भुन्टी भाग- १९५ [ Bhunti Epi-195 ] II Asha Khadka II Sukumaya II January 02/2024
HTML-код
- Опубликовано: 4 окт 2024
- Nepali Serial Bhunti [ भुन्टी ]
Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
Editor : Devraj Acharya
Camera : Shyam Gautam
Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
Makeup : Sarita Gautam
Light : Daan Bdr. oli, Maan Bdr Mahara
Background Music : C.L Sharma
Online Supporter : Bishal Rai (Mfu vae rae)
►Special Thanks
Santosh Neupane
Roshan Dhital
Nakul Bhattrai
►𝗙𝗼𝗹𝗹𝗼𝘄
Facebook Page : / bhuntikanchiserial
RUclips : / @kanchhiofficial8023
के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.34M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
भुन्टीको फ्यान मात्र हाजिर हुनु है❤❤🎉🎉🎉🎉😘😍😊😋
💖💖💖💖
❤❤❤❤❤
❤❤❤
आफू केटि सङ मस्त गफ गर्ने भुन्टिको दाजुभाउजुको कल आउदा कति खेदो खनेको पुरुषार्थ देखाको 😍😍
Yes yes 👍👍👍
सुकुमाया लाई नदेखेको पनि धेरै भयो सुकुमाया लाई पनि देखाउनु पर्छ भन्ने जति यता हाजिर हौं ❤❤❤❤❤
सुकुमाया त दुई जुखि भाको क्षिन देखाउन मिल्दैन अब सुकुमाया को रोल देखिनु हुन
@@sanumagar7668हो हजुर तर सुकुमाया को रोल धेरै मन पर्थ्यो ठिकै छ❤❤❤
New baby ko agaman vayeko xa hola hai may be realma uha ko yo pahilai ko shoting huna sakxa🤗
भुन्टि लाई धोका नदिनु है भुपेन्द्र सर प्लिज आजको भागले सारै दुख लाग्यो मलाई त❤❤❤
भुपेन्द्र को चरित्र ठीक रहिन्छ
Ho ni aaja ko vag ma sarri naramailo lagyo
आफ्नो बुढी लाई जति नै माया गर्ने भए पनि अरु केटी भने पछि छोरा मान्छेले आफ्नो जात जनाइहाल्छ भनेर देखाउनु खोजेको छ।
भुन्टी ले सुख पाको हेर्ने को कोस्लाइ इच्छा छ 🙏🙏
Kati dherai wata comment garnuhunxa hajurko comment dekhera ta pagal nai hunxu hola
@@user-qk2136 Sai vannu vo😂😂😂😂😂
मलाई पनि छ😊
मलाई पनि भुन्टी ले सुख पाको हेर्ने मन छ ❤❤❤
Malai ni xa
भुप्रेन्द्र र भुन्टिको जोडि छुट्नु हुदैन ❤❤❤❤
Kati wata comment garnuhunxa yauta video ma yauta comment garna saknu hunna
Ma xu
Um tyae vanya 10,20 ota cmt garya xa😂@@user-qk2136
Hjr❤❤ hoho❤
Xutos yesta dhokebaj sriman snga sambanda tutekai ramro
अब छिट्टै भुन्टी दिदी का सुखका दिन देख्न पाउँ अनि सासु नन्द लाई सजाय दिनु पर्छ भन्ने जति यता हाजिर हुम त साथिहरु हो ❤❤❤❤
यो सिरिलमा चाहिँ मलाइ धेरै रिस उठेको छ है तर कहिले पनि भुन्टी दिदिले दुख पाएको चाहिँ नदेख्नु परोस !! भुन्टी दिदी ❤❤❤😢
उनि आफै आफैलाइ दुख को रोल मात्र बनाउछिन
Garna budi jati ramri hos ani jati dukha Pako hos Buda chai bahiraka nakharmauli haru sanga lagne phonema masti garne?vupendre😡😡😡
Horw❤❤❤
हुन त सम्सामायिक एक समाजमा आधारित घटना हो तर भुपेन्द्रले भुन्टीलाइ गरेको मन परेन कुरा एउटा् ब्यवहार अर्को यथार्थ यही हो 😢😢😢
