५ सय बर्ष पुरानो मगर गाउँकी मगर्नी दिदी ! गाउँमै गर्छिन् अर्गानिक तरकारी खेती │Nepal Chitra

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: www.youtube.co....
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल : / akheel.kiran
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra...
    ट्वीटरः / nepal_chitra
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Laprak
    Gorkha
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel #prabhat

Комментарии • 15

  • @govinlama2731
    @govinlama2731 Год назад

    यस्तो ब्यक्तिहरूलाई भनिन्छ शिक्षित ब्यक्ति ज्ञानै ज्ञानले भरिएको महिला नमन गरे। ❤❤❤❤❤ दिदीलाई।

  • @TekPun
    @TekPun Год назад

    Nepal Chitra Team laai muri muri dhannyabad 🙏🙏🙏❤

  • @KhimanTilija
    @KhimanTilija Год назад

    बाटो राम्रो भयो भने विकास हुन्छ हरेक सुविधा राम्रो हुन्छ, विभिन्न रोजगार हरु सृजना हुन्छ तर नेता हरु बाटो को पहल बारे चासो देखिन्न,
    मुश्किल ले बाटो पिच टेण्डर परेको खबर छ पातीचौर देखि बाजुङ क्याङ लेश्पार को बाटो तर कति वर्ष लाग्ने हो, अझै हुन्छ या हुन्न थाहा छैन, जनता हरु एक दिन त होला नि भन्ने आशा मा कुरी राखेका छौ।

  • @dhurbaisaac1784
    @dhurbaisaac1784 Год назад +1

    ktm

  • @fulgendrasah8175
    @fulgendrasah8175 11 месяцев назад

    एग्रो प्रडक्ट एण्ड रिसर्च सेन्टर प्रा.लि.
    बटेश्वर ५

  • @nialiam2946
    @nialiam2946 Год назад

    BEAUTIFUL TILKUMARI MAGAR JIU DAAL MURH RAAMRI KAAM RAAMRO SABAI THOK RAAMRO FROM JAPAN 🐒🐒🐒🐒🐒

  • @TaraThapa1234
    @TaraThapa1234 Год назад

    Ma Saudi Arab dekhi herdaixu

  • @KoKo-v3h7c
    @KoKo-v3h7c Год назад

    for thailand

  • @narbahadur5019
    @narbahadur5019 Год назад

    Malaysia Bata Hjr

  • @kewmagar240
    @kewmagar240 Год назад

    इलाम ,देउमाइ बाट्।।

  • @YonjanLama-uw5rb
    @YonjanLama-uw5rb 11 месяцев назад

    Good news

  • @Gangaramoli-ch8rm
    @Gangaramoli-ch8rm Год назад

    In Malaysia

  • @hemrajhemraj9763
    @hemrajhemraj9763 Год назад

    🙏🙏🙏❤️❤️❤️

  • @TaraThapa1234
    @TaraThapa1234 Год назад

    ❤❤❤❤

  • @indrabhandari9211
    @indrabhandari9211 Год назад

    म सल्यानी हाल मलेसिया देखि हेर्दै छु