रबिना,आयुषा पछि फेरी अर्की बाल गायिका एक्टिमा परियार झन कडा,दोहोरीमै पछारिन चिज गुरुङलाई । २८.११.०७७

Поделиться
HTML-код
  • Опубликовано: 16 ноя 2024

Комментарии • 512

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +96

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @asbinthapa6880
      @asbinthapa6880 3 года назад +4

      ??????????

    • @asbinthapa6880
      @asbinthapa6880 3 года назад +2

      ?

    • @babumagar4892
      @babumagar4892 3 года назад

      इन्द्रेणी कृष्ण सर या भक्त देउबा सर त्यो महेन्द्रनगरको नागा बाबाको सम्पर्क नम्बर दिन सक्नुहुन्छ धेरैले उहाँ सँग औषधि लिन चाहेको छ प्लिज सम्पर्क नम्बर दिनुस न🙏🙏🙏🙏

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 года назад

      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Indreni is truly making difference in many lives:
      Indreni team is really doing incredible social and humanitarian service and paving the way forward for cultural revolution.
      Indreni team truly deserves huge respect & dignity and heartily congratulations, and salutation.
      Those who are talking and writing against Krishna Ji ji ji ji ji and INDRENI TEAM are heartless and mindless people.
      All honest and true Nepali are always with indreni team.
      Great Job indreni team. Go ahead and ahead.

    • @minprasaddhakal7439
      @minprasaddhakal7439 3 года назад

      Malai pani dohori aauxa

  • @king7927
    @king7927 3 года назад +59

    कस्लाइ कस्लाइ मन पर्छ इन्द्रेणि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️

  • @purnasunam8109
    @purnasunam8109 3 года назад +28

    नमस्कार जय इन्द्रेणी अजा चिज भाइको र सनो नानिको दोहोरी सुन्ना आइयो सबै कमेन्ट मा आउने मित्रहरुलाई नमस्कार 🙏🙏

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 года назад +18

    धेरै समय पछि ईन्द्रेणीमा चिज गुरुङलाई देख्न पाईयो साथै एक्टिमा परियार बिचको कडा टक्कर तिखारिदै छन नयाँ प्रतिभाहरु जय हो ईन्द्रेणी

  • @ramkumargajamer9299
    @ramkumargajamer9299 3 года назад +5

    दोहोरी कि अनि सारंगी कोधुन अनि काल्जै भाका कि हिरोईन कृष्ण बज्गाइ त थिन तर अहिले गित कथनक तो पनि मलाई लाग्छ पहिलो नम्बरको हुने टप जाने संक छ अनि बाल कलकार प्रतिभा नानी त हाम्र लोकप्रिय चिज गुरुङका सोर उतिनै रसिलो जोसिलो यहाँ हरु सबैलाइ एक मुसटामा हार्दिक बधाई 🌷🌹🌷🌹😍😍😍

  • @nirsen7734
    @nirsen7734 3 года назад +5

    आहा कति मिठो रमाइलो दोहोरि गाउने बाल गायिका एक्टिमा परिवार र चिज गुरुङ भाइ र सानु नानु लाइ उत्तर उत्तर पर्गति होश जय इन्द्रेणी

  • @gomabhandari5993
    @gomabhandari5993 3 года назад +42

    बाल कलाकार कस्तो ट्यानेल निस्कन लागे हो हैं यस्ता कलाकार जन्मिन के खान पर्छ होला कलियुग भनेको सायद यही होला इन्द्रेणी हेरेर बस्नु हुने हजुरहरू सबैलाई मेरो नमस्कार मिठो सम्झना छ 🙏🙏

    • @lalkhadka5317
      @lalkhadka5317 3 года назад

      Namaste goma bhandari hajur 🙏🙏

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 года назад

      हिजो करापुटार गएर यस्तै यस्तै छोरी मागेर आको दिदी।

    • @gomabhandari5993
      @gomabhandari5993 3 года назад +1

      @@jagadishtamang3015 यि नानी भन्दा पनि ट्यालेन्ट जन्मिउन मेरो शुभकामना छ अनि इन्द्रेणीको स्टुडियो मा देख्न पाउँ

