PACHHEURI || पछेउरी || Nepali New Sentimental serial Ft Tara K.C , Raj Kumar ,Sandhya.
HTML-код
- Опубликовано: 29 июн 2024
- 𝑷𝒊 𝑴𝒆𝒅𝒊𝒂 𝑷𝒓𝒆𝒔𝒆𝒏𝒕𝒔 New Nepali Serial
𝐏𝐀𝐂𝐇𝐇𝐄𝐔𝐑𝐈 "पछेउरी"
---------------- _____ ------------
#pachheuri #newnepaliserial#shortfilm
🎬Written:- Raj Kumar Kunwar
🎬Direction :- Raj Kumar Kunwar
🎬Camera :- Birendra Pariyar
🎬Producer :-Raju Sitaula
🎬Make up :- Dhadkan Lama
🎬Edit :- Devi Gurung
🎬Logo/Online Support :Bishal Rai (MFU)
🎬Music :- Maruni Digital Recording Studio
🎬Post Production:- Pi Media
🎬Artist:-
Tara K C
B.P. Sigdel
Sandhya Subedi
Rajani Khadka
Paru Adhikari
Anita Chaulagain
Puja Pangeni
Supriya Pande
Ichchha Mahat
Raj kumar kunwar
Raju Sitaula
Ishwor Kunwar
Yam Kumari Shrestha
Yashoda Shrestha
🎬Special Thanks :-
Daman Rupakheti
Shiv Sharma
Santosh Bhandari
Ganesh Thapa
© Pi Media, 2023
------------------------------------------------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#Pachheuri#Newnepaliserial Развлечения
दामि छ शत्रू लाई एसरि नै बद्ला लिनु पर्छ👍️💪💪🎉🎉
पछेउरी सिरियल हरेक हप्ता नछुट्टाइकन हेर्ने साथीहरू को को हुनुहुन्छ❤❤❤💐😱🇳🇵👉️🙏🙏🙏
एकपटक सेयर गर्नु होला |
❤😊
😅
@@pachheuri==iliiiiiilll==ll]p❤😊
@@ShantaKapriñ.
कति शिक्षा मुलक सन्देस दिन खोज्नु भाको छ कलाकार तारा दिदिले❤❤❤❤❤
आजै हेरियो पहिलो भाग होकी अगाडी अरु भाग छुट्यो हेर्दा सारै राम्रो कहानी लाग्यो।सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।तारा जी ले अरु ३,४ वटा सिरियल खेलेको देख्छु सबै सिरियल मा सारै राम्रो रोल अभिनय खेले काे हुँदा सबै सिरियल हिट छ।🎉🎉🎉
एकपटक सेयर गर्नु होला |
एकदमै राम्रो लाग्छ यो सिरियल पनि 🤷♀️👌👌👌👌
एकपटक सेयर गर्नु होला |
आज चाही विचारीको बुढीलाई कपडा फेराएर विचारीको घमण्ड तोडियो मलाइ चाही खुसी लाग्यो
एकपटक सेयर गर्नु होला |
Sarai ramro serial ma lndia assam bata herdai chou
एकपटक सेयर गर्नु होला |
Very nice.
Bathala liyeko chahi ,
Sarae majja lagyo.
Super.
All the best.
