Kasam Khanele Ruwai Dhardhari • Pramod Kharel • Shishir Bhandari, Samarika, Sanvee | New Nepali Song
HTML-код
- Опубликовано: 25 май 2023
- Sunil Kamal Presents:- Kasam Khanele Ruwai Dhardhari | New Nepali Song 2080/2023 | Pramod Kharel, Shishir Bhandari, Samarika Dhakal, Pharita Khadka, Sanvee Khatiwada, Sunil Kamal
----------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:- Pramod Kharel
♬ Lyrics:- Uttam Bichar
♬ Music:- Rimesh Kumar
♬ Music Arranger:- Biswa Adhikari
♬ Recordist:- Naresh Bbc
♬ Studio:- 3s Studio
♬ Group Vocal:- Rabindra Lamichhane, Subash Timalsina
♬ Aalap:- Bisham Acharya
♬ Mixing | Mastering:- Sajan Shah
♬ Audio | Video:-
Shishir Bhandari Official
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Direction:- Santosh Rajbahak
🎬 Story/Concept:- Shishir Bhandari
🎬 Cast:- Shishir Bhandari, Samarika Dhakal, Sunil Kamal, Sanvee Khatiwada, Pharita Khadka
🎥 Cinematographer:- Utsav Dahal ' Madarsa Films'
🎬 Visual Edit:- Prabin Bhatta
🎬 Background Score- Bisham Acharya
🎬 Make Up Artist:- Bimala Tamang
🎬 Post Production:- Bp Films
© Shishir Bhandari, 2023
---------------------------------------------
Stream & download my songs on:-
Spotify:- spoti.fi/44ybvEh
Apple Music:- apple.co/44C2SIL
Deezer:- bit.ly/427Tw62
Amazon Music:- amzn.to/3HI0SoL
Tidal:- bit.ly/3B1yavf
Soundcloud:- bit.ly/3LxKZSI
Social Links:-
RUclips:- tinyurl.com/ShishirBhandariYT
Facebook:- tinyurl.com/ShishirBhandariFB
गीत - कसम खानेले रुवाई धरधरी
✍️
कसम खानेले
छोडी जानेले ।
छोडी जानेले
कसम खानेले ।
कसम खानेले
रुवाई धरधरी
कसम खानेले ।
छोडी जानेले
रुवाई धरधरी ।
छोडी जानेले ।
कसम खानेले
रुवाई धरधरी ।
छोडी जानेले
रुवाई धरधरी ।
झूटा रैछन् कसम ती
झूटा रैछन् बाचा
देखावटी माया गरी
पार्दा रैछन् ढाँचा ।
कसम खानेले
छोडी जानेले ।
चोटै चोट पाएँ मैले
मिलेन त्यो साथ
यस्तै हुन्छ्न् जस्तो लाग्छ
निष्ठुरीको जात ।
कसम खानेले ।।
रुवाई धरधरी
छोडी जानेले -
रुवाई धरधरी ।
कसम खानेले
रुवाई धरधरी
छोडी जानेले
रुवाई धरधरी ।
-उत्तम विचार ।
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Shishir Bhandari. Embedding to a website is allowed.
