Это видео недоступно.
Сожалеем об этом.
कमला घिमिरेको पहिलो गीत "चिया छानेको" | Kamala Ghimire New Song Chiya Chhaneko | Amrit Sapkota
HTML-код
- Опубликовано: 11 ноя 2019
- ►©► Shubharambha Digital Music Pvt.Ltd
♪ Audio Credits ♪
♪ Shubharambha Digital Presents : Kamala Ghimire New Song 2076
CHIYA CHHANEKO "चिया छानेको"
Vocal
KAMALA GHIMIRE
AMRIT SAPKOTA
Corus Vocal
RAJENDRA BAJURALI
AMIT BABU ROKAYA
GOMA OLI
SHANTA SUNAR
Lyrics
RAMESH BG
Music
KHEM CENTURY
Arrange
BINOD BAJURALI
Mix / Master
KHADAK BAJURALI
Recordist
SAMIT PARIYAR
RAJENDRA BAJURALI
BIMAL CHHINAL
Rythm
KHARKA BUDA MAGAR
Flute
GOPAL DEV
Sarangi
DHARMA GANDARVA
Recording
STUDIO MALASHREE
Audio / Video
SHUBHARAMBHA DIGITAL MUSIC
+9779849141880
🎬Video Credits🎬
Artists
BADRI PANGENI
BINOD BAJURALI
SHANKAR BC
BIMAL ADHIKARI
KHEM CENTURY
KAMAL SARGAM
ANJALI ADHIKARI
REENA THAPA MAGAR
KARISHMA DHAKAL
DHURBA HIMALI
MOHAN KHADKA
ALINA RAYAMAJHI
MALATI GHALE
NILAM DHUNGANA
RABINA BHANDARI
SUBEKSHYA NEPAL
Edit / Color
BIKASH GYAWALI
Camera
DURGA POUDEL
SURESH SHRESTHA
Mua
SHAKSHYAM PUDASAINI
Production
ISHWOR THAPALIYA
Lightman
LAXMAN UPRETI
PRAKASH MAGAR
Choreography / Direction
SHANKAR BC
Special Thanks
KALYAN PRASAD GHIMIRE
DEVAKI GHIMIRE
JOURNALIST
SAHAYOGI BC
Thanks
ARJUN SAPKOTA
ISHWOR BHANDARI
Media Partners
PRIME TIMES TELEVISION
RASTRIYA LOK SANCHAR KARMI NEPAL
LALIGURASH.COM
INDRENI.COM
TATTATO KHABAR
NAYA NAYA NEWS NEPAL
SMART TV
OS NEPAL
CANADA NEPAL
CELEBRITY NEPAL
RAMAILO CHHA
PRAYASH MEDIA
RADIO DHADING
MADHYABINDU FM
DARPAN FM 99.2 MHz
RADIO MALARANI
RADIO DEURALI
RADIO SANDHIKHARKA
RADIO SITGANGA
RADIO SAGARBA
SAMACHAR PATRA
CITIZEN FM
RADIO ARGHAKANCHI
ARGHAKANCHI.COM
NAMUNA SANDESH
RADIO SURYADAYA
KHARO MEDIA
LAKESIDE TV NEPAL
BLUE SKY NEPAL
DTM MEDIA
FOCKUSH NEPAL
RADIO JAGARAN FM
SOCIAL NEWS NEPAL
BEAUTY NEWS NEPAL
MERO NEPAL
DAILY ONLINE
DHUN NEPAL
SAJHA AAWAJ
INSIDER MEDIA
INTRO NEPAL
FILMY BUZZ
HELLO TV NEPAL
