ओलि प्रधानमन्त्री भए भने लाजमर्दो हुन्छ भन्दै स्वागत नेपालले गरे गोप्य खुलासा,प्रचण्ड योजना सफल हुदै

Поделиться
HTML-код
  • Опубликовано: 5 июл 2024
  • #swagat_nepal #prachanda #kp_sharma_oli
    Janjyoti Media Presents:-
    © Copyrights :Janjyoti Media
    Guest :- Swagat_nepal
    Edit :- Narendra Mahara
    Camera :- Dhirendra chetri
    नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    Social Links :-⬇️⬇️⬇️
    📲Contact :- 9848082214
    ➡️Facebook :- / star.mahar.35
    ➡️Facebook page :- / janjyotimedia
    ➡️Subscribe :- / @janjyotimedia
    ➡️webiste:-janjyotimedia.com/
    ➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Комментарии • 157

  • @TamangTamang-vw9cy
    @TamangTamang-vw9cy 5 дней назад +32

    सत्य कुरा गर्नु भएको छ स्वागत नेपाल ज्युले

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 5 дней назад +33

    भ्रष्ट विरुद्ध प्रचण्डले राम्रो काम गरेको हो आज कंग्रेस एमालेलाई पाचेन ।

  • @saimon5739
    @saimon5739 5 дней назад +6

    ३२ ले सबैलाइ कस्तो मिलाएका आज रास्ट्रपती सभामुख उप अरु कसरी मिलाउन सकेका छन नत्र तानाशाह भैसक्थ्यो आज सबैको अभिभावक देखिन्छ पि एम

  • @unluckybrose490
    @unluckybrose490 4 дня назад +1

    बरु भकभके शेरे प्रधानमन्त्री होस तर उखानटुक्के,भ्रस्टाचारको नाइके कदापी नहोस।

  • @kunwarman3303
    @kunwarman3303 3 дня назад +2

    स्वागत नेपाल समाज भड्काउने र राष्ट्र हित विपरीतका अभिव्यक्तिहरु दिन खप्पिस छन।

  • @dependralamichhane4727
    @dependralamichhane4727 5 дней назад +2

    दुई शक्तिशाली र बिकास भएका देशको बिचमा रहेको नेपाल आज भ्रष्ट नेता भएकै कारण प्रगति छैन तेसैले नेता हरुको सम्पत्ति छानबिन कहिले हुन्छ खोइ अनि कार्वाही कस्ले गर्छ,राजनीति पेशा बनाए।

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y 4 дня назад

    सत्य विष्लेषण काे लागि धन्यवाद छ।

  • @rampaudel6460
    @rampaudel6460 5 дней назад +7

    आज के भएर यो मानबले रबिको कुरा नकाटी समय सक्यो अचम्म लागिराछ।यो बिरामी हुन बेर लाउदैनहै।रबिको नाम नलिइकन समय सकेपछी त बिमारी भएजस्तो लागिराछ है।

    • @amitthapa2357
      @amitthapa2357 5 дней назад +1

      😂😂😂😂सहि भन्नू भयो।। येस्को interview जुन च्यानल मा आउछ त्यो च्यानल नै unfollow गर्दिन्छु।। जे पनि बोल्छ यो।

    • @allnepalnetwork7385
      @allnepalnetwork7385 5 дней назад +1

      म पनि त्यहि सोंचिराको छु अचम्मै भयो😂

  • @sbrai8048
    @sbrai8048 4 дня назад

    सही विश्लेषण

  • @greentea1431
    @greentea1431 4 дня назад

    सहि बिस्लेसन

  • @razendsh
    @razendsh 4 дня назад

    Hats off Swagat Nepal Sir. 🙏

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 4 дня назад

    यसैले मात्र पढ्यारैछ कानून !

