रुँदै रुँदै तिम्रो शहर, सबैलाई रुवाएर आखिर कहाँ गए सुमन Indra GC, Suman Pariyar, Suprin,Ishor Bagale

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 1,1 тыс.

  • @mayathapaliya5853
    @mayathapaliya5853 2 года назад +73

    बाबु सुप्रिन तिमीलाई हेरेर नरुनि को होला हेर सुमन को बाक्य रोकियो आखा मा आसु कति कोमल मन। ।यस्तै मन सबै बाबा आमाहरू को भय आज सड्क पेटि मा बाल बालिका हुनि थियन बिचरा। । एउटा असल बाबा को माया दर्शाएउ सुमन बधाई छ शब्द शब्द ले मन मा चोट पुर्याउँछ हे भगवान!!

    • @peacemiend
      @peacemiend 2 года назад

      🙏🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰🥰

  • @Gitagaire120
    @Gitagaire120 2 года назад +76

    साह्रै मार्मिक दोहरी 😭😭😭😭❣️😘😘
    भाग 2पनि ल्याउनुपर्छ है यहि भाकामा 🥰🥰🥰

  • @ssrodhighar474
    @ssrodhighar474 2 года назад +30

    यो गित हेरेर न रुनि को होला 😭😭😭😆कति मार्मिक गित सुमन जि प्यारो बाबू सुपृम धेरै मन छोयो

  • @tamuyam9526
    @tamuyam9526 2 года назад +45

    अति नै उत्कृष्ट प्रस्तुती दिनु भयको छ सुमन सुप्रीम र सम्पुर्ण टिम लाई सम्मान छ

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 года назад +36

    मर्मस्पर्शी यो मनछुने दोहोरी गाउने गायक सुमन परियार र सुप्रिम मल्ल लाइ धन्यबाद छ।

  • @sad_boy18
    @sad_boy18 2 года назад +22

    सुमन दाइ को र बाबू को गित ले सारै भाबुक बनायो रुन भन्दा भन्दै आखाँ बाट आसुको धार बगेको पतै भएन कति कमल मन रहेछ सुमन दाजि को भने कुरा यो गित बाटै थाहाँ भयो आज हामी सबै लाई सुमन दाजि हजुर को गित सधै हेर्ने र सुने गर्छु सारै मन पर्छ मलाई हजुर को हरेक पाहिला अगाडि बड्दै जाहोस् उनति प्रगति गर्दै जानू होला यसै गरि हजुर लाई धेरै धेरै शुभकामना सारै मन छु ने गित गाउनु भयो बाबू ले र हजुर ले यो गित सुनेर न रुने सायद कमै होला न 😭😭😭😭😭😭😭😭😭😭😭

  • @dhulikhelmobile9151
    @dhulikhelmobile9151 2 года назад +68

    सुपम शबदहरु तेतिकै गहकिल अझै प्रगति को कामना सुमन सरकारलाई

  • @liladevipokharel9948
    @liladevipokharel9948 2 года назад +54

    सुमन सर सर सबैलाइ रुवाउनु भयो, हजुर्को गित जहिले जोसङ गाउदा परि मर्मिक, सबै टिम्लाई बधाई

    • @nabinabanjara3073
      @nabinabanjara3073 Год назад

      आफ्नै छोरा सम्झिनु भयो होला नि बिचरा सुमन दाइ ले 😢😢

    • @HiraGhimire-h1d
      @HiraGhimire-h1d Год назад

      ​@@nabinabanjara3073🎉

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 года назад +40

    अति मन छुयो suprim बाबू को कला गला लाई सलाम छ शुभकामना छ।

  • @mayaacharya9634
    @mayaacharya9634 2 года назад +9

    कती रूवायौ बाबू यो गीतले सरै
    घत लाग्दो ओहोनी ईद्र बाबू र शूमन बाबू र स्योनू बाबू र अरू सबै जाना यो। काहानीले कस्का आसू नझर्लान र मेराता। असू बर्बरी बर्से सबैलाई धेरै धेरै शूभ कामना र धन्बाद

