Simran Pariyar | Uslai Pauna 2 | Female Version | Sunil BC | New Nepali Song 2023

Поделиться
HTML-код
  • Опубликовано: 2 фев 2025

Комментарии • 15 тыс.

  • @SunilBC
    @SunilBC  Год назад +4651

    सिम्रन बहीनि को आवाज़ मा उस्लाई पाउन २ रिलीज भयको छ सबैले माया दिनुहोला 9857835303🙏❤️‍🔥

    • @NDR_VIDEO
      @NDR_VIDEO Год назад +56

      Best of luck xa dee💝👑

    • @piramrana5148
      @piramrana5148 Год назад +25

      Good luck. Damii ❤️❤️❤️❤️sis💯💯💯💯💯💯💯💯

    • @khemrajbk123
      @khemrajbk123 Год назад +14

      Thank you you brother for the supported him 🍀 s❤❤❤

    • @angatbohora551
      @angatbohora551 Год назад +13

      Dhanneyabat dai nanu lai yauta pratiba dekhauna sahayog gareko ma❤🙏🤗❣️

    • @Ajaypariyar65
      @Ajaypariyar65 Год назад +51

      Thank you Daju 🙏😘😘

  • @BikkyChhetri-j5b
    @BikkyChhetri-j5b Год назад +322

    रचना र सिम्रन ले अब देश खानी भए
    लुकेको पर्तिभालाइ प्रस्फुटन गरिदिन सहयोग गर्ने भोजराज दाइलाइ धेरै धेरै धन्यवाद ।।सफलताको शुभकामना सिम्रन बैनि❤

  • @netrabasnet8794
    @netrabasnet8794 Год назад +112

    निकै उत्कृष्ट स्वर सिम्रन बैनि!!!! उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु, धेरै धेरै नेपाली जनताको सहयोग हुनु पर्छ है यो बैनि को लागि!!!!

  • @prakashmgr103
    @prakashmgr103 Год назад +57

    सबै भन्दा पहिला भोज राज दादा लाई धेरै धेरै धन्यवाद 🙏
    एउटा गाउँमा यति राम्रो स्वर को धनि प्रतिभा लुकेर बसेको
    सन्सार भरी चिनाई दिनु भयो❤ सिम्रन बैनि लाई अझै आगामि दिनहरुको धेरै धेरै शुभकामना ❤

  • @sushiladhikari2731
    @sushiladhikari2731 Год назад +143

    जादुमय स्वरकी धनि, पहिलो प्रयास नै यति बुलन्द... हार्दिक बधाई अनि उज्वल भबिष्यको शुभकामना सिम्रन बैनी 🌺

  • @prabinmagar555
    @prabinmagar555 Год назад +485

    बिशेष गरि भोजराज थापा सर लाई धेरै धेरै धन्यवाद !
    यति मिठो स्वोर गुम्न नदेको मा❤

  • @ArjunBhatta100
    @ArjunBhatta100 Год назад +21

    नेपाली संगीत क्षेत्रमा एक। स्वर कि धनी सिम्रन परियारलाई धेरै धेरै बधाई छ ❤😊

  • @binaykumar5364
    @binaykumar5364 Год назад +101

    जे होस आवाजमा चै दम छ!! स्वरको धनी सिम्रन परियार बहिनिलाई हृदयभरिको धन्यवाद ❤️❤️❤️

  • @lamtarimekh5692
    @lamtarimekh5692 Год назад +375

    नेपाली साङ्गिती क्षेत्रमा अर्कि एक बहुप्रतिभाकी धनी सिम्रन परियारको उदय। स्थापित कलाकारलाई टक्कर दिने स्वर आहा!!😍😍👍️👍️

  • @bijaykc1925
    @bijaykc1925 Год назад +137

    धन्यवाद भोजराज दाइ अनि सिम्रन बैनी अहिलेको generation मा टक्कर दिने आवाज एक्दमै राम्रो छ अगाडी बढ्नु सुभकामना छ ।❤️🤗♥️🙏

  • @bbssijapati466
    @bbssijapati466 Год назад +17

    बहिनी को आवाज मा जादु छ wow ❤❤❤❤ धेरै राम्रो गित ❤❤

  • @purusgauravmanandhar9971
    @purusgauravmanandhar9971 Год назад +245

    सार्है मिठो स्वर छ । बहिनी को भविष्य ऊज्ज्वल छ । साथ दिनु हुने भोजराजजी, सुनिल जी तथा सबै सहयोगी हरुलाई धेरै धेरै धन्यवाद छ ।

