अब २०८४ मा "फ्री भिसा फ्री टिकेट" पार्टी र "पानीजहाज र घरघरमा ग्याँसको पाईपलाईन" दलदले दलहरुको पत्तासाफ गर्न पर्छ। वैदेशिक ऋण र भ्रष्टाचारका पक्षपोषण गर्ने झुन्ड पाखा लाग्नैपर्छ। कती दशक यिनीहरुको चटक हेर्नू, बेतुकका गफ सुन्नु।
प्रश्न एकथरि सोधिएको हुन्छ, तर जवाफ दिनुको साटो आफैलाई सही प्रमाणित गर्नका लागि गफ मात्र छाट्ने शैली केवल अहंकारको पराकाष्ठा हो। यस्तो व्यवहारले नेतृत्वको जिम्मेवारीलाई उपहास गरिरहेको छ र लोकतन्त्रको मर्ममाथि प्रहार गरिरहेको छ। जनताले तिर्सना मेट्ने सत्य जवाफको अपेक्षा गर्दछन्, तर गफ र आत्मप्रशंसा मात्रै दिनु नेतृत्वमा असक्षमता, जनताप्रति बेवास्ता र लोकतान्त्रिक मूल्यको अपमान हो। यस्तो शैलीले मुलुकलाई समस्या समाधानतिर होइन थप निराशा र असन्तुष्टिको गहिराइतर्फ धकेलिरहेको छ।
९ बर्षमा ११ वटा सरकार, ३ जना पात्र वा प्रायोजित प्रजातन्त्र ! अबको समय अबको पुस्ताको लागि होइन ? समय र आवस्यकता अनुसार रूपान्तरण हुनु पर्दैन ? देश जन बिहिन हुन लाग्दा सम्म पनि घिनलाग्दो सिन्डिकेट ?
यो उमेश चौहान भन्ने मान्छे पनि भारतको हरियाणा राज्यको धोती नै हो यसमा कोहि पनि भ्रममा नपरौ है। त्यसमा पनि राजनीतिक दलको भ्रष्ट नेताहरूलाई बचाउने खेल कान्तिपुरले गरेछ र राजनीतिका दलको भ्रष्ट नेताहरु कुकर्म ढाकछोप गर्ने काम पनि कान्तिपुर मिडिया गरेको छ।
Kena hashxann k yo joker haruko bash chaldai ho ke budhijibe haruko bash ho??? Xiixixixi Desh ko PM ko bolna sailii yasta haru lai janata le Vote dinxann dhekarx yo harule Desh lai kanghal banayo ani andho janata haru nai Ushto ho yasta chor jantu harulai yo thauma puraunu nai desh ko Aabhagya ho
K.P. Oli has shown shockingly bad and useless leadership, filled with corruption and ignorance. He’s got no real knowledge, vision, or creativity-just empty talk that leads nowhere. Full of ego and adding no real value, his time in power has deeply harmed the nation. For the good of the country, he should step down and end this harmful, incompetent rule. He's been disgraceful, stubborn, and driven by revenge, constantly undermining and demotivating the potential and power of young Nepalis.
महान भुत्रे कमेडीयन।अनेक कथा अनेक टुक्का मात्र जानेको।यी तिनवटा ठुला पाटीका बुढा गोरुहरु रहुँन्जेल नेपालमा गरिब निमुखाहरुको हालत उहीँ रहने छ किनकी यी नेताहरु अनेक वाद र सिद्धान्त जानेका गफाडी भए।
राजा मारेर आज देशलाइ लुटेर खाउ बा जनता लाई कतिदिन मुर्खता बनाउछोै देशलाइ कङाल बनाए सकियो तिमीले भर्ष्टचारी सरकार ? रबि एउटा इमानदार मानिस हो सबै फसाउने खेल तिमीहरूको हो तर रबि को साथ मा हामी छोै हामी सम्पूर्ण बिदेश मा बसेको तथा नेपाल मा सबै रबि को साथमा छोै
Yesta khalko manxe chahinxa tar deshko pm. Ko lagi hoinh partiko lagi Parti dherai maulauxa Arule gareko pani aafaile gareko sabit garaidinxa hahaha 😂 dherai bhukne kukur le tokdai tokdainh garne kehi hoinh guff matrai 😂
सान्दर्भिक ❤
यो सरकार कान्तिपुर ले चलाएको छ भ्रम नपरौउ है। ठुल्दाई हो नि।
एक वाक्यमा टुङ्गिने कुरा तन्काएर दिक्कलाग्दाे गरी बाह्र वाक्यमा,हैट्!
