संगितमालामा पहिलो पटक राजु परियार र मञ्जु बि.क.को ठाडो भाकामा कडा टक्कर | Raju Vs Manju Thado Bhaka

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 222

  • @tankmangurung2804
    @tankmangurung2804 3 месяца назад +21

    लोक दोहोरी को राजा र ठाडाे भाका को रानी राजु दाइ र मन्जु बहिनी हाम्रो लम्जुङ्ग को सान गर्व लग्छ लम्जुङ्गे हुनु म 🙏🙏

  • @krishnaportel9957
    @krishnaportel9957 3 месяца назад +18

    निकै राम्रो दोहोरी पुर्खा हरु को ठाडाे भाका हजुर हरु ले बचाइ राख्नु भाको छ धेरै धेरै सम्मान छ हजुर हरु लाई

  • @fzre5di300
    @fzre5di300 3 месяца назад +17

    हाम्रो लम्जुङ्ग को ठाडो भाका कैले पनि मन भरिदैन राजु परियार र मञ्जु विक को ले गाए पछि त झन् खाना पनि छोडेर सुन्न मन लाग्छ ❤❤❤❤

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma 3 месяца назад +32

    धेरै राम्रो गीत राजु अंकल अनि मन्जु दिदिको,नमस्कार सम्पूर्णमा,म अन्जु बिश्वकर्मा यहाँ हरुको मायाले यहाँसम्म आयको छु, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु ल 🙏

  • @SamitaRawal-offlcial
    @SamitaRawal-offlcial 3 месяца назад +30

    आहा सानि कति राम्रो कार्यक्रम चलाउनु हुन्छ के धेरै खुसि लाग्छ मलाई मेरो प्यारो सानिले चलाएको कार्यक्रम जुनसुकै रोधि घर को दोहोरी हेन्छु र सानिले चलाएको कार्यक्रम जस्तो अरुको लाग्दैन के यस्तो राम्रो चलाउनु हुन्छ कि म त जति नै बयान गरेर पनि कहिल्यै अघाउदै न के सानि आज पनि असाध्यै राम्रो छ कि राजु दादा र मञ्जु दिदि लाई धेरै बधाई छ संगीत माला को टिमलाई सफलताको धेरै शुभकामना छ सानि आउने बिहीबार हजुर ठुलो दिदिको तिज को दोहोरी हेर्नु पाउनु पर्छ ल ❤❤❤

  • @belkumarisunar690
    @belkumarisunar690 3 месяца назад +13

    हाम्रो लोक सोर सम्राट आदरणीय राजु दाई जो सँग पनि फिट जो सँग गायो उहाँ सँग नै जोडी सुहाउँने 🎉🎉🎉❤❤❤

  • @KalpanaShahi-n8h
    @KalpanaShahi-n8h 3 месяца назад +19

    संगित माला रोधि घर को दोहोरी हेर्न मुन लाग्छ मलाई टीका को

  • @kamala4871
    @kamala4871 3 месяца назад +6

    टिका बाहिर युके जादा यो कार्यक्रम राजु परियार लाइ चलाउनु जिम्मा दिनु है राजुको चोखो माया लाइ नबिर्सनुहै

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 3 месяца назад +4

    याे अलाैकिक माैलिकपन बाेकेकाे सारै मीठाे ठाडाे भाकाकाे लाेकदाेहाेरी संगितमालामा हेरेर सुनेर खुशीकाे सीमा रहेन । असाध्यै मन पर्ने याे ठाडाे भाकाकाे अनुपम दाेहाेरीले संगीतमाला कार्यक्रमलाई अझ हराभरा बनाएकाे अनुभूति भएकाे छ । सारै राम्राे लाग्याे !
    बर्तमान सांगीतिक जगतमा बिछट्टै मीठाे र अलाैकिक माैलिक भाव उजागर गरेर ठाडाे भाकाकाे दाेहाेरी गाउनु हुने दुबै आदरणीय सांगीतिक व्यक्तित्वहरू: लाेक स्वरसम्राट राजु परियार र बहुचर्चित लाेकगायिका मञ्जु बि.क.लाई हार्दिक नमन्, सम्मान तथा असीमित शुभकामना ।
    अब लाेक स्वरसम्राट र लाेकप्रिय लाेकगायिका टीका सानुकाे आवाजमा याे अनुपम ठाडाे भाकाकाे दाेहाेरी सुन्ने सारै मन छ, व्यग्र प्रतिक्षामा छाै । यति सुन्दर र सुमधुर दाेहाेरीकाे संयाेजनकाे लागि संगीतमाला परिवारप्रति हार्दिक आभार ।

