नयाँ समिकरणबारे रविकाे जवाफ । मुकुलदेखि, सन्ताेस सम्म बाेले |

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
    Camera:Anush B.C.
    Editing:Anush B.C
    Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
    Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    @Visit our official website
    www.Aajakopress...
    #Aajako_Press #Rohit_Bhandari

Комментарии • 290

  • @HhhJjj-kk1ir
    @HhhJjj-kk1ir 3 месяца назад +38

    ओली आफु पनि बच्ने र काङ्र्गे्सको काण्डलाई बचाउने चलखेल गरेको भन्ने कुरा नेपाली जनताले बुझेका छन् ।

    • @Notaphily
      @Notaphily 3 месяца назад

      तेरो हुति देख्ने मौका दिए, यो बीचमा। केहि नापिनस्। उल्टो टिभी कै कार्यक्रम बनाउन थालिस्।
      तैले जानेको तेत्ति थियो, तेही गरिस्।
      दुक्की तिर्किको चुरीफुरीका दिन गए।
      अब ठगिको आरोपमा झ्यालखाना गाको हेर्न कुर्दै छन् जनता।
      मिस्टर ठगि छामिखाने।

  • @suryadiyali4908
    @suryadiyali4908 3 месяца назад +33

    आर्जु बचाउनु र आफू बाच्न केपि ले चाल चल्यो गिरि बन्धु को केश लुकाउनु भए पनि मिलेर जाने भयो 🤣🤣

    • @PurushottamRaut-b5l
      @PurushottamRaut-b5l 3 месяца назад

      Giri bandu rabi dalal le bolyo thiyo ra mananiy gyanendra sahi le samsad ma bolna vane ani balls bolish natra Congress lai matra vaneko thish daka aba ta 25 ota fail khol da sarkar dhal yo re ta thulo parti hosh ta dalal hosh aba ta sakari thag raxash vane jel Jan xash pakka jibi rai ko retro thulo kura garish Tara

    • @Notaphily
      @Notaphily 3 месяца назад

      तेरो हुति देख्ने मौका दिए, यो बीचमा। केहि नापिनस्। उल्टो टिभी कै कार्यक्रम बनाउन थालिस्।
      तैले जानेको तेत्ति थियो, तेही गरिस्।
      दुक्की तिर्किको चुरीफुरीका दिन गए।
      अब ठगिको आरोपमा झ्यालखाना गाको हेर्न कुर्दै छन् जनता।
      मिस्टर ठगि छामिखाने।

  • @kshi-g4p
    @kshi-g4p 3 месяца назад +20

    राष्ट्रिय भाउजुलाई बचाउन एमाले काग्रेसको सत्ता समीकरण ।

    • @Notaphily
      @Notaphily 3 месяца назад

      तेरो हुति देख्ने मौका दिए, यो बीचमा। केहि नापिनस्। उल्टो टिभी कै कार्यक्रम बनाउन थालिस्।
      तैले जानेको तेत्ति थियो, तेही गरिस्।
      दुक्की तिर्किको चुरीफुरीका दिन गए।
      अब ठगिको आरोपमा झ्यालखाना गाको हेर्न कुर्दै छन् जनता।
      मिस्टर ठगि छामिखाने।

  • @HEMRAJGAUTAMGautam
    @HEMRAJGAUTAMGautam 3 месяца назад +49

    प्रत्येक्ष कार्यकारी प्रधानमन्त्री को लागी जनआन्दोलन हुनुपर्छ बहस हुनुपर्छ

    • @kshi-g4p
      @kshi-g4p 3 месяца назад +2

      प्रत्यक्ष प्रधानमन्त्री हुने ब्यबस्था भएमा बालेन सह सिधै प्रधानमन्त्री

  • @maheshrokaya7958
    @maheshrokaya7958 3 месяца назад +10

    बल्ल चेत खुल्यो कि रबि लामिछाने ज्यु ? केपीको फरियामा घुसेपछीको परिणाम यस्तै हुन्छ ।२०,२१ सिट लिएर सत्तामा गयर केहि गर्न सकिदैन भन्ने कुरा बेलैमा बुझ्न नसक्नुको परिणाम यहीँ हो ।

