तामाङ गीत राम्रो लाग्यो 65% म पनि तमाङ भाषा बुझ्ने भएकाले शब्द संगीत स्वर भिडियो सवै राम्रो छ गीत रिलिज हुनु भन्दा अगाडि नै समाजिक संजाल फेसबुकमा चर्चामा आइसहेको अब अझै चर्चा बटुल्न सफल हुन्छ सफलताको शुभकामना सम्पुर्ण टिमलाइ (लास्सो) म नेवा: जोजोलोप्पा🙏 काभ्रेबाट
व्हाई ल शब्द, सङ्गीत,भिडियो , सुटिङ स्थान सबै एकदम ज्याबा मुला , तर मोडल ब्योन जखि खेप्प दोजिम,, एकदम ज्याबा मुला सफलता ल शुभकामना मुला राह्ङ्नी कादे दा ।जय तामाङ गीत सङ्गीत ✊
तमाङ ईतिहासमा जितु लोप्चनले देश हल्लाउने भो आबको ५० बर्ष सम्म अनि निरन्जलिले पनि अब actress मा धेरै अघि जाने निश्चित भैसक्यो किनकी उहाको हरेक भिडियो हरु हेर्ने गर्छु। कोरियोग्राफर पनि outstanding रहेको छ झन seen त वाउ बलिउड फिल्मलाइ पछि पार्ने
कोहि कोहि त कति राम्रो गीत हुन्छ के तामाङ फिल्महरुको गीतहरु पनि?जति सुनेउ त्यति सुनौ सुनौ मन लाग्ने?फ़ेरि नायिका पनि अहिले चलेको र एकदम राम्री नायिकालाई नै हाल्नु भएछ निर्जला strलाई धेरै राम्रो लाग्यो र एकदम राम्रो पनि छ?अब हाम्रो तामाङ कलाकारहरु पनि सबै मेलेर अगाडि बढ्नु होला धन्यवाद सबै कलाकार मित्रहरूलाई ल्हासो फ्याफुल्ला?
Wow! What a lyrics,what a composition ! everything is perfect! Niranjali Lama is my love now a days! कसम तामाङ गित यस्तो पो हुनुपर्छ ! तोरि गित हरु कति हेर्नू! respect to all the team👏👏
Wow tamang git maa pani yati dherai mehnat garnu vako xa ekdam khusi lagyo.pahila pahila tamang song maa video ramro nahune git le maageko jasto chorigraphy nadine vayakole herda maja aaudaina thyo yasmaa kunai thauma complain garne thaunai xaina,chorigraphy cinegraphy video maker ekdam perfect xa badhai xa yo git le charcha batulna safal hunu parxa supper dupper hit hunu parxa.lhanan lhanan jyaba danba.
jitu lopchan my favourite singer in Tamang song industry. i'm a big fan jitu sister. beautiful tamang song. overall awesome💝💝👌👌😍 congratulations entire team🙏
सर्वप्रथम त तपाईहरूको सम्पूर्ण unit लाई बधाई अनि धन्यवाद टक्र्याउन चाहन्छु तामाङ संगीतीक जगतमा यति राम्रो गित पस्किनु भएकोमा। सबै कुरा perfect छ।Nima Dong ज्यो ज्यो र @जितु लोप्चन ननको त फ्यान नैहो। कोरियोग्राफी,मिक्सिङ सबै एकदमै राम्रो छ। अलिकति भल्गर भएको जस्तो अनि तामाङ मौलिक भेषभुषाको कमि भएको होकी जस्तो लाग्यो, अन्यथा नलिनु होला मैले आलोचना गर्न खोजेको होइन, मात्र कमि भएको हो कि मात्र भन्न खोजेको हो।
