प्रचण्ड पनि विदेशी दबाबमा ?कपडा उद्योग नचलाउन विदेशी दबाब || Nepal Times

Поделиться
HTML-код
  • Опубликовано: 28 сен 2024
  • प्रचण्ड पनि विदेशी दबाबमा ?कपडा उद्योग नचलाउन विदेशी दबाब नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Presented By: Rashmita Udash
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #RUclipsNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

Комментарии • 150

  • @tikaramrc674
    @tikaramrc674 3 месяца назад +51

    यही भएर बिदेशीको दवाब र प्रलोभनमा परि नेपालका सरकारी उद्योग ,कलकारखाना बिक्री गर्ने र संचालन नगर्ने गरेका हुन् ।😢

  • @hemantasijapati6573
    @hemantasijapati6573 3 месяца назад +37

    2046 साल पछि देश नै विदेशी शक्ति ले चलाएकाे छ ,अनि कसरी देश बिकास हुन्छ र रास्ट्रियता काे सुनिश्चित हुन्छ

  • @kebalkarki6523
    @kebalkarki6523 3 месяца назад +83

    काङ्ग्रेसनै हो यो देशको अभिसाप ।

    • @bbjr9406
      @bbjr9406 3 месяца назад +3

      तेरो बाउ एमाले चाहिँ नि खाते? सरकार तेरो बाउ कै छ क्यारे ? प्रचण्ड माउबादी तेरो अर्को बाउ होला

    • @sikasbkoju3715
      @sikasbkoju3715 3 месяца назад +3

      ​@@bbjr9406 MCC pass garne ko ho tei ho.

    • @sumanshrestha2353
      @sumanshrestha2353 3 месяца назад +2

      Sahi ho MCC pass garne haru nai ho

    • @bicharighale1061
      @bicharighale1061 3 месяца назад +3

      देश र जनताको बर्वादी भनेको काङ्ग्रेस मात्र हो भन्ने प्रष्ट छ हजुर ।

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 3 месяца назад

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @krishnashrestha9353
    @krishnashrestha9353 3 месяца назад +41

    इन्डो प्यासिफिक र पश्चिमी भतुवाहरुको सत्यनाश नै होस।।।

    • @khobudarai4276
      @khobudarai4276 3 месяца назад

      Lado ko indo pacific nepali janta ko neta ko kunai hat xna .ghanta jasto kura garx mg khate jhole party ko berojgar yuwa chikne

    • @krishnashrestha9353
      @krishnashrestha9353 3 месяца назад

      @@khobudarai4276 त मुजि खाते तेरो बोली बाट चिनिन्छ तेरो औकात र तेरो चरित्र ।।कुनै गुन्डा होस कि पाटिको झोले।।। मान्छे बन आइज बोल्न

  • @tamangk
    @tamangk 3 месяца назад +14

    सिधै भारतले राेक्याे भन्न।

  • @PrakashGhatal07
    @PrakashGhatal07 3 месяца назад +26

    कसैको डरसर केही नमानिकन छिटोभन्दा छिटो उद्योग संचालित गर्ने

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 3 месяца назад

    नेपालमा भएका सबै उधाेग खाेले पनि आदा नेपाली जनतालाई राेजगार दिने थियाे हाेला युवाले देशमा नै जागिर पाउने थिए ।

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 3 месяца назад +10

    देश र सत्ता नै बिदेशी १२ बुँदे सम्झौताले चलेको छ !

  • @bimalgautam6370
    @bimalgautam6370 3 месяца назад +9

    गणतन्त्र आए पछि नेपाली नेताहरुको आट र हिम्मत नभएको हुनाले बिदेशीले दबाब दिएको हुनु पर्छ ।।

  • @dilipbasnet8437
    @dilipbasnet8437 3 месяца назад

    बिल्कुल स्वदेसी कपडा लगाउ।

  • @deepakshrestha7147
    @deepakshrestha7147 3 месяца назад +10

    सुन्दा पनि कन्चती तातेर आइछ । बिदेसीले भन्यो रे ... 🤔😡😡😡

  • @b-bekmallik6618
    @b-bekmallik6618 3 месяца назад +1

    विरोध गर्ने चिन हो
    सिधै भन्न .....

