गीतलाई सबैले शेयर गरेर साथ दिनुहोला है 🙏😍 नमस्ते म शिशिर भण्डारी, सिम्रन परियार र मिलन परियारको आवाजमा मेरो शव्द, सँगीत रहेको गीत तिमी जन्मेको मेरै लागि हो हजुरलाई कस्तो लाग्यो । राम्रो लागेमा सबैले लाईक, कमेन्ट र शेयर गरिदिनुहोला है 🙏😍
❤❤❤ साच्चै आँखा बाट आँसु आयो दिल ❤ मा छोयो सिसिर भाइ राम्रो बनाउनु भयो अनी नानु सिम्रन काे स्वर दामी छ सम्पूर्ण टीम लाई दिल देखि धन्य बाद शुभ कामना 🙏🌹💕👍.
शिशिर सरको प्रत्येक भिडियोमा आफ्नो अभिनय र गीतको गहराईमा कनसेप्ट र कनटेन्टलाई तारीफ नगरी बस्न सकिन्न यस गीत पनि अॅासु रसाई रसाई हेरियो ‘ह्याट्स अफ’। गीत सबै कोणबाट उत्कृष्ट लाग्यो, दुई परियारहरूका स्वर गुन्जन त आफ्नो ठाउॅंमा बेस्ट छदैंछ छ। किन नछिर्ला त ट्रेन्डीगंमा - बधाई शुभकामना।
गीत सुनेर भिडियो हेरे हाँस्न भन्दा धेरै रुन मन लाग्नेरहेछ। चलचित्र कर्मिहाे शिशिर भाइ त्यहिकारणले। 12, 13 मिनेटकाे भिडियोमा एउटा चलचित्र बनाईदिन्छ यार हैट😱 प्यारी बहिनी सिम्रनकाे मिठाे स्वर अनि शिसिरकाे अभिनय सुनमा सुगन्ध 👌 all the best all of you🎊🎉💐🌹❤️
नमस्ते म सिम्रन परियर, शिशिर दाइ सङ्ग को सहकार्य मा तपाई हरु माझ नया कोशेली लिएर आएका छौ गीत लाई माया गर्दिनु होला। अनि सक्दो सेयर पनि गर्दिनुहोस है। ❣️❣️🙏
सुन्दर र धेरै को जीवन मा आइ परेको एक वियोगान्त कथा र आफ्नो छोरीले बाबू इच्छा त्यो पूरा गर्दा को क्षणमा मन चुडा यो गित र कथा राम्रो र गित स्वर सिम्रन बैनिको सुन्दर आवाज अझै राम्रो बधाई छ
अरु गित जस्तै अझै प्रगतिको कामना गर्दछु सिम्रन बैनी धेरै भन्दानी धेरै मीठो स्वर छ अझै यो भन्दानी मीठो स्वर बनाउने प्रयास राख्नु होला है ल शुभकामना छ शुदुरपषिम बाजुरा बाट।
नमस्कार म गायक मिलन परियार 🙏 आदरणीय प्यारो दादा शिशिर भन्डारी को शब्द संगित साथै अहिलेको चर्चित नव गायिका सिमरन परियार बहिनी संगै मेरो आवजमा सजिएको "तिमी जन्मेको मेरै लागि हो" मीठो गीतलाई सधै झै अत्याधिक माया गरिदिनु होला ❤️🙏 हजुर हरुको माया अनि साथ सपोर्टको ठुलो अपेक्षा राखेका छौ 🙏❤️ lots of love and thank you so much to all of you for yours love and support❤
नमस्कार म सिमरन परियार 🙏 आदरणीय शिशिर दाई को शब्द सङ्गित साथै आदरणीय मिलन परियार दाई को र मेरो आवाज मा रहेको( तिमी जन्मेको मेरै लागि हो )यो मिठो गित लाई धेरै भन्दा धेरै माया दिनुहुनेछ भन्ने आशा छ 🙏❤️
हजुरहरु प्रति आभारी छु ।❤ याे गितलाई पनि धेरै माया दिनुस् है। ❤💚🥀 हजुरहरु 🧕अपार मायाले 🥀 अहिले सम्म यहाँ पुगेकी छु र नया प्रस्तुति ल्याउने मौका पाएकी छु र अझै हौसला माया ❤️ र प्रेरणा अनि न्यानाे 😍 साथकाे अपेक्षा लिएकी छु। ❤
गीतलाई सबैले शेयर गरेर साथ दिनुहोला है 🙏😍
नमस्ते म शिशिर भण्डारी, सिम्रन परियार र मिलन परियारको आवाजमा मेरो शव्द, सँगीत रहेको गीत तिमी जन्मेको मेरै लागि हो हजुरलाई कस्तो लाग्यो । राम्रो लागेमा सबैले लाईक, कमेन्ट र शेयर गरिदिनुहोला है 🙏😍
❤❤
Dheraii ramro xa sang sir 🙏🙏
love you shishir dai
Best wishes all
Dheraii dheraii ramro song xa hjr ❤❤❤KO lovely song lovely voices ❤🌹😘
❤❤❤ साच्चै आँखा बाट आँसु आयो दिल ❤ मा छोयो सिसिर भाइ राम्रो बनाउनु भयो अनी नानु सिम्रन काे स्वर दामी छ सम्पूर्ण टीम लाई दिल देखि धन्य बाद शुभ कामना 🙏🌹💕👍.
