ओलीको निरंकुश शैलीले दिग्गज नेताहरुको बिचल्ली, सहपाठीलाई नै छोडेनन् ओलीले, आन्तरिक लोकतन्त्र खै ?

Поделиться
HTML-код
  • Опубликовано: 13 янв 2025

Комментарии • 39

  • @kanyagurung766
    @kanyagurung766 18 дней назад +8

    अाेलिकाे,पछि,लाग्नेहरु,सबै अाेलि,भन्दा,पनि,स्वार्थि,छन,

  • @ShankarRawat-br4rl
    @ShankarRawat-br4rl 18 дней назад +1

    Good luck

  • @DalbahadurChauhan
    @DalbahadurChauhan 14 дней назад

    दुई पाेख्रेले ओलन पाेखिदिए

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 18 дней назад

    अव सबै दलको अन्त्य गर्नुपर्छ
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    जय जननी।

  • @DeviBhandari-f7m
    @DeviBhandari-f7m 18 дней назад +1

    😅के पि वलि भनेको कुमाइ हो । त्यसैले बलिले नेपाल देश पनि तिनले चुर्लुम्म डुबाए एमाले पाटि पनि डुबाए । यो सानु देशमा पाटोको आबस्यक छैन ,मेरो बिचारमा । जनता बाट प्रतक्छ प्रधान मन्त्री चुन्ने ब्यबस्था हुनु पर्छ। प्रान्त हटाउनु पर्छ ।साम्सद घटाउनु पर्छ । अनि मात्र देशको बिकास हुन्छ ।

  • @Subhanthe_boy
    @Subhanthe_boy 18 дней назад

    राजसभाका सदस्यहरू भन्दा फरक रहेन।

  • @laxmithatal5896
    @laxmithatal5896 14 дней назад

    KP Oli yo desh ko sabai vanda thulo ra dherai vrastachari ra papi neta ho hai.

  • @chamanmoktan9027
    @chamanmoktan9027 18 дней назад

    आफै स्वाइच्छा ले Bahirgaman नगरेर आफैँ लाई धोका भयो। "पार्टीले निकाल्यो भन्दा कति नरमाइलो सुन्यो" पहिले आफै निस्कन्थे भने कति राम्रो हुन्थ्यो। खोइ नेता भनाउदा को बुद्धि?

  • @mohanrajsharma2786
    @mohanrajsharma2786 18 дней назад

    ओलि बौलायो

  • @Iamsorry682
    @Iamsorry682 18 дней назад

    एमाले भिमरावल ले समाज बादि बनाईदियो माधबको पाटि एमाले लौजा सिदियो

  • @youbarajbudhathoki9560
    @youbarajbudhathoki9560 18 дней назад

    कु पात्र ईतिहासको

  • @ramprasad7666
    @ramprasad7666 18 дней назад

    पाटी मा लाग्ने जति चोर साबित हुनेछ्न जन्ताले बहिस्कार गरे

  • @mansaghimire4029
    @mansaghimire4029 18 дней назад

    ने,क,पा,ए,मा,ले पाटिमा बसेर पाटि कमजोर बनाउने खेलमा लागेका हस्ति बिकाउ नेता ज्युलाई कारवाहि अावस्यक थियोे घमण्डि नेतालाई गरेको ब्यावहार अाम नगरिक ले सहि मानेकाेछ अाफुलाई धेरै बुध्दिजिबि सम्झिने नेताजि लाई भारत ले अाफ्नु जाल मा पारेर सवै लाई सवक सिकाईदियाे नेपाल का कम्लिस्ट पैसाकाे लागि राजनिती गर्छन पैसा पाएपछि अाफ्नै घर मा अागाे लगाउछन 😊

  • @BhagawansingGurung
    @BhagawansingGurung 13 дней назад

    Manniye pradhan mantri oli ba aba tapai hami plz hami umerko haishiyad retierd hum oli ba parti lao badnam bachau bisram hamro palo jasto lagchha oli jyu ma hjr bhanda ni umer le siniear jasto lagchha plz