  • @direndrakhadaka
    @direndrakhadaka 3 месяца назад +6

    हा हा हा😂😂
    कस्तो छ है नेपाल😢😢
    अाफ्नाे देशमा केही गर्न नहुने
    तर विदेशबाट मागेर अनि ऋण गरेर मात्र अरूकै भर पर्ने???😅😅

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 3 месяца назад

    बेबारी चोर ले हो बिदेसिले हैने

  • @humbahadurbasnet8162
    @humbahadurbasnet8162 3 месяца назад +1

    नेपालका शासकले नेपाली स्वाभीमान बेचिसके,,नेपालीकाे हातमा केही बाँकी रहेन।

  • @kawasotichannel811
    @kawasotichannel811 3 месяца назад +3

    बिदेशी भनेको indian हो अरू हुन सक्दैन ।

  • @RamKirsna-hi3nu
    @RamKirsna-hi3nu 3 месяца назад

    याे चाेर काङ्ग्रेसको कुरा शुन्नु भएन

  • @HarkOli-b2j
    @HarkOli-b2j 3 месяца назад

    उद्योगलाई छिट्टै सञ्चालन गर्नुपर्छ

  • @sureshnepali1546
    @sureshnepali1546 3 месяца назад

    jasari vaye ni kholnai parxa🎉🎉🎉🎉

  • @kabirai2776
    @kabirai2776 3 месяца назад

    जनताहरुकाे पाैशामा पालिएकाे शेनाले बेपार गने थुकका माेराे देश शेनालाई बाेडर बाेडरमा खाखनु पछ शिमा बचाउनु याे बुढाे नेताहरु र पाटि बाट देश कहिले बिकाश हुदैना

  • @robinrai81
    @robinrai81 3 месяца назад

    रुनखोजेको आँखा घोचेको भनेजस्तो चलाउने हुति छैन खाली बाहाना बाजि गर्यो पन्छिदियो मुलाहरु

  • @methurkumar1912
    @methurkumar1912 3 месяца назад +2

    गणतन्त्र को गन्तब्य एहि हो !!
    गुटबन्दी भ्रष्टाचार दबाब
    पार्टी तन्त्र प्रलोभन ???
    नेपालमा कुनै किसिम
    को ब्यवसाइ र ब्याकति
    छैन जो स्वतन्त्र छ ??😢😢

  • @kumarkirat5265
    @kumarkirat5265 3 месяца назад

    मेसिन हरुकाे अबस्था निरिक्षण मर्मत सम्भार

  • @lukehebrew_official777
    @lukehebrew_official777 3 месяца назад

    We are really happy to know about it. But the government would not be forced to stop by any country. Thank you Nepal Government and Nepal Army for such a great effort in our industry. Salute in Christ! Amen.🙏❤️❤️❤️🙏

  • @bholarai6304
    @bholarai6304 3 месяца назад

    के बिदेशी भन्नू सिधै भारत र अमेरिका भन्दा भयो त

  • @sotantrashah3798
    @sotantrashah3798 3 месяца назад

    कठै!हाम्राे देश

  • @namaste888
    @namaste888 3 месяца назад

    मेरो भनाई अनुसार Public and government investment हुनु पर्दा छ।

  • @BirPariyar-Bi7Tu
    @BirPariyar-Bi7Tu 3 месяца назад

    विदेसी को चंगुलमा सधैं नेपाल 😢 । प्रधान मन्त्री नेपाल को कि विदेशको आफ्नो देशमा विकास गर्नु पर्यो नि कैले विकास गर्ने मरे पछि ?

