एमालेमा ओली पाखा लगाउने खेल, जबज र मदन विरासतको पेलान, विद्या नै अध्यक्ष बन्ने संकेत !

Поделиться
HTML-код
  • Опубликовано: 27 ноя 2024

Комментарии • 135

  • @tarabahadurchhantyal6884
    @tarabahadurchhantyal6884 26 дней назад +44

    देश बन्न एमाले सक्किनु पर्छ ।

  • @narayanbhattrai4055
    @narayanbhattrai4055 27 дней назад +28

    एमाले सक्किए देशलाइ धेरै फाइदा हुनेथियो । भ्रष्टाचार माफियाको नाईके एमाले सक्किनुमा नै जनताको हितमा छ ।

  • @Durga_Prasaii
    @Durga_Prasaii 26 дней назад +8

    बालेन हर्क अहिले पहिले जहिले का आवश्यक थिए छन् र भइरहने छन्। जय बालेन हर्क

  • @jkrbdr2103
    @jkrbdr2103 26 дней назад +6

    Oli ,pradeep,bishnu,र यश उमेर का सबै लाई बिदाइ गर्नु अति आवश्यक छ।

  • @dilbahadurgurung3672
    @dilbahadurgurung3672 27 дней назад +10

    एमाले पाटी बचाउन छन भने उखाने हटाउ देश एमाले बचाउ

  • @JogilalJoshi
    @JogilalJoshi 9 дней назад +1

    एउटै एमाले मात्र हैन कांग्रेस पनि सिद्धिनु पर्छ

  • @rnpokharell
    @rnpokharell 26 дней назад +3

    एमाले सकिन ओली सकिनु पर्छ, देश बन्न एमाले सकिनु पर्छ

  • @GBR2050
    @GBR2050 27 дней назад +18

    एमालेप्रति जनताको विश्वास जगाइराख्न, पार्टीलाई यही हैसियतमा कायम राख्न केपिकाे विकल्प अनिवार्य छ। होइन भने एमालेको ओरालो यात्रा निश्चित छ।

    • @ChhetrirohanchhetriChhetri
      @ChhetrirohanchhetriChhetri 27 дней назад +3

      एमाले अब 84 पछी सकिन्छ ।मेरा हजुरबुबा देखि म सम्म आउदा पनि हामी एमाले नै थियौ ।अहिले कांग्रेस सङ मिलेर गलत काम गरेको हुनाले अब एमाले लाई समर्थन नगर्ने निर्दये गरियो।म जस्ता लाखौं ले छोड्ने क्रम जारी छ ।

    • @mybestyvideos1500
      @mybestyvideos1500 26 дней назад +1

      @@ChhetrirohanchhetriChhetri😂😂😂😂😂

    • @keshavbhattrai1402
      @keshavbhattrai1402 26 дней назад +1

      ​@@ChhetrirohanchhetriChhetri😂😂😂😂😂😂😂😂😂

    • @mohanthapa9943
      @mohanthapa9943 26 дней назад +1

      अजम्बरी खाएर आएको हैन् होला । ओलिको प्रकृतिक मृत्यु पछि एमाले सकिने हो र? ४ ओटा मृगौला ८० पुग्न लागेको जीर्ण शरीरलाई कति दुःख दिन्छौ हौ एमालेजन् हरु ।

