डाक्टर निराजना जति सुन्दर हुनुहुन्छ तेतिनै मिठो बोली छ र शिक्षा पनि कति मजाले दिनु हुदोरहेछ डाक्टर बनेर समाजमा सेवा नि गर्नुहुदो रहेछ।सलाम छ हजुरहरु जस्ता डाक्टरहरु लाई,,,,
अति नै मार्मीक छ साझा सवाल मलाइ सार्है मनपर्यो ।बिद्या दिदिलाइ धन्यवाद यो प्रस्तुतिको लागि आगामी दिनमा पनि यस्तै प्रस्तुतिको अपेक्षा गर्दछु ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बिद्या चापागाईंले यस्ता यस्ता भिडियोहरु लिएर आउदा सेलुट गर्न मन लाउछ सदैब छोरा नै के चाहियोर बिद्या चापागाईं जस्तो छोरी भए मेरो घर जाजरकोट हो हाम्रोमा पनि यस्तै छ।
धन्यवाद छ बिधा जिलाइ मान्म भित्र को अवस्था ता त यस्तो छ मान्म बाट अलि भित्र को अब्स्था कस्तो होला तेसैले बिधा जि तेता तिर पनि नजर लगाउन पाए धेरै आभारि हुने थियौ
great work bidhya g. your each n every episode are far better than previous narayan Shrestha program. you r the best presenter among all in sajha sawal. God bless you more.
How innocent people 🥰 But, road available navayako municipality maa gayara hernu vako Vaya real problems feel hunthyo hola 🤔 biddhya didi. Because almost 26 municipality out of 30 ma road pugeko xaina.
कर्णाली का जनतालाइ 20 किलो चामल र प्रोत्सान भत्ता किन दिएको मा बिरोध गर्ने मान्छे पनि देखे म पनि के होला भन्थिए तर आज प्रष्ट भाको छ प्रचण्डले गरेको यो निर्णय सहि छ तत्काल गरिब जनतालाई राहत चाइएको छ कुनै पानी जहाज होइन।
Sajha Sawal-465 Public health in Kalikot कार्यक्रम प्रस्तोताले सुरुमा नेपालको औसत आयु सँग कालिकोटको औसत आयु तुलना गरेर कालिकोटका जनताको आयु २२ बर्ष अगाडि नै सकिन्छ भन्नुहुन्छ जुन गलत हो । Nepal Human Development Report 2014, (p: 92) का अनुसार कालिकोटका जनताको आयु नेपालको औसत आयु भन्दा ५ बर्ष मात्र कम अर्थात ६४ बर्ष छ ।सो सच्याउनु पर्ने देखिन्छ।
धन्यवाद सम्पुर्ण साझा स्वालको टिमलाई थोरै भएपनि कर्णाली को जनजिबनको खोज गरिदिनु भएकोमा यो भिडियो सिंहदरबारमा बस्ने खेताला हरुको नजरमा पनि देखियोस। कठै मेरो कर्णाली😌😌😌
this program good ,thanks & Goverment and local society should change health ,education .Goverment carries instancy program and self change issusis local society .
The only lasting solution to this problem would be to eradicate the attitude and tradition of sons being the only care taker of the old parents. Both daughters and sons should assume the responsibility and both daughter and son should have equal right to parental property. Some indigenous people like Sherpa, Mustangi, manangi etc. shoulder the responsibility of taking of parents. It's true that males members have naturally greater responsibility but the daughter assumed the responsibility as well.
