याे देउडा गितले देउडाकाे इतिहासमा नयाँ क्रान्ति ल्याएकाेछ फरक खालकाे माैलिकता बाेकेकाे छ । आदरणीय बहुप्रतिभाका धनी व्यक्तित्व धर्मराज न्याैपाने शिशिर कर्णाली देउडा क्षेत्रकाे सम्राट हुनुहुन्छ । उहाँका हरेक गितहरुमा रचना गायन लय उत्तिकै कर्णपृय छन उत्कृष्ट छन । याे गितले सललताकाे शिखर चुमाेस याे गित सग जाेडिएर काम गर्ने सम्पूर्ण युनिटलाई बधाई तथा धन्यवाद !
धन्यवाद शब्द संगित पुसाई र दिनेस दाइ लाई र अन्य सबै कलकार हरुलाई पनि लास्टै मन पर्यो पुसाइको यो गित यस्तै गित फेरि फेरि पनि पुसाइले निकाल्दै गर्नु हुने छ भन्ने आशा छ ।
निकै मिठो र उत्कृष्ट देउडा गित हाम्रो सिङ्गो कर्णाली र सुदुरको प्रतिमुर्ति झल्काउने कोशिश गर्नु भयो।शब्द सर्जक धर्मराज न्यौपाने लगायत सम्पूर्ण कलाकारहरुलाई उच्च सम्मान छ🎉🎉🎉🎉❤️❤️❤️❤️🙏🙏🙏🙏
आहा यक्दमै राम्रो
आहा कति राम्रो मनै प्रफुल्लै पारी दिने देउडा ❤❤बधाई छ सबै कलाकारहरुलाई ❤
Karnali ko pahichan jhalkaune yo geet badhai xa Dharmaraj ji
अति राम्रो गित
मलाई त उदुमै मनपर्याे याे गित यस्तै गितहरू सुन्न पईयाेस साथै धर्मराज न्याैपाने शिशिर सर लाई सेलुट गर्न चाहन्छु
मौलिक संस्कृति जोगाउनु तपाइ हाम्रो कर्तव्य हो तर मलाइ चाइ धेरै मनोरञ्जन दियो यो गितले
काईदा बधाई सबै टिमलाई
बधाइ सगै शुभ कामना छ दाजु धर्मराज न्यौपाने दाजु लाइ धेरै राम्रो छ बनाउनु भयकोमा
Kada
Dherai dherai dhanyabad ,mitho geet ko lagi♥️♥️
धर्मराज न्योपाने ( शिशिर) लाई बधाइ सहित प्रगतिको कामना।
सम्पूर्ण टिम लगायत धर्मराज दाजुलाई हार्दिक बधाई छ
याे देउडा गितले देउडाकाे इतिहासमा नयाँ क्रान्ति ल्याएकाेछ फरक खालकाे माैलिकता बाेकेकाे छ । आदरणीय बहुप्रतिभाका धनी व्यक्तित्व धर्मराज न्याैपाने शिशिर कर्णाली देउडा क्षेत्रकाे सम्राट हुनुहुन्छ । उहाँका हरेक गितहरुमा रचना गायन लय उत्तिकै कर्णपृय छन उत्कृष्ट छन । याे गितले सललताकाे शिखर चुमाेस याे गित सग जाेडिएर काम गर्ने सम्पूर्ण युनिटलाई बधाई तथा धन्यवाद !
