आशु सकिन्छ है मामा युवराज योन्जन ज्यु। यस्तै छन् हामी नेपाली दाजुभाइ को अवस्था । सङगै परिवार संग बस्न खोजे समस्यले घेर्दै आउँछ। परदेश गए पछी गाउँ र घर परिवार को याद ले सताउछ। best of luck maamaa in music field 🇳🇵🇳🇵🇳🇵👌👌👌
धन्यबाद मामा हजुरलाई! रिप्लाई दिन ढिलो भएकोमा माफि चहान्छु! यति मीठो कमेन्ट गरिदिनु भयो हौसाला दिनु भयो अझै पनि अगाडि बढ्ने प्रेरणा मिलेको छ। मुरि मुरि धन्यबाद मामा हजुर🙏🙏🙏
तामाङ सेलो गीतहरु यस्तो मात्र बढी हुन्छन् किन किन?नसुनौ भने सुन्न मन लाग्ने सुनेपछि रुन मन्लाग्ने अनि कसरी पुरा हेरौं र सुनौ जे होस् एकदम राम्रो बनेको छ सेलो।
तामाङ गितको सब्द भनेको गितमा यस्तो न्याचुरल हुनुपर्छ /सारै मन छोयो यो गितले मेरो पनि/अरु अरु गित भन्दा यो गितको सब्द देखि सङगित राम्रो छ प्रगति गर्दै जानु होला कला छेत्रमा यस्तै भावुक सब्द सूनन पाउ
😭 कटक्क मनछुने गित धेरै राम्रो, मिठो उतिकै मार्मिक छ। गित सुनेर भावुक भएछु ।। हार्दिक बधाई तथा उच्च सफलाको शुभकामना युवराज योञ्जन आस्याङ्ग लगायत पुरा युनिटलाई ।।🥀
मुरिमुरि धन्यबाद आस्याङ हजुरलाई। यति मीठो कमेन्ट गरिदिनु भयो हामिलाई थप उर्जा मिलेको छ आउँदा दिनमा फेरि पनि नयाँ कोशेलि ल्याउने हिम्मत जुटेको छ। फेरि पनि सके सम्म यस्तै यस्तै कोशेलि ल्याउने प्रति बद्दता ब्यक्त गर्दछु। लासो आस्याङ फ्याफुल्जि🙏🙏🙏🙏😍😍😍
कुनै कुनै कमिकमजोरि पक्कै होला आस्याङ त्यसैले होला आस्याङ! आगामि दिनमा सुधार्ने कोसिस गर्ने छु। हजुरहरुको मिठोमिठो प्रतिक्रिया नै मेरो प्रेरणाको श्रोत हो तपाईहरुको मायाले नै आगामि दिनमा मलाई अगाडि बढ्ने हौसाला मिलेको छ। मीठो प्रतिक्रियाको लागि हजुरलाई मुरिमुरि धन्यबाद आस्याङ।
yo geet maile dherai patak sune n here but naroyeko pal vayena malai ta akdamai man xoyo yo geet le... agadi badhnush ajhai pragati hoss..astai ramro geet haru sunn paiyosh💞✌
धन्यबाद हजुरलाई। सुनिदिनु भयो, हेरिदिनु भयो, हामिलाई हौसला माया दिनु भयो साथै मीठो कमेन्ट गरिदिनु भयो तपाईहरुको यस्तै-यस्तै कमेन्टहरु नै हाम्रो लागि प्रेरणाको श्रोत हो त्यसैले फेरि पनि हजुरलाई धन्यबाद ब्यक्त गर्दछु।
मेरो आदरणिय श्रोता दर्शक तपाईहरु सम्पुर्णमा नमस्कार! झण्डै तीन बर्ष पहिले पनि मैले मेरो बाबू बोलको आमा र छोराको वास्तविक कथामा आधारित सेलो गीति भिडियो बजारमा ल्याएको थियँ तपाईहरु सम्पुर्णले उक्त गितलाई पनि धेरै माया गरि दिनु भयो र तपाईहरुको माया,सल्लाह, सुझाब, हौसालाले फेरि पनि यो भिडियो ल्याउन सफल भएको छु। केवल यसको योगदान तपाईहरुलाई नै जानेछ। यसरी नै तपाईहरुको माया, साथ, सल्लाह, सुझावको अपेक्षा राखेको छु! धन्यबाद!! ल्हास्सो फ्याफुल्ला!!! जय गित जय संगित!!!!

