रवि आफ्नै कर्मले थुनिएका हुन् : केपी शर्मा ओली (प्रधानमन्त्री)

Поделиться
HTML-код
  • Опубликовано: 6 янв 2025

Комментарии • 519

  • @krishnashrees1863
    @krishnashrees1863 Месяц назад +170

    रबि लाई जत्ती केपि वलि लाई छानबिन गर्ने हो भने केहि बाकी रहदैन हेक्का होस यसको परीक्षा ८४ हेरौला ।

  • @AllPlay-q3r
    @AllPlay-q3r Месяц назад +136

    के पि तिम्रो कर्मले चाहि कहिले जेल जाने

    • @kashifkamar8192
      @kashifkamar8192 Месяц назад +1

      fee 52ko18417224112eed😢twyrw g tzwtqtxurh408😅😮211442252555422

    • @sumitathukari4759
      @sumitathukari4759 Месяц назад

      हो भन्या। अाफ्ना र अासेपासे अाफन्तका कर्म छरपस्ट बाहिर अाउँदा नि लुकाउने, अर्काको मात्र नाक भित्र सिँगानको पाप्रा कोट्टयाए जस्तो चोर अौंला हालेर कोट्याउने

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h Месяц назад

      हिम्मत् वाला सरकार वन्ने हाे भने,विगत्का कर्मले वली पनि जेलपर्ने पक्का छ।

  • @NabinKhapangi-f8m
    @NabinKhapangi-f8m Месяц назад +51

    यति मजाक गरेको छौ नि, कान्तिपुर र इ नेता यति चाहिँ याद गर्नु कि पावर र पैसा सधै साथ रहन! हेक्क रहोस,तिमिहरुको कर्मको छानबिन हुने दिन पनि आउछ्न ।।

  • @TikaramThapa-fi6em
    @TikaramThapa-fi6em Месяц назад +45

    बुढेस कालमा केपी को हातमा हाडगदी लगाई दिएको हेर्नु पाउँ

    • @shayamjoshi6595
      @shayamjoshi6595 Месяц назад +1

      अाउछ हजुर याे पापि लाई

    • @Prathaml.c._official
      @Prathaml.c._official Месяц назад +1

      एकदम हेर्न आतुर छु

  • @kamalabist8598
    @kamalabist8598 Месяц назад +6

    अबको एकमात्र विकल्प जय देश जय रवि जय ❤❤❤❤❤❤❤❤

  • @kcganesh3973
    @kcganesh3973 Месяц назад +31

    रबि निर्दोष छन🔔🔔❤️

  • @sumanghatani6150
    @sumanghatani6150 Месяц назад +55

    चोरको टेलिभिजनमा चोर नै गएर बोलेछ। कति सुवाहाको।😂😂😂

  • @rajupokharel4250
    @rajupokharel4250 Месяц назад +41

    खिचडी पकाउन राम्रै जानेका छ्न भन्ने कुरा आम नागरिकले राम्रोसँग बुझेका छन

  • @Bijayalama777
    @Bijayalama777 Месяц назад +59

    झापा मा बन्चरोले धर्म प्रसाद धकाल मारेको को तपाइ कहिले जेल जान्छौ।

  • @kamalabist8598
    @kamalabist8598 Месяц назад +6

    सत्य को अन्तिम मा जीत हुन्छ जय देश जय रवि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @kamalabist8598
    @kamalabist8598 Месяц назад +6

    नडराऊ रवि दाई जनता तिम्रो साथमा छन् ❤❤❤❤

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Месяц назад +54

    सत्कर्म, सत्य र न्यायको पक्षमा उभिएका व्यकतीलाई थुनेर खुसीहुने
    महान नेता ।

  • @Chandra_l.c.
    @Chandra_l.c. Месяц назад +5

    अवको एकमात्र बिकल्प जय देश जय 🔔🔔🔔🔔🔔🔔🔔

  • @sombhandari8153
    @sombhandari8153 Месяц назад +1

    Jay rabi dai jay🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @IamrameshShaha
    @IamrameshShaha Месяц назад +30

    प्रधानमन्त्री भएर प्रधानमन्त्री कार्यकालमा यस्ता खिचातानीय कुराहरू सुहाउँदैन😢

  • @Prathaml.c._official
    @Prathaml.c._official Месяц назад +3

    अब जे भने पनि जनताले तिमीलाई पत्याउने छैनन् ❤❤ अबको एक मात्र विकल्प जय देश जय रवि ❤❤❤❤❤

