राजावादी र माओवादीबीच भाले भिडन्त : प्रचण्ड-ज्ञानेन्द्रलाई लिएर हानाहान, तँछाडमछाड र ठेलाठेल

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 1,2 тыс.

  • @rajusunar4051
    @rajusunar4051 Год назад +63

    दुनियाले हेर्ने कार्यक्रममा कुन गतिछाडा हो यस्तो शब्द बोल्ने।यस्तै बोल्न को लागि स्वतन्त्र चाहिएको हो माओबादी लाई।बा ले गोरुवस्त्र लगाइसके झिले लाइ हर्ष।थुक्क

  • @shyamtamang2691
    @shyamtamang2691 Год назад +67

    यस्तै भेडा युवाहरु उ बेला जनयुद्ध मा आवश्यक थियो प्रचण्ड लाई 😮😮😮 यस्तै भेडा युवा पायो भने दस बर्ष होइन दुई बर्ष मा देश कब्जा गर्छु म 😮😮😮

    • @puspathapa3064
      @puspathapa3064 Год назад

      Sahi kura

    • @yabinpun
      @yabinpun Год назад

      Sai ho😂😂😂

    • @BibekMagar-ow6ur
      @BibekMagar-ow6ur 11 месяцев назад

      teri ama ko kalo puti ,,,, oarchandra haina yamale congress sabai khate ho ....

    • @Bemoon2080
      @Bemoon2080 10 месяцев назад

      8​@@puspathapa3064

  • @Entertainme537
    @Entertainme537 Год назад +73

    म पनि स्वतन्त्र हो तर अहिले देशको अवस्था हेर्दा राजतन्त्र नै ठिक लाग्न थाल्यो

    • @premkarkipariyar7046
      @premkarkipariyar7046 Год назад

      😂😂😂

    • @sanjeevgaha
      @sanjeevgaha 10 месяцев назад

      स्वतन्त्र कसरी भयो परिवारवादमा ठिक लाग्यो भनेपछि, स्वतन्त्र नभन्नुस।

  • @sumebantawa4580
    @sumebantawa4580 Год назад +49

    हैन यो काले को बोलि सुन्नु बित्तिकै झ्याम झ्याम हान्नु मन लाग्ने मलाई मात्र हो कि हजुर हरू लाई पनि हो😄😄😄😄

  • @pradeeprajpandey3856
    @pradeeprajpandey3856 Год назад +47

    राजसंस्था जिन्दावाद!! लौ जा भनेँ !! के गर्न सक्छस गर्!! जाँठा

    • @keshusnr6267
      @keshusnr6267 Год назад +1

      Leraayera ni dekhauna ta jatha😅

    • @bhaktagurung5633
      @bhaktagurung5633 Год назад

      Ab timilai rajabadi vayakoma juttako phulmalale swagat gatxan

    • @sanughamal5400
      @sanughamal5400 Год назад

      तेरोमुखमा कुकुरको लिदिगयो ठिकै भयो किनकि तँ भेणोहोस कि गधा

  • @anilthapa8729
    @anilthapa8729 Год назад +22

    कुन चै हरिलढक जंगलीलाई लिएर आको हो गेष्ट पनी। अन्धो झोले नै रैछ नी😅

    • @AbiralKumar-ji2wt
      @AbiralKumar-ji2wt Год назад +1

      तँलाई यत्ति बोल्न त आउँछ ?

  • @Delje960
    @Delje960 Год назад +26

    १७ हजारे भन्दा किन चित्त दुख्यो भाई , संसारमा ईतिहास कहिले मेटिदैन, गणतन्रं ले देश स्वहा बनायो.

