Это видео недоступно.
Сожалеем об этом.

भुन्टी भाग- १९४ [ Bhunti Epi-194 ] II Asha Khadka II Sukumaya II December 26/2023

Поделиться
HTML-код
  • Опубликовано: 25 дек 2023
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    RUclips : / @kanchhiofficial8023
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka

Комментарии • 1,9 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  7 месяцев назад +1070

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.32M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @pratikshyabasnet511
      @pratikshyabasnet511 7 месяцев назад +28

      भुन्टी को फ्यान हरु जति एता💐💐💐💐💐💐💐🌸🌸🌸

    • @ramkunwar1677
      @ramkunwar1677 7 месяцев назад +10

      My favorite😍🥀❤❤

    • @KamalaGiri-fn8yn
      @KamalaGiri-fn8yn 7 месяцев назад +9

      मलाई असाध्यै मन पर्छ यो सिरियल 🎉❤❤❤🎉🎉🎉🎉

    • @PealmsProverbs
      @PealmsProverbs 7 месяцев назад +5

      Mero buntu❤❤❤ please garo na mannus hai bannu mon lagi💓💓

    • @Shirish26132
      @Shirish26132 7 месяцев назад +7

      🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @surendrastha
    @surendrastha 7 месяцев назад +26

    ओख्लेको प्रगति देखेर खुशी हुने जति हाजिर हुनुस त❤❤❤

  • @Deepak.khadka80
    @Deepak.khadka80 7 месяцев назад +25

    मेरो प्यारी आशा खड्का दिदी को सिरिएल आयो ❤❤❤❤miss you दिदी ❤❤❤

  • @Khabardarmedia368
    @Khabardarmedia368 7 месяцев назад +162

    हाम्रो कान्छी भुन्टी सिरियल मनपराउने जतिको परिवार लाई भगवान ले सधै खुशी राखुन

    • @user-ug9ul6uc7f
      @user-ug9ul6uc7f 7 месяцев назад +1

      Har vunti didi❤❤❤

    • @milanmoktan8265
      @milanmoktan8265 7 месяцев назад +1

      Idiruufyfdufi

    • @thaneshorbelbasesis71bhunt92
      @thaneshorbelbasesis71bhunt92 7 месяцев назад +1

      कान्छी भुन्टी नहेरी त के बिर्से के जस्तो लाउछ बहिनी डाटा बाट हो आउँदा बितिकोइ हेर्न त भेयाइन्न तर नहेरी बसिन्न❤❤❤❤❤

    • @magarmagar1833
      @magarmagar1833 7 месяцев назад +1

      Abishek

    • @magarmagar1833
      @magarmagar1833 7 месяцев назад +1

      Abishek

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 7 месяцев назад +22

    भुन्टी टिमका सम्पूर्ण कलाकारलाई हार्दिक बधाई एवम् शुभकामना ❤❤❤❤😢

  • @NickTv901
    @NickTv901 7 месяцев назад +14

    भुन्टी सिरियल को पर्खाइ मा बस्नुहुने तमाम दर्शक महानुभाव हरु मा मिठो सम्झना अनि धेरै धेरै माया अब सँगै बसेर हेरुम् हस 🙏🙏😘😘♥️♥️❤️❤️🥰🥰🥰💕💕💕👌👌👌👌

  • @MagarniiNani123
    @MagarniiNani123 7 месяцев назад +38

    यो कमेन्ट पढ्ने सबैको भगवानले रक्षा गरून्। साथै सबै मनोकामना पूरा होस। धन्यवाद ।❤❤❤❤❤❤❤

  • @jayaramthapa970
    @jayaramthapa970 7 месяцев назад +6

    यो चर्चित अनि सबै को फेभरेट सिरियल आफ्नै देश🇳🇵आफ्नै ठाउँ बाट हेर्ने साथीहरू कति छौ ❤❤🇳🇵🇳🇵🙏🙏