patrakarita vaneko yasari garnu parx salam x bidya g jindhagi vari pani yesto ghau yesta nepali dhekne theyana hola ma nepali vaya pani hjr le dhekhayako yo video bata dherai kura sikna ra bujna herna pahiyo man pani sarai choyo kati garib haru bichara kati dhukhi khile farekla Eni haru ko din sarai dhukha lagyo garna ta knai sakinx ra tara manai ta ho dhukhi haldo rahex
साझा सवाल धेरै हर्ेर्ने गर्छु अाजकाे हेदा सरै दु:ख लाग्याे ।यसमा जनचेतनाकाे कमि प्रमुख कारण देखियाे ।घर घरमा गएर चेतना जगाउनु पर्ने देखियाे स्वास्थ्य चाैकिमा मात्र जानकार गरेर केही हुन्न ।
bidhiya g hjr le yo karikram banaunu bhako xa sodesh ma bashane hamara daju Bhai tatha didi bahini hunu hunxa ramaro lagxa lagadaina Tara bideshi harle dherai man parauxan hjr ko karikram hjr so nice I like your program thanks
Karnali blues padeko bela sachikai man choyeko thiyo kati thauma karnali ka bhogai haru le ruwayeko thiyo aja bidhya ma'am le karnali ko bastabikta desh,bidesh ma samma Dekhai dinu vyo, sarai khusi lagyo sambandhit nikaye ko dhyan chitto vanda chitto pugos 🙏
बिद्या दिदी सारै राम्रो प्रोग्राम छ र यो हेरेर मेरो मन सारै दुखी भय हाम्रो देस्मा असिक्छित र गरिबी को कारन्ले धेरै जन्ताले अकाल्मा जान गुमाउनु परेको छ यस्को कुखे कारन नेपाल सर्खार्को कम्जोडी देखिन्छ र अन्तेमा कैले काहि हाम्रो सोलुखुम्बु तिरनी जानू भय म लगायत सोलु बासी आभारी हुनेथे धन्ने बात
विद्या दिज्जुको पस्तुती निकै परिस्थिति अनुकुल छ विशेष धन्यवाद हजुरलाइ पिडित गरीव असाहायको आवाज बुलन्द गर्नु भयको छ यस्तै प्रयास जारी राखी आवाज सम्बन्धित निकायमा पुगोस र चासो देओस धन्यवाद ।
यो हाम्रो नेपाल मा किन अझै अबुझ छ खास गरि यो अवस्था दलित बस्ती हरु मा देख्न र सुन्न पाइन्छ 21सताब्दी मा आइ सक्दा पनि जनता जहाको तहि रहिरदा दुख लागेर आउँछ।धन्य हुनुहुन्छ बिध्या चापागाइ ज्यु हाल म प्रबाश बाट है।।।
दिदी हजुरको मन कति मन्कारी छ रुन मन लाग्छ हजुर सङ्ग कसरी सम्पर्क गर्न सकिन्छ होला दिदी म हाल ईन्डियामा छु नेपाल घर चाहिँ रोल्पा हो plz दिदी हजुर सङ्ग सम्पर्क गर्ने कोइ तरिका छ होला
Karnali has been more excluded than tarai and other regions in lots of indicators i.e. health, education, access, income, employment etc. Further, media, political parties, development partners must invest in Karnali than elsewhere in Nepal. Additionally, stop to do politics in 'Madhes' in the name of exclusion. Mid and far western hills people have been more excluded than 'Madheshi elite', janajati elites who have been demanding amendment in constitution and backed by potent media, Delhi and West.
डाक्टर निराजना जति सुन्दर हुनुहुन्छ तेतिनै मिठो बोली छ र शिक्षा पनि कति मजाले दिनु हुदोरहेछ डाक्टर बनेर समाजमा सेवा नि गर्नुहुदो रहेछ।सलाम छ हजुरहरु जस्ता डाक्टरहरु लाई,,,,
dherai ramro paryaas man xune khalko
धन्यवाद संचारकर्मी विधा चापागाईं !! शिक्षा ले नै यो परिबर्तन सम्भब छ येस्मा सम्पुर्ण युवा अग्रसर हुनु जरुरी छ।
विधा दिदी लाई यस्तो सचाई दुनीया संसार सम्म पुराउनु भको मा धन्याबाद अतेन्तै राम्रो छ
instablaster
विधा दिदी र साझा सवाल परिवार लाई धन्यवाद।।थाहा हुंदाहुंदै पनि हामी आफ्नो स्वास्थ्य संग खेलवाड गर्दैछौं कस्तो दुखद कुरा
अति नै मार्मीक छ साझा सवाल मलाइ सार्है मनपर्यो ।बिद्या दिदिलाइ धन्यवाद यो प्रस्तुतिको लागि आगामी दिनमा पनि यस्तै प्रस्तुतिको अपेक्षा गर्दछु ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
शिक्षक को त ८ जना छोराछोरी अनि अरुको के कुरा।।। समाज को सोच बद्ल्नु कठिन छ।। सबै साझा सवाल को टीम लाई धन्यवाद ।। यो समाज चाडैं परिबर्तन होस ।
Parbat Rai हो हो ठिक भन्नू भयो ।
बिद्या चापागाईंले यस्ता यस्ता भिडियोहरु लिएर आउदा सेलुट गर्न मन लाउछ सदैब छोरा नै के चाहियोर बिद्या चापागाईं जस्तो छोरी भए मेरो घर जाजरकोट हो हाम्रोमा पनि यस्तै छ।
Bidhaya di ur work is great, Shajha sawal program is must important for social awarness, so all public need watch it .