  • @Omkrishnakc
    @Omkrishnakc Месяц назад +1

    Good analysis about Ravi ❤🎉

  • @HarishChand-d4p
    @HarishChand-d4p Месяц назад +23

    भाटभटेनि पाटि रेल कता पुग्याे पानी जाहाज ले भाटभेटेनि काे भण्डा हाल्याे ग्यास पाईप लाईन कुतिपुर तिर जाेडे हाेला

  • @bhimsinghthakur6505
    @bhimsinghthakur6505 Месяц назад +4

    अब तिम्रो कर्म को फल पाउने बेला हुँदै छ 😂😂😂

  • @chandrakantjoshi4989
    @chandrakantjoshi4989 Месяц назад +4

    रबी लाई कर्म ले होईन ओली-शेरे को अधर्म ले हो.

  • @AMFancy
    @AMFancy Месяц назад +7

    यसको हिसाब जनताले,८४ मा देखाउन सकेनन् भने यो भष्ट्रचारि दलका शीर्ष नेताहरुले बोल्ने भनेको झुटो हो। हामि त्यहि झुटो कुरामा रमाइलो मानिरहेछौ।

  • @ayodhyprasad7267
    @ayodhyprasad7267 Месяц назад +6

    ओली र शेर बहादुर देउवा ले देश परिवर्तन शान्ति कहिले हुन दिँदैन?

  • @indrajoshi8119
    @indrajoshi8119 Месяц назад +2

    केपी तिम्रो कर्मलाई चाहिँ कहिले जेल जाने हो। निर्दोष व्यक्तिलाई थुन्न जानेको छ तिमीले जय रविजय घन्टी

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh Месяц назад +1

    God bless you rabi sir jaya rabi jaya ghanti❤❤❤

  • @depeshgm7171
    @depeshgm7171 Месяц назад +1

    देशकाे प्रधानमन्त्री भएर हावादारी कुरा गर्न कि देश कस्ताे हालमा छ भनेर साेच्ने हाे

  • @prakashsunar1711
    @prakashsunar1711 Месяц назад +24

    हार्दीक सर्धनजली केपी।

  • @balveerbestu6819
    @balveerbestu6819 Месяц назад +1

    त मिजी ले नेपाल लाई सबै बिचर खाए सकी जाठो जाँदा बोल्छ⚔️⚔️⚔️⚔️🪓🪓🪓🪓💪🙏

  • @JitLungeli
    @JitLungeli Месяц назад +4

    Jay ghanti..

  • @मेवाहाङ्ग
    @मेवाहाङ्ग Месяц назад +6

    रबि दोषी हो या निर्दोष हो त्योत अनुसन्धान हुदैछ तर दुई जिब्रो भयेको केपी झन खतरा रास्ट्रको लागि हानिकारक ब्याक्ती

  • @ramkumarshrestha2596
    @ramkumarshrestha2596 Месяц назад +1

    देशकै प्रधानमन्त्रीले यस्तो लज्जास्पद कुराबोल्नु देशकै दुर्भाग्य र अपाच्य हो ।एउतै कुरालाई दिनकै तीन चार फेरा बोली फेर्नेले लौत तिमिमा त्यत्रो अभिमामान भए मदन भण्डारी को हत्यारा पत्तालगाएर जनतालाई देखाउने हिम्मत देखा त ... सक्छौ ?

  • @homkumarpoudel5530
    @homkumarpoudel5530 Месяц назад +1

    गिरिबन्धुको प्रमुख पात्रको अनुसन्धान पनि चाडै नै हुन्छ जुन दिन तिनको साम्राज्य ढल्नेछ

  • @jagatkhanal292
    @jagatkhanal292 Месяц назад +21

    केरुङ काठमाडौँ काठमाडौँ पोखरा रेल बेनी जाँदा कहाँबाट जान्छ कुश्मा हुनु परेन!! 😁🫢🤬
    गफाडी काल नपुगेको बुढो.....🙄

  • @yesim741
    @yesim741 Месяц назад +1

    *सोध्ने कान्तिपुर, जवाफ दिने केपी😂*

  • @ArjunthapaMagar-h7y
    @ArjunthapaMagar-h7y Месяц назад +5

    दिन आउँदैछ धेरै मजाक नौडाउनु अरूको❤

  • @KumarGhimire21
    @KumarGhimire21 Месяц назад +10

    तिमरुको हाकिम कै कार्यक्रम मा पुगेछौ राम्रो भयो , तिमरुको कर्म को पनि आउँछ फल हामिले हेर्नेदिन

  • @Adhikari245
    @Adhikari245 Месяц назад +1

    रबिको कर्म कस्तो थियो जनताले बुझिरहकै छन अब टुक्के कमेडियनको हालत के हुने हो कठै बरा!!!