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 2 года назад +71

    चर्चित लोक दोहोरीको लोक प्रिय गायक ईन्द्र सर र सुमन सर र चर्चित लोक गायक बाल कलाकार बिच गाईएक‍ो दोहोरीले लाईभ द‍ोह‍‍‍ोरि हेर्दै जादा आँखा बाट आँसु रोक्न सकिन गितले भावुक बनायो । संपूर्ण कलाकारलाई हार्दिक बधाई तथा शुभकामना ,नमस्कार । गित उत्कृष्ट थियो।

  • @krishnabasel8790
    @krishnabasel8790 2 года назад +38

    कस्त्यो मन छुने शब्द अनि यो गीत हेरेपछि मेरो बाबुको सार्है याद आयो ।बिदेसी बाबाममिको कथाब्याथा समेटीएको।सुमन सरको गीतले आज रुन बाध्री बनायो

  • @krishnakhadka7692
    @krishnakhadka7692 2 года назад +54

    सुमन दादा को शब्द कुनै पनि गित मा उत्कृष्ट हुन्छ म ठूलो फ्यान हु 💓💓💓

    • @gopalruchal9380
      @gopalruchal9380 Год назад

      Suman jasto ta vagwannnn koi xainn kasari badannn Garu ma.khaii sumannn ko sabd k ho k vagwnann

  • @karinasunar4371
    @karinasunar4371 2 года назад +86

    यो गित सुनेर आफ्नै जीवन मा घटेको घटना को याद आयो अरु केही लेख्ने शब्द भेटिन सफल्ताको सुभकामना 😭😭

  • @sarojkishan8314
    @sarojkishan8314 2 года назад +17

    के गर्नु हामी छोरा हरुको जिन्धगी यस्तै छ 😭😭😭😭😭

  • @kamaladangi3246
    @kamaladangi3246 2 года назад +36

    मेरो पनि आँसु रोकियन कस्तो भाबुक गीत सुमन जि को सबै गीत हरु मन पर्छन मलाई सफलताको सुभकामना❤️❤️

  • @manishabc8522
    @manishabc8522 2 года назад +33

    गीत सुनेर धेरै नै मन रोयो भाग 2लिएर आउनु पर्छ

  • @sonisharai755
    @sonisharai755 2 года назад +17

    गितको शब्द हरु धेरै राम्रो छ र सुमन सिरको आँसुले गर्दा मन नै थाम्न सकिन गीत सुन्दा सुन्दै कति बेला आँखा बाट आँसु बग्नु थालो मलाइ त पतै भएन

  • @chimsikala1884
    @chimsikala1884 2 года назад +78

    सुमन जि हजुर को दोहोरी सधै हेर्ने सुन्ने गर्छु हजुर को मन कति धेरै कमलो छ है हजुर रुनु भएको देखेर कति बेला मेरो आँखा बाट आँसु झर्यो पत्तै पाईन 😭😭
    चिम्सी कला
    दुबैइ अबुधाबि

  • @डबलबीन्दास
    @डबलबीन्दास 2 года назад +14

    आहा कतिमिठो दोहोरि गाउनुभो धन्यवाद सबैजनालाई सारैमनछोयो सुमन जि र सानो भाई लाई धेरै धैरै सुबकना छ

  • @मनुबिरही
    @मनुबिरही 2 года назад +19

    आज भोलि पुराना बाउ बाजेको कुरा हो रहेछ जस्तो लाग्छ मलाई हामी लाई सानो जाटे बनाइएको यही कारण यही गीत गाएर बाजा गाजा बनायर दुःख सुख मायाँ प्रेम मिलन बिछोडका वेदना कुराको गीत गाएर आफु र अरुको मन रुवाउनु सामान्य अवस्था होइन सुमन जी बाबु सुप्रीम दुवै सुपर । Really I am out of Nepal it's touched my heart 💖 I remember my children who are in Nepalese far west remote a small village.