  • @rajtamang2006
    @rajtamang2006 23 дня назад +1

    एमाले जगाई रख्ने ऐडिया हो मन्छे त्यै हो एमाले शिद्धिनै पर्छ

  • @ganagabhadaur2353
    @ganagabhadaur2353 10 дней назад +1

    नेपाल को आर्य आपरबासि शरणार्थी बाहुन क्षेत्री तागाधारी हरु कोहि पनि कम्युनिष्ट हुनसक्दैन किनकि उनिहरु हत्याहिंसा भरषटाचार ठगी लुच्चा लफँगा अनैतिक पृषटभुमि सिन्धु घाटी बाट मुसलिम हरुले लखेटेर ज्यान जोगाउन भारतकोबनारसकासि हुदै नेपाल छिरेका इतिहास मा प्रष्टै छ र सिन्धु बाट हिन्दु बनेर नेपाल छिरेका आर्य आपरबासि शरणार्थी बाहुन क्षेत्री तागाधारी हरु ले आफु मनुस्मृति बादि अबसरबादिा बिबेधकारि शामनति शासन प्रणाली अपनाएर अरु रैथाने मुलबासी मंगोल भुमि पुत्र हरु लाइ विभिन्न जातजाति मा विभाजन गरि टुक्रयाउने र उसमाथि राजकाज चलाउने र हैकमबाद लाउने मुलबासी मंगोल भुमि पुत्र हरु माथि तत्कालिन समय देखि आजको दिन सम्म यथाबतछ छतर अब को 21सौ शताब्दी को मुलबासी मंगोल भुमि पुत्र हरु ले स्वीकार दैन र अब मुलबासी मंगोल भुमि पुत्र हरु ले आफ्नो अस्तित्व अधिकार र पहिचान सहित को संगठनमा आबद्ध हुन अति जरुरि छ अबको राजनीति भनेको आर्य आपरबासि शरणार्थी बाहुन क्षेत्री V'S मुलबासी मंगोल भुमि पुत्र हरु बाहुन क्षेत्री कम्युनिष्ट नभएर कमाउनिषट मात्र हो

    • @ganagabhadaur2353
      @ganagabhadaur2353 10 дней назад

      रअब कोहि पनि मुलबासी मंगोल भुमि पुत्र हरु ले काग्रेस एमाले माओबादी समा जबादि कोपाटि अलगअलग भएपनि उनिहरु को नितिगत सिद्दान्त देस बनाउने नभएर व्याक्ति बनिने देस भाडमाजाओस या तरिणमा डुबोस मतलब छैन त्यसैले बाहुन क्षेत्री लाइ भोटर मन्दिर लाइ नोट दिएर किमार्थ नरमाउनु होला 250 बर्षदेखि देस पछि परेको छ शाहि शासक राणाशासन र बाहुन बादी शासन ले अब कोनेपाल युगान्तकारी परिवर्तनको जरुरि छ

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b 27 дней назад +5

    Jaya rabi sir 🙏 ❤

  • @sumankumaroli.
    @sumankumaroli. 27 дней назад +8

    यो राम्रो कुरा हुनेछ ओली लाई हटाएर माओवादी संङ मिलेर अगाडि बड्नुपर्छ सरकारको लागि राम्रो हुनेछ

    • @keshab3423
      @keshab3423 26 дней назад

      maobadile aile samma sarkarma baseko xa k napyo ra ailesamma??

  • @nirmalpandeya-q2q
    @nirmalpandeya-q2q 12 дней назад +1

    Kp oli bhanda. Bidhaya bhandari ko level dharai ramro xa .

  • @rj-e2f
    @rj-e2f 27 дней назад +3

    सहि बनी यमाले झाले मई पनि यमाले😅😅,एमालेकाे बिकल्प भनेकाे सुनिता डङ्गाेल हाे ,सुहाङ नेम्बाङ हाे

  • @indralama6124
    @indralama6124 27 дней назад +3

    काठमडौ क्षेत्र न. ५ को अभिसाब हो प्रदिप पौडेल किन कि जनता को अँखा छारो हाल्ने काम gardai chha

    • @keshab3423
      @keshab3423 26 дней назад +1

      chup mug hawa jhuto kura garxas.ramro kam garneko support garna sik mula

    • @Durga_Prasaii
      @Durga_Prasaii 26 дней назад +1

      @@keshab3423 त्यो एक छाक तरकारी पकाउँदा चाहिने मुला किन्न पनि तेरो बाउलाई तेरो जवानीले कलकलाउँदो आमा छाडेर विदेश पलायन हुन बाध्य कसले गरायो भन्ने कुरो पहिले सिक

  • @DeepakSingh-w9l1v
    @DeepakSingh-w9l1v 12 дней назад

    एमाले भन्ने पार्टी अब नेपाल मा रहदैन लेखेर राख्नु होस

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 27 дней назад +4

    Good news jaya pasupatinatha❤

  • @BaburamShresthabarsha
    @BaburamShresthabarsha 7 дней назад

    कुनै पाटीमा एकचोटी प्रम वा राष्ट प्रमुख भको जोकोहिलाई फेरी प्रमुखको दिनुहुदैन। खेद्नुपर्छ।अर्को तेतिकै योगदान दिनेलाईदिनुराम्रो हुन्छ।

