पेशेवर महिला भए पनि बलात्कार गर्न पाइदैन। यतिno if and but.. rapist must be put behind the bars! विद्यार्थी नेता र युवा नेताको नैतिक धरातल राम्रो सङ्ग थाहा पाएका छ्न जनताले।
यो देशको 1 नम्बरको फटाहा तस्करी डाँका चोर उखाने भ्रष्टाचारको मुल नाईके भ्रष्टाचार गरेकोलाई संरक्षण गर्ने बलात्कारलाई डाकछोप गर्ने सहिलाई गलत गलतलाई सहि बनाउने पार्टी भनेको नै एमाले कर्याकर्ताहरु हुन त्यसैले एमाले को झोले देखि होसियार ।।।😂
जुन सुकै मानेमा बलत्कार भएको होस त्यो त दसि प्रमाणले दोशी करार गर्ला । जबरजस्ती यस्तो गर्न कसैलाइ छुट छैन । अदालत ले निर्णय गर्ने कुरामा कानुन आफ्नै हातमा लिएर यस्तो गर्दा त दोषी आफै देखिन्न र ?
नेपाल अब सकियाे सबै दानवै दानव भए दाई भाइ भुटे गबर लुटे भने झै अरु देश लाई हसाए बुढा रावण नेता ले देश भडवा बुढा नेता लाई काेचनु नि अनि मात्र देशमा शान्ति आउँछ 🔔🔔🇳🇵🇳🇵
असली ठग भ्रष्टाचारी बलात्कारी लाई त राज्यले कानुन चलाउदैन किनकि पैसामा बिक्ने कि नेताको सेरोफेरोमा बसेका लाई नछुने कानुन भएपछि जनताले नै सहि ठाउँमा ल्याउनु पर्छ।
सहि कुरा हाे वास्तविक बलत्कारिले कहिले न्याय पाउदैन कारण यस्तो नकलि पिडितले गर्दा अाज सम्म,निर्मला ,पन्त,सम्झना,बिक ,भाग रति जस्तो बालिकाले बलत्कार पछि हत्या हुदा पनि न्याय नपाएको अबस्थाहा छ ।
एमालेको एेन मगर महेश बस्नेत लगायतका धेरै नेता भनाउदा जगलि आतङ्ककारीहरु रभरसटचारमा लिपत भयर देश बेचुवा गिरिबनधु , महाकाली,एनसियल ह्वाइट बडि,ओमनिकानड, बालमन्दिर बेचुबाहरु कम्बोडियामा साडे बततिस अरब थुपार्ने चोर झोले लुटेराहरुले देश सखाब पारे राणासासनमा पनि यसतो थियन।
रत एकजाना आर्मीको उच्चा पदमा रहने बुतपुर्बक ब्याक्तीले दिहेको अन्त्रबार्तामा भन्थे आरमी पुलीस अदालत जम्मै पाटी पाटीहरूका बनेको कारण देशको रक्क्षा र जनताहरुको सुरूक्क्षा हुनुनसकेको हो भन्थे रत त्येस कुरोलाई नियालेर हेरनेहो भन्ने कसलेचै हैन भन्न सक्छन् हैत
बलात्कार आरोप लागेका एमाले नेता ऐन महर लाई तत्काल पक्राउ गरि अनुसन्धान गर्न पर्छ।
U r rite
yes natra yinka srimatilai pani balatkar garnu parx
उनी एमाले हुन ।कार्बाहि हुदैन ।
आफ्नो कार्यकर्तालाई समेत न्याय दिन नसक्ने प्रधानमन्त्रीबाट आम नागरिकले कसरी न्याय पाउने ?
ल हेर एमालेहरुको चर्तिकला, लाजपनि लजायो होला।
महेश बस्नेतको कार्यकर्ता पनि गतिलो हुन्छ त?
बलात्कार त एमाले पो रहेछ यो देश मा अनि किन निर्मला को छानबिन गर्थो
पिडित लाई न्याय देउ !!! गुन्डागर्दी बन्द गर !!!