    • @aavashupreti2217officially
      @aavashupreti2217officially Год назад +2

      Bahini Lai Support garne sabai Jana Lai dherai dherai dhanyebad And Speciall Bhojraj sir hats up

    • @tekendarchhetri5483
      @tekendarchhetri5483 Год назад

      सार्है मिठो स्वर बहिनी को भविष्य उज्ज्वल शुभकामना ❤

  • @aaryaarya7209
    @aaryaarya7209 Год назад +91

    दबेर बसेको आवाज सबैको सामु ल्याउने भोजराज सर लाई हार्दिक नमन अनि नानू को संगीत क्षेत्र मा सफल्ताको सुभकामना

  • @lokrajuprety9436
    @lokrajuprety9436 Год назад +135

    घर भित्र लुकेको आवाजलाइ यहाँ सम्म पुर्याइदिने दाजु भोजराजलाइ विशेष विशेष धन्यबाद🎉🎉🎉🎉🎉🎉

  • @pantogr9728
    @pantogr9728 Год назад +8

    सुमधुर मनमोहक स्वर की धनी सिम्रन परियार लाई उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना!!!

  • @dhanlaldrxettri7356
    @dhanlaldrxettri7356 Год назад +2274

    नेपाली साङ्गितिक क्षेत्रमा स्थापित गायिका लाई ट्क्कर दिने आवाज कि धनी बहिनी सिम्रन लाई धेरै धेरै शुभकामना !!!!

    • @puspatimalsina2537
      @puspatimalsina2537 Год назад

      ruclips.net/video/GH4nJq7LXG0/видео.html

    • @keshavbohara7142
      @keshavbohara7142 Год назад +11

      Best of luck bahini

    • @narayanbabu3036
      @narayanbabu3036 Год назад +9

      Haadik 🎉🎉 badhaii bahini simran lai

    • @urvishbhardwaj8231
      @urvishbhardwaj8231 Год назад +6

      Katee derai derai ramro git yekdam peyor aabaj timro baini timro sanskar or aabajale dil chhoyo God bless you man chhoyo dharai khhusi lagyo ❤😊😮

    • @dipakrawat518
      @dipakrawat518 Год назад +4

      Wow sis

  • @kamalpandey359
    @kamalpandey359 Год назад +77

    Omg एति राम्रो श्वर त सुरुमा कुनै कलाकारको साएदै थिएन । भबिस्यमा एक इतिहास रच्ने अवाजलाइ नमन ❤

  • @Keshabbudhathoki5574
    @Keshabbudhathoki5574 Год назад +175

    स्वर कि धनी सिम्रन बहिनिलाई आगामी दिनहरुमा सफल्ताको शुभकामना 👌❤️

  • @khagendrachemjong8079
    @khagendrachemjong8079 Год назад +9

    स्वर पनि अति मिठो छ नेपाली सांगीतिक क्षेत्रमा उदाएकी नवगायिका simran बहिनीलाई सफताको धेरै धेरै शुभकामना !!🙏

  • @sagarmagar6540
    @sagarmagar6540 Год назад +146

    सिम्रन बहिनी को स्वर साँच्चिकै क्लियर जादुमय छ। यति राम्रो गाउँमा लुकेर बसेको प्रतिभालाई यहाँ सम्म ल्याउन सहयोग पुर्याउने सर्वप्रथम आदर्णिय भोजराज दाजु लाई हृदय देखि ममन् छ।।💚💚

    • @tikaramthapa1411
      @tikaramthapa1411 Год назад +1

      धेरै उत्कृष्ट स्वर वाह वाह। भविष्य उव्ज्ल होस

  • @binodbk7537
    @binodbk7537 Год назад +261

    अन्तिम तिर अझै मिठो सुनियो । तिम्रो सफलता दिगो बनोस् ,भगवान ले दिएको यो कलालाई सम्मान र तिमी संगै जोडिएको बुवा आमा को सपना सधैं सम्हालेर राख्नु ❤🎉

  • @aavv2777
    @aavv2777 Год назад +6

    सारै मिठाे अावाज नानू तिम्रो याे प्रगति देखेर ज्यादै खुशि लाग्याे तिम्राे गायन कलाले छाेटाे समयमै सगरमाथाकाे शिखर छुनु शुभकामना नानु🎉🎉🎉❤❤❤

