Это видео недоступно.
Сожалеем об этом.

अचम्मको माया - बिहे गरेको १२ बर्ष भो बच्चा न्जन्मिदा पनि संगै र खुसि छन। आमा बन्नु सकिन भन्दै रोइन

Поделиться
HTML-код
  • Опубликовано: 13 мар 2022
  • दर्शकबृन्द
    नमस्कार म सुजल जी.एम। क्यारा मिडिया ग्रुप प्रा.लि द्वारा सन्चालित यस कलासिक नेपाली च्यानल मा हजुर हरु लाई हार्दिक स्वागत गर्दछौ। हजुरहरुलाई हामीले गरेको काम कस्तो लाग्छ कृपया जस्तो लाग्छ त्यस्तै सल्लाहा सुझाब दिनु होला संगै हामी लाई सब्स्कराइब गरि जोडिनु होला :-
    In This Video We Are Talking About an inspiring young boy of tanahu district. His name is hemraj bhujel and is a singer and entertainer. he the example for every one . In this video we are talking about life style of hemraj bhujel and and the details about hemraj bhujel.
    Classic Nepali Channel:- / @classicnepalichannel
    Mero Bazar :- / @merobazartv
    Website :- www.classicnepali.com
    Host : Sujal G.M
    Camera : Ashim Chaudhary
    Edit : Sujal G.M
    Kayara Media Group Pvt.ltd
    Classic Nepali Channel
    www.classicnepali.com
    Mero Bazar
    Lamahi 5 lamahai Dang
    Contact: 9851273595 , 9849666233
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Classic Nepali Channel And Mero Bazar.
    Right for this video is provided by Classic Nepali Channel And Mero Bazar.

Комментарии • 222

  • @bharatoli5009
    @bharatoli5009 2 года назад +50

    धेरै राम्रो जोडी रहेछ।हजुरहरुको छित्टै बच्चा हओस यहि छ भगवानसङ्ग प्राथन गर्दछु।।

  • @chandrasen1189
    @chandrasen1189 2 года назад +1

    हाम्रो दंगाल ली चेली लाई सम्मान गर्द छू है मीडिया संचालक सुजल घरटी मगर लाई सम्मान गर्द छू

  • @milanrai3020
    @milanrai3020 2 года назад +5

    सुन्दर जोडी।यसरी एक अर्कालाई बुझ्नु नै ठुलो खुशीको कुरा हो। धर्य गर्नु दुबै जनाले।सबै कुरा भन्दा माथी,परमेश्वर हुनुहुन्छ । सृष्टी कर्ताको निम्ति असमभव केही छैन।बिस्वास छ,तपाईहरुको पुकाराको उत्तर अबस्य एक दिन दिनु हुनेछ ...

  • @kamalkhamacha1490
    @kamalkhamacha1490 2 года назад +4

    येस्तो राम्रो जोडि लाई हे भगवान येउटा बच्चा दिनु हामी सबै को पार्थाना छ

  • @dhanthapa6355
    @dhanthapa6355 2 года назад +22

    हे भगवान यो जोडीको छितै सन्तान प्रति होश ❤️❤️❤️🙏🙏

  • @khimgurung8781
    @khimgurung8781 2 года назад +4

    स्टिल योउङ्ग हुनु हुन्छ बहिनी वच्च हुन्छ तपाइलाई सुभा कामना |

  • @yolkyolk1970
    @yolkyolk1970 2 года назад +3

    चीन्ता नलीनु बैनी, परमेस्वरले अवस्य दीनुहुनेछ। परमेस्वरमा कुनै कुरा असम्भव छैन। हाम्रो परमेस्वर सम्भवको हुनुहुन्छ। आशा छ बैनीले पनि परमेस्वरलाई ग्रहण गर्नुहुनेछ। प्रार्थना छ।

  • @chandrathapa4402
    @chandrathapa4402 2 года назад +17

    दिदि पनि टिपिकल मगर्नी जस्तै राम्री देखिनु हुन्छ । हजुरहरुलाई छिटै सन्तान लाभ होस शुभकामना ❤️ 🙏

