एमाले अध्यक्ष बन्ने बिद्याको चाहना, ओलीलाई पर्न सक्छ भारी

Поделиться
HTML-код
  • Опубликовано: 24 ноя 2024

Комментарии • 169

  • @purnakc6964
    @purnakc6964 7 дней назад +5

    केपी ओली र बिध्या भण्डारी बीचको अतीनै गोप्य ग्राइन डिजाइन हो हजुर 🇳🇵🇳🇵🇳🇵💓💓💓🙏

  • @gopikadel
    @gopikadel 26 дней назад +3

    लाेग्ने मारेर याे दिन ल्याएकाेमा धन्यवाद

  • @AmishYengden
    @AmishYengden Месяц назад +12

    सबै मिलेर धुलो बनाउनुनी यो उखाने लाई।

  • @Lamag2454
    @Lamag2454 Месяц назад +10

    हुनेवाला केही पनि छैन तर केही न केही सम्माननीय प्रधानमन्त्री खट्कप्रसाद ओलीभन्दा विद्यादेवी अलि ठीक होला। नत्र एमाले सखाप

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h Месяц назад

      वली राजनितिज्ञ नै हाेइनन् ,यी टपरटुइयां नेता वने।एमालेमा वलि रहिरहे एमालेकाे अलाेकप्रियता बढ्ने निश्चित् छ।

  • @gaurigiri-g2t
    @gaurigiri-g2t Месяц назад +18

    केको पालो चाहिया हो फेरि 2/2 चोटि राष्ट्रपती खाएर पनि 😂😂

  • @ramdeochaudhary974
    @ramdeochaudhary974 Месяц назад +6

    खडग ओलीकाे तुलनामा एमाले र देशकै लागि हितकारी हुनेछ ।

  • @rthapa6
    @rthapa6 18 дней назад

    अग्रिम बधाई छ।

  • @PremChamlingrai-o3w
    @PremChamlingrai-o3w 2 дня назад

    बिध्या भण्डारी पार्टी अध्यक्ष ल्याउनु पर्छ।केपीले एमाले सकायो।

  • @mingmartamang2064
    @mingmartamang2064 20 часов назад

    Very good

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo День назад

    हो गर्नुपर्छ गर्नुपर्छ यो केपीको ढाड सेक्ने गरी गर्नुपर्छ

  • @dambarbahadurshrestha6713
    @dambarbahadurshrestha6713 13 дней назад

    Very good n reasonable thought of Bidhya Bhandari to be the president of Amale party.

  • @RudraPandey-x3p
    @RudraPandey-x3p 3 дня назад

    विध्या आउ ओली भगाउ।

  • @rudraregmi7018
    @rudraregmi7018 13 часов назад

    यमाले पहिलो pati बन्न लाई काम पनि गर्नु परो नि

  • @dambarbahadurshrestha6713
    @dambarbahadurshrestha6713 27 дней назад

    Very good n reasonable consideration of Bidhya Bhandari to be the president of parry who is very qualified candidate.

  • @anilmaan1706
    @anilmaan1706 14 дней назад +1

    ओलि लाई चुनौती दिने काेहि माईका लाल जन्मेको छैन ।

    • @Hangsa-ix4mm
      @Hangsa-ix4mm 2 дня назад

      देश मा हालीमुहाली गर्ने देश लुट्ने, राष्ट्रघाती, भ्रष्टाचारी पार्टी हरु को साथ दिइरहने हो भने के, पी, ओली विद्या पाण्डे सेरे, प्रचण्ड ले देश लुटि रहनेछन् ।

    • @NiranjanBajracharya-b1d
      @NiranjanBajracharya-b1d 13 часов назад

      Oli marcha geda futeyroo kun ..badi batho vairako cha fahata 😂😂

  • @narayanacharya103
    @narayanacharya103 Месяц назад +1

    नेपालीको कुलॅघार केपी वली लाइ हटाउन सफल हूनुहोला । अग्रीम शुभकामना !

