सन्दीप लामिछानेसङ्ग डरायो अमेरिका: भिषा नदिएको होइन डराएको हो:स्वागत नेपाल

Поделиться
HTML-код
  • Опубликовано: 22 май 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #swagatnepal #sandiplamichhane #rabilamichhane #ganendrashahi #manojsapkota #ieshworikarki
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    birgorkhali #onlinetv #latestnews# kailash sirohiya #the dark file #sidha kura#yubarajkandel#gyanendra shahi #manojsapkota#kinggyanendra #today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Комментарии • 344

  • @khabarfatafat4169
    @khabarfatafat4169 Месяц назад +54

    हिम्मतिलो साहसी योद्धा स्वागत सर सलाम छ 🙏🙏

  • @SandipRauniyar-ht1ls
    @SandipRauniyar-ht1ls Месяц назад +44

    एउटा सन्दिप संग डरायो पूरा युएस टीम

  • @narsinghkhati2619
    @narsinghkhati2619 Месяц назад +11

    अमेरिकी राजदुत लाई बहिष्कार गरौ।

  • @krishnanshrestha2047
    @krishnanshrestha2047 Месяц назад +12

    यो सामान्ती वादी अमेरिका संन्दीप सग डरायो यसलाई नेपाल बाट लखेटनु पर्छ।

  • @kedarnathDawadi
    @kedarnathDawadi Месяц назад +8

    स्वागत नेपाल सर जस्तो निर्भिक तथा साहसि नेता लाई नेपाल जनता ले किन चिन्न न सकेका होलान????

  • @Prathaml.c._official
    @Prathaml.c._official Месяц назад +21

    Go back अमेरिका

    • @SaritaThapa-di8lx
      @SaritaThapa-di8lx Месяц назад +1

      Us embassy काे fb मा लेख्नु

  • @punkhadak8187
    @punkhadak8187 Месяц назад +10

    संदिप सग अमेरिका डरायो बिचरा

  • @nabinrana4280
    @nabinrana4280 Месяц назад +3

    यदी सन्दिप लामिखाने ले भिजा पाएन भने क्यानले नेपाल टिमलाई फिर्ता ल्याउनु हाम्रो जित सदाबहार

  • @Myara706
    @Myara706 Месяц назад +9

    सन्दिप लमिछाने लाई visa दिनु पर्छ।

  • @CraZYGaMiNg-ro6vz
    @CraZYGaMiNg-ro6vz Месяц назад +7

    ठिक भन्नु भयो बिश्वा कप खेल्ने को लागि सनदिप लाई भिसा दिलाउनु पर्छ

  • @HarimayaGhimire-pw6nb
    @HarimayaGhimire-pw6nb Месяц назад +22

    हो सहि कुरा नेपालले सन्दिप हाे भने हामी हार्छै भन्ने डर हाे

  • @ankitabastola2012
    @ankitabastola2012 Месяц назад +17

    Go Back America RIP

  • @user-rg1sg3ow6o
    @user-rg1sg3ow6o Месяц назад +7

    याे अमरीका लाई नेपाल देखि हटाउन परछ । काठमाडौ मा राखन दीनहुन । अब युवा उठुम

  • @kushtamrakar4289
    @kushtamrakar4289 Месяц назад +6

    सटिक कथन स्वागतजीकाे, अमेरिकी टिम हार्छ भन्ने डरले भिसा नदिई सन्दीपलाई खेल्न बाट बन्चित गरेकै हाे।भिसा दिएन भने डिप्लाेमेटिक नाेट दिनै पर्छ।कायर दल,नेताहरुकै कारण हेपाई खानु परेकाे छ।

  • @SantoshKumar-sm7rj
    @SantoshKumar-sm7rj Месяц назад +16

    Very good sar
    Go back America

    • @SaritaThapa-di8lx
      @SaritaThapa-di8lx Месяц назад +1

      Us embassy ko fb मा गएर लेख्नु होला

  • @TheSingh_motoTech
    @TheSingh_motoTech Месяц назад +12

    सन्दीपसँग अमेरिका डरायो,
    तर अमेरिकासँग हाम्रा नेता डराएका छन्।

  • @sujanacharya3169
    @sujanacharya3169 Месяц назад +17

    Go back America

  • @gurungsidartha6275
    @gurungsidartha6275 Месяц назад +16

    Swagt sir shai kura garnu vho 200% agree.