  • @numbahadurdarlami1049
    @numbahadurdarlami1049 2 года назад +11

    आहा कत्ती राम्रो छ तर बिच बिचमा आमा भनेको झन राम्रो लाग्यो

  • @smratsingh2921
    @smratsingh2921 2 года назад +23

    सर्बपर्थम यो गितका सर्जक नरेश खाती र गाएक र गायिका मिक्सम खाती र पुर्णकला बि सि लाई धेरै धेरै धन्यवाद।साथै सुपिर्म बाब्बु र सुमन भाइ लाई हिर्दय देखि धन्यवाद दिन चाहान्छु।सबै शब्दमा आसुको बर्सा भयो।😭😭😭😭😭🙏

  • @bedanaraee7540
    @bedanaraee7540 2 года назад +56

    सारै राम्रो दोहोरी हेर्दा हेर्दै आखाँबाट आँसु झरेको पतै भएन सम्पुर्ण टिमलाई सफलताको शुभकामना।

  • @gobindabudha8698
    @gobindabudha8698 2 года назад +42

    हामी प्रदेशि को मनै छुने गीत गाउनु भएकोमा हाम्रो सुदूरपश्चिम काे प्यारो भाई सुप्रिम लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 2 года назад +79

    सुमन भाईको गित जति पनि घर छोडेर बिदेशी हुनु परेको छ सबैको बास्ताबिकता यहि हो सारै मर्म स्पर्श गित गायर सबैलाई रुवाउनु भयो,सायद जति पनि आफ्नो घर परिवार छोडेर टाढा हुनुहुन्छ सबैको आँखा रसाय होलान् ,सबै टिमलाई सफलताको कामना ।।।।

  • @maheshshahi4151
    @maheshshahi4151 2 года назад +42

    यो दोहोरीमा नाटक गरेको भन्छन तर बास्तबमा नाटक हैन 100% रुवाइदिन्छ। यार भगबान कसम , मलाइ धुरुक्कै रुवाइदियो तुने मुझे रुलादिया यार मेरे भाइ

    • @nirmalagmniru4480
      @nirmalagmniru4480 2 года назад +1

      सबैले गित संगीत बुझ्दैन बुझ्नेले नाटक भन्दैनी हजुर 🙏

    • @naplebrogames8969
      @naplebrogames8969 Год назад

      ❤❤❤❤❤

    • @nareshbhandari5793
      @nareshbhandari5793 Год назад

      Mata harek patak roeko chhu jati patak hereko xu tara din khali grdina hamiharuko pida bhaera holani hai

    • @leelashrestha2598
      @leelashrestha2598 7 месяцев назад

      सारै मार्मिक दोहोरि मन छुने यो गित स्न्ने भरिको आसु द्ग्छ 😭😭😭❤️❤️👍️👍️

  • @ramchimagar9200
    @ramchimagar9200 2 года назад +17

    निक्कै मार्मिक एकछिन त भाबुक बनायो । हजुर हरुको साङ्गितिक यात्रा सधै सफल बनोस

  • @bhawanis8000
    @bhawanis8000 2 года назад +9

    सुप्रीम भाई र सुमन भाई को दोहरी ले मलाई पनि निकै भावुक बनायो आंखा बांट आंसु खसेको थाई भयोन र अल टीम लाई धन्यवाद

  • @romiyokarki4001
    @romiyokarki4001 2 года назад +10

    सुमन जि जहिले नि बिदेशी गितहर आउँछ सबै देश छाेडेका आम परदेशिमा मेल खान्छ धन्यवाद सुमन जि कति मार्मिक गित र शब्द पनि सम्पूर्ण टिमलाई धन्यवाद ।प्रवासि

  • @ishworkarki6538
    @ishworkarki6538 2 года назад +58

    अत्यन्तै मार्मीक र ह्रदयस्पर्शी ।

  • @ramgurung3164
    @ramgurung3164 2 года назад +74

    गित को शब्द ले धेरै मन छुयो आँसु रोक्न सकिएन 😭😭

  • @nlsagarbhandari8329
    @nlsagarbhandari8329 2 года назад +8

    गीत को शब्द शब्द मा जे हुनु पर्छ त्यहि छ गीत संगै रुदै हेर्ने म मात्र हो कि हजुरहरु पनि हुनुहुन्छ ! हाजिर हुनुस त ! ?