एकपटक सेयर गर्नु होला |
सारेै मन पर्छ यो पछेउरि सिरियल सफलताको कामना🙏🙏🙏🙏
मलाई सारै मन पर्ने सिरियल पछेउरी म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤
एकपटक सेयर गर्नु होला |
धड्कन नानु 🌹पुर्णिामाको जुन झै लाग्छ।बगैंचाको फुल झै लाग्छ।साच्चै हजुरको सुन्दर अभिनय बासुरीको धुन झै लाग्छ।उत्कृष्ट अभिनय
मेरो प्यारो साथी iBig fan🥰🥰🥰
सिरियल मन पराउने जति यता हाजिर हुनुस्।
एकपटक सेयर गर्नु होला |
ल धड्कन लाइ देखेर आज बाट मैले नि पछेउरि सिरियल हेर्न थालेको ❤
धड्कन स्वर्ग को परि होकि धर्तिकि अप्सरा जुन घाम को किरन हो कि वसन्त को सुसेली खै म त हेरेको हेरै भए मोहनी ले हो कि आफ्नै मन को चाहात ले धर्ती को अप्सरा @Dhadkan♥️lama बिग फेन❤सारै राम्रो सब टिम लाई सलाम्❤️🙏🙏🙏
सारै राम्रो छ पछेउरि❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
एकपटक सेयर गर्नु होला |
दामि छ सिरियल तारा दिदी ❤❤❤❤❤
एकपटक सेयर गर्नु होला |
धड्कन हजुरको अभिनय अति नै मन छुने हुन्छन् आगामी दिनहरु मा पनि अझै राम्रो भिडियोहरु हेर्न पाउछु भन्ने आशामा हुनेछु आगामी दिनहरुको लागि कामना बिग फेन धड्कन ❤️🙏
आज को अपि सोध खुबै रमाइलो बनाउनु भयेछ। म स्याङ्जाको राजेन्द्रप्रसाद
आज चाहिँ बिचारी सङ बद्ला लिने मौका मिल्यो आज को भाग चाइ सार्है राम्रो लाग्यो सम्पुर्ण कलाकार हरु पर्ती सुभकामना 🙏🙏🙏
एकपटक सेयर गर्नु होला |
लालेकाे वाघले नखाई सक्ने ज्यान छ जसले जे गरे पनि प्रतिकार नगरेकाे सुहाएन।
ए नि लै लै यो सिरियल एकदम राम्रो छ र अझै राम्रो राम्रो कथा लिएर बनाउनु होला र यो सिरियल मा अभिनय गर्नु हुने सम्पुर्ण टिम मा लाखौ लाख हार्दिक शुभकामना छ
एकपटक सेयर गर्नु होला |
धेरै धेरै राम्रो छ पछेउरी सिरेल
पछेवरि सिरियल को कथा राम्रो छ।लाले को आमा को अभिनय मन परछ ।लाले लाई धेरै डरपोक र मंदबुद्धि देखा छ। एती मोटो,मुस्टटंडो भये र पनी आमा को रक्षा गरनु परछ।उल्टो आमा ले छोरा लाई कति समझाई राखे छन।❤😅
एकपटक सेयर गर्नु होला |
Raamro Badla linu vayo aju ko episode ma👍👍
मलाइ त अशाध्यै राम्रो लाग्छ पछ्यौरि ❤
एकपटक सेयर गर्नु होला |
राम्रो छ पछाडि सिरियल पनि
एकपटक सेयर गर्नु होला |
धड्कन नानु र तारा मेम को acting superb 😂
राम्राे छ❤️❤️
Bigfan dhdkan man paraune jati ata hajir❤jay dhadkan jay pchheuri❤️🙏🙏🙏
राम्रो छ सिरियल तर लाले अब कडा हुनु पर्छ॥
एकपटक सेयर गर्नु होला |
कति राम्राे सिरियल छ
एकपटक सेयर गर्नु होला |
Serial is very interesting keep it up ❤❤❤❤❤
एकपटक सेयर गर्नु होला |
सारै मार्मिक छ पछेउरी सिरेल
एकपटक सेयर गर्नु होला |
Dherai ramro Lago you bichari bhanne dakalai chai deto luga odaunu parthiyo
एकपटक सेयर गर्नु होला |
Big fan ❤
एकपटक सेयर गर्नु होला |