  • @interfly2167
    @interfly2167 3 месяца назад

    Laz saram pani chaina?

  • @bishnuthapa5843
    @bishnuthapa5843 3 месяца назад

    Don't care those who opposed .please resumes garment industry in Nepal ..

  • @Deku_505
    @Deku_505 3 месяца назад

    Sabi chore haru nepali sani Lai dea

  • @binodmahato253
    @binodmahato253 3 месяца назад +1

    Nepal army le KAAM garna sakxa

  • @nbofficialpage8848
    @nbofficialpage8848 3 месяца назад

    Nepali neta haru aru Desh ko gulam ho😡

  • @SitaBataula
    @SitaBataula 3 месяца назад

    Ko ho sanchalan garna rokane?

  • @sachinkhadka7847
    @sachinkhadka7847 3 месяца назад

    राजा को पाला मा बनेको उध्योग हरु नेता हरु को शासन काल मा बन्द भए

  • @tulbahadur2412
    @tulbahadur2412 3 месяца назад

    Kun des ho to rokne

  • @rrp2842
    @rrp2842 3 месяца назад

    Yo kura lai share garam, viral banau. This is least we can do.

  • @PremAcharya-hz7qo
    @PremAcharya-hz7qo 3 месяца назад

    bideshi le hoina gyrendra le rokeko ho

  • @themateo5233
    @themateo5233 3 месяца назад

    india ta hola ni

  • @AjayMaharjan-po4qc
    @AjayMaharjan-po4qc 3 месяца назад

    Paila paila bir gorkhali bhanera chininthyo,aile kathar bhanera chinidaixam...

  • @nishashrestha7509
    @nishashrestha7509 3 месяца назад

    सबै दलाल हरु rip💐💐

  • @sikasbkoju3715
    @sikasbkoju3715 3 месяца назад

    Mukhya Karan Ho MCC. India le shut down handincha nepal nai kunai din.

  • @donglama2076
    @donglama2076 3 месяца назад

    Rip kangres🤬🤬🤬

  • @premRana-ul1og
    @premRana-ul1og 3 месяца назад

    India ko Kam ho yo Sab India ko dabab ho yo Sab😠😠

  • @KarnaNepal-x7z
    @KarnaNepal-x7z 3 месяца назад

    Yo kalocongres desh ko dhamiro

  • @simarai7401
    @simarai7401 3 месяца назад

    सेना किन महाबिर लाइ देउ न

  • @ordinarylayman9352
    @ordinarylayman9352 3 месяца назад

    Democracy ganatantra vabeko yestai ho criminals fugitives against Nation 🇳🇵 overcrowdedly migrated in capital are all criminals fugitives against Nation 🇳🇵

  • @Jai.sambhu94
    @Jai.sambhu94 3 месяца назад

    😅😅😅 hora

  • @yadavranjit7560
    @yadavranjit7560 3 месяца назад

    गणतन्त्र 😂

  • @Levipaul447
    @Levipaul447 3 месяца назад

    indian dhoti le roke ko ho sabai bechera khaya yo desh ko neta haru le

  • @SAIMONDHIMAL-x9y
    @SAIMONDHIMAL-x9y 3 месяца назад

    Raja aaunu porxa ani sabai chalxa

  • @legin8503
    @legin8503 3 месяца назад

    Yao desh ko bijok

  • @Khemlal-wn3tp
    @Khemlal-wn3tp 3 месяца назад

    Jun desh le birodh gareko cha usai desh ma pathai de hunxa

  • @devendrasutar
    @devendrasutar 3 месяца назад

    India hosh chai kohi kashai ko dabafa ma parne hoina sarkhar le sayog garnu Parxa Nepal le aafno vumi mato ma jj pani banauxa garna aauxa k varat ko gulam ho Nepal bol tale neta pati sarkhar

  • @HariSomai-wu4mz
    @HariSomai-wu4mz 3 месяца назад

    Deshko kalkarkhana sanchalan garnu sarai ramrokamho Tara bidabana yo chordaka netaharule aafuleni nagarne aarule garchu vandani Nadine ,yochor daka samsadle janatako tax Bata vatta ghichne Ani jantakai birodhma tebul thokne chorsala khateharu !