  • @radhakhanal7779
    @radhakhanal7779 2 года назад +14

    सुमनभाईको मन सारैकमलो रैछ मेरोत आसुनै रोकिएन सबैटिमलाई सुभकामना छ❤🌷❤🌷🌹💕👌

  • @bikashpariyarbikash1632
    @bikashpariyarbikash1632 2 года назад +32

    शब्द र लय एक दमै रामो् सबै कलाकार लाई हृदय देखि नै सम्मान छ

  • @Dhirajtamang3096
    @Dhirajtamang3096 2 года назад +9

    Live dohori vaneko yesto hunu parxa suman g hjrko big fan vaye ma hjrko kati komalo man dohori herda herdai aasu rokna sakina 😭😭😭😭😭😭 badhai xa sampurna team lai

  • @sad_boy18
    @sad_boy18 2 года назад +25

    अब यो गित को भाग 2 पनि लाउनु होला है सुमन दाइ को र बाबू को पिलिज भाग 2 को प्रतिक्षा मा छौ हामी

  • @nirpatiruwa3002
    @nirpatiruwa3002 2 года назад +78

    बधाई छ सुमन दाजु र सानो बाबु सुप्रिम मल्ल लाई 🎉🎈🎊💕💐 मेरो पनि मनै भक्कानियो 😭😭😭

  • @krishnashahi3253
    @krishnashahi3253 2 года назад +14

    जय स्वर्गद्वारी टुर एण्ड ट्राभल्स को तर्फ बाट ठकुरी समाज पंजाब को तर्फ बाट उन्नति प्रगति शुभकामना व्यक्त गर्दछौं

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 года назад

      m.ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share

  • @kwtny3722
    @kwtny3722 2 года назад +17

    अति मार्मिक सब्दहरु जति सुन्छु उति नै भावुक बनाउने हामी प्रदेशीलाई फेरि त्यो दिनको याद दिलाउने 💔💔😭💔सुमन भाइ साथै सानो बाबु तिमीलाई सफलताको कामना 🙏❤️🙏👌💕👌

  • @motikala2002
    @motikala2002 2 года назад +21

    एकदम मन छोयो सरहि टिमलाई देरै देरै सुभकामना ।

  • @dikxyalimbu4918
    @dikxyalimbu4918 2 года назад +16

    अती मार्मिक कथा जिवनमा मेल खाने छ सुमन जि र सुप्रिम बाबुलाइ प्रगतिको कामना

  • @rajusapkota7711
    @rajusapkota7711 2 года назад +11

    योगितले सबैलाइ भाबुक बनाउछ हो भन्या सम्पुर्णको जयहोस।

  • @mohansharma-rl5ml
    @mohansharma-rl5ml 2 года назад +14

    सुप्रिम बाबू तिमी महान तिमिलाई जन्म दिने आमा बाबा प्रती कोटि कोटि नमन गर्छु भाग २ लिएर आउनु हार्दिक बधाई छ आँखा रसाई हाले शब्द शब्द मा हाल रुकुम बाट सानिभेरी गाउँ पालिका नबराज पुन

    • @biyanlama8581
      @biyanlama8581 2 года назад

      0
      Ft

    • @jharanagiri1517
      @jharanagiri1517 Год назад

      ​@@biyanlama8581 qqqqqqqqqqq❤qqqaqaq❤qq❤qqaq❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @uddabchepang159
    @uddabchepang159 2 года назад +34

    कती राम्रो स्वर हो सुप्रीमको साह्रै मन छुयो

  • @manjutamangma5840
    @manjutamangma5840 2 года назад +237

    सुमनजी ,हजुरको मन कति कमलो हो हजुरको आँखाबाट आँसु झर्दा मेरो आँखामा नी आँसु आयो plz नरोइदिनुन 😢😢