  • @birajmukhiya6075
    @birajmukhiya6075 Год назад +26

    यो माबादी भन्ने चाहिँ जोक्कर नै रैछ हासेरै मोरे😂😂😂😂😂😂

    • @BhimkumarPunmagar-zk8ih
      @BhimkumarPunmagar-zk8ih Год назад

      कहिले हास्छु कहिले रिस उथ्छ के गर्ने योस्तो मान्छे लाई किन लियको होला

    • @jivankaruwa6795
      @jivankaruwa6795 7 месяцев назад

      Honi yaar😅😅😅

  • @laxmimaninepal249
    @laxmimaninepal249 Год назад +51

    Good Advocate Dilli ji .... माओवादीको अवसान भएकोमा यिनिहरु बिक्षिप्त भइसकेका छन् ।

    • @dhanlimbu9809
      @dhanlimbu9809 Год назад

      Comment शान्दर्भीक् लाग्यो।

  • @birensuk.c9260
    @birensuk.c9260 Год назад +11

    यो भाई १० वर्ष भित्र डिभी भरेर अमेरिका पुग्छन ..मैले धेरै एस्तो खाओवडी भाईहरुको भविष्य बादी गरेको छू...प्यारप्यार गरेको मा माफी मागी न हई!

  • @thapanirjala8884
    @thapanirjala8884 Год назад +20

    यो कमरेड पक्का प्रचण्डेको झोले हो त्यो पनि हेर्दा नाबालक सैनिकबाट माओवादीमा लागेको अहिले चाँही प्रचण्डको दाहिने गेडा जस्तो छ।

  • @rajukunwar2605
    @rajukunwar2605 Год назад +71

    माअोवादीले बोलेरै जित्न मात्र जानेका छन ,कस्ता कस्ताकस्ता छन माअोवादीमा लागेका धतुराहरु

    • @tekrajlwr6508
      @tekrajlwr6508 Год назад +1

      rip tero bau

    • @RobGrg-xn2ej
      @RobGrg-xn2ej Год назад

      Rip atankakari haru

    • @kalpanamagar3203
      @kalpanamagar3203 Год назад

      Aruchahi.gaja

    • @kalpanamagar3203
      @kalpanamagar3203 Год назад

      Anmako.kasle

    • @sanughamal5400
      @sanughamal5400 Год назад

      माओवादी धतुरे हैन माहासय सच्चा माओवादी हरु आगोको झिल्कोहो अबसर पायोभने लङ्का जलाइदिन्छ कुरोबुझेउ ।

  • @roshankhatri8708
    @roshankhatri8708 Год назад +26

    यस्ता खाते त यो देशमा जन्मि यका छन कहाँ बाट देश बनोस बरै

  • @YamBista-ip8dx
    @YamBista-ip8dx Год назад +33

    बिना थथ्य माओबादी हरु बोलेको सुन्दा ताजुब लाग्यो

  • @prakashpal2493
    @prakashpal2493 Год назад +11

    यो ग्वाच माओवादी धेरै न खोके हुन्छ। mission 84 माओबादी 4 शीत मा झर्छ चेतना भया।

  • @kamalbhandari8825
    @kamalbhandari8825 Год назад +13

    पत्रुकार ऋषि जि जस्तै आएछ पाहुना पनि इन्टर्भ्यु दिन भेलु बाजेलाई फलप खुवाउला जस्तोपो छत 😂😂😂

  • @nirgurung7851
    @nirgurung7851 Год назад +53

    खुलित्तै मुला माओबादी

  • @saileshupreti3
    @saileshupreti3 Год назад +8

    ऋषिदाई तपाईं कमेडि साे चलाउनुस बरु।यस्ता अतिथिले कार्यक्रमकाे बेईज्जत गरायाे।खनाल दाईले वाेलेकाे सबै ठिक छ।सभ्य व्यक्ति लेराउनुस न हाे। युवराज सफल र याे कमरेड ठिक हुन्छ बरु😆😆😆

  • @bikramshahi2220
    @bikramshahi2220 Год назад +26

    राजा सबैका साझा।।

  • @JangabhdBasnet
    @JangabhdBasnet Год назад +12

    माअाेबादिलाइ बहिष्कार गनुपछ समाजबाट

    • @narayanshrestha8191
      @narayanshrestha8191 Год назад

      Oi khate mandale raja chahinx vne yo bewasta hatayer dekha hain vne chup lager bas

