बाटो राम्रो भयो भने विकास हुन्छ हरेक सुविधा राम्रो हुन्छ, विभिन्न रोजगार हरु सृजना हुन्छ तर नेता हरु बाटो को पहल बारे चासो देखिन्न, मुश्किल ले बाटो पिच टेण्डर परेको खबर छ पातीचौर देखि बाजुङ क्याङ लेश्पार को बाटो तर कति वर्ष लाग्ने हो, अझै हुन्छ या हुन्न थाहा छैन, जनता हरु एक दिन त होला नि भन्ने आशा मा कुरी राखेका छौ।
यस्तो ब्यक्तिहरूलाई भनिन्छ शिक्षित ब्यक्ति ज्ञानै ज्ञानले भरिएको महिला नमन गरे। ❤❤❤❤❤ दिदीलाई।
Nepal Chitra Team laai muri muri dhannyabad 🙏🙏🙏❤
Ma Saudi Arab dekhi herdaixu
इलाम ,देउमाइ बाट्।।
म सल्यानी हाल मलेसिया देखि हेर्दै छु
बाटो राम्रो भयो भने विकास हुन्छ हरेक सुविधा राम्रो हुन्छ, विभिन्न रोजगार हरु सृजना हुन्छ तर नेता हरु बाटो को पहल बारे चासो देखिन्न,
मुश्किल ले बाटो पिच टेण्डर परेको खबर छ पातीचौर देखि बाजुङ क्याङ लेश्पार को बाटो तर कति वर्ष लाग्ने हो, अझै हुन्छ या हुन्न थाहा छैन, जनता हरु एक दिन त होला नि भन्ने आशा मा कुरी राखेका छौ।
Good news
Malaysia Bata Hjr
In Malaysia
❤❤❤❤
एग्रो प्रडक्ट एण्ड रिसर्च सेन्टर प्रा.लि.
बटेश्वर ५
🙏🙏🙏❤️❤️❤️
for thailand
BEAUTIFUL TILKUMARI MAGAR JIU DAAL MURH RAAMRI KAAM RAAMRO SABAI THOK RAAMRO FROM JAPAN 🐒🐒🐒🐒🐒
ktm