खै के गरेको हो यो अगाडि नै भिडियो राखेर भिडियो कुन समय आउने हो कसैलाई पनि समय हेर्न आएनछ मेरो मोबाइलमा 21 वटा म्यासेज आएको छ कसैको दूध पोखिएर भाडो रितो भयो रे कसैको तरकारी ढड्यो रे कसैले भिडियो कसरी खुल्छ भनेर हेरिराखेका छन रे अहिले सम्म खुलेन रे ।आज हासेर नसकिने भयो।
Super lovely,,, saharai mitho lay sabad,,, Pardeshma vayni Sachikai bada dashai aay jastai laygyo,, Sunita ji ta kti sundari dekhanu vax,,sor pani saharai mitho,, one's more Sabai lai bada dashai ko Suvkamna 🙏❣️ from India
हुमा मिस नमस्ते साच्चिकै राम्रो छ 👌👌👌हामी सबै नेपालिको दुःख बिडा लाई सम्मेटेर गित बनाउनु भाको मा सम्पूर्ण कालार गलाका धनि आदर्नि सम्मान्निय अग्राज कलाकार मन मुटु मा धेरै धेरै धन्यवाद।रितु केशी लाई नि मिस यु👌👌👌👌👌👌👌👌👌👌👌👌
Ramro xa samjhana ji . Yestai group ma dekhna paiyos. Malai maan parne tika sanu. Hajur haruko testai testai vayera hamilai garo vako thiyo now happy. Hajur ko geet ta Kati sune Kati pahilako ati maan parxa . Best wishes
सम्पूर्ण मा नमस्कार छ म सुनिता बुढा छेत्री को तर्फ बाट यहाँ हरुको साथ सपोट को धेरै आसा गरेका छौ एक पटक सबै ले हेरेर सुनेर लाईक कमेन्ट सियर गर्दिनु होला धन्यवाद ।
Ma t sadai hjr ko live dohori hererai din bitaairaheki xu .didi hjr ko aawaaj malai asadhai man parxa yo geet maa pani sabai ko bhanda purnakal di r hjr ko aawaaj mitho suniyako xa
बल्ल पो हेर्न पहियो धेरै खुशी लाग्यो सबै कलाकार लाई देख्न पाउँदा धेरै खुशी रमाइलो लाग्यो आज साच्चिकै को दशै आको जस्तो लाग्यो ?सबैलाई आउदै गरेको दशै को हार्दिक मगलमय शुभकामना छ ल ?लम्जुङ देखि हेर्दै
सबै भन्दा पहिल सबै जन लै सफल्ता को शुभकामना गित अकदमै राम्रो छ हो चाड वाद मा गाउघर मा गीत बजै नाच्ने गरिन्छ हेरनी गरिन्छ र सबै कलाकार अकै थाउमा सुन्न र हेर्न खोजियको हुन्छ हाम्रो लागि सबै कलाकर अकै हुन को राम्री भन्नी हुन तेसै ले गित सरही मन छुनी रमाइलो छ सबै जन लाइ धनेबद विशेष धनेबद मान्सिङ जि लाई
सारै नै रमाइलाे लाग्याे लगातार तीन पल्ट हेरियाे मान सिहभाइ लाई धेरै धेरै धन्यबाद धेरै कलाकार साथिहरुकाे स्वरमा गित सुनायेकाेमा सम्पुर्ण कलाकार भाईबैनि हरुलाई धन्यबाद भिमपाैडेल भाइ छुटनु भयेछ ।गितले अपार सफलता पावस शुभकामना
यसपाली दशैं गीत ले सुनिता र टीका सानु स्वर ले मन छोयो यो गीत सुन्दा साँच्चै दसैँ आय जस्तो लाग्यो 4 5 टुक्का भको भए त भिउज धेरै आउने थियो तर केइ छैन 5चोटि। सुनि सके तैपनि सुन्दै छु night deuty xa malasiya देखि All the best Tim mansing sir Ali चिटिक्क पर्नु भाछ कालो कोटमा
आहा कति मीठो दशैं गीत ! नेपालको लोकसंस्कृतिलाई प्रतिबिम्बित गर्ने अति राम्रो दृष्य र शब्द एवं टुक्काहरु संयोजन गरेर मीठो मौलिक लोकभाकामा गाइएको यो दशैं गीत धेरै राम्रो लाग्यो ! यति मीठो सिर्जनाको लागि यसमा संलग्न सबै आदरणीय गायक गायिकाहरुलाई हार्दिक बधाई तथा धेरै धेरै सांगितिक शुभकामना !!