    • @JangabhdBasnet
      @JangabhdBasnet Год назад +1

      १९००० काे हत्यारा बाेलिस अब जनताले लखेटछन ।mcc।spp .भारतियलाइ नागरिकता दिने बिदेशी गदार ककुर

    • @narayanshrestha8191
      @narayanshrestha8191 Год назад

      @@JangabhdBasnet tero bau lai diyo nagrita samanti khte tero damx vne lajhter dekha

  • @kamalregmi2112
    @kamalregmi2112 Год назад +12

    यो माओवादि भन्ने अझै पनि कुन फुनिया मा छ हो। जा जा प्रचन्डे को तलुवा चाट्न

  • @JangabhdBasnet
    @JangabhdBasnet Год назад +40

    झाेले देशबेचेकाे थाहा छेैन

  • @AnimeLover-oq8sx
    @AnimeLover-oq8sx Год назад +4

    जनता स्वतन्त्र भये रे पैसा र Power बिना केइ हुन्छ यो गणतन्त्र मा ???❤️

  • @umakantasitoula6562
    @umakantasitoula6562 Год назад +11

    देश अहिले लोकतन्त्र होईन,लुटतन्त्रै हो।

    • @sanughamal5400
      @sanughamal5400 Год назад

      मङ्ग्ल ले खनाल लाइ पछर्दियो हिलोम पछर्दियो उछार नपायर प्रसङ्ग बद्लियो यार ।

  • @sumitpariyar-tf8mm
    @sumitpariyar-tf8mm Год назад +2

    राजस्था अपरिहार्य छ यो देस नेपाल मा ।

  • @dilmagor3425
    @dilmagor3425 Год назад +7

    KING is Always KING 👑👑👑,

  • @sanjayarai9567
    @sanjayarai9567 Год назад +1

    डिल्ली राम विचार दर्शनको मान्छे होइन यो मान्छे कमेडी मात्र हो

  • @kamaladhikari820
    @kamaladhikari820 Год назад +18

    Rajtantra jindabaad..!!

  • @AnimeLover-oq8sx
    @AnimeLover-oq8sx Год назад +4

    यो झोले हरु को दिमाग मा त जे गर्दा पनि राम्रो लाग्ने क्या देश बेचे पनि राम्रै लाग्ने , नागरिक बेचे पनि राम्रै लाग्ने , भुस नै भरिएको छ । ❤

  • @jameslimbu1416
    @jameslimbu1416 Год назад +13

    ऋषि धमलाले कता कता देखि नमुनाहरु भेला गर्छ😂😂😂

  • @milonthakuri4687
    @milonthakuri4687 Год назад +1

    दिल्ली सर लाई सम्मान सहि कुरो गर्नुहुदो रैछ मैले सबै हेरे🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕

  • @kamalbahador2169
    @kamalbahador2169 Год назад +5

    यो मंगल भने कहा बाट आए छ पहिलो पटक
    देखदै छु

    • @johnghale4249
      @johnghale4249 Год назад

      बागमती प्रदेश मकवानपुर जिल्ला मनहरी ३ बासी मङ्गल सिँ प्रजा

    • @Sayleena7
      @Sayleena7 25 дней назад

      Mangal graha bta Ako ho yo jatha

  • @haripuri8400
    @haripuri8400 10 месяцев назад

    रिशी सर येस्ता लाई किन कार्यक्रम मा बोलाउनु भो

  • @rohitraut8783
    @rohitraut8783 Год назад +10

    यस्ता याईयत मान्छेहरू बोलायेर के गरेको हो Prime Tv ले!
    अलिक गतिलो Guest ल्याउनु पर्यो है

  • @alitsyangbo3646
    @alitsyangbo3646 Год назад +1

    दिल्लिराम खनाल जी आजा fresh मै हुनुहुदो रहेछ,
    र तर्क दिनु भएको पनि राम्रो लाग्यो।

