चिजले म्यासेज रिप्लाई गर्न छोडेपछि यसरी गुनासो गरीन अस्मिताले | Chij Vs Asmita | Live Dohori Ep.09

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 358

  • @chijgurung
    @chijgurung  2 года назад +92

    धन्यबाद सम्पुण लोक पारखि मनहरुलाई ।🙏🙏😊😊

  • @dillilimbu1394
    @dillilimbu1394 2 года назад +26

    मनपरेका मान्छेलाई संग-सँगै देख्न ब्याघ्र थिएँ, निराष थिएँ ,प्रफुल्लित मुद्रामा देख्न पाउँदा खुशी लाग्याे । म जस्ता अाम दर्शक श्राेता निराश हुने रैछन।जय हाेस् अस्मिता र चिजकाे!!याे जाेडी कहिल्यै छुट्न नपराेस्।शुभकामना!!

  • @subbakanchha1350
    @subbakanchha1350 2 года назад +17

    शब्दको त खानी नै रहेछ चिज गुरुङ त। अदभुत क्षमतावान हुनु हुदो रहेछ।उहाको हरेक दोहोरी हेर्न छुट्याउदिन। अहिले को लोक दोहोरी गायक गायिका मध्ये सबै भन्दा मन पर्ने चलेको अस्मिता र चिज नै सुप्रसिद्द छन

  • @mitramainali5672
    @mitramainali5672 2 года назад +11

    चिज भाइ र अस्मिता बैनि दुबै काे असाध्यै कम्फिडिसन शब्द ले जाेडि मिलेकाे छ उज्जल भबिष्यकाे धेरै धेरै शुभकामना यात्रा सफल रहाेस ।

  • @budhagrg123
    @budhagrg123 2 года назад +26

    मेरो हृदय म बसेको जोडि हो यो जब यो जोडिको गित सुन्न सुरु गर्छु खानै कति पटक छुट्यो मेरो।सफलताको कामना गर्दछु हजुर दुई लाई।

  • @jaspaija2362
    @jaspaija2362 2 года назад +24

    चिज र अस्मिता को दोहरी सुन्दा छुट्टै आनन्द आउछ 👍👌✅😍

  • @prithvigurung2314
    @prithvigurung2314 2 года назад +24

    मेरो मन परेको जोडि💐💐♥️♥️ 2 जोडिलाई बिहे गरेकोमा 20/20 हजार मेरो तर्फबाट सुनाएको पनि धेरै भयो तेसै मेरो वचन खेर जाने भयो।

    • @amarshrestha9104
      @amarshrestha9104 2 года назад

      खै चिज ले पनि कति लाई गर्नि हो...? तारामी मगर लाई गर्नि हो कि , डल्ला कोटी लाई गर्नि हो कि, अासा बि सि लाई ....कुन चाहिं लाई तक्दिर मा लेखेको छ उसै लाई गर्लान् नि...!

    • @deepshrestha3007
      @deepshrestha3007 2 года назад +1

      Asmita dallakoti sangae bihe hunxa chij gurungko

  • @gobindabasnet5693
    @gobindabasnet5693 2 года назад +37

    दुबैजना एकदम मनपर्ने कलाकार भाई बैनीलाई सफलताको शुभकामना।निकै नै पुरानो गित गाएर सुन्दर प्रस्तुति दिनुभएकोमा धन्याबात।

    • @sombahadurrana9896
      @sombahadurrana9896 2 года назад

      धेरै राम्रो लायो दुबै भाई बहिनी लाई शुभकामना छ

    • @sailendrarimal9438
      @sailendrarimal9438 2 года назад

      @@sombahadurrana9896
      My q

  • @rameshshah8609
    @rameshshah8609 2 года назад +22

    अहा! एकदम मिठो लोकदोहरी मेरो मन पर्नी जोडी

  • @budhagrg123
    @budhagrg123 2 года назад +14

    यसरी नै चिज भाइ जिस्काउँने।अस्मिता बहिनी मुस्कुराई रहेको देख्न पओस भन्ने अपेक्षा राख्दछु।

  • @diwanraikoyu
    @diwanraikoyu 2 года назад +11

    आहा धेरै दिनको प्रखाई पछि बल्ल मन परेको जोडी हेर्न पाईयों... बधाई तथा सुभकामना... 👌👌👍👍🙏🙏👩‍❤️‍👨👩‍❤️‍👨

