- Видео 355
- Просмотров 41 107
Bhaktapur FM 105.4 MHz - Official
Добавлен 26 янв 2020
The Kapil Kaspal Show - Shayam Krishna Manandhar
The Kapil Kaspal Show - Shayam Krishna Manandhar
श्याम कृष्ण मानन्धर
राष्ट्रिय बिभुती शंखधर साख्वा प्रतिस्ठान
पुर्ब अध्यक्ष
अभियन्ता
श्याम कृष्ण मानन्धर
राष्ट्रिय बिभुती शंखधर साख्वा प्रतिस्ठान
पुर्ब अध्यक्ष
अभियन्ता
Просмотров: 4
Видео
ZERO HOUR - Chandan Krishna Shrestha
Просмотров 2421 час назад
राष्ट्रिय विभुती शंखधर साख्वा प्रतिष्ठानका निवर्तमान अध्यक्ष एवं सम्मजसेवी चन्दन कृष्ण श्रेष्ठसङ्ग नेपाल् सम्वत तथा राष्ट्रिय विभुती शंखधर साख्वा र प्रतिष्ठानका विविध गतिविधिबारे कुराकानी कार्यक्रम प्रस्तोता नबिनाको साथमा
दोभान - सान्दर्भिक साहित्य वाचन
Просмотров 332 часа назад
उदयीमान साहित्यकार अर्जुन कोन्दाका आलेखहरु वाचन । प्रस्तोता - रविन्द्र कुसी दोभान - साहित्य र संगीतको संगम - Dovan ' A confluence of literature and music ' Episode 10th Kartik 2081 Saturday तपाईंको आफ्नो ले रचना कथा तलको इमेल ठेगानामा पठाउन सक्नुहुनेछ हामी कार्येकममा प्रशारण गर्ने छौ bhaktapurfm.doovan@gmail.com
मध्यपुर थिमि हाम्रो सम्पति - ८ कार्तिक २०८१
Просмотров 632 часа назад
मध्यपुर थिमी नगरपालिकाको साप्ताहिक गतिविधी - ८ कार्तिक २०८१
Naari Awaaz - Mamata Mridual
Просмотров 4312 часов назад
ममता मृदुल, लेखक साहित्यकार । कथा, कविता, लघुकथा, उपन्यासका दर्जनौं पुस्तकहरु प्रकाशित गर्दै, गोरखापत्र सस्थानमा प्रुफ रिडरको जागीर संगै पुस्तक समालोचक र सम्पादनको भुमिकामा समेत पोख्त प्रतिभाशाली व्यक्तित्व ममता मृदुलसङ्ग रमाइलो कुराकानी कार्यक्रम प्रस्तोता नबिनाको साथमा ।
ZERO HOUR - Ratna Sundar Shakya
Просмотров 7112 часов назад
बाैद्ध बिद्वान एवं मुनि बिहार भक्तपुरका सल्लाहाकार रत्न सुन्दर शाक्यसङ्ग कठिन चिवरदानकोबारेमा कुराकानी कार्यक्रम प्रस्तोता नबिनाको साथमा
ZERO HOUR - Singer Prachanda Babu Rai
Просмотров 15512 часов назад
नेपाली संगीत क्षेत्रका उदाउँदो नवप्रतिभा गायक प्रचण्ड बाबू राई संगको दशै विशेष रमाइलो कुराकानी कार्यक्रम प्रस्तोता नबिनाको साथमा
The Kapil Kaspal Show - Singer & Composer Om Bikram Bista
Просмотров 2316 часов назад
Star on Bhaktapur FM - Kartik 2081 Legendary Singer & Composer Om Bikram Bista
मध्यपुर थिमि हाम्रो सम्पति - १ कार्तिक २०८१
Просмотров 12319 часов назад
तुल्सी भक्त तको मध्यपुर थिमी नगरपालिकाको आर्थिक विकास महाशाखा प्रमु । नगरपालिकाको आर्थिक गतिविधिबारे कुराकानी १ कार्तिक २०८१
Zero Hour - Krishna Bhakta Bode
Просмотров 12114 дней назад
कृष्ण भक्त बोडे - निवर्तमान अध्यक्ष, विराट नेपालभाषा साहित्य सम्मेलन गुठी । ६३ औं विराट नेपालभाषा साहित्य सम्मेलनको बारे कुराकानी कार्यक्रम प्रस्तोता नबिनाको साथमा