  • @kamalrana5071
    @kamalrana5071 Год назад +10

    राजतत्र जिन्दावाद गणतन्त्र मुर्दावाद 😅😅😅

  • @chakraair9661
    @chakraair9661 Месяц назад +1

    😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @premlalchaudhary7461
    @premlalchaudhary7461 Год назад +17

    येस्तो जोकर लाई किन लियाउछ हो

  • @sangamnc527
    @sangamnc527 Год назад +1

    थुक्क पार्टी छोर्दै हिड्ने साले चोर
    प्रचण्ड देश को हिरो हुन

  • @prakashdhungel7755
    @prakashdhungel7755 Год назад +5

    आ फू लाई माओ बादी ठान्छ, एउटा बौद्धिक क्षमता भएको व्यक्ति सँग कसरी बोल्नु पर्छ , थाह छैन 😅

  • @bbjr9406
    @bbjr9406 Год назад +6

    राजा आउ देश बचाउ🇳🇵🇳🇵🇳🇵❤️🙏🙏

  • @ganeshtamang8523
    @ganeshtamang8523 Год назад +1

    जे होस तर्क राम्रो छ 240 बर्ष लुटेर खाए राजतन्त्रका भुतहरुले अहिले खान पाएन तेसैको रीस हो

  • @Khumofficial
    @Khumofficial Год назад +8

    हाम्रो देशका युवाको गति

  • @rajkumarbamjan8513
    @rajkumarbamjan8513 Год назад +1

    यो भाई ले धेरै राम्रो कुरा गर्नु भयो एथरत यो नै हो सलाम छ।

  • @manishamanandhar4373
    @manishamanandhar4373 Год назад +24

    I’m with Kingdom.

    • @MahendraChaudhary-we5js
      @MahendraChaudhary-we5js 10 месяцев назад

      I am with king dóm and balen sah.

    • @sanjeevgaha
      @sanjeevgaha 10 месяцев назад

      i am with kingdom where people are actually the kings. not some shitty family!

  • @roshantikhatri9898
    @roshantikhatri9898 9 месяцев назад +1

    डिल्लीराम जस्तो झल्लुलाई के गर्न ल्याएको????

  • @Bamhimal
    @Bamhimal Год назад +3

    गुलेली खेल्ने जङ्गली सँग बैचारिक बहस गर्दा यस्तै हुन्छ 😂😂

  • @Fenjetangling
    @Fenjetangling Год назад +2

    झारपाते पाहुनाहरुका साथमा झारपात कार्यक्रम।
    माओवादी नेताको कुरा सुनेर एकछिन हाँस्न मन लागे भिडियो हेरे हुन्छ।

  • @RAJAN-ALE-MAGAR
    @RAJAN-ALE-MAGAR Год назад +9

    युवा हरुको गति देखेर दु:ख लागेर आउँछ।

  • @premgurung2297
    @premgurung2297 Год назад

    No 1 wow

  • @Entertainmentnepal114
    @Entertainmentnepal114 Год назад +8

    कमाउनिष्ट पारा बोल्ने शैली जनता मारा श्राप १७ हजारको निर्दोष आत्माको

  • @RohanKhanal-ui5ep
    @RohanKhanal-ui5ep 10 месяцев назад

    आज बल्ल ऋषिले गतिलो नेता बहसमा बोलायछन । खुशी लाग्यो । यो चाहिँ मग्गलेको दाइ पो रहिछ ।

  • @440vold4
    @440vold4 Год назад +5

    17000 मारा माओमादिको बिचार अझै बन्दुक उठाउने मान्छे मार्ने कुरा गर्छ

    • @krishnajeebanepali7521
      @krishnajeebanepali7521 Год назад

      माओवादी आफै बारहजार मरेर ल्याएको परिवर्तन हो तिम्रो साखासन्तान कोहि मरेको होइन

  • @meghrajgurung1176
    @meghrajgurung1176 Год назад +1

    यो डिल्ली राम दहि चिउरे को काम छैन बहस गर्न नसके पछि हासेर बस्दिने

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 Год назад +5

    यो गुहे धमलाको कामै यै हो, दुई थरी मान्छे ल्याएर भिडाउने ।
    अलि इज्जत भएको मान्छे ल्याउनु नि कार्यक्रममा!