  • @SamipBossAToZ
    @SamipBossAToZ 3 месяца назад

    Yo kasto khalko dabba ho aafno Desh ko nirnoy ni aru ko lagi lenu parni thuuk parchnde 10 barsh janta lai ruwoer 😢😂 Raja hataer ahi grn rhix

  • @narprasadgurung5983
    @narprasadgurung5983 3 месяца назад

    Sabaile sainik kalyankari kos mathi nai aankha laune kaam gari rakhekai chhan ! Sena ka harek bekti ko thopa thopa ragat ra pasina le pottiyeko paiso mathi giddhe dristi laaundai yi neta bhanaunda harule desai dubayeko itihaas prastai chha ! Nepal ko yuba jati bides anni yi budha khada le desko bikas hoina des lai lutne siwaye kehi gareko dekhdina ! Bidesi bises India America ko khela prastai chha ! Sabaiko dhyaunna - tyo paiso kasari lutne ra sena lai pangu banaune tehi matra dhyaunna chha ! Tesma pani sena ko netrito barga ko khot kottyaundai sanstha lai nai pangu paarne yojana ta chhandaichha ! Tesma pani netrito barga danga parne ra dhoti khuskeko pani thaha nahune katha betha ta chhandai chha !

  • @PitamberSoti-pm1kh
    @PitamberSoti-pm1kh 3 месяца назад

    Ramhari khatiwoda lai desnikala garnuparne

  • @homsinjali3435
    @homsinjali3435 3 месяца назад

    yo यो रम्रो ho बिरोधि सित nadarau

  • @alexkep7635
    @alexkep7635 3 месяца назад

    जबसम्म नेपालमा कालो कांग्रेस रहिरहन्छ तबसम्म वैदेशिक हस्तक्षेप र विकास हुँदै हुँदैन

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 3 месяца назад

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @DIPAK10-SH
    @DIPAK10-SH 3 месяца назад

    My nepal never being develop 😎

  • @debulama2480
    @debulama2480 3 месяца назад

    Das pani bechxa pachandy le xitai😂

  • @mixmax61
    @mixmax61 3 месяца назад

    Pakistani army le tax chhut pauchha ra pura desh nai army ko kabja ma chha. Tyasai le pakistan ma aru private company haru sustain garna sakdaina. Tara hamro army chai purai prakriya milayera garne bhaneko chha...

  • @pokharagurung9842
    @pokharagurung9842 3 месяца назад

    Bideshi vaneko india ho ??vannu paryo jantalai

  • @Shrestha99
    @Shrestha99 3 месяца назад

    😂😂 भतुवा

  • @machinenepal5200
    @machinenepal5200 3 месяца назад

    thukka muji aafu gatimlo xaina bidesi lai dos.................?

  • @indrabaral3466
    @indrabaral3466 3 месяца назад

    देशकाे बारेमा केही राम्रोकाम देशकाे हितमा हुन लाग्याे कि याे रामहरि खतिवडा गगन थापा र विश्वप्रकाशलाई किन बिराेध गरि हाल्छन

    • @bbjr9406
      @bbjr9406 3 месяца назад

      कहाँ गरेको छ ते मुजि झोले केपी र प्रचण्ड को? सरकार तेरो बाउ कै होइन र?

    • @vapeboyz3680
      @vapeboyz3680 3 месяца назад

      ​@@bbjr9406toh machickney mg jhole kuiyeroi marxm xas khata kati jhole giri garxas congress emale moabadi ko paxi tero hamto 7 pusta lae dukha pauxa sudri .Afno buddhi khol.