Really impressed with the doctor niranjana... great job bidhya didi...
tq all sajha sawal team which provide us good episode n love u bidhya de
धन्यवाद छ बिधा जिलाइ मान्म भित्र को अवस्था ता त यस्तो छ मान्म बाट अलि भित्र को अब्स्था कस्तो होला तेसैले बिधा जि तेता तिर पनि नजर लगाउन पाए धेरै आभारि हुने थियौ
Ek dum man parxa yo program nadekheko gau thau bhesbhusa haru herna paine eutai Marta program ❤️❤️❤️❤️
great work bidhya g. your each n every episode are far better than previous narayan Shrestha program. you r the best presenter among all in sajha sawal. God bless you more.
सायद मैले अहिलेसम्म हेरेको मध्य धेरैमनपरेको यपिसोड यहिनैहोला दुखि गरिबभयपनि कतिहसिला तेहाकासबैजना..
मलाइ यो साझा सबाल को music र बिधा दिजु को बोल्नी शैली सारै राम्रो लाग्छ अनि यो कार्यक्रम पनि राम्रो लाग्छ
मनछुने कार्यक्रम
मन छुने कार्यक्रम.....धेरै राम्रो छ
महत्वोपुर्ण बिसयबस्तु उठान गर्नु भो बिध्या जि ।
बिचारा 25 बर्षको उमेरको बहिनी 40 भन्दामाथिको जस्तो देखिएको छ हे चोर नेताहो तिमीहरूको आखा यस्तो ठाउँमा किन नफुटेको
डकटर साब आज भोलि लासटै रामरि हुनुहुनछ
How innocent people 🥰
But, road available navayako municipality maa gayara hernu vako Vaya real problems feel hunthyo hola 🤔 biddhya didi.
Because almost 26 municipality out of 30 ma road pugeko xaina.
अशिक्षितकाे कारणले हाे
1, छिटाे बिवाह गर्नु
2, धेरै सन्तान बनाउनु
3, गरिबी हुनु पनि त्यहि कारण हाे
4 कम्जाेरी हुनु वा राेगी हुनु
कर्णाली का जनतालाइ 20 किलो चामल र प्रोत्सान भत्ता किन दिएको मा बिरोध गर्ने मान्छे पनि देखे म पनि के होला भन्थिए तर आज प्रष्ट भाको छ प्रचण्डले गरेको यो निर्णय सहि छ तत्काल गरिब जनतालाई राहत चाइएको छ कुनै पानी जहाज होइन।
ठिक कुरो गर्नु भो
बिरोध ती निमुखा जनताले होइन १०० कडा ५ मा ब्याज खान पल्केकाले गर्या हुन ।
Purbeli Sahilo g great thought
+Lari Tamang reality ho no ta krm ka masino chamalko bhat khane le bujdainan yi janatako bedana
पुर्बेलि साहिलो
docter bahini mijasiloo sajiloo answer dine khubi vako doctor you are great girl of this program.
निकै राम्रो प्रस्तुती छ यी यस्ता आवाज सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ सादुबाद त्यो सम्पुर्ण टीमलाइ
सबैले पहिल्यै हेरि सक्नु भएछ , म त हिजोआज सुरु हुँदै छ , बिध्या जि को साझा सावलमा जताततैको सुखदुःखको भागहरु धेरै राम्रो छ ।
Sajha Sawal-465 Public health in Kalikot कार्यक्रम प्रस्तोताले सुरुमा नेपालको औसत आयु सँग कालिकोटको औसत आयु तुलना गरेर कालिकोटका जनताको आयु २२ बर्ष अगाडि नै सकिन्छ भन्नुहुन्छ जुन गलत हो । Nepal Human Development Report 2014, (p: 92) का अनुसार कालिकोटका जनताको आयु नेपालको औसत आयु भन्दा ५ बर्ष मात्र कम अर्थात ६४ बर्ष छ ।सो सच्याउनु पर्ने देखिन्छ।
Hats off to sajha sawal team
So sweet Dr 👌💙 God job
bidha g u r doing good job
Great job diju aaja first choti hra ko tiya moila sarai man paryo hjr parti dhari saman xa 🙏🙏🙏🙏
Bidhya dd tapai kina yeti dherai multi talented ur super power woman tqs for ur all effort to change Nepal❤️❤️❤️❤️😘😘😘😘
बिद्या जि डक्टर्नी नानी चाहिँ राम्रो लाग्यो है त्र पहिलो हप्ता को साझा सवाल त युट्युब मा आएन किन bidhya sister
dherai ramro lagyo man choyo
i love saja sawal.....