  • @dhanranabhat766
    @dhanranabhat766 Год назад

    सही जोडी ल्याएछ धमलाले !!!

  • @rabindrabam7755
    @rabindrabam7755 Год назад +3

    राजा आउ देश बचाउ 🙏🙏🙏

  • @bimalkhadka7087
    @bimalkhadka7087 9 месяцев назад

    ऋषि धमलाले उचालेर झगडा पारिदिने मामला चाँहि प्रथम नै हुन ।

  • @RaViRavi-nk7je
    @RaViRavi-nk7je Год назад +3

    राजाको पालामा भात पनि खान पाइन्दैन थियो ,,माओवादी आए पछि भात खान पाएको हो भन्न बेर छैन ,,,

  • @KisanRai-q9p
    @KisanRai-q9p Год назад +1

    Rajsastha jindabhad🙏🇳🇵🇳🇵🇳🇵

  • @rajuhumagain4358
    @rajuhumagain4358 Год назад +3

    प्रचण्ड ले देश बनायो यो😂😂 मंगल भने लाई कसैले मानसिक अस्पताल लगिदेऊ यार😂😂

  • @indraamatya3410
    @indraamatya3410 10 месяцев назад

    स्तर मिल्ने मान्छे हरुलाई बहसमा ल्याउनु पर्छ नि धमला सर ,यस्ता अगुल्टे जंगली ले गणतन्त्रको बेईजत गर्या हो

  • @dsrai3358
    @dsrai3358 Год назад +4

    युवाराज सफल र जैकिसन लाई लेउनु परो मज्जा अलिक होला हेर्ने लाई नि🤗🤗

  • @gopalsunar8079
    @gopalsunar8079 Год назад

    जति पनि राजाबादि छौ तिमिरुले यो आशा नगरौ फेरी राजा आउला देश चलाउला गरिब दुखि लाई लुटौला हेपौला भनेर न सोचे हुन्छ
    आज जो राजाका कुरा गर्छौ नि यो बेबस्था कसले ल्याको तिम्रो बाऊ राजा ले ल्याको हो 👍️👍️👍️यसै ले भन्छ सोचेर सँमझेर बौलौ 👍️👍️👍️यसैले प्रचण्ड सरकार जिन्दावाद ✊✊✊✊✊✊✊

  • @kesanglhendup1493
    @kesanglhendup1493 Год назад +4

    Mr. Dilliram Khanel is right and he has much better speaking capabilities and experiences.

  • @arunkoirala5357
    @arunkoirala5357 Год назад +2

    अहिलेको अवस्थामा देश कंगाल हुनु भनेको अहिलेको गणतन्त्र हो।

  • @ramkrishnaadhikari6993
    @ramkrishnaadhikari6993 Год назад +5

    माओवादी कुकुरहरू लुटेर खानेले चामल दिएको रे😂😂😂😂

  • @anushuyaadhikari9320
    @anushuyaadhikari9320 Год назад +1

    कठै लडाकु भाइ राजाको पालामा गणतन्त्र भको भये कत्ति हास्नु। लडाकु भाई तिम्रो यो अन्तरबार्ता हेरेर तिमिलाई युटुबर ले बोलाउदैन। र आजका दिन सम्म माओबादीको नाम 5जना ले लिदै थिये भने अब 1 जनाले नि मुस्किल छ।

  • @umakantasitoula6562
    @umakantasitoula6562 Год назад +4

    यो नपढेको ऋषि गवार यो काले धम्मरधुस्को मति ब्यहोरा उस्तै उस्तै काजुकिसमिसेहरु राजाको बिरोधिहरु गणतन्त्रका मतियारहरु