३ पटक हेरेँ, अझै चित्त बुझेको छैन ! शब्द, कथा र सिम्रनको स्वरको तारिफ गर्ने शब्दै भेटिन 😘
मिठो मन छोयो सम्पुर्ण टिमलाई नै सफलताको लागि धेरै धेरै शुभकामना 👍️👌👌👌❤️❤️❤️❤️❤️❤️
शिशिर सरको प्रत्येक भिडियोमा आफ्नो अभिनय र गीतको गहराईमा कनसेप्ट र कनटेन्टलाई तारीफ नगरी बस्न सकिन्न यस गीत पनि अॅासु रसाई रसाई हेरियो ‘ह्याट्स अफ’। गीत सबै कोणबाट उत्कृष्ट लाग्यो, दुई परियारहरूका स्वर गुन्जन त आफ्नो ठाउॅंमा बेस्ट छदैंछ छ। किन नछिर्ला त ट्रेन्डीगंमा - बधाई शुभकामना।
यो गीत हेरेर अँखा रसयो 😢
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून् 🙏 साउदी दम्माम देखि चन्द्र 🌹💕💕
❤❤
हाम्री पियारी बहिनी सिम्रन लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई एवम् शुभकामना।❤❤
गीत हेरेर आँखा रसायो 😢 रून मात्र सकिन।
Um dherai nahi man xoyo ❤️❤️❤️
Geet herxan ki Sunxan hou ..
k k bolxan ho dazu pani
तलाइत लागि हाल्छनी डलर आउँछ रोएको पनि
Ma k vanma aba 😂
अति मन छुने गीत अनि भिडियो मिठो स्वर मा सिम्रन बहिनी मिलन भाइ शिशिर सर सगायत सम्पुर्ण टिम लाई सफलताको अग्रिम शुभकामना छ।👌💖🎉
Congrats supu bainee💛
धेरै प्रगति गर है ⭐
प्रिय शिशिर दादाको हरेक प्रस्तुति मनपर्छ । सफलताको शुभकामना 🎉
गीत एकदमै मीठो छ, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️❤️❤️👏👏👏👏🥀🥀🥀🥀🌺🌺🌺🌺💝💝💝💝👌👌👌👌👍️👍️👍️👍️
अति मिठो स्वर मिलन परियार भाईको अनि उस्तै मिठो सिम्रन बहिनिको आवाज
❤❤❤
Dherai dherai dherai nai ramro lagyo socheko Vanda Pani congratulations sabailai❤❤
❤❤❤❤अती राम्रो बनेको छ गित गित सफल बनोस कामना सम्पूर्ण टिमलाई सम्मान छ
गित अनि अभिनय उत्कृष्ट छ, अनि मार्मिक पनि, बहिनी सिमरनको स्वर पनि अति मीठो छ। सम्पुर्ण टीमलाई सफलताको कामना ❤❤❤।
आहा साँच्चिकै मन भक्कानियो ❤️♥️❤️❤️ best'off Lock Shishir Dai
सिमरन परिवार बहिनीको जादुमय स्वरलाइ मन पराउने जति यता लाइक गर्नुहाेला ल साथीहरू ल र बहिनीको उजल भभिष्याकाे सफलताको शुभकामना🙏🙏🙏❤️❤️🎉🎊
धेरै राम्रो छ गित बहिनिको आगामी दिनको अग्रिम शुभकामना।
