छाेडि्दन ज्यान जाला || New Lok Dohori 2076 || Bishnu Rimal, Ramila Dhamala, Surendra Raj , Anjali
HTML-код
- Опубликовано: 14 окт 2024
- Milan Films Presents :-
song:-
Vocal:- Bishnu Rimal, Ramila Dhamala, Surendra Raj Sigdel , Anjali Baral
Lyrics:- Sambhu Nepal
Music:- Kumar Chalise
Audio/video:- Milan Films production pvt. ltd
Director:- Milan Shrestha
Dance Director:- Amon Rana
Cinematographer/Drone:- Janakraj Adhikari
Editor:- Roshan Dhital
Cast:- Gobinda Rimal, Ramila Dhamala, Bikash Basnet, Anjali Baral
Post Production:- Milan Films production pvt. ltd
#NewlokDohori #ChhoddinaJyanJala #MilanFilms
छाेडि्दन ज्यान जाला || New Lok Dohori 2076, 2020 || Bishnu Rimal, Ramila Dhamala, Surendra Raj , Anjali
© & P Milan Films production pvt. ltd
Don't forget to like and share with everyone if you liked this video!
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
आहा धेरै राम्रो गीत बधाई छ सम्पुर्ण टिमलाइ
गायकहरुको पनि उतिकै राम्रो छ स्वर बधाई छ सबैलाई
💞💜💜💚💚💚💚
झकास लोक दोहोरी 😁👍️👌
Dammiz xa bishnu bro
धेरै राम्रो छ गीत नयाँलाई प्रउत्सान गार्नु पर्छ यस्तै राम्रो अनि मौलिक गीत सुन्न र भिडियो फेरि पनि हेर्न पाउ अझै धेरै प्रगतिको शुभकामना बिष्णु सर लय शब्द धेरै मार्मिक छ तेसै गरि गायन बिधामा पनि रमिला, बिष्णु ,अन्जली& सुरेन्द्र सबैको उत्कृष्ट छ स्वर
काँठ क्षेत्रमा उदाउँदो स्वर भयको गायिका साथी रमिला धमला लगायत सम्पुर्न टिमलाइ बधाई तथा सफल्ताको धेरै धेरै सुभकामना थेरै अभिनय भय पनि राम्रो देखियको छ ।। अझै डान्स गरेको भय धेरै राम्रो देखिने थियो।।।
🖤🖤🖤🖤🖤🖤🖤🖤
सारै मिठाे गीत राजा बधाई छ बिष्णु👍️❣️
सबैले माया गर्दिनुहाेला 🙏🙏
dherai ramro swor xa bishnu vaiko badhai xa sampurnalai
बधाई छ बिकाश
वाउ
geet vaneko yasto po hunu parxa badhai xa yo geetako sabai kalakarharulai
सन्देश मुलक छ गित सफलता को धेरै धेरै शुभकामना सबै टिमलाइ
Dammi x
Super bro
असाध्यै राम्रो , धन्यवाद सम्पुर्ण टिम लाई
कहा होला र सुन जस्तो पित्तल!!! भाग २ आयछ जय होस शुभ होस्। हाम्रो काठे गित को ।
म जस्तै दोहोरी गीत मन पराउने जति एता
Sweet voice Bishnu Rimal dost
पहिलो पटक को गित त यति राम्रो छ दाइ सुरेन्द्र को अब आउने अरु गित मा यो भन्दा धेरै राम्रो देख्न पाउ दाई❣️
haku vai dami
Aaha kathi mitho gith yek dam Ramro lagiyo video pani sari Man paryo Qatar bata
badhai xa dhamala g ani bishnu vai
wow dada dharaii ramro xa👌👌
आहा कति राम्रो गीत राम्रो छ 💝💝😍😍👌👌
Badhai xa bishnu sir and Ramila g
Damii xa hjr ko video
दामि गित सारै राम्रो शब्द चाहि हो के कति गकिला शब्द शम्भु नेपालको हरेक गितमा यस्तै सब्द हुन्छन सुनि राखौ झै शम्भु नेपाल को शब्द ले नै गित राम्रो बनाइ दियको हुन्छ बधाई छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना शुभ कामना तिग सारै राम्रो र मिठो छ
Badhai xa hjr haru lai
काँठ क्षेत्रमा धेरै सम्भावना बोकेको गीत हेर्दै छु बधाई छ यो गीतको सम्पूर्ण कलाकारहरुलाइ