धेरै धेरै राम्रो छ यो गितले सबै पुरानो यादहरू दिलायो बधाई छ सम्पूर्ण गायकहरू लाई
तामाङ सेलो गीतहरु यस्तो मात्र बढी हुन्छन् किन किन?नसुनौ भने सुन्न मन लाग्ने सुनेपछि रुन मन्लाग्ने अनि कसरी पुरा हेरौं र सुनौ जे होस् एकदम राम्रो बनेको छ सेलो।
यो गीत हाम्रो दाजु भाई दिदी बहिनी सबैले भोकेको यथार्थ कुरा समेटेको ले गर्दा धेरै राम्रो लगियो रुन मन लगियो
निकै मन छुयो है हाजुर 😣😣 Very nice 👍️😭 best luck.
हेतेरिका झन्दै मैले त गित बुझेको ।🤣🤣🤣तर जे होस आफ्नो थाउ मा राम्रो छ।
तामाङ गितको सब्द भनेको गितमा यस्तो न्याचुरल हुनुपर्छ /सारै मन छोयो यो गितले मेरो पनि/अरु अरु गित भन्दा यो गितको सब्द देखि सङगित राम्रो छ प्रगति गर्दै जानु होला कला छेत्रमा यस्तै भावुक सब्द सूनन पाउ
😭 कटक्क मनछुने गित धेरै राम्रो, मिठो उतिकै मार्मिक छ। गित सुनेर भावुक भएछु ।। हार्दिक बधाई तथा उच्च सफलाको शुभकामना युवराज योञ्जन आस्याङ्ग लगायत पुरा युनिटलाई ।।🥀
मुरिमुरि धन्यबाद आस्याङ हजुरलाई। यति मीठो कमेन्ट गरिदिनु भयो हामिलाई थप उर्जा मिलेको छ आउँदा दिनमा फेरि पनि नयाँ कोशेलि ल्याउने हिम्मत जुटेको छ। फेरि पनि सके सम्म यस्तै यस्तै कोशेलि ल्याउने प्रति बद्दता ब्यक्त गर्दछु। लासो आस्याङ फ्याफुल्जि🙏🙏🙏🙏😍😍😍
धेरै राम्रो छ गित अनि स्वोर पनि।।।।बधाई छ हजर लाई
really heart touching song. sabda 1 dam ramro lagyo. download garna suru gareko maile chahi
एकदमै मार्मिक गित धेरै राम्रो छ । बधाई छ गायक गायिकालाई ।
गित एकदम यथार्थ र मार्मिक । अति मन छोयो ।
अति राम्रो बनेको छ । सफलताको शुभकामना सम्पूर्ण टिमलाई
वउ गित भनेको त एस्तोपो हुनू पारछा सारै मान छोयो
Aha Kati ramro geet 🙏
Damii xa 👌👌👌👌👍👍👍
🙏🙏🙏ल्हास्सो फ्याफुल्ला ।गीत धेरै राम्रो छ सबै टिमलाई बधाई ।सेलो गीत मन पर्ने जति यता सेलो चौतारी अनलाइन टि भी लाई सबक्राइब गरौं ✋✋✋
आहा धेरै मन पर्यो है यो गीत सुन्दा गाउँ घरको याद आयो
sarai ramro geet rayaxa man choyo yo song la........nice 👌👌👌👌👍👍👍👍
धन्यवाद हजुर्हरुलाई
Geet rw voice damee xa aakhe hjrko👌
Thank you aale.