  • @OkendrapaudelOkendrapaud-yl9dw

    ए ऋषि यो माओबादी को नेता भन्दा म बौदिक बहस गर्छु ला तर म माओबादी होइन है म बिदेसी भुमिमा पसिना बगाउनु मजदुर हु जय होस

  • @poudeldillu3775
    @poudeldillu3775 Год назад +4

    एस्तो खाते लाई बोलाउने ऋषि धमला कै गल्ती दिल्लिराम खनाल शीत लेबल मिलेन

  • @nishchalmagar9531
    @nishchalmagar9531 Год назад +1

    राजाबादी जती सबै जोकरहरु छ हैट😂😂😂😂😂

  • @prabhathamal667
    @prabhathamal667 Год назад +3

    Rajtantra zindabad

  • @hariyogi4720
    @hariyogi4720 Год назад

    Rishidhamala Hajurko Patrakarita Thikchaina Pakchyabatx Partipakrera Rajnitigarnu

  • @kulbirdhaulakoty3392
    @kulbirdhaulakoty3392 Год назад +6

    यक दम राम्रो कुरा गर्नु भो मंगल जि❤❤❤

  • @sharai1335
    @sharai1335 Год назад +1

    यो भाई तिम्ले आफु भन्दा ठुलो मान्छे संगा बोल्न जानेको छैना रहेछा पडेको हुङ भन्ने तर भाई भार्लहुनु आएको रहेछा फटाहा

  • @gopalkhatiwada8670
    @gopalkhatiwada8670 Год назад +7

    आहार शुद्धि सतो शुध्दि !

  • @KisanRai-q9p
    @KisanRai-q9p Год назад +1

    Raja aawo desh bacha🙏🇳🇵🇳🇵🇳🇵

  • @Coc2nd-i4v
    @Coc2nd-i4v Год назад +6

    याे मंगल भन्ने कुन जाेकर हाे

  • @jiwalalsharma-g1j
    @jiwalalsharma-g1j Год назад +1

    यस्ता पटमुर्ख लाई पनि अन्तरबार्ता मा बोलाउने रिसि धमला जि भयन हो यो पारा।

  • @rajendrasapkota4510
    @rajendrasapkota4510 Год назад +14

    Comedy with RishiDhamala! Sounds great. Your guests literally make me laugh. You are gonna replace ComedyChampian!

  • @narayanpphuyal247
    @narayanpphuyal247 Год назад +1

    ए रिषि जि तेस्ता लठुवा युबा लाई तपाइकाे मिडिया मा ल्याउन लाज लागेन

  • @sagarpaudel5321
    @sagarpaudel5321 Год назад +5

    धमला ले अरु बोल्ने बक्ता पाउन छाडेछ्न । अब कार्यक्रम बन्द गरेर एलिजाको स्याहारसुसार मा लाग्दा हुन्छ

    • @maxmaxie1328
      @maxmaxie1328 Год назад

      एलिजा को यत्रो चिन्ता।

    • @maxmaxie1328
      @maxmaxie1328 Год назад

      एलिजा को यत्रो चिन्ता।

    • @sagarpaudel5321
      @sagarpaudel5321 Год назад

      @@maxmaxie1328 छ्न नै यति राम्री 😀😀😀😀

    • @maxmaxie1328
      @maxmaxie1328 Год назад

      @@sagarpaudel5321 एलिजा लाई पोखरा को गुरुङ केटा ले भगाई दियो

  • @krishnathapa3871
    @krishnathapa3871 Год назад +2

    हेर हेर आतंककारीकप फुर्ति

  • @rammalakar7908
    @rammalakar7908 Год назад +4

    रैती भएर बस्ने हो कि. नागरिक भएर बस्ने हो. आफ्नो आफ्नो बिचार हो.