    • @aktimapariyar8973
      @aktimapariyar8973 3 года назад

      @@jagadishtamang3015 dada😍😍😍

  • @aashikagautam649
    @aashikagautam649 3 года назад +43

    चिज भाइको शब्द त सधैं उत्कृष्ट हुन्छ आज त यत्तिक्भा छोरिको प्रस्तुति देखेर छ्क्क परे नयाँ भाकामा पनि कति सहज तरिकाले गाइन ।उत्तोरतर प्रगतिको कामना नानु🙏🙏

    • @aktimapariyar8973
      @aktimapariyar8973 3 года назад

      Mamu thank you

    • @dilisk3098
      @dilisk3098 3 года назад +1

      @@aktimapariyar8973 kati talent xori pasunathle raxya garun

    • @aktimapariyar8973
      @aktimapariyar8973 3 года назад

      @@dilisk3098 thank you uncle

    • @zsen2438
      @zsen2438 3 года назад

      कमला आयुषा आए पछी धेरै बाल्कलाकार को आगमन भयछ एक्टीमा पनी कला छ सबै बाल कलाकार सम्मान छ सबै को प्रगति हुदै जाउस यही छ सबै बाल कलाकार लाई शुभकामना

    • @dilsubagurung5289
      @dilsubagurung5289 3 года назад

      Thank you nanu n chija bhau

  • @khumraj5858
    @khumraj5858 3 года назад +32

    धेरै दिनपछि चिज गुरुङ को आगमन भएछ इन्द्रेणी मा

  • @ganeshkarki9054
    @ganeshkarki9054 3 года назад +41

    यक्टिमा परियार अब को १५ बर्ष पछि को इन्दिरा जोसि,आस्था राउत हुन।

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 года назад +1

      उनिहरु त पप गायिका हुन त।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +13

    कृष्ण कडेल जि सन्चालिका मनमाया वाइबा जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।सबैलाई नमस्कार छ।चिज गुरुङ जि र एक्टिमा परियार नानी काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो ,बधाई छ।सबैको नाच खतरा छ।सहयोगी मन मुटुहरुलाइ हार्दिक धन्यवाद छ।

  • @sramofficals4992
    @sramofficals4992 3 года назад +8

    आहा रमाइलो गीत एक्टिमा नानीको कडा प्रस्तुति।चिजजी त चिज जस्तै हुन।

  • @hastab.m6420
    @hastab.m6420 3 года назад +8

    एक्टिमा नानुको दोहोरीमा पनि एकदम निखार आएको पाए धेरै - धेरै "शुभकामना"

  • @धौलागिरीसेरोफेरो-व2ङ

    धेरै दुखी गरिब र कलाकारको जिबनमा खुशी र सफलता दिलाउने सप्तरंगी ईन्देरणी टिमलाई धन्यवाद

  • @पुर्णलामा-ब9ज
    @पुर्णलामा-ब9ज 3 года назад +8

    आहा आज त यक्टिमा नानू v\s चिज जि को दोहोरी सुन्ना पाइयो सारै रमाइलो खुसी लागेउ।इन्द्रेणी परिवार लाई मुरि मुरि धन्यवाद 👏👏👏👍️💘

  • @पुर्णलामा-ब9ज
    @पुर्णलामा-ब9ज 3 года назад +24

    सारै सुन्ना मन लाग्नी गित सिर्जना गर्नु भएछ जुम्का कानैमा भाका किस्ना बजगाइ लाई मुरि मुरि धन्यवाद 💖💖💖