  • @kopilashrestha613
    @kopilashrestha613 2 года назад +19

    धेरै मार्मीक सब्द आसुँ थामिएनन् दुबै टिम लाई धेरै शुभकामना

  • @sureshbohara159
    @sureshbohara159 2 года назад +7

    Aati mirmek Geet sarai manroyo safaltako shuvakamana xa sampurna teem lai

  • @rajanshahi6399
    @rajanshahi6399 2 года назад +7

    very very suvakaman xa sabae timlae ra suprem malla babu lae aba aauni agadiko live dhorema pani ystae sunna paeiyos lakhau lakahau samjhana xa

  • @bikashbudhathoki3225
    @bikashbudhathoki3225 2 года назад +21

    आज चाहिँ सचिकै मन रोयो
    धेरै धेरै सुभ कामना

  • @nirmayagurung9761
    @nirmayagurung9761 2 года назад +14

    कस्तो मनै रुवाउने दोहोरि सानो बाबु ले त सारै भाबुक पार्यो

  • @vishanusharma1113
    @vishanusharma1113 2 года назад +21

    यो बाबु को सोर कति मीठो हो मलाई त अति मन पर्छ सबैलाई धन्यवाद दिन चाहन्छु 🙏

  • @jibisonacharya5612
    @jibisonacharya5612 2 года назад +45

    सुमन सर गीत को शब्दमा यति भाभुक भएर रुनु भयो समाजमा यस्तै यथार्थ घटनाको देखदा मन समाल्न गाह्रो हुन्छ

  • @laganrasaily8759
    @laganrasaily8759 2 года назад +27

    यहि हो दोहोरीको यथार्थ साच्चै रुदारुदै हसाउने अनि रुवाउने मार्मिक धन्यवाद प्रिय कलाकारहरुलाई,

  • @reverbmusic2744
    @reverbmusic2744 2 года назад +15

    सबैको मन मुटु मा बस्न सफल यो गीत बनाउने नरेश खाति सर लाई धेरै धेरै धन्यवाद दिदै लाईभ दोहोरि का सम्पूर्ण टिमलाई सफलता को सुभकामना छ 👍👍

  • @turangurung412
    @turangurung412 2 года назад +32

    सम्पुर्ण टिमलाई बधाई छ तपाईहरु को यो गितले मलाई सारै रुवायो 😭😭😭😭😭

  • @ishworkarki6538
    @ishworkarki6538 2 года назад +32

    मेरो प्यारो बाबु सुप्रीमले कती मार्मीक गीत गायको । बधाइ छ बाबु ।

    • @sanuthapa1149
      @sanuthapa1149 2 года назад +2

      मेरो प्यारो बाबू

    • @ishworkarki6538
      @ishworkarki6538 2 года назад +1

      @@sanuthapa1149 यो बाबु पूर्बजन्ममा मेरै छोरो थीयो होला शायद । खै कीन हो सुप्रीमको असाध्य माया लाग्छ ।

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 2 года назад +83

    सङ्गीतमा कति ठुलो शक्ति हुने रैछ भन्ने कुरा राम्रो सङ्ग थाहा भयो।आजको प्रस्तुति सबैभन्दा उत्कृष्ट छ।सुमन आफू पनि रुनु भयो,हामी लाई पनि रुवाउनु भयो।विषय बस्तुमा बग्दा खेरी मन भावुक हुंदो रछ।सम्पुर्ण टिम लाई धन्यवाद।बहराइन बाट हेर्दै छु।

    • @गितादेबिसन्जेल-ड2र
      @गितादेबिसन्जेल-ड2र 2 года назад +1

      एकदम साथी आँसु अडिएन सङ्गीत मा दम हुन्छ

    • @devishahi5143
      @devishahi5143 2 года назад +2

      बिदेशीनुको पिडा कति मार्मिक छ ।सम्पुर्ण टिम लाई हार्दिक आभार ब्यक्त साथै सम्मान छ ।

    • @gamingwithninjaff1895
      @gamingwithninjaff1895 2 года назад +1

      कति धेरै मुटू छुने गीत गीत भनेर पनि न हुने रैछ म त यति royan कि भनि नसक्नु मन् थाम्न सक्ने अवस्था नरहेको