  • @kalakharka4358
    @kalakharka4358 2 года назад +17

    जोडीको कथा,ब्याथा संगीत द्वारा प्रस्ट भयो गीतको प्रसंगमा टुक्का दुबैको उत्कृस्ट थियो प्रगतिको पाईलाहरु सफलता को सिखर तिर लम्किरहेछ दुबैलाई हार्दिक शुभकामना बधाई छ |❤❤❤❤❤❤❤❤❤❤👃👃👃👃👃👃👃👃

  • @tulranamagar7831
    @tulranamagar7831 2 года назад +25

    धेरै राम्रो प्रस्तुति, आउँदो दिन मा पनि सदै हाँसी खुसी अनि उज्जल भबिस्यको शुभकामना,जय गीत, जय सङ्गीत।

  • @bhimtamang8656
    @bhimtamang8656 2 года назад +12

    येस्तै गरि यो जोडी को लोक दोहोरी सधै सुन्न पाउ धेरै धेरै माया अजै धेरै प्रगति गर्दै अगाडि जानू होला भाई बैहिनी दुबैलाई शुभकामना 😍😍😍😍😍😍😍😍😍😍

  • @gopalkunwar6078
    @gopalkunwar6078 2 года назад +12

    अतेन्तै सुन्दर जोडी को धेरै राम्रो प्रस्तुति सुन्न पाउदा खुसी लाग्यो आउदा दिन मा पनि सधै हाशिखुशी आनि उज्ज्वल भबिस्य को शुभकामना !!!

  • @ganeshgurung8000
    @ganeshgurung8000 2 года назад +6

    कसरी र कुन शब्दले वर्णन गर्ने शब्दै छैन यो दुई बहुचर्चित भाई चिज र बहिनी अस्मितालाई धन्यवाद छ I am grand salute what's of performance very very enjoy 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @deubahadurpun5390
    @deubahadurpun5390 2 года назад +8

    यो दुई जनाले एकाअर्कालाइ मनमा लागेको भडास् खोल्दै छन साच्चै कति राम्रो छ यो दुई बुडाबुडिको दोहरी i am big fan both you

    • @amarshrestha9104
      @amarshrestha9104 2 года назад

      बिहे नै नभै डाईरेक्ट् बुढा बुढी भन्दियको...? हा हा हा....

  • @durgachongbang5041
    @durgachongbang5041 2 года назад +8

    चिज भाई र अस्मिता बहिनीको दोहोरी निर्विवाद छ । चिज भाई र अस्मिता बहिनीलाई उत्तरोत्तर प्रगतिको शुभकामना ।

  • @chakrabohara2434
    @chakrabohara2434 2 года назад +14

    सारै मिठो दोहोरी शुभकामना छ दुबै जना लाई

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +6

    आहा प्यारा प्यारा मुन्छेहरूकाे दाेहरि सुनम सुनम लाउनि का ❣️ धेरै धेरै बधाई तथा धेरै धेरै शुभकामना छ चिज दाजै

  • @baltamang9038
    @baltamang9038 2 года назад +7

    स्वर सुन्न पाउँदा आन्दै लाग्छ नै अस्मिता बहिनी र चिज गुरुङ भाइको मिठास शब्दमा म धेरै भन्दा धेरै आनन्दित छु।। सदाबहार यसरी नै मिठास शब्द सङ्गै सुमधुर स्वरमा गीत सुन्न पाउँ है हजुर।।🙏।।।

  • @damuneupane3631
    @damuneupane3631 2 года назад +11

    आहा यो जोडिको गित सुन्दा सुन्दै सकियको थाहा नै पाउदिन।नसकियोस जस्तो लाग्छ।अझ विशेष मायाप्रेम का गित हरुमा ....

  • @abiralshivaduti801
    @abiralshivaduti801 2 года назад +12

    शालीन,सुमधुर र उत्तम प्रस्तुति । स्वरका धनी,शब्दका खानि प्रत्यक्ष दोहोरीका सर्व प्रिय गायक, गायिका चिज गुरुङ र अस्मिता डल्लाकोटि लाई हार्दिक बधाई एवं उत्तरोत्तर प्रगतिको कामना।