Blessing
Late Father Netra Bahadur Kunwar
Mother Parbata Kunwar
Sister Mala Khanal
Brother Jhabindra kunwar
Vauju Sita Kunwar
Kamal Bahadur Kunwar
Vauju Sarita Kunwar
Sister Basanta Kunwar
Vinaju Mahesh Chandra Pandey
#Kamala_Ghimire
#चिया_छानेको
#Amrit_Sapkota
थेगो:-
चिया छानेको
बोलीले हसाउन कति जानेको
केटा :-
नानी तिमी ज्ञानी छौ सानी छौ
कति मिठो गीत गाउन जानि छौ
केटी:-
सुखिलाई पो खुसी र जीत हुन्छ
दुखिको त मुखैमा गीत हुन्छ
केटा :-
तिम्रो वयान चलेको छ कति
शीरमा देवी मुखैमा सरस्वती
केटी:-
गीतै आउँछ अरु केहि आउँदैन
गाउन पाए भोक तिर्खै लाउँदैन
केटा :-
चोलि लाउन गुनियो लाउन
तिम्लाई कल्ले सिकायो गीत गाउन
केटी:-
उड्ने चरि भोकले मर्छ र
बनको काँडा तिखार्न पर्छ र
केटा :-
पहिलो गीतको शुरु त होला नि
गीत सीकाउने गुरु त होला नि
केटी:-
जन्म दिने बा आमा हुन गुरु
उनकै काखमा भाको हो गीत शुरु
केटा :-
यो उमेरमा यहाँ सम्म आएको
कहिले होनि पहिलो गीत गाएको
केटी:-
काखमै हुँदा गीत मात्रै सुन्थें रे
भोक लाउँदा नि गीतैमा रुन्थें रे
केटा :-
सबको माया आशिर्वाद पाएर
तिमी कैल्यै नथाक्ने गाएर
केटी:-
ध्यान त मेरो गीतमै छ रातै दिन
गाउन सक्छु सातै रात सातै दिन
केटा :-
धेरै गाईछौ दोहोरी गीत
अहिले सम्म कति भो हार जित
केटी:-
त्यति सारै जान्ने त भै छैन
तर पनि हारे कि कहिं छैन
केटा :-
स्कूल छोडि पढने बेलामा
हिन्छ्यौ अरे रमाईलो मेलामा
केटी:-
स्कुल विदा पारेर हिनिछु
कापी किताव गाएरै किनिछु
केटा :-
मान्छे सानी ठुलि छौ नामको
बा को माया लाग्छ कि आमाको
केटी:-
बा आमा त मायाको खानी हुन
दुवै मेरा आखाको नानी हुन
केटा :-
ज्ञानि हुनु भुसुक्कै पढ्नु
अभिमानी भएर नचढ्नु
केटी:-
पैसा भन्दा ईज्जतकी भोकि छु
संस्कारसँगै संस्कृति बोकि छु
✔ Email : Shubharambhadigital@gmail.com
►Audio/video : Shubharambha Digital Music Pvt. Ltd.
☎️ Phone, +9779849141880
►Subscribe us RUclips
/ @shubharambhadigitalmusic
►Find us on Facebook :-
/ singershambhukunwar
►Twitter:- / shubharambha67
►Audio/Video Available Only On Shubharambha Digital Music Pvt. Ltd.
►All the Audio and Video rights of this Music Video is owned only by Shubharambha Digital Music Pvt. Ltd.