    • @dhirubhaik3734
      @dhirubhaik3734 2 года назад

      🌻🌺

    • @dhirubhaik3734
      @dhirubhaik3734 2 года назад

      Mero ni sem vakothiyo kegarnu

  • @ramrayamajhi2089
    @ramrayamajhi2089 2 года назад +8

    सारै मन छोयो सुमन भाइको हरेक टुक्काले मन छुन्छ सधै यस्तै राम्रो गित सुन्न पाइयोस अझै सफल्ताको शुभकामना छ

  • @vinodbc6166
    @vinodbc6166 2 года назад +23

    गीत सुन्दै जाँदा सुमन भाई काे हरेक टुका मा म हास्ने मान्छे आज मैले नी आँसु रोख्न सकिन सुमन जी

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 года назад +18

    समाजमा घटेका घटना परिघटनालाई टपक्क टिप्नुभा'छ । माहाेल पुरै सन्नाटाले छायाे 😢😢
    सुमन परियार जिले रुदै गाएकाे हेर्नकाे पनि छुट्टै राम्राे लाग्छ !
    सुप्रीमकाे अावाजकाे के कुरा गराैं उस्तै शब्द चयन,शब्द संयाेजन । भविष्यकाे दाेहाेरीकाे बलियाे खम्बा 💪💪💪💪
    मेराे पनि बच्चा यस्तै भइदिए हुन्थ्याे ,लाग्ने .....

  • @nabinmagar7337
    @nabinmagar7337 2 года назад +2

    Wowow nikai ramro song sampurna kala kaar tim harula asis subakamana

  • @Samirpokhrel77l
    @Samirpokhrel77l 2 года назад +7

    Suman dai ko sabda ati man xune hunxan tyasaile tw hjr mero rw sabai ko man parne singer ma parnu hunx 🙏🏼🙏🏻👌🏼💜

  • @subasbhatta6080
    @subasbhatta6080 2 года назад +8

    अति राम्रो समुधुर छ

  • @chakrachakra7509
    @chakrachakra7509 2 года назад +17

    सुप्रीम मल्ल बाबुको गित मार्मिक छ पहिला पनि टीका सानुलाई यसरी रुवाएको थियो यो गितमा आज पनि सम्पूर्ण टिमलाई रुव्वै दियो बधाई छ सम्पुर्ण टिम्लाई

  • @hinata6043
    @hinata6043 2 года назад +11

    पहिलो चोटि लोक दोहोरी सुनेको सारै मन छोयो सम्पुर्ण टिम लाई शुभकामना 😍

  • @ramkrishnasunwar3247
    @ramkrishnasunwar3247 2 года назад +75

    सुमन सर को मन पनि कति कमलो होर म पनि भावुक भय आँसु थाम्न सकिन 😭😭😭😭😭

  • @gorkhavillagelife4480
    @gorkhavillagelife4480 2 года назад +21

    मन सम्हाल्नै कति गाह्रो भयो मलाई पनि सफलताले शिखर चुमुरो सुमन दाजु लगायत सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏

  • @junuraee2008
    @junuraee2008 2 года назад +7

    आहा कति मन छुने गीत मेरो छोरी संग छुट्टिएको याद आयो धेरै रोएँ म पनि यो गीत हेरेर हामी जस्तो प्रदेशको लागि मर्म स्पर्शी गीत

  • @buddhathapa6029
    @buddhathapa6029 2 года назад +11

    म पनि 13 बर्ष देखि परदेश छु आज सुमन सर ले रुवाउनु भो धेरै😢😢

  • @ramagautam7149
    @ramagautam7149 2 года назад +27

    कति मार्मिक दोहोरी गीत सम्पुर्ण टिमलाइ सफलताको शुभकामना🙏👀🙏💘💗❤️❤️

  • @khadkasapana1733
    @khadkasapana1733 2 года назад +91

    आहा कति मिठो गित सम्पुर्ण टिमलाई शुभकामना आशु थाम्नै सकियन 😭❤️❤️🙏🙏

  • @ramashivabhakti6311
    @ramashivabhakti6311 2 года назад +10

    घरमा साना छाेरा छाेरि र परिवार छाेडेर परदेश जानुकाे पीडा भाेग्ने लाई मात्रै थाहा हुन्छ ,,सुमन भाइ राेएकाे देखेर मैले पनि सहनै सकिन मुटु गाँठो पारेर हेरेँ,अाफुलाई मन पर्ने कलाकार काे अाँखामा अाँसु देख्दा मन पाेल्दाे रहेछ।