  • @mohanpulami7202
    @mohanpulami7202 2 года назад +2

    सधै नया नया निउज लिएर आम नेपालीहरुलाइ पस्किदिरहनु भएको छ सुजल सर धन्यबाद

  • @nimagharti2664
    @nimagharti2664 2 года назад +24

    बहिनी हामी दुवै जना पनि हजुर जस्तै हो हाम्रो बिहे भएको पनि19 बर्ष भयो भाग्यमा भय अबस्यहोला नभए एकअर्कालाई हेरि चित्त बुझाउने।

    • @anjilalama2660
      @anjilalama2660 2 года назад

      Hjr ko kura sarai MN chhoyo

    • @bijayathing2484
      @bijayathing2484 2 года назад +1

      काब्रेको कुन्साङ लामा बैनी सङ्ग कन्ट्याक गर्नुहोस सर उहाँ बैनीले 95% को उपचार राम्रो गर्नु हुन्छ अरे भन्ने सुनेको छु ।कतै भै हल्छ कि ।उहाले फ्री मा उपचार गर्नु हुन्छ।

    • @lmilantamangsindhupalchok1719
      @lmilantamangsindhupalchok1719 2 года назад

      @@bijayathing2484 कभ्रे जो दिदी को cantrek milai dinuna milxa vani

  • @bhaktalimbu2682
    @bhaktalimbu2682 2 года назад +1

    त्यस्तो दुखी नहुनु बहिनी ढिलो चाँडो हुन्छ अवस्य हुन्छ l समयलाई पर्खिनु पर्छ l सदैव खुसिरहनु बहिनीको लागि हामी पनि भगवान संग प्रार्थना गरिरहेको छूम

  • @dhansinghthapa1738
    @dhansinghthapa1738 2 года назад +2

    वाहा कति राम्रो सोंच

  • @kamaladevi5625
    @kamaladevi5625 2 года назад +1

    दिदिको हर इच्छा चाहना भगवानले पुरा गरिदिउन यही नै मेरो भगवान संग प्राथना छ। ।

  • @kasukirati7974
    @kasukirati7974 2 года назад +2

    सारै मिलेको सुन्दर जोडी बहिनी हजुरहरूको👌👍❤️❤️ बच्चा भएन भनेर दुखि मन नगर्नुहोस् ढिलो होला तर पक्कै एक दिन तपाईहरूको बच्चा हुनेछ 👍👍 हाम्रो आशिर्वाद छ, 🙏🙏🙏

  • @manumagar2580
    @manumagar2580 2 года назад +2

    येति धेरै चिन्ता नलिनु हजुर को बच्चा अवस्य हुन्छ समय को खेल हो समय लाइ पर्खिनुस हजुर सोचेको सम्झेको पुरा हुनेछ्🙏🌹

  • @AmarAmar-pp8qq
    @AmarAmar-pp8qq 2 года назад +1

    Kati ramri ho xhettri ni जस्तो पनि देखिनु हुन्न मंगोलियन जस्तो देखिनु हुन्छ

  • @gayankarki9713
    @gayankarki9713 2 года назад +11

    चिन्ता न गर्नु बैनी धिलो चाडो हजुर हरुलाई बच्चा होउस भगवानको लिला धेर छ, अन्धेर छईन

  • @user-sk3mj8zq2g
    @user-sk3mj8zq2g 2 года назад +2

    हजुरको कुरा सुन्दा धेरै आनन्द आयो आफु संग जे छ तेसैमा रमाउनु पर्दो रहेछ के गर्नु

  • @lamashivani3805
    @lamashivani3805 2 года назад +2

    God bless both of u.tack care👏🙏👨‍👩‍👧

  • @hemrajkumal4144
    @hemrajkumal4144 2 года назад +10

    यहि सबै को राम्रो टिप्पनी ले हजुरलाई आशिष् लागोस र बचचा बसोस र आमा बन्न पाउनुहोस्😍