बलात्कारी लाई कडा कारवाही होस्। भ्रष्ट ओली को छाउरो बलात्कारी लाई तुरुन्त कारवाही होस्
दाजु यो एमालेको राज्य हो। अरु सोझा जनताले न्याय आश नगरे हुन्छ।
ऐनमहरलाई कारबाई होस्
एमाले छोड्नुस अब तपाइहरुले
एमाले चाहि अरुको छोरी चेली देख्नु हुन्न
सकिदै छ एमाले
निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने र हत्यारा लाई जोगाउने यहि एमाले हो यसमा २ मत छैन
पावर को भरमा पिडितलाई झन् पिडित बनाउदै सरकार र न्याय लय।
एमाले लुटेरहरु कुनै पनि हालतमा बलात्कारी हैन भन्न सकिन्न।
बलातकारीलाई बलातकारी नलेखेर के भगबान सिबजी भनेर लेखने हाे त याे झाेलेलाई सरकारले नियन्त्रणमा लियर अनुसन्धान गर्नुपर्छ ।
पन्चायत कालमा त न्याय पाउथे तर याे लुट तन्त्रमा जनताले न्याय पाउने वाला छैन।
अर्जुन धामी एमाले जिल्ला कमिटि सदस्य हुन उनि न्यायको खोजिमा हुदा आफ्नै नेताले किन यस्तो!!!
पिडित लाई न्याय दे अपराधि सरकार।
बलात्कारीलाई कार्बाही गर्ने निकाय खोई
एमाले का ब्याक्ती ब्याक्ती गन्हाइसके एन महर मुर्दावाद
बलत्कारी को पक्षमा गुन्डिनी पनि आउन थालेछ्न इनिहरु गुन्डिनिलाई पनि बलत्कार भयको दिन पीडा के हो थाह हुन्छ।
सहि कुरा😊😊
नेताले नै यसो गर्छ भने अरूले के गर्ला न्याय मरेको देश अब ठोक्नुपर्छ जनताले
एमाले नेताको तुरी काट्।।।
वरु खसी पार्ने हो की।
😅😅😅😅😅😅
😊😊😅😅😅
पेशेवर महिला भए पनि बलात्कार गर्न पाइदैन। यतिno if and but.. rapist must be put behind the bars! विद्यार्थी नेता र युवा नेताको नैतिक धरातल राम्रो सङ्ग थाहा पाएका छ्न जनताले।
अजै भेडा हुने हो कि सचेत हुने हो जन्ता अब थाहा भयो एमाले र कांग्रेस को भेडा सधैं हुँदा यस्तो हुन्छ
पुलिसकै अगाडि त,यसरी हान्छन् भने,
पिडितले न्याय पाउलान भनेर भन्नू त ब्यर्थ छ।
धन्न ! ऐन महर ...
तर,
न्यायलय हाम्रा आशा हाे।
यिनिहरु एन महरका पुछर हुन ।
एन महरलाइ पक्राउ गरि कारबाहि गर अाेलि सरकार ।
एमाले कांग्रेस ले देश लाई नै बलात्कार गरी सके के आसा गर्नु र यिनि हरू बाट,,
बलात्कारी लाई बलात्कारी नलेखेर के लेख्ने खाते नि एन महर रिप
Dhekhis yamale ko jhole ho तिमीहरूको paatiko कर्तुत
थुक्का बुद्ध जन्मेको मेरो देशको हालत आखिर कहिले सम्मान जनताले यसरी पीडा सहनु पर्ने हो
कम्युनिष्ट जिमु सबै पातकी बलात्कारी मात्र छ्न कि के हो? ऐन महरा एमालेको नेता भएको कारण उसलाई कार्वाही हुनै हुदैन?
अपराधि लाइ कार्बाहि को सट्टा महिला जिस्क्यायर पिडित माथि हातपात गराउन लगाउने ।
एमालेका ऐन महरलाई कार्बाहि गर्न कस्ले रोकेको छ? यहि हो न्याय?
हैट एमाले देखि होशियार
👍🤔🤔🤔
यो देशको 1 नम्बरको फटाहा तस्करी डाँका चोर उखाने भ्रष्टाचारको मुल नाईके भ्रष्टाचार गरेकोलाई संरक्षण गर्ने बलात्कारलाई डाकछोप गर्ने सहिलाई गलत गलतलाई सहि बनाउने पार्टी भनेको नै एमाले कर्याकर्ताहरु हुन त्यसैले एमाले को झोले देखि होसियार ।।।😂
कुनै पात्र माथी प्रश्न उठेपछि उ जो कोहि भए पनि अनुसन्धानको दायरामा ल्याउनु पर्छ। निर्दोष छ भने कानुनी रुपमा सफाइ पाउछ।
निर्मलाको हत्यारा पनि यो महर हुन सक्छ अनुसन्धान गर्नु पर्यो ।
अहिलेसम्म कुनचाहिँ बलातकार, पिडीतले न्याय पाएको छ र ?