Contact us at:- +9779849141880
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
कमला घिमिरे र अमृत सापकोटाको पहिलो दोहोरी गीत "चिया छानेको" सबैले हेरेर शेयर लाइक कमेन्ट गरिदिनु होला ।
Dherai ramro xa geet dherai dherai suvakamana sis
हजुरको प्रतिकृयाको लागि धन्यवाद हजुर ।
Waw dhilo aayo kada aayo dami
Dami xa kamal bunuko vedeo
धेरै राम्रो छ कमला बैनी र अमृत दाई
God bless yoo both of you
बधाई छ। आदरणीय सम्भु कवर सर यो गितले सफलता पाउने नै छ । सबैले हेर्नको लागि प्रतीक्षा गर्नु होला।
हजुरको प्रतिकृयाको लागि धन्यवाद हजुर ।
बधाई छ कमला बहिनी र अमृरित सर लागि
आहा क्या दामी गित कमला घिमिरेको बधाई छ कमला नानु
अमृत भाई कमला नानी लाई हार्दिक शुभकामना
नेपाल भन्ने देसको इतिहासमा यो नै सबै भन्दा बालकलाकारको उत्कृष्ट गाना हो यस्लाइ तपाईं हामी सबौले हेर्नै पर्छ,,
Sae ho sae ho harnu parxa sir
धेरै धेरै शुभकामना छनानुलाई
@@surakshyaaryal4502 धेरै धेरै शुभ कामन नानू अजै मीठो गित सुनी राखन पाईयोस
@@mayatamang4681 wow wow wow
राम्रो गीत बनेको रहेछ ।कहिल्यै लोकगीत न हेर्नेले पनि हेरें मैले । अल द बेस्ट सबैलाई
Sarai man paryo
Kati ramro Ho geet badhai xa aamrit Sir Ra bahini Dubai lai best of luk
देरै राम्रो छ कमाला गित
लोकदोहोरी गित सुन्ने हेर्ने गर जहाँ नेपालमन नेपालिपन आफ्नी जन्मदिने आमा र आफू बस्ने देशको महत्त्व बुझ्ने छिउ हेला होइन माया गर नेपाली गित संगीत लाई तिम्रो भलो हुने छ
Sem too u🙏
अमृत सापकोटा सर अनि कमला घिमिरेको बेजोड प्रस्तुति छ। शब्द रचना गर्नुहुने र सुन्दर संगीत भरिदिनुहुने संगीतकारज्यु लगायत भिडियो प्रोडक्सन गर्ने सम्पुर्ण टीमको मिहिनेतले कस्तो राम्रो मौलिक लोकगितको भिडियो बनेछ। नेपाली साङ्गीतिक क्षेत्रमा यो एउटा महत्त्वपूर्ण योगदान हो । यहाँहरु सबैलाई धन्यवाद !
कस्तो राम्रो कमला,यहि गीतले तिम्लाई भबिस्य निर्माण गरिदियो ।साथै अमृत जी लाई धन्यवाद छ ।
चिया छानेको
बधाई छ सम्पूर्ण टिमलाई 🙏🏻🥰
khima dd hajur kata haraunu vayo inderani bata
Hy khima
बधाई छ कमला अम्रित भाई
Iu???I'm.
@@bhupingurung3543 nvite nice
अमृत सर हजुर को मन साह्रै सफा सहयोगी रहिछ ! जस्ले जे भनेनी कमला लाई सुरु देखि अहिले सम्म सहयोग गरेर यहाँ सम्म पुराउनु भो खुसी लाग्यो कमला नानी लाई सफल्ताको शुभकामना सुपर हिट होस तिमिले गायको हरेक गितहरु
Ññd
ÑV
@@sarubista8009 0000000l
कमला को सुन्दर भबिस्यको शुभकामना
सारै राम्रो छ
यति धेरै राम्रो गित रचे को मा रमेश बीजी सर लाइ धेरै धेरै धन्यवाद🙏💕
Jasmal Bohara thank you sir
wow nice I like it
हार्दिक बधाई कमला नानु अझै प्रगती गर्दै जाउ ल मिठो गित गएकी छौ स्वर पनी सारै मिठो
Dherai paxi pheri purono touch bhako dhori geet sunna paiyo good job keep it up 👍🏻
Dherai paxi touch sunna good keep it up
धेरै राम्रो लाग्यो नानिको गीत
हजुरको प्रतिकृया प्रती धेरै आभारी छौ ।
🇳🇵🇳🇵🇳🇵सर्बप्रथम त रमेश बिजी लाई सलाम गर्न चाहान्छु उहाँको शब्द छनोटले ३ करोड नेपालिको मन जितेको छ यो गीतले पक्कै पनि ईतिहास रच्ने छ।🇳🇵🇳🇵🇳🇵
सुखी लाई पो खुसी र जित हुन्छ// दुखी को त मुखैमा गीत हुन्छ // मनै मा छोयो यो सब्द्द ले साहारै राम्रो गीत साथै भिडियो सबै सबै कुरा एक नम्बर छ सफलता को आग्रीम शुभकामना सम्पुर्ण टिममा 💐💐💐🌹🌹🌹🌲🌲💐💐
Dami xa
Kamala Bahini laie Dherei Dhereie Subhkamana xa...Keep it up...