    • @Ur.Christiano-k3d
      @Ur.Christiano-k3d 3 месяца назад

      😂😂बाख्रामुखेको चेतना खुलेको भय ओलिको गुन्यु समाउने नै थियन नया पुरानो साबै चोर 84 मा no vote for anyone बिद्रोह हुन्छ अब

    • @Notaphily
      @Notaphily 3 месяца назад

      तेरो हुति देख्ने मौका दिए, यो बीचमा। केहि नापिनस्। उल्टो टिभी कै कार्यक्रम बनाउन थालिस्।
      तैले जानेको तेत्ति थियो, तेही गरिस्।
      दुक्की तिर्किको चुरीफुरीका दिन गए।
      अब ठगिको आरोपमा झ्यालखाना गाको हेर्न कुर्दै छन् जनता।
      मिस्टर ठगि छामिखाने।

  • @magarntr2167
    @magarntr2167 3 месяца назад +13

    भ्रष्टहरुलाई संकट आएको हो देशको लागि संकट आएको थिएन

    • @Notaphily
      @Notaphily 3 месяца назад

      तेरो हुति देख्ने मौका दिए, यो बीचमा। केहि नापिनस्। उल्टो टिभी कै कार्यक्रम बनाउन थालिस्।
      तैले जानेको तेत्ति थियो, तेही गरिस्।
      दुक्की तिर्किको चुरीफुरीका दिन गए।
      अब ठगिको आरोपमा झ्यालखाना गाको हेर्न कुर्दै छन् जनता।
      मिस्टर ठगि छामिखाने।

  • @BishalTamang286
    @BishalTamang286 3 месяца назад +14

    good luck रबि दाई🔔🔔🔔

    • @AaravLamichhane-m6t
      @AaravLamichhane-m6t 3 месяца назад +1

      😅😅😅

    • @terabaap2686
      @terabaap2686 3 месяца назад

      Ravi is corrupt. He didn’t do anything when he was in government and now he started playing victim card 😂😂😂

    • @Notaphily
      @Notaphily 3 месяца назад

      तेरो हुति देख्ने मौका दिए, यो बीचमा। केहि नापिनस्। उल्टो टिभी कै कार्यक्रम बनाउन थालिस्।
      तैले जानेको तेत्ति थियो, तेही गरिस्।
      दुक्की तिर्किको चुरीफुरीका दिन गए।
      अब ठगिको आरोपमा झ्यालखाना गाको हेर्न कुर्दै छन् जनता।
      मिस्टर ठगि छामिखाने।

  • @KhesmanTamang
    @KhesmanTamang 3 месяца назад +5

    अब राबि सर 24 घन्टा भित्र सबै फाईल खोल्नु केपि र अराजु जेल कोच्नु पर्छ

    • @terabaap2686
      @terabaap2686 3 месяца назад

      Ravi is corrupt. He didn’t do anything when he was in government and now he started playing victim card 😂😂😂

  • @ramkumarrai6598
    @ramkumarrai6598 3 месяца назад +6

    रबी सरले फाइल खोल्ने ढिला गर्नुभयो,

    • @terabaap2686
      @terabaap2686 3 месяца назад

      Ravi is corrupt. He didn’t do anything when he was in government and now he started playing victim card 😂😂😂

  • @madanshahi667
    @madanshahi667 3 месяца назад +3

    Yo muji gafadi bhanda narayen kaji le dherai kam garya theo

    • @brcreation2
      @brcreation2 3 месяца назад +2

      हो उस्ले उम्काएलाई अब पक्राउ गर्न सुरु मात्रै हुँदै थियो

  • @jashodaacharya9586
    @jashodaacharya9586 3 месяца назад +15

    चोक्ट खान गएकी बुढी झोल मा डुबेर मरि भने जस्तो ओलीको फेरो समातेर बैतर्नि तर्र्न पालो आयो रवी

  • @netralalbhattarai2636
    @netralalbhattarai2636 3 месяца назад +3

    डा. मुकुलजीले यस्तै कुराको आभास भयर स्व्तन्त्रहरुसंग मिल्न फाइदा भन्नू भयछ क्यारे।