यो प्लेटफर्ममा नि भ्रष्टाचारी माफियाहरुको बचाउने गरिरहेको छ।
कान्तीपुर नै सरकार हो नेपालको।
Good 👍
❤❤❤❤❤❤
अब २०८४ मा "फ्री भिसा फ्री टिकेट" पार्टी र "पानीजहाज र घरघरमा ग्याँसको पाईपलाईन" दलदले दलहरुको पत्तासाफ गर्न पर्छ। वैदेशिक ऋण र भ्रष्टाचारका पक्षपोषण गर्ने झुन्ड पाखा लाग्नैपर्छ। कती दशक यिनीहरुको चटक हेर्नू, बेतुकका गफ सुन्नु।
Jai balan jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
प्रश्न एकथरि सोधिएको हुन्छ, तर जवाफ दिनुको साटो आफैलाई सही प्रमाणित गर्नका लागि गफ मात्र छाट्ने शैली केवल अहंकारको पराकाष्ठा हो। यस्तो व्यवहारले नेतृत्वको जिम्मेवारीलाई उपहास गरिरहेको छ र लोकतन्त्रको मर्ममाथि प्रहार गरिरहेको छ। जनताले तिर्सना मेट्ने सत्य जवाफको अपेक्षा गर्दछन्, तर गफ र आत्मप्रशंसा मात्रै दिनु नेतृत्वमा असक्षमता, जनताप्रति बेवास्ता र लोकतान्त्रिक मूल्यको अपमान हो। यस्तो शैलीले मुलुकलाई समस्या समाधानतिर होइन थप निराशा र असन्तुष्टिको गहिराइतर्फ धकेलिरहेको छ।
Tehi ta ...Feri ukhane pur adharmko kura grxa ....muglinbata ktmmo baato herda tha vyihalxa Nepal ko purbadhar
राजा संग सबै ले माफी मागेर यही हो बिकल्प तिमी हरू को
Garne kehi hoena , kura garna matra janexau. Kp oli jiu...without viewsion
मध्यस्तकर्ता चौहान जीमा खासै दम देखिएन । प्रमले प्रतिप्रश्न गर्दा तार्किक प्रश्न गर्न नसक्नेले मोडरेटरमा अलिक सुहाएन । ईकान्तिपुर उहांको आफ्नो पद प्रतिष्ठामै ठिक होला, अहँ! यता दम देखिएन।
राजनेता केपी वली। शुभ कामना हजुर लाइ
Kpko jhole
के पी ओली बाको काम छैन प्रश्न एक कुरा अर्को थिर मोड्ने 😮😮😮😮😮😮😢😢😢😢😢 मेरो देश हाँक्ने प्रधानमन्त्री 😮😮😮 हामी जनताले किन बिकल्प खोज्दै नौ
olijiko kura sunesi sabaijana nanorogi hunchan! aham brahmasmi nakaratmak soch ma😮
किर्ते सिरोहियाको T V
१२ भाई मध्ये जेठो र माईलो को प्रश्न सोध्दा बस्ने पोज एउटै रहेछ है😜😝🤪
Balen jindabad kulman jindabad
Good leader oli jii
९ बर्षमा ११ वटा सरकार, ३ जना पात्र
वा प्रायोजित प्रजातन्त्र !
अबको समय अबको पुस्ताको लागि होइन ?
समय र आवस्यकता अनुसार रूपान्तरण हुनु पर्दैन ?
देश जन बिहिन हुन लाग्दा सम्म पनि घिनलाग्दो सिन्डिकेट ?
उमेश चौहान टट्टु पनि रैछ त 😂
यस्ता उखानको काम छैन ।
Full of lies…desh barbad tira laijane neta bhanekai KP Oli ho!!
Kantipur laai big thanks players laai aafno fatigue rakhna dinu bhayako ma
Kantipur ma hoixa😂😂
Gaffadiii budo😂
proud of you PM !!!
मध्यस्तकर्ता भएनन !
giribandu baje
Kpi Baa kahile dinu hune ho hamro cheliharu lai tokanu bhayeko rakam...Tihar ta sakonta
Brilliant leader kp ba
यो उमेश चौहान भन्ने मान्छे पनि भारतको हरियाणा राज्यको धोती नै हो यसमा कोहि पनि भ्रममा नपरौ है। त्यसमा पनि राजनीतिक दलको भ्रष्ट नेताहरूलाई बचाउने खेल कान्तिपुरले गरेछ र राजनीतिका दलको भ्रष्ट नेताहरु कुकर्म ढाकछोप गर्ने काम पनि कान्तिपुर मिडिया गरेको छ।
Good leader kp oli❤❤❤🎉🎉🎉
K p oli is the great leader
What a joke
यत्तिको प्रधानमन्त्री चाहिन्छ
Kpko jhole
तेरो बा जोले त केपिको गु धुन नि लाएक छैनस
Kp still thinks Nepalese believe in him.
