Это видео недоступно.
Сожалеем об этом.

मेरो स्वर श्रष्टाकाे सिर्जना - मूर्धन्य सर्जक बाबुराम श्रेष्ठ

Поделиться
HTML-код
  • Опубликовано: 7 июл 2024
  • "मेरो स्वर श्रष्टाकाे सिर्जनामा "
    नेपाली साहित्यका मूर्धन्य सर्जक बाबुराम श्रेष्ठ यात्रीसँगकाे आत्मीय मीठो साहित्यिक वार्तालाप कार्यक्रम प्रस्तोता दिनेश पाण्डेका साथमा !
    सस्नेहपूर्वक उहाँ सर्जक बाबुराम श्रेष्ठ कविता कृति "बूढो समय"अध्ययन गर्ने माैका जुर्याे। यसका लागि उहाँलाई साधुवाद ! कविता कृति अत्यन्तै पठनीय र बाेधगम्य लाग्याे। उहाँको समुज्जल साहित्यिक यात्राकाे शुभकामना !

Комментарии • 1

  • @achyutdahal406
    @achyutdahal406 Месяц назад

    सिन्धुलीका नवोदित कवि प्रतिभा श्री बाबुराम श्रेष्ठ 'यात्री' को साहित्यिक यात्रा अविराम गतिले अगाडि बढिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछु।