unique creation tv
unique creation tv
  • Видео 266
  • Просмотров 983 610
पाटाबाट बोरा कसरी बन्छ । कसरी उत्पादन गरिन्छ जुट । jutkheti / jutfarming / jutcultivation
स्थानिय स्तरमा बिसानले आफुलाई चाहिने जुट उत्पादन गर्दै बाकी रहेको जुट स्थानिय बजारमा बेचेर आफ्नो गुजरा चलाउने गरेको पाईन्छ । यो भिडियोमा स्थानिय स्तरमा किसानले कसरी जुटको उत्पादन गर्छन भन्ने बिषयमा तयार पारिएको छ ।
#jutkheti
#juteflower
#patakheti
#jutecotton
#jutt
#farminglife
#jutfarming
#jutcultivation
Просмотров: 350

Видео

दधीकादो पर्व किन मनाइन्छ ।/भाईचारा र सादभावको पर्व दधीकादो ।part 1 / Dadikado
Просмотров 393Месяц назад
भाईचारा र सादभावको पर्व दधीकादो । दधीकादो एक साहासीक खेल तथा पर्व । यो दधीकादो पर्व नेपालको तराई क्षेत्रमा विषेशगरी यहाँका स्थानीय बासिन्दाले मनाउने गर्दछन् । यो पर्व प्रत्येक कृष्ण जन्मअष्टमीको दिन तराईमा कृष्ण भगवानले काल्यकालमा आफ्रना साथीहरुसंग खेलेको खेलको रुपमा मनाइन्छ । कृष्ण भगवानले काल्यकालमा खेलेको खेलको रुपमा यो पर्व नेपालको तराई क्षेत्रमा उल्लासमय तरिकालो मनाउने गरिन्छ । #dadikadi #...
सन्थाल जातीको नाच / सन्थाली संस्कृतिक नाच / Santhali cultural dance
Просмотров 207Месяц назад
नेपालको पूर्वी क्षेत्र झापा लिल्लाको दक्षिणी भेग बिशेष गरी राजवंशी सतार र सन्थाल जातीको बसोबास भएको स्थानको रुपमा चिनिन्छ । यो सन्थाली जाती यहाँको स्थानीय बासिन्दाको रुपमा चिनिने गरिन्छ । यो जातीको विवाहमा विशेष प्रकारको नाच नाचीने गरिन्छ जुन बेजोड प्रकारको हुने गर्दछ । यो नाचमा केटाकेटी र युवा युवतीहरुको सहभागी कुने गर्दछ #santhali #santhaliculturaldance #santhalidance #santhalinaach #santhali...
ड्रागन फ्रुट खेतीबाट लाखौंको कमाई गर्दै / कसरी गर्ने ड्रागन फ्रुटको खेती / Dragon Fruit
Просмотров 865Месяц назад
झापामा ड्रागन फ्रुष्टको खेती पछिल्लो समयमा फ्रुटाउंदै आएको छ । कम जोखिमयुत्त खेतीको रुपमा यो ड्रागन फ्रुट खेतीलाई माने गरिन्छ । सबै रोगीहरुले खान मिल्ने यो फल गर्मी बिसम किसिमको हावापानीमा बढि फ्रुटाउने गर्दछ । कम झन्डझटीलो यो खेती प्राय तराईको सबै स्थानमा लगाउन सकिने खेतीको रुपमा लिने गरिन्छ । विश्वका बिभिन्न देशहरुमा यो खेती गर्ने गरिन्छ । #dragon #dragonfruit #dragonfruitrecipe #dragonfruits...
जङ्गलको बिचमा सुविधायुत्त होटल संञ्चालन / गाडीलाई नै होटल बनाएर जङ्गलमा ब्यवसाय गदैं /Roadsidehotel
Просмотров 93 тыс.Месяц назад
जङ्गलमा लाखौंको आम्दानी विर्तामोडका राज कुमार गुरुङ्गले आरआली जङ्गलमा गाडीलाई नै होटल बनाएर विगत ४÷५ वर्षदेखि होटल संञ्चालन गर्दै आएका छन । उनी भारतीय आर्मीबाट अवकाश पाए पछि बिदेश जानु भन्दा नेपालमा नै बसेर केहि गरौ ं भन्ने सोचका साथ यो गाडीमा होटल संञ्चालन गर्न पुगेको बताउछन् । उनले यो गाडीमा होटल संञ्चालन गर्दा ४ जनाको परिवार पालिएको बताउछन् । #hotel #mobilehotel #junglehotel #jungle #roadsid...
ट्रेकीङकको पूर्व तयारी कसरी गर्ने / सन्दकपुर यात्राको अनुभव /Trekking Guide
Просмотров 1842 месяца назад
आन्तरीक पर्यटनलाई उजागर गर्नका लागी बिर्तामोडका युवाहारुले झापा बिर्तामोडबाट इलामको सन्दकपुर सम्मको यात्रा तय गरेका छन र साथै यात्राको क्रममा भएका र हुने जोखिम बाट कसरी बच्न सकिन्छ भन्ने कुरा पनि उहाँहरुले आफुले गरेको अनुभव सबैलाई प्रस्तुत गर्नू भएको छ । #sandakpur #ilamsandakpur #trekkingguide #trekkinginformation #trek #ilamtrek #sandhakpurtrek #trekmanagement