  • @bishnugurung9293
    @bishnugurung9293 2 года назад +14

    अाहा कति मिठाे गित गाउनु भयाे कालकारहरुलाई धेरै शुभकामना छ ह🙏🙏🙏

  • @sangitarai6910
    @sangitarai6910 2 года назад +12

    अतेन्त मार्मिक गित बधाई छ सम्पुर्ण टिमलाई🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @amarqatarlife1243
    @amarqatarlife1243 2 года назад +5

    सारै मन छुने शब्द यत्ति सानो उमेर मा साथै सुमन जि को उत्कृष्ट प्रस्तुति सधैं सफलता को कामना गर्छु मेरो छोरोको याद आयो म बिदेश हिन्दा घर्को खामो समायर रोयेको भर्खरै जस्तो लागेव

  • @साईरानेपालसाईरा

    मन थानै गाह्रो भयो म अहिले कुवेत छु कसरी काम गर्ने हो एस्तो मन भक्कानेर नेपाल कति खेर फर्केर जाउ झै भयो

  • @bidhyathokar7828
    @bidhyathokar7828 2 года назад +17

    My best singer suman अनि सफलताको शुभकामना सम्पुर्ण टिमलाई

  • @buddhiprasad7719
    @buddhiprasad7719 2 года назад +19

    आहा कति मिठो गित सबै तिम लाई शुभ कामना

  • @vivekthapa9113
    @vivekthapa9113 2 года назад +3

    Aahaa Kati ramro geet ..pradiseeko pedha..suman vhai ra saanu babu ..ko all the best...

  • @laxmankunwar244
    @laxmankunwar244 2 года назад +14

    Wow के भनेर कमेन्ट गर्ने शब्द नै भेटिन 😭😭😭😭अर्को भाग को प्रतीक्षा मा छु

  • @bijaypatel2803
    @bijaypatel2803 2 года назад +17

    आँखा भरी आँसु पारी धुरु धुरु रोयछु यो गित सुन्दा सुन्दै

  • @taragrg7934
    @taragrg7934 2 года назад +17

    मटु बकानो फुटर अायो यो टिम लाई best of lock

  • @gitakarki5135
    @gitakarki5135 2 года назад +6

    अतिनै मार्मिक र हिर्दयस्पर्सी सबै टिमलाई सफलताको सुभकामना

  • @surajkharel7964
    @surajkharel7964 2 года назад +7

    मन नै छिया छिया भयो मेरो घर मा सानो छोरी छोडी प्रदेश आउँदाको दिन याद आयो। के गर्नु हामी परदेशी हरु लाई बाध्यता ले गर्दा बिदेसिनु पर्यो ।

  • @arbinnepal4560
    @arbinnepal4560 2 года назад +8

    मेरेा बाबू ले पनि काेहि ले अाउनु हुन्छ भनेर सधैं सेाछ 😭😭😭😭😭😭

    • @lalprasadbhattarai1266
      @lalprasadbhattarai1266 5 месяцев назад

      Yo kath le Nepal basni babu nani le babaamako dukha samjera padnuhola leknuhola. Yo Desh sabai basna yogya banos.

