भुटान घटना भाग-१ ||२०८०|| Refugees New Song Episode-1 2023

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 7

  • @TunaKc-br8cz
    @TunaKc-br8cz 10 месяцев назад +2

    Wow❤️🙏

  • @santoshthapa364
    @santoshthapa364 10 месяцев назад +2

    सम्पुर्ण गित संगीतका हस्तिहरु जुन गितको तमाम प्रती हार्दिक आभार साथै सफलताको शुभकामना अति मर्मस्पर्शी वास्तविक घतनामा आधारित शब्दको सिर्जनात्मक आदरणीय ब्याक्तित्वमा उच्चस्तरीय संमान एवं तमाम संगीत प्रेमी मन हरुमा माया गरिदिनु हुन अपिल गर्दछु🙏🙏🙏

  • @AnmolFF-md1tp
    @AnmolFF-md1tp 10 месяцев назад +2

    सारै मन छुने नेपाली अर्थात भुटानी शरणार्थी दाजु भाई तथा दिदि बहिनि हरु को लागी अहिले सम्म कुनै पनी कलाकार हरुले गाउँ भएको थिएन् निलमनी सरले बनाउनु भयो धन्यवाद निलमनी सर 🙏🙏❤️❤️

  • @RamSingh-vm5wg
    @RamSingh-vm5wg 10 месяцев назад +2

    🎉🎉🎉🎉❤❤❤😂😂😂 super songh

  • @nokhiramoli3665
    @nokhiramoli3665 8 месяцев назад

    लाेग प्रिय गायक ,स्रर्जग , गायक निरमनि भण्डारी दाजु लाई धेरै धेरै धन्यवाद छ। हजुर ईन्द्रेणिमा गयर भुटानी बासिकाे बार्यमा गित गायकाे सुनेर ।थाहापाय पछि हजुरको युटुब चेयानलमा स्रर्च गरेर अहिले हेर्दै छु।धन्यवाद छ हजुर लगायत सम्पूर्ण टिमलाई धन्यवाद छ।वास्तविक घटना लाई गित मार्फत देखाउनुभयछ।कुबेत बाट

  • @KalpanaTripathi-rc1di
    @KalpanaTripathi-rc1di 7 месяцев назад

    ❤❤❤Nice song

  • @3p3d69
    @3p3d69 10 месяцев назад +1

    पुरानु घाउ कोटीयाएर कीन नुन चुक लगाइइनछ कीन सम्जीदै मुर्छा परने कथा बेथालाइ घरीन घरी बल्जाइन्छ एदी गाएकारै बन्नुछर सब्दको खाचो भकोहोभने मलाइ भनु सब्द लेख्न सक्ने कोइता होलानी खोज्न सगाउनेछु अरको कुरा भीडीयोमा जती देखीन आउनु भएकोछ कोकोचै यो कुन्कुन ठाउमा पगेर देखेकोछ बेल काचो छकी पाकेको हो भनेर काग्लाइ सोदेको जस्तो भएन भनीया यो लाल्पुर्जा भनेको केहो केलाइ भनीन्छ लाल्पुर्जा बाटो कसरी भोजन भयो कुकुर्को ठाउमा अरू कुनै सब्द थीएन भुटान्मा न लाल्पुर्जा नत नागरीक