काङ्ग्रेस र कम्युनिस्टहरुले नैतिक सामाजिक प्रतिस्ठा ईज्जत् सबै सिध्याए !!
बलत्कारिको लिङ्ग काट्नु पर्छ
एमालेमा बुढी र बुढा साटासाट गर्ने कार्य प्रख्यात छ। यो भाइरस अहिले अरू पार्टी लगायत समाजमा ब्यापक भएको छ।
ओहो एमालेको अभिनय हेर्न कति मज्जा
Public, police ko agadi physical abuse garne lai police le arrest garnu parcha. Shame on you police.
एमाले सकिनि मेसो
बलत्कारी लाई फासि नै हुनुपर्छ
जे गरछ एमाले ले गरछ
बलात्कारीको सपोर्टमा महिलाहरु, हरे शिव के के देख्नु पऱ्यो यो जुनीमा
बाऊ प्र म छ अनी एमाले को झोलेहरु को दादा गीरी त हुने नै भयो नी
जनताको कर बाट तलब खाएर जनता पिट्ने पुलिस किन चाहियो के पि को ब्यबस्थापन यस्तो रहेछ
न्याय माग्न माइतघरमा आउदा यी ब्येस्याहरुले किन हातपात गर्न आएको ? यी कुन पाटीको गुण्डनीहरु हुन् ?
न्यायाधीश नै ओलिको हो के न्याय देलान् दाइ
एमाले काङ्रेसको सरकारमा न्याय कसैले पाउने वाला छैन
माओबादी मा पनि छन् त
हरे शिव के यसताे भिडियाे अायाे
एमालेका कृति हरु😊😊😊😊
आफ्नो लोग्ने समाल्ने नसक्ने अनि अरुलाइ दोस दिने प्रस्त भन्दा भैहालो नि मेरो बुधाले जस्लाइ पनि गर्नुपाउछ भनेर
एमाले कांग्रेस मुर्दाबाद
जुन सुकै मानेमा बलत्कार भएको होस त्यो त दसि प्रमाणले दोशी करार गर्ला । जबरजस्ती यस्तो गर्न कसैलाइ छुट छैन । अदालत ले निर्णय गर्ने कुरामा कानुन आफ्नै हातमा लिएर यस्तो गर्दा त दोषी आफै देखिन्न र ?
लाज सरम पोलेर खायो एमाले ले, काण्डै काड को डम्पिङ साइड एमाले,
प्रहरी दमन मुर्दाबाद
नेपाल अब सकियाे सबै दानवै दानव भए दाई भाइ भुटे गबर लुटे भने झै अरु देश लाई हसाए बुढा रावण नेता ले देश भडवा बुढा नेता लाई काेचनु नि अनि मात्र देशमा शान्ति आउँछ 🔔🔔🇳🇵🇳🇵
सरकार तिमीहरुको तुरी देखाएर हिन मुला।।।।
😅😅😅😅
😂😂😂😂
बलत्कारिलाइ बलत्कारी नभनेर नलेखेर के केख्ने भन्ने त ?
नेपाल हो यहाँ कानुन बनाउने हरु नै कानुन बिपरित काम गर्छन साना तिना मान्छे ले के आश गर्नु
बर्दि लाउने भरि kp सुकेको तुरि चुसेर उफ्रैदै छ
धेरै अत्याचार भयो अब हानु पर्छ । आज एक लाई भोलि अर्को लाई कति सम्म सहेर बस्ने
असली ठग भ्रष्टाचारी बलात्कारी लाई त राज्यले कानुन चलाउदैन किनकि पैसामा बिक्ने कि नेताको सेरोफेरोमा बसेका लाई नछुने कानुन भएपछि जनताले नै सहि ठाउँमा ल्याउनु पर्छ।
😥😥कानुन मोर्यको देश::::
दादागिरि कहिलेसम्म हेराै सरकार न फेरिएसम्म एस्तै हाे
एमाले ले स्वास्नी पनि राम्री राम्री ल्याउदा रछन, के हुन्छ्न र एमाले सग राम्री भरी पछि लाग्ने???? जे होस पीडित ले न्याय पाउनुपर्छ
सहि कुरा हाे वास्तविक बलत्कारिले कहिले न्याय पाउदैन कारण यस्तो नकलि पिडितले गर्दा अाज सम्म,निर्मला ,पन्त,सम्झना,बिक ,भाग रति जस्तो बालिकाले बलत्कार पछि हत्या हुदा पनि न्याय नपाएको अबस्थाहा छ ।
जता पनि पीडित जनतासँग भिड्ने एमालेको नीति नै हो।
एमालेको एेन मगर महेश बस्नेत लगायतका धेरै नेता भनाउदा जगलि आतङ्ककारीहरु रभरसटचारमा लिपत भयर देश बेचुवा गिरिबनधु , महाकाली,एनसियल ह्वाइट बडि,ओमनिकानड, बालमन्दिर बेचुबाहरु कम्बोडियामा साडे बततिस अरब थुपार्ने चोर झोले लुटेराहरुले देश सखाब पारे राणासासनमा पनि यसतो थियन।
यो रक्षा भन्ने आइमै राक्षस हो कि रक्षा हो दलालहरू जो चोर उसैको ठूलो सर
गुन्डागर्दी र एन महर प्रयबाचि कुरा हो ।
Name is Law (Ain ) but doing illegal work raping woman ha ha Shame on Him Member of Funtoosh KP’s party !