  • @tikaprasadgurung2764
    @tikaprasadgurung2764 2 года назад +8

    धेरै राम्रो 👌❤️👍️चिज भाई र अस्मिता बैनि लाई धेरै धेरै शुभकामना छ।

  • @jaspaija2362
    @jaspaija2362 2 года назад +5

    बल्ल फेरी मेरो उत्कृष्ट जोडी चिज र अस्मिता को दोहरी सुन्न पाईयो 👍👍✅✅👌👌😍😍

  • @khemgurung9538
    @khemgurung9538 2 года назад +33

    आह यो जोडीको दोहोरी सुन्नु जहिलेनी अत्तुर हुन्छ साराई आनन्द हुन्छ सम्मान छ चिज र अस्मिता सुभकामना छ्👌

    • @krishnapun6512
      @krishnapun6512 2 года назад +4

      Very nice 👍 jodi chhito bhada chhito bibah garnu parne bhayo xora xori bhanaunu parne bhayo thank you so manchhe

    • @krishnapun6512
      @krishnapun6512 2 года назад +2

      Yo jodi very nice 👍 chij and Ashmita Lae. Thank you so manchhe

    • @krishanabh4469
      @krishanabh4469 2 года назад

      ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share

    • @nooname7048
      @nooname7048 2 года назад

      ,ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share

    • @binayakhatiwoda4890
      @binayakhatiwoda4890 2 года назад

      a

  • @yubarajlimbu1268
    @yubarajlimbu1268 2 года назад +7

    चिज र अस्मीताकोआफ्नै यथार्थ कथा जस्तै लाग्यो धेरै राब्रो छ लाईभ दोहोरी यस्तै यस्तै राब्रो राब्रो दोहोरी गित र एल्बम लिएर आउनु होल सफलताको अग्रिम शुभकामना।

  • @manugurung6019
    @manugurung6019 2 года назад +5

    एकदमै राम्रो चिज भाईको दुखमन कुरो अस्मिता बहिनीले सहज तरिकाले बुझेको अनुभव भयो। गीतको मर्म एकदमै मन छुने। दुबै भाइ बहिनीको जय होस् ।

  • @bakhatgrg1637
    @bakhatgrg1637 2 года назад +12

    चिज र अस्मितको दोहोरो जति सुन्नेनी सुनम सुनम लाग्छ

  • @narbahadurthapa5428
    @narbahadurthapa5428 2 года назад +19

    चीज र अस्मिताको नोक झोकमा कति गहिरो प्रेम झल्किएको छ यो गीत बाट थाहा हुन्छ दुबैजनाको यो मायामा कसैको आँखा नलागोस ।यो जोडी अनन्तकाल सम्म पनि नछुटोस जोडी A1 छ।

  • @ombahadurmalla9573
    @ombahadurmalla9573 2 года назад +6

    यो जोडी को दोहोरी सुन्न्को मजा नै छुट्टै लाग्छ तर हिजो आज अलि फराकिलो भो कि जस्तो लागो तर सफल्ता रहि रहोस शुभ कामना यो जोदि लाइ

  • @TorpeSingh3570
    @TorpeSingh3570 2 года назад +5

    सुपर जोडी सफलता को शुभ काम ना दुबै लाइ

  • @mahimahi8796
    @mahimahi8796 2 года назад +10

    सारै रमाइलो छ

  • @mohanbp9062
    @mohanbp9062 2 года назад +10

    दोहोरी रमाइलो लाग्यो 👌 बधाई तथा शुभकामना चीज & अस्मिता 😍❤️

  • @kingdoms89
    @kingdoms89 2 года назад +5

    सारै राम्रो गाउनु भयो चिज गुरुङ दाजु र अस्मिता दिजु ले पुरा भिदियो हेरियो??❤️❤️❤️👍️👍️👍️subscribe गरियो आज

  • @HBRai-yk3zs
    @HBRai-yk3zs 2 года назад +12

    चिज सर र अस्मिता मेडमको दोहोरिमा बिराम किन लाग्यो कि भन्ने सोचमा घोत्लिरहेको थिएँ। यद्धपि निकै दिनको अन्तराल पछि अचानक आज यति मीठो प्रस्तुति सुन्न पाउँदा अति आनन्दित महसुस भै रहेको छ। सार्है घतलाग्दो छ यो दोहोरि पनि संधै झैँ । तपाईँद्वयको प्रस्तुति सुन्न नपाउँदा के के पुगेन जस्तो लाग्छ। यसर्थ नभूल्नु होला है हामि फ्यानहरूलाई कदापि। 🙏🙏

