बधाई तथा उत्तरोत्तर प्रगतिको कामना भतिज! सांगीतिक क्षेत्रमा सधैं सफलताको कामना। यस्तै आफ्नै गाउँ ठाउँको प्राकृतिक सुन्दरता, भौगोलिक परिवेशलाई समेटेर गीत शब्द संगीतको माध्यम द्वारा लोक भाका मार्फत सबैलाई मनोरञ्जन दिलाउनु भएकोमा र आगामी दिनहरुमा अझ उत्तरोत्तर प्रगतिको शुभकामना छ। ❤️🇳🇵🎤🎸
आहा हा हा……….. लौ धेरै धेरै बधाई छ है परेस् भाई र रोजिना बहिनी लाई अत्यन्तै मिठो प्रस्तुति । रचनाकार, सँगितकार र सँयोजजक लाई पनि एक दम धेरै शुभकामना छ । यस्तै मिठा मिठा प्रस्तुति हरू पस्कँदै जानु होला बधाई छ सम्पुर्ण टिम लाई ।
आ है कति मीठो गित, शब्द , संगीत उसतै हुरूकै बनाउने ,सम्पूर्ण टिमलाई बधाई छ।🙏 साथमा भाइ बैनिको voice असाध्यै मीठो । म गितकार सरोज खडका निर्दोशि ।कतार बाट है ।बधाई छ, मीठो गित,
फागुन पन्द्रह साेरह सत्र गते सम्म सङ्खुवासभाकाे सेन्दकऽ ताम्कु र तुम्लिङटारमै थिएँ तेत्तीबेलासम्म तुम्लिटार बाेलकाे यति राम्राे गीत रिकर्ड भईसकेकाे छ भन्ने त थाहै थिएन। जे हाेस गायक नरेन्द्र खालिङ अनिल भाई र गायीका बैनी राेजीन बस्नेतःाई सफलताकाे शुभकामना।
आहा बधाइ छ परेस भाइ र रोजिना बहिनिलाइ मेरो गाउ देखि खादबारि तुम्लिङटार आवत जावत गर्ने बाटोको नाम कम्पेयर गरेर लेख्नु भएको गित रछन अत्यन्तै खुशी लाग्यो बधाइ छ परेस भाइ र रोजिना बहिनिलाइ
आह ! गॉंउधर जन्मठऑंउको याद मेटाउने मिठो मौलिक लेकलय सब्द रचना,परेश र रोजिनाको सु मधुर युगल स्वर सम्पुर्ण टिमलाई बधाई।
Purbali music and heart touching lyric is really great. This song has enriched Nepali music industry.
यो गीत सुन्दा गाउँघरको याद आयो सारै राम्रो छ चुचु हजुरको शब्द रचना ❤❤
स्यबास नाती 🎉🎉🎉
सारै मिठो पुर्बेलि गित बधाई छ ❤❤❤
Wow nice voice n nice song
लु राम्रो छ है❤❤
Sweet song❤❤❤
Naya pustama sachi hola paresh g ra rojina g ko jasto mitho aawaj purbeli song ma biralai vetinxa sarai mitho x❤❤❤
Congratulations, Venaju & teem 🙏🙏
धेरै राम्रो सुन्दा आन्नन्द लाग्ने गीत❤❤
Wow very very nice song 🎉🎉❤❤❤❤
Yoyo ❤🎉
Ekdamai mitho geet just wow. Love for UK ❤ ❤congratulations to you all.🙏 🙏🙏
Beautiful song Sang all entire team 🎉
Good 👍 song
Very nice song. Lyrics by Narendra Rai Mama. 🙏
Mitho chha manparne kalakar paresh rai
Nice song best of luck both of you ❤
Lu sarai organic vaka pubeli ,, congratulations 🎉👏 Paresh vai Ani rojina bàini lagayat sabda sangit gitkar lagayat sampurna team🙏🙏💐💐
धन्यबाद
सम्पुर्ण टिमलाई बधाई छ अत्यन्तै मिठो आवज अनि नरेन्द्र दाईलाई यति मिठो गीतको लागी झनै धेरै बधाई छ 🙏❤️
धन्यबाद
Wow❤❤🤗🤗🤗😘😘🙏🙏🙏
Wow mitho ❤️❤️❤️
Silichong gaupalikatirako thauharuko pani gitma sabda sabda aauda maiti gauko dherai yad aayo. Ramro xa ❤❤❤❤❤❤ badhai xa timlai.