  • @tikaramkhanal760
    @tikaramkhanal760 2 года назад +1

    हार खानुहुदैन बैनी एक दिन अबस्य तिम्रो मनोकामना पुराहुन्छ्📣🙏🙏🙏समय नआउन्जेल केहिहुदैन्बैनी समय आएपछी केहिले रोक्दैन्🙏🙏🙏

  • @bhimgharti1557
    @bhimgharti1557 2 года назад +2

    भगवान ले हजुरको कुरा सुन्नहुने छ अनि चाडै हजुर आमा बनेको देख्न पाउँ यही छ मेरो कामना

  • @anjilalama2660
    @anjilalama2660 2 года назад +2

    Hjr ko chadai bacha hos God bless

  • @sherraskotimagar6966
    @sherraskotimagar6966 2 года назад

    जाेडि राम्राे छ सधै राम्राे हाेस भगवान प्रति आस्था गर्नुश अबस्ये हुन्छ हाम्राे पनि ध्येरै समये पछि भाकाे थियाे सधै खुशिरहनु हाे खुसि देख्न पराेस धन्येबाद

  • @pabitragurung3481
    @pabitragurung3481 2 года назад +6

    हुन्छ नानु नरूनु हाम्रो यता बिभा भाको 16 वर्ष पछि पनि बच्चा भाको छ

  • @umalimbu8069
    @umalimbu8069 2 года назад +7

    भगुनले चाटै हजुरहरुको परिवार पूरा गरिदिउन योहि कामना गरछु भगुन सग🙏🙏❤️❤️

    • @diladhakari8836
      @diladhakari8836 2 года назад

      pativara mata ko ma janudarsan garnu 100 \, hunxa

  • @suvatrathapa7357
    @suvatrathapa7357 2 года назад +3

    फेसत मगर जस्तै छ कसरी क्षत्री भनेको जेहोस बुढा मगर भयसी जिउडाल फेस सबै मगर्नी भयछ ठिकछ 👌👌👌👌🤚🤚🤚

  • @ourchannel1123
    @ourchannel1123 2 года назад +3

    सुजल जि कन्टेन हरु राम्रो राम्रो लिनु हुनुन्छ अडेटिङ भयेन बिच बिच मा आबाज हराउछ

  • @susmitagiri7874
    @susmitagiri7874 2 года назад

    छिटै सन्तान होस भनि भगवान सित प्रथाना गर्नेछु सिस इसोर माथि भरोसा राख्नु मेरै कथार बेथाले भरियको जिबन रयछहै

  • @SunilKumar-uq9ud
    @SunilKumar-uq9ud 2 года назад +1

    धैरै रामो जोड़ी रहेछ

  • @tarabirdangi933
    @tarabirdangi933 2 года назад +2

    झापामा छ हस्पिटल sister मन मोहोन हस्पिटल मेरो साथीको पनि 6year पछी अहिले भाको छ

  • @user-xd8lu3tt3s
    @user-xd8lu3tt3s 2 года назад +2

    ल धेरै राम्रो छ नआत्तिनुस् हुन्छ बच्चा

  • @rekhbahadur169
    @rekhbahadur169 2 года назад

    सहि हो हजुर यो सबै ईश्वरको योजना । उहाँको आशिर्वाद हामीले लिने हो ,मेरो दाजु भाउजू पनि बिहे भएको 30 बर्ष भयो हजुर यसैगरी रमाइलो मै दिन हरु बिटाइ रहनु भएको छ,तर मलाइ त लाग्छ कसैलाइ पनि यस्तो बिपत्ती आइ नपरोस भन्छु भगवान सङ्ग ,हुन त सन्तान को रहर कस्लाइ पो नहुदो हो र,