  • @ghamansing2578
    @ghamansing2578 2 года назад +5

    सुमन परियार पनि धेरै सिरिएस गित गाउदाँ मन थाम्न नसक्नु हुदोरहेछ कमलो मनको हुनुहुदो रैछ यो गित यस्तो छ सुरुमै सबैको आँखा भरि आँसु बनाई दिन्छ मत झन सुरु बाटै किसु हातमा लिएर बसेको आँसु पुछ्नु😭😭😭😭❤️❤️😭😭

  • @reenarai9576
    @reenarai9576 2 года назад +7

    हेर्दा हेर्दै आखाबाट बलिन्द्र आशु खसीको थाहै भैन,,, हामी पर्देसीको मन मुटुनै कुटु कुटु बनायो 😭😭 धेरै धेरै धन्यवाद सिक्किमबाट 🙏🙏🙏

  • @chhittizmalla9611
    @chhittizmalla9611 2 года назад +12

    यत्तिको भावुक गित कमै ह्रेरेको छु बधाई छ सबै टिम लाई आखा नै रसायो

  • @nischalbabu86
    @nischalbabu86 11 месяцев назад

    मन छुने कथा हो यो बिछोड भएको सपना देखिन्छ यस्तो पनि हुँदो रहेछ नेपालीमा उखान तथा टुक्का लाई देखा परेको परिस्थिति हो
    हार्दिक बधाई टक्र्याउँदछु सबै प्रतिभाशाली कलाकार हरुलाई 🎉🎉🎉🎉🎉🎉

  • @केपीचौलागाइ
    @केपीचौलागाइ 2 года назад +14

    यति सानू उमेर मा यस्तो मार्मिक गित गाउने सक्ने सुप्रीम बाबू लाई ३३ तोप को सलाम छ्🙏🙏🙏

  • @anishabhandari2892
    @anishabhandari2892 2 года назад +32

    खोइ कसरि बयान गरु यो गितको😢अगृम पर्गतिको शुभकामना सम्पुर्ण टिमलाइ😊😘

  • @लक्ष्मीलक्ष्मी-ध9श

    सारै मारमिक गित सुरु देखि लास सम्मनै रुए रै सिदियो गित सबै टिमलाई शुभकामना

  • @palsang-23
    @palsang-23 2 года назад +4

    यस्तै मार्मिक मन छुने हाम्रा गाउँघरको वास्तविक घटनाहरुलाई शब्द संकलन गरेर रेकर्ड गरेर राखे यस्ता गितहरु अमर रहने थियो।।।

  • @bnbashel
    @bnbashel 2 года назад +6

    मार्मिक गीत को हरेक शब्द ले मन मुटु छोयो आशु रोक्न सकिएन धन्य हो बाबु

  • @khatrichhetri837
    @khatrichhetri837 6 месяцев назад +1

    सुप्रिम मल्ल बाबुलाई हार्दिक मंगलमय शूभकामनाछ उच्च सम्मान सफल ताको कामन मिलोस धन्यवाद ❤❤❤

  • @durgaprasadshrestha9731
    @durgaprasadshrestha9731 2 года назад +16

    गीतको भावमा डुबेर गाउन सबैलाई गार्‍हो हुन्छ हजुर तर यी साना बाबू नानीहरू संग गाउदा अलि सम्हालेर गीत गाईदिनु भयो भने अलि राम्रो हुन्छ जस्तो लाग्यो उनिहरुलाई पीडा भन्दा रुवाईले अलि असर पार्छ जस्तो लाग्यो

  • @chakrakhatri2757
    @chakrakhatri2757 Год назад

    आज भन्दा 15 बर्स पहिला को सम्झना आयो यार यो गित सुनेको त धन्यबाद यो गित गाउने कलाकारहरू!!!!

  • @parbatachimoriya5486
    @parbatachimoriya5486 2 года назад +4

    यो गीत गाउँदा गाउँदै सुमन भाइ रोको देखेर मेरो आँखा मा आसु झरेको पतै भयेन छ यसको भाग दुई छीटै लेउनु होला।

  • @janakrawal9687
    @janakrawal9687 2 года назад

    हामी बिदेशएका बिदेशिहरुकाे त सारै मन पल्किए आखाबाट आँसु राेकिए अति राम्रो छ दुबैलाई प्रगतिको शुभकामना ब्याङगलाेरबाट हेर्दै छु ।