  • @kalikotnepal78
    @kalikotnepal78 3 месяца назад +20

    त्यो सवि तिम्रो गल्ती हो रबि जि समय भएको बेला काम गर्न सकेनौ । अब अहिले आफुले सच्चा नभन्दा हुन्छ

    • @bindudhakal8161
      @bindudhakal8161 3 месяца назад

      वेचन झा जहिले समातिन्छ रविको समय त्यही दिनसम्म हो भन्ने कुरा झोला बोक्नेहरुले नबुझ्नु अस्वभाविक हैन । यसरी नै बुझ्दै जानु होला ।

    • @prabinthakuri9636
      @prabinthakuri9636 3 месяца назад

      ❤❤❤

    • @kalikotnepal78
      @kalikotnepal78 3 месяца назад

      @@bindudhakal8161 तेति खेर सबै फाइल खोलेर सबै लाई कार्बाही गरेको भए हामी सोच्थेउ कि रबि लाई काम गर्न दिदैनन भनेर तर अहिले यो सबै यिनी हरु सबै मिलिर गरेका हुन नझुक्किदा हुन्छ सर

    • @Pokhara061
      @Pokhara061 3 месяца назад

      Paila garay ko VA pailai chait hunthyo rabi ko grihay mantri

    • @tamrup6500
      @tamrup6500 3 месяца назад

      फायल खोल्नु अगाडि फायल बनाउने समय त चाहियोनी।

  • @iambee6062
    @iambee6062 3 месяца назад +16

    वा जय रबि,युगले जनमायकाे सबकाे मनमा बसेकाे दिरढ सङकलपित नेता जसले भषटचारिका फाङल खाेलेर अाशा ,उतशाह जगाय,भषटचार हुन राेकिियाे।

  • @khagendraadhikary2388
    @khagendraadhikary2388 3 месяца назад +5

    अब फुर्ती लाउने बाहेक के छ र?

  • @rajaramshrestha7464
    @rajaramshrestha7464 3 месяца назад +6

    केहि महिना केहि बर्ष पर्खनु रबि जि नेपाली जनताले ८४ पर्खिरहेको छ !!! तेस्पछी यि महा भ्रष्टाचारि हरु लाइ समात्ने,जेल कोच्ने नै हो जनता सत्य लाइ नै साथ दिनेछन्

    • @lalbahadurshrestha6871
      @lalbahadurshrestha6871 3 месяца назад

      Janata ka xa mahodaya janata tw khadi ma 50' ma belcha haniraheko xa vote halne vaneko parti ko ghole mattra xa kasari sambhab xa

  • @KhemMulbasi
    @KhemMulbasi 3 месяца назад +7

    सहकारी ठगलाई केहि थाहा लाग्दैन।

    • @bhumichhetry229
      @bhumichhetry229 3 месяца назад +1

      manche bechne lai?

    • @Bishnulamawaiba
      @Bishnulamawaiba 3 месяца назад +1

      भाउजु र बालाई जोगाउन बनेको नयाँ काङ्ग्रेस एमालेको सरकार ।

    • @SudipNepali-w9b
      @SudipNepali-w9b 3 месяца назад

      Teri aamako puti thaha hunxa twlai

  • @babuasd-l5p
    @babuasd-l5p 3 месяца назад

    कस्तो मौकामा चौका हानेको??😂😂😂फाइल खोल्न थालेको एक रात नि पर्खेनन रे खत्रै जवाफ भैदियो😂😂😂😂

  • @keshabkuikel4857
    @keshabkuikel4857 3 месяца назад

    फाइलकाे हावादारी गित गारओलि प्रचण्डकाे बैसाखि बनाै।नैतिक गुमार ।

  • @HemBasnetkakarvitta
    @HemBasnetkakarvitta 3 месяца назад

    डिल्लीवजार सदरखोरमा जाने पालो तपाईको गफाडि ठगीछाने

  • @KarkelLama-xp5zm
    @KarkelLama-xp5zm 3 месяца назад +1

    Gafadi

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 3 месяца назад

    सहकारी ठग को रोईलो
    अब प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री को लागि आवाज उठाउनु पर्छ्🙏