  • @user-dj7wr9xv5p
    @user-dj7wr9xv5p 7 месяцев назад +1

    कति मन पर्ने सिर्याल हो भुन्टि अजै राम्रो बनाउनु होला

  • @laribarientertainment
    @laribarientertainment 7 месяцев назад +77

    भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ ।❤️🥰 🙏🙏🙏😘😘❤️❤️🥰

  • @MagarniiNani123
    @MagarniiNani123 7 месяцев назад +211

    भुप्रेन्द्र र भुन्टिको जोडि छुट्नु हुदैन❤❤❤❤❤❤

    • @laxmithapa8056
      @laxmithapa8056 7 месяцев назад

      कसती होला भुनंटी त के बोली हो तृपारी भाषा ग,ने ठाडे बोली थापाएरनी कसतोखेल भएको हाँसेनी कसतो पाराहो राम राम हैन बीहाह भएरनी के पढनु परनेहो बीहाह भए पछि घर बेबारमा कामधाम परिवारमा संनतान जनमाउने जीवन जीनंजगानी हो अनीपो रामरोहुनंछ घरबेबामा रामरो गरेर देखाउनु नी हं सासू जफती सेसै अहिले बचचा पाउनी भएथी पो खुशी हुनु परियो🇳🇵🇳🇵🥛🥛👩‍👩‍👧‍👦🛌🚶🤔🤔🤨☕️🍟🌮👈️

  • @pasangtamang688
    @pasangtamang688 7 месяцев назад +11

    My favorite bhunti and kanchhi serial keep it up Asha dijyu 🙏🙏 Agami din haruko lagi shuvakamana ❤❤❤

  • @Asmipokhrel499
    @Asmipokhrel499 7 месяцев назад +2

    सुकुमायको रोल कहीले आउछ होला भगवान ❤❤❤

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 7 месяцев назад +94

    भुन्टी को देवर कति महान् सम्मान छ हजुरलाई🙏🙏🙏💗❤️❤️

  • @indirabasnet1861
    @indirabasnet1861 7 месяцев назад +4

    आहा हेर्न बसे है म त भुन्टी सिरीयल
    सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना छ❤️🌹🎉🙏

  • @balkumari2097
    @balkumari2097 7 месяцев назад +3

    धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।😘😘🙌🙌🙌💕💕

  • @aanishasunar1718
    @aanishasunar1718 7 месяцев назад

    अति मन छुनि काहानि छ भुन्टिलाई देखेर सारै माया लागेकाे छ तर बच्चा भएसिनि भुन्टिले पढ्ना पाउनु पर्छा सम्पुण भुन्टि टिमलाई लाई सफलता काे शुभ कामना छ 🙏🙏🙏🙏🙏🙏🙏

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 7 месяцев назад +38

    मलाई धेरै मन पर्ने सिरियल भुन्टी
    यो सिरियल आउदा म यति धेरै खुसी हुन्छु ♥
    मेरो घरमा अब सबैले भुन्टी हेर्न लाई मोबाइल समातिराख्नु भको छ 🌼❤❤
    my best sireal ❤❤

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 7 месяцев назад +61

    भूपेन्द्र अनी उनका भाई अनी उनका बाबा लाइ उच्च सम्मान बधाई छ सम्पूर्ण भुन्टी टीम लाई अर्को येपिशोड मा भुन्टी लाई सँगै लिएर जानु परो भूपेन्द्र ले ❤❤❤❤❤😢😢

  • @user-kd7cz2lo6f
    @user-kd7cz2lo6f 7 месяцев назад +2

    पुर्णिमा दिदि अनि टोकले दाजु को यो शुन्दर जोडि छुटिनु हुदैन भन्ने जति यता हाजिर हुम त मेरो प्यारा प्यारा साथिहरु ❤❤❤❤❤❤❤❤❤

  • @xuchumrisirmali177
    @xuchumrisirmali177 7 месяцев назад +1

    एक भाग पनि न छुटै हेर्ने कोको हुनुन्छ भुन्टी लाई❤❤❤

  • @Manoj_kc_official
    @Manoj_kc_official 7 месяцев назад +22

    कमेन्ट पढ्न आउने सबै जनामा भगवान्ले रक्षा गरून् 👍️

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 7 месяцев назад +26

    नेपाली समाजमा व्याप्त धनी र गरिब को खाडल कति गहिरो हुन्छ भन्ने सत्य काहानी भुन्टी नाटकले प्रस्तुत गरेको छ ❤❤❤। धन्यवाद छ सम्पूर्ण पात्रहरूमा।

  • @narayansigdel14
    @narayansigdel14 7 месяцев назад +1

    आँहा सबको मनमुटुमा बस्न सफल यसैगरि आगामि दिनमा पनि अझैँ बडि सफलताको शुभकामना!!!