पढेर घोकेर लेखेर मात्र बिद्यार्थीको शैक्षिक स्तरमा बिकास हुन्न/इकम कलेज
Просмотров 6653 месяца назад
बिर्तामोडमा रहेको इकम कलेजले आफ्ना बिद्यार्थीहरुलाई अतिरित्त क्रियाकलाप अन्र्तगत बिभिन्न कार्यक्रम गराउदै आएको छ । बिद्यार्थीको शैक्षिक स्तर बृद्रि गर्नका लागी एकोहोरो पढाएर मात्र हुन्न उनिहरुमा अतिरित्त क्रियाकलाप पनि अति नै आवश्यक छ त्यस अन्र्तगत कलेजले बिद्यार्थीलाई धान रोप्नका लागी झापाको चकचकी पूर्याएको थियो उत्त कार्यक्रममा १५० बिद्यार्थीको उपस्थित रहेको थियो भने बिद्यार्थीले धान रोप्दै ह...
मेरो मुटु सिंहको हो भन्नु हुन्थ्यो फायल खोल्न किन नसकेको भन्दै हृदयरामले रविलाई दरो थर्काए ।
Просмотров 3073 месяца назад
हृदयरामले रवि लामिछानेलाई भ्रष्टचारका तिनवटा फायल खोल्छु मेरो मुटु सिंहको हो भन्नु हुन्थ्यो खोई फायल खोलेको भन्दै संसद भवन भित्रै थर्काए भने रवि लामिछाने चुप लागेर बेिका थिए । र साथै बोले जस्तो काम गर्न सजिलो पनि छैन भन्दै छिटो फायल खोल्नका लागी कडारुपमा दवाफ पनि दिए । #rabilamichhane #pratinidhisabha #giribandu #omni #nirmala
राजेन्द्र लिङदेनले रोष्टमबाट नै बजेट विधेयक पुस्तिका च्यातेर फाले ।
Просмотров 4723 месяца назад
आगामी बजेट मनपरि विनियोजन गरेको भन्दै रोष्टमबाट नै राजेन्द्र लिङदेनले विनियोजन विधेयक च्च्यातेर फलिदिए । अहिले सम्म कुनैपनि सांसदले यसरी सविधानको मर्यादा विपरित कार्य नगरेको पनि उनले उल्ले गरेका थिए । #rajendra #rajendralingden #raprapanepal
ज्ञानेन्द्रले कर्णालीबाट नयाँ बिद्रोह शुरु गर्ने धम्की दिए । सभामुखसंग चर्काचर्की नै पर्यो ।
Просмотров 6533 месяца назад
बजेट सम्बन्धी अन्तरक्रियाको क्रममा ज्ञानेन्द्रले यदि कर्णालीलाई बजेट कम पारेर अरु प्रदेशलाई बजेट बढि पारिन्छ भने अव चुप लागेर नबस्ने भन्दै नयाँ पार्टी खोलेर देशमा बिद्रोह गर्ने भन्दै धम्कीपूर्ण अभिब्याक्रि दिएका छन् ।यसै क्रममा ह्रदयराम थानी ले पनि कर्णालीलाई बजेट कम गनुको कारण सोधेका दिए । #gyanendrashahi #gyanendra_shahi #karnali
सांसद भवन सबैको भ्रष्टचार गर्ने थलो हो ? सबै सांसद र मन्त्रीहरु पशु हो,अलिकति लाज छैन तपाईहरुमा
Просмотров 1953 месяца назад
सोविता गौतमले संसदमा उपस्थित सबै सांसदलाई आमी जनताको काम भन्दापनि कसरी भ्रष्टचार गर्न सकिन्छ भनेर भेला भएको भन्दै सांसदमा गर्जिन । सविता गौतमले सबै सांसदको सातो लिइन् । सांसद भवनमा के हामी कसरी भ्रष्टचार गर्ने भनेर सल्लाह गर्न भेला भएका हौं भनेर सबै सांसदको सातो लिइन् । #sobitagautam #sobita #uniquecreationtv
ढिलो चल्ने तपाईको फेन अव घरमा नै बनाउनु होस् नयाँ जस्तै / कसरी ढिलो चल्ने फेनलाई स्पीड चल्ने बनाउने
Просмотров 1683 месяца назад
अहिले गर्मीको सिजन चल्दैछ तपाई हाम्रो घरमा भएको फेन ढिलो चल्ने हुन सक्छ त्यसको लागी तपाई हामीले बजारबाट बढिमा १०० रु मा फेनको क्यपासिटर किनेर ल्याएर घरमा नै फेर्न सकिन्छ र बढि खर्च हुन बाट बच्न पनि सकिन्छ । #sarbagya #uniquecreationtv #technology
तोसीमा कार्कीले संसदमा बजेट बनाउन सिकाउदै / तोसीमाको बजेट सम्बन्धि खरो प्रस्तुति
Просмотров 1103 месяца назад
तोसीमा कार्कीले आगामी बजेटको बारेमा कुरा गर्दै कसरी बजेट तयार गर्दा जनतासम्म पुग्छ त्यसरी नै आगामी बजेट तयार गरौं र यसरी आगामी बजेट तयार गर्दा राम्रो हुन्छ भन्दै संसदमा उपस्थित सबै सांसदहरुलाई आफ्नो दमदार प्रस्तुति दिइन । #toshima #toshimakarki #तोसीमा कार्की