  • @chanthapa7943
    @chanthapa7943 Месяц назад +2

    Chairperson of NeKaPa UML Bidhya Devi Bhandari..........Hardik Subhakamana

  • @arlabaangnewschannelpyutha5278
    @arlabaangnewschannelpyutha5278 Месяц назад

    योत झन दृष्ट चाल हुनेछ ,

  • @ganagabhadaur2353
    @ganagabhadaur2353 9 дней назад

    बाहुन ले राजनिति गरि बाहुन बाहुिमातर अद

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Месяц назад +4

    जो आएपनी देशको हालत र वेरोजगार जनताको अवस्था
    सुध्रिनेवालाछैन ।
    यो व्यवस्था नेता, कार्यकर्ता
    र विचौलियाकोलागी मात्रहो ।

  • @ganagabhadaur2353
    @ganagabhadaur2353 9 дней назад

    यो देसमा तागाधारी बाहुन एमाले काग्रेस माओबादी समाजबादी सबै पाटिम

  • @yuvrajromkhami690
    @yuvrajromkhami690 Месяц назад +3

    केपिले विधा देवि लाई शेख हसिना बनाउने भयो ..🤔😏

  • @Mingmarification
    @Mingmarification Месяц назад

    Good luck Bidya DD

  • @loknathneupane3375
    @loknathneupane3375 13 дней назад

    पार्टी जोगाउन गरिएको षडयन्त्र मात्र हो भ्रष्टाचारको जालो छोप्ने टालो मात्र हो ।

  • @mukeshadhikari4887
    @mukeshadhikari4887 15 дней назад

    नापिस

  • @norbulamajumli1768
    @norbulamajumli1768 Месяц назад

    Right

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h Месяц назад +1

    एस के पार्टि फुटाए,वलीकाे विराेधिहरुकाे संख्या वढ्ने र वली काे गुट संख्या निक्कै घटनेछ।

  • @JenishBhandari-x3d
    @JenishBhandari-x3d Месяц назад

    ❤ के पाटि 🎉के नेता ❤🎉के राजा ❤के जनता ❤🎉काम ❤दाम ❤माम 🎉❤अनि भात ❤खाम जय❤नेपाल ❤अामेन प्रेम जय नेपाल ❤जय ❤मातापिताको #ॐ श्री ओमकार ❤🎉नेपाल ❤

  • @tilakkandel3113
    @tilakkandel3113 23 дня назад +1

    जिबन मा भुलेर नि नदिनु भोट ऐमाले लाई

  • @dambarbahadurshrestha6713
    @dambarbahadurshrestha6713 День назад

    U high excellency former president of Nepal Bidhya Devi Bhandari who is ready to be the Amale party president which is excellent n quite reasonable

  • @user_rai_jetha
    @user_rai_jetha Месяц назад

    २/२ पटक ओलीले यीनलाई राष्ट्रपति बनाउनुको कारण एमाले फुटको कारण हो।

  • @sitaale7382
    @sitaale7382 14 дней назад

    2,2 चोटि राष्ट्रपती बनेर पनि
    आफ्नो श्रिमान को हत्यारालाई
    पत्ता लगाउन सक्नु भएन ।
    अब हजुर सग के को अपेक्षा
    के को आशा राख्नु

  • @rajbudhaMagar-d6g
    @rajbudhaMagar-d6g Месяц назад +2

    रास्ट्रपति बयर नि बुदोको हत्यारा पता लाउन नसक्नेले के पो गर्ला र बरु रावलले केही गर्ला कि

  • @AmbarThapa-o9t
    @AmbarThapa-o9t 25 дней назад

    पछाडि बाट हुन्छ पहिलो पार्टी आफ्नो श्रीमान को hattera खोइ कि आफै हों

  • @suryabhurtel9003
    @suryabhurtel9003 Месяц назад +2

    आईमाई जान्नी भको घर र आईमाई जान्नी भको पार्टीमा काम छैन जान्नुभएन आफु राष्टपति दुई कार्यकाल खादा पनि आफ्नो बुढाको हालत

  • @premnepali675
    @premnepali675 Месяц назад +1

    राजनीति गर्नु हुदैन

  • @harisubedi5832
    @harisubedi5832 Месяц назад +1

    यो देशमा महिला रास्ट्रपति भयो तर पनि यक महिला बलतकार गरि मार्दा पनि तिनले न्याय पाउन सकिन। त्यो देशमा अब केको आशा भयो र?