Ati ramro geet ❤❤❤
बधाई छ दादा संगित छेत्र अझै हजुरको मेहनत फलदायि र प्रभाव कारी बनोस❤❤❤
अति राम्रो अहिले सम्मका देउडा मध्ये उत्कृष्ट छ याे गित बधाई छ शिशिर जि लगायत सम्पुर्ण युनिटलाई ।
Ati ramro song
हाम्रा गायक धर्मराज न्यौपाने दाजुको गायकी भिन्दै खाले लाग्छ मलाई😊😊🙏🙏🙏🙏
Ati ramro xa geet
Dami x daju badhai🎉🎉🎉🎉
Babal xa hai
रमाइलो छ
Dheri ramro ❤
Dherai ramro congratulations
धन्यवाद शब्द संगित पुसाई र दिनेस दाइ लाई र अन्य सबै कलकार हरुलाई पनि लास्टै मन पर्यो पुसाइको यो गित यस्तै गित फेरि फेरि पनि पुसाइले निकाल्दै गर्नु हुने छ भन्ने आशा छ ।
यो गित ले नेपाली देउडा क्षेत्रमा नया आयाम कोर्नेछ।हार्दिक बधाई दाइ धर्मराज न्यौपाने
🎄🎑🥉🏓🎣🎣⛸️🎃🎋🎃🎑🍏🍍🥝🥕🥕🍎🥑🍈
धेरै राम्रो गित❤
कैले आउला भनेर पर्खाई मा थिए आज आए छ ल बधाई छ सम्पूर्ण टिमलाई
यो डेउडा सुनेर मन आन्न्दित भयो
आहा बहुत राम्रो गीत सबै सेर गरीदिनु हाेला
आहा कति मिठो deuda हाम्रो संस्कृति हाम्रो पहिचान सुदुर्को लोक संस्कृति धन्यवाद छ होल टिम लाई अझै नयाँ नयाँ भाका ल्या
Dammi x❤
Wow sor ka dhani bhoj raj bhatt ji, 😊😊 kati mitho स्वर,🎉🎉🎉
बधाई छ पश्चिम् अर्थात कर्णाली को झल्को मेटाउने मेरो त मनै छोयो 🎉❤
नमस्ते म गायिका पशुपति खनाल अरू गित झै यो गीत लाई पनि माया गरिदिनु होला❤
हस बैना
Aaha ❤❤❤❤❤
न्याउल्या चरी गित का सर्जक आदरणीय दाइ धर्मराज न्यौपाने दाइ लाई आत्म देखि सम्मान का साथै सम्पूर्ण कलाकार दाजु भाइ दिदी बहिनी लाई धन्यवाद चाहन्छु ।
Manai xuyo❤❤❤
धेरै राम्रो डेउडा गित
धेरै राम्रो ऐतिहासिक देउडा बधाई छ सवै कलाकारहरु लाई ❤❤ भुवन दाहाल पनि भएको भए झन्नै राम्रो हुन्थ्यो जय सुदूरपश्चिम
Nikai mitho ❤❤❤❤❤
एकदम बेस्ट बधाई स सबैलाई ❤️❤️
Congratulations all unit ramro xa hai
Congratulation all team🎉❤
धेरै राम्रो छ।❤❤😊
ल बधाई छ सबै टिम लाई❤❤
धर्म राज न्यौपाने दाइ ला इ विशेषगरी धन्यवाद जय होस्
बधाई छ दाजु लाई
धेरै राम्रो ऐतिहासिक देउडा ❤❤बधाई छ शिशिर दाजु ।। र अरु सबै कलाकारहरुलाई ❤
धेरै पछि रामराे डेउडा गित बजारमा अायाे। अपार सफलताकाे शुभकामना ❤❤
Ati ramro git❤❤❤❤❤❤❤❤🎉
निकै मिठो र उत्कृष्ट देउडा गित हाम्रो सिङ्गो कर्णाली र सुदुरको प्रतिमुर्ति झल्काउने कोशिश गर्नु भयो।शब्द सर्जक धर्मराज न्यौपाने लगायत सम्पूर्ण कलाकारहरुलाई उच्च सम्मान छ🎉🎉🎉🎉❤️❤️❤️❤️🙏🙏🙏🙏
Nyc
साह्रै मीठो गित बधाई छ धर्मराज दाइ लगायत सम्पुर्ण टिमलाई❤❤❤
हलो सात्याउ मेरो कमेन्ट हेर्दाइ छओ भन्या सबि को भलो होइजाउ।यो मीठो गीत लाई सबै ले हेरि सेर गरि दिनु होला।❤❤❤❤
मैले त हेरेको तमि छैनौ त भतिज
धाईछ
Dammi ❤❤❤❤❤
आहा क्या गज्जबको गित❤❤
धर्मराज जि,
अब माओबादी हु भन्न छोड्नुपर्यो है।कलाकारिता नै फाप्छ तपाईलाई
डेउडा हाम्रो पहिचान 👍
एउटा ऐतिहासिक उत्कृष्ट गीत❤️
Dami🎉🎉🎉🎉🎉xa
Nice
सम्पूर्ण टिम्लाई बधाई का साथ सुभ कामना छ
Very nice song xa❤❤❤
Hamra multy daju Pana rahyachhan ❤❤❤❤ chhatw odaaunya .wawoo wonderful song congratulations all team ❤❤❤
Excellent dueda !! A Hugh congratulations @dharma raj vai and entire team .....