धन्यबाद छ मिठो शब्दको लागी
❤❤❤
कति राम्राे ❤️
❤
दामी पुर्बेली गीत ❤🎉तर आज भोलि खाली भाइरलको पछि दौडिरहेको छ श्रोताहरु राम्रो गीतले पनि भिउज नपाइ रहेको अवस्था छ।
सहमत छु तपाईको भनाई प्रति ❤❤❤❤❤
आहा कति मिठो हाम्रो पुर्वेली लोकभाका सधैँ जीवन्त रहिरहोस्।
❤❤❤wow!!! Love you all whole team.
Subhakamana mama and entire team ❤❤❤❤❤
Lu mero gauko thauko neu sabda voice ma mitho vayexa git aniy whye all tim lai good lock tq mo somRaj kulung .and Raj rai
Keva keva khunngo hinge xam 🙏♥️♥️
Nice purbeli song.
लु बधाई छ। सबै सबैमा
बधाई तथा उत्तरोत्तर प्रगतिको कामना भतिज! सांगीतिक क्षेत्रमा सधैं सफलताको कामना। यस्तै आफ्नै गाउँ ठाउँको प्राकृतिक सुन्दरता, भौगोलिक परिवेशलाई समेटेर गीत शब्द संगीतको माध्यम द्वारा लोक भाका मार्फत सबैलाई मनोरञ्जन दिलाउनु भएकोमा र आगामी दिनहरुमा अझ उत्तरोत्तर प्रगतिको शुभकामना छ। ❤️🇳🇵🎤🎸
बधाई छ सबैमा
Wow very nice song 🎉🎉🎉
wow mitho song badhai xa sabai sabai lai
अत्यन्तै मिठो गीत बनेको छ बधाई छ रोजिना परेस
एकदमै रमाईलो दामी गीत छ
sweet nice song❤❤
dami
wow❤❤❤
सबै गाउँ को नाम समेतेर बनायको गीत राम्रो बनेको छ सोर परेश राई को सुन मा सुगन्ध थपिएको छ ❤❤❤बधाई छ है सबै टिम लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🎉🎉🎉🎉🎉🎉❤️❤️❤️❤️❤️❤️❤️
Beautiful song Soltisab keep it up and best wishes for the next creation 🙏
लौ गाम्स् हाम्रै जन्मो भुमी गाउमा हिडी रहेको याद पो आयो त हौ….! यो यात दिलाउनु भएको हृिदयदेखिनै मुरी मुरी धन्यबाद।
धन्यबाद गांऊले हजुर बाल्यकालमा हिडडुल गरेको याद आऊदो रहेछ हौ ।
Wow nice song ❤❤❤❤
So Nice song ❤❤❤❤❤❤❤
nice song
Badhai xa vanji ♥️❣️
❤❤❤❤❤❤बधाइ तथा सुभकामना
सार्है मीठो पुर्बेली भाका! सम्पुर्ण टिमलाई सफलताको सुभकामना!
आहा गित भनेको यस्तो पो होत क्या अच्छा
आहा हा हा……….. लौ धेरै धेरै बधाई छ है परेस् भाई र रोजिना बहिनी लाई अत्यन्तै मिठो प्रस्तुति । रचनाकार, सँगितकार र सँयोजजक लाई पनि एक दम धेरै शुभकामना छ । यस्तै मिठा मिठा प्रस्तुति हरू पस्कँदै जानु होला बधाई छ सम्पुर्ण टिम लाई ।
अनिल भाइ को लेख अनी परेश राई भाइ को सोर मा यो गीतको मज्जा नै अर्काइ छ है miss you mero maite gau🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
धेरै राम्रो पुर्बेली भाका ❤❤❤
शुभकामना !!!