  • @kajipariyar5065
    @kajipariyar5065 3 месяца назад +1

    अती राम्रो ❤🎉❤

  • @BaldevBc-f6o
    @BaldevBc-f6o 3 месяца назад +2

    राजु दाजु ले गायको कुनै पनि गित खोट लाउने ठाँउ कहाँ हुन्छ आसा र प्रथाना छ राजु दाजु र टिका सानु सम्म सहकार्य होस र भय भाग्यमानी ठान्ने छु ❤❤❤❤❤❤❤❤❤ हार्दिक नमन र सम्पुर्ण टिमलाई मिठो सम्झना

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 3 месяца назад +9

    ❤❤❤❤❤ आहा सारै राम्रो सुन्दर प्रस्तुति ❤❤❤❤❤❤

  • @LalithPatha-b6b
    @LalithPatha-b6b 3 месяца назад +3

    नेपाल को। राजा। भयेको। ❤❤ठाऊमाके। नरामरोहुनथो। ❤❤। समराट। ❤❤❤राजु सहर मंजु। ❤❤❤लगायेत सपुणलाई। बधाईछ❤❤❤❤

  • @choplaldhamala2913
    @choplaldhamala2913 3 месяца назад +6

    सगितमाला मा राजु र कमला घिमिरे काे दाेहाेरि सुनने मन हुने यता हाजिर गरउत

  • @chhabi_vlogs
    @chhabi_vlogs 3 месяца назад

    ❤❤❤ आहा स्वर र शब्दको धनी राजु परियार दाई ❤❤❤बधाई तथा शुभकामना ❤❤

  • @KrishnaBhujel-qg1od
    @KrishnaBhujel-qg1od 3 месяца назад +4

    हाम्राे लमजुङको अलग्गै पहिचान बाेकेकाे छ नेपाल काे लाेक साेर सम्राट आदरणीय राजु दाई र मन्जु दिदि लाई❤❤❤❤❤❤

  • @tankmangurung2804
    @tankmangurung2804 3 месяца назад +9

    हाम्रो लम्जुङ्ग प्यारो लम्जुङ्ग अहा कति अनन्दा लाग्यो यो ठाडाे भाका गीत सुनेरा विशेष त टीका बहिनी लाइ धन्यवाद सथै सङीत माला टिम सबै लाई नमस्कार 🙏🙏

  • @dhanbahadurkumar3687
    @dhanbahadurkumar3687 3 месяца назад

    धेरै धेरै राम्रो छ सबै जाना लाई धन्यवाद छ

  • @karnagurung769
    @karnagurung769 3 месяца назад +6

    बधाई छ राजु र मन्जु लाई हाम्रो लोक सस्कृती ठाडा भाका लाई जिगाउने काम गरेकोमा

  • @Gurungtirtha630
    @Gurungtirtha630 3 месяца назад

    Raju ji ra manju ji Le thado vaka Lai janai lokpriya vako xa sarai Maja lagxa hajurharu ko dohori

  • @DomanGurung-w7x
    @DomanGurung-w7x 3 месяца назад +3

    आह हाम्रो लम्जुङ्गको अलग्गै पहिचान बोकेको छ ठाडो भाकाले अनि यो ठाडो भाका लाई निरन्तरता दिई राख्नु भाको छ दुईजना हाम्रो लम्जुङ्गे हिराहरु(राजु र मन्जु) लाई हृदय देखिनै धेरै धेरै धन्यवाद साथै उच्च सम्मान छ दुईजना लम्जुङ्गे हिराहरु लाई ❤❤❤

  • @Bibashgothalegothale
    @Bibashgothalegothale 3 месяца назад

    पहिलो चोटि सुनेको यस्तो गित निकै रमाइलो लाग्यो!