गीत राम्रो छ , सम्पुर्ण टिमलाई बधाई छ। तामाङ गीत संगीत यतिसम्म अगाडि बढेको देख्दा एकदम खुशी लाग्यो तर आफ्नै मौलिक पहिरनमा गर्नु भएको भए सुनमा सुगन्ध हुने थियो।
तामाङ गीत राम्रो लाग्यो 65% म पनि तमाङ भाषा बुझ्ने भएकाले शब्द संगीत स्वर भिडियो सवै राम्रो छ गीत रिलिज हुनु भन्दा अगाडि नै समाजिक संजाल फेसबुकमा चर्चामा आइसहेको अब अझै चर्चा बटुल्न सफल हुन्छ सफलताको शुभकामना सम्पुर्ण टिमलाइ
(लास्सो) म नेवा: जोजोलोप्पा🙏 काभ्रेबाट
अबचै हाम्रो तामाङ समाजमा नि यस्तो राम्रो सब्द गित अनि भिडियो आएकोमा धेरै खुसी लाग्यो बधाई सम्पुर्ण टिमलाई अहिलेसम्मकै पृथक आको छ भिडियो पनि
व्हाई ल शब्द, सङ्गीत,भिडियो , सुटिङ स्थान सबै एकदम ज्याबा मुला , तर मोडल ब्योन जखि खेप्प दोजिम,, एकदम ज्याबा मुला सफलता ल शुभकामना मुला राह्ङ्नी कादे दा ।जय तामाङ गीत सङ्गीत ✊
म एक छेत्री को छोरो हु तर कसम मलाई तामाङ गीत सारै मन पर्छ ।।।।
तामाङ्नी मैच्याङ्नीको हुनेवाला बूढो होर सर!!! सबैले आफ्नोआफ्नो ठाउँ बाट माया गर्दै जानू पर्छ राम्रो चिजहरुलाई?
@@binoddong6234 नै सर होइन तर गीत र संगीत मन पर्छ so
Hajurle tamang bhasa bujnu hunxa hola sir tyoi bhayera man pareko,any way yesari nai tamang git sangitlai maya gardinu hola thujexe🙏🙏🙏🙏
तमाङ ईतिहासमा जितु लोप्चनले देश हल्लाउने भो आबको ५० बर्ष सम्म अनि निरन्जलिले पनि अब actress मा धेरै अघि जाने निश्चित भैसक्यो किनकी उहाको हरेक भिडियो हरु हेर्ने गर्छु।
कोरियोग्राफर पनि outstanding रहेको छ झन seen त वाउ बलिउड फिल्मलाइ पछि पार्ने
शब्द संगीत एकदमै मन पर्यो।यस्तै यस्तै गीतहरु निकाल्न सकेमा तामाङ गीतहरुले market lead गर्न सक्नेछ।
नबुझेनि मज्जा लगियो सुनेर
कोहि कोहि त कति राम्रो गीत हुन्छ के तामाङ फिल्महरुको गीतहरु पनि?जति सुनेउ त्यति सुनौ सुनौ मन लाग्ने?फ़ेरि नायिका पनि अहिले चलेको र एकदम राम्री नायिकालाई नै हाल्नु भएछ निर्जला strलाई धेरै राम्रो लाग्यो र एकदम राम्रो पनि छ?अब हाम्रो तामाङ कलाकारहरु पनि सबै मेलेर अगाडि बढ्नु होला धन्यवाद सबै कलाकार मित्रहरूलाई ल्हासो फ्याफुल्ला?
यो गित र भिडियो जति हेरेनी हेरि रहु लाग्ने धेरै राम्रो छ,,अजय स्याङ्तान दाजुको adit video maker सारै राम्रो।।।
Wowowow
के अब सचै तामाङ गीत संगीतम सुदर आएकै हो बधाई छ सबै टिमलाई
गित धेरै राम्रो छ.. अनि शैलुङको सिनमा.. यो गित हेर्ना पाउदा धेरै खुसि लाग्यो...
भाषा नबुझेकोले शब्द नबुझे पनि भिडियो अति राम्रो यस्तो रमणीय ठाँउ कहाँ होला
Ramechhap sailung ra bp rajmarga tira jasto xa..
