अकबरेबाट लाखौंको कमाइ गर्दै/कसरी गर्न सकिन्छ अकबरे खेती/२० लाखको अकबरे खोर्सानी बेच्छन यी युवा कृषक
HTML-код
- Опубликовано: 24 июл 2024
- अर्जुनधाराका डम्बर चौधरीले सूर्यदया न.पा. १२ मा ३० रोपनी जग्गामा लगाएको अकबरे खेतीबाट बार्षिक २० लाख सम्मको अम्दानी लिन सकिने कुरा बताएका छन् ।
अकबरे लगाएर डम्बरले लाखौं कमाइ गदैं आएका छन् भने स्थानिय युवालाई रोजगारीको अवसर पनि प्रदान गरिरहेका
छन् ।
#Damber_Chaudhary #Unique_Creation #Akabarekhorshani #Akabarechilli
सह्रानीय काम मित्र डम्बर !
इन्टरब्यु लिने दाइ लाइ धेरै धेरै धन्यबाद छ
Great jop damber g
Great work ❤❤❤
Thank you so much for this amazing and informative video, music combination is also perfect ❤❤❤
Great job
Good job sir
Dherai ramro job sir
जय किशान
Dherai ramro kam.sir.
Great vision
Nice job
Inspiring work
मलाई पनि यो खेती गर्ने रहर छ । पछिल्लो समय आवश्यक सल्लाह लिन पाइएन । किन कि कृषकको मो नं राख्न नै छोडियो भिडियो निर्माताले । बिशेष त विउको बारेमा जानकारी लिन चाहेको थिएँ मैले ।
Sarai ramro job ma pani yo pale chai akabare khursani ropna man xaa ma pani hajurr kai student ho????
सर सिक्किम कै अकबरे नबिकेर बिजोकछ
नम्बार खोइ त हजुर को
रागे खोर्सानी को विउ पाइन्छ होला ? यो असाध्य पिरो हुन्छ ।
please subscribe this channel for more videos
कुन जिल्लामा हो ?
Ilam
डम्बर चौधरीको मोबाइल नंवर भए दिनुस है
9852637505