अन्जु विश्वकर्मा र कमल बि.सी. (माल्दाई) बीच फेरी दोहोरी चल्यो । छत्र शाहीको आमा पनी इन्द्रेणीमा HD

Поделиться
HTML-код
  • Опубликовано: 17 фев 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #AnjuBK_KamalBC #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • РазвлеченияРазвлечения

Комментарии • 328

  • @user-jf4le5vu5z
    @user-jf4le5vu5z 5 месяцев назад +33

    लौ फेरी गायक कमल र गायका अन्जुकोब दोर्सो दोहोरी कोको हेर्न आउनु भयो लाइक गर्नु है 👌👌👌👌👌👌👇️

  • @nirpatiruwa3002
    @nirpatiruwa3002 5 месяцев назад +44

    बधाई छ अन्जु बहिनी लाई र कमल बिसी दाई लाई, आगामी दिनमा पनि सफलताको शुभकामना।🎉🎈🎊❤

  • @Saritagiri..gml1235
    @Saritagiri..gml1235 5 месяцев назад +38

    यो एन्द्रेनि सदै चली राख्नु पर्छ म हजुर को सदै आभारी छु कृस्न दादा 🙏🙏🙏🙏❤️❤️❤️

    • @Niana-jv4sj
      @Niana-jv4sj 5 месяцев назад

      ❤️😂😊💞💕

  • @PrakashLamsal-jw2lo
    @PrakashLamsal-jw2lo 5 месяцев назад +38

    मन पराउने जति यता हाजिर गरोै❤❤❤❤

  • @belkumarisunar690
    @belkumarisunar690 5 месяцев назад +13

    कृष्ण दाई हामी दर्शक श्रोताको माया इन्ड्रेनि परिवारलाई कमी हुने छैन चिन्ता नमान्नुहोला ❤❤❤❤❤

  • @Kkcreationnp
    @Kkcreationnp 5 месяцев назад +203

    इन्द्रेणी को पहिलो भाग अत्यन्तै मन मराई दिनु भयो यो द्रोसो भाग पनि हेरेर साथ दिनुहोस है यहाँ हरु प्रती आभारी छु। म सङ्ग पनि जोडिनुस है❤️❤️❤️🙏

    • @kailashoffical6993
      @kailashoffical6993 5 месяцев назад +4

      सफलताको शुभकामना ❤❤❤

    • @smileplease5097
      @smileplease5097 5 месяцев назад +1

      Fake I'd hoixa yo sab le unsubscribe gardem tw yeslai 😂😂😂😂😂😂😂

    • @Kkcreationnp
      @Kkcreationnp 5 месяцев назад +1

      @@kailashoffical6993 ❤️❤️❤️

    • @Kkcreationnp
      @Kkcreationnp 5 месяцев назад

      सबै जनाले साथ दिनु होला।❤️❤️❤️❤️

    • @dipakshrestha8866
      @dipakshrestha8866 5 месяцев назад

      Good luck 👍👍👍👍❤❤❤❤❤

  • @Nepalimusiccreations
    @Nepalimusiccreations 5 месяцев назад +30

    ईन्द्रेणी मा अत्यन्तै रमाइलो गरियो हजुर हरु लाई कस्तो लाग्यो❤❤❤❤

    • @kamalDkal
      @kamalDkal 5 месяцев назад +6

      ❤❤❤❤❤

    • @sitalpaudel79
      @sitalpaudel79 5 месяцев назад +6

      अहा कति मिठो सूर

    • @globaldairy1
      @globaldairy1 5 месяцев назад +5

      ❤❤❤❤❤❤

    • @Nandamagar-2M
      @Nandamagar-2M 5 месяцев назад +3

      कति राम्रो गीत अहा 🎉🎉🎉🎉😢

    • @SmarikaGautam
      @SmarikaGautam 5 месяцев назад +4

      अहा कति राम्रो सूर full support ❤❤❤you

  • @naranaryal5124
    @naranaryal5124 5 месяцев назад +21

    निकै मीठो अवाज बैनी को
    सम्मान सबै दर्सक मा ❤
    जय स्वामिमान ❤जय कृष्ण
    सर हजुर का पछि लाग्ने हरु को
    कहिले नै भलो हुँदैन 🙏🇳🇵👍️