Wow! What a lyrics,what a composition ! everything is perfect! Niranjali Lama is my love now a days! कसम तामाङ गित यस्तो पो हुनुपर्छ ! तोरि गित हरु कति हेर्नू!
respect to all the team👏👏
Tq so much hjrlai
Wow tamang git maa pani yati dherai mehnat garnu vako xa ekdam khusi lagyo.pahila pahila tamang song maa video ramro nahune git le maageko jasto chorigraphy nadine vayakole herda maja aaudaina thyo yasmaa kunai thauma complain garne thaunai xaina,chorigraphy cinegraphy video maker ekdam perfect xa badhai xa yo git le charcha batulna safal hunu parxa supper dupper hit hunu parxa.lhanan lhanan jyaba danba.
तामाङ ड्रेसमा भएको भए अज सुन्म सुगन्ध हुन्थ्यो सम्पुर्ण टिमलाई ल्हास्सो फ्याफुल्ला
jitu lopchan my favourite singer in Tamang song industry. i'm a big fan jitu sister. beautiful tamang song. overall awesome💝💝👌👌😍 congratulations entire team🙏
खुशी लाग्यो सरै राम्रो बल्ल सुन्न पायो पूरा गित
तामाङ गित नबुझेपनी सुन्ने चाहिँ एकदमै राम्रो लाग्छ मलाई त
गादे जेबा ह्याङ्ला तामाङ वाइ😘🙊
sabai team lai derai derai dhanyabaad eti mitho tamang song ko lagi ...
कतिमिठो स्वोरछ तेस्मापनी beautiful सिन तर गितचाइ बुझियन है
यो तामाङ भाषा को गीत हो
य तामाङ भासाहो दामी हुदोरैछ 👍️👍️👍️👌👌👌
गीत र भाषा नबुझिय पनि सुनेर हेरेर साथ दिनुभएको मा धन्यवाद
सर्वप्रथम त तपाईहरूको सम्पूर्ण unit लाई बधाई अनि धन्यवाद टक्र्याउन चाहन्छु तामाङ संगीतीक जगतमा यति राम्रो गित पस्किनु भएकोमा। सबै कुरा perfect छ।Nima Dong ज्यो ज्यो र @जितु लोप्चन ननको त फ्यान नैहो। कोरियोग्राफी,मिक्सिङ सबै एकदमै राम्रो छ। अलिकति भल्गर भएको जस्तो अनि तामाङ मौलिक भेषभुषाको कमि भएको होकी जस्तो लाग्यो, अन्यथा नलिनु होला मैले आलोचना गर्न खोजेको होइन, मात्र कमि भएको हो कि मात्र भन्न खोजेको हो।
झ्याबा डान्बा मुला आस्यान आङागादे लासो @ सारै मन पर्यो है राम्रो छ अज राम्रो गर्दै जानू है लोप यु निरन्जली लामा 💖💖💖👄👄👄👄👌✍
nabuje pani love it 😁😊😊😘
यति मिठो तामाङ अधुनिक गीतको लागि धन्यवाद छ हजुर हरुको सबै टिमलाई ।
आफू राइको छोरो परियो भाषा नबुझेपनी राम्रो लाग्यो।झ्याबा मुल।
Thanks bro good job we should respect each other’s culture 😊😊
दामी छ
एकदमै राम्रो मिहिनेत गरेको छ
अबको दिनमा यसरी नै तामाङ गितमा प्रगति हुँदै जाने हो अब केही हुन्छ
सबै शुभकामना छ
Kaady jyabaa rangla tamang geet.....much love.....nice vocal and acting.....impressed....
