सबैको प्रिय प्रदीप जी💕👏👏🙏हरेक शब्दहरुमा छुट्टै जीवन लुकेको पाए😔हजुरका गजल सुन्दा हजुर गजल कै लागि बन्नु भएको हो जस्तो लाग्छ,जसको सम्बन्ध नङ्ग र मासु जस्तै रहेको महसुस गरे💕👏हजुरका धेरै शब्दले मुटु नै भक्कानियो😔 हजुरको यात्रा कहिल्यै नटुङ्गीयोस, हामी गजल प्रेमी हजुरका हरेक अनि नया नया रचनाहरुको भोका श्रोता हरुलाई टुहुरो कहिल्यै नबनाइसेला💕🙏 अत्यन्तै उत्कृष्ट💕👏👏
जसरी महकबि ले स्वाद लाई सुङ्दछु र बासना लाई देक्दछु भन्नु हूँथ्यो तेसैगरी तपाईंका हरेक शब्द मा देवकोटा लाई सम्जिरहेको छु .तपाईं लाई जन्म दिने बुवा आमा लाई प्रणाम !!
धेरै अघी देखी हजुरको गजल सुनदै आएको छु ।आसाधयै हृदय सपरषी लागछ । शब्द छनौट र शब्द बाचन , यथार्थ हृदय विदारक अनी भाव वयक्त शैली को तारिफ कसरी गरु। हजुर जसतो बौधिक र साहित्य बिधाले तेसरोलिङगी समुदायको व्यथा र पिडाहरुलाइ कलम को प्रयोग गर्दै केही गजलहरु प्रस्तुत गर्नु भए सारहै आभारी हुने थिए । पिङकी गुरूङ ।
नमन ! कति सुन्दर अनि सशक्त प्रस्तुति । नेपाली गजललाई साच्चै एउटा उचाइ दिनु भएको छ , विनयशीलता , विनम्रतापूर्ण धाराप्रवाह बोल्ने शैली अनि भावमा ओशोको प्रभाव देखिन्छ। यो उचाइले अझै माथि उडान भरोस शुभकामना छ।🙏
एउटै मन कति चोटि जित्नुहुन्छ प्रदिप दाइ तपाइको शब्द शब्द ले मलाइ भावुक बनाउछ,र जिन्दगी जिउने प्रेरणा पनि दिन्छ। तपाइलाइ सुनेपछी जिन्दगी लाई नजिकै बाट जिउन सकिन्छ धेरै धेरै धन्याबाद गजल मार्फत आफैलाइ मुल्यांकन गर्न सक्षम बनाउनु भएकोमा।
धेरैले खत्रा गजलकार भन्दा रैछन्। तर प्रदिप दाइ तपाईलाई आफू चाहि कस्तो लाग्छ???।। मलाई चाहि वाचन ठिकै लाग्यो अनि कुनै-कुनै शेरहरु पनि ठिकै। दमदार चाहिँ लागेन सत्ये कुरा। गजलका शेरहरु आहा लाग्ने गरि बगेका छैनन्।
ए! प्यारो दाजु किन यति मिठो लेख्नुहुन्छ ? 😘
यथार्थवादी लोकप्रिय गजलकार प्रिय दाई प्रदिप रोदनमा हार्दिक नमन्।❤
अद्भुत क्षमताका धनी आदरणीय गजलकार प्रदिप रोदन ज्यु, लाई सम्मान नमस्कार 🙏 #nayachautari
मिठो गजल सुन्दा - सुन्दै आफै भित्र मरे
सपनाको कुरा गर्नु भो यादहरुमा आशु झरे !
प्रेममय शब्दहरु मिठा आवाजले लट्ठ परे
झस्किएर यता उती हेरे प्रदीपको गजल सुन्दैछु अरे !