अत्यन्तै मन छुने अभिनयमा रहेको यो म्युजिक भिडियोमा त्यतिकै मिठो आवज भर्नु भएको छ साच्चिकै मेरो मन छोयो बधाई 🎉🎉अनि सफलताको अग्रिम शुभकामना छ❤
यो भिडियो हेर्दा धेरै राम्रो लागो आगामी दिन हरुमा पनि यस्तै राम्रो राम्रो भिडियो हेर्न पाईयोस् शिशिर दादा लगायत सम्पूर्ण टिम लाई शुभकामना । 🎉🎉🎉❤❤❤
बिषेश गरि सिम्रन बैनी र सिशिर भण्डारी सर लाई हार्दिक बधाई तथा सांगीतिक क्षेत्र फलोस् फुलोस् लाखौं लाख शुभकामना
कति मन छुने गित सारै राम्रो लाग्यौ ❤
भिडियो हेर्दा हेर्दै कति खेर आँखाबाट आँसु खस्यो पत्तै पाईन धेरैधेरै शुभकामना सबै टिमलाई🎉🎉🎉
शिशिर दाइ काे कथा सिमरन बहिनी स्वर मा भिडियो एकदम राम्रो बनेको छ🇳🇵🇳🇵good luck ❤❤❤❤
एक पटक हेरेर धितमरेन फेरि फेरि हेरि रहु सुनिरहु झै लायो😢😊❤🥰🥰🥰🥰🥰🥰धेरै राम्रो छ👌👌👌
wow so nice n heart touching song.. Best wishes to all team ❣️❣️
Kati mitho geet ❤❤aawaj dubai janako mitho xa ❤
Dherai meetho ra man chhune geet milan bhai & simran bahini good job👏 shishir sir ko aviyanaye dherai ramro chha. Congratulations all team.❤
सारै राम्रो मार्मिक भिडियो रैछ मनै छुने🎉❤
Congratulations to whole team❤❤
मन सारै छोयो congregation both of you..♥️♥️❣️❣️simran sister ko vioce kattttiiiii mitho 🎉🎉
आहा उत्कृष्ट गित सिम्रन बैनिको बदाई छ तिम्रो गित सबै सुपर्हित छ ❤❤❤
आहा कति मीठो गित अनि सिम्रन नानू को आवाज झनै मिठो
गीत सुनेर भिडियो हेरे हाँस्न भन्दा धेरै रुन मन लाग्नेरहेछ।
चलचित्र कर्मिहाे शिशिर भाइ त्यहिकारणले।
12, 13 मिनेटकाे भिडियोमा
एउटा चलचित्र बनाईदिन्छ यार हैट😱
प्यारी बहिनी सिम्रनकाे मिठाे स्वर अनि शिसिरकाे अभिनय सुनमा सुगन्ध 👌
all the best all of you🎊🎉💐🌹❤️
धेरै राम्रो भिडियो अनि गीत ❤ Best Of Luck All Team 👍
रुवाउने भिडियो हुन्छ है जहिले जुन गीत मा पनि ,best wishes all time लाई
हजुरको गित नराम्रो हुनि कुरै भयन सम्पुर्ण टिमलाई सफलता को कामना!🎉
नमस्ते म सिम्रन परियर, शिशिर दाइ सङ्ग को सहकार्य मा तपाई हरु माझ नया कोशेली लिएर आएका छौ गीत लाई माया गर्दिनु होला। अनि सक्दो सेयर पनि गर्दिनुहोस है। ❣️❣️🙏
🎙️♥️🥰
Great team work.