निकै मार्मिक गीत शब्द ,संगीत स्वर अभिनय राम्रो छ।
wooww तामाङ गित भिडियो भनेको यस्तो पो हुनु पर्छ बधाई हजुरहरुको सम्पुर्ण युनिट्लाई यो जोडीको भिडियो अर्को पनि हेर्न पाउ
🙏🙏🙏 ल्हास्सो फ्याफुल्ला 🙏🙏🙏
खाङ्ना छावा खामा माया ❤️❤️❤️
छेलाबर्जे ऐ दोगाई ❤️❤️❤️❤️❤️
ह्याङ तामाङला ह्वाई ।
कति राम्रो गीत सो अती सुन्दर location यो भिडियो बनाउने दाजु भाइले धेरै मेहनत गर्नु भय छ तर एक झलक तामाङ dress भएको भय सो धेरै राम्रो छ
Lovly song
हो है
थुम डान्मा माया तला सेम रि लोङ्बा खला💕💕औदिन ज्याबा व्हाइ रिम खालाङ खालाङ सेम थुर्पा.. So sweet nice song compose also very good....
गीत राम्रो छ , सम्पुर्ण टिमलाई बधाई छ। तामाङ गीत संगीत यतिसम्म अगाडि बढेको देख्दा एकदम खुशी लाग्यो तर आफ्नै मौलिक पहिरनमा गर्नु भएको भए सुनमा सुगन्ध हुने थियो।
एकदमै मार्मिक गीत हार्दिक बधाई तथा शुभकामना ।
चलचित्र भन्दा कम छैन एकदम राम्रो छ
अझै राम्रो ल
I love tamang song.. proud to be tamang
तामाङ गीत जस्तो अरू कुनै गीत हुदैन। जसमा सबै भावना मिसिएको हुन्छ ।।।।। love tamang song. Every moment....
thank you so much Yogesh tamang g lai tamang geetlai maya garnu bakoma
Lhanan jyaba mula hoi 👍👍👍👏🏻👏🏻👏🏻
Jyaba mula whay✌✌
नबुझे पनि दाम्मी लाग्यो
म चाहिँ यो गित Tiktok मा भाईरल भएको देखेर हेर्न आएको है
एकदम राम्रो रैछ झन यो गितको भिडियो!!!
भाइरल गराउने नि म नै हो 😀😀
Tamang vaera pani life maa first time eti ramro lyrics melody suneko ... 👏👏👏👏👏
Sabda sangit ati nai ramro xa ajai dherai lyaunu hola ......
उत्कृष्ट रचना धेरै राम्रो गीत ।जीतु नानाको स्वर साह्रै राम्रो छ ।दिनै हेर्छु म ।।।।।
दामी लाग्यो गित शैलुङ को रमनिय ठाउँमा छायांकन गरेको रैछ
मेरो बिछोडिएको माया free हुदा दिन भरी यो भिडियो हेरेर चिता बुझाउछु अहिलेसम्मकै तामाङ म धेरै राम्रो छ आगामी दिनहरुमा पनि यो जोडीको भिडियो हेर्ना पाम...
Babal xa haiii tamang songs vocal ni ramro xa
wow sarai ramro शब्द, स्वार, सङ्गीत,video💓🙏👌
निकै मार्मिक गीत बधाई छ।
Heart touching tamang song 👌👌
वाउ😍❤️♥️🙏
यो म्युजिक भिडियो को सुरुमै मोडल निरान्जली को माथीको भित्री अंग देखिने ड्रेस भएन । यो अत्यन्तै राम्रो सब्द सगित भरिएको र सुटिङ लोकेसन दृश्य राम्रो छ
Wow wow wow tamang song man paraune jati ekai hajir ho
Me also
Molai ta shrestha selo pani man parxa😂
Thank you so much sampuna hjr harulai
Dherai din agadi dekhi waiting mai thiyo yo geet ko khusi lagyo
सबै तामाङहरुले हेर्न नभुल्नु पर्ने यो गित यो शब्द र ईतिहासमा गर्दै गएको प्रगति
मिठो शब्द सङ्गित अनि स्वार
जसमा तमाङ पोशाक प्रयोग भाए आलि यो भन्दा राम्रो हुन्थ्यो कि
Wow cute Niranjali nana love you😍😍😍😍Nice song
Superb tamang song
खै के खै के
Tiktokma sunera ako Kati mitho swor ho 🧡♥️Dherai dherai Suvakamana
thank you so much susma g ....