  • @gokulgajmer7477
    @gokulgajmer7477 3 года назад +4

    मीठो रचना कृस्णा बजागाई लाई धन्यवाद र एक्टिमा नानिको उत्तर उत्तर प्रगतिको कामना

  • @sharadachapagain70
    @sharadachapagain70 3 года назад +3

    लुकेको परतिभा देखाउने ठाउँ इन्द्रेणी नै हो जय कृष्ण भाइ ।

  • @jyaklamichhane5151
    @jyaklamichhane5151 3 года назад +1

    🙏नमस्कार सम्पूर्ण इन्द्रेणी टिमको कलाकार हरु मा चिज गुरुङ्ग र यक्तिमा छोरि को प्रस्तुति धेरै दमदार दोहोरि मन पराउनु हुने जति यता हाजिर हुनु है ❤❤❤❤❤

  • @chandralimbu769
    @chandralimbu769 3 года назад +1

    झुम्का कानैमा साहै राम्रो भाका लाग्यो ।। आज चिज गुरुङ जी र एक्टीमा नानुको दोहरी धेरै रमाईलो लाग्यो ।।

  • @nokhiramoli28
    @nokhiramoli28 3 года назад

    मलाई गायक चिज गुरूङ्ग धेरै मनप्रर्छ । केही महिना पछि अाज चिज गुरूङ्ग जि ले बाल गायिका यक्टिमा परियार संघ दाजुकाे भुमिका निभायर यकदमै राम्रो दाेहाेरि गाउनु भयकाे मा दुबै जना कलाकार लाई उच्च सम्मान छ ।बधाई अझै प्रगति बड्दैजावस् दुबै जना कलाकार काे ।कुबेत बाट

  • @udekgurung2314
    @udekgurung2314 3 года назад

    ओहो यी नानी एक्टिमा निकै कड़ा पो रहीछिन ल बधाई छ, सम्पूर्ण इँद्रेनी टीम लाई सलाम

  • @dilipdarai8178
    @dilipdarai8178 3 года назад

    सबै जना को एउटै ढुकढुकी इन्द्रेणी 🌈 हो मलाई साह्रै मन पर्छ इन्द्रेणी सांस्कृतिक कार्यक्रम

  • @sudeepkhatiwada215
    @sudeepkhatiwada215 3 года назад +5

    कति राम्रो गीत एक्टिमा नानिको उज्जल भबिस्यको कामना

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 года назад +7

    चिज ङोलो आउनुभएछ गजब गाउनुहुन्छ ङोलोले एक्टिमा नानू नि कडै छिन।जय इन्द्रेणी

  • @amargaha885
    @amargaha885 3 года назад

    चिज गुरुङ्ग र एक्टिमा नानु
    रमाइलो दोहोरी 👍️👍️👏👏

  • @nepalivolleyballchannel1069
    @nepalivolleyballchannel1069 3 года назад +1

    एक्टिमा परियारलाई मन पराउने जति ले मेरो कमेन्टमा हाजिर हुम न।

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 3 года назад +44

    नानी ले उत्कृष्ट शब्द प्रयोग गनु भएको रहेछ

  • @Bhupe578
    @Bhupe578 3 года назад +1

    अहा कति राम्रो दोहोरी गित एक्टिमा बैनी शुभकमना 🤗🤗😍

  • @manojtamrakar374
    @manojtamrakar374 3 года назад +6

    आहा कति राम्रो दोहरी बधाई छ समपूर्ण टिम लाई.स्पेसल एकटीमा नानी लाई बिसेष धन्यवाद साथै बधाई छ

  • @ghamansing2578
    @ghamansing2578 3 года назад +1

    आमुईनी एकटिमा परियार कति राम्रो दोहोरी गाउने भइ सकिन मान्छे पनि ऐना जस्तो छिन् असाध्यै राम्री इन्द्रेणीमा सबैभन्दा राम्री एकटिमा बुनु बधाई छ मलेसिया बाट ल बुनु❤️❤️🌺🌺🌺🌺🌺🌺

  • @dhandevnath8793
    @dhandevnath8793 3 года назад +2

    धेरै रमाइलो कार्यक्रम ईन्द्रणि

  • @dumarsingh8567
    @dumarsingh8567 3 года назад +10

    नमस्कार सम्पुर्णमा बल्ल चिज दाइलाई देख्न पाइयो।अब चाडै प्रदिप रोका दाइलाई नि देख्न पाइयोस्🌹🌹🌹