ज्ञानेन्द्र शाहिले गृहमन्त्रिलाई ठाडो प्रश्न गरे /जनताले न्याय पाउन कतिजना गृहमन्त्रि फेर्नुपर्ने..
Просмотров 6453 месяца назад
ज्ञानेन्द्र शाहिले गृहमन्त्रिलाई ठाडो प्रश्न गरे /जनताले न्याय पाउन कतिजना गृहमन्त्रि फेर्नुपर्ने..
How to Assemble computer parts/ What is computer hardware
Просмотров 2104 месяца назад
How to Assemble computer parts/ What is computer hardware
Saalbari Jhil/पर्यटकीय स्थल सालबारी झिल
Просмотров 1744 месяца назад
Saalbari Jhil/पर्यटकीय स्थल सालबारी झिल
कक्षा १२ को एकाईअनुसारको अति महत्वपूर्ण प्रश्नहरु /12 Unitwise all Social important Questions.
Просмотров 5307 месяцев назад
कक्षा १२ को एकाईअनुसारको अति महत्वपूर्ण प्रश्नहरु /12 Unitwise all Social important Questions.
पिकनिक कार्यक्रममा हण्डी फुटाउन सफल हुनेलाई पुरुस्कार वितरण/picnic_programe/picnic2080
Просмотров 5888 месяцев назад
पिकनिक कार्यक्रममा हण्डी फुटाउन सफल हुनेलाई पुरुस्कार वितरण/picnic_programe/picnic2080
Sandhakpur Day 2 trip
Просмотров 3648 месяцев назад
Sandhakpur Day 2 trip
कवि तथा गजलकार लक्ष्मण खरेल/Laxman Kharel /Gajal/poem
Просмотров 1919 месяцев назад
कवि तथा गजलकार लक्ष्मण खरेल/Laxman Kharel /Gajal/poem
पूर्वको पशुपतिनाथ अर्जुनधाराधाम/Arjundhara_dham/Arjundharamandir
Просмотров 689 месяцев назад
पूर्वको पशुपतिनाथ अर्जुनधाराधाम/Arjundhara_dham/Arjundharamandir
Every bad situation will have something positive #shorts
Просмотров 10210 месяцев назад
Every bad situation will have something positive #shorts
झापामा पूर्व राजाको सवारी हुँदा जनलहर /इकम कलेजमा रहेको पृथ्वीनारायण शाहको शालिक अनावरण हुदै
Просмотров 41610 месяцев назад
झापामा पूर्व राजाको सवारी हुँदा जनलहर /इकम कलेजमा रहेको पृथ्वीनारायण शाहको शालिक अनावरण हुदै
पृथ्वीनारायण शाहदेवको शालिक अनावरण हुदै /Inauguration Pro of EECOHM College by Former King Gyanendra
Просмотров 1,7 тыс.10 месяцев назад
पृथ्वीनारायण शाहदेवको शालिक अनावरण हुदै /Inauguration Pro of EECOHM College by Former King Gyanendra
विर्तामोडबाट सन्दकपुरसम्मको यात्रा/२१ कि.मि पैदल यात्रा/सन्दकपुर यात्रा/Trekking video
Просмотров 76710 месяцев назад
विर्तामोडबाट सन्दकपुरसम्मको यात्रा/२१ कि.मि पैदल यात्रा/सन्दकपुर यात्रा/Trekking video
Earthquake in Nepal / नेपालमा महाभुकम्पको सम्भावना अति उच्च /फेरि नेपालमा ठूलो भुकम्प जान सक्ने
Просмотров 10110 месяцев назад
Earthquake in Nepal / नेपालमा महाभुकम्पको सम्भावना अति उच्च /फेरि नेपालमा ठूलो भुकम्प जान सक्ने
तिहार गीत,भैलो गीत/Bhailo song/भन-भन भाई हो देउसुरे.......
Просмотров 54211 месяцев назад
तिहार गीत,भैलो गीत/Bhailo song/भन-भन भाई हो देउसुरे.......
Brothers GYM House /GYM_House
Просмотров 16811 месяцев назад
Brothers GYM House /GYM_House
Chiya Chautari samuha/Rajgadh_jhapa/राजगढ बजारमा चिया चौतारी समुह/चिया चौतारी समुह
Просмотров 38511 месяцев назад
Chiya Chautari samuha/Rajgadh_jhapa/राजगढ बजारमा चिया चौतारी समुह/चिया चौतारी समुह
Israel in war/Hamas att.ack in israel/इजरायलमा हमासले गर्यो रकेट आक्रमण/इजरायलमा १० नेपालीको मृ,त्यु
Просмотров 10511 месяцев назад
Israel in war/Hamas att.ack in israel/इजरायलमा हमासले गर्यो रकेट आक्रमण/इजरायलमा १० नेपालीको मृ,त्यु