its a amazing video,
great and succes work ajay syangtan jyojyo and whole shuuting unite,
i love tamang song as well as dance.🤗🤗😘
wai Bibam chu.gom chu😍😍😍😍😍😍😍😍
यसरी नै राम्रो र उत्कृष्ट गितहरु चल्दै(बन्दै)गयो भने एक दिन पुरा नेपालीहरुले खोजी खोजी सुन्ने छन।प्रगती हुँदै जाओस्..
Yeti ramri vaye ta ma pani rakhthe सेम नङ्ला गोन्बोरी सदै सदै लाइ। congratulation !!!
लु है यो गितको प्रतिक्षामा रहनुहुने जति यता हाजिर गरौत।।।
Ma parkhaima the aayaxa
Sabda music le man chhoyo ani video ayeley sammakai no 1 xa ramro babal loction congratulation
Prfct vocal my sis n nima daii
जति हेरे पनि जति सुने पनि नपुग्ने अति नै राम्रो गित । good luck
अझा यो गीतमा subtitles राखेको भए, millions plus viewers हुन्थ्यो।
Wow sailung 😍😍👍️👍️
अब हाम्रो गीत भिडियो यस्तो मात्र हुनुपर्छ नेपाली गीत सँग च्यलेन गर्नुपर्छ
Ramro xa geet haru tara yo pani nepali ko nai hoina ra?
तामाङ गित मा आशा लाग्दो गित बधाइ छ निरन्जली & टिम
अति राम्रो 😍😍😍😍😍
जितु लोप्चन नाना को कुनै तारिफ गर्ने ठाँउ नै छैन हौ।आति मिठो स्वर म त big fan हौ yrr 😘😘😘😘
Hwamsi yeda wow ramro chha . Best of luck
Ngala sem niji 👌👌👌👌💋wai
geet nabujhe pani music kalakar drisya herera bhaye pani maza lina paye dhanyabad sampurna team lai
Ajay syangtan ko choreography Nepal ko hit choreography ko Vanda kaam xoinq kasam view kasto ramro clean tarika le nikalnu vako lll
समय अनुसार परिवर्तन गर्नु पर्छ हाम्रो समुदायको चलचित्र हरु सबै राम्रो लग्यो नेपाली चलचित्र भन्दा कम छैन
Magar vay ni taman song ta kina bast lagxa yrr🖤🖤🖤🖤
आहा kaade jyaba wahhii 😍😍😍😍😍👌
सुन्दर ठाउँ सैलुङग
कति मीठो स्वर
Wou wou😍😍😍
Ahha sarai ramro tamang song
Wow sarai mitho jatti suneni napugni hamro tamang song❤actor actors katti suhaudo yo jodi ko aru ni video herni man xa 💖💖💖
Wow, kade jyaabaa aandaarben! :D
Dherai Ramr Chha
1 of the best tamang singer Nima Dong..
Wow jyaba
राम्रो छ निमा bro..
तामाङ ड्रेस् हराएकाे अबस्थ 🤗nice song💓💓💓💓
Dherai ramro sabda sangit ani voice ani woooo video aba chai tamang samaj ma ni pragati bhayechaa congratulations
अउदिन ज्याब ह्याइ
wa....dherai ramro 6 ! congratulations 💐💏👏
wow dami xa geet malai ta jitu lopchan ko voice lastai man parxa
I m so happy as we got such melodious song which enrich our language and culture , love it by heart, n salute composers of this song
लास्सो फ्याफुला सम्पूर्णलाई।
New cast aali matching vayena dirctor ji🤩🤩👍
निरन्जली जतिको मोडल्नी कोइ छैन यार सुन्दर्त्ताकी खानी।
याङ्ग्ला माया ❤️❤️
Jitu lopchan nana ko fan jati le cmt ma like garm tw ✋