  • @Ghanshyam_Dangi
    @Ghanshyam_Dangi Год назад +262

    भोजराज शर हजुरलाइ उच्च सम्मान छ यो बहिनिको उज्ज्वल भबिष्यको गाथा कोरिदियकोमा❤

    • @gopalrana5435
      @gopalrana5435 Год назад

      Jmmम्म्म्न्न्न्न्न

    • @khadgaprasai2850
      @khadgaprasai2850 Год назад

      सहि भन्नु भयो।

    • @tilakc7507
      @tilakc7507 Год назад

      ❤❤❤❤

    • @krishnakarki2389
      @krishnakarki2389 Год назад

      भोजराज वास्तविक खोज पत्रकार सावित हुनुभएको छ।

  • @lilathapa7889
    @lilathapa7889 Год назад +80

    यति मीठो स्वरको बयान गर्न कुनै शब्द नै भेटिन मैले हार्दिक हार्दिक बधाई छ नानुलाइ❤

  • @Priyamagar-c2i
    @Priyamagar-c2i Год назад +54

    Simran bunu काे Voice कति मिठाे हाे यति राम्राे कला स्वर भएकाे मान्छेलाई दर्शक सामु ल्याउनु हुने सम्पुर्णमा धन्यबाद 🎉🎉

  • @dhanlama2413
    @dhanlama2413 Год назад +14

    Wow! What a Lyric with a beautiful voice of lovely Simran. Well done 👍!❤❤❤

  • @mithungurung5852
    @mithungurung5852 Год назад +49

    भोजराज सरलाई धेरै भन्दा धेरै धन्देवाद यति राम्रो प्रतिभालाई मिडियामा ल्याइदिनु भएकोमा (मेरो बेस्ट रचना रिमाल)अबको पालो सिम्रानको ❤❤❤ good luck

  • @chandratamang7606
    @chandratamang7606 Год назад +125

    नेपाली पुरानो गायिकाहरुलाई टक्कर दिन सक्ने एक मात्र voice सिम्रान बहिनीलाई धेरैधेरै शुभकामना 🎤🎤🎤🎸🎸

  • @bijetachamlingrai129
    @bijetachamlingrai129 Год назад +61

    कति मीठो स्वर मनै छुने सिम्रन बहिनिलाई हार्हिक बधाई तथा सफलताको शुभकमाना ❤🎉

  • @belkumarisunar690
    @belkumarisunar690 Год назад +6

    आहा यस्तो आवाज लाई भनिन्छ सरस्वती माताको वरदान बधाई छ नानी सिम रन लाई अझै प्रगतिको कामना 🎉🎉🎉❤❤❤❤❤

  • @Joshi_Rajesh12
    @Joshi_Rajesh12 Год назад +115

    यसरि नै समाज मा रहेका स्वरका धनि व्यक्तिलाई कलकारिताकाे क्षेत्रमा आधुनिकता दिएर अगाडि बढाउ र मिठाे स्वर बधाई सम्पूर्ण टिमलाई 🙏🙏

  • @Adkshortvlogs987
    @Adkshortvlogs987 Год назад +39

    अति उत्कृष्ट स्वर बैनीको ,लुकेको !प्रतिभालाई सबैको सानु प्रस्तुत गर्नुहुने सिङ्गो टीमलाई हार्दिक शुभकामना !!!

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 Год назад +64

    सिम्रन बुनु को स्वर मा जादु छ। यसरी नै अगाडि बढेको खण्ड मा नेपाली सङ्गीत लाई धेरै पर लैजान सक्नु हुन्छ।धन्यवाद गितकार,सङ्गितकार,गायिका,मिडिया र सम्पुर्ण श्रोता बर्ग हरुलाइ।

  • @iamkasy
    @iamkasy Год назад +1

    धेरै खुसी लाग्छ नेपाली हरुको लुकेका कलहरू बाहिर प्रस्तु भएको देख्दा।। यस्ता कति कला प्रस्तुति हरु ।। छन् होला। यसरी बाहिर ल्याउन नसकेका।

  • @Yomantameronepaliho25525
    @Yomantameronepaliho25525 Год назад +46

    आहा कति मीठो स्वर नानू हजुर को
    आउने दिन हरुमा अझैपनि यस्तो मीठो गितहरु सुनी राखन पाउ अग्रीम शुभकामना नानु🎉🎉🎉🎉🎉

  • @lalkazipun
    @lalkazipun Год назад +132

    नेपालि गाएन क्षेत्र मा उदाउदो स्वर कि धनि शिम्रन बैनि लाइ सफल्ता को सुभकामना 🎉❤

  • @upasanaproduction
    @upasanaproduction Год назад +21

    What a sweet voice.....First impression is the last impression ....A very great entry in the Nepalese music .She has very bright future in singing....keep it up..❤❤