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 5 дней назад

    गेटर नेपाल बालेन शाहको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵

  • @user-rc5cx6dx4q
    @user-rc5cx6dx4q 5 дней назад

    प्रधान मन्त्री प्रचण्ड ज्यू राजालाई सत्ता बुझायर अाफु सुरक्षित भयर बस्नु यसाे गर्दा जन्ताहरुले हजुरकाे जय जयकार मनाउने छन।🙏🇳🇵🇳🇵🇳🇵

  • @gopaloli292
    @gopaloli292 5 дней назад +1

    Very Very good and most importent thinks

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr 5 дней назад +6

    केपी झापालीलाई अहिले मात्रै होइन कहिलै पनि प्रधानमन्त्री बनाउनु हुदैन यदि बनायो भने नेपाली जनता माथी धोका हो।

    • @user-lc1kk3ic8c
      @user-lc1kk3ic8c 5 дней назад

      झापालि माहान नेता हुन

  • @gokarna3533
    @gokarna3533 5 дней назад +3

    तंपाइलाइ योदेशले सम्झिरहनेछ सलाम छ

  • @asishrana200
    @asishrana200 5 дней назад

    स्वागत नेपालज्युले भनेको दुई वटा कुरा नेपालमा लागू गरियो भने नेपाल बन्न धेरै बेर लाग्नेछैन त्यो हो भ्रस्टाचारीलाई मृत्युदण्डको सजाय र प्रत्यक्ष निर्वाचित रास्ट्रपति प्रणाली यदि यो दुई चिज संविधान संसोधन गरेर लागू गरियो भने बल्ल सबै नेपालीको भलो हुनेथियो।

  • @nokhiramoli3665
    @nokhiramoli3665 4 дня назад

    याे समबिधान देश र जनताकाे लागि खत्रा छ ।ठिक छैन ।

  • @shabinalbow6122
    @shabinalbow6122 5 дней назад

    Sahi kura bolnu vayo swagat Nepal jyu ….

  • @user-vs9fi3et7s
    @user-vs9fi3et7s 5 дней назад +5

    I salute u sir

  • @aryankarki7900
    @aryankarki7900 5 дней назад

    स्वागत सर बौद्धधर्मबारे पनि अध्यन गर्न अनुरोध गर्दछु।

  • @madangurung9749
    @madangurung9749 5 дней назад +2

    धेरै बुद्वी भयकेा बुद्वीमान वान मेन कमान्डेा स्बागत नेपाल 🎉🎉🎉🎉😂

  • @kunwarman3303
    @kunwarman3303 3 дня назад

    प्रचण्डले ४ पटक संसद फेस गरिसकेको कुरा त थाहाहोला नि पुर्व सञ्चार कर्मी मित्र। अब पाँचौं पटक लिंदा अल्पमतमा पर्ने पनि उहाँ नै हो मतलब एउटै ब्यक्ति हो।अब अझै २७४ सांसद मौज्दात छन ती मध्ये कसैले बहुमत जुटाउन सक्छु भन्छ र रास्ट्रपतिलाई विस्वस लाग्ने आधार देखियो भने ७६.२ को कोर्स सकिंदैन ।

  • @user-tw8jy5ob8z
    @user-tw8jy5ob8z 5 дней назад

    Swagat jiu lai salut

  • @sher5556
    @sher5556 3 дня назад

    देउबा लाई बिस्वास मत लिन लगार बिस्वास को मत नपुराएर केपि अोलि लाई फेरि बनाउछन्

  • @prakashbhatta7785
    @prakashbhatta7785 5 дней назад

    100% ठिक छ ।

  • @IshworTiwari39
    @IshworTiwari39 5 дней назад +1

    ७६/२ अनुसार पछील्लो सत्तासमीकरण मा १ पटक बिस्वास को मत लिसके प्रम प्रचंड ले।समीकरण मा सहभागी दल ले समर्थन फिर्ता लिगेको हुनाले प्रम ले पुन एकपटक बिस्वास को मत लीन पाउने अधिकार छ ३० दिन भित्र मा। तरा जब प्रम ले बिस्वास को मत पाउदैनन पुन ७६/२ को नै धारा अनुसार सरकार गठन को लागी रास्ट्रपति ले अहवान गर्दा ७६/२ को सरकार बने सम्म ७६/३ को सरकार कसरि गठन हुँनच्छ?

    • @IshworTiwari39
      @IshworTiwari39 5 дней назад

      भ्रम बनाऊँने कुरा गरेर हुन्छ र ओकिल ज्यू?