अति राम्राे र्परतिभा कमला नानिकाे कत्ति सुनदा पनि धितै नमर्ने कला धन्ने वाद नानू लाई।
पहिलो भिदियो होला यो ।सबै कलाकार एकै साथ देख्न पाईयो ।Congratulations aall team .
ruclips.net/video/g-mTuUVIpOo/видео.html यो link मा गयेर च्यानल लाई like subscribe गर्नु होला ।
भाइरल हुने अब पालो यो गितको
१ नम्बर टेन्ड्र्निग मा आउने पक्का भो
Wow करोड क्लबमा बधाई छ सबै टिमलाई❤❤2⃣0⃣2⃣0⃣
फेरि हेरियो यो गीत 17 मिलियन क्रस हुदा पनि ताजै छ यो गित । कमला बैनी र अमृत दाजु लाई सफलताको सुभकामना
Y
गित भनेको यस्तो हुनुपर्छ बधाई छ कमला बहिनी लगायत सम्पुर्ण अग्रज हरु मा 👍️👍️
धेरै राम्रो छ यो गित भनेको यस्तो पो हुनुपर्छ त होल टिमलाइ बधाइ छ
Ho ni hjr
अति राम्रो छ गित हजुरलाई सुभकामना छ
Conracution kamala sis to amrit dad
चिया छानेको बोलिने हँसाउन कति जानेको
आहा कति मिठो भाका
Trainding मा आवोस शुभकामना छ
Aauxa aauxa😂
@@bhaskar_official0 ho ni hjr
अमृत दाजु कमला बैनी बधाई छ अती राम्रो गित स्वोर शब्दमा बनेको छ
कमला को फ्यान हरु हाजिर गरौ है यता
Dami xa kamala nanu kosong
न्यौपाने raghu nah
Veri nice
अति राम्रो छ दादा
दोहोरि
raghu nah
दामि गित चिया छानेकाे सफ्लताकाे सुभ कामना सबै टिम लाई
good
बहुत अच्छा लगा है
@@mamtabhatrai3592 purai Hindi ma
कमला बैनी को गीत भनेपछि सबै काम छोडेर हेर्ने म मात्र हो कि अरुपनि हाजिर गरुम त
M
अमृत सर को शालिन र भद्र स्वभाव तथा कमला नानी को गीत गाउने सैली सारै मन पर्यो..
Way Kati Mitho badhai xa Dubai sarjaklai
Io
Way kati Mitho xa Dubai sarjak lai
5 दिन भित्रमा यो गितलाइ 1 कडोर भन्दा बढी दर्सकले हेर्नेछन, very nice song, आउनुस साथी हो बालकलाकार कमलाको साथी जति यता हाजिर हौत,!!!
Ramro
Ho ni hjr
धेरै राम्रो छ बैनि को गिति
गीत भनेको यस्तो हो नि परिवार सङ्ग बसेर हेर्नमिल्ने नानुलाइ बधाइ छ
Good
Karod ma waao..khushi lagyo.