  • @budhathokinirut3682
    @budhathokinirut3682 5 месяцев назад +7

    बधाई छ कमल सर अनि अन्जु बहिनी लाई पनि आगामी दिन हरु राम्रो हुँदै जानु सप्लताको शुभकामना

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 5 месяцев назад +10

    नव प्रतिभाको दोहोरी सुन्दा निक्कै रमाइलो लाग्यो लय नछोडेर गाउनु भयो , बास्तबमा दोहोरी यस्तो हुनुपर्छ , धेरै धन्यवाद ❤️🙏

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 5 месяцев назад +5

    जय श्रीस्वस्थानी माताले हामी प्रदेशि नेपाली हरुलाइ रक्षा गर्नु होला साथै अन्जु बैनिलाइ सबैले माया गर्दिनु होला❤❤❤🎉🎉🎉🎉🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @anilbh9554
    @anilbh9554 5 месяцев назад +4

    यस्तो भगवान जस्तै क्रिष्ण दाई लाई अहिले आएर केहि जोल्यो हरुको नराम्ररी फसाउने खोज्ने हरुलाई कहिले भलो न होस 🙏

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 5 месяцев назад +7

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ

  • @kailashoffical6993
    @kailashoffical6993 5 месяцев назад +19

    👉️ मलेसिया बाट हेर्ने जति यता अाउनु ल ❤️❤️
    👉️ सफलताको शुभकामना बहिनी लाई ❤️❤️

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 5 месяцев назад +4

    मेराे छिमेकी मेराे साथी बर्दियाली चेलाे कमल सर र मेराे जन्म जिल्ला दैलेख कि बैनी अन्जु काे फ्यान जिति यता हाँजिर हुम है म पनि लाेक श्रष्टा हाे संगितलाई मायाँ गर्ने 👍️👍️👌👌👌💐💐💐❤❤❤❤

  • @basantrawat8936
    @basantrawat8936 5 месяцев назад +6

    कमल बि सि माल्दाई अनि अन्जु बहिनीको उत्कृष्ट प्रस्तुति छ।साङ्गितिक भबिस्यको शुभकामना ।

  • @user-pd4ve5wf8k
    @user-pd4ve5wf8k 5 месяцев назад +1

    wow जति सुन्यो उति सुनौ सुनौ लाग्ने स्वर अन्जु को कोको ले सुन्नु भयो साउदि बाट हाजिर हुनु है ❤️❤️🙏🙏🙏

  • @Defender-du7gr
    @Defender-du7gr 5 месяцев назад +2

    सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤. Supperrr Dohori 👌🥰.
    निरन्तर चली रहोस इन्द्रेणी कुइए का मान्छे ले आरोप लगाए र केही फर्क पर्दैन।

  • @laxmikhadka1260
    @laxmikhadka1260 5 месяцев назад +5

    सपुण ईन्द्रणि को तरफ बाट मेरो दाजु भाई तथा दिदी बहिनी हरु लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु सधै भरि नै सफल होस् भन्ने चाहन्छु

  • @khimlalpandey4096
    @khimlalpandey4096 5 месяцев назад +1

    जन्मदिनको शुभकामना कृण सर दुस्मन हरु जल्दै जाउन सदै जित होस god bless you

  • @laxmikhadka1260
    @laxmikhadka1260 5 месяцев назад +5

    पैसा भदा ईमान्दारि बिस्वास् ठूलो होस पैसाले ईमान् हैन ईमान ले पैसा होस् भन चाहान्छु यो नै ठूलो कुरा हो भन चाहान्छु यो म मरेर गएपनि। हापि बढेको सपुण ईन्द्रणि को तरफ बाट हादिक हादिक सुभकामना होस् भन्ने चाहन्छु सधै भरि नै