  • @rambudhathoki1063
    @rambudhathoki1063 3 месяца назад +4

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @ChandraBayelkoti
    @ChandraBayelkoti 3 месяца назад +6

    अब टीका सानू जि ले पनि ठाडो भाका गाउनु पर्यो ❤❤❤❤

  • @shyambk4406
    @shyambk4406 3 месяца назад +1

    धरै राम्रो अनि रमाईलो अब टीका बैनी हजुर ले पनि ठाडो भाका गाउने कोसिस गर्नु पर्यो । धन्यवाद शुभकामना ।

  • @hembahadur3376
    @hembahadur3376 3 месяца назад +3

    बधाई छ लोक गित को माहारानी मन्जु बि क अनि सबै टिम लाई

  • @durgabahadur7769
    @durgabahadur7769 3 месяца назад +4

    आहा कति राम्रो गित स्वर सम्राठ बाशा राजु भाइ अनि स्वरकी धनी मन्जु बैहिनी होल टिम लगाएत टीका सानू बहिनी शुभ कामनाछ❤️❤️❤️

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 3 месяца назад +1

    हाम्रो मौलीक कला संस्कृतीको जगेर्ना,संरक्षण गरि एस्ता लोपोन्मुख कालजायी भाकालाइ जोगाइ जिबन्त बचाइ राख्न हजुर लोक स्वर सम्राट श्री राजु परियार ज्यु र मखमली आवाजकी धनी शब्दकी खानी प्यारी बहिनि मन्जु बि,क ज्यु हजुर हरुको योगदान नेपाली गितसङितको यो महासागरमा अतुलनीय र अत्यन्तै प्रंशसनिय रहेको छ।।आहा मिठा मिठा शब्द माया पिरिममा आधारित उस्तै मौलिकताको परिधिभित्र रहेर हो एसरी नै हो हाम्रो लोकमाटो लोकगित सङित जगतको संरक्षण हुन्छ शुभकामना ।।जय गित जय सङित।🙏❤️🌹🎉❤

  • @BarsaThapamagar-z3o
    @BarsaThapamagar-z3o 2 месяца назад

    Raju pariyar dherai man parne gayak mero shor sunda aananda aaux good luck daju

  • @rupkhatri3361
    @rupkhatri3361 3 месяца назад

    आहा सारै रमाइलो गित ।🙏🙏🍒🍒🎋

  • @NanumayaKunwar
    @NanumayaKunwar 3 месяца назад +1

    राजु दादा र मन्जु दिदी लाई म 21 तोपको सलामी धेरै रामरो छ

  • @nimmitaghamal5348
    @nimmitaghamal5348 3 месяца назад

    राजु मन्जुको शब्दमा टीका को मुस्कान अति सुन्दर

  • @sagarPariyar-r8d
    @sagarPariyar-r8d 3 месяца назад

    मलाई अत्ति रमाइलो र खुशी लाग्यो ।

  • @ChandraBahadur-w3e
    @ChandraBahadur-w3e 3 месяца назад

    मैले त हेरे सुने रमाइलो भो अब पालो हजुरहरुको❤❤

  • @KamalaBhandari-n2e
    @KamalaBhandari-n2e 3 месяца назад +3

    सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ दुबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤

  • @GokulRajRanq
    @GokulRajRanq 3 месяца назад

    धेरै राम्रो छ ❤❤❤❤

  • @buddhabk1991
    @buddhabk1991 3 месяца назад

    Dherai ramro lagyo

  • @suryagole8262
    @suryagole8262 3 месяца назад +1

    आहा कति मिठो ठाडो भाका अनि मिठो शब्दमा रमाइलो दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। पहिलो पटक् संगितमाला मा ठाडो भाका दोहोरि सुन्न पाइयो। धेरै धेरै बधाई तथा सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय गित जय संगीत।

  • @SbhSbh-rs5gg
    @SbhSbh-rs5gg 3 месяца назад +2

    लमजुगे ठाडो भाका यसैमा पनि लामजुङ तानहुको पहिचान हो तेसैले लामजुङ तानहु पहिचान छ दुबै जानालाई बाधई छ❤❤❤❤❤❤❤

  • @khadgabahadurshahi7441
    @khadgabahadurshahi7441 2 месяца назад

    Waao kati ramro derai din paxi sunana paiyo malai manparn dubai jana gayak gaeka

  • @namitabista-mw5mu
    @namitabista-mw5mu 3 месяца назад

    यो ठाडाे भाका जति सुन्दा नि पुग्दैन मलाइ अझै धेरै टाईम को सुन्न मन छ कति मिठो मिठो कुरै नगरौ यति मन पर्छ नि तर समय अलि धेरै राख्नु पर्ने के तर पनि ठिक छ्🙏❤️🙏