  • @lokendrarajbist1142
    @lokendrarajbist1142 3 года назад +7

    आउनु होस् हेर्यो इन्द्रेणी लाइ

  • @nitakhatri6886
    @nitakhatri6886 3 года назад +4

    आहा जति राम्री सानी नानी उतिनै राम्रो दोहोरी सफलतको शुभकामना फुचिनानिलाइ।😍😍

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 3 года назад

    अक्टिमा नानू सारै मीठो गाउनु भयो धैरै आशिरबाद छ नानू लाइ

  • @yogentamu1972
    @yogentamu1972 3 года назад +5

    वालगायिकाहरू पनि कम छैनन् हो।जय ईन्द्रेणी

  • @HBRai-yk3zs
    @HBRai-yk3zs 3 года назад +1

    चिज गुरुङ जिन्दावाद! मेरो अति नै प्रिय गायक हुनुहुन्छ वहाँ। 👏।

  • @santagurung7410
    @santagurung7410 3 года назад +1

    भगवान को बरदान वा गिफ्ट हाे याे नानीलाई शुभकामना छ।

  • @ramesh2055
    @ramesh2055 3 года назад +5

    नमस्कार ।।
    जय गित।।
    जय संगीत ।।
    जय इन्द्रेणी ।।।

  • @zsen2438
    @zsen2438 3 года назад +1

    धेरै राम्रो छ झुम्का कानैमा गित कृष्णा बजगाई को प्रगति अझै हुदै जाउस सधै दुखी पीडित को गित गाउने कृष्णा बजगाई लाई अझै शक्ति मिलोस् एक्टीमा लाई पनी उज्ज्वल भविष्य को शुभकामना छ राम्री नानी

  • @khumraj5858
    @khumraj5858 3 года назад +31

    चिज गुरुङ लाइ कड दिइन आज एक्टिमा परियार ले दोहोरी मा टुका

    • @khadkabharat7322
      @khadkabharat7322 3 года назад

      हाडि घोप्टो को अनुहार देखेर म न पागल भि

  • @sherneupane8271
    @sherneupane8271 3 года назад +1

    एक्टिमा नानिलाइ बधाइ छ सारै मिठा शव्द चयन गरेर गित गाउनु भएकोमा

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 года назад +5

    ओ आ एटिमा नानू दरो दियेउ राजु गुरुलाई धेरै राम्रो आजको गित यो गितको भागा अचमा राम्रो छ बधाई छ कृष्ण बजगाइ बैनिलाई यो गित बनाकोमा

  • @shirishkhanal1089
    @shirishkhanal1089 3 года назад +1

    सुमधुर स्वोर र मिठो शब्द चयन गरि जस्तोसुकै गीत पनि सरल रुपमा गाउन सक्नी एक्टिमा बैनीलाई उज्ज्वल भबिस्यको कामना। साथै आउँदा दिनमा पनि येस्तै मिठा गीत सुन्न पाइयोस् ।

  • @bhimmagar9385
    @bhimmagar9385 3 года назад +5

    सलिन अनुसासिन गायक गायिका दाजु बहिनी काे ट्रयाक गाउनु भयो यक्ट्टीमा चिज लाई धन्न्यबाद अनि इन्द्रेणी टिम लाई धेरै धेरै धन्यबाद

  • @yadabkc8603
    @yadabkc8603 3 года назад

    सबै जनालाइ नमस्कार एक्तिमा परियारकाे गित सुन्दा अचमै लाग्छ एतिसानाे उमेरमा कसरी अाउछ एस्ताे गित प्रगतिकाे कामना नानू।मनका चहाना सबै पूरा हुँदै जाउन।चिज भाइ पनि उतिकै सनाे ठुलाे जस्ताे सङ्ग उस्तै गित गाउन छेमता छ ।एसै गरि गित सुन्न मिलाेस जय इन्द्रेणि।

