यति मिठो गाए अन्जु का दाइ मिन बहादुर को पहिलो लोक गित भयो रेकर्ड सर्जक संगै पहिलो सहकार्य अब
HTML-код
- Опубликовано: 10 фев 2024
- Artist Media Presents:-
#artistmedia
#gopalnepali
----------------------------------------
यति मिठो गाए अन्जु का दाइ मिन बहादुर को पहिलो लोक गित भयो रेकर्ड सर्जक संगै पहिलो सहकार्य अब
guset.min bahadur bishwokarma purna kala b c balkumar sherstha
© Artist Media, 2023
---------------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/ArtistMediaYT
Facebook Page:- tinyurl.com/ArtistMediaFB
Contact Us:- +977-9863658744
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Artist Media. Embedding to a website is allowed. Развлечения
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
समपर्क न .९८६३६५८७४४
ARTISTMEDIA
मलाई पनि असधैं मन पर्छ मिन दादा सबै ले सपोर्ट गर्नु पर्छ ❤❤
मलाई कविता गजल मुक्तक आउछ
❤❤yakdam ramro
आदरणीय सर बालकुमार श्रेष्ठ ज्यु को महान सोच लाई धेरै धेरै धन्यवाद छ धेरै जसो कलाकार ले मेरो गित किन गायको भनेर थुप्रै झगडा गरेको देखिन्छ तर यसरी आफ्नो गित अरुलाई गायको देखेर सपोट गरे पहिलो कलाकार बालकुमार सर लाई देखे हजुर को महान सोच लाई कोटि कोटि प्रणाम सर
स्वर अनुसारको गित पायको छ, बाल कृष्ण श्रेष्ठ ज्यु लाई धन्यवाद , मीन लाई शुभकामना ❤❤
कत्ती माहान सोच भाइ बालकुमार श्रेष्ठ भाइ 🙏👍️❤️
Namaste ma min bahadur biswokarma ❤dherai vanda dherai maya garidinu hola hai ❤
सफलता को शुभकामना सबैलाई तर पुर्नकला दिदिकोआवाज त हाइ स्केलबाट पनि कति सजिलो तरिकाले गाउनु हुन्छ म तेस्तै गाइका बन्ने सपना थियो त्यो दिन आउला या न आउला😭😭😭
Min vaile garda jun gaune kalakar dai lai chinu paiyo min vai lai safaltako kamana ❤❤❤❤🎉🎉
wow wow wow wow wow wow nice songs सारै म छोयो ❤️❤️❤️
Congratulations min dai
धेरै राम्रो स्वोर छ यसरीनै अगाडी बढने ठाउ पाउनु प्रगतिको सुभकामना छ ❤
7 patak samma doryaudai sune ati man xoyo 🤦🏼♂️🙏🙏🙏🙏👍👍👍👍👍
बालकुमार श्रेष्ठ जी र पुर्ण कला जी अत्यन्तै राम्रो स्वर भयको कलाकार हुनुहुन्छ तपाईं हरु को जुनसुकै गीत उत्कृष्ट छन्। र भाईलाई पनि सुभकामना छ।
बालकुमार सर लाई मैले मीन भाईले गर्दा चिनेको हो धन्यवाद छ यो टिम लाई
Wow nice ❤❤
Bhaiko abaj Nikkai rammro chha sarjak singer Best wishes ❤❤❤🎉🎉🎉
Good balkumar dai.your great thinking.