  • @pritamregmi940
    @pritamregmi940 5 месяцев назад +1

    जय इन्द्रेणी TRP त घट्यो विवाद ले 3:02 सबैले सपोट गरौ इन्द्रेणी कृष्ण कडेलको मात्र होईन सबै नेपाली को हो भनेर बुझौ 🙏🙏🙏

  • @premvishwakarma9515
    @premvishwakarma9515 5 месяцев назад

    ❤❤मन पराउने जति यता हाजिर पिलिज अन्जु @anuju bishawakarma ❤❤❤❤❤

  • @lokendrabudhathoki5961
    @lokendrabudhathoki5961 5 месяцев назад +3

    सुभकामना इन्द्रेणी अझै बलियो दमदार हुनुपर्छ

  • @pabitragp4756
    @pabitragp4756 5 месяцев назад +7

    यो दोहोरी गित जति राम्रो भय नि यो इन्द्रेणि को मुख्ये खम्बाको मुख मा खुसी नदेखिय पछि नरमाइलो हुने रहिछ ।सुभकामन छ नया प्रतिभालाइ❤❤

  • @abhisekhthapa-hj4cz
    @abhisekhthapa-hj4cz 5 месяцев назад +2

    अति राम्रो दोहोरी दुबै जनलाइ आगामिन दिन्को लागि सुभकामना अनि इन्द्रेणीका सबै जनालाइ मोठो सम्जना धेरै माया❤❤❤❤

  • @Reshampariyar1
    @Reshampariyar1 5 месяцев назад +10

    बधाई छ बहिनी यसरी नै आगडि बाड्नु होला शुभकामना

  • @pushparaaj5100
    @pushparaaj5100 5 месяцев назад +7

    Be strong Krishna daju❤❤❤❤❤❤❤ 2 4 jna kukur vukdoema kehi hune wala xaena

  • @user-xm9vo5pu4b
    @user-xm9vo5pu4b 3 месяца назад

    आहा दैलेखी बैनी अन्जु कमल भाइ भाव पूर्ण गीत ❤❤❤❤❤❤

  • @alialli5942
    @alialli5942 5 месяцев назад +1

    गरेकाे धुखेसाे दिनु र पठाउनु हाेला अाफने बिजे गरने सरमिला अलि ठिक लागेन अनि हजुरलाई् अाफने सालाेले सिधधाउन थालेकाे रहेछ कुन दिन झुककायर सिधधउदला सचेट रहनु हाेला

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 5 месяцев назад +2

    मन्जु नानि को स्वर सारेैमिठाे छ राम्राे प्रगति हुदैजावस शुभकामना❤❤❤❤❤नानि

  • @BabuRam-qc9zv
    @BabuRam-qc9zv 5 месяцев назад

    अन्जु बैईनी तिम्रो यो नेपाली लोक दोहोरी गित मा तिमीलाई चाहिँ को छ कल र गल धेरै राम्रो छ बैईनी नआतिनु र नमातिनु ❤❤ यस्तै प्रगति गरदैजानु तिमो सोर को के कुरा गरनु ❤❤❤❤❤❤❤

  • @chandraguru-8482
    @chandraguru-8482 5 месяцев назад

    लोकदोहोरी क्षेत्रमा दोश्रो डिला बिकको उदय भएछ बधाई छ अन्जु उज्वल भबिस्यको शुभकामना

  • @sunilagurung3803
    @sunilagurung3803 5 месяцев назад +1

    कमल भाइ र अनजु लाइ बधाई छ ❤

  • @DhojBahadurBudha-sg6tx
    @DhojBahadurBudha-sg6tx 5 месяцев назад +2

    जन्मदिन पर्नेलाई शुभकामना ।अन्जु सफलतामा पुग ल शुभकामना ।प्रकाश कमललाई धन्यवाद ।कृस्न दाजु र इन्द्रेणी टिमलाई धन्यवाद ।