  • @AnandRana-eb6rd
    @AnandRana-eb6rd Месяц назад +5

    वा !बरिष्ठ अधिवक्ता स्वागत नेपाल सरको कानूनी भाषा बाट क्या गजबको दनक र्तक प्रस्तुत् गरेको मलाई गजबको मन पर्यो,र सहि तर्क हो पनि,उहांको विचारलाई गहिरिएर मनन गर्नुहोस् र बुझ्नुहोहस 😮😮😮😮😮

  • @prahaladthapa7961
    @prahaladthapa7961 Месяц назад +6

    स्वागत सर 🇳🇵🙏नेपालका दलाल नेताले ल्यायको बिश्वको उत्कृष्ट ब्याबस्था यही हो त ? अमेरीका डरायो र अमेरीकाले बिश्व खेलको घाटी निमोठेको छ ।

  • @dnsindhuwaonline3931
    @dnsindhuwaonline3931 Месяц назад +4

    सहि कुरा हो स्वागत सरको ।

  • @khabindrabishwakarma5526
    @khabindrabishwakarma5526 Месяц назад +8

    Good back America

  • @user-ti5oo8eg6y
    @user-ti5oo8eg6y Месяц назад +12

    100% right

  • @premadhikari2190
    @premadhikari2190 Месяц назад +3

    Yes Ho 🙏🙏🙏 Nepal G 🙏🇳🇵🇳🇵

  • @SantoshBaruwal-mu8vb
    @SantoshBaruwal-mu8vb Месяц назад +6

    हजुरको कुराे सहि हाे डराएको हाे अमेरिका

  • @harishrestha3214
    @harishrestha3214 Месяц назад +6

    Go back America !!

  • @jangarai2582
    @jangarai2582 Месяц назад +11

    आदरणिय स्वागत सर, त्यो अमेरिकालाई देशबाट निकाला गरनै पर्छ, यमबासी पनि राख्नु हुन्न

  • @SaritaThapa-di8lx
    @SaritaThapa-di8lx Месяц назад +14

    Always respect स्वागत नेपाल ❤🙏

  • @bidyamalla1657
    @bidyamalla1657 Месяц назад +3

    Go back USA ,Salute cha swsgat ji.

  • @thapaiswor97
    @thapaiswor97 Месяц назад +24

    GO BACK america

  • @RamkumarRai-hx3id
    @RamkumarRai-hx3id Месяц назад +7

    Go Back america

  • @AshokDhami-hm3mc
    @AshokDhami-hm3mc Месяц назад +6

    सन्दिप लामिछाने भने कों नेपाल कों नाम 🎉 संसार लाई चिनाय को छ,तेसै लें होला

  • @SunilBist-bw4zh
    @SunilBist-bw4zh Месяц назад +8

    Good sir

  • @bikashthapa704
    @bikashthapa704 Месяц назад +2

    Swagat Nepal Good Job

  • @JitManSinghLama-qo3mh
    @JitManSinghLama-qo3mh Месяц назад +8

    Yes go bk amirica

  • @basantakumar1605
    @basantakumar1605 Месяц назад +3

    सहि कुरो गर्नु भयो

  • @prakashthapa7972
    @prakashthapa7972 Месяц назад +2

    Akdom sahi bat hajur ko

  • @ramkarki1875
    @ramkarki1875 Месяц назад +2

    Good 🇳🇵 👍 🇳🇵 👍 🇳🇵 👍

  • @nirmaltimsina1142
    @nirmaltimsina1142 Месяц назад +7

    हो हो सहि कुरा ...❤❤

  • @krishnadhungana7688
    @krishnadhungana7688 Месяц назад +5

    एक दम सहि,र सततय,सुवागत,नेपाल,जिउ,सनदिप,ो पक्षमारामरो,सपोरट,साथ दिनु भयको,मा,🇳🇵🇳🇵🎉🎉❤️❤️🙏🏾🙏🏾