Good luck min Vai ❤❤❤
Ati ramro git
Badhai x min raja ❤❤❤prgati garnu dherai
Xitai sunn
a paiyos hai yo git
धेरै राम्रो
बालकिष्न जि लाई धन्यबाद
दामी दामी दाई आझै अघि बढनु
Congratulations🎉🎉🎉brothers.and.sister❤you🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
राम्रो छ गित अनि साेर साथ दिदै जानुहाेला सेवानै धर्म हाे❤❤❤❤
सफलता को सुभकामना सम्पुर्ण टिमलाइ जय सङीत
Congratulations ❤❤❤❤
Wow supper Dami vary in ce 👍👌💞💞💞💞💞💕💕💕💕💕💕
Congratulations bhai min dai bal कुमार स्रेस्ट्र
yati ramro git
God bless you Min Bhai❤❤❤
आहा
Wow nice प्रतिभा को धनी मान्छे सारै मन छोयो गीत ले सो ब्युटीफुल song ❤❤❤ जय गीत जय सङ्गीत ❤❤ सबै ले माया गर्दिन होला ❤
मेरै ओखलढुंगा जिल्लाको कलाकार्को मन ठुलो बाल कुमार सर्लाइ असिमित सम्मान।अनि मीन बहादुर सोल्टालाई साङितिक भबिस्यको सुभकामना❤❤❤❤❤❤❤❤
Good luck M Vai
यहाँ हरु सम्पुर्ण मा धन्यवाद अझै यसरी नै निरन्तर साथ र सहयोग दि रहनु होला । अन्जु बिश्वकर्मा ❤️❤️❤️🙏
बधाई छ सम्पूर्ण टिमलाइ विशेष धन्यवाद अनि उच्च सम्मान छ बालकुमार श्रेष्ठ दाजु लाइ❤❤❤🙏🙏💕💕💕
Verynicevai
Amozing voice bast luck
Congratulations 🎉🎈🎊
3 नै जना लाई मन भरी माया छ ❤️❤️❤️
बाल किष्न दाइ बाट सिक्नुपर्ने धेरै कुरा छ।पुर्न कला दिदी मेरो बेस्ट दिदी मा एक हो।र मीन भाईलाई धेरै धेरै सुभकामना
Wow min babu ko aawaj maan chune
Congratulations 🎉🎉🎉all tim
पुर्णकला दिदी र मीन दावुको आमा भन्ने गितमा दोहोरीको प्रतीक्षा गर्ने को को हुनुहुन्छ।
Nice
Best of luck 🙏🙏
Best of luck 🙏
❤❤बाल कुमार दाइ को सोर पनि मीठो बोली चाली झन सारै राम्रो लाग्छ।सुनिराख्न मन लाग्छ।❤love u bro
nice
सबै कलाकार लाई शुभकामना छ
Wow👌👌👌👌👌👌👌❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
bal krishna sir lai dhnybat❤❤ min lai best of luck ❤
Raro x babu
Good luck vai timro anusasan ra saralta dekhda khusi lagxa plus voice tw k kura garnu
Tirtha sunar assam🎉
Thanks Mr Bal kumr and Mrs purnkala bc andMinbahadurbk goo d songs
बाल कुमार सर लाई सलुत छ भगवान रुपि दर्शक ले सधै भरी साथ सपोट गर्ने छन हजुर को माहान सोच लाई वचन को पक्का यो गित ले करोड कलव पुगोस
Old is Gold ❤thank you all of you sabaijana ramro lagchha❤ wish you best future Min ji 👍 🙏🙏🙏🙏🙏
❤❤❤
❤❤❤❤
सबै जनाले यसै गरि सधैं माया गरिदिनु होला🙏💕
Balkumar dajuko geet nasuneko kunai pni xaina
सफलता को कामना 🙏🙏🙏
Badhai chha sampurn timlai ajhai utar utar pargati gardain januhola
👌👌👌👌
सबै लाई सुभकामना❤❤❤❤❤❤
Lakhau karodau gayek gaika Madhe Sarai ramro swor geetle ta Jhanai man xoyo 🤦🏼♂️ ago badhai janu brother Safaltako 🪂 agrim 🪂 shuvkaman🙏
Yeti mitho swor ma manxune geet dosro rekading geetko. partixyama xu 🙏 dherai dherai shuvkaman brother lai ago badhai janu la
अब पुरै गाना सुन्न हतार भयो
🎉🎉🎉🎉🎉🎉😮😢🎉
❤❤❤❤❤
❤❤❤❤