#nayanayanewsnepal #shishirbhandari #newnepalisong #pramodkharelnewsong #kasamkhanele #ruwaidhardhari #newnepalisong2023 #samarikadhakal Развлечения
नमस्ते म शिशिर भण्डारी,
यो गीतलाई सबैले लाईक, कमेन्ट र शेयर गरिदिनुहोला है 😍🙏
चर्चित गायक प्रमोद खरेलको आवाज, रिमेश कुमार थापाको सँगीत, उत्तम भेटवालको शव्द रहेको यो गीतमा म सँगै समारिका ढकाल, फरिता खड्का, बाल कलाकार सान्वी खतिवडा, सुनिल कमल को अभिनय रहेको छ । मेरो कथा, पटकथा र सम्वाद रहेको गीतको भिडियोलाई सन्तोष राजवहाकले निर्देशन गरेका छन् भने उत्सव दाहालको छायाँकन रहेको छ । आशा छ, हजुरहरुलाई मनपर्छ
wawww hjr ko git ta jaile 1 st mai herxu maile 😍😍
❤❤❤❤❤
Wow असाध्यै मिठो संगीत त्यस्तै मन छुने कथा congratulations all🙏🙏
आशा छ सरको स-सक्त अभिनयले दर्शक श्रोताको मन आकर्षित गर्ने छ ।
♥️♥️♥️♥️♥️♥️♥️♥️
शिशिर भन्डारी प्रती सम्मान छ 🙏 नया कला भएर छाया मा परेका ब्यक्ति हरु अगाडि लिएए आउन ठूलो भुमिका खुल्नु भएको छ । सफलता को शुभकामना 🙏
गित अनि अभिनय धेरै राम्रो छ। सम्पुर्ण टिमलाई बधाई सँगै अझै धेरै प्रगतिको कामना ❤🥰🥰🥰🥰
शिशिर भण्डारी sir हजुर को यो सांगीतिक उजागर लाई कसरी धन्यवाद दिनु।तर हजुर को यो समाज का सबै मुद्दा हरु यसरी सांगीतिक सौगात स्वरूप प्रस्तुत गर्नु भएको मा सम्मान गर्न सक्नु पर्छ सबैले भन्ने विचार राख्दै सबैलाई यो भिडियो लाइक शेयर subscribe गर्न आग्रह गरे है
दिव्य❤
Sarai ramro sabda, sangit samyojan, swor ani vdo pani ustai man xune badhai x sampurna sarjakharu parati, bises dhanyebad rimesh bhai lai yeti mitho sangit nepali bazar ma lyaunu vayeko ma 🙏🎵❤️ jay geet jay sangeet🎵🙏❤️
कुनै कुनै गित आफ्नो जीवन मा मेल खाको जस्तो लाग्दो रैछ
आहा मनै छुने कथा झनै राम्रो गित बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤️🙏
Herda herdai gitko vave ma duvera sakiaako pattai vaana part 2 pani lyanu paryo aba
मन छुने गीत सबैजनाले माया गरिदिनु होला।
Trending No.1 मा जाओस....
Sarai marmik geet Naya srastako aagaman ma nikai ramro x
Shishir Bhandari dai ko videos haru jati heryo teti ajai herna mann lagxa dherai ramro acting xa hajur ko dai.....
❤❤🔥🔥
Aaha daju❤
Congratulations all team ati rmro xa ❤🎉
Babalxa
Sarai ramro xa git safalta ko suvakamana
तो थोरै सिन देखे मैले येस्तेइ सिन प्रकास सपूतको गित मा भैदेको भय सबेइ महिला संघ नेइ लाग्थ्यो बिरोधमा तर गित राम्रो छ सुभकामना दाजु लाइ
Best wishes team
continue aauchha ki yo aaune ho bhne chhito plz plz
मेरो जिबन मा पनि यस्तै घटना घटेको छ
❤❤❤❤आहा उत्कृष्ट गित
amazing video maker ✊♥️🇳🇵
Congratulations da❤❤❤
Sarahi ramro
Nice concept kunai film ko Katha jasto: story lagyo best wishes sishir sir ❤️❤️🎆🎆🥀🥀👍
Aaha ❤❤❤
❤❤❤❤
सिशिर सरको अहिले सम्मको सबैभन्दा उत्कृष्ट रचना
सफलता को शुभकामना 🙏
धेरै राम्रो गित भिडियो बनेको छ! सफलताको शुभकामना ❣️❣️❣️🤗
नेपाल को एक उत्कृष्ट सर्जक को रुप मा चिनेका शिशिर भान्डारी को सिर्जना एक दम राम्रो लाग्यो सबै ले हेर्दिनु होला धन्यवाद //
सारै मन छुने गीत 🙏🙏
धन्यवाद म्याम हजुर ।
राम्रो
Wow❤❤
Suvkamana xa
❤❤❤
Best of luck🎉
उत्तम भेटवाल सर ।
गीत सुनेँ । साह्रै मार्मिक ।
गीत एल्बममा खुट्किलो टेक्नुभएकोमा हार्दिक बधाई ।
हार्दिक धन्यवाद सर । आभारी छु ।
❤❤❤❤❤
मन छोयो😊
धेरै राम्रो छ।
❤❤❤❤❤❤
Wow
गजवछ शिशि बाबु❤❤❤❤❤फिलम
Dherai ramro lageyo
कसम खानेले रुवाइ धर्धरी आहा❤❤
Man xune git xa xori lage pxi k hnxa hola
सिसिर दाईं को गित जस्तो अभिनय पनि मन पर्छ
धेरै राम्रो लाग्यो ।
Dami song❤❤😢
beautiful ❤
❤💚💛💙
चोटै चोट पाएँ मैले
मिलेन त्यो साथ
यस्तै हुन्छ्न् जस्तो लाग्छ
निष्ठुरीको जात ।............................... उत्तम बिचारको उत्कृस्ट रचना मन छुने कथा बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।
My Pleasure to serve.......Thank you very much. keep loving nepali music.....