  • @juthrana5573
    @juthrana5573 8 дней назад

    देस को प्रगतिको लागि नामका कम्युनिस्टहरू सकिनु पर्छ

  • @badriprasadghimire2089
    @badriprasadghimire2089 26 дней назад +1

    एमाले नाउँको प्राइभेट कम्पनी लिमिटेडको अस्तित्व नै समाप्त हुनुपर्छ अब ।

  • @TekChhetri-rp3on
    @TekChhetri-rp3on 26 дней назад +1

    एमाले र काग्रेस रहेसम्म देश एस्तै हो।
    भष्टचारि हुन यो २ पाटि।

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz 26 дней назад +2

    हो ओलि लाई बेलैमा पाखा लगाउनु पर्ने हो ओलिकै कारण एमाले बर्बाद

  • @tilakbahadur8629
    @tilakbahadur8629 26 дней назад +1

    अर्थतन्त्र हैन भरष्टचार भनी ह्वात्तै बढ्छ यसमा कुनै दुहि मत छैन

  • @ShivAdhikari-w5q
    @ShivAdhikari-w5q 27 дней назад +3

    एमाले कांग्रेस सकीयकै राम्रो

  • @nischalchhetry3890
    @nischalchhetry3890 26 дней назад +1

    मदन भण्डारीको सपना विद्या भण्डारीले पूरा गर्नुपर्छ।

  • @surajbisht3461
    @surajbisht3461 27 дней назад +3

    Jay pasupatinatha Jay rabi

  • @padamrana3245
    @padamrana3245 25 дней назад

    अब ओलिको राजनीति सकियो।र सकिन पनि पर्छ।

  • @skyd.s.6710
    @skyd.s.6710 26 дней назад +1

    एमाले र काग्रेस 84 पछि पतासाफ

  • @sushilbudhathoki665
    @sushilbudhathoki665 4 дня назад

    सुझाव ।हाम्रा P.M लाई । इस्वोर पोख्रेल साथै ठुलो घातक शंकर पोखरेल हुन सक्छ हेक्का भए ।

  • @matrikadhungel1269
    @matrikadhungel1269 3 дня назад

    जेगर तर ओलिले गर्दा एमाले पाटी बदनाम मात्र होइन योपाटीले काङ्रेशले अब जनताको नजरवाट वहिस्कार भैशके।।

  • @AaganThapa
    @AaganThapa 9 дней назад

    ओलिलाइ हात खुट्टा बाधेर पाता कसेर लडाउनु पर्छ अन्नेथा ८४ सम्म एमाले सकिन्छ !

  • @janjankafle4592
    @janjankafle4592 25 дней назад

    ओलीलाई बेलैमा हटाएर मदनको एमाले फिर्ता गर:

  • @Luffybloxfruit-m9n
    @Luffybloxfruit-m9n 4 дня назад

    वलि अध्यक्ष र प्र म रहिरहे एमाले प्रति जनविश्वास् घटिरहेछ र एमाले प्रति वलीका कारण घृणा वढिरहेछ।

  • @keshavshahi5828
    @keshavshahi5828 27 дней назад +1

    गुड गुरूङ जि

  • @kumarbhandari-i8w
    @kumarbhandari-i8w 26 дней назад

    ओलि हटाइ बिध्या लाइ अध्यक्ष बनाएर सबै कम्युनिस्ट लाइ एक बनाएर पार्टी एकिकरण गरेर जानु पर्छ ।