  • @krishanathapa7428
    @krishanathapa7428 2 года назад +8

    बधाई छ दुबै लाई चिज भाइ र अस्मिता बैनि सम्पूर्ण टिमलाई

  • @kumarlimbu3304
    @kumarlimbu3304 2 года назад +8

    रमाइलो छ दोहोरि

  • @indragole7164
    @indragole7164 2 года назад +6

    मन पर्ने जोडीको रमाइलो दोहोरी 👌♥️👌

  • @padamprasadneupane1573
    @padamprasadneupane1573 2 года назад +6

    दुबै जना मन पर्ने कलाकार सफलताको शुभकामना

  • @narendragurung494
    @narendragurung494 2 года назад +5

    असाध्यै मिठो भाका र दुबै जनाको व्यस्तताको खातिर उब्जेको समसामयिक विषयमा केन्द्रित बेजोड लोक दोहोरी गीत सुन्न पाउँदा खुसी लाग्यो। अहिलेको चर्चित प्रत्यक्ष लोकदोहोरी गायक चिज र अस्मिताको सुमधुर स्वर , शब्दको खानी , शालिनताको साथै उत्कृष्ट प्रस्तुती दिनु भएकोमा मुरि मुरि धन्यवाद साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछु। मेरो मन मुटुमा बस्न सफल हुनुभएकोमा दुबै जनालाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु।

  • @durgamagar1856
    @durgamagar1856 2 года назад +10

    आहै रमाइलो दोहोरी ❤️❤️♥️

  • @hosthapa3173
    @hosthapa3173 2 года назад +7

    दुबै जना स्वर को धनी हुनु छ। दुबै जना लाई प्रगति को सुभ कामना!

  • @homrijal7523
    @homrijal7523 2 года назад +10

    लनठु दाइ सगै जाम भनदा माननु परदैन हा हा हा सारै रमाइलो लागयोै आज को दोहरी पनी

    • @amarshrestha9104
      @amarshrestha9104 2 года назад

      लन्ठु पनि लन्ठन् ख्याँस् रहिछन् तनि का... सँगै जाम भन्दा त मान्नु पर्छ नि...यता तारामि मगर सँग पल्कियको छ कि तेई भयर होला जस्तो लाग्दै छ।

  • @purnasubbagurung4736
    @purnasubbagurung4736 2 года назад +8

    चिज अस्मिताको जोडी अती super

  • @tekgurung8993
    @tekgurung8993 2 года назад +10

    Aaha kti mitho dohori. Mazza aayo one of the best Jodi. best of luck all of you.

  • @vijaygurung9215
    @vijaygurung9215 2 года назад +13

    Afuta chij ra asmita le sangai dohari gayeko matra heyrney man6ey pariyo sarai suhaudo jodi ❤❤

  • @mNg1969
    @mNg1969 2 года назад +6

    मन परेको भाकाम मन परेको भाईं बहिनीको दोहोरी कत्ती मिठो

  • @phaligurung8292
    @phaligurung8292 2 года назад +6

    Wah, Chij bhai le gajjabkai jodi milayaxa aaja, syabbass ! Gurung ko xorole nam rakheko xa. Hami sabai ekdamai khushi xau uk bata.
    Shubha kamana xa Chij bhai ra Asmita nanu lai !

  • @bimalgurung295
    @bimalgurung295 2 года назад +14

    VERY NICE DOHORI SONGS CHIJ GURUNG VS ASMITA DC COUPLE ❤️😚 CONGRATULATIONS

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 2 года назад +9

    Wow babal xa Dohori chij g and Asmita sis ko hahahaha👌👌♥️♥️🇲🇾🌹

  • @keshavfagochongbanglimbu7399
    @keshavfagochongbanglimbu7399 2 года назад +9

    Best couples and best dohori all the best Chij and Asmita ❤️❤️❤️❤️🙏🙏🙏🙏👌👌👌

  • @pitamgurung8809
    @pitamgurung8809 2 года назад +16

    dami dhori chija bro👌👌👌👌👌

  • @suryagurung6725
    @suryagurung6725 2 года назад +10

    जस्तो जोडी त्यस्तै गीत अनी मिठा मिठा शब्दका प्रहार शुभकामाना दुवै जनालाई

  • @chudamani46
    @chudamani46 2 года назад +25

    Chij gurung fan ko ko xan like garau ta

  • @naregurung4525
    @naregurung4525 2 года назад +10

    Ati Ramailo Dohori Solta👌❤️👌

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 2 года назад +7

    चिज र अस्मिताको जोडी एकदम राम्रो लाग्छ मलाइ लोकदोहोरिमा।।।

  • @janakgurung9888
    @janakgurung9888 2 года назад +6

    राम्रो लागयो भाई । नान्नि को दोहैरि ।

  • @shreedharpanday5149
    @shreedharpanday5149 2 года назад +5

    दुवैको दमदार छ बधाई छ दुवैलाई

  • @manbahadur5487
    @manbahadur5487 2 года назад +12

    कहिले अाउछ कुरेकाे छु दुबैले गाउदा खेरि अनुहारकाे मुस्कान देख्दा मलाई पनि खुसि लाग्छ दुबै काे माया गाढा रहाेस शुभकामना भाई बहिनिलाई