  • @CrazyBhakta720
    @CrazyBhakta720 7 месяцев назад +2

    धेरै माया अनि मिठो सम्झना❤🎉🎉

  • @narendra___saud8848
    @narendra___saud8848 7 месяцев назад +14

    भाग 1 - 194 सम्म नियमित रुपमा हेर्ने सबै साथीहरू यता तिर हाजिर हुनुहोला ❤❤
    साथै मेरो कमेन्ट पढ्नेहरूको परिवारमा भगवानले सधैंभरि रक्षा गरुन् 🙏🙏❤️

  • @user-vi9yz1sg5d
    @user-vi9yz1sg5d 7 месяцев назад +13

    Yo siriyal man parney Jate yata hajir hum haii ❤❤ ❤💘🙏🙏💞💞💞😊

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 7 месяцев назад +1

    भुन्टी ले सुख पाको हेर्न मन छ 😢😢😢😢😢

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g 7 месяцев назад +3

    भुपेन्द्र र भुन्टिको जोडि छुट्नु हुदैन ❤❤❤❤🎉🎉 मी वेस्ट सिरियल

  • @sristikathapa8512
    @sristikathapa8512 7 месяцев назад +4

    कहिले मंगलबार आउछ भनेर को को यसरी कुर्नु हुन्छ ❤😊

  • @user-qk2136
    @user-qk2136 7 месяцев назад +48

    कान्छी र भुन्टी सिरियल मन पराउने जति यता हाजिर हुम त सवैजना❤❤❤❤

    • @durgakumarichaulagain9023
      @durgakumarichaulagain9023 7 месяцев назад

      😊😊😊😊❤❤

    • @user-qk2136
      @user-qk2136 7 месяцев назад

      ​@@durgakumarichaulagain9023😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @reshamdarlami370
    @reshamdarlami370 7 месяцев назад +1

    सबै भन्दा बढी मन पर्ने सिरियल भुण्टी म रेगुलर कतारबाट हेर्दै छु❤

  • @bishujoshi9285
    @bishujoshi9285 7 месяцев назад +1

    सबैभन्दा उत्कृष्ट सिरियल सबै नेपाली काे मनमुटुमा बस्न सफल ।यसैमा भुन्टी र भुपेन्द्र काे जाेडि त हेर्दै अान्नद ❤❤❤❤❤

  • @KamalaGiri-fn8yn
    @KamalaGiri-fn8yn 7 месяцев назад +49

    भुन्टी सीरेल त मन पर्छ तर सासु को व्यवहार मन् पर्दैन के अरु पनि सहमती हुनु हुन्छ त 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤

    • @amritathulung7908
      @amritathulung7908 7 месяцев назад +1

      मलाई पनि भुन्टी को सासू को व्यवहार ,रोल जहाँ जुन सिरियल मा पनि तेस्तै चोथाले अनि षड्यन्त्र कारी मनै पर्दैन

    • @indiragyawali9355
      @indiragyawali9355 7 месяцев назад

      A

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 7 месяцев назад +14

    भुन्टी सिरियल आउदा को को खुसी हुनुहुन्छ लाईक कमेन्ट गर्नु हास ❤❤❤❤❤❤❤ आगामी दिनहरुमा पनि राम्रो राम्रो हेर्न पम भन्दै सफलताको शुभकामना सम्पुर्ण भुन्टी टिमलाई ❤❤

  • @binarai7159
    @binarai7159 7 месяцев назад +2

    From Darjeeling india woooow so beautiful video 😍 आफुले खनेको खाल्डोमा आफैं पर्छ भन्ने सुनिएको थियो तर आज देख्नु पाईयो र सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद अभिनन्दन गर्दछु ❤

  • @user-xs5zm3lc3g
    @user-xs5zm3lc3g 7 месяцев назад

    भुपेद र भुटीकाे जाेडी छुटनु हुदैन भनेहरु यता हाजिर हाै ❤❤❤❤

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 7 месяцев назад +14

    अब छिट्टै भुन्टी दिदी का सुखका दिन देख्न पाउँ अनि सासु नन्द लाई सजाय दिनु पर्छ भन्ने जति यता हाजिर हुम त साथिहरु हो ❤❤❤❤

  • @MagarniiNani123
    @MagarniiNani123 7 месяцев назад +312

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौं।❤❤❤❤

  • @sherulamichane7421
    @sherulamichane7421 7 месяцев назад +1

    bhunti ra bhupendrako jodi kati ramro suhako
    Sarai ramro jodi ❤❤❤
    Yattiko ta sagar sanga pani suhaudaina yar❤❤❤❤