    • @Nepalibabu085
      @Nepalibabu085 Год назад +3

      तथाकथित नागरिक बन्ने नाममा विदेशी दलालहरुको कमारो भएर बाँच्नुभन्दा देशभक्त जनताप्रेमी राजाको प्रजा भएर बाँच्नु राम्रो।

  • @ratanbk1963
    @ratanbk1963 10 месяцев назад

    खुब आनन्द आयो

  • @shambhushah2112
    @shambhushah2112 Год назад +5

    Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰😘

    • @khojima
      @khojima Год назад

      संघियता खारेज भयो भने १०० प्रतिशत देश पनि खारेज हुनेछ।लेखेर राख्नु।

  • @ganeshdevkota4675
    @ganeshdevkota4675 Год назад

    माओवादी चरित्र आज पनि छर्लङ्ग भयको छ गतिछाडा आफ्नो तर्क गर्न नसक्ने अरुको कुरा मात्रै काट्ने

  • @nabeensejawal4880
    @nabeensejawal4880 Год назад +3

    prime television को बेइज्जत भयो,यस्तो मङल भन्ने अशिक्षित ब्यक्तिलाइ बोल्न लगाएर!!

  • @sanughamal5400
    @sanughamal5400 Год назад +1

    मङ्गैलको फेलापर्यो खनाल हेरत मुखै रातो भयो यार !

  • @dipaktamangofficial
    @dipaktamangofficial Год назад +3

    थुक्क मंगले ? दुखपाइस मंगले आफ्नै ढंगले

  • @surajthapasurajthapa881
    @surajthapasurajthapa881 Год назад

    हो अहिले जनता ले बुजेछन लाइक न गर्ने कमेन्ट मात्र दिने गूड एस्ता भारत बादी मिडिया र नेपाल का नेता भनुदा को चम्चा चाइनल लाई एक लाइक नि न गरुम्🤝🤝🤝👍️👍️👍️

  • @adarshkc6220
    @adarshkc6220 Год назад +7

    याे काे पागल रहेछ कम्युनिस्टको

  • @RajendrabdrSingh
    @RajendrabdrSingh Год назад +2

    मुर्रा रागो लाई लिएर आउ यस्ता गेस्ट ल्याउनु भन्दा झ्याक्ने ऋषि

  • @chandrachattri1071
    @chandrachattri1071 Год назад +4

    राजा तेस्तै हो तर आतंककारीलाई दिल्ली दाइले सहि तर्क दिनु भयो । जंगलीको अझै जंगली परा गको छैन कस्तो बौला रैछ न बोल्ने सोमत अनुहार हेर्दै चोर जस्तो

    • @suvashtamang-zj2wv
      @suvashtamang-zj2wv Год назад

      सनै उमेरमा राज्य शक्ति सङ युद्धमा बन्दुक बोकि हिडेको ब्यक्ती मंगल सिहको आट र साहासलाई मानुपर्छ। त्यो बेला पारी गाउँमा बन्दुक पड्किदा वारि गाउँमा घरभित्र गएर डोको मुनि लुकेर रुन्थे होला । अहिले फुर्ती लाउने ।

  • @kamalnepalidellejitxpathak4601

    देश बनाउने देश बचाउने ज्ञानेन्द्र शाहिनि हुन हेर्दै जाउ तिमिहरुले जनतालाई खाडिमुलुकमा बेचेउ गरिब द्ुखि लाई के देउ

  • @jamun6351
    @jamun6351 Год назад +6

    Yo bhai j pani thulo chaada swar matra thulo.
    Fatah criminal minded youth.
    Sick

  • @aakashpradhan2965
    @aakashpradhan2965 9 месяцев назад

    Are sad depressed having bad day just watch rishi dhamala

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 Год назад +5

    जंगली को बोलि यो 21 सप्दादी मा बोली को सब्दहरू यस्ता ले के नेपाल को नागीय

  • @narayanbahadurojha4506
    @narayanbahadurojha4506 Год назад

    Right khanal ji