  • @dhandevbhattrai8829
    @dhandevbhattrai8829 Год назад +59

    यस्ताे राम्रो कलालाई स्थान दिनु हुने अग्रजलाई हृदयदेखि नमन
    जादुमय स्वरकि धनि सिम्रन बहिनिलाई बधाई अनि शुभकामना 🎉

    • @peshalchetri6306
      @peshalchetri6306 Год назад

      बहिनिको उज्ज्वल भबिस्यको कामना सहित सफलताको सुभकामना

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 Год назад +50

    अब नेपाल हल्लाउछ नानिको आवाजले।अहिलेसम्म का गायिकाहरु मध्य सबैभन्दा मिठो आवाज लाग्यो मलाई।नानि एक नम्बर गायिका बनेको हेर्ने मन छ!❤❤

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 Год назад +59

    यो बहिनीले एकदिन देश खान्छ निकै मीठो आवाजकी धनी मेरो जिल्लावासी प्यारी सिम्रन बहिनीलाई सफलताको अग्रिम शुभकामना👏❤️👏❤️

  • @tigerpop5786
    @tigerpop5786 Год назад +4

    खोक्रो स्टार्डम देखि टाढा अनि सस्तो लोकप्रियता देखि पर गुन्जिरहेको एउटा सुमधुर आवाज जसले मन मस्तिष्कलाई मात्रै हैन भित्री आत्मालाई पनि तृप्त बनाउने गर्दछन नेपालि संगितहरुप्रति सलाम छ्🙏

  • @MamataThapa-c3x
    @MamataThapa-c3x Год назад +57

    मिठाे स्वर नानी सधै यसरी अगाडि बढ्दै जानू आगामी दिनको लागि सफलतकाे शुभकामना ❤️❤️❤️

    • @kwtkwt4659
      @kwtkwt4659 Год назад

      मीठो स्वोर सिम्रन बहिनी को शुभकामना

  • @anamolsinjali
    @anamolsinjali Год назад +163

    सांगीतिक छेत्रको खानी हाम्रो बागलुङमा एक बहुप्रतिभाको जन्म भएको छ !बहिनिको सांगीतिक यात्रा सफल रहोस!सपोर्त गर्नुहुने सम्पुर्ण मिदियालाइ धन्यवाद 🎉

  • @shyamchandrabhujel
    @shyamchandrabhujel Год назад +80

    जादुमय स्वरकि धनी सिम्रन बैनी लाई धेरै धेरै बधाई तथा शुभकामना❤❤❤

  • @KalpanaBhujel-j5z
    @KalpanaBhujel-j5z 8 месяцев назад +1

    नेपाली लोक गितमा अति मनपर्ने आबाज मलाई गाइका सिम्रन परियारलाई धेरै धनेबाद🎉🎉🎉🎉🎉❤❤❤

  • @keshavsaud5946
    @keshavsaud5946 Год назад +74

    नेपालि साङितिक क्षेत्रमा उदाउदो स्वर कि धनि शिम्रन बैनि लाइ सफल्ता को सुभकामना | नयाँ गायिकाकाे अागमन, उज्वल भविश्यकाे शुभकामना नानीलाई ।

  • @dineshbhujel9945
    @dineshbhujel9945 Год назад +175

    बहिनिको प्रतिभालाइ यहाँ सम्म ल्याउन पहल गर्नुहुने सबैलाइ धेरै धेरै धन्यवाद । नेपाली कला क्षेत्रमा मन छुने भ्वाइस सिम्रन बहिनिलाइ सफलताको करोडौं शुभकामना 🎉🎉🎉🎉

  • @hamroramailotv5164
    @hamroramailotv5164 Год назад +45

    आहा कति मिठो स्वर बैनी सिम्रन अग्रिम शुभकामना छ है सम्पूर्ण लाई यो सुनौलो अबसर दिनु हुने सबै धन्यवाद छ 💞💞🙏🙏

  • @yambahadurrawal1470
    @yambahadurrawal1470 11 месяцев назад +1

    नेपाली सांगीतिक छेत्र का उत्कृष्ट कलाकार लाई टक्कर दिने आवाज भयकी स्वर की धनी simran pariyar लाई great salute छ 🥰❤🌎

