हेर्दा हेदै समात्तिएपछि ! भित्रि बस्त्रमा भेटियो यत्ति धेरै सुन | अचम्मसंग समात्यो प्रहरीले

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • हेर्दा हेदै समात्तिएपछि ! भित्रि बस्त्रमा भेटियो यत्ति धेरै सुन | अचम्मसंग समात्यो प्रहरीले
    Presenter : Suresh Sunar
    Camera :- sumin sunar
    Mero Sathi TV is the official RUclips channel of Friends Online Pvt. Ltd . For your daily News you can subscribe to our channel on RUclips.
    / @merosathitvofficial
    #कृपया_Like_Comment_र_Share_गरिदिनुहोला
    For more videos Please visit:
    Call Phone :- 061-552007,9804193093
    Website :
    www.merosathitv...
    सुचना विभाग : 2141/077-78
    ©Friends Online Pvt. Ltd
    Registration No .186645

Комментарии • 302

  • @binduchetani9567
    @binduchetani9567 Год назад +26

    १०० किलो सुन समाएर अझै मुख्य ब्यक्ति नसमाउन नसक्ने २००ग्राम सुन समायो भनेर प्रहरीले फुर्ति देखायो गजब छ

  • @user-pz3bo2oo5z
    @user-pz3bo2oo5z Год назад +73

    खुब थुलो काम गरेम भन्ठाने होला गोरु हरु ले एअरपोर्ट मा १/५ कुइन्टल छिराउदा आजको दिन सम्म मोन धारना गरि बसेका छन गरिब दुखिको लागी

    • @bambahadurgurung6846
      @bambahadurgurung6846 Год назад

      NEPAL PRAHARI MA NAAI TASKARE LUTERE GUNDE GARDI DADA BALKARE PHATAHA NAMAK HARAM KO SANGATHAN BHANNA MA ATYUKTI NAHOLA KATI KILO TAN SUN TASKARI GARDA HUDA NAPRAKANE SAKNE DUISAYA GRAM PRAKYO BHANERA PURTI GANA NEPAL PRAHARI LAAJ SARAM KAHA CHHAURA NEPAL PRAHARI TA KUHEKA AALU PYAJ JASTAI SAGATHAN NAAI HO HO HO

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 Год назад +138

    २०० ग्राम सुन पक्रेर ठूलो फुर्ति लगाउने? १०० केजी खोइ ?

    • @Detective-620
      @Detective-620 Год назад +2

      12 vailai vanneki?

    • @Mr-Hukumbasi
      @Mr-Hukumbasi Год назад +9

      100 kg त पित्तल भनेर प्रमाणित गर्न सल्लाह गर्दैछ्न। चोर नेता। चोर पार्टी

    • @suryaneupane6376
      @suryaneupane6376 Год назад +3

      ठुला माछा पकड

    • @Mr-Hukumbasi
      @Mr-Hukumbasi Год назад +1

      @@Detective-620 12 भाइ ले हो यो सबै मिलाउने र खाने। उनिहरु ले भाग नपाउने कुरै छैन। मिलेर खाने हुन

    • @demoklee6895
      @demoklee6895 Год назад

      Tei ta

  • @dipakrajkhanal1470
    @dipakrajkhanal1470 Год назад +15

    नेपालको कानुन , नेपालका प्रहरी को ,नेपालका राजनीतिक दलका नेताहरू विश्व मा नै उदाहरणीय कामहरू गर्ने व्यक्ति हुन /

  • @krishnalamawaiba8394
    @krishnalamawaiba8394 Год назад +86

    सोझा साझा लाई मात्र त होनि,खोजतलास गर्ने, 100 कुईटेल सुन पत्ता लगाऊँन सक्ने होईन।साना तिना त छोडदेउन यार उनीहरु पनी बाँचन पर्यो नि,गर्नु पर्ने ठाऊमा गरन,मुझि👆👆👆

  • @magarnievergreen
    @magarnievergreen Год назад +23

    मिलेमतो नभए त्यसै भित्रीदैन कुइन्टल सुन एयरपोर्ट देखि ,,सच्चा मनले काम गर्नी हो भने के सम्भव हुदैन सबै कुरा सम्भव हुन्छ।यहाँ त नेता भनौदाहरु नै चोर भ्रष्टाचारि भएपछि के लाग्छ र...