  • @thegkvines820
    @thegkvines820 Месяц назад +5

    हावा kp

  • @yubraj.upreti4440
    @yubraj.upreti4440 Месяц назад +1

    अाफुले गिरिबन्धु काे घाेटाला गरेकोमा कसले समात्छ,,,जाेगीले सधैं अँध्यारो नै देख्छन् ,,,,

  • @Kalyanthapa10
    @Kalyanthapa10 Месяц назад +5

    Rabi is great Jaya ganti

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy Месяц назад +11

    रावणकाे पनि अन्तय भयकाे नविर्से हुन्छ।यकदिन तिम्राेपनीअन्त्य अबश्य हुन्छ।

  • @Prathaml.c._official
    @Prathaml.c._official Месяц назад +2

    रवि 100% निर्दोष छन्❤❤❤❤❤ जय देश जय रवि ❤❤❤❤❤

  • @GopalBibhor-x8m
    @GopalBibhor-x8m Месяц назад +1

    सिरोहिया पनि बसे काे रैछ गृह मंत्री काे साथ मा 😂😂😂😂😂😂

  • @thapark4719
    @thapark4719 Месяц назад +1

    नाटक नगर्नुहोस् तपाईको एक दिन सकिनुहुन्छ दिन चाडैं देखिन्छ नाटक नगर्नुहोस् धेरै देखियो

  • @krishnabasnet7362
    @krishnabasnet7362 Месяц назад +10

    मलाई विश्वास छ एकदिन एस्तो आउनेछ रबि हैन ठुला दलाका ठुला नेता सबै लाई रबि ले जेलको हावा खुवाने छन फटाहा कुरा गर्ने जन्ता लाटा छैनन अब

  • @TaraRana-gb5zv
    @TaraRana-gb5zv Месяц назад +1

    रेल ल्याउने कुरा पनि बोल्ने कला हो❤❤❤❤

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el Месяц назад +1

    देश भरष्टचार लुट्ने नम्बर एक केपि भन्ने खडक भादुर ढोलि नै हो । चोर मा महा चोर भरष्ट मा महा भरष्ट देश द्रोहि राष्ट घातक केपि ।

  • @gitabhandari934
    @gitabhandari934 Месяц назад

    चाेरकाे टेलि भिजनमा चाेरले नै अन्तरबार्ता दिएछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dannydel8617
    @dannydel8617 Месяц назад +1

    किन हासेको होला हेर्नेहरु चै ... मोर सबै जना

  • @jprakhal5365
    @jprakhal5365 Месяц назад +1

    जनताले भ्रष्टाचार दलाललाई चिन्दै गएको छ पालो पालो सबको हातमा हत्कडी लागेको जनताले देख्न परोस

  • @omsharma818
    @omsharma818 Месяц назад +9

    उखाने बा को गिरिबन्दु टि स्टेट को फाइल कहिले र कस्ले खोल्ने होला ।पखाइ मा आम जनता।

  • @binodshrestha2102
    @binodshrestha2102 Месяц назад

    ravi is great.... तिमीहरू २०८० खत्तम ।।।।।

  • @shivasharma2609
    @shivasharma2609 Месяц назад +3

    कान्तिपुरको समाचार हेर्ने हामी उस्तो 😢

  • @KarnaPyakurel-j2k
    @KarnaPyakurel-j2k Месяц назад +5

    रबि एक देश भक्त सच्चा नेपाली आमाको छोरो हुन बाघ हुन केपी बुडो डराएर थुर्रथुर भएको छन् रबि देखी अब उहिले का कुरा खुलिए केपी बा म्वाईं खानेमा जुगा आए।

  • @MohanKc-nq9gs
    @MohanKc-nq9gs Месяц назад +2

    Na huni kura nagarnu kp ji Kam garnu desha Ra jantaka nagi Rabi ji satye bekti ho❤