  • @urmilaaurmu
    @urmilaaurmu 7 месяцев назад

    साचै भुन्ती र भुपेन्द्र को जोदि कति सुहाको ❤❤अनि पुर्निमा तेति रुदा नि बाउ ले आँसु देखेनन र सानो ममि लाई सम्पती खान दिन हुदैन 😢😢

  • @rajansewa23
    @rajansewa23 7 месяцев назад +152

    भुपेन्द्र र भुन्टीको जोडी छुट्नु हुदैन भन्नेहरु यता हाजिर हौ ♥️♥️♥️♥️

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 7 месяцев назад +23

    यो सिरियल कति खेर आउँछ भनेर आतुर हुने जति यता है ❤️🎉❤️❤️

  • @yogeshadhikari5640
    @yogeshadhikari5640 7 месяцев назад

    मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ यो सिरेल

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 7 месяцев назад +81

    भुन्टी सिरियल सुरु बाट नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤️❤️🎉🎉❤️

  • @begtiwari8902
    @begtiwari8902 7 месяцев назад +9

    Bhunti serial man parauni gate aata hajir hum ta sabai jana❤❤❤❤❤❤😊

  • @urbabhattaoffical
    @urbabhattaoffical 7 месяцев назад +1

    big fan hu mat hajur haru koko le man parunu hunxa ❤❤❤❤❤

  • @sitabc3163
    @sitabc3163 7 месяцев назад

    Kati ramailo 😂😂atti ..bhunti ani bhupendra daiko act chai ho kyaa hasaune parale bolne .😊sarai man parne..😊😊

  • @reshamraj7482
    @reshamraj7482 7 месяцев назад +5

    बहिरो बाऊ ले बिहे गरे पछी त कान सुन्ने भऐछ

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 7 месяцев назад +42

    नेपाली कलाकारहरुलाई सम्मान गरै
    नेपाली सिरियल हेर्ने बानी बसालै ❤❤❤❤❤❤❤

  • @TONDEMUSIC2.0
    @TONDEMUSIC2.0 7 месяцев назад

    यो सिरियल नाछुट टाई हेर्ने जत्ति यता हाजिर हुम हाई ❤😢😊

  • @sanudevishrestha6474
    @sanudevishrestha6474 7 месяцев назад +2

    कति सुन्दर जोडि भुपेन्द्र र भुन्टिको ❤️❤️❤️

  • @user-sr4fo3rs4y
    @user-sr4fo3rs4y 7 месяцев назад +32

    भुन्टी को देवर कति महान् सम्मान छ हजुरलाई🙏🙏

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 7 месяцев назад +8

    भुन्टी सिरियल धेरै राम्रो छ। ❤❤❤❤❤❤❤

  • @Bhavna.shortvideo
    @Bhavna.shortvideo 7 месяцев назад

    मलाई एकदमै मनपर्छ भुन्टी दिदी

  • @sataramrai1770
    @sataramrai1770 7 месяцев назад

    Sampurna ma nameskar. Yo serial derai ramro serial xa yo tw congratulations 🎉🎉 and best of luck 💐💐 and all the best. Mero comment padhni sabai lai pita parmeshwor la Rakshya gharun dhanyabad 🙏🙏🙏🙏🙏🙏

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 7 месяцев назад +3

    भुन्टी को फ्यान जति यता है ❤️🎉❤️❤️

  • @Manoj_kc_official
    @Manoj_kc_official 7 месяцев назад +23

    यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

  • @BahadurBista-uz3rt
    @BahadurBista-uz3rt 7 месяцев назад

    सारै राम्रो लाग्छ भुन्टि भुपेन्रको जोडि मलाई

  • @SapanaLopchan-bs1gn
    @SapanaLopchan-bs1gn 7 месяцев назад +6

    My favorite sirel ❤❤❤

  • @laribarientertainment
    @laribarientertainment 7 месяцев назад +11

    भुन्टी ❤ लाई मायाँ गर्नू हुने यता आउनुस् है।🎉🎉🎉❤❤❤🎉❤🎉❤🎉❤🎉❤🎉🎉❤

  • @Manoj_kc_official
    @Manoj_kc_official 7 месяцев назад +26

    यो सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ ?👍️

  • @bimalishakyaofficial123
    @bimalishakyaofficial123 7 месяцев назад

    सानो भुन्टि रेयलमा पानी आउदै छ।।।। खुसि हुने जति यता हाजिर हम त

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n 7 месяцев назад +1

    भुनटि सिरियाल मन परछा ❤❤❤

  • @user-manu111
    @user-manu111 7 месяцев назад +41

    Love this serial ❤❤❤❤❤❤❤
    Kaskasla yo serial manparaunu huncha
    👍 👇

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 7 месяцев назад +123

    भुपेन्द्र जिले भुन्टिलाई आमा बुबाको कुरा सुनेर पाप गरे भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