धेरै धेरै रम्रो तामङ सेलो मनैई छुयो congregation ,..
Tamang geet malali man paryo hajur haru lai kasto lagyo man pare like comment share garam hai mero payro sati haru 👍👍
Jati sune pani sunirana man lagne ramro xa geet
Vhasa nabujhe Pani music Sarai ramro best of luck borth singer
Marmik sabda ,sangit ani drisya pani dherai badhai sabailaaii
Thank you mitho pratikriyako lagi tamangni thuli samdi sya hajurlai❤️❤️🙏🙏❤️❤️
Nice song video hajur
मर्मिक शब्द र भिडियो सार्है राम्रो लाग्यो
राम्रो छ।
धन्यवाद !!!😘😍
मन छोयो समय सन्दर्भिक गीतले।
अति नै मार्मिक गित
Lhasso lhaana jyeba mula chu tamang wai om jyo ale nana angha aasyang agi 🍾🍾🎉🎉🎉
Good tamang selo song gaugarko yad ayo derai ramro xa nicce song
Wowo kati ramro man chhuyo mero😍💟💟💞
praya Sabai nepaliko halko abastha yastai chha .
wow dami xa song l like it
औदिन ज्याव सब्द चिम ।लौ है छेह्रेङगाई ।
पर्देशी र घरदेसीको शुखदुखको अतिनै मार्मिक गित धेरेै राम्रो छ ।
गदे जेबा डनबा मुला या याङ तमाङ रिमठिम।
धेरै- धेरै राम्रो छ मन छोयो।
एस्तो राम्रो गितलाई dislike गर्ने कुन कुनाको जनावर होला त
कुनै कुनै कमिकमजोरि पक्कै होला आस्याङ त्यसैले होला आस्याङ! आगामि दिनमा सुधार्ने कोसिस गर्ने छु। हजुरहरुको मिठोमिठो प्रतिक्रिया नै मेरो प्रेरणाको श्रोत हो तपाईहरुको मायाले नै आगामि दिनमा मलाई अगाडि बढ्ने हौसाला मिलेको छ। मीठो प्रतिक्रियाको लागि हजुरलाई मुरिमुरि धन्यबाद आस्याङ।
Very nice tamang song I love it🎇🎇🎇
Dherai ramro x git.
yo geet maile dherai patak sune n here but naroyeko pal vayena malai ta akdamai man xoyo yo geet le... agadi badhnush ajhai pragati hoss..astai ramro geet haru sunn paiyosh💞✌
धन्यबाद हजुरलाई। सुनिदिनु भयो, हेरिदिनु भयो, हामिलाई हौसला माया दिनु भयो साथै मीठो कमेन्ट गरिदिनु भयो तपाईहरुको यस्तै-यस्तै कमेन्टहरु नै हाम्रो लागि प्रेरणाको श्रोत हो त्यसैले फेरि पनि हजुरलाई धन्यबाद ब्यक्त गर्दछु।
Wow nice 😓😓💞💞
Dukhi karma see laasi pardesi jaanu per chha😐
Dammi ek dam jyaba ngala katha mildiba 10 sal vayo bidesh hideko
yastai gitako parkhaima xu hai
Wow so nice song
Nice video 👌👌👌
Nice videos and song.
Tq hajur
Good song
Wow 👍️💖👌💞🤘✌️🤘
So beautiful song wow umma 😘😘😘😘😘😘😘😘
मन छोयो मिठो स्वर मीठो गित ले हल अहिले मरुभुमी कुवेत बाट हेर्दै छु
nice video mina
Nice u song 👌👌👌🌷🌷🌷😍
दामि छ ब्रो
Jyaba hwai
yeti ramro yeti marmik lagyo ki molai dherai dherai dhannebad ra feri feri yestai marmik geet leunu hola .