  • @sagarchapagain1756
    @sagarchapagain1756 Месяц назад +10

    जसरी 62-63 मा राजाले जनतालाई माओवादी बनायो त्यसरीनै एमाले र काङ्ग्रेसले अहिले घण्टी बनाउदै छ आफुत सकियो सिङ्गो एमाले र काङ्ग्रेस सकाए यो कस्ले बुझछ । यो बुझनु जरुरी छ

  • @salikramgiri6375
    @salikramgiri6375 Месяц назад +4

    पख समय आउन दे चार मिर्गौले तेरो पत्तासाफ हुने दिन आयो

  • @humbhadur2507
    @humbhadur2507 Месяц назад +5

    तेरिमा झेयाने ना लायक केपि चाेर त कहिले न मर्ने हाेस अप्रधि ज्यान मारा

  • @prembasnyat8070
    @prembasnyat8070 Месяц назад +3

    तिमी लाई जनाताले चिनेकाे छ

  • @Nayakhoj8k
    @Nayakhoj8k Месяц назад +11

    नेपालका प्रधानमन्त्री के पी शर्मा ओलीको अनुहार हेर्नु छैन मलाई भारतको युपीको मुख्य मन्त्री योग्य नाथ आदित्यको अनुहार हेर्नुपर्छ मैले नेपालका हुनेवाला प्रधानमन्त्रीका नाम है बालन शाह गृहमन्त्री रबि लामिछाने i love you nepal baland 2 रबी❤

  • @kamalabist8598
    @kamalabist8598 Месяц назад +1

    तिमीहरू को दिन अब अन्तिम अन्तिम हो 2084 पछि कराउन पौने छैनौं

  • @krishnathapa1892
    @krishnathapa1892 Месяц назад +2

    Jai 🎉ghanti

  • @hemgurung9200
    @hemgurung9200 Месяц назад +7

    चोर को नाईके सेरे र कपि हुन

  • @TerhathumLifestyle
    @TerhathumLifestyle Месяц назад +3

    Yo kantipur lai report hanna suru garum aba. Hami sadharan manche ko jiwan jhand cha yiniharulai ekarka prati ris pokhna ma byasta

  • @deepakrijal2995
    @deepakrijal2995 Месяц назад +9

    चोरको टीबिमा चोरबोलदैछ

  • @garudbinita
    @garudbinita Месяц назад +1

    वाह के पि को राजनीति
    राक्षस हरुलाई सत्तको बाघ्डोर सुम्पियो भने पाउने यही हो

  • @MahendraKarki-xo1qx
    @MahendraKarki-xo1qx Месяц назад +2

    तिमिलाइ यो देस सकेको पाप कहिले लाग्छ हे भगवान

  • @mitradahal6410
    @mitradahal6410 Месяц назад +3

    Aauxa time bas waiting 84 jhapa ma ta aba jitne vanne sapna matra hola

  • @gangagurung4253
    @gangagurung4253 Месяц назад

    केपीओली अब नर्कमा जानेकी स्वर्ग

  • @PhaniramPoudel
    @PhaniramPoudel Месяц назад +2

    Comedy champion 2081,, good wishes for grand finale Mr giribandhu ba😂😂😂😂

  • @abcnepal8643
    @abcnepal8643 Месяц назад +12

    Rip kp oli

  • @gobinthapa942
    @gobinthapa942 Месяц назад +2

    Herdai j kp tero pani din auxa

  • @Yubaraj26
    @Yubaraj26 Месяц назад +3

    पनौतीको पालो कहिले हो?

  • @DhanrajJoshi-x9p
    @DhanrajJoshi-x9p Месяц назад +6

    अरु लाई कारवाही हुन्छ कि हुदैन हेर्न बाँकी छ

  • @ManBahadurkoli-f6l
    @ManBahadurkoli-f6l Месяц назад +2

    84 kp ba hjr ko palo aauxa

  • @rikkalama2258
    @rikkalama2258 Месяц назад +2

    Next turn hajur kai ta holani haina...

  • @dornaroka6232
    @dornaroka6232 Месяц назад +2

    तेरो कर्म नि आउछ

  • @sanjaythapa8857
    @sanjaythapa8857 Месяц назад +2

    Yesto jabo budo na dimag xa na padexa,na दूरदृष्टि xa .kasto vo mero deshh

  • @chaudharyrajesh1847
    @chaudharyrajesh1847 Месяц назад +3

    कमिसन प्रसाद ओलि कहिले जाने जेल?