  • @bhimmagar2601
    @bhimmagar2601 Год назад +45

    यति सुमधुर स्वरको धनि सिम्रन परियार लाई हार्दिक सुभकामना ❣️

  • @nkcvlognepal
    @nkcvlognepal Год назад +67

    सबैले माया गर्दिनु होला स्वरको धनी सिम्रन बहिनीको यो उडाउदै गरेको प्रतिभालाई❤️Congratulation 🎉❤️

  • @Na21Yan
    @Na21Yan Год назад +81

    Sunil BC is a greatest composer I have seen ever and his singers also already hited....... साच्ची जस्तो कम्पोजर उस्तै गायक गायिका अनि हित न भएर के हुन्छ त😊 much love to all entire team ❤❤

  • @N.pTamang-kf1hx
    @N.pTamang-kf1hx Год назад +4

    समिक्षा अधिकारी स्तरको स्वर र कला रहेछ बहिनिलाइ धेरै धेरै माया अनि सुभकामना 🧡💜🧡💛💚❤️💕💕🧡🙏🙏🙏🙏🙏🙏

  • @gbgurung1482
    @gbgurung1482 Год назад +74

    नव गायिका सिम्रन नानू को उत्कृष्ट आवाजलाई मुटु भित्र देखि नै सम्मान छ ❤❤

  • @navinbohara811
    @navinbohara811 Год назад +61

    नेपाली सङ्गीत क्षेत्रमा उदाएकोनया तारा ! कार्य सफलता को सुभकामना Simaran बहिनी 🎉🎉🎉

  • @WorldNatural123
    @WorldNatural123 Год назад +49

    विशेष गरी भोजराज थापा लाई धन्यवाद बहिनी लाई यहाँ सम्म लिएर उसको जीवनको एउटा सपना पूरा भएको छ । आउने दिनहरुमा पनि यसरी नै अगाडि बढेको देख्न पाइयोस् बहिनी लाई शुभकामन ❤

  • @Simran.Pariyar
    @Simran.Pariyar Год назад +13

    सबैले याे साङ्गितिक प्रस्तुतिलाई पनि माया गरिदिनु हाेला है ।❤
    हजुरहरु 🧕अपार मायाले 🥀 अहिले सम्म यहाँ पुगेकी छु र नया प्रस्तुति ल्याउने मौका पाएकी छु र अझै हौसला माया ❤️ र प्रेरणा अनि न्यानाे 😍 साथकाे अपेक्षा लिएकी छु। ❤
    यस्तै माया र आशिर्वाद दिई राख्नुस् है ❣️✅।

    • @gamingrazu924
      @gamingrazu924 Год назад

      Huss❤

    • @Gaurav_Kumar_6069
      @Gaurav_Kumar_6069 Год назад

      Congratulations🎉🥳👏 sister

    • @Prayash1993
      @Prayash1993 Год назад

      अतिनै मिठो स्वर ओरिजिनल सफलता को लागि धेरै धेरै शुभकमना ❤❤❤❤❤ गुजबोम😊😊😊

  • @BudhaGurung-yu1lv
    @BudhaGurung-yu1lv Год назад +34

    आवाजले मननै छुयो बहिनीलाई धेरै धेरै शुभकामना व्यक्त गर्दै यो आवाजलाई विश्व भरि चिनाउनु सहयोग गर्ने भोजराज sir लाई धेरै धेरै धन्यबाद

  • @baburajamalla9656
    @baburajamalla9656 Год назад +83

    नेपालको दुर दराज कुनाकुप्चामा लुकेर बसेका प्रतिभाहरुलाई सार्वजनिक गर्न सफल समस्त ब्यक्तित्व प्रती हार्दिक नमन!!!!

  • @SambarTamang-jm4fz
    @SambarTamang-jm4fz Год назад +23

    एति मिठाे आवाजलाई दर्सक सामु ल्याउने भाेजराज सरलाई धन्यवाद 🙏🙏🙏
    सिम्रन् बैनिलाई शुभकामना💐💐💐

  • @sobikagiri9876
    @sobikagiri9876 Год назад +1

    धेरै धेरै राम्रो छ ❤❤❤❤❤❤😮😮😮😮😮😮

    • @Khagendrakhanal123
      @Khagendrakhanal123 Год назад +2

      नमस्कार सम्पूर्णमा🙏❣️ म सिमरन परियार ❤️ हजुर हरूको माया प्रती आभारी छु। यो छोटो समयमा पनि यति धेरै माया, साथ, सपोर्ट दिनु भयो ❤️यसरी नै निरन्तर माया र हौसला दिइरहनु हुनेछ भन्ने आशा छ 🙏💖💝