यथार्थबादी गजलहरू, दैनिकि नै हुने शब्दहरू , साधुबाद ।
सबैको प्रिय प्रदीप जी💕👏👏🙏हरेक शब्दहरुमा छुट्टै जीवन लुकेको पाए😔हजुरका गजल सुन्दा हजुर गजल कै लागि बन्नु भएको हो जस्तो लाग्छ,जसको सम्बन्ध नङ्ग र मासु जस्तै रहेको महसुस गरे💕👏हजुरका धेरै शब्दले मुटु नै भक्कानियो😔
हजुरको यात्रा कहिल्यै नटुङ्गीयोस, हामी गजल प्रेमी हजुरका हरेक अनि नया नया रचनाहरुको भोका श्रोता हरुलाई टुहुरो कहिल्यै नबनाइसेला💕🙏
अत्यन्तै उत्कृष्ट💕👏👏
Maya maya lee
जसरी महकबि ले स्वाद लाई सुङ्दछु र बासना लाई देक्दछु भन्नु हूँथ्यो तेसैगरी तपाईंका हरेक शब्द मा देवकोटा लाई सम्जिरहेको छु .तपाईं लाई जन्म दिने बुवा आमा लाई प्रणाम !!
लेखाइ त यस्ताे हाेस् जसले नेपाली जनमानसका जुनसुकै भाेगाई छुन सक्छ धन्यवाद कवि महाेदय ।
सर्वप्रिय गजलकार आदरणीय व्यक्तित्व प्रदीप रोदन ज्यू लाई धेरै सम्मान❤।
हजुर को बोलिनै काफी छ गजल को त झन कुरै नगरौं i miss you
प्रदिप दाइ को गजल सुनेर नै गजल सुन्ने बानी परेको छ !
हजुर
@@kbofficial6209 ?????????????????????????????????????????????????????????????????????????????????????????????
@@kbofficial6209 ????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????
@@kbofficial6209 ???????????????????????????????????????????????????
@@kbofficial6209 ?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????
कति मिठो गजल क्या मजा लाग्छ सुन्न कता कता त आशु पनि बहन थाल्छ प्रदिप रोधन वा
यस्तो मन भक्कानिने गरी बोलेको पनि सधैं सुनिरहु लाग्छ।
गुरु नमन साथै शुभकामना
प्रदिप भाइ को गजल ले गजल सुन्ने बानी पर्यो मफुलर को सबै गजल सुन्ने र पढ्ने इच्छा धोको छ🙏🙏
सधै यसरी नै सुन्न र पढ्न पाइयोस् शुभकामना 🎉🎉🎉
धेरै अघी देखी हजुरको गजल सुनदै आएको छु ।आसाधयै हृदय सपरषी लागछ । शब्द छनौट र शब्द बाचन , यथार्थ हृदय विदारक अनी भाव वयक्त शैली को तारिफ कसरी गरु।
हजुर जसतो बौधिक र साहित्य बिधाले तेसरोलिङगी समुदायको व्यथा र पिडाहरुलाइ कलम को प्रयोग गर्दै केही गजलहरु प्रस्तुत गर्नु भए सारहै आभारी हुने थिए ।
पिङकी गुरूङ ।
नेपाली खासियता अनि सहित्य अतिनै दम्दार छ।
हामिले अन्तरास्ट्रिय जगत लाई येहि साहित्य को उद्गम स्थल पवित्र भुमी नेपाल हो भनेर चिनाउन सकियोस।
जय साहित्य
गजलको उदगम अरब ,उर्दू हुँदै नेपाल पुगेको हो।
रोदन दाइ।।।तपाइको हरेक गजल मुटुको ढुकढुकी भएको छ करोडौं मनको।।।धेरै धेरै नमन दाइ ❤️🧡💛💜💚
नमन !