Комментарии

  • @RohanSunuwar7
    @RohanSunuwar7 2 дня назад

    Happy Teacher Day sir 🎉 congratulation for 15k subscriber

  • @XHETTRI004
    @XHETTRI004 5 дней назад

    Thanks sir

  • @SwitchaKhatiwada-SK
    @SwitchaKhatiwada-SK 6 дней назад

    Vole top ❤

  • @ManitGhimire-u5c
    @ManitGhimire-u5c 17 дней назад

    padhako bujhiyena, aafai pani explain garnu, book ko line padhna ta jo pani sakxa..

  • @navinsankalpadewan8529
    @navinsankalpadewan8529 19 дней назад

    आठराई गाविस होइन आठराई गाउँपालिका हो।

  • @NileshKumar-n6r
    @NileshKumar-n6r 20 дней назад

    ❤ धन्यवाद सर ❤❤😊😊

  • @NileshKumar-n6r
    @NileshKumar-n6r 20 дней назад

    ❤ thanks you

  • @Nabinshahithakurivlog
    @Nabinshahithakurivlog 20 дней назад

    धन्यबाद सर 🎉😊😊

  • @Nabinshahithakurivlog
    @Nabinshahithakurivlog 23 дня назад

    धन्यबाद सर 😮🎉😊

  • @jyotikafley5335
    @jyotikafley5335 Месяц назад

    Good job

  • @bato5466
    @bato5466 Месяц назад

    राम्रो जानकारीमूलक, सुन्दर भिडियाे मदन सर

  • @piyushgamming123
    @piyushgamming123 Месяц назад

    Sir aaja hami lai alcohol fermentations padhaunu vako thiyo yesko practical hudaina hare hjr le video banaidinuna .

    • @SakshyamNeupane24
      @SakshyamNeupane24 Месяц назад

      @Piyush kaile dekhi padna thaleu yestari😂😂

    • @piyushgamming123
      @piyushgamming123 Месяц назад

      @@SakshyamNeupane24 padhxu ni ma ta daily 😆

    • @SakshyamNeupane24
      @SakshyamNeupane24 Месяц назад

      ​@@piyushgamming123 Teita 6 baje dekhi 11:20 samma thaxa malai

  • @bato5466
    @bato5466 Месяц назад

    निकै सुन्दर र रोचक खेल

  • @jyotikafley5335
    @jyotikafley5335 Месяц назад

    Nepali culture

  • @piyushgamming123
    @piyushgamming123 Месяц назад

    Camera man ko ho sir

  • @PrakashPrakash-df4or
    @PrakashPrakash-df4or Месяц назад

    ❤❤❤❤❤सरल भासा वेस्टछसर🙏

  • @Lifeafterretirement..25
    @Lifeafterretirement..25 Месяц назад

    धेरै मज्जाले सेक्सोफोन बजाउने अहिले यसरी ब्यवसाय गरेर बसेको देख्दा ख़ुशी लाग्यो 12 दाजै 😊