  • @rameshkarki4246
    @rameshkarki4246 3 года назад +7

    रमाइलो दोहोरी।जय इन्द्रेणी।

  • @innocentgirl5737
    @innocentgirl5737 3 года назад +4

    चिज गुरुङ चिट्टिक हुनु भाको आज त राम्रो छ दोहोरी

  • @ankitparajuli1392
    @ankitparajuli1392 3 года назад

    आजकलका बाल कलाकारहरू को हेरेर सिक्नुपर्ने हुन्छ सिनियर कलाकारहरुले। सभ्यता र अनुशासित भएर गाउनु पर्छ भन्ने विश्वास गर्दछु धन्यवाद टक्र्याउन चाहन्छु।

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад

    आहा अतिनै रमाईलो दोहरि घम्सा घम्सी गायक चिज गुरुङ र बाल गाईका एक्टीमा परियार बिच बधाईछ जय ईन्द्रेणि🙏👌❤️❤️❤️

  • @amarsing7186
    @amarsing7186 3 года назад

    बदाइ छ नानू लाई अनि चिज गुरुङ लाई पनि कति मीठो शब्द 🌹♥️🌷♥️♥️🎸💋👌♥️💝💘

  • @gopalbaral3408
    @gopalbaral3408 3 года назад +4

    याे दाेहरि गाउने सम्पुर्ण टिमलाई धेरै धेरै सफलता काे शुबकामना जय कृष्ण बजगाई sis

  • @kajimanlohani8620
    @kajimanlohani8620 3 года назад

    सारै राम्रो लग्यो एक्टिमा बुनु को कन्फिडेन्ट लाई मान्नु पर्छ सथ्मा चिज जि

  • @nimkumari2805
    @nimkumari2805 3 года назад +2

    बधाई छ सानी नानुलाई र चिजभाईलाई सबैतिमलाई सलाम छ गित सुन्दा रमाईलो तर दुख सुन्दा सारै पिर

  • @hastamagar8081
    @hastamagar8081 3 года назад

    जय होस इन्र्देणी तिमी लाई म कतार बात हेर्दै छु

  • @shivagautam3549
    @shivagautam3549 3 года назад

    आहा कति राम्रो दोहोरी।💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼💃🏼

  • @prithvigurung2314
    @prithvigurung2314 3 года назад +5

    Chij vai ra naniko ekdam ramro dhhori jaya indreni jsya krishna sir ♥️🌹🙏🙏💐🌷🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajustha4300
    @rajustha4300 3 года назад

    सरै मीठो दोहोरी । चिज को को दोहोरी सारै मीठो र यक्तिमा बुनु लाई त भगवान ले दिएको बर्दान हो स्वर ।

  • @krishnakhadka9518
    @krishnakhadka9518 3 года назад +2

    राम्रो छ दोहोरी दुबै जना को मलाई साह्रै मनपयो धन्यवाद

  • @mailibabuji2238
    @mailibabuji2238 3 года назад +1

    बाल कलाकार झनै कडा, जय इन्द्रेणी

  • @hattiramgiri5989
    @hattiramgiri5989 3 года назад +9

    jay indreni jay indreni bal kalakar love you all ♥️♥️🌈🌈💘💘💘🌹🌹⚘⚘

  • @shadowgamers6540
    @shadowgamers6540 3 года назад

    इन्द्रेणी लाई सबै गर्देकोछु मैले लाइक सस्क्रेइबर 👍️

  • @tejbirmagar2988
    @tejbirmagar2988 3 года назад

    हामी प्रदेशी हरुको साथी भनेकै इन्द्रेनी कार्यक्रम हो । जय इन्द्रेनी जय गित
    जय सङ्गीत ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @cbgahamagar924
    @cbgahamagar924 3 года назад +7