बैनी हजुरको स्वर मा येति दम अनि छुट्टै किसिमको आवाज जो मलाई मन पर्ने ...I have no words how to explain your voice is so amazing god bless you sister I always support 💖 miss you.
Ma hjrko dai hjr lai mero sano information baini competition jamana xa hjrko swor ramro xa aajhai afu le afulai kasari better banaune tw sadhai concept ma rahirahanu parxa jasle hjr lai sahaj hunxa.
नमस्कार सम्पूर्ण कलाकारहर लाई म मकवानपुरको थाहा नगरपालिका शिखरकोट बाट दशैँ गित बब्बाल झक्कास र दाम्मी रमाइलो लाग्यो।र सम्पूर्ण दर्शक हरुलाई यो आउँदै गरेको बडादशैंतिहार को हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷
आहा! गाउनी र नाच्नी एक सय एक😍😍 कलाकारहरुको एकता 👍️👍️सुमधुर सोरमा दशै गित कति रमाइलो हो के 💝सबैजना कलाकारलाई महान चाड बिजया दशमिको उपलक्ष्यमा हार्दिक मङगलमय शुभकामना 🌷🌷👍️👍️
Mero ta favorite gayika dhan Maya baini uhako swor le mero man mutu jitna safal hunuvako xa tesaile uhako swor Bata ak tukka vayeni kahile sunam jasto hunxa.
sps dyangja mansimgh me ma sunita ra mansingh lai dherai badhai chha dasai ko arusabai gurup lai pani dhanebads chha badadasaiko subha kna chha su ra manu ko chhotai ssthi bane ko delhan pau bai
Ball hern payo hijo bat wittengma thiyo Sachikai bada dashai aay jastai laygyo,, saharai ramailo,,, Sunita ji lai kti beautiful dekhnu vax Sor pani mitho,,, Mansingh ji ko posk ta number one xa saharai hensome,, nice song, nice voice, nice video.. Dhanmaya bahini ta kti Cute dekhanu vako,,,,feri pani sampurnma bada dashai ko dherai dherai Suvhakamna,, 🙏🙏yo geet dherai Safltako kamna gardxu ❣️ from India watching,,
धन्यवाद सम्पुर्ण टिमलाई सके सम्म रमाइलो गर्ने तर केगर्नु हामी परदेशि लाई झन घरको यादले सताउछ दशैको शुभकामना सम्पुर्ण दिदिबहिनी,दाजुभाइ हरुमा विशेष त टीका बहिनी र धनमाया लाई मिठो माया है
Long Live Tika Sanu ji with your lovely smile:: So beautiful team work Tika Sanu ji. Long Live Mansingh ji & beautiful team : Wonderful song - beautiful - keep it up. Stay safe and healthy. Be careful. Go ahead.
Congratulations to all team 👏👏 Picture dekhdai atinai marmik hola jasto xa,, voli mailet kti Choti herinxa,suninxa Mera best lok piriya gaika ji or gayk ji huhunx,, sabai lai dashaiko suvakamana xu 🙏🙏
सम्पुर्ण टिम लाई बधाइ छ विशेष गरि सुनिता बुढा , र बिन्सु सुनार धेरै सुन्दर देखिनु भाको छ आजा अब यसैगरी हाम्रो लोकसकृतीलाई जगेर्न गर्नुपर्छ अहिले का नया पुस्ताले , मान्सिङ खड्का , सुनिता बिसि , टीका सानू धनमाया नेपाली , अमृत सापकोट , पुर्नकला बिसि, सिस्नु सुनार , लगाए धेरै जना हुन्हुन्छ नाम लिन सकिन माफी चाहानुछु सबै जनालाई बधाइ
सुनिताको स्वर सुन्नलाई बिहान बित्यो रे एक जना 64 बर्शे आमाको भिडियो खुलेन रे दूध तताउन बसाएको रे सबै पोखिएर भाडो रितो भएछ रे अब यसको जिम्मा कसले लिने हो यसो हेरेको भिडियो खोल्न अझै 4 घन्टा समय बाकी रहेछ ।हिजो देखिको premiers राखिदिएर क कसको के के भयो ।