    • @SabinaTamang-jv6wk
      @SabinaTamang-jv6wk 7 месяцев назад +3

      ❤❤

    • @pujagaha-kc4pz
      @pujagaha-kc4pz 7 месяцев назад +3

      केको पाप लग्लु हौ भुन्ती सचिकै आमा बन्दै हुनुन्छ

    • @oneone5203
      @oneone5203 7 месяцев назад

      ​@@pujagaha-kc4pz😢❤😊😅😮😢🎉

    • @Rohanbhuje
      @Rohanbhuje 7 месяцев назад +3

      यो पाप होइन मलाई जहा सम्म लाग्छ बस्तबिकता नै भको हुनाले नै होला परिस्थिति अनुसार को रोल खेलेको हुनु पर्छ

    • @rabintimsina3759
      @rabintimsina3759 7 месяцев назад

      q​@@pujagaha-kc4pz

  • @user-yu9nf4pd9j
    @user-yu9nf4pd9j 7 месяцев назад +1

    so nice ❤❤❤❤❤

  • @nanukamala8392
    @nanukamala8392 7 месяцев назад

    धेरै राम्रो छ सिरियल बयान गरने ठाउछैन

  • @binodsewa4654
    @binodsewa4654 7 месяцев назад +47

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौेँ ॥❤❤

  • @laxmiregmi5927
    @laxmiregmi5927 7 месяцев назад +23

    मलाई त एकदमै राम्रो लाग्यो यो नाटक यो नाटक ले हाम्रो समाजमा सकारात्मक परिवर्तन ल्याओस् भन्ने इच्छा ल
    हो शुभकामना बुन्ती परिवार ❤❤❤❤ सबैलाई माया है❤❤❤

  • @p10gyangpradiptmgofficial
    @p10gyangpradiptmgofficial 7 месяцев назад +7

    My best serial kanxi,bhunti❤❤❤❤

  • @bhagatdarnal778
    @bhagatdarnal778 7 месяцев назад +12

    My favourite serial ❤❤ bhunti añd kanchhi ❤❤🎉🎉❤❤

    • @user-ib7xo2vg1y
      @user-ib7xo2vg1y 7 месяцев назад

      My favourite serial ❤❤❤ bhunti and kanchi❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎂🎂🎂🎂🎂🎂🎂🎂🙏🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 7 месяцев назад +88

    यती राम्रो प्रतिभा लाइ बयान गर्ने कुनै सब्द भेतिन🙏🙏😘😍❤️❤️

  • @SitaMagarnii-gg9hq
    @SitaMagarnii-gg9hq 7 месяцев назад +39

    यो सिरियल आऊदा खुसी हुने जति यता हाजिर हौ❤❤❤💞💞💞💞

  • @Alinakhati578
    @Alinakhati578 7 месяцев назад +2

    Yo serial li ajji long banithinu hola 🙏🙏🙏🙏🙏🙏🙏👍👍👍😅

  • @tumkumarithapa5899
    @tumkumarithapa5899 7 месяцев назад

    मलाई नि धेरै मन परछ यो सिरियल नछुटाई हेरने गरछु❤❤❤

  • @user-df7ex9jw2vsadyfudn
    @user-df7ex9jw2vsadyfudn 7 месяцев назад +14

    my favourite serial bhunit so cute hjr kanchhi and bhunit

  • @user-kd7cz2lo6f
    @user-kd7cz2lo6f 7 месяцев назад +1

    सफलताको शुभकामना छ मेरो तर्फ बाट हजुरहरू लाई ❤❤❤❤❤

  • @user-mm3pc7ll8m
    @user-mm3pc7ll8m 7 месяцев назад

    धेरै राम्रो भाको छ अज तो भन्दा नी धेरै राम्रो हुनु पर्छ धेरै, धेरै बधाई भुन्टि परिवार लाई वास्तविक घटना मा आधारित रहेर छ भोलिको दिन मा साच्चिकै यस्तै होस् हाम्रो समाजमा पनि कोही,कसैले नकारात्मक सोच नहोस् सकारात्मक सोच होस् भन्न चाहन्छु