बलात्कारी हरुको सरकार छ कसरी पाउनु न्याय।बलात्कारीको बुढी ले यसरी खुलेआम दादा गिरी गर्दैछे।
😢😢सिदै गोलि ठोक्नु नि बलात्कार र उस्लाइ साथ दिने लाई 👍️👍️
ऐन महर एमाले को नेता हो केपी ओली त्यसको बाऊ अनि कहा जेल जान्छ र
हेर्दा रमाइलो लाग्छ
यस्ता बलत्कारि लाई कार्वाही हुनैपर्छ देशमा कानुन छ भने
सधुको जौजगी र चोरको बौबगी भन्ने यहि हो!चोरको राज😢😢😢😢😢
एन महर बलात्कारि नै हु अहा को अर्को केस पनि छिट्टै आउदैछ
यो कस्तो अनौठो चर्तिकला ।
एमाले का नेता हरि काण्डै काण्ड को पाटी 🙆♂️
पुजिपतिहरुकाे रमाईलाे खेल
रत एकजाना आर्मीको उच्चा पदमा रहने बुतपुर्बक ब्याक्तीले दिहेको अन्त्रबार्तामा भन्थे आरमी पुलीस अदालत जम्मै पाटी पाटीहरूका बनेको कारण देशको रक्क्षा र जनताहरुको सुरूक्क्षा हुनुनसकेको हो भन्थे रत त्येस कुरोलाई नियालेर हेरनेहो भन्ने कसलेचै हैन भन्न सक्छन् हैत
sahi ho bainiko kura
नेपाली पुलिस हरु लाई बिदेश तिर पठाउनु पर्छ तालिमको लागि पुलिसको काम जन्ता लाई कुटपिट गर्ने होइन जन्ता लाई सुरक्षा दिने हो
इछ्छा हैन कि कानुनी कठघरा मा लीय र छान बिन होस
बलात्कार घटना थप चर्चामा आउदा एमाले नागियो घटना छोप्न शक्ति प्रदर्शन ।घटना को बिरुध्द बोल्न समेत रोके भन्ने बिबादले सडकमै तमाशा।
अनि बिबाहित आमासँग लठारिन जाने पुरूष चाहिँ कुन नैतिकताको धरातलमा उभिएको हुन्छ नि बैनी?
पुलीस ले आज समातेको खैत यमाले का गुन्डा हरु लायर झकडा गर्न
रमाइलो लाग्यो न्याय माग्न जाँदा कुटाई खाएको देखेर
गणतन्त्रभनेको यैरहेछ ।
एन महार बलात्कारि होइना यो आइमाईले नोट को लागि गरेको नाटक हो त्यो आइमाई लाइ कडा भन्दा कडा सजाइ हुनु पर्छ
यो नभय के तेरो बाउ हो कुरा नबुझेर बोल्ने नगर भेडा
Sandip Pawl Lai Jail Ain Mahar lai Chayan
आफ्नो पोइला इ कहिले कार्बाही गर्ने
हो हो एमाले नेताले बलत्कार गर्न पाउनुपर्छ।।।।।
😅😅😅😅😅😅😅
यो पाखेनी निकै तमासा पारित
यो एमाले भन्ने पार्टी यस्तै हो बा को पार्टी पर्यो
बलत्कारी लाई फासि होस