@@SunitaBudhaChhetriNP सुनिता बहिनी तपाइको स्वरलाइ माया गर्ने धेरै राम्रो ग्यान भएका निस्वार्थ माया गर्ने दर्शक श्रोता हुनुहुन्छ कारण के हो थाहा छ तपाइको अनुशासन ;बौद्धिकता तपाइको गाउने शैली हरेक पक्षलाई निहालेका छौ हामिले राम्ररी बुझेका छौ तपाइलाइ परेको खण्डमा आर्थिक ; सामाजिक; भौतिक रुपले निस्वार्थ रुपले सहयोग गर्ने स्रोता पनि हुनुहुन्छ ।तपाइलाइ श्रोताले तपाइको कारण संगीत क्षेत्रमा भबिस्यमा आउने परिवर्तन पनि निहालिरहेका छन।अनि अर्को कुरा यी च्याउसरी उम्रेका जो पायो त्यही youtube पत्रकार सग गएर interview मा सामेल नहुनु होला interview मा कसैले बोलायो भन्दैमा त्यसको पृष्ठभुमि नबुझिकन नजानु होला किनकी यहाँ लड्ने र लडाउनेको कमि छैन किनकी तत्कालको घट्ना कल्पना दाहाललाई लिएको एक Interview तर 20 भन्दा बढी video बनाएर मानसिक टर्चर भोग्न बाध्य बनाइएको बोलेको सुनियो ।यो देशमा सबै क्षेत्र ध्वस्त छन कुनै क्षेत्र छैन हेर्न लायकको त्यसकारण हरेक कार्य गर्दा सोच बिचार गर्नु होला ।तपाइले कति गित गाए ( Qunatity ) लाई ध्यान नदिनु होला Quality लाई ध्यान दिनु होला ।हामी निस्वार्थ माया गर्ने श्रोताले यो सोचेका छौ कि तपाइको भबिस्य लोक गायन क्षेत्रमा स्वर्णिम अक्षरमा ताम्रपत्रमा लेखियोस।
नमस्कार सम्पुर्ण मा ।
आज साझ हामी धेरै कलाकार हरु ले गायको दशै गित आउदैछ प्रतीक्षा गर्नुहोला है?
उम साच्चिकै हेरेर प्रतिक्रिया पनि दिनुहोला है?
खै के गरेको हो यो अगाडि नै भिडियो राखेर भिडियो कुन समय आउने हो कसैलाई पनि समय हेर्न आएनछ मेरो मोबाइलमा 21 वटा म्यासेज आएको छ कसैको दूध पोखिएर भाडो रितो भयो रे कसैको तरकारी ढड्यो रे कसैले भिडियो कसरी खुल्छ भनेर हेरिराखेका छन रे अहिले सम्म खुलेन रे ।आज हासेर नसकिने भयो।
Ok
टीका दिदी यो गीत एकदम राम्रो छ होला है मलाइ त कस्तो यो गीत हेर्ने इच्छा लाइसको किन हो र अड्काको यो गीतलाई
Reply दिनु है।।😅😅
म त अस्ति देखि यो गीत को पर्खाइमा छु,
@@narendrabohara8803 हो र
हजुर हरुको लागि दशै बिशेष गित कस्तो लाग्छ हेरेर साथ दिनुहोला है। अनि मन परे शियर गर्दिनुहोला हस
Ramro xa dajai....
Yekdamai ramro lagyo dherai ramailo x sunitako bance jhan dami sabai timlai badhaix safsltako subhakamana sathai bada dashain ko sabai timlai subhakamana
हेरे धेरै मिठो राम्रो लाग्यो आज धेरै खुशी लाग्यो सम्पुर्ण कलाकार लाई सगै देख्न पाउँदा धेरै खुशी लाग्यो ?नाच पनि राम्रो लाग्यो सम्पूर्ण को मन्शिङ सर
अाहा मानु दादा सबै कलाकार राम्रो छ है
Super lovely,,, saharai mitho lay sabad,,,
Pardeshma vayni Sachikai bada dashai aay jastai laygyo,, Sunita ji ta kti sundari dekhanu vax,,sor pani saharai mitho,, one's more Sabai lai bada dashai ko Suvkamna 🙏❣️ from India
सम्पुर्ण मा नमस्कार म गायिका हुमा।
अग्रज कलाकार हरु सङ्ग जोडियर काम गर्न पाउँदा खुशी लाकोछ ।
हेरेर प्रतिक्रिया दिनुहोला है?