छाेरा मान्छेकाे जात जनाकाे हाेला नि भुपेन्द सर जतिकाे मान्छेले भुन्टिलाइ गरेकाे माया अनि अाखा छलेर गरेकाे ब्यवहार मन परेन
@@Utsavkhanaqqqq
वास्तविक आधारित सिरियल भुन्टी कथाले निकै जनचेतना फैलाएको छ ❤
Bujhnelai janachetana failayeko xa nabujhne lai testai garna pani sikayeko xa
❤❤😂😂😂😢😢😢😮😮😅😅😊
Wow😘😘😘😗😘
Aaha Kati sandesmulak vag ho yo astae astae hern Pau plzz❤
😊😊😊😊 poi buda
यो सिरियल आउदाँ खुसी हुने जति यता हाजिर हैं 🎉❤🎉
म एक 😊❤❤
भुन्टी को देवर कति महान् सम्मान छ हजुरलाई🙏🙏🙏💗❤️❤️
Yauta video ma yauta comment garnuhola kati dherai wata comment garnuhunxa
😂@@user-qk2136
Kina any oroblem nonsense @@user-qk2136
5:07 time love garchu ta😂😂😂
@@user-qk2136teii tw vny😂😂😂
सुकुमाया लाइ अको भाग देख्न पाइयोस् भने र हेने लाइ भगमानले रक्षा गरून् ❤❤हरहर महादेव 🎉🎉🎉🎉🎉
😂😂😢😮😮😅😅😊good Night alls teams हरा मा 😂😂😂
यो serial हेर्न मलाई मात्र हतार भाको हो कि अरु लाई पनि हो?❤🎉🎉🎉❤😊
Yauta video ma yauta comment garnuhola kati wata comment garnuhunxa hajar wata comment garepani kam hunxa hajurlai
Ma pani.❤❤
Malai Pani honi ❤
मलामए😂😂😂😂😂🎉🎉
म त झनै झुकेर साेमबार नै कुरीरहन्छु
यो सिरियल धेरै राम्रो छ, यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टीमलाई बधाई तथा सफलताको सुभकामना❤❤❤
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ ।❤️🥰 🙏🙏🙏😘😘❤️❤️
Ma chhu❤❤
भूपेन्द्र ले भुन्टी लाई ढाँटेर त्यो साली संग बोलेको देख्दा सारै रिस उठ्यो😢भूपेन्द्र र भुन्टी को सम्बन्ध छुट्नु भएन😢
भुन्टिले शुकुमाया लाई बोलाएर त्यो शालि भनाउदिको खैरो उतारेको हेर्न मन लाग्यो अनि भुपेन्द्रले बास्तबिकुरा सभै थाहा पाउनु पर्यो ताकि भुपेन्द्र भुन्टिको मायां अझ बडि प्रगाढ बन्दै जाओस
आहा कतिराम्रो सिरियल देशको एउटा गहनाको नै रुपमा छ❤🎉 My favorite serial
त मुलालाई मात्र थाहा छ त्यो कुरा हामीलाई पनि थाहा छनि
भुन्टी सिरियल आउदा को को खुसी हुनुहुन्छ लाईक कमेन्ट गर्नु हास ❤❤❤❤❤❤❤ आगामी दिनहरुमा पनि राम्रो राम्रो हेर्न पम भन्दै सफलताको शुभकामना सम्पुर्ण भुन्टी टिमलाई ❤❤
भुन्टीलाई बधाई दिन चाहाने हरु को को हुनुहुन्छ 😉😘😊😊😋😛
नेपाली सिरियल हेर्ने बानी बसालौ र सबै ले माया गरौं ❤❤❤❤ म
जे भएपनि भुपेन्द्र सरले मन बहकाऊन हुन्नहै भुन्टिलाई दुख दिनहुदैन ❤❤❤❤❤❤
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
भुन्टी को देवर कति महान सम्मान छ हजुरलाई ❤❤❤❤❤❤❤❤❤
भुन्टी र कान्छी serial को फ्यान हरु जति एता💐💐💐💐💐💐💐🌸🌸🌸
He bhagawan tapaile yauta video ma yati dherai wata comment kina garnu hunxa aruko comment pani herna parxa hajurko matra hoina
आज ayera मलाई भुन्टीको budo मन परेन
भुन्टी र भुपेन्द्र को जोडि छुट्न हुदैन
यस सिरियल निरन्तर हेरिरहनु हुने जति यता हाजिर हुम त ❤❤❤
❤
आजको भागले रिस उठायो श्रीमानले चाई श्रीमतिको आखा छलेर दुनिया केटीसंग मस्किन हुने श्रीमतिलाई चाई अनेक संका हरे हाम्रो नेपाली समाज 😡😡