कुरा सुन्दा इनी बहिनी यो देशको कार्य कारी हुनु पर्ने हो ।
एकपटक सेयर गर्नु होला |
लु मैले चै यो सिरेयल पहिलो पटक हेर्दै छु है सम्पूर्ण लाई नमस्कार 🙏🙏
एकपटक सेयर गर्नु होला |
लाले को रोल अल्लि भयन सारै अबुज अनि लातो पारा भयो लाले लै २ ४ झापु लाउनु पर्यो
एकपटक सेयर गर्नु होला |
धेरै राम्रो लागेको छ
एकपटक सेयर गर्नु होला |
dherai ramro❤🎉🎉🎉🎉
एकपटक सेयर गर्नु होला |
राम्रो छ धेरै 👍️👍️👍️
एकपटक सेयर गर्नु होला |
Good luck 🎉🎉❤❤
एकपटक सेयर गर्नु होला |
Dhadkan ji ko aru sirel hijo aaja kina rokiyo ni ke karan sdhaj aawos hai aagmi din haru ma dhadkan ji herna pau❤🙏
अति नै मार्मिक ह्सिरियल्छ
एकपटक सेयर गर्नु होला |
यह तो सीरियल बनावानी जो की हीरोइन serial
एकपटक सेयर गर्नु होला |
😮😮😅😅@@pachheuri
😂😂😂 ramro xa all the best hjr ko sampurna times members haru lai ❤❤❤❤
एकपटक सेयर गर्नु होला |
सिरेल राम्रो लाग्यो
एकपटक सेयर गर्नु होला |
राम्रो लाग्यो।
एकपटक सेयर गर्नु होला |
लालेले अाजको भागमा सारै हसायो,पेटको लाम्टानै बटारिने गरि ।राम्रोछ
एकपटक सेयर गर्नु होला |
कति राम्रो सिरियल 🌹❤️❤️❤️
एकपटक सेयर गर्नु होला |
दामि छ 👌👌
एकपटक सेयर गर्नु होला |
दामि छ❤
एकपटक सेयर गर्नु होला |
ल राम्रो छ
एकपटक सेयर गर्नु होला |
Queen dhdkan bigfan ❤outstanding acting..but aru ma jasto mitho sambad ra bageko dailuck baji vetina ❤
Namaskar .ma pachauri serial nachutai herxu .dherai ramro lagxa❤❤
एकपटक सेयर गर्नु होला |
एकदम राम्रो
एकपटक सेयर गर्नु होला |
सहि छ
एकपटक सेयर गर्नु होला |
Pachuri ramro xa aja ramro serious part khene Malai manparne Tara k c
एकपटक सेयर गर्नु होला |
धेरै राम्रो छ ❤
एकपटक सेयर गर्नु होला |
Dherai ramro xa❤❤
अब लाले कडा हुनुपर्छ ❤
एकपटक सेयर गर्नु होला |
Dhadkan xori ko acting sarai ramro x tar sarai xoto rol raix aakhako dhit nai marena ❤
❤❤
एकपटक सेयर गर्नु होला |
Wow Tara bahini ko acting
एकपटक सेयर गर्नु होला |
राम्रो छ हजुर
शुभकामना सम्पुर्ण टिमलाई
एकपटक सेयर गर्नु होला |
Ramro lageu paxeuri
Serial ❤❤❤❤
एकपटक सेयर गर्नु होला |
Dherai ramro lagyo siriyal ♥️♥️ ma kailali bat herdai xu
एकपटक सेयर गर्नु होला |
Dherai ramro 6
एकपटक सेयर गर्नु होला |
ठीकई भनिन् तारा दि ले पूर्णिमा को बाउलाई मज्जाले गाली गर्नु भयो😂😂😂😂😂दिदी कि dailog पर्फमेन्स राम्रो लाग्छ😂😂😂😂😂
एकपटक सेयर गर्नु होला |
Sahi ho ❤❤❤❤❤❤❤
dherai ramro chha yo serial
एकपटक सेयर गर्नु होला |
❤❤❤❤❤
एकपटक सेयर गर्नु होला |
yo siriyal banaune kathakara nirdeshak le ali kati katha chenge garnuparyo. Lale ko latopan ra hepaha pan lai ali batho himmatilo itako jabaf pather le dina sakne banaunuparyo aba..