Amrit sir ra sabaile gayak gayika haruko support dekhera dherai khushi lagyo...🇳🇵🇳🇵🇳🇵
कमला घिमिरे लाई धेरै धेरै धनेबात छ
👌👌💝💗👍
सफलताको कामना अमृत र कमला बहिनी दुबै जनालाई अझै धादिङको नाम रोसन गर्नु
अति राम्रो गीत बनेको छ। आगामी दिनको लागि शुभकामना दिनेहरु यता हाजिर गर्यौ ।
कमला बैनी को अत्याधिक राम्रो स्वर अनि उतिकै राम्रो शब्द पनि बधाइ छ नानी आझै उन्नती प्रगती को पाइला अगाडि बढाउनु
dharai ramro x bunu
Anisha&
@@anantaghimire5483 but
Kamsla lai like gareko ma thank
nice song. keep it up dear;
Nice job kamala nani❤❤
राजु परिवार र कृष्णा कडेल भय अजै राम्रो हुन्थ्यो तर पनि अति रमाईलो छ best of luck
Good
धेरै राम्रो छ आगामी दिनहरुमा पनि प्रगति गर्दै जानी नानू अनि गाउले दादा अमृत लाखौं लाख शुभकामना
धेरै धेरै राम्रो गित छ ।
Wow wow wow
Wow 13m+
Conzrt kamala team
सुखिलाइ त खुसी र जित हुन्छ, दु:खिको त मुखैमा गित हुन्छ ! वाह , क्या शब्द छ,!!
rishiram neupane ❤️❤️❤️❤️🌷🌷
शुखीलाई त खुशी र जित हुन्छ नै, दुःखी को त मुखैमा गित हुन्छ। सब्द सही छ। दामी छ।
♥️♥️😍😰☺️☺️☺️
रमेश बि जि त शब्दको भन्डार नै हो कति मिठो शब्द, अनि खेम सेन्चुरिको लय उत्कृष्ट
केदामिछ
वाह् वाह् वाह् शब्दहरु "उड्ने चरि भोकले मर्छ र
बनको काँडा तिखार्न पर्छ र" साह्रै मन छुने, अति सुन्दर लाग्यो
Amrit sapkota mnn paryo my Lord 😄😄❣️❣️Kati cute
कमलाले कति मीठो गाऐकि♥️♥️♥️
P\
हुने बिरुवा काे चिल्लाे पात कमला नानि दाेहाेरिमा उथल पुथल लिए उत्तर उत्तर प्रगतिकाे उज्वाल भविष्य काे कामना छ
Very nice song kamala baini n amrit daju best of luck
@@alenthakuriAlen hहोनी
अग्रिम शुभकामना कमला घिमिरे रअमृत सापकाेटा लाइ ।
हजुरको प्रतिकृयाको लागि धन्यवाद हजुर ।
Wow very nice video and song. .....
very nice songs nanu all the best.
Kada xa
धेरै धेरै धन्यावाद हजुर l
Welcome
ल बधाइ छ कमला नानी। गीत राम्रो बनेको छ। सफलता पक्कै मिल्ने छ। पढाइ लाई पहिलो प्राथमिकता दिनु। गीत लाई पनि उत्तिकै अगाडि लैजाउ। अनि अब को ५ दशक तिम्रो जिम्मा भयो। दोहोरी गीत नसुन्ने लाई पनि सुन्ने बनाउने तिमि महान छौ। फेरि नि शुभकामना कमला नानी। 😍😍😍😍
good sir
voli trending 1 maa aauxa vani jati hajir garam ta✊✊
✋
रामरो छ👍👍👍👍👍
Koti mitho voice .........God bless you and u will be sure. Superstar singer
अति मीठो स्वाद मा आयो गित धेरै धेरै सुभ कामना कमला नानू र सबै टिम लाइ
निकै नै रमाइलो गित यो गितलाइ धेरै धेरै बधाइ तथा शुभकामना साथै धेरै नै चर्चा पाओस
यो गित को शब्द निकै राम्रो के .तेहि माथी कमला नानू र अमृत को जोडी 😍😍 जति पल्ट सुने पनि मान नभरिने
Pp0p
v@@asmitapunmagar6125
.
.