  • @narayankarki6364
    @narayankarki6364 5 дней назад +1

    स्वागत नेपालको प्रधानमन्त्रीको नियुक्तिको सम्बैधानिक ब्याबस्थाको बुझाई कमजोर रहेछ । प्रचण्डले धारा ७६(२)(४)को प्रयोजनको बिश्वासको मत लिइ सकेका छन् । प्रचण्डले २८ गते लिने बिश्वासको मत धारा १००(२)(३)को प्रयोजनको लागि हो । यो अबस्थामा पुन प्रधानमन्त्री नियुक्ति गर्न धारा ७६(२) आकर्सित हुने प्रष्ट छ । यस्तै नबुझेका वकिलका हास्यास्पद ब्याख्याले देस अलमनाइ रहेका छन।

    • @keshabrajpant4532
      @keshabrajpant4532 5 дней назад

      Good point निष्पक्ष तर्क दिन छोडेर प्रचन्ड को चाकरि गरेको हो।

  • @sher5556
    @sher5556 3 дня назад

    जो भए पनि जनतालाईलुतो न कनाई

  • @shivasubedi5836
    @shivasubedi5836 4 дня назад

    ७६ २काे प्रयाेग १ पटक मात्र हुन्छ ? याे बौलाह हाे

  • @user-wz8gl5vn6r
    @user-wz8gl5vn6r 4 дня назад

    Thank-you adhibatta just I like

  • @damber.rawaldamberrawal9499
    @damber.rawaldamberrawal9499 5 дней назад

    ब्याक्ती पिछे सम्बिधानको ब्याख्या गर्नाले यो देशको सम्बिधान कमजोर भएको छ

  • @chanthapa7943
    @chanthapa7943 5 дней назад

    SeRe aaRzoo SARKAR hune bhayo, JAYA HOS SeRe Dai Bhauzu JAYA Nepal 🇳🇵

  • @binodshrestha2524
    @binodshrestha2524 5 дней назад +1

    Thank you adhibakta suwagat Nepal sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 4 дня назад

    जसकाे विहे र उत्सवमा पनि नर्तकिहरु र गाउने वजाउने नांच्छन् दलका पक्षपाेषण र चाकडिवाज् हरु जाे सत्तामा गय पनि नाच्छन् ।

  • @sureshbohara1083
    @sureshbohara1083 5 дней назад

    Absolutely right Nepal sir

  • @alexcaray5285
    @alexcaray5285 4 дня назад

    कानूनको ब्याख्या आफ्नो अनुसार गर्ने यो त भएन कानूनमा भएको ब्याख्याले यदि धारा ७६(२) को सरकारले ३० दिनभित्र विश्वासको मत लिन नसकेको भए पो हो त त्यो फेज त कटिसक्यो नि महोदय।😂

  • @khagendrakhagendra6860
    @khagendrakhagendra6860 5 дней назад

    2047 लाई जिम्मादियहून्छहै ईगणेयतिकैहून हेर्दाहेर्दै देश र जन्तानै खाईसक्छन ईनिहरूले

  • @mahendrasubedi8127
    @mahendrasubedi8127 5 дней назад +11

    यी विद्धान को आफ्नै किसिमको तर्क छ , यिनको चाहाना देश सधैं अस्थिर होस् भन्ने छ ।यी आफै निर्णय कर्ता हुँ भन्ने ठानेका छन् ।

    • @arjunktamang
      @arjunktamang 5 дней назад +3

      यिनी अधिबक्ता हुन अरु जस्तो सुरेन्द्र केसि जस्तो युटुबर लाई अन्तरबार्ता दिदै हिड्ने होइन

    • @RameshPun-mi4ox
      @RameshPun-mi4ox 5 дней назад +2

      तिम्रा बाउहरु केपि,शेरे,प्रचणडेले लेखेकाे संबिधानलाई कसरी आफुखुसि व्याख्या हुन्छ।७६(३)अनुसार ठुलाे पार्टीको नेता हुन्छ।के पि प्रधानमन्त्रि हुनलाई प्रचण्डेले राजिनाम दिनु पर्छ।