  • @ChandraGurung-fv1ke
    @ChandraGurung-fv1ke Год назад +24

    अन्तराष्ट्रिया विमान स्थलबाट कुईन्ट कुईन्टल भित्रिन्छ जाबाे 24 ताेला सुन पकडेर खुबै ठुलाे काम गर्नुभएछ धन्यबाद छ हजुरहरुलाई ठुलाेलाइ पनि पकडेर देखाउनुस

    • @ningmasherpa9999
      @ningmasherpa9999 Год назад

      Chorera layako ta hoina hola kinera nai leyako hola feri kina samaunu pariya ta aachamai xa ba ya Hamro desako kanuna

  • @kumarsheresth7739
    @kumarsheresth7739 Год назад +19

    धरै फुर्ती लाउछ सै किलो खोइ हरायो जाबो दुई सो ग्राम ठुलो माछा समेतको जस्तो

  • @surajgautam9119
    @surajgautam9119 Год назад +8

    वा वा कति ठूलो काम गरेछ बबाल राम्रो बेइज्जती हरु

  • @yamthapa8305
    @yamthapa8305 Год назад +13

    शय किलो शुनकाे भन्दा धेरै महाेताे भाे २४ ताेला शुन

  • @junumayalimbu862
    @junumayalimbu862 Год назад +35

    100 केजि सुन लुकाउनेलाई पनि यसैरी ल्याउनु पर्यो😊

  • @dipakofficialchannel
    @dipakofficialchannel Год назад +19

    100 Kg sun lyaaune lai patta lagauna sakdaina nepal ma 100 gram 200 gram sun bokera hideko manxe lai samatna safal wow re achammai xa

  • @sabitalama2256
    @sabitalama2256 Год назад +2

    के के न भए जस्तो त्यत्रो सुन एयरपोर्ट बाट हराउदा कसैलाई एकदिन अगाडि खबर भएर जबओ त्यति सुन ल्याउदा महाभारत नै भएछ

  • @dhrubasanyamrai2381
    @dhrubasanyamrai2381 Год назад +1

    परिमाण जतिसुकै होस्, अपराध भनेको अपराध नै हो । एउटा घटनालाई अर्कोसँग जोडेर हेर्ने बानी नबसालौँ । आशा गरौँ कानुनको दायराभित्र साना र ठुला सबै अपराधहरु अबश्य नै पर्नेछन् ।

  • @durgamangra9432
    @durgamangra9432 11 месяцев назад

    खुबै ठुलो काम गरे छ नेपाल प्रहरी ले

  • @nirmalakayastha8311
    @nirmalakayastha8311 Год назад +5

    200 gm gold liyera jane lai arrest garna sakcha but 155 kg gold holder lai samatna sakena. Dhanye hamro poice, dhanye hamro government.

  • @dosepink9643
    @dosepink9643 Год назад

    सय केजी सुन खै एक दुई सय ग्राम दुखी
    गरीब लाई मात्र कानुन

  • @binduchetani9567
    @binduchetani9567 Год назад +1

    मुख्य लाई सलाम यस्तालाई लगाम

  • @rajmaathur3281
    @rajmaathur3281 Год назад

    विश्वकै गरिब देशमा सुन चै काहाँ बाट आउँछ हाे? सनु तस्करकाे हब नेपाल। नेपाली हुँ भनेर परिचय दिन लाज लाग्छ देश विदेशमा नारान भगवान।

  • @devitamang6707
    @devitamang6707 Год назад

    कुइन्टल- लुइन्टल नदेख्ने अहिले त्यति जाबो सुन समातेर बहादुरी ता देखाउन खोज्छ,लाज नभाको नकचरो हरु।