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 3 месяца назад

    ⬇️⬇️⬇️
    रवि_लामिछानेको पछील्लो नाटक सत्ता बाहिर हुदा जनतालाई उल्लू साध्ने बहानाको तर्जुमा बाहेक केही होइन अनी थिएन;👈

  • @Cr7gamer2999
    @Cr7gamer2999 3 месяца назад

    आफै लाई जोगाउन गृहमन्त्री नछाड्ने ले अरुलाइ के भनेको कसले पत्याउन्छ।

  • @subashtamang9350
    @subashtamang9350 3 месяца назад

    ३० दिनभित्रमा फाइल खोल्नुपर्छ अनि जेल खोज्नुपर्छ।

  • @uttamlamsal3717
    @uttamlamsal3717 3 месяца назад

    अब काङ्ग्रेस एमालेले मिल्दा बहुमत पुग्छ के संविधान संशोधन गरेर जनताबाट प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्री निर्वाचन को ढोका खोल्लान् त ?

  • @krishnakp1042
    @krishnakp1042 3 месяца назад

    छुनै नहुने खानै नहुने दुबै गरेउ रास्वपा कांचो पाटि खाउअब खुदो

  • @USAjaynepal
    @USAjaynepal 3 месяца назад

    मुकुल ढकाल बौलाए, कोखे दाँत देखाए। काँठे क्रेज।बालेन संग मिल्ने भन्ने के कुरा? बालेनको सिरक ओढने हैन,आफ्नै पौरख देखाउ मुकुल। रबि संग टक्कर लिए आफै सखाप।😂😂😂

  • @USAjaynepal
    @USAjaynepal 3 месяца назад

    मुकुल ढकाल बौलाए, कोखे दाँत देखाए। काँठे क्रेज।बालेन संग मिल्ने भन्ने के कुरा? बालेनको सिरक ओढने हैन,आफ्नै पौरख देखाउ मुकुल। रबि संग टक्कर लिए आफै सखाप।😂😂😂

  • @mahendrashreatha1596
    @mahendrashreatha1596 3 месяца назад

    एकदम सही कुरा गरनु भयो ……!!!
    लुटेरा, दलाल, अपराधी हरू को फेरि गठजोड हो…!!!
    अब नेपाली जनता ले यी दलाई भ्रष्टाचारी कमिसन खोर एजेन्ट हरूलाई बाटो मा जहॉ भेटयो तेहि ढुंगा ले हाननु परछ ।
    अरू केहि बिकलप छैन जहॉ देखयो , भेटयो जे पायो तेसै ले ठोकनु सुरू गरनु परछ………..

  • @Notaphily
    @Notaphily 3 месяца назад

    तेरो हुति देख्ने मौका दिए, यो बीचमा। केहि नापिनस्। उल्टो टिभी कै कार्यक्रम बनाउन थालिस्।
    तैले जानेको तेत्ति थियो, तेही गरिस्।
    दुक्की तिर्किको चुरीफुरीका दिन गए।
    अब ठगिको आरोपमा झ्यालखाना गाको हेर्न कुर्दै छन् जनता।
    मिस्टर ठगि छामिखाने।

  • @BJ-fp2kc
    @BJ-fp2kc 3 месяца назад +1

    Sahakari bhrastachar xanbin hunxa aba

  • @narayanrai1056
    @narayanrai1056 3 месяца назад

    नाक्को डाँडिमा हान्न नमिल्ने!ओलि र प्रचन्डसँग पो मिले त गगनलाई खै?सुन खोजेनि सणनार्थि खोजेनि हरेक पार्टिले सहकारि डुबाएकै छन,चोखो भा पो?

  • @hembahadur1233
    @hembahadur1233 3 месяца назад

    रबिलाइ काम गर्न दिएन चोरहरुले खायो देश अब अर्को 084 मा बहुमत् ल्याएर सबैलाइ जेल हाल्नु पर्छ

  • @govindpaudel3442
    @govindpaudel3442 3 месяца назад

    नेपाल राज्यमा देश चलाउने लाइ माननिय, सम्माननिय भनाइन्छ भने त्यस्ता पदमा बसेर भ्रष्टाचार गर्ने,राष्ट्र बिरोधी काम गर्ने अधिकार छैन।

  • @shankarshrestha7888
    @shankarshrestha7888 3 месяца назад

    यिनी मुकुल ढकाल रास्वपाको लागि प्रत्युत्पादक हुने सम्भावना आयो नि त !