    यिनी गोरि नानुको धेरै राम्रो कला छ बधाई छ

  • @laxmidevikunwar359
    @laxmidevikunwar359 3 года назад +8

    कुण्ण भाई अब बिछोड मा मनमाया बैनी र रमेश बी जी को दोहोरी ल्याउनू पयो

  • @govindakarki4998
    @govindakarki4998 3 года назад +6

    पहिला त कृस्ना बज्गैइ लाइ धन्यबाद दिनु पर्छ किनकि यति राम्रो सृजना गर्नु भयकोमा तेसमा पनि बैनि र चिजको दोहोरि लामो समय पछि सुन्न पाइयो।

  • @zsen2438
    @zsen2438 3 года назад

    जय कला जय गला सबै को भयछ भला जय जय होस् इन्द्रेणी टिम लाई सधै फुलोस फलोस सधै चलोस् जय जय इन्द्रेणी

  • @samlalsunar7215
    @samlalsunar7215 3 года назад

    यस्तो अग्रज गायक हरु सङ्ग गित गाउनु सक्ने नानि हरुलाइ मान्नु पर्छ साथै इन्द्रेणी को सम्पुर्न मा मनैदेखि धन्यबाद

  • @namarajacharya4982
    @namarajacharya4982 3 года назад +11

    दामि छ्।।। बधाई छ नानु लाईइ ।। आउनुस यता तिर साथि बनुम

  • @umeshsunar1473
    @umeshsunar1473 3 года назад +1

    सारै राम्रो शब्द चयन गरी कडा गित सुनियो दाजु चिज गुरुङ तथा बैनि लाई धेरै धेरै धन्यवाद,

  • @qatarqatar463
    @qatarqatar463 3 года назад

    महान छौ सबको नजरमा सदै आफ्नो कला बचाइ राख्नु इन्द्रेणीको नम्बर १ तिमि रबिना छौ,

  • @kashiramadhikari2859
    @kashiramadhikari2859 3 года назад

    सर्जक जस्तो गाउने नानिपनि उस्तै धन्याबाद कृण्ण ब्रजगाई जि लाई

  • @narecromjeygurung2951
    @narecromjeygurung2951 3 года назад +7

    Chij solta ko dohori Babal xa👏👏👍️

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +5

    मिठो भाका मा राम्रो दोहोरी गाउनु भयो शुभकामना छ जय इन्द्रेणी 🙏🙏🙏

  • @chinugurung1653
    @chinugurung1653 3 года назад +6

    शुभ सन्ध्या
    जय इन्द्रेणी 🙏

  • @manbahadurkolimanbahadurko8270
    @manbahadurkolimanbahadurko8270 3 года назад +2

    एकतिमा नानी very nice dohori so beautiful ❤️ nanu

  • @kishanban4283
    @kishanban4283 3 года назад

    ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदी देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @Sklama88
    @Sklama88 3 года назад

    एक्टिमा नानिको साच्चै प्रगति भएको छ नानीलाई प्रगतिशील पाइलाको कामना छ मिस यु बुने 👌👌😍😍😍😍

  • @sarojshrestha6063
    @sarojshrestha6063 3 года назад

    एकदम राम्रो छ चिज दाजु आगामी दिनमा पनि सुन्न पाम

  • @drmagarpm3138
    @drmagarpm3138 3 года назад +7

    रबिना आयूषाको भन्दा यी नानी राम्री पनि छिन् मैले सोचेको थिएँ यिनी बिदेशी जस्तो देखिन्छन् तर नेपाली रहेछिन्।

    • @aktimapariyar8973
      @aktimapariyar8973 3 года назад

      thank you dada sadhai sath dinu hai 🙏🙏🙏

  • @kishanban4283
    @kishanban4283 3 года назад

    चिज गुरुङ भाई र एक्टिमा परियार नानी काे दाेहाेरी राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ दाजुभाइ काे नाच राम्रो छ धन्यवाद छ

  • @goodknowledgenepal9082
    @goodknowledgenepal9082 3 года назад +1

    उज्जल भविष्यको सुभ कामना बैनी❤️

  • @gitalimbu3386
    @gitalimbu3386 3 года назад

    चिज गुरुङ को दोहोरी धेरै दिन पछि हेर्नू सुन्नु पाइयो

  • @nandabahadur5959
    @nandabahadur5959 3 года назад

    चिज र यक्टिमा नानू को मीठो स्वार अनि मीठो शब्द हरु ले सजियको दोहोरि मलाइ निकै मन परो प्रगति गर्दै जानू नानु