  • @premlimbu383
    @premlimbu383 Год назад +10

    100 kg ko kurai hrayo 280 gm gold ko kura ayx feri 😊😊😊

    • @surajtamang3088
      @surajtamang3088 Год назад

      Maele ni tehi kuro grnae lageko thiyo tetro tetro sun ko mlp pae vyena aba yeti sano sun ko lafada kati derae jagine tw tehi sojha din dukhi haru

    • @embecapun6703
      @embecapun6703 Год назад

      Lq
      B')
      Rrrq

  • @kabinmagar2957
    @kabinmagar2957 Год назад

    100 केजि सुन ल्याउनेलाई पकृनु पर्ने लाई 200 ग्राम सुन ल्याउनेलाई पकृन्छ यो सबै नाट हो यो पुलिस ले पनि नाटकै गर्छ ठोलो चोर हरुलाई पक्रुनु सक्दैन अनि समाउने भनेको त सानोलाई मात्र हो नि नेपाल को पुलिस हरु पनि काम छैन

  • @asha.481
    @asha.481 Год назад +10

    E mujhi 100kg suna chai nadhekhne mula yo gula dhekheko 😂

  • @atengabu7048
    @atengabu7048 Год назад

    देखाउनुसम्म गरेको यो भरिया हुन्। सुन तस्करहरु वरिष्ठ भनिने नेपालीको पसिना कुर्सीमा नाचेर खाने, काम नगर्ने, देश बिगार्नेहरु हुन्। मन्तरी, पुलिसको वरिष्ठे, भन्सारको टाउके..ले मिलेर गर्ने काम सुन तस्कर कस्ले समात्ने?

  • @premghale3734
    @premghale3734 Год назад

    ल अब काठमाडौं को खुफिया पुलिस र नेपाल सरकार ले अझ सम्म समाउन नसकेको (१५० के जी भन्दा माथि) सुन तस्कर लाई समाउन बैदाम का पुलिस टिम लाई तुरून्त काठमाडौं झिकाउन पर्यो सरकार अनि केहि हुन्छ कि?

  • @Collectionvideosofficial
    @Collectionvideosofficial Год назад

    खाते पुलिस मुजि । अरुलाइ सक्दैनस उहि सानातिना त हो नि

  • @serbendrabartaula5437
    @serbendrabartaula5437 Год назад +2

    लै प्रगती गरेछ

  • @KamalaSapkota74
    @KamalaSapkota74 Год назад

    ढेडसय किलो सुन नदेखिने आँखा ले मैला को अङ भित्रको सुनचै देख्दा रहेछन लु माने मैले चै हा हा 😛😛😂😂

  • @raharirai5940
    @raharirai5940 Год назад

    सारै धेरै पो समातेछौ गोबर हो खोई त्यो सय किलो सुन चै ??? खुब ठुलो काम गरेछौ अब त्यो सबै सुन तिमिहरुले नै कुम्ल्याउँछौ होइन

  • @user-oj4wp1nc9c
    @user-oj4wp1nc9c Год назад

    हैट क्वीन्टलका क्वीन्ल सुन नदेख्ने प्रहरीले यती जावो सुन समातियो भनेर के को फुर्ती लाएको होला लाज सरम छैन धैत,

  • @gurungsuresh7182
    @gurungsuresh7182 Год назад

    ठुलै हाल्ला खल्ला गरेको त जाबो 200 ग्राम पो रहेछ एती सुन को 5/7 गुना धेरै सुन नेपाली महिला दिदिबहिनी र आमा हरुले ज्यान मै लाउछ लाजै मोर्दो 😂😂😂😂😂

  • @rajandragurung3975
    @rajandragurung3975 Год назад

    साले चोर नेपाली पुलिस हरु आफ्नो यसो पेसा गरिखाओ भनेर केही जोब गर्नेलाइ त पकृने 155 किलो सुन सिंह दरबार भित्र को सुन चोर को त वास्तै हुदैन?खुबै ठूलो काम गरियो भनेर तमासा लाइराहोलान खुबै