  • @SthirBahani
    @SthirBahani 26 дней назад

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति: २ साल/ ६ महिना कार्तिक/१७ गते ६ बार बिहीबार हाे।
    हे केपी चाेर त सरकार हाेइनस कर उठाउन मिल्दैन।ऐ पत्रकार नेपालमा सरकार छैन भष्म भैसक्याे।पत्रकारले सरकार भनेर नभन तलाई कार्वाही गर्न नपराेस। सरकार थियोे भने प्रतिनिधिसभा किन चलेन? प्रतिनिधिसभा भस्म भैसक्याे घाँस नखा।जनतालाई गाेरु नबना।कति दिन गाेरु बनाउछस चाेर बाहुन ? तेरो बिषयमा बुझ।अरुलाई नबुझा पत्रकार मिडिया।सत्यको समय आईसक्यो तीन भागको दुई भाग पत्रकार जेल जानछस।किनकि धेरै अत्याचार पत्रकार मिडियामाबाट भएको छ।ज्यानमारा र चाेरलाई कति दिन सत्य भन्छस? १७ हजारमा ८ हजार काङ्ग्रेस सत्य बाेलेकाे बापत र जनयुद्धको नाममा मार्नी माओवादी र खर्बाै बैंकको पैसा चाेर्ने सहयोगी ऐमाले।काङ्ग्रेसलाई धाग धम्की लगाएर छेरुवा काङ्ग्रेसलाई माओवादी बनाइस र पार्टी मासेर राजा ल्याउने गराइस मिडियामा पत्रकार।मिडिया पत्रकार न्यायाधीश विज्ञय भन्ने डाका र माओवादी ऐमाले चाकामा छेरुवा काङ्ग्रेस आमा बाबाको छाेरा हाेइनस? तेरो बा आमाले सत्यदेखि भाग भनेको थियो काङ्ग्रेस ? दाई मार्ने राजा ज्ञानेन्द्र।लाेग्ने मार्ने विधादेवि भण्डारी।८ हजार प्रजातान्त्रिक काङ्ग्रेस मार्ने बाबुराम भट्टराई र प्रचण्ड दाहाल।३ करोड जनसंख्या डेढ करोड चाेर ज्यानमारा फटाहा बनाइस।तैंले चाेरेकाे ठगेको ज्यान मारेकाे थाहा पाएकाेछस राजा ज्ञानेन्द्र प्रचण्ड दाहाल बाबुराम भट्टराई केपी वली विधादेवि भण्डारी ? तैंले अरुलाई कसरी चाेर फटाहा अत्याचारि भनेकोछस्?पहिला तैले जनतामाथि अत्याचार सामन्ती गरेको सम्झेर बाेल।तैंले याे देशमा एउटा शासन ल्याईस चिनाईस।पहिलो अत्याचारि सामन्ती राणा र शाह भन्थियाे।अहिले त्योभन्दा ठुलो चाेर फटाहा भ्रष्टाचारी सामन्ती बाहुन शासन हाे भनेर प्रमाण पुग्यो।अब किन धेरै बाेल्छस?श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु चाेर बाहुनकाे अत्याचारि भ्रष्टाचारी ज्यानमारा ठगी शासन भष्मै हाेस।

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 27 дней назад

    Dr. Vimrawal jindabad 👍💪💪💪💐🇳🇵🇳🇵🇳🇵

  • @paraskarki8024
    @paraskarki8024 10 дней назад

    राष्ट्पति हुदा माखा नमार्नेले अध्यक्ष भै के गर्ने हो खै? ओलीको लै लै लागेर संविधान मिचेकै हौ।

  • @biduradhikari7914
    @biduradhikari7914 26 дней назад

    येमाले देशको अभिसाप बन्यो यो देशलाई शिक्षा र कर्मचारीलाइ राजनीतिमा ल्यायर देशलाइ शताब्दीऔ पछाडि धकेल्ने र 51 मा बिस्व बैक लगानीको बिरोध गरेर देश कहाँ पुर्याउनयो बुझ्नेले बुजेका छन

  • @nirmalsubedi2624
    @nirmalsubedi2624 27 дней назад

    हावा कुरा!! ओलि को समर्थन बीना विद्या को वापसि हुंदैन!

  • @Laxima-s4s
    @Laxima-s4s 26 дней назад

    िभत्रि कुरा कसैलाई थाहा छैन ,,,,,,ओलि कै सेटिङ हाे बिधालाई राजनितिमा ल्याउने चाहना

  • @nawarajkhatiwada9570
    @nawarajkhatiwada9570 26 дней назад

    एमाले कमजाेर बनाउने हा भने केपि अोली कै नेतृत्त्वमा एमालेहुनु अावश्यक छ ।

  • @narayanpokhrel6522
    @narayanpokhrel6522 27 дней назад

    यी चोर हरु kp ओली लाई पहिला 84 हैन आज भोलि नै पाखा लाउनु पर्छ नत्र देश लाई खतरा हुन्छ पिण्ड खने बेला मा एस्तो नाटक हैट kp अन्त गर्नु पर्ने हुन्छ है please