    • @indrabaral3466
      @indrabaral3466 3 месяца назад

      बाउत तेराेपनि हाे नि तेरिअामालाई साेध त खाते​@@bbjr9406

  • @NirmalNegi-qd5iu
    @NirmalNegi-qd5iu 3 месяца назад

    Badasko Dalali kahile samma garne nepali ?

  • @pushpalal4693
    @pushpalal4693 3 месяца назад

    सेनाले किन चलाउनु परो .????
    माहाबिर पुन छ त .!!! दले झोले नेताकार्यकर्ता सेना ले त सिमानामा हो हेर्ने
    पाकिस्तानी मोडेल सेना लग्न खोज्ने कुन भतुवा हो

  • @suzanbudhathoki372
    @suzanbudhathoki372 3 месяца назад

    Yo muji gadi chor j chijma kina birodh garxa

  • @TimeTraveller390
    @TimeTraveller390 3 месяца назад

    esta sungur le ani desh ka bata chalauxan. desh chalauna nasakne jhyakne haru kheti kisani garna jaa. ki ta desh lai faida hune kaam gar. bidesi dabab lai kera dekhaidey.

  • @hunter-5dai
    @hunter-5dai 3 месяца назад +4

    यो रामहरि मुजि को हो जाठो??

  • @tbtamang3725
    @tbtamang3725 3 месяца назад

    पुराना नेताहरु नै हुन् देसका गद्दार,राम्रा काम अनि देसका हित साथै केही जनताले काम पाउने कुरामा नेताहरु नै बाधक छन् अनि देसका शक्ति आफ्ना गुजारा चलाउनकै लागि बिदेसिन्छन् युवा शक्ति ।

  • @HarkOli-b2j
    @HarkOli-b2j 3 месяца назад +2

    यस मा सरकार ले पनि लगानी गर्नुपर्छ र यस्ता उद्योग देशैभरि बिस्तार गर्नुपर्छ

  • @infotainmentnepalizone7581
    @infotainmentnepalizone7581 2 месяца назад

    यो देशलाई आत्मानिर्भर हुन नदिनकै लागि हो राजा, राजतन्त्र सिध्याएर यो व्यवस्था ल्याईएको हो ! यसको मतियारको रुपमा काँग्रेस, एमाले, माओवादी लगायतका दलहरुको हर्कत देशघात्ती छ !

  • @SahilKhatiwada-kr5ud
    @SahilKhatiwada-kr5ud 3 месяца назад

    याे बिदेशी दलाल सरकार हो‌ । हेटौंडा कपडा उद्योग सेनालाई चलाउन अनुमति दे

  • @RudharaBadhur
    @RudharaBadhur 3 месяца назад +1

    काँग्रेसले नै हो यो देशलाइ धरासायी बनाउने।

  • @gurungbijaya4677
    @gurungbijaya4677 3 месяца назад +2

    India le rokeko ho . India bat funding khayeka xan neta hru le .

  • @dumdaarnepali2356
    @dumdaarnepali2356 3 месяца назад

    Fact :Desh nei bideshi ko ishara ma chaleko xa

  • @minbahadurthapa7939
    @minbahadurthapa7939 3 месяца назад

    Nepaliharu hijada hun, foreigners ko chaakri bhani honestly garchhan,saabas Bahadur bhane bhayo

  • @AitarajYakthung
    @AitarajYakthung 3 месяца назад +1

    बिदेशीको इसारामा देश चलाउनु भन्दा पद र राजनीति छोडेर बस अर्को आउछ गर्नलाई साला नेपालका नेताहरु सबै कुनै देशले यसो औंला देखायो कि छुलुमुत्तु हुन्छन यस्ता डरपोखहरु बाट के आश गर्नु ?