  • @rajarijal441
    @rajarijal441 3 месяца назад

    यो महासचिव होइन यसलाई महासचिव कसरी चलाउँछ थाहा पनि छैन यो बच्चा हो डाक्टर भएर के हुन्छ र उमेरले पनि त बच्चै हो नि बच्चा भएपनि यसो अलि बुढा जस्तो सोच समेत हुनुपर्यो नि छैन

  • @lemgurung
    @lemgurung 3 месяца назад

    रबि लामिछाने ओलीको खेताला बन्न गएको थाहै नपाई निकाली दियो । नेपालीमा एउटा उखान छ नि भुक्ने कुकुरले टोक्दैन,ठ्याक्कै त्यै भयो । पहिला त के के नै गर्छु भनेर मच्चिएको थियो । तर केही लछारेन । डा मुकुल ढकालको कुरामा धेरै सत्यता छ । उसको कुरा सुन्दा रास्वपालाई २०८४ मा धेरै फाइदा हुन्छ ।

  • @laxmiparki5244
    @laxmiparki5244 3 месяца назад

    नैतिकता रास्वपामा छ भने तुरन्त सरकार बाट बाहिरुनु परछ यदि यसो नगरे सत्ता र पदको लोभी पार्टी ठहर हुन्छ प्रचंड जस्तै राजीनामा नगरने र बलजफ्ती पदमा बसिराख्न नयां पार्टी लाइ राम्रो संदेश होइन/

  • @ShivahariAdhikari-ow9qw
    @ShivahariAdhikari-ow9qw 3 месяца назад

    काण्ड सुरु भइसकेको छ कतिदिन बचौला!!

  • @axlrose4644
    @axlrose4644 3 месяца назад

    Huna ta yo maile bhaniko trust nahola but Jaba ओली jee & छेरबादर jee,E 2दही चीयुरे हरु ले दही चिउरा दिवस पारी सँगै बसेर हसुरे म sure theye, malai100%sure theyo ki yo दुई F.O.XJee KO purna Milan hunxa,& fari yeni haru Ko sarkar hunxa.ra yeni haru aaye paxi,1st kaam nai yeni haru KO sabai KO crime file boleko din kei jhamila aauna na dina sabai clear garxan,

  • @sanjuprince4668
    @sanjuprince4668 3 месяца назад

    मलाइ लाग्छ ठुला दल मिल्नु धेरै राम्रो हो कम्तिमा ८४ सम्म ढुक्क सङग त देस लुट्छन । लुट्नकोलागी जहिले उथल पुथल गरेर दिमाख खराब भैसक्यो ।
    आस गरेकाले फाइल खोल्न छोडेर अरुको खुट्टा चाट्न थाले ।

  • @govindpaudel3442
    @govindpaudel3442 3 месяца назад

    प्रत्यक्ष प्र० म०र जन निर्वाचित सांसद ले मात्र मन्त्रीको पदमा बहाल हुन पाउने(समानुपातिक वा मनोनित रहित) मन्त्री मण्डल बनाउनुपर्छ।

  • @वैकुण्ठनाथपाैडेल

    तस्करका नाईकेसित तस्करीका अवसर खाेज्दै घाँटी जाेडन जानेनै हाे भने ती दुई दलनै काफिछ छ प्रचण्डले जस्थाे भागवण्डा सहित लुटकाे दन्छाै भने ती दुई दलले खाेज्दैनन अवसर दिएनै भने सरकारमा जाने पाए रविले छाेडलान भनेर अब कुनै पनि देश भक्त नागरिकले विश्वास गर्दैनन ।