कति सुन्दर अनि सशक्त प्रस्तुति । नेपाली गजललाई साच्चै एउटा उचाइ दिनु भएको छ , विनयशीलता , विनम्रतापूर्ण धाराप्रवाह बोल्ने शैली अनि भावमा ओशोको प्रभाव देखिन्छ। यो उचाइले अझै माथि उडान भरोस शुभकामना छ।🙏
एउटै मन कति चोटि जित्नुहुन्छ प्रदिप दाइ तपाइको शब्द शब्द ले मलाइ भावुक बनाउछ,र जिन्दगी जिउने प्रेरणा पनि दिन्छ। तपाइलाइ सुनेपछी जिन्दगी लाई नजिकै बाट जिउन सकिन्छ धेरै धेरै धन्याबाद गजल मार्फत आफैलाइ मुल्यांकन गर्न सक्षम बनाउनु भएकोमा।
यो भाइको गजल निकै प्रिय लाग्छ
अद्भुत क्षमताका धनी आदरणीय गजलकार प्रदिप रोदन ज्यु, लाई सम्मान नमन 🙏
कति मीठो गजल भाव विबहल
वाह! मर्मस्पर्शी गजल सदैव सुन्न पाउँ रोदन सर्🙏🙏🙏
धेरै के भनौं !अत्यन्त उत्कृष्ट !!
धेरै शुभकामना !!!
सुन्दर तथा मर्मस्पर्शी गजलको लागि धन्यवाद भाइ प्रदिप लाई ।
गजलका बादशहा गुरुवर प्रमोद रोदन ज्यु लाई हार्दिक हार्दिक धन्यवाद साथै मफलरले उचाई छुवस हार्दिक शुभकामना
मैले पनि मन देखि हेर्दै छु मन सार्है खुसि लाग्छ हजुरको गजल सुन्न पाउदा❤
कस्तो मन छुने लेख्नु हुन्छ सर
आहा सारै मन छाेयाे दादा हजुरकाे मिठास शक्दले ।।
प्रदिप गुरुको गजल सुन्यो पढ्यो भने मात्र गजल जस्तो गजल लाग्छ ❣️😍
प्रदिपका गजलहरु असाध्य राेचक, प्रेरक र मर्मस्पर्सि छन ।❤❤❤
उत्कृष्ट रचना कवि ज्यु ।।
आहा जतिसुकै सुनेपनी धित नमर्ने तपाईंको हरेक गजल साथै हरेक बोलिको शब्द कति मिठो!!
अत्यन्तै सुन्दर गजल!!😢जति सुने पनि सुन्न मन लागिरहने धेरै धेरै शुभकामना छ!!
अती सरल,मीठो,गहकिलो शब्द भण्डार को खानी प्रदिप गुरु हार्दिक नमन।🙏
धेरै राम्रो गजलका सेरहरु बधाई छ प्रदीप सर ।
सधैं यसरीनै सुनिरहन पाईयोस् शुभकामना गुरु
कति राम्रो गजल वा
हजुरको हरेक मन देखिको शब्द मनमा नै प्रहार छ ।
गजब! मन र मस्तिष्क छोयो।।।।
वाह! क्या गजब गजल!!!!
Sadharan baktitto, asadharan lekhan, utkrista rachana ustai mitho baachan👉❤️❤️🙌🙌keep it up brother 💪🇳🇵🇳🇵
हार्दिक बधाई सशक्त गजलकारलाई !
कति मिथो भाव बोकेकाति सब्दहरुको प्रहार🙏🙏🙏🙏🙏😢😢😢😢
कति मिठो लेख्नुहुन्छ आहा ❤
सर्बो उत्कृष्ट गजल दाजु हजुरको मन छुने ❤️🤗🙏
हार्दिक आभार DW Nepal र सम्पुर्ण आदरणीय आत्मीय तपाइँमा 😍🤗🤗
Big fan dai❤🎉
@@Mahi25645 maya xa vai
जय होस
प्रदिप रोदन!
धेरै रामो गजलहरु प्रदिप सर प्रगतिको शुभकामना🙏🌠👌
उहाँको शब्द शब्द ले हरेक कोटि मन छुन्छ उहाँका धेरै गजल सुन्ने गर्छु 👌👌👌👌
Jati sune pani sunirahan man lagne gajal.kati mitha sabdaharu.
Sarai khatra gajalkar Rodan ji . Keep up the good work .