  • @newvip3062
    @newvip3062 2 года назад +3

    God bless you vaghwan ko kirpale
    Awasei hosh bacha -

  • @dhurbaraj6613
    @dhurbaraj6613 2 года назад

    Ramro xa hajurko bolo bachan good sis

  • @dhanthapa6355
    @dhanthapa6355 2 года назад +1

    छितै सुजल जि एम सरले नोरानमा यसैगरी अन्तरबार्ता लिएको हेरनपाउ🙏🙏

  • @sagaracharya939
    @sagaracharya939 2 года назад +2

    मातामन्कामना आरोग्य किल्निक कोल्पुर बुटवाल लगायत विभिन्न ठाउम छ तेहा गयर बुज्नु दिदी धेरै राम्रो डक्टर हुनुहुन्छ एक चोटि सम्पर्क गर्नु होला।

  • @birendrasahi6446
    @birendrasahi6446 2 года назад

    भगवान् संग यही प्रथना गर्दछु कि उहाँको कोखमा छिट्टै बच्चा बसोस

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад

    जिन्दगी एक शुन्दर सपनाहो
    जसमा जिउने चाहाना हुनुपर्छ
    जिवनमा दुख सुख आउँछ जान्छ
    मुस्कुराउने बानि हुनु पर्छ ।।
    आफ्नो भाग्यमा नभयसि के लाग्छर अब बाकि दिन हरु बुडा बुडिले एक अर्काको मुख हेरेर भय पनि आफ्नो भविस्य अगाडि बढाउनु होला धन्याबाद🙏

  • @bikashmoktan2259
    @bikashmoktan2259 2 года назад +2

    Chinta nagarnus baini abasye tapai lai vagawanle khusi dinu hunex 1ta xora dinu hunex no tens dhaire garnus mero pani dherai dherai aashirbad x tapai lai👍Weiss

  • @krishnabahadurghising6600
    @krishnabahadurghising6600 2 года назад +3

    अोम माने पेमा हुङ हे क‍ोन्ज्यो सोम य‍ो बैनिलाइ बच्चा दिन‍ोश काती खुसि हुन्छ ह‍ोला भगवन

  • @nightyoutubechannel9032
    @nightyoutubechannel9032 2 года назад +13

    हजुर को बच्चा भको छैन भने हलेसि भन्ने ठाउमा जानुस अबसे हुनेछ🙏🙏 झोर्ले

  • @danbahadurgm9741
    @danbahadurgm9741 2 года назад +1

    राम्रो छ नानि

  • @krisuntnlwarai3130
    @krisuntnlwarai3130 2 года назад +4

    अबस्य पनि हुन्छ बुनु don't worry

  • @gbkhadkachhetri411
    @gbkhadkachhetri411 2 года назад +3

    हे भफवान यो जोडिलाइ छिट्टै एउटा बच्चा देउ। मेरो पनि आखाबाट आँसु आयो।

  • @gurungchandra3020
    @gurungchandra3020 2 года назад +3

    नानि हजुकाे काेख खुल्छ नरुनुस खुशि हुनुस

  • @fadindraale4974
    @fadindraale4974 2 года назад +2

    Dhelo hos xora nai hos bunu ko

  • @lnmgr4875
    @lnmgr4875 2 года назад

    Akdam ramro bichar bainiko

  • @senior_manglion5745
    @senior_manglion5745 2 года назад +2

    Sarai ramro jodi. From dang

  • @gokulkhadka2595
    @gokulkhadka2595 2 года назад

    बैनी धैरे गर्नु पर्छ।कसै को छिटो त कसै को ढिलो हुने हो।इन्केस भयेना भने पनि दुखी हुने होइना।बच्चा हुने हरु पनि दुखी छन।कति छोरा छोरी ले आफ्ना बाउ आमा लाई सडक मा लगेरा छोडे का छन।तेस्ता दुख्दाई घट्ना देख्दा त बच्चा भयेरा पो के गर्ने र केही समये पर्खिनु पर्छ।अनि धेरै मान्छे ले बच्चा काख लिये का पनि छन।