Best wishes 💐
सारै राम्रो गीत मनै छोयो । एति धेरै माया गर्ने मुटु लाई बिर्सन कहाँ सकिन्छ र।
सुन्दर र धेरै को जीवन मा आइ परेको एक वियोगान्त कथा र आफ्नो छोरीले बाबू इच्छा त्यो पूरा गर्दा को क्षणमा मन चुडा यो गित र कथा राम्रो र गित स्वर सिम्रन बैनिको सुन्दर आवाज अझै राम्रो बधाई छ
अरु गित जस्तै अझै प्रगतिको कामना गर्दछु सिम्रन बैनी धेरै भन्दानी धेरै मीठो स्वर छ अझै यो भन्दानी मीठो स्वर बनाउने प्रयास राख्नु होला है ल शुभकामना छ शुदुरपषिम बाजुरा बाट।
नमस्कार म गायक मिलन परियार 🙏 आदरणीय प्यारो दादा शिशिर भन्डारी को शब्द संगित साथै अहिलेको चर्चित नव गायिका सिमरन परियार बहिनी संगै मेरो आवजमा सजिएको "तिमी जन्मेको मेरै लागि हो" मीठो गीतलाई सधै झै अत्याधिक माया गरिदिनु होला ❤️🙏 हजुर हरुको माया अनि साथ सपोर्टको ठुलो अपेक्षा राखेका छौ 🙏❤️ lots of love and thank you so much to all of you for yours love and support❤
Ekdamai mitho voice .... congrats❤❤❤
Ksm dai babbal lagyo hajur KO voice ❤
Big fan milan daju❤
❤अति राम्रो छ शिशिर भाइ❤।।godblessyou....❤ यो जोडी एकदम राम्रो छ।।❤
अरु गीत हरु जस्तै यो गीत लाई पनि अत्यधिक माया गर्दिनुहोस है। Thanks for your millions of love and support. ❤️❤️❤️
सिम्रनको स्वर अझै तिखारिँदै गाको छ ! अझ प्रगतिको कामना 😍
Very nice voice
@@Kkcreationnp ❤️❤️❤️❤️
Congratulations all teams 👏👏👏🎉
Congratulations 🎊 all team ❤❤
Hello नमस्कार नेपाली दाजु भाई तथा दिदी बहिनी हरु ❤ गीत ❤ मन पराउने जत्ति यता हाजिर हुम त❤❤
Congratulations 🎉🎉🎉❤all team dherai ramro song xa ❤❤
साँच्चिकै साह्रै मनछुने कथा साथै गित का शब्दहरू ❤❤❤❤
Wow Kati dammi. Moh tw herda herda aakha bata. Aashu chueyko thaha hi payna😭😭 mero lagi tw dherai ramro xa hjr ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️😭😭
सम्पुर्ण टिमलाई सफलता धेरैधेरै शुभकामना व्यक्त गर्द्छु 🙏🙏🙏
वाव सिम्रन को आवाज मा जादु छ
साङगितिक यात्राको शुभकामना नानु🎉🎉🎊🎊
धेरै राम्रो छ बधाई होल्ड टिम लाई
Congratulations all Tim lai saroi ramro geet 🎉🎉🎉🎉
आहा कति राम्रो गित मेरो त पुरानो दिन याद दिलायो नेपाली गित सङित लाई माया गरुम❤❤❤
नमस्कार म सिमरन परियार 🙏
आदरणीय शिशिर दाई को शब्द सङ्गित साथै आदरणीय मिलन परियार दाई को र मेरो आवाज मा रहेको( तिमी जन्मेको मेरै लागि हो )यो मिठो गित लाई धेरै भन्दा धेरै माया दिनुहुनेछ भन्ने आशा छ 🙏❤️
Big fan
simran lai aajhi saphltako suvkamna ❤miss u lost ❤dear big fan haii
Dherai ramro lagyo hami ta ruyo ni Babu congratulations Santosh rajbahak Babu and entire team❤❤❤❤❤
Sachi hai Didi hami rudai hereko hai😊😊
आहा गीत त यस्तो होस🤔👌यो गीतले million पुगेन भने नेपाली संगीतलाइ अन्याय हुनेछ।बधाइ छ सबैमा🎉❤️❤️❤️❤️
Congratulations to all team members 🎉 specially my dear little vadaini❤ Great work ❤❤
Aahai❤❤
सर्है राम्रो लाग्यो ।।।अगामी दिन हरु मा पनि अझै यस्तै गीत हरु सुन्न पाइयोस।। सिम्रन परियार बहिनि लाई उज्योल भविस्यको सुभकामना छ ।।
Best song❤Best wishes 😍💥
Suit voice... simran baini ... ani damdar abhinaya sishir bhandari sir ko geet ramro lagyo saphaltako subhakamana all team lai
हजुरहरु प्रति आभारी छु ।❤
याे गितलाई पनि धेरै माया दिनुस् है।
❤💚🥀
हजुरहरु 🧕अपार मायाले 🥀 अहिले सम्म यहाँ पुगेकी छु र नया प्रस्तुति ल्याउने मौका पाएकी छु र अझै हौसला माया ❤️ र प्रेरणा अनि न्यानाे 😍 साथकाे अपेक्षा लिएकी छु। ❤
Beautiful and soothing voice.