    • @LimbuNi469
      @LimbuNi469 5 дней назад

      कहा कहाबाट आउँछन् यार यस्तो पनौती अधिवक्ताहरू

    • @user-nc7mf7yj7s
      @user-nc7mf7yj7s 5 дней назад

      Enale ko jhole nuji

  • @proequipments7210
    @proequipments7210 3 дня назад

    Raja thik xha desh lai

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 5 дней назад +2

    swagat nepal sir ko kura sahi ho prachanda sarkar jindawat🙏👍️

    • @chandradangi450
      @chandradangi450 5 дней назад

      मेरो लारो हुन्छ माचिक्ने तेरो प्रचण्डे त मुजि प्रचण्डेको चाख

  • @JayJayShreeRam1234
    @JayJayShreeRam1234 5 дней назад

    जो सुकै होस जंगली माओवादी नहोस।

  • @seanthakuri7944
    @seanthakuri7944 5 дней назад

    पिछडिएका वर्ग जातीय पिछडिएका क्षेत्र र दुरदराजका जनताको नारा लगाएर जनताको छोराछोरी राष्ट्र प्रमुख हुन्छ भनेर राजनीति ढोङ पिटेका ढोगी ले राज्य दोहन गरेको अपराधमा ३ पुस्ते सम्माका सन्तानलाई जनकारबाही हुन्छ ।

  • @harikunwar3689
    @harikunwar3689 5 дней назад

    Absolutely right .

  • @durgagc9997
    @durgagc9997 5 дней назад +1

    बिघटन को लक्षण देखियो त प्रतिनिधि सभा?

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj 5 дней назад +4

    सामान्य ब्यक्तीले पनि बुझ्नी कुरा संसद मा बिस्वास को मत लिदा फेल खाय पछि विपक्ष दल को नेता प्रधानमन्त्री बन्न पाउछ हो। ओलि ले किन न बुझेर लिडेढिपी हो।

  • @ZfireJuwa
    @ZfireJuwa 5 дней назад +1

    ठुलो दलको नेताले नै ओली लाइ खा भने पछी तलाई के को खस खस

  • @liladhar6394
    @liladhar6394 5 дней назад

    Salam chha sirlai.

  • @rajanchaulagain7069
    @rajanchaulagain7069 5 дней назад

    यो सर्बोच्छ अदालात ले किन भ्रस्ट हरु लाई जोगाउछ

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xb 5 дней назад

    मुर्खहरु के पि प्रधानमन्त्री हुन खोजेको होइन के पि ले आपुले संसद बिगठन गरेको पुष्टि गर्न खोजेको !

  • @mahendradhakal2873
    @mahendradhakal2873 5 дней назад

    आफु आफै लाई सोध्ने गर मैले देश र जनता लाई के दिए भनेर.
    सोचले नै हो समाज र देश परिर्वतन हुने हो देश र समाज लाई के सिकाए भनेर.
    कुरा गरेर मात्र नेता हुने होइन बुझ कुरा देश को बोझ कति उठाए भनेर.

  • @ananathsapkota2032
    @ananathsapkota2032 5 дней назад

    ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो, होकि क्याहो बुझ्नै गाह्रो भयो अबत्, ?

  • @tankagauchan7809
    @tankagauchan7809 5 дней назад

    Rastapati ko Hukum mannu hunna. Direct Rabi ra Prachanda le coup garnu parcha Chinese army bhitraunu parcha.

  • @purnarimal5820
    @purnarimal5820 5 дней назад

    Right 👍

  • @sureshkhatri6476
    @sureshkhatri6476 5 дней назад

    Jaya hosh

  • @SurendraKumarbk-ns3ii
    @SurendraKumarbk-ns3ii 5 дней назад

    Right🎉🎉🎉

  • @podverse69
    @podverse69 5 дней назад

    यो स्वागत नेपाललाई के थाहा नेपालको राजनिती विदेशको रिमोर्ट बाट चल्छ भनेर !!! अनि केको सर्वोच्च अदालतको कुरा गरेको होला ! तपाई आफुपनि विदेशी ईशारामा चल्ने मान्छे हो भन्ने हामीलाई थाहा छैनर स्वागतजी ।