  • @moonagurum9302
    @moonagurum9302 5 месяцев назад +3

    Wowww bahini anju ra Kamal Dai ko Ramailo dohiri

  • @nanukamala8392
    @nanukamala8392 5 месяцев назад +1

    म पनि चाहानछु ईन्देणि चलेकाे हुनु परछ उदाप चडाब हावा हुरि आउछ डगमङगाउनु हुन जय यज ईन्जदणि

  • @kirankadayat6196
    @kirankadayat6196 5 месяцев назад +2

    अाहा मिठाे स्वर भाइ बैनि काे बधाई छ ईन्द्रणि अझै चम्किनु प्रछ

  • @nawarajadhikary7096
    @nawarajadhikary7096 5 месяцев назад

    साेर अनि प्रस्तुति धेरैराम्रोछ अन्जुनानि अज अगाडिकोबाटो लम्केर सफलताले सिखरचुमाेस् अनगिन्ती शुभकामनाछ नानि♥️🇳🇵♥️
    सधै हाेसियार रहनुपर्छ फाइदा लिएर धाेखादिने यो सन्सारमा धेरैछन्।

  • @laxmikhadka1260
    @laxmikhadka1260 5 месяцев назад +3

    हापि बढेको धेरै धेरै मेरो य्यारो हापि बढेको को पैसा ईन्द्रणि को तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु आगामि दिनमा अझै हउसला होस् अझै मेरो दाजु भाई तथा दिदी बहिनी हरु लाई अझै हउसला पिडित। हरूको हाँसो मुस्कान सधैभरि होस् भन्ने चाहन्छु सधै म मरेर गएपनि ईन्द्रणि लोक दोहोरी सधैभरि पिडित को हाँसो मुस्कान ले सफल होस् भन्ने चाहन्छु सधै भरि यहिछ मेरो सुभकामना सपुण लाई यो

  • @devrajdahalyt
    @devrajdahalyt 5 месяцев назад

    1 लाख उठाएर 50 हजार सहयोग गर्न त सबैले सक्छ्न हौ,,, एउटा पुल बन्ने प्लाट्फर्म भयो भने सबैले पैसा उठाएर सहयोग गर्न कुनै ठूलो होइन है

  • @digraregmi6523
    @digraregmi6523 5 месяцев назад +4

    कालि पनि ऊधुम कालो रैछ

  • @laxmikhadka1260
    @laxmikhadka1260 5 месяцев назад +1

    बाबु पैसा हैन आशिबाद थाप्ने हो योनै ठूलो कुरा हो पिडित को। हासो भनेको योनै धरम हो। नेताले केनै केगरेको छ। योनै ठूलो कुरा हो। बिग्रियका नेता हरू झोले हरूले भछ भनेर डराउने हैन पिडित हरूको लागि नै ठूलो कुरा हो यो। बाबु। म मरेर गएपनि यो ईन्द्रणि लोक दोहोरी को लागि सधैं भरि नै आशिबाद लागोस् सधैभरि को लागि नै

  • @laxmikhadka1260
    @laxmikhadka1260 5 месяцев назад +2

    जति हुन्छ सपुण लाई अझै हउसला होस् भन्ने चाहन्छु सधै भरि को लागि सफल होस् भन्ने चाहन्छु सधै भरि नै

  • @user-ho4hf4yt4f
    @user-ho4hf4yt4f 5 месяцев назад

    घर बर्दिया मधुबन मेरो गाउँ
    छकि छैन बस्नलाई दिलमा ठाउँ
    मनि बर्दिया हु हाल कुबेत देखि हेर्दैछु है ❤❤❤❤❤❤❤❤

  • @user-ho4hf4yt4f
    @user-ho4hf4yt4f 5 месяцев назад

    हे अठारले मच्चायो हल्ला ।।
    20 पुगेसि जन्माउला चल्ला ।। ❤❤❤❤❤

  • @prabindahal8485
    @prabindahal8485 5 месяцев назад +1

    आहा अन्जु बहिनी यसरी अगाडि बढ्नु पर्दछ ❤❤❤🎉🎉🎉

  • @etfdzdgddx2522
    @etfdzdgddx2522 5 месяцев назад +1

    आहा कति रमाइलो दोहोरी अन्जु नानू सफलता को सुभकमना ❤️❤️🙏🙏

  • @laxmiadhikari4880
    @laxmiadhikari4880 5 месяцев назад +2

    अन्जु बैइनी लाइ मनै देखिनै सफलताको कामना छ दुबै देखि प्यारी नानु कहिले नमात्तिनु कहिले नआत्तीनु ❤❤🎉🎉🎉