हुमा आईलवुयु मेरो खान्छु भाई गीत नाँच सारै राम्रो छ । हुमा 🎎🎉🎉🎉🎉🎎🎍
धन्यवाद सबै लाई
हुमा मिस नमस्ते साच्चिकै राम्रो छ 👌👌👌हामी सबै नेपालिको दुःख बिडा लाई सम्मेटेर गित बनाउनु भाको मा सम्पूर्ण कालार गलाका धनि आदर्नि सम्मान्निय अग्राज कलाकार मन मुटु मा धेरै धेरै धन्यवाद।रितु केशी लाई नि मिस यु👌👌👌👌👌👌👌👌👌👌👌👌
Nice
Huma ji dherai ramaro song
👌xa dasaiko hardik shubh
Kamana xa hai
😊 see@@sumankhwas3817
नमस्कार सम्पुर्ण मा कस्तो लाग्छ यो दशै गीत सुनेर हेरेर सुझाव सल्लाह प्रतिक्रिया दिनु होला है अनि सबै जनाले माया गर्दिनु होला है।।❣️❣️🙏🙏
Ramro xa samjhana ji . Yestai group ma dekhna paiyos. Malai maan parne tika sanu. Hajur haruko testai testai vayera hamilai garo vako thiyo now happy. Hajur ko geet ta Kati sune Kati pahilako ati maan parxa . Best wishes
Nice xa
Samjhana bhandari g ko swor nai ati mitho xa k
Nice song samjana sis📣
Hajur vayar matra hereko ho yo video
सम्पूर्ण मा नमस्कार छ म सुनिता बुढा छेत्री को तर्फ बाट यहाँ हरुको साथ सपोट को धेरै आसा गरेका छौ एक पटक सबै ले हेरेर सुनेर लाईक कमेन्ट सियर गर्दिनु होला धन्यवाद ।
It's okay.
Garchham ni
Sunita baini hjr le geet matra gaidinus aru je garnu parxa teyo hami garxau
Mero Pani Namskar,,All bes will sapot you Sunita ji,, maile ta tin choti heri share gariko xu,, mitho voice hajurko,,ati sundari dekhanu vax 👌❣️
Ma t sadai hjr ko live dohori hererai din bitaairaheki xu .didi hjr ko aawaaj malai asadhai man parxa yo geet maa pani sabai ko bhanda purnakal di r hjr ko aawaaj mitho suniyako xa
जे सुकै भन हुने वाला सुनिता भाउजू को भोइस जस्तो अरु को लागेन्😘😘😘😘😘😘😍🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🍧🍧🍧🍧🍧🍧🍧🍨🍨🍨🍧🍧🍧🍧🍧🍧🍧🍧🍧🍧🍧🍧🍧🍧🍧🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@@loknathsigdel269 🤔🤔🤔🤔🤔🤔😏😏😏😏😏
सबैभन्दा राम्रो सोर सुनिता सिस बदाई छ अल सबैलाई सोर कि धनी सुनिता सिस मिस यु नेपालगन्ज देखि हेरेको छु
Ho Sunita nice sweet🙏❤️
यो पालीको दशै को उत्कृष्ट यो भिडियो आयो सम्पूर्ण लाई बधाई छ आवाज सुनिता धन्माया को राम्रो छ
7uuuuhbùù you
66666666W
अाहा गित धेरै मार्मिक छ तर सुनिता जि र मानसिह खड्का लाई सँगै राख्नु पर्ने भिडियाेमा
Um honi
हो नि
Tai ta
Honi
Mú hóñí
आहा कती मिठो गित लिएर आउनु भएको सबैलाई बधाई छ प्रदेशमा बसेर गाउँको पो याद आयो 💗❤️🙏
बल्ल पो हेर्न पहियो धेरै खुशी लाग्यो सबै कलाकार लाई देख्न पाउँदा धेरै खुशी रमाइलो लाग्यो आज साच्चिकै को दशै आको जस्तो लाग्यो ?सबैलाई आउदै गरेको दशै को हार्दिक मगलमय शुभकामना छ ल ?लम्जुङ देखि हेर्दै
सबै भन्दा पहिल सबै जन लै सफल्ता को शुभकामना गित अकदमै राम्रो छ हो चाड वाद मा गाउघर मा गीत बजै नाच्ने गरिन्छ हेरनी गरिन्छ र सबै कलाकार अकै थाउमा सुन्न र हेर्न खोजियको हुन्छ हाम्रो लागि सबै कलाकर अकै हुन को राम्री भन्नी हुन तेसै ले गित सरही मन छुनी रमाइलो छ सबै जन लाइ धनेबद विशेष धनेबद मान्सिङ जि लाई