  • @jyotikafley5335
    @jyotikafley5335 Месяц назад

    Nepali culture

  • @AzizAjlanofficial143
    @AzizAjlanofficial143 Месяц назад

    Wow 😊😊😊

  • @LaxmiPrasad-be8yd
    @LaxmiPrasad-be8yd Месяц назад

    Good job

  • @LaxmiPrasad-be8yd
    @LaxmiPrasad-be8yd Месяц назад

    Kati ramro idea

  • @LaxmiPrasad-be8yd
    @LaxmiPrasad-be8yd Месяц назад

    Ramro kaam

  • @asishlaxmankharel3681
    @asishlaxmankharel3681 Месяц назад

    Ramro kaam

  • @kirawa2045
    @kirawa2045 Месяц назад

    😍👍

  • @Manjupahim
    @Manjupahim Месяц назад

    Sarai man paryo gako chahi xaina tara herdai haso lagne ramailopan good job🎉🎉🎉🎉🎉

  • @Beepool-hj7zj
    @Beepool-hj7zj Месяц назад

    Good jop sir

  • @chaulagaibossaxis4022
    @chaulagaibossaxis4022 Месяц назад

    Super 👌👍

  • @sadikshyakhadka9762
    @sadikshyakhadka9762 Месяц назад

    Good job

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 Месяц назад

    Dherai ramro bhai

  • @pradeeprana832
    @pradeeprana832 Месяц назад

    nice dai , next visit tappi ka hola

  • @DivyaKafley-y2r
    @DivyaKafley-y2r Месяц назад

    Very good video

  • @DivyaKafley-y2r
    @DivyaKafley-y2r Месяц назад

    Good job 👍

  • @dharmakhatiwada1700
    @dharmakhatiwada1700 Месяц назад

    कसरी किन्न पाइन्छ

  • @shivakhatri-xj8ks
    @shivakhatri-xj8ks Месяц назад

    Neta le thaha payo vani band gardinx hai ab nepali jnta le rojgari payx vaner bides ngayr aandoln garx vaner lukayd garnus hai vai

  • @grgbabu3425
    @grgbabu3425 Месяц назад

    Good jab Gurung tamu brother proud of you salute

  • @piyushgamming123
    @piyushgamming123 Месяц назад

    Sir eauta malai pani leidinu hai 😹

  • @jyotikafley5335
    @jyotikafley5335 Месяц назад

    Good job

  • @bato5466
    @bato5466 Месяц назад

    अति उत्तम कार्य! कृषकलाई थप सफलताकाे शुभकामना

  • @gurungraj3704
    @gurungraj3704 Месяц назад

    Ramro thingking ramro hus hajur ko Resturent

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 Месяц назад

    नमस्कार म मकवानपुरे🎉यस्तो राम्रो सेवा गरेर बस्नुभएको छ धेरै धन्यबाद गुरुङ सरलाइ🎉🎉तर यत्तिकै थपक्क आएर वस्न त पक्कै मिल्दैन होला कोहि कसैसँग इजाजत प्रक्रिया पनि होला रजिष्ट्रेशन,कर,हप्ता डनगुन्डा सहित सवै मिलाउन पर्ला गारो छ नेपालाँ गरिखान🎉🎉

  • @JagatBasnet-pf6us
    @JagatBasnet-pf6us Месяц назад

    🎉good job🎉

  • @sudhirmandal1807
    @sudhirmandal1807 Месяц назад

    Bahut achha hai

  • @yampheudin5179
    @yampheudin5179 Месяц назад

    भाई अस्ति बिचमा थिएन त

  • @ABCDEFGHIJK444
    @ABCDEFGHIJK444 Месяц назад

    Good idea❤❤❤❤

  • @Khimg-vlogs
    @Khimg-vlogs Месяц назад

    Wowowo very nice good wowo❤😊❤😊🎉🎉🎉😊❤😊❤😊😊🎉🎉😊😊

  • @ashimRai-sh4kz
    @ashimRai-sh4kz Месяц назад

    स्याबास

  • @sudhagurung2607
    @sudhagurung2607 Месяц назад

    Wow good job 👏 👍 👌

  • @buddiale603
    @buddiale603 Месяц назад

    गुरुङ भाईको दिमाग र खुबी लाई देख्दा म चकित परेंं बधाई चा गुरुङ भाइ लाई

  • @prakashkafle4119
    @prakashkafle4119 Месяц назад

    🎉

  • @kashinathpoudyal2510
    @kashinathpoudyal2510 Месяц назад

    मैले नि झोल मोमो खायेको छु