  • @ranugurung8416
    @ranugurung8416 7 месяцев назад +8

    Aava pudima Lai sani aamala kati dhukha dinxa 😢😢😢😢

  • @jenisharumba3083
    @jenisharumba3083 7 месяцев назад

    याे सिरेल अउदा खुसी हुने जति काेकाे हुनुहुन्छ ❤❤❤❤

  • @rabinashrestha5808
    @rabinashrestha5808 7 месяцев назад +1

    ❤❤❤good best

  • @user-gh6iz2qg6h
    @user-gh6iz2qg6h 7 месяцев назад +33

    यो सिरियेल आउदा खुसी हुने को को हुनुन्छ ?❤

  • @ManojKunwar432
    @ManojKunwar432 7 месяцев назад +21

    भुन्टी सिरियल आउँदा को को खुशी हुनुहुन्छ यता हाजिर हुने है🎉🎉

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 7 месяцев назад

    आहा अति राम्रोछ 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️👍️👍️👍️👍️👍️

  • @user-ws1bp8wz6y
    @user-ws1bp8wz6y 7 месяцев назад

    सुकुमाया कता जानु भयो आजभोलि चहियो बने जति को को हुनुहुन्छ 🎉🎉🎉

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 7 месяцев назад +273

    भुन्टी ले सुख पाको हेर्ने को कोस्लाइ इच्छा छ 🙏🙏

  • @chandrabhattarai9656
    @chandrabhattarai9656 7 месяцев назад +10

    Beautiful Nepali serial no 1 भुन्टी watching from Miklajung-7 Madhumalla 💗

  • @bhawanikhadka4519
    @bhawanikhadka4519 7 месяцев назад +28

    Thank you Sister Asha and whole team for your hard work. I enjoyed this episode ❤❤❤

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 7 месяцев назад

    भुन्ती सिरियल मा राम्रा मान्छे को प्रगति भएको देख्न पाइयोस् ।

  • @BharatSangraula
    @BharatSangraula 7 месяцев назад +25

    यो सिरियल आउँदा खुसी हुने जती यता हाजिर गरुँ त❤🥳

  • @NT.MAFiYA
    @NT.MAFiYA 7 месяцев назад +7

    Yo serel aauda Koko kusi hununxa hajir hunush ❤❤

  • @lamxigurung6553
    @lamxigurung6553 7 месяцев назад +1

    अर्काको रिस गर्ने आफुले खनेको खाल्टो मा आफै पर्यो आरिसेहरु गाउघर मा एस्तै हो अर्कए गरेको प्रगती देख्न नसक्ने हरु

  • @sunitakc1279
    @sunitakc1279 7 месяцев назад +1

    Very very nice hajur

  • @sitabasnet4302
    @sitabasnet4302 7 месяцев назад +15

    शुभकामना संपूर्ण टिमलाई

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 7 месяцев назад +199

    वास्तविक आधारित सिरियल भुन्टी कथाले निकै जनचेतना फैलाएको छ ❤

    • @lilasunar
      @lilasunar 7 месяцев назад +1

      😢😢😢❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

    • @user-sx8cx2vc9r
      @user-sx8cx2vc9r 7 месяцев назад +2

      ❤❤❤❤❤❤

    • @HastiMagar-pr6hr
      @HastiMagar-pr6hr 7 месяцев назад +1

      😊❤

    • @ramitaoli937
      @ramitaoli937 7 месяцев назад +1

      कति मार्मिक कथा😂❤

    • @user-tm4fi4nu6e
      @user-tm4fi4nu6e 7 месяцев назад

      ❤❤❤❤❤

  • @pardeshikanchhi7732
    @pardeshikanchhi7732 7 месяцев назад

    👍👍👍👍👍👍👍👍👍

  • @pradiprana-cr8rj
    @pradiprana-cr8rj 7 месяцев назад +8

    My favourite serial kanxi and bhunti ❤❤❤🎉🎉🎉

  • @mayachhetri6584
    @mayachhetri6584 7 месяцев назад +14

    My favourite serial bhunti best lagx malai yo serial nice😊😊😊😊😊😊😊❤❤❤❤❤

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 7 месяцев назад +3

    भुन्टी pregnant भएर उसको पढ्ने सपना अधुरो होला जस्तो छ ❤️❤️❤️❤️