  • @santoshpokharelsyangja7436
    @santoshpokharelsyangja7436 24 дня назад

    नमस्कार म सन्तोस राजु दाइ अनि मन्जु दिदी को ठाडो भाको अति मिठो छ येस्तै सुन्न पाईयोस देख्न पाईयोस सुभ कामना अनि टीका दिदी सग एक दोहोरी गाउने धोको छ नमोरे बाचे पूरा गर्न सकिएछ भने आसा गरेको छु

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 3 месяца назад +2

    धेरै राम्रो छ

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 3 месяца назад

    आहा कति राम्रो दोहोरी यो बुझ्नेलाई असाध्यै मजा लाग्छ तर नबुझ्नेले अलमलमा पर्छन् इ सानोमा कोदो रोप्दै गर्दा गाउने दोहोरी हो। हामी सानासाना हुँदाखेरि केही पनि नबुझ्ने खाली भाका मात्रै मनपर्थ्यो। आज त्यो दिनको याद आयो साह्रै नै बल्ल बुझिने गरेर पुरै हेरे मैले धन्यवाद। कलाकारलाई।❤❤❤❤❤

  • @nawarajlama7435
    @nawarajlama7435 3 месяца назад

    मलेसिया बाट हेर्दै छु राजु दाजु लगायत सम्पुर्ण टिम लाई नमम्🙏

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 3 месяца назад +2

    आहा कती मिठो मौलिक ठाडो भाका प्रस्तुति। लोकप्रिय कार्यक्रम संगितमाला मा संचालिका लोकप्रिय गायिका टिका सानु ज्यु ले यति राम्रो प्रस्तुती जुटाउनुभाको मा मनैदेखि धन्यवाद र लोक स्वर सम्राट राजु परियार दाजु को प्रस्तुति हजुरको कार्यक्रम मा पाइराखौ भन्न चाहन्छु 🙏👍👏❤️

  • @babukeshi5608
    @babukeshi5608 3 месяца назад +1

    याे गीत यस्तो हुन्थ्यो की रात भरी गाउँदा पनी सकिँदैन र सुनेर मन पनी भरिदैन एकै छिन सुने जस्तो कति छिटै सकिएछ 😊

  • @humabk7264
    @humabk7264 3 месяца назад +14

    सबैलाइ नमस्का 🙏
    हाम्रो सङ्गित माला कार्यक्रम लाइ हजुर हरुले दिनुभयको माया को लागि सधै धेरै धन्यवाद ❤
    आजको दोहोरि कस्तो लाग्यो कुन्नि ? 😊

  • @choplaldhamala2913
    @choplaldhamala2913 3 месяца назад +2

    अतिरामराेछहाे अाजकाे गाना बधाइ तथा शुभकामनाछ🎉🎉🎉🎉🎉

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 3 месяца назад

    अहा नि सार्‍है मन पर्यो

  • @shivaacharya1386
    @shivaacharya1386 3 месяца назад

    रमाइलो लाग्यो

  • @RSJPTCreation
    @RSJPTCreation 3 месяца назад

    nice sor kya बबाल मच्चाउने ❤❤❤❤❤❤

  • @singgurung7206
    @singgurung7206 3 месяца назад +2

    So nice song ❤❤❤❤❤❤❤❤❤watching from Qatar 🇶🇦

  • @पुतली
    @पुतली 3 месяца назад +1

    टीका र मञ्जु लास्टै सेक्सी लाग्छ।।

  • @SUSHILXETTRI-y8h
    @SUSHILXETTRI-y8h 3 месяца назад

    आहा सारै रमाइलो गित सम्पुर्ण कलाकारहर लाई बधाई तथा शुभकामना 🎉🎉🎉❤❤❤🙏

  • @malbsunar1239
    @malbsunar1239 3 месяца назад +1

    सबप्रथम कार्यक्रम सगितमाला सनचलाक टिकालाई साङगीतिक नमन आजा पनि निकै रमाई ला कलाकार को गित प्ररसुतुत गरनु भयो सुनेर रमाई लो लाग यो धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤

  • @indranepali181
    @indranepali181 3 месяца назад +2

    आहा !#साथै हार्दिक बधाई छ Tika sanu

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 3 месяца назад

    राजु दाइ शुभकामना 🎉🎉🎉❤❤❤

  • @pandavtamang3996
    @pandavtamang3996 3 месяца назад

    दोश्रो भाग पनि ल्याउनुहोला टीका बहिनी असाध्यै राम्रो छ

  • @paurajdarji3280
    @paurajdarji3280 2 месяца назад

    UAE dekhi dada r dd lagayt sampurna Tim lai lakhau lakh safalta ko subhakamana x

  • @abisijankumar8350
    @abisijankumar8350 3 месяца назад +2

    मन्जुको त्यो आखाको हाउभाऊ कति राम्रो छ त्

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 3 месяца назад

    लम्जुङगे ठाडो भाका गित सारै मन पर्यो राजु परियार सरको र मन्जु बिक को स्वर शब्द अति नै मिठो राम्रो लाग्यो यस गितमा सम्मिलित सम्पुर्ण कलाकार हरुको उज्यालो भविष्यको कामना