  • @PhaniramPoudel
    @PhaniramPoudel Месяц назад +2

    Nirmala hatyakanda bare sodhna patrukar,,

  • @sajannepali199
    @sajannepali199 Месяц назад +2

    मर्नी बेला मा रामो् गर बाजे पाप लाग्ला

  • @sandeshthapa6904
    @sandeshthapa6904 Месяц назад +2

    TYO DIN CHHITTAI AAWOS RAWI JI LE BHRASTA HARUKO FILE KHOLEKO DIN,,,,,RA JANATALE NYAY PAYEKO DIN!!

  • @BGMagar-t6d
    @BGMagar-t6d Месяц назад +2

    त चोर को पनि रबिको जस्तै पालो आउक्स्ह्ह। आत्तिनु पर्दैन

  • @subhashasda3224
    @subhashasda3224 Месяц назад +3

    amle ko pata sap hune bela vyo jti je grni janta le akdi feesla grx pkey ho jeey ghnti eey hu desko srawpri rajani gyo ab kp oli r aamle ko palo ho

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h Месяц назад +7

    निर्दोष भेटीयो भने क्षतिपुर्ति के होला।

    • @Bestvideo-in1lr
      @Bestvideo-in1lr Месяц назад

      निर्दोष भेटीयो भने छेतिपुरती के होला

  • @kajigajmer4154
    @kajigajmer4154 Месяц назад +1

    ❤❤❤❤kagavanda kohili batho koilivanda Oli batho Ani sobita maski maski hasna laj xaina Asti pm murdabad vanne ahile khitka xodne

  • @pratikchaudhary8978
    @pratikchaudhary8978 Месяц назад

    Jay ravi🔔🔔🔔

  • @balarampradhan6150
    @balarampradhan6150 Месяц назад

    God bless. Dear. Ravi. Jee.

  • @rameshadhikari7367
    @rameshadhikari7367 Месяц назад +1

    Yo khantipur ng lai bhaiskar garm

  • @ramshyam7367
    @ramshyam7367 Месяц назад +2

    Janta marera rajniti garne ra desh bechuwa party haru lai aba Nepali janta harule vote haldainan

  • @nischalchhetry3890
    @nischalchhetry3890 Месяц назад

    कोरीलाई जिउ प्यारो अपुतालाई धन प्यारो भन्ने आहान यही हो।

  • @imcheeryflower8440
    @imcheeryflower8440 Месяц назад

    Greatness

  • @subhash7408
    @subhash7408 Месяц назад +4

    गिरी बन्दु बस पार्क तिकापुर वन्दु वेचैन बन्दु लाई कानुन लाग्दैन?? हामीले बुझन गर्रो छ नेपालको कानुन.

  • @BabuLama-rd8mt
    @BabuLama-rd8mt Месяц назад +2

    Aba K.P.OLi ko Pani jel Jane dhin Aaudhai xa.

  • @harimaya9148
    @harimaya9148 Месяц назад +2

    Ghiri bandu Kanda suddo 😂😂😂

  • @mahendratamang190
    @mahendratamang190 Месяц назад

    Rabi is good men.👌👌👌

  • @sonikabhandari5550
    @sonikabhandari5550 Месяц назад +5

    त अपराधी ले तो ३ करोड को घडी ४५ लाख्को घडी १ लाखको जुता चै कुन मान्छेले ४५ लाखको चसा चै किन भसटा चारी ले दान गरेको हो

  • @TekHamal-t4d
    @TekHamal-t4d Месяц назад +2

    Tero mukh ma gujani kepi

  • @SantoshGurung-yh4ep
    @SantoshGurung-yh4ep Месяц назад +9

    तिमले गरेको कर्मको फल पनि चाडैं अाअोस केपी उखान टुकान

  • @Nikshreth
    @Nikshreth Месяц назад

    सत्य हो रबि थग आफ्नेइ कर्म ले थुनेक हो बेसि नातक गर्ने थग्ने गफादी भयेर केबि बाले सहि जवाब देक हुन सत्य हो रबि आफै फसेक हो फसाको होइन😂

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd Месяц назад

    Be like a PM