Keta ko maan kati khera kata dhulx thaha hudaen rahex hjr yestai ho logne manxe ko maan 😢😢
को को हुनुहुन्छ भुन्टी र कान्छी सिरियल मन पराउने यता आउनुहोला है सबैजना❤❤❤❤❤❤❤❤
बाबा सीरीयल त खतरा भयो है अब भुपेंद्र को खेर छैन अब ❤😂😂😂
My fovrito sireal ❤❤aba next week ❤ma सुकमाया dee aaunu parx deri yad aako x miss you vunti dee❤
भुमिका सुधिर्एको को को खुसी हुनुहुन्छ।❤❤
भुन्टिले सुख पाएको हेर्न चाहने को को हुनुहुन्छ ❤❤❤
❤❤❤❤❤
Ma xu
बुडि तेस्तो आवास्तामा हुदा भुपेन्द्र को त्यो हर्कत देखेर रिसले चुर भय तेस्तो बेबाहर देख्दा त यो सिरेल नै हेर्न मन लागेना कति चै भुनटिले दुख पाको हेर्नू र
अब भुपेन्द र त्यो नखरमाउलीको भुन्टीले नक्षेत्र कोरेको हेर्न मन छ।
सुकुमाया आउनु पर्यो के अब त सार्है राम्रो छ ।।।all the best🙏🏻🙏🏻💐❤🥀🥀👍❤💐💐
❤बिचारा भुन्ती लाई ❤ यो छोरा मान्छे को जात लाई यसतै हुन्छ्न भुन्ती ले दुखा नहोस कहिले पनि अब जहिले सुखा मा भयको हेर्नू पाउ❤❤
आज को भुपेन्दर सर को कुरा सुनेर यो सिलियेल हेनैई मन लायेना
Ah k vanya malai ni ris uthyo🙄🙄
यस सिरियलका सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना ❤❤❤
सारै चित्त बुझ्दो कथा रहेछ एस्पाली धेरै कुरा वास्तविक पनि देखियो र बुढाले बुढिलाइ गर्ने व्यवहार र बुढिले बुढालाइ गर्ने व्यवहार पनि सहि थियो तर जे भये नि यो कथामा रहेको भुन्टिको जस्तो ब्याबहार चाहिँ मेरि श्रीमती को पनि छ !खुसी लाग्यो यो एपिसोडमा ❤❤
Balla maja aayo 😂😂😂 aba bhupendra ko halat kharab hunxa😂😂😂
धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।🎉🎉🎉🎉🎉🎉❤❤
🙏🙏 हर एक घुटना टिकेगा और हर एक जुबा कहेंगी कि यीशु ही प्रभु हैं 🙏🙏 आमीन 🙏🙏 आमीन 🙏🙏
यो कमेन्ट पढने सबैमा भगवानले रक्षा गरून् । सोचे र आटेको सबै कुरा पूरा होस❤❤❤
आहा कति राम्रो सिरियल समाज को लागि जीवनमा सफलता दिलाउन सक्छ !!my fevert sirel❤❤
From Darjeeling india woooow so sweet आज को ऐपीसोट पनि हेरीयो तर झुटो कहिले तकदैन रोक्ने मान्छे यस्तै हुँदो रहेछ 💯 मा 10%मात्रै असल हुँदो रहेछ अब अर्को ऐपीसोट मा हेरौंला र सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद अभिनन्दन गर्दछु ❤❤
यो कथाले धेरै को घरको कथा ब्यथा लाई उतारिएको छ सलाम छ आशा खड्का दिदिलाइ
भुन्टी सिरियल मन पराउने सम्पूर्ण दर्शक महानुभाव हरु लाई नमस्कार अनि माया❤❤❤❤❤❤❤❤❤❤❤
भूपेन्द्र को यो साली संग नजिकिने पारा ठिक लागेन है मलाई रिस उठ्यो
Yestoooo paraaaa thik lagena hai yestoo gareko rol nabanaunu hai
Malai pani
My favorite serial love you ❣️❣️ bhunti
म जस्तै को को हुनु हुन्छ सिरेल प्ले गर्ने बैतिकै लाइक हानु हुने😘😘😘
यो सिरियल नछुटाई हेर्नुहुने र भुन्टीलाई माया गर्नुहुने जतीले हाजिर गरौं है कोको हुनुहुन्छ! म चाहिँ सोलुखुम्बुको छोरीचेली है हाल ललितपुर बाट👌नछुटाई हेर्ने गर्छौ स-परीवारले !