  • @tinkugaming2738
    @tinkugaming2738 2 месяца назад

    राजु दादा अनि मन्जु दि लाइ नमस्कार छ🙏🙏

  • @LalSoti-sg6zo
    @LalSoti-sg6zo 3 месяца назад +1

    Daameee xa hjr ❤❤❤❤❤

  • @karnagurung4107
    @karnagurung4107 2 месяца назад

    Aati ramro geet

  • @sabitagyawali6432
    @sabitagyawali6432 3 месяца назад +4

    Waiting

  • @KamalNepali-h6n
    @KamalNepali-h6n 3 месяца назад +1

    धेरै धेरै बधाई छ राम्रो अती राम्रो 👌👍️👍️❤️❤️❤️

  • @RokaChhetri-fe6sw
    @RokaChhetri-fe6sw 3 месяца назад

    wow dammi fantastic cheli🙏🙏❤️❤️☕️☕️love you all🙏🙏👌👌

  • @PadamBhandari-lg6hd
    @PadamBhandari-lg6hd 3 месяца назад +2

    Dhari ramro supar malai sabai bhanda man parni thado bhaka fari fari sangit mala lai yo abasar deyako ma djannya bad tika sanu❤❤❤❤

  • @DhanuRahadi
    @DhanuRahadi 17 дней назад

    साह्रै राम्रो छ । अब टिका बैनिले पनि गाउनु पर्‍यो है ।

  • @rudrakhatri1450
    @rudrakhatri1450 3 месяца назад

    ठाडो भाका गाउदा मन्जु को जस्तो शब्द सोर र लय अरु कसै को छैन 🙏🙏🙏🙏🙏🙏🙏💞💞💞💞💞

  • @Sirjana_Birahi_Thapa
    @Sirjana_Birahi_Thapa 3 месяца назад +5

    राम्रो गाउनु भयो ठाडो भाका, नमस्कार सम्पूर्णमा 🙏

  • @Monlal-l1e
    @Monlal-l1e 3 месяца назад +2

    ठाडी भाका सुने पछि ठाडो भएर आउँछ।।

  • @rajbhakta2655
    @rajbhakta2655 3 месяца назад +2

    सारै मज्जा आयो त आज सौता सौता बीच लुछाचुँडी होला भन्ने डर पनि लाग्यो।

  • @jamalarai8383
    @jamalarai8383 3 месяца назад

    म पुर्बकाे राईनी भएनी म सबै गितहरू मन पर्छ तेस्मा दाेहाेरी त मेराे बेस्ट हाे ❣️याहात झन काका भतीजी साईनाेमा कत्ती नजीक बाट सम्मान गरा गर गर्नु हुन्छ त्याे हाे साईनाेमा हुनु पर्ने सुनमा सुगन्ध अनि याे लम्जुङकाे ठाडाे भाकाकाे राजा अनि रानी नै हुनु हुन्छ ❤❤अनि प्यारी टीका बहिनी काे सम्पुर्ण टिमलाई शुभकामना साथै राजु भाइ अनि मञ्जु बहिनी मा मिठाे सम्झना अझ मञ्जु बहिनिले राजु भाईलाई आँखा डेराे बनायर अाेठ पल्टाएर खाउला झै गरेर गित गाउदा हेरेकाे त्याे हेराई कस्ताे मन पर्छ मलाई ❤❤🙏

  • @suryapariyarofficial9637
    @suryapariyarofficial9637 3 месяца назад

    सबैलाई 🙏🙏 साहरै रमाइलो यो ठाडो भाका म कत्तिपनि नछुटाई कन हेर्नी मा पर्छु यहिले सम्मकै छ

  • @Lamjung_bhorletar
    @Lamjung_bhorletar 3 месяца назад +3

    धेरै राम्रो गीत,नमस्कार म कल्पना बिस्ट,यहाँ हरुको मायाले यहाँसम्म आयको छु, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु ल 🙏

  • @GopalBc-ws3dv
    @GopalBc-ws3dv 3 месяца назад

    ATI ramro get 🎉🎉 best of luck team

  • @princeramit966
    @princeramit966 3 месяца назад

    wow wow wow..no words to say.. just brilliant ...