  • @khiladeviacharya1145
    @khiladeviacharya1145 5 месяцев назад

    कृष्णदाजु तपाइकाे याे महानकामलाइ दाेसदिनेलाइ दिन दिनुहाेस जनताकाे साथसपाेट सधैरहन्छ याेबिसुवस गनुहाेस भुकनेकुकुरले कहिले टाेक्दैन

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 5 месяцев назад +2

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @sunilagurung3803
    @sunilagurung3803 5 месяцев назад +1

    बधाई छ बैनि लाई धन्यवाद राम्रो स्वर छ

  • @user-ho4hf4yt4f
    @user-ho4hf4yt4f 5 месяцев назад

    छुट्टिनलाई गर्दैछेउ बाहना ।।
    तिम्ले देको खानलाई चाहना ।। ❤❤❤❤❤❤

  • @user-sc5eu7vp5t
    @user-sc5eu7vp5t 5 месяцев назад +2

    wowowow anju bahini ko pahilo get le man nai ruhayo badhai xa bahini lai

  • @Chandrikarasaili
    @Chandrikarasaili 5 месяцев назад +6

    Congratulations Anju nanu 🎉🎊🎉🎊🎈❤️❤️❤️❤️❤️❤️❤️

  • @dhanmantamang1398
    @dhanmantamang1398 3 месяца назад

    Wow nice song badhaix anju nanu safaltako suvakamana all time good luck 👌👌👌👌👌

  • @ganeshkhanal7738
    @ganeshkhanal7738 5 месяцев назад

    यो अन्जु बैनी ले गाएका गीत हरु को पारिश्रमिक मिलेको छैन भन्नेकुरा कता कता को मीडिया मा सुन्न आएको छ ,यस्तो कसैले नी नगर्दिनु हुन् अनुरोध गर्दछु ,बैनी को स्वोर निकै राम्रो छ संगीत प्रेमी सबै ले उहाँलाई सहयोग गर्नुहोला बिन्ती

  • @BishnuXettri-xy7yr
    @BishnuXettri-xy7yr 5 месяцев назад

    के भनम म सम्पुर्ण टिमलाई के भनौ टिमलाई भेटन मन छ कमल दाईलाई ❤❤

  • @krishnapunofficial
    @krishnapunofficial 5 месяцев назад +1

    बधाई होस कमल दाइ र अन्जु बैनी

  • @meedomeedo9826
    @meedomeedo9826 5 месяцев назад

    Annu bainiko sor nai ati mitho lagyo kamal vai pani ustai 2jana lai safaltako suvakamana 🎉🎉🎉🎉🎉🎉

  • @user-ho4hf4yt4f
    @user-ho4hf4yt4f 5 месяцев назад

    हाम्रो लगन कस्ले हो जुराउनि ।।
    के कारण छ 2 बर्ष कुराउनि ।। ❤❤❤❤❤❤❤

  • @baburamkunwor1434
    @baburamkunwor1434 5 месяцев назад

    कोरिया बाट हेर्नी जाती यता हाजिर हुम हैं

  • @dilipdeula
    @dilipdeula 5 месяцев назад

    अन्जु बहिनी तपाई को स्वर मा म फिडा छु

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 5 месяцев назад

    असाध्यै सुन्दर सुमधुर दोहोरी साह्रै मनपर्यो मलाई ।

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 5 месяцев назад +4

    जय ईन्द्रेणि

  • @deepabhattarai796
    @deepabhattarai796 5 месяцев назад +1

    Wow supper Dami vary in Krishna vagawan da da hajur 🙏🙏🙏🙏👌💕💞💞💞💞🧡🧡👍🌿💚💚💚💚💗💛🌹🌹🌹👍🌿🌿🌿♥️❤️💙💙🥀🥀🥀💚💚💚💚🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌💕💕💞💞🤎🍂🍂