भाग १ देखि नछुटाई हेर्ने चाहने को को हुनहुन्छ ?😘🌹🙏🙏
यो सिरयाल आउँदा खुशी हुने जति एता❤❤😂
बुडि तेस्ताे अावास्तामाहुदा हुदा तेस्ताे बेबार देखाउने बुडाकिना चाहिएभुपेद्व दाईलाई बडाई छ😂😂😂😂😂😂❤❤❤😂😂😂
सुकुमाया दीदी... हाम्रो प्यारी मुकुली दीदीलाई फिर्ता ल्याउनुहोस्। मलाई लाग्छ उनी सबैभन्दा रमाइलो र विद्रोही पात्र हुन्, मुकुली दीदीको अनुपस्थितिले सिरियललाई अधुरो बनाउँछ #WewantMukuliDidi
सम्मान छ सबै टिमलाई❤❤❤भगवान ले रक्षा गरुन😊
My favorite serial ❤
हेर कसतो मन पापी अाफुतनखरमौली केटी सङग खुब कुरा गरने फेरि पहीला यसतो गरेको नकलीलाई अझ पनि अाफुसङग संमनंध गरन खोजीरहेथे तनंनालनी हरू रूवाई रूवाई भतलाएर पसारन परने रिसै मरदैन अलछीनी हरूलाई अाफु तेत्रो सङग गफ गरेर को बोलीयौरे ☝️☝️☝️👫🤦♀️🤦♀️👈️😭😭👈️🌶️🌶️👈️🤭🤭👋👋
सम्पूर्ण कलाकारहरु प्रति सदैव उच्च सम्मान 🙏❤️
भुप्रेन्द्र र भुन्टिको जोडि कहिले पनि छुटूनु हुदैन है आशा दिदी तपाइलाई धेरै धन्यवाद छ नी हजुर आशा दिदी 🙏🙏🙏🙏🙏🙏
कति मत्लबि भयकाे पुरुषहरु आफुभने केटिहरुसंग मस्किने बुरीलाभने कति संखागर्ने,धन्य पृतिसतात्मक समाज।
भुपेन्द्रले साली सङफोन गर्दा मन दुख्यो भुपेन्द्रले फोन नगर्ने भन्ने को को हुनुहुन्छ 😢😢😢😢❤
Molai ni na ramro lagyo😢
Mly poni naramro lagyo😢😢
यो सिरियल मनपर्ने जति यता हाजिर हुन त ❤❤❤
My favorite serial bhunti ❤❤❤❤❤❤ ❤❤❤❤
भुन्टी को कुरा सारै चित सारै बुझयो आफु राम्रो हुँदा अरु पनी राम्रो लाग्छ ❤❤❤❤❤
मेरो मुटु को टुक्रा bhandaa pyaro serial bhunti love you so much ❤❤❤
My favorite Serial bunti ❤🎉❤
भुन्टी सिरियल धेरै मन पर्छ मलाई जैले पनि हेर्ने गरेको छु❤❤❤❤
नेपाली कलाकारहरुलाई सम्मान गरै
नेपाली सिरियल हेर्ने बानी बसालै ❤❤❤❤❤❤❤
यो सिरियल सबको मन मुटुमा बस्न सफल भएको छ। एपिसोड १ देखि १९५ सम्म न छुटाइ हेर्ने को को होइसिन्छ,यता दिल खोलेर कमेन्ट गरिसियो ल❤❤❤❤
मलाई धेरै मन पर्ने सिरियल भुन्टी
यो सिरियल आउदा म यति धेरै खुसी हुन्छु ♥
मेरो घरमा अब सबैले भुन्टी हेर्न लाई मोबाइल समातिराख्नु भको छ 🌼❤❤
my best sireal ❤
Comment= 13😂
याे भुपेन्द्रकाे माेबाईल फुटायर गालामा बाउकाे बिहे देख्ने गरि हाने पछि मेराे मन सान्त हुने थियाे.....