  • @RajKeshav99
    @RajKeshav99 27 дней назад +2

    अाेलि काे विकल्प अब भिम राबल हाे

  • @nomadic5822
    @nomadic5822 26 дней назад

    मै एमाले काङ्गेसलाई भोट दिदिन ।

  • @OmRasaili-l9m
    @OmRasaili-l9m 9 дней назад

    ए माले केपि लिडर रही रहे भने एमाले साफ हुनछ।

  • @suryabdadhikari6422
    @suryabdadhikari6422 26 дней назад

    भण्डारि अघिबडे वलि बाहिरिनै निस्चित वलिकोपेलाहा प्रब्रिदिले पाटिबाटै निस्कासित गरि थन्क्याउने स्थिति ।।

  • @Saskarnepal-ns9nl
    @Saskarnepal-ns9nl 25 дней назад

    यूवा ले देस हाक्नु परछ बुढा बुढि हिन्न नस्कने रोगि हरुले उपचार मै सक्छ देस कहिले बन्छ

  • @nityadahal423
    @nityadahal423 26 дней назад

    Good ❤

  • @ganeshdahal4965
    @ganeshdahal4965 26 дней назад

    राम्रो

  • @shekhraja6167
    @shekhraja6167 26 дней назад

    Desh kunai pati le banaune haina ajucated soch ra bichar ra mutu ma desh ra desh basi hunu parxa jay nepal

  • @mohanthapa9943
    @mohanthapa9943 26 дней назад

    अब घण्टी लाई १ नी बनाउने हो ।

  • @kulprasadbhandari6775
    @kulprasadbhandari6775 26 дней назад

    वरु विध्यालाई नै अध्यक्ष मा ल्याए हुन्छ।

  • @BhattaClinic
    @BhattaClinic 27 дней назад +1

    83ma oli lai kick out garnu parcha

  • @maheshmahato6201
    @maheshmahato6201 26 дней назад

    अनि 30-35 बर्ष चाहिँ आलु खन्न गाको कि धान रोप्न🤣🤣

  • @narbist1675
    @narbist1675 27 дней назад

    एमाले सक्किने मेसो मा ओतप्रोत भएका ओली पतनको बाटोमा

  • @PremChamlingrai-o3w
    @PremChamlingrai-o3w 8 дней назад

    बिध्या भण्डारी पार्टीमा अाए एमाले टिक्न सक्छ नत्र ८४/मा छेउ लाग्छ।

  • @kingdipesh-kc8eb
    @kingdipesh-kc8eb 27 дней назад

    बिध्याकाे अगाडि कै क्लिप हालेको अहिले बाेलेकैछैन

  • @Mahendra-x5u
    @Mahendra-x5u 26 дней назад

    Good

  • @birugurung7800
    @birugurung7800 26 дней назад

    अति भो के पि ओलि।

  • @drdurgakaphla-tb6yh
    @drdurgakaphla-tb6yh 22 дня назад

    वीर नेपाल हरु खुकुरि करद, पेसटनेल, राई फल देखा पछि भारत मुतला हाेकि ?

  • @AdmiringBirchForest-od5ji
    @AdmiringBirchForest-od5ji 26 дней назад

    विद्या राँडी त उस्कै अघोषित बुढी होइन र ?

  • @vinodmathema1706
    @vinodmathema1706 26 дней назад

    Oli le Ana here Aaphai dekhi daraune Awostha ma puge sake Oli .

  • @HumprasadBhusal
    @HumprasadBhusal 10 дней назад

    yemale ma kp oli daka lahi paxanu parx kp oli mukat yemale hunu parx

  • @KrishnaNeupane-x2j
    @KrishnaNeupane-x2j 10 дней назад

    Oli le nai bidhya lai adhaxya banauxan

  • @koshgurung5006
    @koshgurung5006 27 дней назад

    बनाको बनाई हो ।

  • @hem123guragai
    @hem123guragai 26 дней назад

    Emale KO rise huna yo ghaphadi KO patan hunu jaruri xa

  • @amritbajagain27
    @amritbajagain27 27 дней назад

    84 ma oli huda total 275/ 25 to 30 hola, bidya aai vane chai 15 to 20 sure

  • @KhadkaPhauda
    @KhadkaPhauda 27 дней назад

    oli out

  • @prakashkc3884
    @prakashkc3884 10 дней назад

    Kp vanda ta bidya thik hola

  • @pujakhadka2468
    @pujakhadka2468 27 дней назад

    Vandari aya pani oli aya pani eutai ho

  • @chhabilalpandit-jg7or
    @chhabilalpandit-jg7or 25 дней назад

    Bidhya Bhandari Sapna dekhdaichh

  • @Messiii16
    @Messiii16 26 дней назад

    Mo ni uml ho abo ta ess .