Best wishes Simran 💐
Nice song dami lageyo best of luck 💯🎉🎉🎉
Dami. Xa. La. Sabaii. Team. Laii. Congratulations..🎉
Wowow,,असाधै उत्कृष्ट गित,,बधाई छ सम्पुर्ण टिमलाई
Daily viewers of mine best brother sishir dai Which acting is most mind blowing ❤❤❤
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं संमान गरौँ ।🙏🙏❤️❤️🇳🇵🇳🇵
आहा कति मिठो गीत सम्पुर्ण टिमलाई सुभकामना छ
❤❤❤❤Bunuko sor mithoxa
Wow manai chasakka vayo aakhai rasayo Simran baini ko aawaj wowww shishir ko creation woww❤❤❤❤❤
धेरै राम्रो छ।गीत मनै भकानियर आउछ सुन्दा
धेरै मीठो गीत दाइ मन छोयो अझै राम्रो हुँदै जाउन❤❤❤
धेरै मार्मिक😢 अनि सबैले हेर्नै पर्ने 😢मलाई धेरै राम्रो लाग्यो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏शिशिर भण्डारी जि को सबै गीत मन पर्छ😢😢😢
कास सबै छोरीको भाग्य मा यस्तै बाबा भैदिए तर के गर्नु कसैको भएर पनि न भए झै हुनु पर्ने रैछ
कता कता मन छोयो धेरै राम्रोछ सबै लाइ सफल ताको सुभ कामना अनि माया सदै भरि रैरहने छ मबुटोल देखि हो
मन छुने भिडियाे सर हाेल टिमलाई सफलताकाे शुभकामना ।
Malai shishir bhandari ko conshepp ekdum man prxa yo geet pani dherai ramro rahexa wish you all the best❤
एकदम मन छुने शब्दहरू समेटीएको गीत निकै राम्रो लाग्यो शुभकामना
❤❤ हेर्दाहेर्दै आँखा रसाए । अति मनछुने मार्मिक । good luck
सिम्रन बुनु कति मीठो आवाज वाउ❤️❤️🙏🙏
आहा सिमर्न बैनी कति मिठो आबाज हो जति सुने त्येती नै सुनी रहु लाग्ने आबाज मा जादु छ बैनि😊😊😊
Aaha dami ramro geet and vedio❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉Congratulations Simran baini and Shishir sir ❤❤❤❤ you
All team lai congratulation ❤❤❤❤❤
Beautiful song and voice simran ❤ Milan good luck ❤🎉❤
❤❤❤
👌👌👌Ekdamai ramro xa
हेर्दाहेर्दै कति खेर अँखा भरी आँसु भएछ ।थाहा नै पाएन छु मैले त
Dami xa la sabai team lai congratulation
Dherai ramro lagyo ❤❤ safaltako suvkamana
अति नै उत्तम सिर्जना 😊
Nice song ❤heart touch❤❤❤
Wow❤️❤️ nice subraj vai pani
Damii xa hjur 👌👌👌
असाधै राम्रो लाग्यो...सिम्रन बहिनिको स्वरमा जादु छ।
Hjr ko jun geet video hereni story le aasu aaihalxa daa dherei ramro
Wow badhai x sampurna teamlai
Dherai dherai ramro song xo hoi ❤❤my best singer simran lovely voices 😍💕
🎉🎉🎉🎉 सफलताकाे शुभकामना 🎉🎉🎉
आहा सारै दामी गाना❤❤❤