सारै नै रमाइलाे लाग्याे लगातार तीन पल्ट हेरियाे मान सिहभाइ लाई धेरै धेरै धन्यबाद धेरै कलाकार साथिहरुकाे स्वरमा गित सुनायेकाेमा सम्पुर्ण कलाकार भाईबैनि हरुलाई धन्यबाद भिमपाैडेल भाइ छुटनु भयेछ ।गितले अपार सफलता पावस शुभकामना
यसपाली दशैं गीत ले सुनिता र टीका सानु स्वर ले मन छोयो यो गीत सुन्दा साँच्चै दसैँ आय जस्तो लाग्यो 4 5 टुक्का भको भए त भिउज धेरै आउने थियो तर केइ छैन 5चोटि। सुनि सके तैपनि सुन्दै छु night deuty xa malasiya देखि
All the best Tim mansing sir Ali चिटिक्क पर्नु भाछ कालो कोटमा
आहा कति मीठो दशैं गीत ! नेपालको लोकसंस्कृतिलाई प्रतिबिम्बित गर्ने अति राम्रो दृष्य र शब्द एवं टुक्काहरु संयोजन गरेर मीठो मौलिक लोकभाकामा गाइएको यो दशैं गीत धेरै राम्रो लाग्यो ! यति मीठो सिर्जनाको लागि यसमा संलग्न सबै आदरणीय गायक गायिकाहरुलाई हार्दिक बधाई तथा धेरै धेरै सांगितिक शुभकामना !!
शुनिता को सोरले मनै छोयो तेसैम धनमायो को मानसिङ लगाइत सम्मपुण टिमलाई दशै को शुभकामना छ ।
deyxxxoo
सम्पुर्ण टिमलाई बदाई छ खास गरि टीका दिदि र सुनिता दिदिलाई यति मीठो स्वरको लागी🇳🇵🇳🇵🎉🎊🎈🏅🤘💖🙏🤘😫
सम्पुर्ण टिमलाई धेरै धन्यवाद
सानालाई स्नेय दियर
मन्नेजनको आशीर्वाद लियर
Waw Kati मीठो शब्द
नमस्कार हामी धेरै कलाकार हरु ले गायको दसैं गित आई सकेको छ ।कस्तो लाग्छ हेरेर सल्लाह सुझाव दिनु है ।धन्यवाद
बैनी हजुरको स्वर मा येति दम अनि छुट्टै किसिमको आवाज जो मलाई मन पर्ने ...I have no words how to explain your voice is so amazing god bless you sister I always support 💖 miss you.
Ma hjrko dai hjr lai mero sano information baini competition jamana xa hjrko swor ramro xa aajhai afu le afulai kasari better banaune tw sadhai concept ma rahirahanu parxa jasle hjr lai sahaj hunxa.
Dherai ramaro xa
Git 👌dhan maya ji
Dasaie ko hardik shubh
Kamna xa hai
नमस्कार सम्पूर्ण कलाकारहर लाई म मकवानपुरको थाहा नगरपालिका शिखरकोट बाट दशैँ गित बब्बाल झक्कास र दाम्मी रमाइलो लाग्यो।र सम्पूर्ण दर्शक हरुलाई यो आउँदै गरेको बडादशैंतिहार को हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷💘🌷
आहा! गाउनी र नाच्नी एक सय एक😍😍 कलाकारहरुको एकता 👍️👍️सुमधुर सोरमा दशै गित कति रमाइलो हो के 💝सबैजना कलाकारलाई महान चाड बिजया दशमिको उपलक्ष्यमा हार्दिक मङगलमय शुभकामना 🌷🌷👍️👍️
Very nice singing. God bless you for all singers 💞💞🙏🙏
आहा कति राम्रो गित❤❤❤
Aaha😭😭India batho dada 💋💋💞💞💞💞💞🌹🌹🙏🙏🙏👌👌👌
यो गित सुन्दा बल्ल दशै आयको महसुस भयो । सम्पुर्ण टिमलाइ बधाई दिन चाहान्छु। सफलताको धेरै धेरै शुभकामना
दशैं तिहार को शुभकामना सबैलाई 🎂🎂
बिशेश धन्यवाद मानसिङ्ग सरलाई यति राम्रो काेसेलि दिनुभएकोमा अनि सबै कलाकारलाई सम्मान छ मेराे तर्फबाट हजुरहरुकाे सफलताको कामाना।।।।🎶🎶🎶
आहा धेरैराम्राे मार्मिक गित शुन्नपाउदा धेरै आनन्द लाग्याे शम्पुण कलाकारलाई बडा दशैकाे शुभकामना छ🙏🙏🙏🙏
यो गित मा सबै भन्दा मिठो भोइस धनमाया , सुनिता , अनि पुर्णकला को लाग्यो है
आहाँ धेरै मिठो गित मानसिँन दाजूको सबैटिमलाई बधाई छ👌👌
Mero ta favorite gayika dhan Maya baini uhako swor le mero man mutu jitna safal hunuvako xa tesaile uhako swor Bata ak tukka vayeni kahile sunam jasto hunxa.