देउडा भनेको यस्तो हुनुपर्छ सम्मान छ सम्पुर्ण कलाकार सरस्टा प्रति❤❤❤❤
Hardik badhai all tim
बधाई छ जे हाेस सुरुमा नयाँपन दिनुभा रहेछ ❤❤❤❤❤
Badaixa sir safalltako suvakamana mitho gita
Congratulations to all
Shobha Thapa hunuparne thauma Bhobha vako xa
Yo correction garda ramro hola ki❤❤❤🎉🎉🎉
सुन्ने कान र हेर्ने आखालाइ भरपुर मनोरञ्जन र न्याय दिनुभएकोमा सम्पुर्ण टिमलाई सफालताको शुभकामना ❤️🙏
मन पर्यो,सबैलाई बधाई / धन्यवाद छ।
❤😢
सफलता को धेरै धेरै शुभकामना दाजु ❤🎉 प्रगतिशिल पाहिला बढ्दैजाहुन।
सम्पूर्ण टिमलाई सफलताकाे शुभकामना ❤
Great
Congratulations to all of us
❤❤❤❤❤❤
lovely song
Nice ❤❤❤
सम्पुर्ण गायक टिम हरु लाई आभार सहिद धन्यवाद 🙏🙏🙏
🎉 आहा न्याउल्या चरीय अल द बेस्ट बधाई छ।🎉🎉🎉
राम्रो छ गित
धेरै राम्राे मौलिकता झल्काउने देउडा भाका गित प्रस्तुत गरेकोमा ❤❤ धन्यवाद
Nice song
Very nice
Very nice song
अति राम्रो देउडा गजब लाग्यो प्रगति गर्दै जानुहोला है❤❤❤🎉🎉🎉
💕💕
मेराे पनि अभिनय रहेकाे याे ऐतिहासिक गित सबै ले माया गरिदिनुहाेला
कर्णाली को गहना❤❤❤❤
वओ ,कस्तो राम्रो देउडा गीत ।सम्पुर्ण टीम लाई हार्दिक बदाई , फेरि फेरि नयाँ नयाँ कोसेली ल्याउनु होला❤❤❤
Big Congratulations for this song maker & all teams ❤️❤️❤️👏👏👏🥰🌹
दामी छ मन पर्यो मलाई त
Nice song❤️❤️❤️😍🌹🌹
धेरै धेरै बधाई छ यो गित का सबै टोलिकन्🙏
Congratulations 🎉👏
गौरी भट्ट महेन्द्र शाही को स्वर मा उत्कृष्ट आयो ❤❤❤
ramro ❤छ न्याउल्या चणिअ
Malai ta sarai man parey sung and video
good song
गित बबाल छ
एकदमै राम्रो dauda song ❤❤❤😊
Nice song 🎉🎉🎉🎉🎉🎉🎉🎉