  • @Rom974
    @Rom974 Год назад

    ए पत्रकार भाई अरु बेला त दुलाे भित्र अनुहार नै नदेखेनि हरुलाई पनि तानि तानि बाेल्न लगाउथे त अहिले सँगै हिडिरहँदा पनि नाम मात्र साेध्न मुखलाई जुँङ्गाले छेक्याे कि , भ्याएनाै ? बाेलि सुन्न पाए हुनि ,

  • @dhanbahadurchidi6816
    @dhanbahadurchidi6816 Год назад

    यो कसैको साजिस हो डेढ कुईन्टल सुन नदेख्ने आखाले दुई सय ग्राम चाहिँ सजिलै देख्दा रैछन

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257 Год назад +1

    यो सबै कुरा हेर्दा कांग्रेस एमाले एमाओवादी पार्टीका अध्यक्ष नेता हरू काे हात छ यो लुकाउने समात्ने नाटक मात्र हो एदी छिन् विन गर्ने हो भने एक जना लाई समात्दा सबै कुरा काे जड सम पुगी हाल्थ्यो नी

  • @saritatamang1030
    @saritatamang1030 Год назад +1

    अब हुन्छ दरो अनुसन्धान।😂😂😂😂😂

  • @durga951
    @durga951 Год назад

    पक्रने सानालाई त होनी , ठुला त बडा हाकिम भए । सुराकी गर्ने लाई ठुलै मेडल लगाइदिनु पर्यो ।😢

  • @purnashahi8699
    @purnashahi8699 Год назад

    चिक्ने फुर्ती लाउने तेती सुन पकरेर खुब गरेउ जाठा छोडदे त्यो महीला लाई भख्खर सुन संगै।

  • @palsang-23
    @palsang-23 Год назад

    हजारौं केजी सुन हरु पचाउन सक्ने सरकारले जम्मा 200 ग्राम सुन पर्केर के तमासा देखाउन खोजेको ?????

  • @balgurung1662
    @balgurung1662 Год назад

    किन त्यति सुन मा पक्रेको ब्रेक सु मा ल्यायको 6 सय टन को कुरा गर त्योकिन साधर कुरालाइ दुख दिन्छ्।

  • @subarneshworirajopadhya6337
    @subarneshworirajopadhya6337 Год назад

    सबै यात्रु लाई खान तलास लिई मात्र गाड़ी चडा ऊनु सुन भेती एला र योर्पोट को सुन। केभयो कती बाहिरी यो हा कहाँ छ

  • @samirvlog11
    @samirvlog11 Год назад

    साला चाेरहरू 100 केजि सुन ल्याउने मान्छे लाई समातेर देखाना अनि हाे र भन्छ 200 सय ग्रम सुन समातेर ठुलाे कुरा चाेरहरू🙄🙄😠😠😠😠

  • @SitaGhimire-zn2nz
    @SitaGhimire-zn2nz Год назад

    मान्छेले क्युइन्टल सुन चादी बिदेस बाट उठाउदा कसैले ध्यान दिदैनन बिचरा एक मैलाले 100ग्राम सुन लिएर हिड्दा एत्रो भद्रगोल नाटक हाम्रो देस

  • @bishnubohara7576
    @bishnubohara7576 Год назад

    सय डेढ सय किलो वालालाई भगाउँने वा छुनै नसक्ने ९०/१०० ग्रम चाहिँ पक्रेर बहादुरी देखाउने।यस्तै यहाँको ताल।

  • @user-wd8eb9jp8j
    @user-wd8eb9jp8j Год назад

    😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅,लाज होस् पशु जन्य सरकारी कर्मचारी लाई।२००ग्राम???????100 kg सुन खोइ????

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 Год назад

    good पुलिस कति ठूलो परिणाम मा सुन हाता पारेछ है।।तेरिमा चोर पुलिस एक कुइन्टल सुनको मालिक खै?? कता लुकाईस?? समात्न सक्छ्स???

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Год назад

    बिचराले कसको बाबुको चोरे छ ? साला डाका हरु १००केजि सुनचै ठाउँमा नपुग्दै पित्तल बन्ने तस्करि डाकुको देश फुर्ती एउटा गरिबलाई समाएर! अब पत्ता लगाएर देखाउ यसको मालिक को हो भनेर अनि धन्यवाद मिल्छ!