४४ औं नेपालभाषा साहित्य त:मुंज्या - ११४४ कौलाथ्व द्वादशी र त्रयोदशी (असोज २८ र २९ ) दुई दिन
Просмотров 14021 день назад
४४ औं नेपालभाषा साहित्य त:मुंज्या आयोजक समितिका अध्यक्ष कृष्ण भक्त लवजु सङ्ग त:मुंज्याको इतिहास देखि वर्तमानसम्मका कुरा सुन्नुहोला । यहि असोज २८ र २९ गते नेपाल सम्वत ११४४ कौलाथ्व द्वादशी र त्रयोदशी दुई दिन कमलविनायक लाम्हुगमा त:मुंज्या साहित्य सम्मेलन हुँदैछ । ४ औं नेपालभाषा साहित्य त:मुंज्या आयोजक समितिका अध्यक्ष कृष्ण भक्त लवजु सङ्गको कार्यक्रम प्रस्तोता नबिनाको साथमा ।
Zero Hour - Madhab Prajapati
Просмотров 121Месяц назад
Madhab Prajapati उपाध्यक्ष - भक्तपुर चेम्बर अफ कमर्स । भक्तपुर चेम्बर अफ कमर्सको आयोजनामा यहि असोज ९ देखि १९ गतेसम्म ११ दिने दशै मेला सल्लाघारी चौरमा हुँदैछ भक्तपुर पर्यटन, सस्कृती, कृषि तथा व्यापार महोत्सवको बारेमा कुराकानी उपाध्यक्ष Madhab Prajapati संगको कुराकानी कार्यक्रम प्रस्तोता नबिनाको साथमा ।
The Kapil Kaspal Show - Singer Sahima Shrestha
Просмотров 60Месяц назад
The Kapil Kaspal Show - Singer Sahima Shrestha
ZERO HOUR - विरेन्द्र भक्त गजु श्रेष्ठ
Просмотров 380Месяц назад
ZERO HOUR - विरेन्द्र भक्त गजु श्रेष्ठ
The Kapil Show -Amy Tamrakar (Physiotherapist)
Просмотров 95Месяц назад
The Kapil Show -Amy Tamrakar (Physiotherapist)
The Kapil Show - Senior Singer Sanu Maiya Tamrakar Dhaubhadel
Просмотров 110Месяц назад
The Kapil Show - Senior Singer Sanu Maiya Tamrakar Dhaubhadel
The Kapil Kaspal Show - Senior Singer & Actor Muralidhar
Просмотров 942 месяца назад
The Kapil Kaspal Show - Senior Singer & Actor Muralidhar
Man Ko Awaaz -with Ranjana ( बिबाह पछिको जिन्दगी )
Просмотров 4352 месяца назад
Man Ko Awaaz -with Ranjana ( बिबाह पछिको जिन्दगी )
मीठो र उपयोगी भलाकुसारी । प्रस्तोता नवीना जी र सर्जक ममता दुवैको जय होस् ।
दिदी मलाई पनि हजुरको कार्यक्रम एकदमै मनपर्छ।
❤
Kapil Sharma show ❎ Kapil kaspal show ✅
jay Lakhe aaju
❤❤❤❤❤
अत्यन्त सह्रानिय प्रयास!!!उहाँहरुकाे कठिन र लामाे प्रयासबाट याे संभव भयाे!!!सबैले सहयाेग गराै!!!!संष्कृतिक नगर भक्तपुरकाे अर्काे महत्वपूर्ण सम्पदा !!!!👍️🙏 धेरैले चुम्पाकलाई पनि मुकुण्डाे लगाइदिने कि भनेकाछन्!!!अझै खाेज र अनुसंधान गरी नयां तथ्यहरु ल्याउन सकाेस्!!!शुभकामना!!!बधाई!!!!🤗
खोज कै क्रममा छौ ।
🙏🙏
असाध्यै राम्रो बिश्लेशणपुर्ण अन्तरवार्ता । अन्तरवार्ताकारलाई धेरै धेरै धन्यवाद ।
धेरै धेरै धन्यवाद सर ।
🙏🙏Thank you
😮♥️
The great Redio program.❤🙏 kapil kaspal sir glad to talk with you❤🙏🙏🙏
Cycle Connect Bhaktapur is doing a great job. Let's make Paidal and Pedal maitri sahar successful. Let's make Kora Bhaktapur successful. 💪💪💪
सिन्धुलीका नवोदित कवि प्रतिभा श्री बाबुराम श्रेष्ठ 'यात्री' को साहित्यिक यात्रा अविराम गतिले अगाडि बढिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछु।