एकपटक सेयर गर्नु होला | सहि कुराको लागि धन्यवाद |
ramro chh 👍️👍️👍️👍️❤❤❤
एकपटक सेयर गर्नु होला |
Sarai ramro aabhinaya xamata Tara dee ko .
v
सारै मार्मिक छ पछेउरि सबैले हेर्नुहाेला
एकपटक सेयर गर्नु होला |
@@pachheuri
👌👌🙏🙏🙏🙏💗💗💗
एकपटक सेयर गर्नु होला |
:हिरालाई चमक चाहिदैन🌄सुनलाई सुगन्ध चाहिदैन।त्यस्तै youtube मा धड्कन हजुरकाे अभिनयले सजिएकाे सिरियल आएपछि🌺,मन भुलाउन अरु कुनै बाहाना chaahidain🥰
Ramro chha
Malai chahi ramro lagyo
एकपटक सेयर गर्नु होला |
दामि दामि❤❤
एकपटक सेयर गर्नु होला |
राम्रो धनी हु भनेर घमण्ड गर्ने को चै सत्य नास गर्नु म धरान देखि हो जहिले हेर्छु यो सिर्यल राम्रो छ❤❤❤❤❤❤❤ माया
एकपटक सेयर गर्नु होला |
Ramro lagyo tara ji ma heri raxu lale luger dekhiyo ani lachar pani alik active banaunu paryo
एकपटक सेयर गर्नु होला |
Lasta ma ta maja aayo😂😂😂
एकपटक सेयर गर्नु होला |
Akdam man parx
एकपटक सेयर गर्नु होला |
कति।समन
।हेपेकाे।याे।बिचारि।ले
एकपटक सेयर गर्नु होला |
Laalee DAI n kesaroi ss n baini vayara teyo setoo lugaa bicharii Lai setaii parii oraaii denuvaya ghan hjr haruko sirayal ramro huncha hai ab laale DAI ledimag lagawnu pareyo
एकपटक सेयर गर्नु होला |
ramro xi.a
लाले लाइ गरेको बदला बिचारिको बुरि लाइगरे राम्रो लाग्यो
एकपटक सेयर गर्नु होला |
heryo sabai thik xa bichari lsanga ladna sakne balban lalelai banaunuparyo..garib vhayara sadhai hepaha sahanu parxa vhanne xara??
एकपटक सेयर गर्नु होला |
@@mdtank2010 हो नि लालेलाई नामर्द र हुतिहाराको रुपमा प्रस्तुत गरिनु राम्रो लागेन ।
हीरो को भूमिका हीरो की भूमिका की माला रामलीला सीरियल लॉटरी
एकपटक सेयर गर्नु होला |
तारा केसी दिदीको सबै telefilm ma एकदमै राम्रो भूमिका निभाएकी छिन् मलाईत राम्रो लागेउ तर पछेउरी टेलिफिलममा लाले दाईको चाहिँ रोल एकदमै झुर छ लास्टै लाटो रोल मलाई चाहिँ ठीक लागेन।
एकपटक सेयर गर्नु होला |
मलाई पनि पछेउरी मन पर्छ ❤
एकपटक सेयर गर्नु होला |
Paxaywri ko aama ko roll nai dammi.
Taraji sabai serial ma tapai roll Sarai man parxa.
एकपटक सेयर गर्नु होला |
Pachheuri herne ma benglore baat ramrai lagyo
एकपटक सेयर गर्नु होला |
एक ले अर्का लाई support गरौ❤
एकपटक सेयर गर्नु होला |
My favorite serial ❤❤
एकपटक सेयर गर्नु होला |
Ramro cha ma nachutai haerxu
एकपटक सेयर गर्नु होला |
Dharai ramro nice nice
एकपटक सेयर गर्नु होला |
अब को अर्को भाग मा लाले अलि कदा भाको धेख्न पाउ
एकपटक सेयर गर्नु होला |