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 5 месяцев назад +1

    Anju sister♥️♥️♥️♥️♥️👍️👍️

  • @user-be4zs6ok3h
    @user-be4zs6ok3h 5 месяцев назад +2

    Mr Mail dai kamalbc and Anjubk super dohori songs indereni ma

  • @laxmikhadka1260
    @laxmikhadka1260 5 месяцев назад +1

    जति गरेपनि यो ईन्द्रणि कारेकरम कहिले पनि नखानु होला अझै हउसला होस् भन्ने चाहन्छु सधै भरि नै

  • @subashbhandari9698
    @subashbhandari9698 5 месяцев назад +3

    wa aaja chai live dohari sune jasto lagyo 🎉❤❤❤

  • @broxgaming7k
    @broxgaming7k 5 месяцев назад

    सबै जनाले यसै गरि सधैं माया गरिदिनु होला🙏💕

  • @Mausami66
    @Mausami66 5 месяцев назад +5

    Anju boine ko Derai mitho voice ❤

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 5 месяцев назад

    आहा बहिनी को आवाज निकै उत्कृष्ट गीत केही वर्ष अगाडि हामिले बजार लिएका थियौ जुन गीत आशुको कारखाना बिष्णु माझी र अर्जुन कुवरको आवाज मा मेरो शब्द र गणेश अधिकारी को संगीत मा दर्शक हरुले धेरै मन पराइदिनु भएको थियो फेरि बैनिको आवाजमा सुन्दा झन आनन्दा आउने भयो♥️♥️👌🙏🙏🙏

  • @arjunrai3595
    @arjunrai3595 5 месяцев назад +2

    भगवान सरह कृष्ण कडेफलज्युलाई यत्रो दोश लगाउने अाँट कसरप गरियो ?

  • @reshampurja6996
    @reshampurja6996 5 месяцев назад

    बबाल घम्साघम्सी दोहोरी ❤️❤️❤️❤️👍️👍️👍️👍️🤸💃🕺🤸‍♀️

  • @fzre5di300
    @fzre5di300 5 месяцев назад

    आज परेको जन्म दिनको लाखौं लाख सुभकामना 🎂🍰🎈🎁🥳 सबै सबैमा प्रेम दिवस पनि सुभकामना 🌹🌹 दोहोरी गाउनु हुने दुबै जना लाई बधाई छ अहिले को यो बिबाद को छिट्टै अन्त्य होस् हामी नेपाली को नराम्रो बानी राम्रो हुँदा सम्म राम्रो जब केही दुःख पर्छ कसैले हावाकै भरमा नराम्रो भन्छ भने पनि त्यसको अर्थ नै न बुझेर एकोहोरो पछि पर्नेर त्यसलाई सिध्याउने नै कोशिस गर्छन मान्छे हो सानो तीनों गल्ती न चाहेर पनि हुन सक्छ मेरो चाहाना कृष्ण कँडेल को नराम्रो पक्ष मात्रै न हेरी राम्रो काम लाई पनि एक पटक केलाई दिनु पर्छ ❤❤

  • @dilbahadur9475
    @dilbahadur9475 5 месяцев назад +2

    Wow wow aaha kati dami voice k xuriko ra kamal vaiko jati suneyo uti suna man lakx bahadai x vai ra nanulai suvahakamana❤❤r

  • @ConfusedBabyOctopus-gs8wh
    @ConfusedBabyOctopus-gs8wh 5 месяцев назад +2

    ❤❤❤❤❤❤🎉🎉🎉

  • @ShantiShah-pi5of
    @ShantiShah-pi5of 5 месяцев назад +3

    kati ramro ho ke dohori git❤❤❤

  • @debuaryal3887
    @debuaryal3887 5 месяцев назад

    लु किस्ने दाजुले नी लेखेर दोहोरी गाउन लगाउनु भएच 😁 बैनीले त छेउको चिर्कटाे हेर्दै गाउदै गर्छिन त 😃 तर स्वर त बैनीको अद्भुत छ है ।