  • @bgg5017
    @bgg5017 2 года назад +14

    What's a good team. It's really interesting
    Dohori. Go ahead leading to like this and best of luck Chij babu.

  • @mikegurung9939
    @mikegurung9939 2 года назад +7

    Good congratulation both of you 2 be happy god bless you 2 thanks from hong Kong in Nepal gorkha bhacheck

  • @hiralalgurung2530
    @hiralalgurung2530 2 года назад +23

    I am so excited to see these two young lovely chaps

  • @rounnythapa194
    @rounnythapa194 2 года назад +4

    मेरो मन पर्ने जोडी को धेरै पछि सुन्न पायो गित दुबै लाई शुभकामना

  • @thamangurung9883
    @thamangurung9883 2 года назад +8

    वाउ कति मिलेको जोदि♥️♥️♥️

  • @rudrabgurung2508
    @rudrabgurung2508 2 года назад +9

    Again very nice song both are in my heart god bless you

  • @udhogkarki7170
    @udhogkarki7170 2 года назад +3

    भाइ र बहिनिलाई उत्तरेात्तर प्रगतिकाेलागि शुभकामना । शब्द दुवैजनाका उस्तै लाग्येामलाई त।

  • @jaspaija2362
    @jaspaija2362 2 года назад +5

    चिज र अस्मिता को दोहरी बाटै बाजा बजे पनी किन बज्यो भनेर आस्चर्य मान्ने वाला छैन ।शुभकामना 👍

  • @pemagurung3728
    @pemagurung3728 2 года назад +6

    Nice song enjoyed lots perfect Jodi brother Chij and sister Ashimita DC hope to see life Jodi ahead....god bless both of you...🇧🇹

  • @basrana4122
    @basrana4122 2 года назад +6

    Awesome, thank you Chij thank you Asmita and thank you all rodhi ghar team.

  • @krishasunar4454
    @krishasunar4454 2 года назад +5

    राम्रो छ दुबै जनाको

  • @chandrathapa421
    @chandrathapa421 2 года назад +21

    Wao lovely..... nice to see this both of our favorite and words bank jodi, we never get tire with Chij and Asmita song...also not satisfied unless we hear repeatedly 10 times same song...always praying both of them have wonderful days ahead...!! Fans from Bhutan..............

  • @bharatdura6531
    @bharatdura6531 2 года назад +4

    Nice dhori rauro x last mon patxa chij gurung dai

  • @deubahadurpun5390
    @deubahadurpun5390 2 года назад +12

    छिटो दिनुहोस् त हेर्न आतुर भएको अबस्था अब कति लाखको views मा जान्छ है यो दुई जोडीको गित

  • @ashokkhatri6622
    @ashokkhatri6622 2 года назад +6

    धेरै राम्रो दोहोरी दुबै जनाको❤

  • @bamsaru8410
    @bamsaru8410 2 года назад +2

    धेरै राम्रो छ चिज र अस्तित्वको लोकगीत एसय तै गित सुन्दर छ बधाइ छ दुबै जना लाइ

  • @aakgurung3325
    @aakgurung3325 2 года назад +7

    Ramro xa vhai chijj v s ashmita

  • @keshargurung889
    @keshargurung889 2 года назад +17

    Wow, i totally enjoyed it. When I watching and listening you, i felt like you are singing in own story. Be happy boy and girl. Thanks to entire team.

  • @kumbagurung2488
    @kumbagurung2488 2 года назад +13

    Hi
    Nice I watched and it was a meaningful full of entertainment Dohori keep it up both artists Chij & Asmita
    One word - nabolaye kumurni audaina
    Thanks to whole management teams
    Gurung/k
    United Of Kingdom

  • @premgurung5027
    @premgurung5027 2 года назад +6

    Geetko Laya anusar kalakarko jibanlai picturized garera mitho dohori prastut garnu vayo, CA ko dohori sadhai meaningfull huncha.