  • @user-se3sl8hs5f
    @user-se3sl8hs5f Месяц назад +3

    ठिक भन्नु भयो 100%

  • @mainalihari
    @mainalihari Месяц назад +3

    ठिक भन्नू भयो स्वागत जि ✍️

  • @rajeensharma7497
    @rajeensharma7497 Месяц назад +9

    Go back america 😳🙄

  • @ramkarki1875
    @ramkarki1875 Месяц назад +2

    Good 🇳🇵 👍

  • @surajsilwal640
    @surajsilwal640 Месяц назад

    हरेक कुरामा हरेक प्रसंगमा तर्कपूर्ण व्याख्या गरेर वास्तविकतालाई प्रष्टसंग चिरफार गरेर जनतासामु लेराउने एकमात्र बेक्ति स्वागत सर हुनुहुन्छ।निडर देशभक्त र सहि कुरामा दुश्मनलाईपनि साथ दिनुपर्छ र गलत कुरामा आफ्नालाईपनि दण्ड दिनुपर्छ भन्ने बिचार र कुनै हालतमा पनि साँचो सत्यतालाई अगाल्नु पर्छ र नीति र बिधिको बाटोमा हिड्नुपर्छ भन्ने एक सच्चा नेपाली हुनुहुन्छ।मैलेवाहालाई मिडियामा बाहेक प्रतक्ष्य रुपमा चिनेको छैन तर उहाले भन्न खोजेको कुरा र उहाको बिचारसंग म एकदम नजि र परिचित छु।
    तर सबै नेपालीले यो कुरा कहिले बुझ्ने।
    नमन छ याहामा

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi Месяц назад +5

    great analysis sir

  • @user-tf1tc6oy8z
    @user-tf1tc6oy8z Месяц назад +2

    Okil sir you are brave son of nepal.

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 Месяц назад +4

    Go back America.

  • @Sana2015-tn1jo
    @Sana2015-tn1jo Месяц назад +3

    Sandeep has every right to play the game & represent his country in T20 World Cup just like other players !!!

  • @SandipRauniyar-ht1ls
    @SandipRauniyar-ht1ls Месяц назад +7

    Go Back Amerika

  • @jaiprasadbhatta8980
    @jaiprasadbhatta8980 Месяц назад

    माहामानब स्वागत नेपाल ज्यू लाई हजार सलाम

  • @RamkumarRai-hx3id
    @RamkumarRai-hx3id Месяц назад +4

    Good sir goback america

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Месяц назад +6

    जय नेपाल् ❤❤❤

  • @HappyDuck-rq9xf
    @HappyDuck-rq9xf Месяц назад +1

    100% सहि कुरा हो

  • @bharabsharma1943
    @bharabsharma1943 Месяц назад +5

    Jaya rastra

  • @sarmilapandey597
    @sarmilapandey597 Месяц назад +2

    सबै जना ले कृपया " go back america " status update गर्नु हुन अनुरोध

  • @user-mx3bi3np9t
    @user-mx3bi3np9t Месяц назад +4

    अमेरिका दुताबास गो ब्याक अमेरिका दुताबास मा आगो 🔥🔥 लाग्नसक्छ अब एक जुट भयर अगि बढ्नु होस् जन्ता हरु

  • @deepakshrestha7573
    @deepakshrestha7573 Месяц назад

    You are brave Swagat Sir,I , I agree with you n your argument so saying GO BACK AMERICA

  • @YamPokharel-pw2qy
    @YamPokharel-pw2qy Месяц назад +2

    Go back US #USembassynepal

  • @user-uw3yq3fl9s
    @user-uw3yq3fl9s Месяц назад

    संदिप नेपालकाे गहना हाे ,संदिपले कुनैपनि हालतमा भिषा पाउनैपर्छ,

  • @krishnakunwar100
    @krishnakunwar100 Месяц назад +3

    Go back amrica

  • @Aayushma8690
    @Aayushma8690 Месяц назад +1

    good sahi ho

  • @upratiyadab4726
    @upratiyadab4726 Месяц назад +2

    go back amrika

  • @krishnapujara62
    @krishnapujara62 Месяц назад +2

    एक दम सहि कुरा हो सर

  • @surendrabist293
    @surendrabist293 Месяц назад +2

    यदि सन्दीपले यो खेलमा खेल्न पाउँदैन भिसा पाउँदैन भने हाम्रो सम्पूर्ण खेल प्रेमी खेलाडीहरुलाई ritten nepal मै बोलाउनुपर्छ