Daami xa kamala Ghimire baini ko geet saibailai badhai xa 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😘😘😘😘😘👍👍👍
१ हप्तामा नै करोड क्लब मा पुग्छ यो गीत्💕💕
बधाई सम्पुर्ण टिमलाई💕
💕जय गीत जय सँगित💕
Nanu timro harek geet yasai gari saphal hudai jawos shubhakamana
@@laxmanshrestha7414 40th
सबै मा नमन
समुद्र पारीबाट
गीतको लय छायांकन धरै मन पर्यो
सब्द संकलन धेरै राम्रो चिया छानेको बोलीले हसाउन कति जानेको।।
Ramro x
I Love this song so much..thank you team and Kamala sis u r great singer
Santosh chepang chepang
Z
ल बधाई छ सुभारम्भा तिमलाई विशेष गरि नानू कमला र अमृत सर करोड कलब मा पुगेकोमा हर्दिक बधाई र उज्ज्ल भबिसेको सुभकामना र अर्को गित को पर्खाइमा छु
चिया छानेको
त्यै चिया पोखिदा आमाले हानेको 😂😂लास्टै याद आयो सफलता को सुभकामना कमला बुनुलाई
Ho ni
24 Hr मा 1m भिउज हुन्छ भन्नी यता हाजिर गरम
Good kamla nane ko r 👌👌👌👌👌👌👌👌🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
सबै काे साेक सुर्तै हराउने कति मिठाे दाेहाेरि हरपल सुन्नु मिठाे लाग्छ।
गीत को राजा गीत यही हो!
गित म्युजिक भिडियो जम्बो टिम सबै सुर ताल धेरै कुरा राम्रो राजु परियर र कृस्न कडेल छुटायको देख्दा नमिठो लाग्यो अरु सब ठिक छ
wowwww sarai man paryo yo look dohori kamala baine ra amrit daju dhrai dhrai dhanywad , baine timro pragati easari nai bandai jawos god blease you !!!
यो गीतलाई करोड कल्ब बनाउनु पर्छ है साथीहरु
ओक
Huss hjr
हो हो
Ok
कमल नानी कति भाग्यमानी यति घेरै मोडल ले नृत्य गरेको पहिलो दोहोरी गीत होला सारै मन पर्यो।।।।
धेरै आभारी छौ हजुरको यो प्रतिक्रिया प्रति l
Ho nee
नानु को प्रतिभा लाई बधाई छ !!!!
धेरै आभारी छौ हजुरको यो प्रतिक्रिया प्रति l
कमला बैनिलाई मेराे अाशिरवाद छ ।अझै अगाडि बढ्दै जानू र अमृत दाईलाई धन्यवाद याे बैनिलाई यसैगरी अगाडि लैजानुपर्छ ।
कमला नानुलाई मनै देखि माया गर्ने यता
नानू उज्ज्वल भबिस्यको कामना यो गित Trending मा पुगोस् ।
Dherai Dherai maya chha Kamala Baini Timilai💞
#1 on trending😍
Thanks
all the best all team
आहै नि कति मिठो स्वर सानी नानी कमला💃 को फ्यानहरु आउनुहोस हेरेर साथी बनौँ एक करोड भन्दा बढी हेराई पुरा हुन सफल भएको मा हार्दिक बधाई थप सफलता को शुभकामना व्यक्त गर्दछु अहिले कतार देखि हेर्दैछु
🍺🍺🍺
आहा कति राम्रो गित गाको कमला बइनि
आहा कति मिठो गीत सफलताको शुभकामना।
आहा कति मिठो गित सफलता को शुभकामना
छोटो समयमै trending no 8 बधाई छ कमला घिमिरे नानी
Good chha kamala ko gita:👨👩💑👩👩👩👩👧👧👧✋✋✋✋✋✋✋✋✋✋👌👌👌👌❤❤❤❤❤❤💜💜💜💜💛💜💚💜💙💚💝💝💓💗💜💞💞💞💞💕💓
