आहा पुरानो भाका पुरानो कालाकार मेरो मन पर्ने सर्जक सर्स्टा गायक दादा बिदुर घोरासैनी अनी प्यारी दिदी तुलसा थापा मगर लाई हार्दिक बधाई तथा सुभकामना❤❤❤❤❤।। ईन्द्र मगर कालो बोको❤❤😂इन्द्रेणी परिवारलाई पनी धेरै सम्झना छ
आह इन्द्रेणी भन्ने पछि म हुर्केका हुन्छु मैले न छुटाइकिना हेर्ने गर्छु इन्द्रेणी को कार्यक्रम धेरै मन पर्छ एकचोटि इन्द्रेणी सम्म पुग्ने ठुलो धोको छ कहिले मिल्ने होला मौका 😢
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS: ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बिधुर तुलसा दिदी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
हे कृष्ण दाइ न हुदा हेर्न मन लागेन दोहोरी सारै रमाइलो छ हिर्दय देखि उच्च सम्मान ❤❤❤❤छ युवराज सर लाइ नि धेरै माया छ बिधुर जि लाइ धेरै सम्मान छ❤❤❤ जय इन्द्रेणी जय कृष्ण दाइ
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि बिधुर र तुलसा ले काठ दोहोरी पुरानो भाकामा बबाल नै गर्नु भो🎉🎉🎉
बिधुर घाेरासैनी सर र तुलसा थापा दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉
सपुण परिवार को लागि यति मीठो अभिनय ले सफल को लागि यो नै सधैभरि पाथिभारा माता ले सोचेको कुरा पुगोस् भन्ने चाहन्छु सधै भरि नै हाहि खुसी खुसी जिबनमा बितोस यहिछ मेरो सुभकामना होस्
आहा पुरानो भाका पुरानो कालाकार मेरो मन पर्ने सर्जक सर्स्टा गायक दादा बिदुर घोरासैनी अनी प्यारी दिदी तुलसा थापा मगर लाई हार्दिक बधाई तथा सुभकामना❤❤❤❤❤।। ईन्द्र मगर कालो बोको❤❤😂इन्द्रेणी परिवारलाई पनी धेरै सम्झना छ
दोहोरी को ताल ले मोड लियो बिधुर जी ले दाइ भन्दा तुलसा जी को मन खिन्न भयो 🥰🥰 मनोरञ्जन भयो . सबै सहयोगी मन हरु लाई हार्दिक नमन 🙏 जय इन्द्रेणी 🙏❤️🙏❤️🙏।
उत्कृष्ट प्रस्तुती दुबै कलाकारलाई हार्दिक सम्मान छ।❤❤❤❤❤❤❤❤
आह इन्द्रेणी भन्ने पछि म हुर्केका हुन्छु मैले न छुटाइकिना हेर्ने गर्छु इन्द्रेणी को कार्यक्रम धेरै मन पर्छ एकचोटि इन्द्रेणी सम्म पुग्ने ठुलो धोको छ कहिले मिल्ने होला मौका 😢
अाहा रमाइलो छ अाहा जय इन्रणि जय कृष्ण सबै साथि हरुमा सम्झना 🙏🌹👌
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बिधुर तुलसा दिदी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
हे कृष्ण दाइ न हुदा हेर्न मन लागेन दोहोरी सारै रमाइलो छ हिर्दय देखि उच्च सम्मान ❤❤❤❤छ युवराज सर लाइ नि धेरै माया छ बिधुर जि लाइ धेरै सम्मान छ❤❤❤ जय इन्द्रेणी जय कृष्ण दाइ
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि बिधुर र तुलसा ले काठ दोहोरी पुरानो भाकामा बबाल नै गर्नु भो🎉🎉🎉
धेरै उत्कृष्ट दुबै जनाको सम्मान छ पहिलो पल्ट भएर पनि धेरै मिठो गाउनु भयो बिशेष 🎉जय इन्द्रेणी 🎉❤
बिधुर घाेरासैनी सर र तुलसा थापा दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
❤❤❤❤❤❤🎉🎉🎉🎉
कति राम्रो पुरानो कलाकार ।
यसरी अग्रजहरुलाई सम्मान गर्ने बानी बसालौं।
जय ईन्द्रेणि
सहुता माथि कसले। दिने हो। कुटै कायर। आउनु छर। अर्को कुरा। दुबैको। बरबाद गरनु छर यो
मेरो उनिलाई। छलकपट भयो किन भने। घरि घरि बोलाको हैन भने पाहिन्छ यो छृकपट भयो
माति आयको बेला रूदै। आउनु छ मेरो छोरि ले ले अरूको। सिउदो माथि। अरूको। छोरिको। जिदगि बरबाद। गर
नु छर चचचच बिचरा छोरी रूदै आउला छोरिको यो
धेरै राम्रो छ तुलसा दिदि बधाई तथा शुभकामना छ❤❤❤
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
धेरै राम्रो छ बधाई तथा शुभकामना छ
असाधै राम्रो लागो धैरै धैरै धन्यवाद छ
❤❤❤❤❤❤❤❤❤❤
होइन किष्णा काले आज कता गय ❤कता चरी रहेका
झुट बोल्न पाहिदैन। है मेरो बनि लाई यो
धेरै राम्रो छ नानी बधाई छ तपाईँलाई🎉
यति गरनु धैरै धेरै राम्रो कुरा हो यो सफल होयो
तुलसा दिदी धेरै धेरै बधाई छ
Amazing indreni program
Man maya de dekhina ta aajkal
Good morning everybody
Jaya indreni
Jay indreni
ताल्न तुल्को गित
❤❤❤❤❤सारै रामाे छ
धेरै धेरै बधाई छ
💜💜💜💜💜💜💜
❤❤❤❤❤❤🎉🎉🎉
❤❤❤❤❤❤🎉
🎉
जय इन्द्रेणी❤❤❤
Dherai ramro xa❤
सपुण परिवार को लागि यति मीठो अभिनय ले सफल को लागि यो नै सधैभरि पाथिभारा माता ले सोचेको कुरा पुगोस् भन्ने चाहन्छु सधै भरि नै हाहि खुसी खुसी जिबनमा बितोस यहिछ मेरो सुभकामना होस्
नमस्कार ईन्द्रेनी ❤ शुभ बिहानी ❤🙏🇳🇵🇳🇵🇳🇵
आज धेरै रमाइलो लागो दोनो दीदी दाजुले रम्रो गित सुनाउनु भयो धन्यवाद ❤
शुभकामना बिदुर दादा र तुलसा दिदि लाइ रमाइलो ❤️
शुभ बिहानी जय इन्द्रेणी ❤
Excellent Dohori,Jaya Indreni!