  • @ChyangbaTamang-z8y
    @ChyangbaTamang-z8y 3 месяца назад

    बुडो गोरु दुइटा ले भ्रस्टाचार मा पर्छ भनेर रात रात एस्तो चलखेल गर्यो धेरै बाठो

  • @sanjuprince4668
    @sanjuprince4668 3 месяца назад

    मलाइ लाग्छ ठुला दल मिल्नु धेरै राम्रो हो कम्तिमा ८४ सम्म ढुक्क सङग त देस लुट्छन । लुट्नकोलागी जहिले उथल पुथल गरेर दिमाख खराब भैसक्यो ।
    आस गरेकाले फाइल खोल्न छोडेर अरुको खुट्टा चाट्न थाले । अब आसनै कस्को मान्नु

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul 3 месяца назад

    यस्तो पद्को लोभी सहकारी ठग्लाइ के प्रश्न सोध्नु

  • @surajkhadka2199
    @surajkhadka2199 3 месяца назад

    काम गर्नी बेला गर्नी होईन । अब तेइ ठुलो ठुलो कुरा गर्ने त होला।जनता ले देखिरहेको छन कुन गोरुले कति घाँस खान्छ भनेर ।

  • @ayushranabhat8991
    @ayushranabhat8991 3 месяца назад

    यो रबि को मुख मात्रा हो एस्को अनुहार हेरेर भोट हालेको बेकार भयो । एस्ले किन आउनि बित्तिक्कै फाइल किन नखोलेको । अब एस्को दिन गिन्ति सुरु भयो

  • @chandrashrestha7746
    @chandrashrestha7746 3 месяца назад +7

    गफाडीले गफ लगाउने बाटो चाहिँ खुल्ला नै रह्यो!

  • @ramchandradotel2182
    @ramchandradotel2182 3 месяца назад

    Rabi. Lamixane. Dhurta. Bekuf. Swarthi. Xero. Jasto. Manxe. Rast badi sang. Milera sarkar ma. Nagai. Rastiye. Mudda. Ma. Adig raheko. Bhaye. Kati. Ejjat. Absar. Sabai. Milthyo. Ab. Nango. Bhayera. Nango nach. Nacha. Hatti. Aayo. Hati. Aayo. Fusss !!!!! Khda pahad. Mikla. Chuha. !!!!!

  • @SupinGolayOfficial
    @SupinGolayOfficial 3 месяца назад +1

    रवि अब बन्ने सरकारमा सामेल नभई सुख नै छैन।रवि आफू जोगिन सरकारमा जानुपर्ने बाध्यता छ।

  • @rajkumarb.k3051
    @rajkumarb.k3051 3 месяца назад

    Oli bajele gukhayeko ho Nepali congres KO ho bhane yemale sakiyo aba

  • @thakuriramrajahamal5513
    @thakuriramrajahamal5513 3 месяца назад +4

    अबको सरकार मा पनि गयो भने त घन्टी पतन भै हाल्छ नि

    • @HkrRai
      @HkrRai 3 месяца назад

      Rabi 🔔 🔔

    • @HkrRai
      @HkrRai 3 месяца назад

      Sere ra Oli thik chaina, jhai Rabi 🔔

    • @AaravLamichhane-m6t
      @AaravLamichhane-m6t 3 месяца назад

      ABA tw vag paunu p poni paryoni hijo ka abastha ma po parchande aafai 32 seatey lae pm chaekoo thiyo rw Rabi ko aabasek thiyo ahile tw 2 party amale kangress seat yesai Badi x sarkar banauna raswopa ko sana dal ko abasekta nai pardaina ni🤣🤣🤣🤣🤣

  • @tsongbasherpa
    @tsongbasherpa 3 месяца назад +5

    Rabiko guf aba dheray bho

  • @BishnuPrasadPoudel-ko6mf
    @BishnuPrasadPoudel-ko6mf 3 месяца назад

    हिजो त नियमित भेटघाट भन्थ्याै गफाडी नेता ।

  • @patb8605
    @patb8605 3 месяца назад

    “ Ekdum Ramro Vayo, Yo Guffadi Haguwa Lai” .. ‘ Luptey Bahun ‘ .. “ Talai Thikka Paryo .. “ Tyai Khana Gako Thes “ Khayissss Aba . Guffadi “Ravi”

  • @Khilraj9863
    @Khilraj9863 3 месяца назад

    देश भ्रष्टाचारि हरु लाई टुङ्गो लगाउनु पर्छ।यो देश मा कस्तो कानुन छ??जब भ्रस्टाचारि लाई समाउनु खोज्यो पार्टी नै फेर्ने हो त????