आ है कति मीठो गित, शब्द , संगीत उसतै हुरूकै बनाउने ,सम्पूर्ण टिमलाई बधाई छ।🙏 साथमा भाइ बैनिको voice असाध्यै मीठो । म गितकार सरोज खडका निर्दोशि ।कतार बाट है ।बधाई छ, मीठो गित,
Thank you for nice words 🎉
अति मीठो मार्मिक शब्द लोक भाकामा बनिएको यश गित प्रती नमन प्रकट गर्दै हार्दिक बधाई सम्पूर्ण टिम लाई
मोया पिराती 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
Nice voice
Badhai xa lovely song 🎵
Wow daju khusi ani vabuk vaye afno gawthaw ko name matra sunna pawda song ma good luck daju 👍
धन्यबाद बहिनी मिठो कमेन्टको लागी ।
Sayarem
Mero xori Ra paresh Rai ko ATI mitho voice I am happy
दाजु नरेन्द्र गीत राम्रो बनेको छ सम्पुर्ण टिमलाई धेरै धेरै शुभ-कामना ❤
धन्यबाद भाई
आफ्नै गाउँ बेसीको गीत सुन्न पाउँदा सार्है खुशी लाग्यो
❤❤❤❤🎉🎉❤❤❤❤
Beautiful song. So proud of you Baba and 👏👏to the whole crew🙏💕
🙏🙏🙏🙏
wow sarai metho get mero Sankhuwasabha lai sametera banakoma yo teamlai dherai dherai danyabad👌👌👌🙏🙏🙏❤️❤️❤️
Badhai chha entire team lai
ATI mitho voice congalatulation both and all tim🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤❤❤❤❤❤🎉❤😢❤🎉❤🎉❤🎉❤🎉🎉❤
❤❤❤Nice sang dingla bata
सम्पूर्ण टिमलाई बधाई 🙏
सुमधुर गित ।।।सुन्दा आनन्द आयो❤❤❤
हाम्रो गाउघर तिरको गित पो आयो त।सार्है राम्रो गित धन्यवाद सम्पूर्ण टिमलाइ
धन्यबाद
अत्यन्त मीठो छ ! रेजिना बहिनी र अनिल भाईको यस्तै गीतहरू सुन्न पाइयोस् !
फागुन पन्द्रह साेरह सत्र गते सम्म सङ्खुवासभाकाे सेन्दकऽ ताम्कु र तुम्लिङटारमै थिएँ तेत्तीबेलासम्म तुम्लिटार बाेलकाे यति राम्राे गीत रिकर्ड भईसकेकाे छ भन्ने त थाहै थिएन। जे हाेस गायक नरेन्द्र खालिङ अनिल भाई र गायीका बैनी राेजीन बस्नेतःाई सफलताकाे शुभकामना।
सबै लाई बधाइ छ ❤❤
वाउ! कस्तो राम्रो सब्दहरू। 💖
So nice song
आहा बधाइ छ परेस भाइ र रोजिना बहिनिलाइ मेरो गाउ देखि खादबारि तुम्लिङटार आवत जावत गर्ने बाटोको नाम कम्पेयर गरेर लेख्नु भएको गित रछन अत्यन्तै खुशी लाग्यो बधाइ छ परेस भाइ र रोजिना बहिनिलाइ
❤❤❤
Nice song👌👌👌
शब्दकारलाई धन्यवाद हाम्रो क्षेत्रकाे गीत लेखिदिनु भएकोमा
यसो कोसिश गरेको है हजुर धन्यबाद
अझ प्रगति उन्नतिकाे शुभकामना सर
RAMRO LAGYO
आफ्नो माइती गाउको गीत ले झनै सम्झना ताजा बनायो😢😢❤❤❤❤❤❤
तपाई चेलीहरुको लागी सम्झेरनै गित लेख्न मन लाग्यौ नि
धन्यवाद है सेवास्यामुना🙏🙏❤️❤️❤️
सारोइ राम्रो पुर्बेली गित बनेछ बधाई छ सम्पुर्ण टिमलाई।
Wow wow
Nice song
🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉nice
wow nice song
❤️👌❤️
aatti sunerau jasto metho
❤❤❤❤❤❤
Maya gari dinu hola rojina sis + parbes broo lai rojinako voice chie manu parxa hau
Congratulation fupu .
❤❤❤❤❤
Goods songh