  • @goldenthapa6973
    @goldenthapa6973 Год назад

    सय केजि सुन समात्न सक्दैन, तोला मात्रै हो समात्ने !!

  • @yamchandragurung7819
    @yamchandragurung7819 Год назад +1

    _इज्जत नाकको टुप्पोमा भने झैं उत्तर, दक्षिण, पूर्व वा पश्चिम तर आजै हो है यस्तो किसिम वा वर्णको गुरुङ्ग देखिएको । किकरीक्क सुकेको च्याप्टो त भन्नै पर्दैन तर त्यो मास्क मात्र भए पनि अलिक कति तल गरेको भए अनि बज्ने थियो त्यसको बाउको बिहे ।_
    😡😡😡

  • @nirenshahi8239
    @nirenshahi8239 Год назад

    Bichara didi pareko vayera pakranu vaye tei thau aru thulo manxe pakrakeko vaye kati khushi hunthyo

  • @aashishlamichhanedebit5772
    @aashishlamichhanedebit5772 Год назад

    150,kg सुन नदेख्ने तेति जाबो सुन देख्ने पत्रकार महोदय ती police लाई सोध्नुस 150 kg सुन ल्याउदा तिम्रा आखा कहाँ गाको थियो भनेर

  • @kj3565
    @kj3565 Год назад

    दुई सय ग्राम भनेको के नै होर बिचरा घर मा ल्याएको होला कत्रो खैला बैला हो कुईटल का कुइटल छीर्दा कानुन ले देखेन नत हौ

  • @sanjyarana6403
    @sanjyarana6403 Год назад

    सक्छ भने १००के जि वलालाई समाउन जाब २००ग्राम सुन समाउदा के के नै गरेजस्ताे।

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 Год назад

    ३४पटक व्रेक सु लगायत सामानकाे आवरणमा सुन तस्कर गर्नेलाई सरकार अझै नाम ताेकिए पनि पक्राउदगरेकाे छैन ।विचरा भरिया, सामान्य मान्छे पक्रेर के गर्नु ।तस्कर छाेडने भरिया पक्राउ गर्ने ? के चाला हाे ?

  • @sarojagurung8179
    @sarojagurung8179 Год назад

    Netaharu lai kunai Kanun nalagne Janata lai matra lagne?Aba Janata milera Netaharu lai charam yatana dinu parxa .

  • @NikhilDong-gy6mc
    @NikhilDong-gy6mc 9 месяцев назад

    Oho

  • @surendralimbu8739
    @surendralimbu8739 Год назад

    साधारन जनतालाई २/४ तोला सुन बोकदैमा खनतलि गरेर ठुलै काम गरयौ भनठानेको होला , टयाक्सिका ट्याक्सि सुन ओसारेको चाहि थाहै नपाउने प्रहरी ......हैट गाह्रो छ हौ😮😮😮

  • @MilanBudhathoki-up1gb
    @MilanBudhathoki-up1gb Год назад

    मेरो फुल जस्तो कानुन
    मुजि १०० केजि सुन खै जाबो २०० ग्राम सुन भेट्यो भने र धेरै फुर्ति

  • @pushpasharma5497
    @pushpasharma5497 Год назад

    सय किलो सुन त आफुहरुले पचाउनु परयो नि सानोतिनो त हो पकडिने

  • @binodthapa2573
    @binodthapa2573 Год назад +1

    जति भयपनी समाउनु पर्छ यी चोर गु खानेहरु चाइ १०० kg मै झुन्डिएर मर्न आटेको छ अगृम नर्गबास होस त हरु को।

  • @goldenthapa6973
    @goldenthapa6973 Год назад

    क्विन्टल सुन समाउन सक्दैन यस्तै तोला मात्रै त होनि समाउने! गरिबलाई मात्र !