Dherai mitho layo dashainko geeet hjr❤️❤️❤️👌👌
सम्झना र सुनिता निकै राम्री देखिएका छन् ।सबैको नाम अटेन , सम्पूर्ण टिमलाई बधाई छ ।
🤨😡😡😡😡😡
सम्पूर्ण लाई बडा दैसकाे शुभकामना छ🙏🙏🙏🙏💖💖💖❤️❤️
sps dyangja
mansimgh me
ma sunita ra mansingh lai dherai badhai chha dasai ko arusabai gurup lai pani dhanebads chha badadasaiko subha kna chha su ra manu ko chhotai ssthi bane ko delhan pau bai
Dasai Gita ramro chha 🌹👌🙏🙏
सुनिता कति दामी छिन् साेर पनि तेस्तै दामी
Dasaeko suvakana sabai vaibahiniharuma 💃💃💃💃💃🕺🕺🕺🕺🕺.👌👌👌👌.
सुनीता जी को सोर मीठो छ सबैलाई दसौंको सुभकामना
Wow ñiçe ßunita
Malai ni
Sunita very nice.
So nice Sunita Buda Chhetri.
्कलाकार दिदिबहिनी दाजुभाइलाई शुभकामना मेराे पनि विजयाशमि २०८९
दशैं गित धेरै राम्रो छ। मान सिंह खड्का र सहभागी कलाकारहरु को जय होस् । 🙏🙏
धेरै राम्रोको साथै उत्कृष्ट दसै गित मलाइ त अतिनै मन पर्यो,सबै कलाकारलाइ बडा दसैको धेरै सुभकामना,
Kati ramro banexa dasai geet sabai lai badhai xa
टीका सानू ❤️❤️✋✋✋
सल्यान को जङ्गल मा 28 दिनको बच्चा फेला परेको छ, आमा ले छोडेर गयको ruclips.net/video/kMf1RyEyH20/видео.html
लौन के सुन्न परेको यस्तो 😥😥
😢😢😢
आहा मार्मिक शब्दले भरिएको दशै गित सफलताको शुभकामना
आफ्नो त यस्तै छ जिन्दगी दसै घर मा नमना को धेरै बरस भय
Wow bautai ramailo marmik geet🙏🙏❤️❤️...
सम्पूर्ण टीम लाई बधाई छ खास गरी माऊ सूली लाई धन्यवाद मीठो सोर टीका अम्रीता सूनीता सबै
Loo, a 66ytit57kykkuyii
Sabai janalai badhai chha
धेरै राम्रो लाग्यो दशै गित सफलताको शुभकामना सबैमा।
आहा सबैमिलि रमाइलो गर्ने हो यस्पालिको बडा दशैमा। हार्दिक बधाई अनि शुभकामना । मानसिंह जि सम्पूर्ण मा मिठो सम्झना 🙏🙏
wow kati ramro ani sabdni marmik yati dherai kalakar lai sahvagi ramailo ani ramro xa bishesh mansinhlai teej paxi dasai geet best of luck
यस्तो पो हुनुपर्छ दसैं गित एउटा गितमा 24 जना चर्चित कलाकार को समुधुर आबाज सुन्न पाइने बधाई छ सबै team लाइ
Wow nice new video 👌👌👌👌👌👌👌👍👍👍👍💗💗💗💗💞💞💞
Aaha kati mitho ho sunitako swor ❤️💕
साह्रै मिठो गित भाइ!बधाई तथा सफलताको हार्दिक शुभकामना !
Wowowowowowowowowowo super duper dashai geet best of luck all 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
Ball hern payo hijo bat wittengma thiyo
Sachikai bada dashai aay jastai laygyo,, saharai ramailo,,, Sunita ji lai kti beautiful dekhnu vax Sor pani mitho,,, Mansingh ji ko posk ta number one xa saharai hensome,, nice song, nice voice, nice video.. Dhanmaya bahini ta kti Cute dekhanu vako,,,,feri pani sampurnma bada dashai ko dherai dherai Suvhakamna,, 🙏🙏yo geet dherai Safltako kamna gardxu ❣️ from India watching,,
राम्रो छ धेरै जना भेला
My best singar mansing dada,purakala sis, tika sis,sunita sis .