  • @ubjanbudha7626
    @ubjanbudha7626 2 года назад

    सारै राम्राे जाेडि

  • @kalpanakarki3812
    @kalpanakarki3812 2 года назад +2

    पिर नगर्नु दिदी यहिले विभिन्न टेयस्टु बेबि लगाए विभिन्न प्रयाेग बाट पनि बच्चा जन्माउन सकिन्छ ।मेरो दिदिकाे पनि 18 बर्ष पछि भएको छ।पिर नगर्नु यस्तै हाे हामी छाेरिकाे कर्म

  • @kumarasapkota5611
    @kumarasapkota5611 2 года назад

    Hajur bahini ko aasaaaa god blessed god haal saudibaat

  • @hemrajkawor6755
    @hemrajkawor6755 2 года назад +1

    Lala bahini ko socheko sabai pugosh
    Ani Alik ramro thauma upachar garnusni hunxa hola bachha. Delhi tira dekhaunusta. Me also frm dang

  • @jivaneksamjhautajivaneksam1999
    @jivaneksamjhautajivaneksam1999 2 года назад +2

    Absolutely beautiful 🌹 hjur

  • @binitagurung5850
    @binitagurung5850 2 года назад +8

    बिहे नाइ गर्नु पर्छ र सन्तन भए न भनि मेरो पनि बिहे भको 9years भयो फेरि नि खुसी छु

  • @helanhensel-.2265
    @helanhensel-.2265 2 года назад +4

    भक्कल गर्नु पर्यो चिउराडी देउता सम्झेर १ बर्ष भित्र हुन्छ । तर छोरा हुन्छ । सुद्द मन सम्छेर भक्कल र भय पछि देउता पुज्न जानू पर्छ न भय पुज्नु पर्दैन । चिउराडी देउता सम्झेर भक्कल गर्नुस । ६ महिना मा गुड निउज आउँछ ।शक्ति देखाउ देउता

  • @nirmalanittubk7141
    @nirmalanittubk7141 2 года назад +2

    सिस् अहिलेको समयमा याे समस्या बढ्दाे छ हाम्रो पनि सेम त्यस्तै समस्या छ तर टेन्सन नगर्नु एक दिन न एकदिन हाम्रो पुकार पनि सुन्नुहाेला नि भगवानले

    • @sitamalla8452
      @sitamalla8452 2 года назад

      याे कहानि छिटो राम्रो बच्चा हाे हे भगवान 💕

  • @binayneupane1312
    @binayneupane1312 2 года назад +4

    धेरै राम्रो जोडि हजुर हरुको छिट्टै सन्तान होस्🙏

  • @chirangb3569
    @chirangb3569 2 года назад +3

    मनलाई धेरै बलियो बनाएर अगाडि बढ्नुहोला बच्चा हुन्छ मैले धेरैको देखेको छु बिहे गरेको १०/१५ वर्ष पछि बच्चा जन्मेको जोडीहरु धेरै छन्। मेरो माम्मिले मलाई भन्नु भएको बाबा मम्मीले बिहे गरेको १० वर्ष पछि म जन्मिएको थिए रे त्यो भन्दा पहिला मेरो मम्मी बच्चा नहुँदा धेरै रुनु हुन्थ्यो रे म जन्मी सके पछि धेरै खुसी हुनुभएको थियो रे मलाई मम्मीले सुनाउनु भएको अहिले हामी चार भाइ एक बहिनी छौ।त्यसैले तपाईंको पनि अवस्य बच्चा हुन्छ चिन्ता नलिनु होला।तपाईहरुको जोडीलाई कसैको आँखा नलागोस् 🙏💘♥️💞

  • @maitahangmasubba7068
    @maitahangmasubba7068 2 года назад +3

    Timro ra mero same story bahini mo poni bibaha gareko 12yrs vayo vadaini ko kura poni same orka ko Nani siharera nohuney raixa dukha lagxa ni

  • @C23106
    @C23106 2 года назад +2

    Medical development ko jobana 6 ni aba surrogacy ko help ni lina saknu hun6.aru medium haru ni 6 ni.hamro ghar nira ko daju vauju le ni baby adopt garnu vayo ahile dheri happy hunu hun6 .concept high rakhnu hos baby vaneko afai bata janmanu par6 vanne hoina.