  • @assd7551
    @assd7551 Год назад

    १०० किलो बिमानस्थल कसरी छिरेयो लुटेरा गद्दार हरुलाइ किन थाहा हुदैन मान्छेले २५ तोला लियर हिन्दा थाहा पउने १००किलो नदेख्ने

  • @damarjoshi5064
    @damarjoshi5064 Год назад

    कति ठुलो काम गरेर देखाउन अनि 150के जी लाई ल्याउन मिडीया मा

  • @madanshrestha1660
    @madanshrestha1660 Год назад

    फिनी हराकाे थाहाछैन गहुकाे दाना गन्नु भनेकाे यही हाे।क्विनटलका क्विन्टल छिरायाे अब अाठ नाै ताेलाकाे चर्चा के गर्नु हाे।

  • @ganeshnagarkoti4770
    @ganeshnagarkoti4770 Год назад

    हेर्नु मिडिया सानु तिनु होइन एक 7:04 सया चानचुन कान्ड पनि पता लगाउनु पर्छ सुन कान्ड

  • @user-yu7sf6ex7x
    @user-yu7sf6ex7x Год назад

    कस्ताे लाज नमानेका कुइन्टल सुन समात्न नसक्नेहरु ।

  • @nepal7930
    @nepal7930 Год назад

    कुइन्टल पचाउने मेलो हो😅😅😅

  • @santoshpun382
    @santoshpun382 Год назад

    Good job baidam dsp

  • @yubrajkadka7812
    @yubrajkadka7812 Год назад

    150 किलो सुन खोईभन्न तेरो बाउहरुलाई गयर सयं ग्रराम सुनको कुरा लियर भ्ररम फैलाउ खात्ते जोगि

  • @grgphotovideoBlogs7625
    @grgphotovideoBlogs7625 Год назад

    Yes to pani gurung Hunchh.

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 Год назад +1

    😡😡😡😡😡 Nepal To Nepal Pani Gahana Haru Boknu Napaune...Kati Hepeko ...24 Tola Bhanda Badi Badi Pani Lagako Hunchha Ta ....Hepnu Ko Pani Sima Hunchha

  • @nabingurung9587
    @nabingurung9587 Год назад

    पत्रकार ज्यु हामी नेपालीलाई २०,२२ तोला सुनको तस्कर होइन १०० किलो सुनको तस्करको अनुहार देखाउनुहोस्,अनि बल्ल तपाईंहरूलाइ सबै नेपालीको स्याबास पाउनुहुनेछ।

  • @manilarai6062
    @manilarai6062 Год назад

    मुला त्यति सुन ल्याउदा के भो??कि त रोजगारी देउ 😡

  • @santoshpun382
    @santoshpun382 Год назад

    Hoit kardai hos

  • @tamlalkhanal1457
    @tamlalkhanal1457 Год назад

    पहिले त। बोरा बोरामा लिएर आउने ‌हरू लाई कारबाही गर

  • @gurungbdr1828
    @gurungbdr1828 Год назад

    यस्ता नाथे सानो तिनो समातेर काम छैन तेत्रो 100 किलो सुन समात्न सक्ने होइन

  • @upendrakadara
    @upendrakadara Год назад

    155 के जि सुन देख्दैनौ 200 ग्राम देख्छौ हाम्रो देस के जि कहाँ देख्छ ग्राम मात्र देख्छ यिनिहरुको आँखा सानो छ होलानि

  • @dhanurana3022
    @dhanurana3022 Год назад

    Nepalko kanun Aachamma x

  • @bishanbbc6500
    @bishanbbc6500 Год назад

    सिमा मा भारत ले मिचेर खाइसक्यो ,त्यो थाहा छैन होला कि ,

  • @seerjanaghimire7931
    @seerjanaghimire7931 Год назад

    थुक्क 100 केजि सुन ल्याउने लाई किन थुन्दैनौ?

  • @Orjun485
    @Orjun485 Год назад

    लै काम गरेछ त🤭 150kg सुन तस्करी लाई समाउन चै किन यतिका दिन भैसक्यो अझै मौन धारण गरेर बसेका त?😡

  • @yahiko4681
    @yahiko4681 Год назад

    हाे २०० ग्रामकाे यत्राे फूर्ति । क्विन्टलकाे कुरा कता हाे कता ?