  • @ramharishrestha7836
    @ramharishrestha7836 3 года назад +1

    मेरो सक्की कृष्णा कोइली को यो नया लय असाध्यै मन पर्यो।आजको गित मीठो शब्दमा आनन्दीत बनायो।धन्यवाद सम्पुर्ण मा

  • @ramgurng4968
    @ramgurng4968 3 года назад

    चिज गुरुङ को अागमन भएछ धन्यवाद

  • @rajendrabc4305
    @rajendrabc4305 3 года назад

    आज त हाम्रो गोर्खाली गायक चिज जि को गित सुन्न पाइयो साथै सानी छोरी एक्टिमा को स्वर र शब्द ले मन नै लोभ्यायो प्रगती को कामाना नानी!!

  • @gopalbarmadas3453
    @gopalbarmadas3453 3 года назад +3

    अाहा मेरि भान्जि काे दाेहारि खतरा छ 😘😘🤗🤗💘💘💘💘

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 3 года назад +6

    चिज सर ले धेरै समय पछि इन्द्रेणी मा उत्कृष्ट गित सुनाउनुभयो

  • @SinghJitendrabikram
    @SinghJitendrabikram 3 года назад +1

    एक्टिमाको नाचत हेरेको थिय इन्द्रेणी मा गाउन पनि उत्तिकै अब्बल रैछन,एक्टिमाको नामत थाहा थियन आजै थाहा भयो नाच्को एक्सन अति राम्रो थियो,यस्को श्र्यय कृष्ण कणेल सरलाइ जान्छ अझै उनले गितमै भनेकी थियिन पढाईमापनी फस्ट हुन्छु भन्दात झन् खुशीलाग्यो ।

  • @kamalashrestha9338
    @kamalashrestha9338 3 года назад

    धन्नेबात छ यटिमा नानुर चिजगुरुङ लाई शारैराम्राे शग गाउनु भयाे

  • @dillisubedi8775
    @dillisubedi8775 3 года назад +1

    रमेस बि जि र मनमाया फेरि एक पट्क इन्द्रेणी मा देख्न पाए हुन्थ्यो ।

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 3 года назад +1

    इन्द्रेणी मा नयाँ प्रति भाको दमदार प्रस्तुती लर्कोलागेकोछ बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना बधाई छ सबैलाई धन्यवाद प्रगतिको शुभकामना शुभकामना शुभकामना इन्द्रेणी समाज र इन्द्रेणी लाई सलाम छ जय इन्द्रेणी 🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈

  • @awadeshyadav9173
    @awadeshyadav9173 3 года назад +2

    Indreni all Tim namskar aati Ramiro lokdohori 🌷🌷🌷🙏

  • @nju400
    @nju400 3 года назад +3

    रोक्नुस रोक्नुस । यो रमाइलो हेर्न आउनुहुने सबै जानालाई तातोतातो चियाको ब्यबस्था छ है हजुर ☕ ☕️🍵☕️🍵☕️पैसा लिन्न हजुर 🥰

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 3 года назад +2

    So much ❤️❤️ nice 👌👌 dohori geet tq so much indreni teem Best of Luck 👌👍 Nani 🎈🎈

  • @binodthapa7536
    @binodthapa7536 3 года назад

    अब अायुसा को दोहोरी हेर्न चाहाने हरु हाजिर हुनु त ।।

  • @gokarnashrestha8590
    @gokarnashrestha8590 3 года назад

    नानी कडा छिन बधाई छ। नानुलाइ।उत्तर-उत्तर प्रगतिको कामना।

  • @surajsunam1038
    @surajsunam1038 3 года назад

    आज धेरै पछि इन्द्रेणी मा पुर्बेली भाका सुन्न पाईयो सलाम छ कलाकार दाजु भाइ दिदी बैनी हरुलाई