  • @atmaramgautam9533
    @atmaramgautam9533 2 года назад +3

    अति राम्रो जोडी दोहोरी जति सुनेपनी सुनिरहु लाग्ने उत्तोरोतर प्रगतिको कामना

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +2

    आहा मलाइ सारै मन पर्ने साङेतिक जोडि मुसि बहिनी र चिज भाइ दमदार

  • @Mr_shiva-m10
    @Mr_shiva-m10 2 года назад +8

    Lot's of love 💕😘 chij Ang asmita best couple really 🙏 Simran 😍

    • @Mel_ody_yt
      @Mel_ody_yt 2 года назад

      briliant singer both of you.nice couple.

  • @nargurung2229
    @nargurung2229 2 года назад +4

    Touch heart song chij brother and asmita sister you to lai congratulations

  • @bemghale2687
    @bemghale2687 2 года назад +11

    Dami jodi bhagbanle judaye ko hamile rujayeko dainik maya pirathiko sunna atur xu

  • @yubrajgurung1077
    @yubrajgurung1077 2 года назад +10

    Shabdako Khani Ati Utkrista Duijanako Majja Auchha Geet Sunnalai

  • @nabarajshrestha7020
    @nabarajshrestha7020 2 года назад +5

    Wow sarai ramailo dhori❤️❤️❤️

  • @devhimal8804
    @devhimal8804 2 года назад +9

    अहिले का चर्चित दोहोरी गायक.. यो जोडी सधै यसरी नै एक अर्का मा सङ्गै हात समातेर अगाडि बढोस्🌹🌹🌹🙏🙏🙏

  • @Dlip597
    @Dlip597 2 года назад +6

    Dherai ramro xa chij and asmita sadhai eastai herna paus badhai xa hjr haru lai

  • @jaspaija2362
    @jaspaija2362 2 года назад +3

    मज्जा आयो धन्यवाद 😍

  • @rajanlopchen4627
    @rajanlopchen4627 2 года назад +5

    जब म चिज भाइ र अस्मिता बहिनी को दोहोरी सुन्न सुरु गर्छु । दोहोरी सुन्नु भन्दा अस्मिता बहिनी को हासो देख्दा गाना को भाका नै बिर्सिदो रहेछ । धेरै समय पछि पो याद आउँछ भाका ।

  • @dineshchemjong9531
    @dineshchemjong9531 2 года назад

    अती सुन्दर प्रश्तुती।यो दुनियामा यि जोडी नमुना हुन।यस्तो मिलेको जोडी कमै मात्र होलान।दुवै जनालाई सफल्ताको शुभकामना।

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 2 года назад +9

    आफुलाई मन परेका कलाकार भएर होकी कसो हो दुबै को मुस्कान पनि लोभै लाग्दो आज को गति ले आफ्नै मनको भडास पोखेको होकी जस्तो लाग्यो मलाई त खैर जे होस यति मिठो दोहोरी की बयान गरी साध्य नै छैन ।

  • @melbotesailafagochonbangli5124
    @melbotesailafagochonbangli5124 2 года назад +6

    Nice songs and nice couple all the best 🙏🌹🌹

  • @tankabahadur4180
    @tankabahadur4180 2 года назад +6

    Best of luck yo Jodi ati mitho geet

  • @nargurung2229
    @nargurung2229 2 года назад +4

    Wowo nice sweet video Asmita chji you to congratulations I am looking from uk you to bik find

  • @sabitrapala7983
    @sabitrapala7983 2 года назад +7

    Very nice singing brother and Barry

  • @somgurung3480
    @somgurung3480 2 года назад +3

    Very nice songs best of luck all team

  • @sameerthapa5719
    @sameerthapa5719 2 года назад +6

    गीत भन्या त येस्तै हो। एकै दिनमा ४ जनाको बुढा/बुढी हुनु पर्छ गाउने बेलामा। गीतमा भन्या कुरा त के सत्य हुनु । तिमीहरु एक अर्कालाई सांचिकै मन पर्ने हो भने थान्को लाग। एक अर्काको फेसबुक टिकटक हेरेर एउटो संकिने आर्को रन्किने नगर। जता धेरै मायाप्रेम तेतै बढी ठाक ठुक हुन्छ हुन त।

  • @himalayagurung5557
    @himalayagurung5557 2 года назад +5

    Both of you have god given talent and my favourite number one brother and sister beautiful song wishing both of you good luck in your future