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 18 дней назад

    😂राज्यआतङ्क मुर्दाबाल😂😂😂

  • @sumandhakal6399
    @sumandhakal6399 18 дней назад

    Kamxina olie

  • @tekgurung8000
    @tekgurung8000 18 дней назад

    Yemalee hoinaa yo Raja badhii party hoo yemale banekooo

  • @dipakChapagain-xi1yx
    @dipakChapagain-xi1yx 13 дней назад

    Please maf garnu hola kp oli neta nai hoina gunda chor hatiyara ko tauke ho

  • @prakashdani8569
    @prakashdani8569 18 дней назад

    योगेश भट्टराईको भनाइमा दम छ। कमरेड भिम रावललाई हाम्रो सुझाव - भिम रावल जसरी पनि पार्टीमा फर्किनुपर्छ। एउटा पार्टी वा संघसंस्थामा सधैंभरि कुनै एउटा मान्छेको नेतृत्व भइरहन्छ भन्ने हुँदैन। हिजो कोही थियोे अहिले ओली कमरेड हुनुहुन्छ। भोलि भिम रावल वा अर्को कोही हुनसक्छ। त्यतिबेला फेरि अर्कोलाई त्यो नेतृत्वले गरेको सबै क्रियाकलाप मन नपर्न सक्छ। एउटा मान्छे १०० मा १०० प्रसेन्ट सबैको पृय हुनसक्छ भन्ने हुँदैन। हामीले सुन्दै छौं भिम रावल कमरेडले नयाँ पार्टी खोल्ने रे ! तर पसल थापेजस्तो पार्टी खोलेर अहिले काम छैन। त्यो बाटो लाग्नु भनेको आफै सकिनु हो। अब पसल चलाउन सजिलो छैन, चल्दैन। ढिलो छिटो अर्को कुनै पार्टीमा समाहित हुनैपर्छ। त्यसैले अहिले नयाँ पार्टी खोल्ने र भोलि एस तिर वा कुनै पार्टीमा जाँदा पनि त्यसपछिको भविष्य सहज हुँदैन। अबको पार्लियामेन्ट लगभग दुई दलीय प्रथामा जाने निश्चित जस्तो छ। त्यतिबेला स-साना पसलहरू बन्द गर्नुपर्ने या त सस्तोमा बिक्री गर्नुपर्ने अवस्था आउनसक्छ। त्यसैले भिम रावल कमरेड ! भइरहेको घर छोडेर नयाँ घर बनाउने या त अर्काको घरमा शरण लिन जाने दृष्टता नगर्नु होला। भविष्यमा तपाईंले सिंगो एमालेको नेतृत्व गर्नुपर्छ। अहिले "एस" मा जाँदा पनि तपाईंको भविष्य देखिन्न। सुरुमै गएको भए ठिकै थियो। अब जसरी हुन्छ तपाईं पार्टीमा छलफल गरेर त्यहीं अट्ने र आफ्नो स्पेस बनाउने वातावरण तयार गर्दा राम्रो होला। कमीकमजोरी सबैमा हुन्छ। तपाईंमा पनि छ अर्कोमा पनि हुन्छ। त्यस्ता कमीकमजोरी अर्काको मात्रै खोतलेर टुङ्गोमा पुगिदैन। सबैभन्दा पहिला आफ्नो कमीकमजोरी पत्ता लगाएर करेक्सन गर्नसक्नु र अरूलाई पनि ठिक ठाउँमा ल्याउन सक्नु नै सबैभन्दा ठूलो उपलब्धि हुनेछ। उचाल्ने र पछार्नेहरूको कुरा नसुन्नुहोला। तपाईंलाई अरूले प्रयोग गर्ने ठाउँमा नपुग्नुहोला।

  • @GitaPuri-u1z
    @GitaPuri-u1z 14 дней назад

    Sate ra imaandari lai kamgar na diyanan

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 18 дней назад +1

    पार्टीको अनुशासनमा नबस्ने लाई कार्बाही गर्दा,दुनियाँ लाई टाउकाे दुखाइ ?रादाकृस्न लगायत आफै अनैतिक काममा लागेर ओलिलाई दोस?

  • @sushilabhandari299
    @sushilabhandari299 18 дней назад

    Oli timile jindagibhari partyma basera dukha gareka netaharuko jiban mathi khelbad gareu .ramro dekhidaina

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 18 дней назад +1

    छुद्र हैन छुचुन्द्राे हाे

  • @VijayKumar-hr6if
    @VijayKumar-hr6if 18 дней назад

    Thik gareko parti ma rahane ani partilae haraune gaddar lae out granu waise ho

  • @santoshsewa9932
    @santoshsewa9932 18 дней назад

    Sabai jhole ko ba

  • @MadanBk-h7u
    @MadanBk-h7u 18 дней назад

    😃🤔😃🤔😃🤔😃🤔😃😡

  • @PrabhashChaudhary-l3z
    @PrabhashChaudhary-l3z 13 дней назад

    Mr Oli is foolishness wise leader of Amale party .He wants to do something better but his narrow vision can't help him, so he is failure prime minister of Nepal.

  • @chakratamang6833
    @chakratamang6833 18 дней назад

    Aba Olile gukhayo. Khuchching.