Badhai xa anjali baral miss dherai ramro xa hjrko acting keep it up
Dherai ramro xa
धेरै राम्रो छ दामी छ गीत फुच्चि गायिका झनै राम्रो मान्छे सानै भय पनि स्वर बबाल छ बधाई छ बिष्णु सर अरु पनि यस्तै गीत सुन्न पाउ है त
Wow la bdhai x hai bikash sir lai
Aba orko geet ko partuxa ma😻
waw dami
badhai xa sampurna unitlai
❤❤
Dame xa la vie all member Congrajulasan all dim lie ajaie ramro garnu hus
मिठो गित मन छुने काठे गीत बधाई छ सम्पुर्ण टिम लाई
बबालछ
dherai ramro git video
Wow nice voices केटा केटी 2 जनाकै स्वर धेरै राम्रो छ भिडियो झनै दमदार छ
asmita Raut
dherai ramro swor xa fuchi ramila nanu ajhai dherai pragati gardai janu kati ramro dekhiyako xeu nanu videoma
Supper vdo khi khot xaina ramila badhai xa ra bishnu sir dubai janako swoor kath xetrama janne wala xa kathko nab rani ramila keep it up.......💞💖💝💘
धेरै राम्रो स्वर छ रमिला बहिनी तिम्रो अझै धेरै सिक्दै जाउ मैले तिम्रो हरेक गीत हेरेको अनि सुनेको छु प्रतेक गीतमा तिम्रो स्वर झन राम्रो झन राम्रो हुँदै गको छ तर पनि तिम्रो स्वर सेन्टि गीत मा राम्रो जानी रहेछ सेण्टि गीत गाइराको तिमि फास्टमा अलि कस्तो लाग्यो गीत राम्रो छ मेरो बिचार हो रमिला बहिनी नरिसाउनु होला धेरै राम्रो छ सबैको काम
Govida sir ko dance pani vako va ajjha best hunthyo ani #Dhanko_Bala timilai xoddina jyan jala vaneko va ramro huntyo ni
Anyway so nice lok dohori song and best of luck your carrier Govinda Bro
Thank you😍😍😍😍
Wau ramroo xa
Nice songs
Dherai ramro xa git badhai xa nice
राम्रो
Kati mito git 💕💕💕💕💕💕💕
Super song ramro xa swor bishnu g ajhai ramro gardai janu hola
Aha katti ramro💜💜💜❤❤❤
गीत को लम्बाई अलि कम भयो कम्सेकम १५ मिनेट को हुनुपर्ने यति राम्रो दोहोरि
Dherai ramro voice xa ramila dhamala keep it up
Wow very nice song दोहोरी गीत भनेको त यस्यो पो हुनु पर्छ जति सुन्यो तेहि सुन्न र भिडियो हेर्न मन लाग्नी धेरैको रोजाइमा पर्नु पर्ने गीत बनेको रहेछ काठ क्षेत्रमा केही गर्छ जस्तो छ यो गीतले
Saroj daiko dhanko balama milna gayaxa badai xa
Dherai ramro geet xa wow नयाँ प्रतिभालाई सम्मान गर्नु पर्छ यति राम्रो गीत तर corona virusle garda मर्नी भयो हेर्ने viewer जति घर तिर गय जे भय पनि wow छ गीत अनि भिडियो
सृजन कटुवाल
Adam ramro vaneko xa audio ra video ramila didi ra bishnu dai aagami dinharuma astai ramro ramro githaru gaudai janu hola mero tarfa bat agrim subhakamana😘😍😘😍💕💓💕
wow supop song धेरै राम्रो छ सबै कुराले पुर्ण भनेको छ् भिडियो लय शब्दको कुरै नगरौ तेसै माथी स्वर त वावावा बबालछ यस्तै नयाँ पुस्ता लाई खोजी खोजी मौका दिउ धेरै राम्रो छ गीत
@@rabeenvai9618 को हो यो फेरि अरुको प्रगती देखेर जल्नी के मिलेको छ यो गीतमा धानको बाला थेको त्यो तिम्रो मात्रै पेवा हो र के ठुलो कुरा गर्छौ सक्छौं त राम्रोलाई राम्रो भन्ने गराओ नत्र बेकारमा अरुलाइ तल रारेर खुट्टा तान्ने काम नगराओ