  • @chenchuribiswokarma-bc3hl
    @chenchuribiswokarma-bc3hl 27 дней назад

    काम छइना यसकाे पनि

  • @SakunRai-h3y
    @SakunRai-h3y Месяц назад

    Now no need party system kickout

  • @PremBahadurShahi-j4m
    @PremBahadurShahi-j4m Месяц назад

    अाउँन्न मिल्छ सूशासन चाहिन्छ ने क पा ऐमालेमा नेपाल देशको चिन्ता अनिबार्य देश झक्त यक हौ

  • @SurjeBhattachan-sz2yq
    @SurjeBhattachan-sz2yq Месяц назад +1

    हावा कुरा। सम्झिने पानी छम्किने ।😊

  • @NandalalRai-g4k
    @NandalalRai-g4k Месяц назад

    अर्थतन्त्रको मज्बुद् हाेईन घटाक बनाउनु हाे

  • @bishnupaudel7096
    @bishnupaudel7096 Месяц назад

    अबको अध्यक्ष डा रावल लाई सहमतिमै दिनुपर्छ तब उहंाले न्याय पाउनुहुन्छ10 भाइ पार्टी पुटाउन लागे पनि उहाँ अन्त सम्म यमालेमै रहनुभो

  • @gobardhanbhattarai4081
    @gobardhanbhattarai4081 Месяц назад

    सम्मानित राष्ट्रपति पदको अपमान गर्ने प्रयास्

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe Месяц назад +3

    नहुनु मामा भन्दा त कानोमामा निको हैनर ?

  • @rajankc8902
    @rajankc8902 26 дней назад

    ल्याउँछ ल्याउँछ kp ले पाटी को लागि आवश्यक छ विद्या भण्डारी को

  • @govindachapagain1895
    @govindachapagain1895 Месяц назад

    Good

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n 2 дня назад

    के पि त कपाल कन्याउदै छ्न !

  • @Peter-f6q
    @Peter-f6q 3 дня назад

    Harka sangpang hunu parxa Des ko main mantri 🎉

  • @NambinSerma
    @NambinSerma Месяц назад

    Hundain

  • @sangramkhadka5504
    @sangramkhadka5504 Месяц назад

    लोभि पापि हरु मै लाउ मै खाउ मै मात्रै सुख सउर मा रमाउ । अरु सबै मेरो हलि र भरिया रहिरहुन भन्ने सोच बोकेका राजनीतिक नेतृत्व बाट देश परिबर्तन गर्छन भनेर सोच्नु हाम्रो ठूलो भुल हो ।।

  • @jitndrarai1836
    @jitndrarai1836 Месяц назад +1

    केहि नाप्दैन।

  • @GBR2050
    @GBR2050 Месяц назад

    केपी नै सत्ता र शक्तिमा नेतृत्वमा रहने हो भने एमाले सकिन समय लाग्दैन। फेरि एमालेलाई शक्तिशाली बनाउन विद्याको विकल्प छैन। 😊

  • @DhanrajJoshi-x9p
    @DhanrajJoshi-x9p Месяц назад +1

    जुन जोगि आएपनि कानै चिरिएको हो एमाले पाटी देश र नेपाली जनताको हितमा कहिले पनि भयन र हुनपनि सक्दैन धन्यवाद

  • @AjitGautam-nu2iw
    @AjitGautam-nu2iw Месяц назад

    विद्याभण्डारी ज्यूलाई ए.मा.ले.सुस्वागम्।

  • @shreeram8873
    @shreeram8873 Месяц назад +1

    ओलि,बिद्या भन्दा त सभापतिको लागी कैयौं योग्य ब्यक्तिहरु देखेकाछौ।तिनीहरु मध्यमा डा.भिमरावल पनि पर्छन

  • @RudraPandey-x3p
    @RudraPandey-x3p 3 дня назад

    भिम रावल्बाद अरू ओली ले हाच्छिउ गरो भने ईशोर, प्रदिप, महा सचिव सब थुरू रू हुन्छन, किन्नड भन्दा कम छैनन।

  • @Anjal9708
    @Anjal9708 21 день назад

    त राडी रास्ट्रपति भएर के पाए जनताले ??