  • @sangamnepaliofficeyoutubec9321
    @sangamnepaliofficeyoutubec9321 5 месяцев назад +2

    बधाई तथा सफलताको धेरै धेरै शुभकामना मेरो दाजु kamal bc maldai र अन्जु बिश्वकर्मा बहिनी लाई ❤

  • @suryakunwar9447
    @suryakunwar9447 5 месяцев назад

    जय इन्द्रेणी जय कृष्ण दाइ

  • @user-pq8ug5zp1i
    @user-pq8ug5zp1i 5 месяцев назад +3

    सफलताको सुभकामना सबै जनाला❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @user-my4hg3rk2h
    @user-my4hg3rk2h 5 месяцев назад

    जय कृष्ण दाई जय ईन्द्रेणी परिवार

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 5 месяцев назад +2

    ❤❤❤❤❤
    INDRENI IS A cultural & humanitarian temple:
    ❤❤❤❤❤

  • @laxmikhadka1260
    @laxmikhadka1260 5 месяцев назад +2

    खोटाङ जिला दिक्तेल बजार होस् भन्ने चाहन्छु

  • @kishanban4037
    @kishanban4037 5 месяцев назад

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कमल भाई अञ्जु बहिनी जय भगवान् जय कृष्ण भगवान् 🎉🎉

  • @kusumsunar6732
    @kusumsunar6732 5 месяцев назад +1

    ❤❤❤❤❤❤❤❤❤❤

  • @milanmagar9091
    @milanmagar9091 5 месяцев назад +4

    Congratulations 👏 anju Baini

  • @Sarita-ty8po
    @Sarita-ty8po 5 месяцев назад +3

    माेहन खड्का खाेई

  • @user-xc8mb8qg8y
    @user-xc8mb8qg8y 5 месяцев назад +1

    नया कलाकरलाई डोर्याऊनु भयेको मा इद्रेनीलाई धतै धेरै धन्यवाद।

  • @kabitaniroula1188
    @kabitaniroula1188 5 месяцев назад

    बधाई छ भाइबहिनी दुबैजनालाइ
    ❤❤❤❤❤❤❤

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 5 месяцев назад +1

    इन्फ्रेणिले आफुलाइ क्रेलर बनाउनुपरो नत्र इनद्रेणिको।समाप्ती हुदैछईन्ड्रेणियति प्रख्यात्भयरपनी किन यति बदनाम अबता छोटाल्रे सन्छालन गरेको कार्यक्रम भन्ने बुझिन्छ

  • @dipeshbipsan3237
    @dipeshbipsan3237 5 месяцев назад

    Ekdamai meto sora ki dhani bani aanju bhini lai ajai shta shport denu hola sir 🙏🙏🙏🙏

  • @Sanualemagar5600
    @Sanualemagar5600 5 месяцев назад

    Congratulation 🎉🎉pargati grdai janu ali anusasit vyera😊😊❤

  • @user-be4zs6ok3h
    @user-be4zs6ok3h 5 месяцев назад

    Happy birthday indreni sarjak ji

  • @user-ki4zk2gr7u
    @user-ki4zk2gr7u 5 месяцев назад

    बढाई छ कमल बि सी , भाइ र अन्जु बैनि लगायट सम्पुन ईन्देणी सम्पुरन तिमलाई धन्यबाद ❤❤❤❤❤🎉🎉🎉😂😂😂

  • @user-ko1qu4ir7x
    @user-ko1qu4ir7x 5 месяцев назад

    badai xa anju bahinelai ra indrin team lai

  • @Sanualemagar5600
    @Sanualemagar5600 5 месяцев назад

    Kamal bc daikoni akdamai mitho voice👌👌👌🥀🥀

  • @kishanban4037
    @kishanban4037 5 месяцев назад

    कमल बि सी भाई र भाइरल अञ्जु बिश्वकर्मा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