अभिव्यक्ति सुन्दर , गजल बोल्ने शैलि सुन्दर, मानिसहरुको भिडहरुलाइ सम्बोधन गर्ने शैली सुन्दर।🙏🙏🙏🙏
😀
सारैनै राम्रो शब्दहरू💕💕
❤❤जय युबालाइ साथछ छ गजलकार रोदनजीको जय
Wah wah Rodan jiu ghayal bhaye ma tah tapai ko yo pratyek gajal sabda haru le.🙏👌❤️
वाउ वाउ म कसरी बयान गरौ इ सब्दको❤❤❤❤❤❤❤❤
Kati ramro man hai sir ko hai sunu aghai layo hai ❤❤
He is living in different dimension for sure.. For me he is the greatest poet of this generation. ❤
अति मार्मिक सर
sarai man chhoye hajur ko gajal le sarai man chhne gajal le
Naman swami ji,🙏🙏💐 Asim pragti suv kamna💐🙏🙏
Always fan of your words ...super #pradip rodhan
धेरैले खत्रा गजलकार भन्दा रैछन्। तर प्रदिप दाइ तपाईलाई आफू चाहि कस्तो लाग्छ???।। मलाई चाहि वाचन ठिकै लाग्यो अनि कुनै-कुनै शेरहरु पनि ठिकै। दमदार चाहिँ लागेन सत्ये कुरा। गजलका शेरहरु आहा लाग्ने गरि बगेका छैनन्।
खै आहा लाग्ने कस्ता गजल हुने रैछ्न सुनम्न त
सुनम् सुनम् लाग्ने गजल प्रदिप दादाको
Every day I listen your gajal lovely gajal❤❤ From India
शब्दहरु प्रेममय सपनाको गजल .
मलाई मन पर्ने एक गजलकार तपाईं पनि हुनुहुन्छ गुरु
दाइ हजुर को हरेक सब्दहरुमा यथार्थ को कहानी लुकेको छ।
गजल को आधुनिकीकरण गर्ने योग्य ब्यक्तित्व।।सुभकामना
wow dai तपाईको यो motivation vedio nai काफी छ❤❤❤
wow hardik naman dada❤️❤️🙏🙏
Sarai marmik....❤️❤️❤️
Pardip daii ko gajal suna da sarii maja laga chh ,
प्रदिप रोदन मलाई एक गजलकार मा पर्नु हुन्छ
Ekdam manparne gajalkar 🥰😍
वा! गजब राम्रो ।
U never failed to amaze me with ur creation. Just wow🙏💝
😍😍
Obviously ❤
amazing ❤️❤️❤️💕
दाई माया छ!!
मनै छुने शब्दहरु😊
मलाई सम्झेर निदाउनु भन्छौ तिमी
तिमी लाई सम्झेर कहाँ निदाउन सकिन्छ !
मन्त्रमुग्ध भैयो ,रोदन जी
एकप्रकारको हाँस्न आउँछ मलाई।😊❤
दामी-दामी👍👍👍💐💐💐
वा गजब गजब प्रदीप दाई
नमन गुरु 🙏🙏🙏♥️♥️♥️
Wow Nice man chhuyo💟💟💟💟💚💚💚
आहा सार्है सुन्दर 😘😘👏👏🙏🙏
सुन्दर 👍🏻
❤❤❤man chhoyo swami jee
Hats off keep it up 👍
वाह गजलहरु
मन आनन्द भयो।
Very nice ghazal.
Heart touching gajal
I just fell in love with his gajal .in his gajal there is truth inside that story
What a word ! Hardik Naman !
तपाइँको मफलर रुपि आबाजको नसा लागेको छ आजकल मलाइ साझ परेपछी नभै नहुने जस्तो
प्रकृतिले दियकाे उपहार हाे माटाे आमालाइ जस्तै माया गर्न सिक यहि माटाको निम्ति सहिद बन्छन सपूत हरु आमालाई जस्तै माया गर्न सिक
Aajo samm gajal sune ko thiyan pardip sir tapai ko gajal sune paxi ajhai sunu sunu lagyo wowowo❤❤❤❤❤❤❤❤❤❤
जति चाेटी हेरे सुने पनि नअघाउने म
.जय नेपाली साहित्य
दामी दामी