धेरै राम्राे छ दसैँको काे कोशेली सम्पूर्ण टिमलाई बडादसैँको काे सुभकामना।
धन्यवाद सम्पुर्ण टिमलाई सके सम्म रमाइलो गर्ने तर केगर्नु हामी परदेशि लाई झन घरको यादले सताउछ दशैको शुभकामना सम्पुर्ण दिदिबहिनी,दाजुभाइ हरुमा विशेष त टीका बहिनी र धनमाया लाई मिठो माया है
Very nice man sing and sunita Tika sAnu all the time so beautiful
Sunita g kati dherai ramri dekhinuvax ho bafre jati hero jhan ramri ❤️❤️ jan hero jhan ramri hunuko raj chai k hola
Dani x hajur
sunita sis ko sabai vanda uttam mansing g vanda pani
ate ramro x get badhi subakamna
नमस्कार सबै जना लाई ।कडा आयो ।
Wow all the best 👌👌👌💕💕💕👍👍👍💓😍😍😍
Congratulations tika sanu sis and manshing Khadka. So all team
Congratulations 👏👏👏 nikai mitho dasai geet
गितको सोर अती राम्रो छ सबै कलकार हरु देखियो खुसिलाग्यो
कति राम्रो गित बजय दसमी को उपलक्ष्यमा होल टिम लगाऐत मान सिङ भाइ सुभ कामना छ❤️❤️🙏🙏
सार्है राम्रो छ सबैलाई धन्यबाद दसैगित राम्रो सुनाउनुभाकोमा सुनितालाई पनि देखियो खुसि लाग्यो
nice sang
@@chhetrikarnakarna8706 xxxxxxxx XD
Nice song alld bet of lock all tim👍️👍️👍️
Long Live Tika Sanu ji with your lovely smile::
So beautiful team work Tika Sanu ji.
Long Live Mansingh ji & beautiful team :
Wonderful song - beautiful - keep it up.
Stay safe and healthy. Be careful. Go ahead.
बेस्ट छ दसै गीत गायक कलाकार हरु लाई शुभकामना छ
अाहा याे गित सुनेर त मलाई अहिलेनै घर अाउन मन लायाे धेरै राम्राे सफल्ताकाे शुभकामना सम्पुर्न टिम्लाई हाल मलेसिया बाट
Namaskar or shaman xa shabai kalakar lai hami dukhi ko dashi khaila awula or shabi lai dashi ko shuva kamana india
खोइ किन अड्काएर राखेका हुन् भाई बहिना हरुले! दसैको धेरै धेरै शुभकामना छ सबै जना मा।
Yati ramro geet ani maulik vakalai sabaile satha dinu parx ati ramro mansingh lagayt sabai kalakarlai badhai suner sath dinu
Congratulations to all team 👏👏
Picture dekhdai atinai marmik hola jasto xa,, voli mailet kti Choti herinxa,suninxa Mera best lok piriya gaika ji or gayk ji huhunx,, sabai lai dashaiko suvakamana xu 🙏🙏
सुनिता जि को आवाज दामि 👌👌👌👌👌💟💞💘💗
असाध्यै मार्मिक मिठो लोकसस्कार बोकेको दसैं बिशेष गित मुरि मुरि धन्यवाद सम्पुर्ण टिम लाई विशेष धन्यवाद सर्जग मान सिं लाई
सोङ राम्रो छ video नात्क दामी छ video किलियर छैन
Finally waiting is over hurrya💖💖💖💖💖😘😘😘congtatulation to the whole team specially congrats to the mansing daju💖💖💖💖🙏🙏🙏🙏
Safaltako suvakamana
Super songs 👍👍 all the best 😅😅
Wow so nice all the singers are together with dashain song .. nice to see all of you guys together.. Happy Dashain to all of you guys.
Dhanmayako voice dami ca
धन्यवाद हजुर
दशैको मिठो गीत को लागि धन्यवाद सम्पुर्ण युनिटलाई
आहा मार्मिक शब्दहरु मा मिठो स्वर सबै स्वरका धनिहरु प्रति सबैलाई बधाई तथा बडादसैंको सुभकामना 🙏🙏🙏❤🙋♂️
Wow sweet song maansih bro All tim harulaai dasaiko subh kaamanaa 👌👌👌🙏🙏🙏🙏
सुपर गीत साहै मन परयो 💕💕💕💕💕💕💕all the best hole team 🙏🙏🙏
असाध्यै मन छुने मिठो दशै गीत आहा !