  • @aryankarki7900
    @aryankarki7900 5 дней назад

    🙏🙏🙏🇳🇵

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn 5 дней назад

    जनताले होइन नेताका झोले कार्यकर्ताले बुझ्छन्

  • @LimbuNi469
    @LimbuNi469 5 дней назад

    कहा कहाबाट आउँछन् यार यस्तो पनौती😅😅😅😅😅हरू

  • @avishekpandey4477
    @avishekpandey4477 5 дней назад

    प्रचन्ड र प्रचन्ड पुत्र बोकाहरु हुन।बोकाहरुलाई नौतनी मिलाइदिने लाई सोधनी गर्नु होला अनिमात्र थाहा पाउनु हुनेछ।

  • @mxchannel1
    @mxchannel1 5 дней назад

    Right

  • @sujitdhakal5571
    @sujitdhakal5571 5 дней назад +3

    अाेली अपराभी हाे

  • @user-lc1kk3ic8c
    @user-lc1kk3ic8c 5 дней назад

    हाहा हा यस्तो हाउडेका कुरा

  • @premkanxaafficl6550
    @premkanxaafficl6550 5 дней назад

    दिन दिन नेइ कुरा फेर्ने हो सर के हो पारा

  • @ratnagayak1567
    @ratnagayak1567 5 дней назад

    Namaskar 🙏🪷 sir

  • @NarendraGhimire-wf8xx
    @NarendraGhimire-wf8xx 5 дней назад +2

    ७६ (२) अन्तरगत यदि कुनै दलले वहुमत पुर्याउन सक्छ भने जति पटक पनि सरकार गठन हुन सक्छ, ७६(३) अन्तरगत के पि लाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरे भने भन्नु आफै प्रश्न गर्ने र आफै जवाफ दिने जस्तो रमाईलो कुरा !

    • @Kris340-6
      @Kris340-6 5 дней назад

      Swagat pagal lawyer ho

  • @ShivaLimbu-nh3hj
    @ShivaLimbu-nh3hj 5 дней назад +2

    म पनि बरिशट अधिबक्ता मानछु

  • @bhagatsingh7274
    @bhagatsingh7274 5 дней назад

    Sar.hujrko.gyan.m.anparle.pani.ati.buje.yo.kura.to.mirgaula.nabhakole.nabujeko.

  • @nishashrestha7509
    @nishashrestha7509 5 дней назад

    ❤👌👌🙏🙏🇳🇵🇳🇵

  • @SitaGiri-qc3fi
    @SitaGiri-qc3fi 4 дня назад

    Jasle sambidhan nai mandina vaniraxa hamile usaiko Kura sunnuparne ?? He bhagban ??

  • @sanjaytiwari9960
    @sanjaytiwari9960 5 дней назад

    76(2 ) anusar nai huna sakxan KP oli kna 3 ma januparoo hmmm? .... Sabai afai matrai Jannii xu vannu pardaina biduwan mitraa

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 5 дней назад +4

    सत्य कुरास्वागत ज्यु

  • @narpaudel4131
    @narpaudel4131 4 дня назад

    sab waihaat

  • @basudevkarki
    @basudevkarki 5 дней назад +1

    स्वगत नेपाल भनेको कालो कौवा हो कौवा करायर केही हुदैन यस्काकुरा पत्यौने भय चुनाबमा जिति हल्थ्योनि

  • @VijayKumar-hr6if
    @VijayKumar-hr6if 4 дня назад

    ab timro dal cLdain cupchap lG kp pm

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 дней назад

    ठुलो दलको नेता प्रधानमन्त्री बन्छ भन्नेता हामिसर्बसादर्न जन्तालाई थाछ पुष्प कमल दाहल १७ हजार मार्ने ज्यानमारो कसरी प्रधानमन्त्री भएको हो यो बुज्न सकिना बुजेकाले स्पष्टीकरण गर्दिनुस