  • @manirajmalla875
    @manirajmalla875 3 месяца назад

    फटाहा डाका येतिका समय माखो मारेन अहिले ठुला गफ जि बि खोइ ???

  • @roshansunar4364
    @roshansunar4364 3 месяца назад

    Sarkar ko mul khamba Mai hun bhani giojima Rajinam bokne ghante Kattarbadi RSP aile kina roilo garxa 🤣! Kp ba eklai le sarkar jogauna sakne awastha thiena 👈

  • @RudharaBadhur
    @RudharaBadhur 3 месяца назад +12

    गफाडी

  • @BijayKumar-gj1oe
    @BijayKumar-gj1oe 3 месяца назад +4

    Jay rabi

    • @terabaap2686
      @terabaap2686 3 месяца назад

      Ravi is corrupt. He didn’t do anything when he was in government and now he started playing victim card 😂😂😂

  • @AshokChy-z8f
    @AshokChy-z8f 3 месяца назад

    Rabi ji yo bewastha thik xaina. Prataxy chunab hune bewastha leunu paryo

  • @chandrashorrai2723
    @chandrashorrai2723 3 месяца назад +1

    यो बुढाहरु जेल नगै मर्ने भो

  • @padamlimbu2441
    @padamlimbu2441 3 месяца назад

    ra swa pa ra raprapako kam karaune matra ho kam garne hoina...raixa....aafno paxya bahumat kahile lyaune.....

  • @muktisharma6067
    @muktisharma6067 3 месяца назад

    चौटा खान गयेको झोलमा दुबियो।

  • @bishnupathak8373
    @bishnupathak8373 3 месяца назад

    Fail kholnus 1din ko lagi vane pani pakriyal jel ma khochanus...

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 3 месяца назад

    Balkot baluwatar dhahi mantri Vai performance 0000 badnam Kamai ABA budanilkantha dhaunus mantri banna

  • @PramRashaili
    @PramRashaili 3 месяца назад +1

    jumla ko jumli samshd lae kshto lago

  • @suniltamang4663
    @suniltamang4663 3 месяца назад

    Ahbo mo pani jail jane time ahyo😂😂😂😂😂😂

  • @blurry485
    @blurry485 3 месяца назад

    खोक्दा खोक्दा खकार आउछ भनेको त सिंगान पो आए छ।

  • @JitbahadurLimbu-j6d
    @JitbahadurLimbu-j6d 3 месяца назад

    3 wata file kholi halnu vo ani Naak ko daddi ni dherai ko vachnu vo Guffadi.😅Rabi new chor ho bujhirakhnush hai.

  • @kiratikumar666
    @kiratikumar666 3 месяца назад

    छि छि यो रबि भनेको खत्रा रैछ है चिवन बासी अब त बुझ्नु भयो नि ?

  • @SumitPariyar-vr9uh
    @SumitPariyar-vr9uh 3 месяца назад

    K vannu Hou k lekhnu comment Pani jati j vane Pani Nepali le monparaine congress maobadi eamale ta ho sadhai estai ho Nepal ma kei pariwartan Ra kosaile niyae paudaina tei Pani Ravi dai lai support chai garxu

  • @meghbahadurpakhringtamang6675
    @meghbahadurpakhringtamang6675 3 месяца назад

    abo 84 ko lagi Rss parti lai golden chance dekhiyo

  • @JitbahadurLimbu-j6d
    @JitbahadurLimbu-j6d 3 месяца назад

    Khulkeis Guffadi kursi ma huda chai sinko vachnu sakinash. Rabi ta Gaffadi matar ho. Kam xaina tero aba

  • @OliVer-eh6lz
    @OliVer-eh6lz 3 месяца назад

    Aba hamro desh dharashayama janchha kinaki hamro desh ko Janta yastai chhan jaya Nepal

  • @dblama5837
    @dblama5837 3 месяца назад

    4 mahina Sarkar ma basta makho Maren agile tholo Kura garne sahakari thag

  • @Jyaguwar
    @Jyaguwar 3 месяца назад

    Rabi Dai All real Nepali citizens are with you. Khatra file kholnu vako ho. 3 dal le cherera desh ganaune vako xa.