  • @AadarshaBhandari-j8s
    @AadarshaBhandari-j8s Месяц назад

    पहिलो राष्ट्रपति हुँदा पनि एउटा गतिलो काम भएन अब पनि एमालेबाट के हुन्छ र

  • @Shovapadey2065
    @Shovapadey2065 Месяц назад

    She should not come back to Party politics

  • @madhavxtr1589
    @madhavxtr1589 5 дней назад

    एम।ले केपि ले ख।एर मल बन।इ सकेको छ अर्को ब।टो रोज सँगठन
    म। बितिरसण। आयो कसरी रोक्ने
    भन्ने मन स।य।ले थ।मन खोजेको
    हो बँसणु निती अब कोही कसैल।इ
    म।नदैन जुन सुकै दल म। किन न
    होस

  • @GangaParsai-lq5lx
    @GangaParsai-lq5lx Месяц назад

    N garnu praxni 😢😢😢😢😢😢😢😢

  • @muktinathadhikari8713
    @muktinathadhikari8713 3 дня назад

    मदन भण्डारीले हत्या कस्ले किन गर्याे यसको सत्य तथ्य पत्ता नलगाई मलाई शान्ति मिल्दैन उहाको कारण म फेरि अडानमा हुनेछु भन्ने सन्देशका साथ आउनु पर्याे कमरेड ।

  • @gopalkarki8403
    @gopalkarki8403 Месяц назад +1

    Good luck 🤞 ANSAR KHATE KEPI .KAM CHIPALE GANE GARE JASTO GANE TAR ULTO KARYA KARTA

  • @Gobinda-f8g
    @Gobinda-f8g Месяц назад

    ..... को राज्य भन्या यहि हो। ओलि लाई गतिलो सङ्ग खुसी पार्न नसकेको भए यौटा वडा अध्यक्ष सम्म जित्न सक्ने थिइनन यिनले अब त्यही ओलि लाई सन्तुष्ट पारेकै भरमा अनेकौं बाजि मारेर राष्ट्रपति भएर उच्च सम्मान पाइसकेको आइमाई सम्मानित भएर बस्न छोडेर बढी महत्वाकांक्षी हुनाले अहिलेसम्म पाएका सबै मान सम्मान स्वाहा हुने भयो

  • @shreedarbashyal7831
    @shreedarbashyal7831 Месяц назад

    अबत पछाडिबाट सपनानदेखे हुन्छ राच्छेस हरुको सम्हार गर्न क्रीस्न जन्मी सकेकाछन।

  • @chitrarana1214
    @chitrarana1214 Месяц назад +1

    दुई पटक रास्ट्रपति हुदा आफ्नो श्रीमानको हत्यारालाई कानुनको कठ्घरामा ल्याउन नसक्ने ले केको पार्टी अध्यक्ष को सपना देख्याहोला।

  • @haripunharipun7291
    @haripunharipun7291 Месяц назад

    यो तिउरी को कुरा एक कान 👂 ले सुन्ने अर्को कान ले उराइ देउ जन्ता। रु

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 Месяц назад

    ओहो!ओली नभै त्यो पार्टी चल्छर?

  • @thebeautyofnature2563
    @thebeautyofnature2563 Месяц назад

    पार्टी मात्र बनाउने देश चाहिँ खोक्रो बनाउने ।

  • @bharatbaral820
    @bharatbaral820 Месяц назад

    जनताले पुःन मत दिन्छन,बाैद्विक याेग्यता एमालेमाअरू छैनन? जनताले किनार बनाए कि नेताले किनारा ल्याए भबिष्यले बताउला।

  • @BaburamShresthabarsha
    @BaburamShresthabarsha 3 дня назад

    भन्डारी राष्पती दुईपटक भएकिले पद लोलुप्ता भएको देख्ता चंखेलाई चकित लागेकोछ।सधै पद चाहिदोरहेछ। कस्तो पदहो यो राजनितिपद।मतछक्कैपर्छु।

  • @gyanendraacharya6528
    @gyanendraacharya6528 Месяц назад +1

    नेपालको सविधान कस्तो हो अमेरिकामा वारक ओवामा वकिल हुन सक्छन भने विध्या भण्डारी किन एमाले को अध्यक्ष हुन नस्सक्ने हो सहि जानकारी पाउन सकिन्छ कि ?