सारै राम्रो रैछ दसै गित
Dherai ramro xa all the best
Sunita bc ko voice so sweet 👍
सम्पुर्ण टिम लाई बधाइ छ विशेष गरि सुनिता बुढा , र बिन्सु सुनार धेरै सुन्दर देखिनु भाको छ आजा अब यसैगरी हाम्रो लोकसकृतीलाई जगेर्न गर्नुपर्छ अहिले का नया पुस्ताले , मान्सिङ खड्का , सुनिता बिसि , टीका सानू धनमाया नेपाली , अमृत सापकोट , पुर्नकला बिसि, सिस्नु सुनार , लगाए धेरै जना हुन्हुन्छ नाम लिन सकिन माफी चाहानुछु सबै जनालाई बधाइ
सुनिताको स्वर सुन्नलाई बिहान बित्यो रे एक जना 64 बर्शे आमाको भिडियो खुलेन रे दूध तताउन बसाएको रे सबै पोखिएर भाडो रितो भएछ रे अब यसको जिम्मा कसले लिने हो यसो हेरेको भिडियो खोल्न अझै 4 घन्टा समय बाकी रहेछ ।हिजो देखिको premiers राखिदिएर क कसको के के भयो ।
आमा को मात्र नाइ मेरो पनि रात बित्यो बिहान गयो अब दिन पनि जान लाग्यो पर्तिछा को घडी धेरै लामो हुदो रहेछ
@@romapoudel1109 हाहाहा सुनिताको स्वरले केटाकेटी बुढाबुढी सबैलाई मनि लगायो।
नमस्कार मनसिङ दाइ टिका दिदि लगायत सम्पु कलकार हरुलाइ गित त सारैराम्रो रैछमैले पनि हेरिर को छु गवर्कु ललित पुर बट है बदाइ छ मलाइ पनि मन पर्छ
हजुर हरु को यस्तै माया सधैं पाउनी आसा मा छु धेरै धन्यवाद आमा लाई र मीठो माया अनि सम्झना
@@SunitaBudhaChhetriNP सुनिता बहिनी तपाइको स्वरलाइ माया गर्ने धेरै राम्रो ग्यान भएका निस्वार्थ माया गर्ने दर्शक श्रोता हुनुहुन्छ कारण के हो थाहा छ तपाइको अनुशासन ;बौद्धिकता तपाइको गाउने शैली हरेक पक्षलाई निहालेका छौ हामिले राम्ररी बुझेका छौ तपाइलाइ परेको खण्डमा आर्थिक ; सामाजिक; भौतिक रुपले निस्वार्थ रुपले सहयोग गर्ने स्रोता पनि हुनुहुन्छ ।तपाइलाइ श्रोताले तपाइको कारण संगीत क्षेत्रमा भबिस्यमा आउने परिवर्तन पनि निहालिरहेका छन।अनि अर्को कुरा यी च्याउसरी उम्रेका जो पायो त्यही youtube पत्रकार सग गएर interview मा सामेल नहुनु होला interview मा कसैले बोलायो भन्दैमा त्यसको पृष्ठभुमि नबुझिकन नजानु होला किनकी यहाँ लड्ने र लडाउनेको कमि छैन किनकी तत्कालको घट्ना कल्पना दाहाललाई लिएको एक Interview तर 20 भन्दा बढी video बनाएर मानसिक टर्चर भोग्न बाध्य बनाइएको बोलेको सुनियो ।यो देशमा सबै क्षेत्र ध्वस्त छन कुनै क्षेत्र छैन हेर्न लायकको त्यसकारण हरेक कार्य गर्दा सोच बिचार गर्नु होला ।तपाइले कति गित गाए ( Qunatity ) लाई ध्यान नदिनु होला Quality लाई ध्यान दिनु होला ।हामी निस्वार्थ माया गर्ने श्रोताले यो सोचेका छौ कि तपाइको भबिस्य लोक गायन क्षेत्रमा स्वर्णिम अक्षरमा ताम्रपत्रमा लेखियोस।
Badhaex sabae time lae 👌👌👌
दाजु बहिनीको खुसियाली अति रहेछ त टीका बहिनी र मान सिंङ भाईको !