  • @KalyanShrestha-kz9pm
    @KalyanShrestha-kz9pm 3 месяца назад

    गित सगित को कुनै सिमा र भूगोल हुदैन सुन्नुस आनन्द लिनुस साथ सपोर्ट गर्नुस मौलिक गित ठाडो भाका को प्रस्तुति अत्ति सुन्दर मीठो छ सबैलाई स धन्यवाद

  • @belbahadur2325
    @belbahadur2325 3 месяца назад

    हाल सोऊथ अफ्रीका देखी हेरदैछू सारै राम्रो लागो यो ठाडो भाका सूनेरनै थाक्दीन मत

  • @singgurung7206
    @singgurung7206 3 месяца назад +1

    🙏🙏🙏🙏 sampurna sangit maalaa teams laai and hat’s up both singers ❤❤❤❤

  • @binitakc2684
    @binitakc2684 3 месяца назад +2

    राम्रो मिठो रमाइलो लोकदोहोरी छ

  • @AmbarGurung-u8s
    @AmbarGurung-u8s 3 месяца назад

    Thanks raju vs manju ek dam ramro chha

  • @prayashalemagar9501
    @prayashalemagar9501 3 месяца назад +1

    Wow dami aananda aayo yo thado bhaka ma dohori sunera Raju pariyar sir ra manju ji sathai sampurna sangit mala team Tika sanu lagayat sampurna lai safaltako subhakamana 🎉🎉🎉🎉

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 3 месяца назад +2

    ठाडो भागामा गाउनु हुने कलाकार मित्रहरू लाई सफलताको शुभकामना छ । [ सम्राट् लब यु ♥️♥️😘

  • @sabin3673
    @sabin3673 3 месяца назад

    राजु परियार त लोकदोहोरी को राजा नै हुनुहुन्छ उहाको त कुनै बयान गर्ने शब्द नै छैन मन्जु बिक को स्वर कति मीठो छ। आहा big fan😘😘

  • @ramBahadur-o5s
    @ramBahadur-o5s 3 месяца назад +1

    bhadaixa tika manju sister dhanmaya sister all timlai🎉🎉🎉

  • @dhanbahadur9296
    @dhanbahadur9296 3 месяца назад +1

    ❤❤❤🎉🎉🎉 mlai atinai man perxa lamjunge thado bhaka shwore samrat Raju pariyar & Manju baini lai dhannebad 🙏❤️🌹 xa

  • @deepakmgr162
    @deepakmgr162 3 месяца назад

    अति सुन्दर ❤❤❤

  • @Narayanmarahatta-u2o
    @Narayanmarahatta-u2o 3 месяца назад +1

    Sarai ramailo ra marmek sundar sing hjr ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @gopalbasnet5998
    @gopalbasnet5998 3 месяца назад

    टीका जी अारामकाे कामना गरछु

  • @davidpaneru4550
    @davidpaneru4550 3 месяца назад +1

    Balla ayo arko ati ramro feri arko aos tika sanu Sydney

  • @khadgabahadurshahi7441
    @khadgabahadurshahi7441 2 месяца назад

    ओहाे आज सबै पाेल खुलेयाे😆😆😆😆❤️❤️❤️❤️

  • @bishnudhakal3720
    @bishnudhakal3720 3 месяца назад +2

    कति रमाईलाे ।

  • @aszxcas6060
    @aszxcas6060 3 месяца назад

    साचै आज राजु सर सारै निरास देखे😢

  • @durgakarki4852
    @durgakarki4852 3 месяца назад

    अब टिकाले धेरै राम्रो छ

  • @aatrighimire6735
    @aatrighimire6735 3 месяца назад +1

    Beautyful .बडो सून्दर

  • @VhoteDon
    @VhoteDon 3 месяца назад

    हामी कति धनी छौ कला संस्कृति मा मन्जु बैनी कति Inocent गाउने प्यारी वैनी लाई धेरै शुभकामना लोक सम्राट को के कुरा गर्ने सादु वाद नमन ❤

  • @testlaif9576
    @testlaif9576 3 месяца назад

    गित त धेरै राम्रो छ मनजु दिदि को मूहार कती माया लाग्दो