Pradeshi jana nahi mujhe xodeke ustai aabhinaya & song ni testai lago sir malai tw and so nice voice meugi
एकदमै राम्रो बनेको रहेछ गित सफलताको शुभकामना शिशिर दादा लगायत hole team लाई। ❣️❣️❣️🤗
Congratulations all unite 👏👏❤❤❤
Pramod kheral ko voice ❤❤❤❤❤ wow
Congratulations dai🎉🎉❤
Congratulations to the entire team 👏 ❤️
उत्तम दाजुकाेे मनछुने शब्द, प्रमाेद दाजुकाे स्वर ,अल टीमलाई सफलताकाे शुभकामना 🙏🙏❤️
हार्दिक धन्यवाद सहयात्री सन्ध्या बुनु ।
Samrika didi my favorite
Aasu jhareko thaha nai pain😢😢
samarika dhakal ❤ outstanding performance of this video 😮
शब्द त खास लागेन तर सङ्गीत स्वर र अभिनय राम्रो लाग्यो।।❤❤
धन्यवाद सर । शब्द सरल छन् ।
अति मन छोयो यो गित को भिदियो राम्रो छ।सफलता को कामना
धेरै राम्रो बनेको गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना भन्न चाहाँन्छु❤️🙏
Nice
मन छुने गित
Thabk you sir -keep loving nepali Music.....
नमस्ते🙏सबैलाई अनि शुभकामना सम्पुर्ण टीमलाई म मोडल वर्षा इटानीलाई 👍️ धेरै धेरै माया गरि दिनु होला धन्यवाद !! ❤️
kati khera aauxa vako thiyo ❤❤❤
Babal ❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Congratulations 🎉😊
❤🙏🙏❤️💖Gajab
Congratulations🎉🎉🎉
राम्रो छ,शिशिर वावू!
तेति राम्रो कला भएको प्रमोद खरेल ले यो गित कसरी गाको तरकारी मा नुन नपुगे झैं
Very nice Very nice
Starting को seen चाहिँ कतै बाट कपि जस्तो लाग्यो
Good luck
Nice 👍
❤❤❤😢😢heart touching song 😮😮😢😢
गित मिठो छ "सुभकामना "
Pramod kharel
very nice song and video 👍️👍️👌👌
Wow ❤
Mero vai le ramro geet gauxa uslai hjr ko geet gaunu dinuna sir
नमस्कार म यश गितको संगीतकार रिमेश कुमार थापा हजुरहरुलाइ कस्तो लग्छ हेरेर सुनेर प्रतिक्रिया दिनु होला
Dami xa song dami❤❤
@@chitrasingh7120ww 1:48
Really love it ❤ congratulations to all
Waiting ❤❤❤
I love you Pramod da
you are best my heart
samarika💜💜💜
Part 2
Verry nic songs❤🙏🙏🙏🙏
forever best pyaro dada💝❤️best wishes dada💝❤️
नमस्कार म यस् गीतको गीतकारको तर्फबाट ।
नेपाली सुगम गीत सङ्गीतको डयरीमा अर्को एउटा पाना लिएर आएका छौंँ आशा छ यहाँँहरूको माया साथ र सद्भाव सदा झैँ मिल्ने छ । जय नेपाली गीत सङ्गीत ।
Promod kharel wow voice ❤❤❤❤
Very very nice music video ❤️❤️💖💖👌👌🎵
😭😭😭❤❤❤🙏
ठिक ठिकै लाग्यो सर।।कथा राम्रो छ तर पहिलाको जस्तो फोटो फिरिम मा जस्तो चाहिँ उत्किर्स्ट लागेन मलाई त।सबै टिम्लाई बधाई।।
Nice song ❤❤❤❤❤❤❤