Best dohori song i never been previous..kamala baini and amrit dai
*_धेरै धेरै बधाई छ गायक अमृत सापकोट गायिका कमला घिमिरे शब्द सर्जक रमेश बिजि सर म्युजिक लय बनाउने खेम सेन्चुरी एरेन्जर बिनोद बजुरेली र डान्स डाईरेक्टर शंकर बि सि र अन्य यस गित संग सम्बन्धित सबैलाई धन्यवाद छ र बिशेष गरी कोर्डिनेटर कमल सरगम लाई पनि धन्यवाद छ_*
Ww
सबै भन्दा पहिले त रमेश बि जि दादा लाई धन्नेबाद छ यति मिठो मौलिक गित को शब्द लेख्नु भाको छ
Ani kamala bahini ra amrit dada lai safal tako suvakamana xa sathai sampurna timlai suvakama na xa
हार्दिक बधाई विलक्षण प्रतिभाकि खानी सानी बहिनी कमला तथा अमृत सर।साथै भव्य सफलताको शुभकामना ।
चिया छानेको जति सुनेनी जति हेरेनी न अघाउने हव पूर्ण फेरि एकपटक हार्दिक बधाइ सम्पूर्ण लाई
Beautiful voice sunam sunam matra lagney sano Nani desh ko lagi janminoo vako ho
सबै अग्रज कलाकार हरु ले बैनी लाई साथ दिनु भएको मा खुसी लाग्यो म साउदी बाट हेर्दै छु है🌹🌹🌹🌹👌👌👍️
kun thau bat ho saudima...
Mh Qatar dekhi ho hjr
अति राम्रो गित नेपाली लोक सस्कृत लाई अगालेको छ अनि झल्काएको छ लोक दोहोरी गित भनेकै यस्तै हो जहाँ घरपरिवार सबैका सामु बसेर पनि हेर्न सुन्न पाइयोस साच्चिकै सरस्वती ले बाँस गरेको रैछ कमला बहिनी को स्वरमा बधाई तथा ह्र्दयदेखी नै सम्मान सम्पुर्ण टिमलाइ 💕💕.. ।
Kamala ko amirta Sapkota ko sor ramro lagyo tapaiharuko timlai dhanne bhad xa hajur
बैनी धेरै प्रतिभाकि धनी छिन।हामी भारतको आसाम बाट पनि उनको धेरै कार्यक्रम हेर्छौं।धेरै खुशी लाग्छ।।ईन्द्रेणीमा कँडेल सरले धेरै सम्मान दिनु भएको छ बहिनी तिमीलाई।।
Good like love wow
एक दम उत्कृष्ट लय छ।तर अझ
चिया छानेको
नानीले गित गाउन कति जानेको
र चिया छानेको
दाजैले गित गाउन कति जानेको
भनेको भए अझ उत्कृष्ट हुनेथ्यो।जे होस् नानीलाई सुहाने सरल र मीठो भाकाको लागि सबैलाई धन्यबाद।
जन्म दिने,बा अामा हुन गुरु
उनकै काखमा,भाकाे हाे गित सुरु।।।।
हजुरको प्रतिकृया प्रती आभारी छौ ।
Wow
Very very nice kamala
Wow Kati mitho voice ajai Pragati gardai jau Nanu Kamala Ghimire timilai dherai dhandebad xa hai ♥️❤️💅
Nice song nice voice Kamala ghimire your looking so beautiful and cut
बधाई छ अमरित जि र नानू गित राम्रो छ
Thank You.
Sarei ramro xa amrit sir nani kamala ko super xa songs
धेरै धेरै शुभकामना अल युनिट लाई
###कमला बैनिलाई माया
र सपोट गर्ने हरु को को 👇👇
😍😍👍👍😍😍😍
धेरै धेरै शुभकामना कमला नानु
Lop u xori mero xori jastai ho timi pani lop u so much your voice 💝💝💝💝
आभारी छौ हजुरको प्रतिक्रिया प्रति l
Dhanyabad