  • @sujitashrestha1458
    @sujitashrestha1458 2 года назад +3

    God bless you 🙏❤️

  • @BikramAleMagar
    @BikramAleMagar Год назад

    हाम्रो मा यउता लामा बाजे हुनु हुन्छ । उहाँ ले गरेको काम पुग्ने गरेको सुनेको र देखेको छु

  • @dhurbaraj6613
    @dhurbaraj6613 2 года назад

    Ramro bichar xa nice jodi hajurharuko

  • @chandersarangkoti3729
    @chandersarangkoti3729 2 года назад +3

    Mero vaiiko pni bachcha nhuda AK dktarni sgnga ilaz gresi 2 bchcha vyo m indiymaxu ya ayera ilaz grna chahanunxa vani aunu m hspital smma laijanxu chahema

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 2 года назад +3

    बच्चा ढीलो चाडोहुन सक्छ। धेरै पीर मानु हुन तर एक चोटी डक्टरसग देखाउनु बुडा बुडीमा कोसग कमजोरी छ। डक्टर संग फ़ॉलोअप गरनु।

  • @umeshdhimal1143
    @umeshdhimal1143 2 года назад

    Hjrko xito nani hus dd mero manko mankamanako darshan xito hus vaguwan sag parthana xa dd 🙏🙏🙏🙏🙏💕💕🌷🌷🌹🌹

  • @liluthapamagar5887
    @liluthapamagar5887 2 года назад +4

    बच्चा जन्मिनै पर्छ भन्ने छैन नि के बिहे भनेको बच्चा जन्माउने मेसिन किनेर लिएको जस्तो हैन नि ।

  • @krishnathakuri5558
    @krishnathakuri5558 2 года назад +1

    Good bahini

  • @thamanmagar2602
    @thamanmagar2602 2 года назад +2

    Khusi vaneko bachale mtr hoin dui Sarir khus vaye pukx

  • @bijayathing2484
    @bijayathing2484 2 года назад

    डक्टरको उपचारले भएन भने धामी झाक्री लाई पनि उपचार गराउन पर्छ नानी। toktok mai भेटिन्छ तेस्तो मान्छे । काभेको कुन्साङ नानिले पनि एस्तो बाजोपनको उपचार गर्दो रैछ ।एक पटक कन्ट्याक गरि सोधपुच गर्न सकिन्छ ।

  • @susmitatamang3314
    @susmitatamang3314 2 года назад +1

    Sahi vanu vayo sis

  • @basnetsunil9458
    @basnetsunil9458 2 года назад +2

    Di purano din yaad Malai tw miss u alot ❤️❤️

  • @developmentthapa
    @developmentthapa 2 года назад +2

    Baby bhayena bhanera hares nakhanu hola mero pani 12 years ma bhayeko ho doctor sanga sarsallah garnu ekdin time aayec hunxa ma pani kahile hares khayena ahile 21 month's ko daughter xa I'm so happy now kosis garnu nai best ho wish you all the best..

  • @brikgurung4674
    @brikgurung4674 2 года назад +1

    hajurko jodi ek damai ramro rahexa pita parmesorko varosa garnu abasya hunxa hajurko bachcha

  • @prakashomchaudhary1094
    @prakashomchaudhary1094 2 года назад

    सन्तान नहुदाको पीडा बेग्लै हुदो रहेछ ।अब सन्तान अबस्य हुन्छ।

  • @ArjunKumar-oe3un
    @ArjunKumar-oe3un 2 года назад +2

    Super👌

  • @budhitamang1180
    @budhitamang1180 2 года назад +2

    Maile dekheko KTM ma upachar gardai Jada bachcha navaye paxi adapt Garda afnai Pani bachcha Bhalo thiyo. Uhale baby tub Pani garnu Bhako thiyo safal vayena paxi upachar sangar adapt garnu vathyo paxi afnai bachcha vako dekheko xu.mero bicharma Om hospital Dr bhola rijal

  • @ourchannel1123
    @ourchannel1123 2 года назад +5

    god blessed you🙏

  • @rohitjhedi7527
    @rohitjhedi7527 2 года назад

    Santan vaiskyoo hjr ko mam ji....
    Dhukkaa Bishwas garnu...