टुप्पाबाट पिपरो पलायर राजनीति हुदैन, राम्रो ।
Kantipur le yeslai puran sunauna lyaeko question khoi ?? Ki question sodne himmat xain khali x ma matra status lekhana matra aauxa umesh chuwan
Purbadharko kura grxa ukhane ...Mugling bata kathmanduko baato her na oi.....fataha
Karyakram prastyota ( Chauhanji) maa dam dekhiyena
प्रश्न सोध्ने शैलि मन परेन
Yo kaile marxa hola ??
Ajai kati yrs guff nalumla bhanea xa talai
I love you kp ba❤️💘🥀👌🙏
Rlpkpekpolcdhnhle
Government chief and his talks such a shame. No leaders are for the nation. existence becomes extinct if remain endangered continiously.
good leader KP Oli
Maha gafadi yes le kehi napain
Maha gafadi
Kena hashxann k yo joker haruko bash chaldai ho ke budhijibe haruko bash ho??? Xiixixixi Desh ko PM ko bolna sailii yasta haru lai janata le Vote dinxann dhekarx yo harule Desh lai kanghal banayo ani andho janata haru nai Ushto ho yasta chor jantu harulai yo thauma puraunu nai desh ko Aabhagya ho
Hasekoo jholee haru
des bigarnma yetai ko kami xa bichaara hai
भन्ने एउटा गर्ने एउटा
K.P. Oli has shown shockingly bad and useless leadership, filled with corruption and ignorance. He’s got no real knowledge, vision, or creativity-just empty talk that leads nowhere. Full of ego and adding no real value, his time in power has deeply harmed the nation. For the good of the country, he should step down and end this harmful, incompetent rule. He's been disgraceful, stubborn, and driven by revenge, constantly undermining and demotivating the potential and power of young Nepalis.
भ्रष्टाचारको वृद्धि भइ रहेको देखिन्छ के पि जि
Great kp oli
महान भुत्रे कमेडीयन।अनेक कथा अनेक टुक्का मात्र जानेको।यी तिनवटा ठुला पाटीका बुढा गोरुहरु रहुँन्जेल नेपालमा गरिब निमुखाहरुको हालत उहीँ रहने छ किनकी यी नेताहरु अनेक वाद र सिद्धान्त जानेका गफाडी भए।
Yaslai bolna laj lagdaina ki ke ho ani manxe mare pasi jel na parera ke hunxas ta 😂😂
कस्तो अहम,ढोङ्गी र कुतर्क हो महाराजधिराज सरकारको ?
Ratan karki chance xa ta aaja!!!
कुरा सही हो।। तर अब राम्रो कसरी बनाउने मन्थन गर्नु परो ।।
राजा मारेर
आज देशलाइ
लुटेर खाउ बा
जनता लाई कतिदिन मुर्खता बनाउछोै
देशलाइ कङाल बनाए सकियो तिमीले
भर्ष्टचारी सरकार
? रबि एउटा इमानदार मानिस हो
सबै फसाउने खेल तिमीहरूको हो
तर रबि को साथ मा हामी छोै हामी सम्पूर्ण बिदेश मा बसेको तथा नेपाल मा सबै रबि को साथमा छोै
Thumbnail vayana ho
बाले यसपटक भने कडा जवाफ फर्काए है ।
राष्ट्र नायकpm
Tu ground banauxuu vanera bolnuvako kahile pura hunxa pm jyu??????
Gafadi, sabai corruption garne manxaelai support garne mai ho bhana
Giribandu k ho ba?
fantus gaff kati sunnu
JETHA KO PROGRAM MAA BAA KO INTERVIEW RAICHHA KATI HAASNU
Yo patrakar ko performance zero
Yeti laamo episodeko Ramro man pareko Sobita Gautam ko haaso matra ho...Aru sab bekar
Yesta khalko manxe chahinxa tar deshko pm. Ko lagi hoinh partiko lagi
Parti dherai maulauxa
Arule gareko pani aafaile gareko sabit garaidinxa hahaha 😂 dherai bhukne kukur le tokdai tokdainh garne kehi hoinh guff matrai 😂
चौहानले रबि लामिछानेको सन्दर्भमा सोध्ने क्रममा रबि लामिछानेलाइ नकारात्मक भुमिका बाधेर सोधेको छ। छि कमिना पत्रकार!
❤❤❤❤❤❤
यत्तिको प्रधानमन्त्री चाहिन्छ