ढेरइ रामराे बिबिसी साझा सबल
धन्यवाद सम्पुर्ण साझा स्वालको टिमलाई थोरै भएपनि कर्णाली को जनजिबनको खोज गरिदिनु भएकोमा यो भिडियो सिंहदरबारमा बस्ने खेताला हरुको नजरमा पनि देखियोस। कठै मेरो कर्णाली😌😌😌
Great job...
this program good ,thanks & Goverment and local society should change health ,education .Goverment carries instancy program and self change issusis local society .
मेरो लागी लोकप्रिय कार्यक्रम साझा सावल ।।
जनचेतनाको लागि राम्रो कार्यक्रम, व्यापक जनचेतना गराउनु पर्यो। सारै दु:ख लाग्दो पीडित कर्णाली रहेछ।
dherai ramro chha dd
बिद्या बैनी म तपाईकाे नेहमीत श्राेता हु मलाई तपाईं ले देखाकाे भिडीयाे हरु असध्धै मन पर्छ
विधा दिदी र साझा सवाल परिवार लाई धन्यवाद।
thanku sister ramro porgam
ramroo xoo yo programe molaii yakdam mon porxa...
Wow bidhya dd❤Nice documentary!!
हैट के हो येस्तो 30 बर्सको मान्छे रे 50 को जस्तो देखिन्छ ।601 जिउदै छन कि लगो डडेलोले
Zems Budhathokee
Xeetry RM Zems hasayeu
.
मलाइ यो कार्यक्रम धेरै मन पर्छ ....
23:10 शिक्षक को कथा ले दीक्षा जि सर्पराइज हुनुभयो
you are great sis
great news sister
good programme sajha sawal
i am bishanu bhattarai ,this is my motherland or home district ,am very unhappy to watch it.The concern department should be focused in time.!!!!!!
यो कार्यक्रम किन बन्द गरेका होलान।सार्है राम्रो कार्यक्रम थियो।।फेरि यो कार्यक्रम आवोस विधा म्याम
The only lasting solution to this problem would be to eradicate the attitude and tradition of sons being the only care taker of the old parents. Both daughters and sons should assume the responsibility and both daughter and son should have equal right to parental property. Some indigenous people like Sherpa, Mustangi, manangi etc. shoulder the responsibility of taking of parents. It's true that males members have naturally greater responsibility but the daughter assumed the responsibility as well.
patrakarita vaneko yasari garnu parx salam x bidya g jindhagi vari pani yesto ghau yesta nepali dhekne theyana hola ma nepali vaya pani hjr le dhekhayako yo video bata dherai kura sikna ra bujna herna pahiyo man pani sarai choyo kati garib haru bichara kati dhukhi khile farekla Eni haru ko din sarai dhukha lagyo garna ta knai sakinx ra tara manai ta ho dhukhi haldo rahex
साझा सवाल धेरै हर्ेर्ने गर्छु अाजकाे हेदा सरै दु:ख लाग्याे ।यसमा जनचेतनाकाे कमि प्रमुख कारण देखियाे ।घर घरमा गएर चेतना जगाउनु पर्ने देखियाे स्वास्थ्य चाैकिमा मात्र जानकार गरेर केही हुन्न ।
heart touching story
dherai raamro ..program.....
I am watching now
arun kunwar g what??
दिदी हजुरको यो कार्यकम धेरै राम्रो छ।दिदी हजुरलाइ धेरै धेरैले धन्यवाद ।।
शिक्षित गुरुबा को त यो सोच छ भने अरुको हाल के होला यहाँ , बाट नै प्रस्ट हुन्छ कर्णाली को जिबनस्तर कस्तो रहेछ भनेर
dhari ramro poragarm ....
bidhiya g hjr le yo karikram banaunu bhako xa sodesh ma bashane hamara daju Bhai tatha didi bahini hunu hunxa ramaro lagxa lagadaina Tara bideshi harle dherai man parauxan hjr ko karikram hjr so nice I like your program thanks
suprb show .....
हाे यक अाखाकाे भर हुदैन सहि बाेलनु भाे दिदिले
Bidhya dd lai xhitto vanda xhitto des ko mantri banauna paryo
धेरै राम्रो बधाई
dherai ramro programm heart touched
I salute u Bidyaji.