    • @unluckybrose490
      @unluckybrose490 4 дня назад

      नबुजेकोभए अब स्कुल गएर क,ख,ग,पढ्न सुरु गर। होईन तिमी कुन दुनियामा छौ हो!!😅😅

  • @kpdahal4118
    @kpdahal4118 5 дней назад +7

    बाईबाई वोली

  • @shyamgurung9046
    @shyamgurung9046 5 дней назад

    Swaagat jee aba neta lai fasi dinu ra vrasta lai fasi dini kanun banaune ho vani harka balen rabi gopi hamal milnus kanun banaunus

  • @narayanbhattarai3238
    @narayanbhattarai3238 4 дня назад

    Yesto bhata ke sunachan media Aja desha awastha eniharu nai bigareka huna nayala vastra garaune eniharu Hun laga xhaina

  • @roshansunar4364
    @roshansunar4364 5 дней назад

    Jun Adharma deuba pm bhaeka thie 👈 tei Adharma kp ba pm hune ho 👈 80/90 sit ko janamat lai kulchine dustata nahos 😮!

  • @tilakkarki2729
    @tilakkarki2729 5 дней назад +1

    Yasta pagal tarka garera k artha yo matrai rahexa okil nepal ma

  • @narayangurung6197
    @narayangurung6197 4 дня назад

    To Patrakar muji hawa ko kura garxa kp pm hunxa hunxa

  • @user-qe5ge2zq1m
    @user-qe5ge2zq1m 5 дней назад +1

    यो स्वोगत नेपाल भनेको पैसामा बिगेका हुन

  • @harimalla7483
    @harimalla7483 4 дня назад

    यो मुझी वकिल होईन दलाल हो प्रचण्ड ले कुन धारा अन्तर्गत बिस्वास को मत लिदैछ भन्ने नै थाहा नभयका मुझी हरु के वकिल

  • @arjunpradhan9552
    @arjunpradhan9552 4 дня назад

    Sab hawa dhari kuraa

  • @PadamNeupane-vl4xj
    @PadamNeupane-vl4xj 5 дней назад

    लठुवा।

  • @prakashlimbu4424
    @prakashlimbu4424 5 дней назад +2

    लाज पचाएर के बोल्या हो रैतिहरु।

  • @kaushilabagale2858
    @kaushilabagale2858 5 дней назад

    Hawa ko kura garchha yo kalokote.

  • @babusinghgc1639
    @babusinghgc1639 5 дней назад

    O gu ho chunab hareko haina harek kura hawa bolx

  • @soullyrics5374
    @soullyrics5374 5 дней назад

    Ultiya pani sultiya pani k nai pauni hora janatale

  • @pralhadthapa2739
    @pralhadthapa2739 5 дней назад

    Naatika.bhanaa.sabada.bachayqko.rqacha

  • @singhsingh-qo2yr
    @singhsingh-qo2yr 5 дней назад +1

    चिगलाइ जाठो केवि बा जिनदावाद

    • @asishrana200
      @asishrana200 5 дней назад

      तलाई गोबर झोले त जस्ता झिलेहरुले गर्दा सबै नेपालीहरुले दुख पाएको कहिले बुज्ने हो? केपी जस्तो भ्रष्ट लागेर देस बर्बाद भयो हौ

  • @gitaupadhayay8043
    @gitaupadhayay8043 5 дней назад +1

    तपाइ काे भनाइ अनुसार भयन भने याे सँविधान काे अाैचित्य सिध्यियाे भन्ने बुझनु पर्याे र ??

  • @DevShrestha-mg1gg
    @DevShrestha-mg1gg 5 дней назад +2

    तेरो बाउको सर्बोच्च हो तईले भनेको मान्ने

  • @user-ne9yt2if1b
    @user-ne9yt2if1b 5 дней назад

    U r not able to give interview
    Where u were while supreme court had decleared to reestablish hikmat karki govt?

  • @sabisharma4346
    @sabisharma4346 5 дней назад +2

    तिमी जस्ता घास हरुले गर्दा। देश बिग्रेको छु मूजि भाक जाठ

  • @singhsingh-qo2yr
    @singhsingh-qo2yr 5 дней назад

    तँ मुजो खा

  • @indrabhujel6328
    @indrabhujel6328 5 дней назад

    Yo bhatee ...mujiee