o my god waa aahaa kaya dami aj t ..xitai thaa vo vunti li mota lasti khusi vaye
विदेशी सिरियल भन्दा नेपालि सिरियल हेर्ने बानी बसालम हाम्रो भुन्टि सिरियललाइ मन पर्ने जितले समान गराैँ हजुर हरु लाई भुन्टि सिरियल कतिको मन पर्छ कमेन्ट गर्ने
My favourite serial 🤗 lots of love aasha di n sagar daii ❤🥰
❤❤❤❤❤❤❤❤
Love you 😘 bhunti mero best serial hooo ❤🎉 happy new year 🎉🌹💕❤️💞♥️🎉🎉💕❤️💞♥️
अब भुन्टी ले श्रीमान लाई गाह्रो हुनि भो❤❤❤
My favorite serial kanchhi❤
Lai maya garne hajir hunus ta koko hunuhunxa ❤❤❤
धेरै धेरै राम्रो छ vidiyo ❤❤
भुन्टी सिरेल मन पराउनु हुने जति एता हाजिर हुनु है❤❤❤❤
My favorite serial bhunti l love you serial ❤❤❤😊😊🙂🙂💛💛🧡🧡💜💖💖💗💗💓💓💞💞💕❣️
Dharai ramro lako xa vunti serial❤❤😊😊😊
My favorite serial Love you❤❤bhunti
Yastai ho xorimanxe le jati maya xora manxele gardainn
❤
Namesake sarai ramro cha hai ❤❤❤❤❤❤💐💐💐💐💐💐💐💐💐💐💐💐💐🌹🌹🌹🌹🌹🌹🌹💐💐💐💐🌹🌹🌹💐💐💐💐💐💐💐💐💞💞💞💞💞💞💞💞💞💞💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰💓🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💓💓🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰💐💐💐💐💐💐💐💐💐💐💐💐💐🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰💐💐💐💐💐💐💐💐💐💐🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰💓🥰💓💓💓💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰💐💐💐💐💐🥰🥰🥰👌👌👌👌👌👌👌👌👌👌💐💐💐💐🥰🥰🥰💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐🌹💐💐💐💐💐💐
कान्छी serial मन पराउने जति यता हाजिर होम त मित्र हो 🌹
एक सय दस जरो आयो भुन्टी लै ❤my favourite सिरियल ❤️❤️
Congratulations sister ji Best serial dhanyawad prabhu ji yes Amen my favorite serial ji 💝💝💝🙏🙏🙏🙏🙏💝💝💝💝💝
केटा मान्छे जतिसुकै साेझाे छ भनेपनि जात जनाउनि
भुपेन्द्र किन बिग्रन लाग्नु भयो😢त्यो साली सङ्ग बोलेर भुन्टिको मन नदुखाउनु है भन्देको छु
Bhunti never disappoint every episode ☺️💗
आह भुन्टि एकदम राम्रो छ मलाई अर्को भाग कहिले आउँछ जस्तो लाग्याे 😂😂😂
आहा कति राम्रो सिरियल। भुन्टी दिदीलाई धन्यवाद।
Aahaa one of my favourite serial🎉🎉🎉❤❤❤❤❤❤❤❤
My favourite serial bunti and kanxi best 🎉🎉🎉❤❤❤❤
1 दिन नहुदै 2 मिलियन ओख्खो बधाई छ
समसामयिक घटनाको सचित्र चित्रण bhunti सिरियल ❤❤❤❤❤