@@rabeenvai9618 लय कुनै पनि हालतमा मिलेको छैन तेहि धानको बाला शब्द मात्रै हो त्यो शब्दमा केही फरक पर्दैन
Da 😘
dami chha sani ko voice .ani titho bhaka chha . all the best and keep it up
काँठ दोहोरी भनेसी धेरै राम्रो लग्छ
गीत अलि छोटो भयो गीतको टिम
लाई दन्ने बात छ अरु अरु एस्तै राम्रो
मीठो गीत हरु ल्याउदै गर्नु होला
बधाइ हो तिमि लाई धेरै राम्रो अभिनय
sunera nachau nachau banayo yo geetle
Dila aayo kada aayo😊
Akdam nice song❤
Good looking & good actors handsome Govinda Rimal sir badai xa aauda dinma pane tapaikai yasta ramra, mitha video herna paiyos badai xa ❤❤❤❤❤💖💝💞👍
la tq haii sir hajur lai ni😍😍
Cool he in
wow so nice song
Nice xa hai geet
Very nice song video 👌👌👌
gith ta yek dam Ramro xa Ali choyo bhayo sir Qatar bata
sweet song
Cangratulation ramila didi
राम्रो छ स्वर र शब्द मान्छे सानि भय पनि आवाज मा दम छ लुरि को मोटि को आवाज राम्रो छैन
Badai xa git akda ramro man xuna git bushnu sir ko badai xa ❤❤❤💘💕
Bishnu Rimall khoi ta naya gitt🤗
Nice bro
Hiok
नमस्कार छ है मेरो भगवान रुपि श्रोता दर्शक हरुमा तपाइ हरुको मिठो प्रतिक्रियाको लागि हार्दिक धन्यबाद तपाई हरुको माया साथ सपोर्ट हौसलाले नै आज म यो ठाउमा आउन सफल भएको छु बिसेस गरि मेरो श्रिजनालाइ माया गरिदिनु भयको छ अझै पनि सधै भरि हजुर हरुको मायाको खाचो मलाइ भइरने छ हजुर हरुको यस्तै साथ सपोर्ट माया पाइ राखे भने अझै धेरै मिठा मिठा गित लिएर आउनको लालि मलाइ प्रेणा मिल्ने छ यो गित पनि सारै राम्रो छ मेरो शब्दमा रहेको छ सुरिलो स्वरको धनि रमिला धमला बैनिले उस्तै मिनेत गरेर गाउनु भएको छ बिष्णु रिमाल सुरेन्द्र सर अन्जली बराको उस्तै साथ रहेको छ धन्यबाद
Govinda its good looking and shout in this video .
Shout out to govinda 😂
बधाई तथा सफलताको शुभकामना यो गीतको अडियो भिडियोमा जोडिनु भयको सम्पुर्णलाई
के गरेर होला मन सितल
Kbd moto ho yrrr xayakan garni dd ta yrrr Jyan lai pani dhyan dinu paryo geet sarai ramro lagyo😁😁😁😁😁😁😁👌👌👌🤣🤣🤣🤣🤣🤣💖💖💖💖💖💖
कति
Kati saro moti ho model ta haiitt
Dhanko bala lasari pasari...duplicating
यस्मा के dublicate छ के धानको बाला यो थेको तिमिहरुको मात्रै पेवा हो धानको बाला सबैले गाउन पाउछ यो न कसैको पेवा शब्द हो न यो शब्द सरोज दाइले मात्र गाउने अधिकार छ यो त सबैले गाउदा केही फरक पर्दैन
Wow धेरै धेरै राम्रो गीत सुनेर नाचौ नाचौ लाग्यो शब्द तेस्तै मार्मिक छ स्वर पनि धेरै उत्कृष्ट रहेछ keep it up......
Super bro
पहिलो पटक को गित त यति राम्रो छ दाइ सुरेन्द्र को अब आउने अरु गित मा यो भन्दा धेरै राम्रो देख्न पाउ दाई❣️
Derei ramro x bikash Vai 👌👌
Ramro x Vai congratulations
nice song
❤❤
Sweet voice Bishnu Rimal dost
Super hero my bro @Govinda Rimal ❤️❤️🌹
😍😍😍
धेरै मार्मिक अनि मैलिक लोक दोहोरी गीत छ गीत भनेको त यस्तो पो हुनु पर्छ धेरै राम्रो स्वर छ बिष्णु जि हजुरको आगामी दिनहरूमा अझै राम्रो गर्दै जानू होला
Nice song badhai xa surendra sir
दामी छ ❤❤🎉🎉🎉🎉
Ramro xa geet ani video
Ramro xa song ,
Nice song
Nice song
nice song
Nice song