  • @basnetkajisingh
    @basnetkajisingh 3 месяца назад

    Asti binod Chaudhary ko ko gharma gayer lato lai fakaudai thiye fakiyechha

  • @rajushrestha7788
    @rajushrestha7788 3 месяца назад

    पहिला आफ्नो फाइल खोल्नेकी!

  • @DeepakThapa-ij2ri
    @DeepakThapa-ij2ri 3 месяца назад

    Mukul dhakal ko reason la yo sab vako ko yo Pani vetra vetrai Dalal ko Kam Garey jasto lagdai xa

  • @gcpashupati
    @gcpashupati 3 месяца назад +2

    अब बाख्रे दाइ गृहमन्त्री भएर जेल कोचेको हेर्ने मन छ

    • @yamgurung-s4z
      @yamgurung-s4z 3 месяца назад

      Sabai bahira niskanxa hjr
      Chor Lai samauna lagda
      Kp chor shere chor ek bhayeko ho

  • @Samk249
    @Samk249 3 месяца назад

    Natakai ho yo.Aba nepali janta le buji sake dherai janta lai bhedo banauna nakhoja daju😂😂

  • @sanugopal4040
    @sanugopal4040 3 месяца назад

    पक्रेर छोडनुलाइ के को फाइल खोल्नु भाइ

  • @roshanshrestha5242
    @roshanshrestha5242 3 месяца назад +3

    भर्खर सगरमाथा चढ्न हिँडेका पर्वतारोहण लाई base Camp नपुग्दै झर्दिए।

  • @HkrRai
    @HkrRai 3 месяца назад

    Sere ra oli thik chaina, Rabi ❤❤❤❤❤

  • @HkrRai
    @HkrRai 3 месяца назад

    Sere ra oli thik chaina, Rabi ❤❤❤❤❤

  • @humlalthapa6776
    @humlalthapa6776 3 месяца назад

    Yo mukule lai kalo kangress ma pathaye hunxa.
    Sarkar Dhalne main paatra yahi ho

  • @rajendrasimkhada8751
    @rajendrasimkhada8751 3 месяца назад

    Jo jasle j vane pane e aulama ganna Milne neta bahek sab Chor khate dalal des dhorohi Janata des mara Hun tesle Garda ABA pratyaksh karyakari pm raja sahit KO loktantra raja ceremonial hunu parxa

  • @PharsaGaha
    @PharsaGaha 3 месяца назад

    भ्रष्टाचारि हरु ले सत्ता खाने भो

  • @rishiramsharma6975
    @rishiramsharma6975 3 месяца назад

    सहकारी ठगिखाने को बुरा दिन सुरू।

  • @narendrabhusal5090
    @narendrabhusal5090 3 месяца назад

    छ्या यो मान्छे को कुरो सुन्दा ला ज लागेर आउछ

  • @bidhyaaghaale5619
    @bidhyaaghaale5619 3 месяца назад

    janta tali bajjaaau... Janta ko bibassss

  • @sandiproka
    @sandiproka 3 месяца назад

    jaba rati budi tati vanyko yahi ho samaya gaya paxi files kolaxu dhaykiyo hajur tapeko pani

  • @gopichaulagain2190
    @gopichaulagain2190 3 месяца назад

    मुकुल ढकाल अल्लि फरक हुन खाेजेकै हाे र ?

  • @ranjanrajbanshi1237
    @ranjanrajbanshi1237 3 месяца назад

    Hahahahah diyo gafadey ley guff

  • @nabinghartimagar1807
    @nabinghartimagar1807 3 месяца назад

    Bharastachari bacgauna sarkar badalidai xa

  • @gyanibabuprasai8752
    @gyanibabuprasai8752 3 месяца назад

    नाट्क धेरै भो तिम्रो पनि

  • @Pokhara061
    @Pokhara061 3 месяца назад

    Pakhlas kangras kumris Paulas bhot 84 ma