  • @KhimBasnet-q4q
    @KhimBasnet-q4q 4 дня назад

    Himalaya Mata bheemrav mantri ho neta desh premi

  • @dammamsaudi-wg4hs
    @dammamsaudi-wg4hs Месяц назад

    Rastrapati vayera k garnu vo 2 ramro kura 84 ma oli makune ishor p sab parajit hunu parxa

  • @yogyaniroula9981
    @yogyaniroula9981 Месяц назад

    लाजमर्दो निर्णय, भन्डारी लाई नेताले भोट दिन्छन तर जनताले तिरस्कार गर्छन् चेतना भया।

  • @kabirai2776
    @kabirai2776 Месяц назад

    याे लाेभिपापिहरुले अरुहरुलाई ठाउँ नदिने भाे बाचुनजेल शबै पदमा पुगनु परने अलिकति पनि लाजशरम नभाकाेहरु थुकका टपरे शाेच

  • @kumarpokhrel4366
    @kumarpokhrel4366 Месяц назад

    पछाडीवाट हुन्छ ।

  • @jagritikrishifarm9438
    @jagritikrishifarm9438 Месяц назад

    नापेसोर लाइहालेउनि

  • @Terabhainallaseharmehalla
    @Terabhainallaseharmehalla 25 дней назад

    Nirmala pant ko hatyari Nirmala Bandhavgarh aadivasi

  • @NarKamar
    @NarKamar 3 дня назад

    Bidya. Devi. Bhandari. Pni. Pripathe. Dochare. Rhich. K. P. Oli. Ko. Jhole. Rhich

  • @subashnepal2876
    @subashnepal2876 Месяц назад

    only for bhim rawol

  • @Mahendra9384
    @Mahendra9384 Месяц назад +2

    छि छि छि यस्को अनुहार छि छि

  • @bijeshchaudhary4787
    @bijeshchaudhary4787 Месяц назад

    Bhim Rawal kin nahune

  • @prakashmagar-xh2dr
    @prakashmagar-xh2dr Месяц назад

    Yo ta saurabhale 5 barsh agadi bhaneko kura ho

  • @Shriram-u9k
    @Shriram-u9k 16 дней назад

    Amala kangress la desh sideeio

  • @MadhavNeupane-q6v
    @MadhavNeupane-q6v Месяц назад +1

    Khanako lagi mahangi kasari gatauni
    Socahna

  • @Siddhabahadur
    @Siddhabahadur 14 дней назад

    Sats.bida

  • @GopalSingh-pe2ot
    @GopalSingh-pe2ot Месяц назад

    दुईचोटिसम्म देशको अभिभावक बन्दा आफ्नै अभिभावक कल्ले मार्यो भन्ने थाहा नपाउने जाठीलाई सक्रिय हैन निस्क्रिय नै राजनीति गरे फरक पर्दैन।

  • @RajSharma-c7k
    @RajSharma-c7k Месяц назад

    Kp woli out garnu parchha

  • @LokBdrKc
    @LokBdrKc Месяц назад

    कबाडी बन्ने चाहना

  • @rajupokhrel7186
    @rajupokhrel7186 27 дней назад

    Oli ba le p..m banaidinu hunx ab ra..pa banai saknu vo ab p..m

  • @ganeshgurung6278
    @ganeshgurung6278 Месяц назад

    Kp oliko birodma sabai jana lage pani kehi parna.sakne wala xaina

  • @dfoparbat
    @dfoparbat Месяц назад

    Uml candidate Harauna ..khojne 😢yahi rawalpindi hooo

  • @rajansapkota858
    @rajansapkota858 Месяц назад

    Mirgaule lai ta paxaar nai parxa,

  • @khempun301
    @khempun301 Месяц назад

    अब कुन लाई मार्ने इच्छा जागेर अायाे फेरि

  • @chimegrg2175
    @chimegrg2175 Месяц назад

    Omg, rest gara rest aba chai 🙈🙈🙈

  • @sumanrai7534
    @sumanrai7534 Месяц назад

    Yo aayar chai hune k huni horw

  • @jeevansapkota6257
    @jeevansapkota6257 Месяц назад

    Yamale sakiyo yo satya ho vanya

  • @Amaragrawal20475
    @Amaragrawal20475 Месяц назад +1

    हाहा तिमी सभापति बन्दै गरा 2084 मा एमाले को पतन हुन्छ।