AAAHAA! Hamro geet kati mitho suniyeko FM ma thank u so much Harik Bakhunche ji, Bhaktapur FM family, Kapil Kaspal ji, Rajesh dai and Ravi dai 🙏 🙏
Best wishes miss 🥰🥰
Wow best wishes 🙏🙏 Radhika di
❤❤Payri sis .. best wishe's hjrlai 🙏🙏
best wishes radhika mis ❤
❤
❤️
🙏🙏
❤❤❤
सलाम छ मिस
Thank you
❤❤❤❤
Thank you
Thank you
😊"MY PRIDE MY SAMATA"😊 "Proud to be a part of Samata as a student" Shova ma'am you are always in our ♥. Your support and motivation always make us strength. Thank you. 😊
Thank you so much
Great person with a sober heart. Pioneer in the process of changing the commercial education system into service motive educational pedagogy. Hjr laee Hardik 🙏Naman🙏... ❣️Inspirational and phenomenal personality ❣️
Thank you so much for my heart😍
Proud to be a part of Samata ...🙏🙏🙏
My pride my samata
Thank you so much
Nidar,Sahasi, Sarba Premi MahaManab Shova Ma'amlai Naman 🙏🙏🙏
Thank you so much😍
Beautiful story with beautiful voice....💞💞keep it up ❤
Love it❤❤❤❤
❤❤❤
🤲आफू पनि सुन्नुहोस्, अरुका लागि पनि प्रेरक अभिव्यक्ति (comment) दिनुहोस्, शेयर (share) गर्नुहोस् र मानसिक स्वास्थ्य सचेतना अभियानमा योगदान दिनुहोस् । धन्यवाद । 💐
आफू सुन्नुहोस्, अरुका लागि प्रेरक अभिव्यक्ति (comment) दिनुहोस्, शेयर (share) गर्नुहोस् र मानसिक स्वास्थ्य सचेतना अभियानमा योगदान दिनुहोस् । धन्यवाद ।
धेरै धन्यवाद!!
Jaye shri raderade
रमाइलो कार्यक्रम ।प्रस्तोता र सर्जक दुवैको जय होस् ।
बोली सारै मीठो मेडमको ।
मलाई आफ्नो मनको कुरा राख्ने मौका दिनुभएकोमा नविना बहिनी, रेडियो प्रमुख रवि हाडा लगायत सुनेर साथ दिनुहुने स्रोताहरू सबै सबैलाई धन्यवाद!!!!
मीठो र प्रेरणादायी अन्तर्वाता।ध्रुव सर र नवीना जी दुवैको जय होस्।
Tq so much
lovely ❤🌹 keep it up ❤️
Beautiful story sis ❤❤❤
Great personality and multi talented senior artist Surendra Tuladhar , Great person with big heart..
आहा ! सुन्दर वार्ता
Proud of you mamu❤
सुन्दर र प्रेरणादायी अन्तरबार्ता
सुन्दर कार्यक्रम नारी आवाज ! यहाँहरूमा नमन 🙏 मीठो सुन्दर प्रस्तुती नविना नानीको प्रश्नमा साथी इन्दिरा चापागाईंको सलल बगेको भनाई सुनेर मन्त्रमुग्ध भएँ । बधाई छ साथी!❤❤
हार्दिक धन्यवाद भक्तपुर एफ. एम. परिवार र संचालिका नवीना श्रेष्ठलाई ।
❤❤❤
आहा कति राम्रो इन्टर्भिउ सुनेर निकै आनन्द आयो । बिस्का जात्राको कबिता र आमाको लागि लेखिएको कबिता दुइटा नै मेरो फेब्रेट कबिता एक्दम धेरै राम्रो । आशुतोष सरलाई हार्दिक बधाई छ ।एकदम भोटिभेट गर्ने एक असल ब्यक्ति होइसिन्छ अझै उन्नति प्रगतिको शुभकामना छ सर । एक दिन म पनि लिनेछु हजुरको इन्टर्भिउ ।
धन्यवाद रवीन्द्रप्रसाद कुसी, राजेश हाडा र भक्तपुर एफएम १०५.४ मेगाहर्ज अनि कार्यक्रम दोभान ।