  • @nishaneupane3076
    @nishaneupane3076 Год назад

    ठुलै काम गरेछस ,,,,,,,सय केजि कता छ

  • @user-dd7tf1rn6o
    @user-dd7tf1rn6o Год назад

    Yo desh ma bhariya matra samatinxan 😮😮😮

  • @hemson5505
    @hemson5505 Год назад

    चाेर सरकार तेत्राे सुन छिराई एउटा महिला लाई चाहिँ समाति साला चाेर पुलिस हरू

  • @user-dg1qm9dk7v
    @user-dg1qm9dk7v Год назад

    Yo khal ko mahila kati chan

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 Год назад +3

    Hoina 1 kuintal sun airportma sajilai pass bhayo ra bahira aayera fela parchha Tara jabo teti parimanko sun leaune mahilai khoji Niti garera pakrau gareyo ke ho Kura ,chayo bhane ta khoji khoji samaune rahechha ta hoina, thukka

  • @yougitagurung3395
    @yougitagurung3395 Год назад +4

    Herda ta gurung jasto ni dekhenna

    • @coumayapun8702
      @coumayapun8702 Год назад +4

      Tyai tani

    • @parbatipulamimagarparbatit4724
      @parbatipulamimagarparbatit4724 Год назад +1

      Gurugni jasto na dekhe ke jasto dekhna vayo ta 😂😂😂😂 chhetrini jasto 😂 maile pani testai dekhe bau aama farak jat ko holan sayad 😂

  • @chamlingtube
    @chamlingtube Год назад

    waihyat

  • @karyanlay3529
    @karyanlay3529 Год назад

    जाबो 2.80 ग्राम , 165 kg ल्याउने लाइ पक्राउ गर्दैनन् घोरगधाहरु ले , मेरो 10 kg झण्डै समातेनन , झापाली हो खुलेर भन्नेहो ।

  • @santhoshsaru5001
    @santhoshsaru5001 Год назад

    थुक्का नेपाल को कानुन नेताले जे गरे पनि हुने

  • @atmaramtangnami8153
    @atmaramtangnami8153 Год назад

    नेपाली बहादुरी हुन,,,?200 gm sunlai देखनी,,, but 150 kg नजरअंदाज खरने 😀😀🤣😂

  • @bhimgurung1234
    @bhimgurung1234 Год назад

    २४/२५ थोला सुन त धनाध्येको हरेक घरमा हुन्छ। तेसो भए अब घर घर गएर सुन खानतलासी गरेनि भैगो नि।सेरे, प्रचण्डे, केपि, माकुने, बाबुराम, कृष्ण बहादुर महरा,अोनसारी पुनको घर घर मा गएर खान तलासी गर त! ४०/५० kgभन्दा कम सुन हुँदैन।😅😅😅😅😅😅😅😅😅😅😅😅😅😮😊

  • @jitbahadurthami2710
    @jitbahadurthami2710 Год назад

    अनि सरकर ले टेलिकमा रेकट खोई

  • @hajyukaka
    @hajyukaka Год назад

    के के नै पक्रे जस्तो । १३३ किलो हराउन लग्यो जम्म २०/२२ तोलाको चर्चा

  • @user-xw7ps9zd3l
    @user-xw7ps9zd3l Год назад

    bichara yo desko kanun

  • @MadanKc-or8ms
    @MadanKc-or8ms Год назад

    सबै मिलेर 100 किलो सुन खाएर जाबो 200 ग्राम सुन पक्राउ गरेर ठुलो कुरा गर्छन् दलाल हरु

  • @nirutapun9927
    @nirutapun9927 Год назад

    Nalayak sarkar tero himmat vay yk kuntal sun taskar samaa bichara auta garible usko gharkochulo balna asto gareko hola khub mahan vayau laj pacgeka haru

  • @nisharai9921
    @nisharai9921 Год назад

    Rip police

  • @champalimbu6490
    @champalimbu6490 Год назад +2

    1 kuntal Chai kata goyo ???