  • @kalpanapun8987
    @kalpanapun8987 2 года назад +2

    👍👍👍👌👌👌👌👌

  • @racelama1595
    @racelama1595 2 года назад +2

    Didi ko dukha dikhera derai man royo mero akadinma akadin ta pai huxa didi dukha na manu

  • @samirraisamirrai9382
    @samirraisamirrai9382 Год назад

    Om namah shivay 🙏🙏🙏 bhagwan mathi bharosa raknu hos baini

  • @parbinrai3624
    @parbinrai3624 2 года назад

    baini jwai ko absya hunxa arko barsa vanja ya vanji ko Saath interview herna paainxa god always bless you

  • @zonchhetri5871
    @zonchhetri5871 2 года назад +1

    2 jana ma 1 jana ma kunai Kamjori huna sakxa 3 month dekhi 6 month Homeopathic medicine use garnus 2 jana le medical biseshagya sang check garera medision liunu hola

  • @srijanapaudel6365
    @srijanapaudel6365 2 года назад +3

    काठमाडौं मा Drभोला रीजाल लाई भेट्नु न एक पटक

  • @shyamthapa3462
    @shyamthapa3462 2 года назад

    Tention na linu mero marriage bhako 18th years paxi bhako... Twince bhako xa... Sarai ramro xa.. Hajur ko pani hunxa...

  • @padamhiski8621
    @padamhiski8621 2 года назад +4

    Naaattinus bahini hunx mero ni bihe vako 17 years ma vako ho

  • @raichahana6482
    @raichahana6482 2 года назад +1

    Mero ni same case xa nana. Ivf proses ma gaihalnus.

  • @ramsubadi1252
    @ramsubadi1252 2 года назад +3

    बैनी पिर नगर्नु हाम्रो पनि तेस्तै समस्या छ हजुर को जस्तै 12 बर्स भयो बिहे भाको बच्चा बच्ची भको छैन यक दिन भगवान ले दिनुहोला नि

  • @nishabhandariratoki7457
    @nishabhandariratoki7457 2 года назад +2

    hunxa didi tensan nagarnu

  • @radhaghaley9990
    @radhaghaley9990 2 года назад

    Sis god blessed you nani ko jasto duniyama dherai chhan tho dinlai porkhanu porchh Aafanu karma gardha Suddha hunuprachha Aafnu Vhabi Santan ko nimitta Dhiriya gara yo purkhale Vaneko pukchha ok sis Malay ponita chha Vanja Vnjiko Mukh herna hunchha

  • @mirakhadka4807
    @mirakhadka4807 2 года назад +2

    Kathmandu baneshwor babarmahal nisantan hospital ma aayara ekchoti bujnusna kati janako vakoxa tya gayara

  • @bhuddhioli5333
    @bhuddhioli5333 2 года назад +1

    Bacha banunuo duobiy ly usadie+xiarfuka garnuo praxa maruo canteka ma aunuo hula maruo catekama autuo dami xa kay tar majhaka hyuna rely ho maly vany kura majhaka nasamjhenuo hula

  • @dhurbaraj6613
    @dhurbaraj6613 2 года назад

    Good jodi sadhai miler basnu hola

  • @nabinagurung8870
    @nabinagurung8870 2 года назад +3

    God bless you hjr

  • @birendrachhetri8597
    @birendrachhetri8597 2 года назад +2

    बहिनी वचा भएन भने र न राम्रो न मन्नु होला मेरो गाउमा 18 बर्ष पछि पनि भाको छ ढिला चाडो सबै को हुन्छ

  • @gomthapa6646
    @gomthapa6646 2 года назад +1

    God blessed you

  • @himentguru6513
    @himentguru6513 2 года назад +1

    Ah bhagawan yo dd lai bachcha deu ahi x mero kamana