  • @user-xo9vo8fs4p
    @user-xo9vo8fs4p Месяц назад +6

    Go back America 👊

  • @RasulaPakhrin-wo7fq
    @RasulaPakhrin-wo7fq Месяц назад +1

    Go back amerika jay nepal 🇳🇵 ❤

  • @chandrapandey1063
    @chandrapandey1063 Месяц назад +4

    Go back Amerika

  • @hombasnet667
    @hombasnet667 Месяц назад +1

    तपाईंले भनेको कुरा १००% सही छ श्रीमान ! त्यति मात्र होइन आयोजक राष्ट्रले सहभागी राष्ट्रको एउटा चर्चित खेलाडीलाई त्यसो गर्न मिल्ने कुरा होर ? यो त सरासर अमेरिकाको दादागिरी हो ।

  • @amritmahatara-ux2iw
    @amritmahatara-ux2iw Месяц назад +4

    Immediately get out us ambassador.

  • @RameshMadai488
    @RameshMadai488 Месяц назад +1

    Good back america

  • @sushilbhandarisushil
    @sushilbhandarisushil Месяц назад +2

    GO BACK AMERICA

  • @LifaSailen
    @LifaSailen Месяц назад +2

    Sahi kura

  • @dawninnepal4661
    @dawninnepal4661 Месяц назад +4

    नेपालकाे सुपर स्टार खेलाडिलाई खाेल खेल्न दे ।

  • @user-xb8ev1ew2k
    @user-xb8ev1ew2k Месяц назад +4

    Go back America Rip

  • @bikashthapa704
    @bikashthapa704 Месяц назад +2

    GO Back America

  • @user-dy5is2tx1c
    @user-dy5is2tx1c Месяц назад +5

    तत्काल राजदूत लाई नेपाल बाट हटाउनु पर्छ ।

  • @user-kz2mj3er4n
    @user-kz2mj3er4n Месяц назад +1

    Good 👍

  • @laxmansharma8770
    @laxmansharma8770 Месяц назад +1

    Right

  • @PremBisi-hr2si
    @PremBisi-hr2si Месяц назад +5

    गो ब्याक अमेरिका

  • @user-hs6nm6sq9u
    @user-hs6nm6sq9u Месяц назад +1

    you are hundreds % rights sir because our country is badly responsibility

  • @kashirambhatta8742
    @kashirambhatta8742 Месяц назад +4

    Go back Amerika .

  • @RahulSingh-th4xf
    @RahulSingh-th4xf Месяц назад +1

    Good ❤

  • @user-ey2kv5pb4x
    @user-ey2kv5pb4x Месяц назад +2

    💯 sahi ho

  • @rochakthapa2822
    @rochakthapa2822 Месяц назад +1

    Good

  • @AshokRana-tz3gd
    @AshokRana-tz3gd Месяц назад +1

    Good fact

  • @gorkhalinewstv
    @gorkhalinewstv Месяц назад +1

    great analysis

  • @binodnaubag4711
    @binodnaubag4711 Месяц назад +1

    गो व्याक नेपाल

  • @GeeMocktan
    @GeeMocktan Месяц назад +2

    Discrimination!!!!!!!!!!!!!

  • @user-vc3if2wq1k
    @user-vc3if2wq1k Месяц назад +1

    right

  • @padamsinghthakuri6230
    @padamsinghthakuri6230 Месяц назад +1

    Nice

  • @rajeshmaharjan50
    @rajeshmaharjan50 Месяц назад +3

    Go back amarica

  • @RameshMadai488
    @RameshMadai488 Месяц назад +1

    good

  • @bharatbhandari9588
    @bharatbhandari9588 29 дней назад

    सही कुरा भनु भयो सर ❤❤❤

  • @user-lx1jr8ul5s
    @user-lx1jr8ul5s Месяц назад +2

    Go back. Amirika

  • @rudrapandey8148
    @rudrapandey8148 Месяц назад +5

    Go back amerika

  • @HariChandraMaharjan-xu6ek
    @HariChandraMaharjan-xu6ek Месяц назад

    हो दरायेको हो

  • @jbthapa1246
    @jbthapa1246 Месяц назад

    Sahi swagat sir

  • @narendrabam2829
    @narendrabam2829 Месяц назад +3

    Yasto rajdoot Kina chaio.

  • @user-ju9uy7wk2x
    @user-ju9uy7wk2x Месяц назад

    Yes 💯% right 👍