  • @krishnachaulagain2758
    @krishnachaulagain2758 3 месяца назад

    Kapada udhyog pani mahabir pun lai dinu start hunchha

  • @d-karma2590
    @d-karma2590 3 месяца назад

    Kun des ho naam ni khulaunu paryo ni. Ani npli dalal ko ho nam khulaunu paryo . Samajik sanjal ma sabaile thaha paune garnu paryo.

  • @pratikshathapa2481
    @pratikshathapa2481 3 месяца назад

    Ko ho bedesi ? khali bedesi.....

  • @GamerGirl0817-g3w
    @GamerGirl0817-g3w 3 месяца назад

    natw afule khi grx natw grnelai grna dinxa...kukur ko samaj ma na bikash hunx na rojgar ko srjana, khana npauda smma bukx bukx jaba khana paux bukna xodx

  • @mahabir566
    @mahabir566 3 месяца назад

    Jantaa nai testai bahye hamro des udhyog laai chalna nadine kasto neta ra kasto party esto party ko naamo nissan nahuni ho tara jhole ko bhar dubeko des na paryo haami kasto des ko mache des ko party re jo bidesi laai faida garda des dubaaune tei party party bhandai xan ajhai

  • @invisiblepower603
    @invisiblepower603 3 месяца назад

    Bides hoina india le vanana yl

  • @PitamberSoti-pm1kh
    @PitamberSoti-pm1kh 3 месяца назад

    Desdrohi kangres

  • @AlvinKazi
    @AlvinKazi 3 месяца назад +1

    Mero desh sakaunu 1st india ho 2nd hamro neta ho 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏻✊🏻✊🏻✊🏻

  • @saugatkhadka7600
    @saugatkhadka7600 3 месяца назад

    vako factory haru sapai banda garara india bata saman aauna ho kaha bata dabab ayo tei bata ta holani poila kangresh ko sarkar huda ni tidehr kai lagi sapai banda garo churot ni nepal ma banauna hudeina vanara nepal ko factory banda garo ani oila india bata lai rakhda ta hudo roixa

  • @Khageenvlog
    @Khageenvlog 3 месяца назад

    हाम्रो देश हाम्रो ठाउँ ।। विदेशिलाई अर्काको देशमा हस्ताक्षेप गर्न दिने नै हैन ।

  • @BistaShekher55
    @BistaShekher55 3 месяца назад

    Abo janta sachet huna jaruri xa

  • @santoshshrestha591
    @santoshshrestha591 3 месяца назад

    अझै देश खालि गर्दै जाउ लाज पचेका नेताहरु

  • @sanisarathapa9206
    @sanisarathapa9206 3 месяца назад

    😂😂😂

  • @Samusalomi23
    @Samusalomi23 3 месяца назад +2

    ए मुजिहरु नेपाली सेना सिमा सुरक्षाको लागि सिमा मा पठा न झोले मुजिहरु कार्खाना चलाउनुलाई 9/9महिना सम्म तालिम देको कुरा सुन्दा पनि रुनु मन लागेर आउँछ।कार्खाना चला न लाखौ मान्छे लाखौ जनता बेरोजगार छ।

  • @ganeshbhandari2166
    @ganeshbhandari2166 3 месяца назад +1

    Why no no??? Business chayo Nepal ma 🇳🇵✍️

  • @sanginb.c.2928
    @sanginb.c.2928 3 месяца назад

    नेता हरुले देश को अबस्था अत्यन्त कमजोर बनाएको यसबाट प्रस्ट हुन्छ

  • @geetapradhan3743
    @geetapradhan3743 3 месяца назад

    सकेसमम छिटै हेटौडा कपडा उधोगबाट उतपादित कपडा लगाउन मन लागेको छ ।

  • @joy-rx2fq
    @joy-rx2fq 3 месяца назад

    😆😆😆 yesta huncha gadha neta haru kina influence huncha Nepali politicians foreign power bata. Hani yo kalo Congress india ko gulam.

  • @gexperience1786
    @gexperience1786 3 месяца назад

    Congress le birodh garera garna na deyeko vanne prasta vayo