Thank you aasyang. हेरेर सुनेर मीठो प्रतिक्रिया ब्यक्त गर्नु भएकोमा! तपाईहरुको माया हौसाला नै मेरो प्रेरणाको श्रोत हो प्रयास जारि रहने छ आस्याङ।
Oh!! What Nice & Creative Compose!!🤘🤙😍
Keep it up Smadi..!!! 👍️
Thank you so much samdi hajur.
Jyaba mula 👍 👍👍
ल्हास्सो फ्याफुल्जी। तिलमुला खबर?
Yo git lai dislike garni kun chai goru rahexa....?????😡😡😡😡😡
A ha ...kati ramro yo geet le ekdamai mero nai chhu yo..
Auta pardeshi ra usko ghar ko katha betha...
Sarai man paryo 👏👏👍️
Dami songs...
Oww nice song
Geet ra video dubai ramro❤️
Lhanan jeba hoi😍😍❤️👨❤️👨🇳🇵
कादे जेबा वाई जोजो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏✈️✈️✈️✈️✈️✈️
मेरो आदरणिय श्रोता दर्शक तपाईहरु सम्पुर्णमा नमस्कार! झण्डै तीन बर्ष पहिले पनि मैले मेरो बाबू बोलको आमा र छोराको वास्तविक कथामा आधारित सेलो गीति भिडियो बजारमा ल्याएको थियँ तपाईहरु सम्पुर्णले उक्त गितलाई पनि धेरै माया गरि दिनु भयो र तपाईहरुको माया,सल्लाह, सुझाब, हौसालाले फेरि पनि यो भिडियो ल्याउन सफल भएको छु। केवल यसको योगदान तपाईहरुलाई नै जानेछ। यसरी नै तपाईहरुको माया, साथ, सल्लाह, सुझावको अपेक्षा राखेको छु! धन्यबाद!! ल्हास्सो फ्याफुल्ला!!! जय गित जय संगित!!!!
लानन ज्याबा मुला
थुझेछे मुला ह्राङ्दा।
katti ramro song r v all nice 😍😍😍😍
wowo
Nice song
तिङ थुर्जी
ल्हसो
Very nice video n song Nana
Nice😄😎👍👍👍👍
अतिनै मिठो सब्द मन छोयो , सफलताको शुभकामना छ ,
सारै मन्छुने गित ।
gren non jebha wae sem tin ni g pardesi la dhukha la🙏🙏🙏🙏🙏👍️👍️👍️👍️
Mutu xoyo
Derai ramro lagyo♥️♥️
😢😢💞💞💞
WOW damii xa hjr ❤️❤️❤️❤️😍😍😍😍❤️❤️😍😍😍😍😍😍😍👏👏👏
extually heart touching from this song(sem sukhaji ngada tini)👌👌👌lhana nu jyaba mula hoi...
Thujhechhe mula hrangda.
very nicely
Very nice song .....
Derai ramro xa
जियाबन जियाबन मुला तामाङ सेलो
Very nice tamang song I love tamang song
मन छोयो गितको भावना ,र मर्मले ,अभिनय नि जिबन्त छ
fcvc8
RAMRO XA GITA JANAE YO BANDHA NI RAMRO BANAUNU HOLA HAI HAJUR SUPER SONG TAMANG
Wow heart touching song राम्रो छ सम्दी ज्यु🙏🙏
सेम थुर्बा व्हाई
Wowo
I like this song very good 👍 👍👍
beautiful song 😍😍
Keep it up aale, aanga
Pardeshiko katha bethalai sametwko yo git sunna pauda aansu thamna sakina😭😭
मीठो कमेन्टको लागि मुरिमुरि धन्यबाद हजुरलाई।
Original Tamang selo, great job.
Ramro 6 song and videyo
Ammo ammo k beautiful video song manparyo from Scotland
Thank you so much I know you are not you are all people like this
Ma kasam man xoyo