  • @roshnirai8006
    @roshnirai8006 26 дней назад

    Kp ko gril friend bhidya

  • @keshabjoshi3074
    @keshabjoshi3074 27 дней назад

    KP daka hataunai parxa bidhya aba KO pm hunuparxa

  • @RamkrishnaThapa-wx7te
    @RamkrishnaThapa-wx7te 26 дней назад

    Amale ma. Aba adechhe. bidhya ba. Dr. bhim. rawal. hunu😊 parchha oli jasto apriya. bhastrako. samrachhek netritwo bhaye Amale sakina sakchha sachib. ko kurama. sattyata chha.

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb 27 дней назад

    Oli bye beyho

  • @naradadhikari6215
    @naradadhikari6215 26 дней назад

    विद्या देबि भण्डारी ओलिमा केहि फरक छैन भोलि उस्तै हुन्छन् 😀

  • @taralimbu883
    @taralimbu883 25 дней назад

    Haina yo manxeko pani boli ta bujhidaina ta

  • @RabiRai-pl5do
    @RabiRai-pl5do День назад

    Helicopter kinnu

  • @GyanendraBahadur-m8s
    @GyanendraBahadur-m8s 3 дня назад

    हाे बिध्या भन्डारि अध्यक्ष हुनुप्रछ

  • @mahabir566
    @mahabir566 26 дней назад

    Jo jo bhayeni des le ke paaune kuraa party matrai des ko laai nabhai kamaai khane bhaado matrai ho

  • @rameshthapamagar777
    @rameshthapamagar777 26 дней назад

    Oli ko bikalpa bidya hain bhim rawal hunasakxa bidya ko kam xain

  • @amrittamang6390
    @amrittamang6390 26 дней назад

    Ukhane nafale yemale sakinxa

  • @khurshidansari1052
    @khurshidansari1052 27 дней назад

    Oli gafadi 9 hate aimale sakinxa

  • @skdk419
    @skdk419 26 дней назад

    Kp chor lai lakhetnu parx

  • @BikashKunwar-p2h
    @BikashKunwar-p2h 26 дней назад

    Napiss chorni

  • @1to15m6
    @1to15m6 24 дня назад

  • @IshworPrasad-dg4rh
    @IshworPrasad-dg4rh 26 дней назад

    Kp manxe ho xi

  • @gtr8889
    @gtr8889 25 дней назад

    Chor oli lie lakhetnu nai parcha 😂😂

  • @BasudevTiwari-h7o
    @BasudevTiwari-h7o 27 дней назад

    भण्डारी विद्या ओलिको आफ्नै hoinarr

  • @PadamKc-ym4qw
    @PadamKc-ym4qw 26 дней назад

    Aba oralo batoma Amale

  • @aniltamang5597
    @aniltamang5597 26 дней назад

    Ukhane gu khane Lai paxarnai parxa

  • @samjhanaparajuli2729
    @samjhanaparajuli2729 26 дней назад

    vg

  • @indralama6124
    @indralama6124 27 дней назад

    Pradip paudel nepali congresko pipso ho ........jati nai balenko arthat sthaniya sarkaarko adhikaar ra kardabyako sikaaaaaaar ho paudel....kina ki khubi binako mantri .....arule banayako mantri paudel

  • @tulachan5791
    @tulachan5791 27 дней назад

    Ghusiya haru ho nepali neta haru

  • @halkavidia
    @halkavidia 26 дней назад

    Animals as leaders.

  • @growmoreeducation3618
    @growmoreeducation3618 26 дней назад

    Aafnai poi ko aaropi patta lagauna na sakne lai k khana ajhai rajniti ma aaunu

  • @SusmaKhatri-q4v
    @SusmaKhatri-q4v 11 дней назад

    Amale kagrej ka buda neta lai abo chhito lakhetnu par6

  • @harkalimbu4022
    @harkalimbu4022 26 дней назад

    aba gu khaane le matra yasta fatahaa party lai vote dinchhan