मेराे अति मिलनसार साथि प्रकाश किन कसरी यस्ताे अबस्था मा पुग्नु भाे हाम्राे भेटघाट नभएकाे पनि ४/५ बर्ष भईसकेकाे थियाे आज याे भिडियाे हेरिरहदा सार्है नमिठाे साथै नरमाईलाे महसुस गरिरहेकाे छु ।साथिकाे स्वस्थ्य लाभकाे कामना गर्न चाहान्छु छिटै सन्चाे हाेस
आज दलित समुदायको मान्छे होइन जस्तो गर्छन् हाम्रो नेपाली समुदायमा समाजमा आयुस र अलीजे गोरु गाई खाने बुहारी लाई स्वागत छ भने हाम्रा समाज भाउन जाती को मान्छे
यो अन्तर्जातिय बिबाह ले होइन जाप्निज इन्सिफालिटिस ले दिमाग मा हान्छ निको हुन समय लाग्छ माया मम्ता खान पान अनि खुसी दिनु पर्छ मेरो भाइ लाई पनि भाको थियो एक बर्स मा निको भो पछि चिन्ता को औषधि ले ठिक भो
धेरै दुख लागेयो यो देखेरा 😢धेरै साथ र माया गर्नु है बैनी कैले पनि हार नखानु दुख पछि सुख अवासय आउँछ रोएरा हिक्मत नहार्नु ❤️🙏म त यो भिडियो हेरेरा धेरै रुए 😢😢सबै ले साथ दिनु होला🙏
Yesto kura ma khối media kaha janxan yo bhai ko Familys ko ghar ma goyera iniharu lai niyae ani ghar bhitra lagera gusharna kina sakdaina police parshasan laay 😢😢😢😢😢
स्वास्थ लाभकाे कामना यस्तो कसैलाई नहाेस हे भगवान एक दिन राम्रो हुनेछ सिस हजुर काे बुढा लाई ♥️🙏😭
Kati nisthuri hola दाई पनियेस्तो बिरामि भाई देखेपछि दया माया हुनुपर्छ नि जिन्दगिमा मरेर लानु केहि छैन सबैले सहयोग गरौ🙏
बास्तबिकता बुझेर बोलदा राम्रो होलाकी कसो
सबै ले सयोग गर्नु होला ईसा गुरुंग दीदी ले यो भिडीयो हेर्नु भयो भनी पकै सयोग गर्नु हुन्छ होला कमल भाई
मेराे अति मिलनसार साथि प्रकाश किन कसरी यस्ताे अबस्था मा पुग्नु भाे हाम्राे भेटघाट नभएकाे पनि ४/५ बर्ष भईसकेकाे थियाे आज याे भिडियाे हेरिरहदा सार्है नमिठाे साथै नरमाईलाे महसुस गरिरहेकाे छु ।साथिकाे स्वस्थ्य लाभकाे कामना गर्न चाहान्छु छिटै सन्चाे हाेस
आफ्नो छोराको हालत देख्दा खुशी छन् होला बाबा आमा हे भगवान मान्छेले मान्छे बिहे गर्दा पनि यस्तो आपत
Xodna ta kahilai naxodnu dd uhale pani hajurko lagi aafno sabai xoddinu vaeko x buchara dai getwell soon🙏🙏🙏
Hajurko jibnma parmaysor pita ko vripur aasis veskyo dada
समाजले परिबारले स्विकार्दैन भन्ने थाहा हुँदा हुँदै पनि अन्तरजातिय बिबाह किन गर्छ होला।बिचारा आफ्नो आफ्नो लेखान्त होला सायद
दाई लाई तेही पैसाले पाेल्छ याे अबस्थामा भाई हुदा दाई काे मन पाप
प्रकाशकोदाइपनी मरेर बाचेको हो त्यो कस्ले बुज्ने
सु स्वास्थ लाभकाे कामना ❤️🙏
आज दलित समुदायको मान्छे होइन जस्तो गर्छन् हाम्रो नेपाली समुदायमा समाजमा आयुस र अलीजे गोरु गाई खाने बुहारी लाई स्वागत छ भने हाम्रा समाज भाउन जाती को मान्छे
Vediyo sabla banay sayoh ako kohi daykhiyana sayoh milosh 🙏😭
नया you tube वाला सबै यता हाजिर हुनुस हस 100% ब्याक दिन्छु ल💓🙏🙏
यो अन्तर्जातिय बिबाह ले होइन जाप्निज इन्सिफालिटिस ले दिमाग मा हान्छ निको हुन समय लाग्छ माया मम्ता खान पान अनि खुसी दिनु पर्छ मेरो भाइ लाई पनि भाको थियो एक बर्स मा निको भो पछि चिन्ता को औषधि ले ठिक भो
Namaste sir 💐💐🙏🙏❤️❤️
Get well soon 🙏🙏🙏🙏
❤️❤️❤️❤️❤️❤️❤️❤
लास्टमा कति मीठो गित गाउनु भको
कमलको कुरा ठुलो , दिनखान नजानेको हो कि केहो?सबै मिडिया मा हातहातमा पैसा दिएका छन खै?पत्रका बनेर राजनीति स्वार्थ पुर्ती को माध बनाए जस्तो छ।
Get well soon
😢😢😢😢❤❤❤❤
get well soon br..
he bhagban xito niko hos
धेरै दुख लागेयो यो देखेरा 😢धेरै साथ र माया गर्नु है बैनी कैले पनि हार नखानु दुख पछि सुख अवासय आउँछ रोएरा हिक्मत नहार्नु ❤️🙏म त यो भिडियो हेरेरा धेरै रुए 😢😢सबै ले साथ दिनु होला🙏
नक्कली बिहे गर्ने चलन छ , साँचैकाे पाे हाे ?
❤🎉🎉
😢😢😢😢😢😢 video dhiki ra sari man royo dd lai shabi le sayog garnu hola😢
एक पटक भैरहवा लैजानु भए हुनि
Yesto kura ma khối media kaha janxan yo bhai ko Familys ko ghar ma goyera iniharu lai niyae ani ghar bhitra lagera gusharna kina sakdaina police parshasan laay 😢😢😢😢😢
😢😢😢😢😢
😭😭😭
गेट ह्वील सुन
Hamro nepal ko maanche kahile manche hunchha kami le banaae ko bhaada calaaunu hune manchi lai bubari banaau u nahune
😢😢
😂😂😂😂😂😂
आफ्नै जातमा बिहे गरेर बस्दा राम्रो हुन्छ ऊ पल्लो जातमा बिहे गर्दा दुःख पाईन्छ
थुक्क तिम्रो सोच पहिले आफ्नो मन सफा बनाउने सफा बनाउन सिक
k ko jat ko kura gareko ho hjrko ghrma ni xora xori intercast garyo vni k garnu hunxa cast kura kin
Get well soon 🙏🙏🙏
Get well soon bro
Get well soon
Get well soon bhai
Get well soon
Get well soon
Get well soon