Ramesh Upreti
कठै वर हाम्रो सुदूरपश्चिम का नेपाली हरु एक दमै लाटा ,,हाम्रो सुदूरपश्चिम का जनता हरुको यहीँ त छ, problem ,,बिहे गर्न हतार ,,,,अनि के सु:ख ,,
25 years ma 5 bachcha sabai education ko kami ho 2 ta xorai chahine samaj change huna derai time lagx 🌹🌹
Lari Tamang good question
love the way how she deals
Karnali blues padeko bela sachikai man choyeko thiyo kati thauma karnali ka bhogai haru le ruwayeko thiyo aja bidhya ma'am le karnali ko bastabikta desh,bidesh ma samma Dekhai dinu vyo, sarai khusi lagyo sambandhit nikaye ko dhyan chitto vanda chitto pugos 🙏
बिद्या दिदी सारै राम्रो प्रोग्राम छ र यो हेरेर मेरो मन सारै दुखी भय हाम्रो देस्मा असिक्छित र गरिबी को कारन्ले धेरै जन्ताले अकाल्मा जान गुमाउनु परेको छ यस्को कुखे कारन नेपाल सर्खार्को कम्जोडी देखिन्छ र अन्तेमा कैले काहि हाम्रो सोलुखुम्बु तिरनी जानू भय म लगायत सोलु बासी आभारी हुनेथे धन्ने बात
Dal bahadur bist
Napslsaclx
विद्या दिज्जुको पस्तुती निकै परिस्थिति अनुकुल छ विशेष धन्यवाद हजुरलाइ पिडित गरीव असाहायको आवाज बुलन्द गर्नु भयको छ यस्तै प्रयास जारी राखी आवाज सम्बन्धित निकायमा पुगोस र चासो देओस धन्यवाद ।
यो हाम्रो नेपाल मा किन अझै अबुझ छ खास गरि यो अवस्था दलित बस्ती हरु मा देख्न र सुन्न पाइन्छ 21सताब्दी मा आइ सक्दा पनि जनता जहाको तहि रहिरदा दुख लागेर आउँछ।धन्य हुनुहुन्छ बिध्या चापागाइ ज्यु हाल म प्रबाश बाट है।।।
ramro lagyo ....
बिधा जि धेरै धेरै राम्रो काम धन्नेवाद
सर ले पनि आधा दर्जनभन्दा बढी हन्देछ । जगरिलो रैछ सर ।
hahahaha
Milan magar
Milan magar
Milan magar hahahaahahah
good job
धेरै राम्रो परोगरुम दिदी हजुर लाई नि दर्सन अनि नमस्ते टिम लाइ
nice program
very nice porgrm Payango Limbu Krishna
दुर्गम भन्छौं हामीहरु- हाम्रो (विषेस गरि सरकारको) कम्जोर उपस्थितिले नै उहाहरुलाई टाढा बनाईरहेको छ, शिक्षाले नै मानिसमा चेतनाको परिवर्तन ल्याउनेछ |
दिदी हजुरको मन कति मन्कारी छ रुन मन लाग्छ हजुर सङ्ग कसरी सम्पर्क गर्न सकिन्छ होला दिदी म हाल ईन्डियामा छु नेपाल घर चाहिँ रोल्पा हो plz दिदी हजुर सङ्ग सम्पर्क गर्ने कोइ तरिका छ होला
सामाजिक रुढीबादी र अशीक्षाकाे कमिले गर्दा याे अवस्था सृजना भएकाे हाे ।
बिद्या दिदी लाई धन्यवाद ...
thanku
very nice
दीदी यो कार्यक्रम ले मेरो मन छोयो
केग्रनु हाम्रो नेपाल को अशिक्षित जन्ता छन
Dherii ramro dijju
दु:ख.देख्दा डाको छाडेर ग्वा ग्वा रुन मन लाग्यो😖😖😖😖।
कारण गरिबी र अिशक्षाको कमि
मास्टर जि मुख खुम्चाइ खुम्चाइ बोल्छन् त 😌😌😌😌😋
डा सापको बोली मीठो 😍
Karnali has been more excluded than tarai and other regions in lots of indicators i.e. health, education, access, income, employment etc.
Further, media, political parties, development partners must invest in Karnali than elsewhere in Nepal. Additionally, stop to do politics in 'Madhes' in the name of exclusion.
Mid and far western hills people have been more excluded than 'Madheshi elite', janajati elites who have been demanding amendment in constitution and backed by potent media, Delhi and West.
बिद्या जि बेस्ट ओफ लक
धेरै राम्रो छ
watching.
docter nani chai sahi lagyo la....
saja sawal hernu hos rw kahi kura haru siknu hos wa afule janeko kura haru arulai sikaunu hos...dhanya bath...