  • @bishnustha173
    @bishnustha173 Год назад +68

    पहाडको एउटा कुनामा यति राम्रो प्राकृतिक स्वर लुकेको अावाज बाहिर ल्याउन सहयोग गर्ने, र सिम्रन बहिनी लाइ धेरै धेरै शुभ-कामना 💐💐💐💐

  • @lalitshakya3506
    @lalitshakya3506 Год назад +58

    नेपाली संगितको क्षे‌त्रमा अर्को एउटा ताराको पहिचान । मिडिया लगायतका सम्पूर्ण टिमलाई बधाई 🎉

  • @laxmishah1858
    @laxmishah1858 Год назад +23

    भोजराज दाई great work 🎉🎉🎉🙏👏👏👏👏👏नानीलाई गाउँको सुनसान बस्तिदेखि संगीत मय संसार को बाटो देखाउने अग्रज व्यक्तित्व तपाईं लाई सलाम

  • @Keshapranamagar
    @Keshapranamagar Год назад +2

    सर्ब प्रथम हाम्रो भोजराज दाइ लाई धेरै धेरै सुभकामना एति मीठो गित गाउने सिमरन परियार लाइ काठमाडौ ल्याएर स्टुडियो मा गित गाउन सफल गर्नु भयो र सबै को मन मुटुम जितेर सफल बस्न सफल भएकोमा धेरै धेरै शुभकामना

  • @rewatsundas
    @rewatsundas Год назад +21

    यति सुमधुर स्वरको धनी बहिनी सिम्रन परियार लाई हार्दिक बधाइ तथा सुभकामना!आगामी दिनहरु संगीतमय बनोस !!💃💃💃💃

  • @harkasunar7648
    @harkasunar7648 Год назад +30

    नेपाली साङ्गितिक क्षेत्रमा नयाँ नक्षेत्रको प्रवेश भएको छ।आफ्नो छुटै प्रतिभा र पहिचानको साथमा उदाउनु भएकि बहिनी सिम्रन लाई सफल साङ्गितिक यात्राको लागि शुभकामना।

  • @minbahadurb.k4040
    @minbahadurb.k4040 Год назад +40

    🌹 नेपाली सांगेतिक क्षेत्रमा पाल्नु भएकोमा लाखौंलाख शुभकामना साथसाथै विशेष धन्यवाद भाेजराज सरलाई पनि 🌹

  • @champatamang35
    @champatamang35 Год назад +1

    Wow!!😮😮 dherai nai ramro xa ekdamai mitho voice xa❤❤ one my favourite ❤❤😮 ajhai pragati hudai jaun, safaltako suvkamana ❤🎉🎉

  • @bimalab.k.5017
    @bimalab.k.5017 Год назад +16

    सबभन्दा सुरुमा भोजराज सरलाइ धेरै धेरै धन्यवाद सर! बैनिलाइ एहा सम्मा ल्याउनुमा सरको हात छ! अनि बैनिको यो सुमधुर सोर को आवाज अजै फैलिदै जायोस बैनी तिमिलाइ अनगिन्ती सुभकामना छ! नानि🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @rohansunar9143
    @rohansunar9143 Год назад +36

    लुकेको प्रतिभालाई सबैको सामु ल्याईपुर्याउने सबैलाई धेरै धन्यवाद छ सिम्रन बैनिलाई पनि धेरै धेरै बधाई❤️

  • @Deep_ikashrestha02
    @Deep_ikashrestha02 Год назад +51

    कस्तो वजनदार स्वर !!! ❤ अझै प्रगति गर्दै जानु बहिनी! 😊☘️❣️

  • @krishnasapkota9363
    @krishnasapkota9363 Год назад +16

    proud to be baglunge
    Wish you all the best bunu ❤

    • @Khagendrakhanal123
      @Khagendrakhanal123 Год назад +1

      नमस्कार सम्पूर्णमा🙏❣️ म सिमरन परियार ❤️ हजुर हरूको माया प्रती आभारी छु। यो छोटो समयमा पनि यति धेरै माया, साथ, सपोर्ट दिनु भयो ❤️यसरी नै निरन्तर माया र हौसला दिइरहनु हुनेछ भन्ने आशा छ 💖🙏

    • @krishnashrestha4473
      @krishnashrestha4473 Год назад

      I'm from baglung also

  • @RamBohara-ns2vv
    @RamBohara-ns2vv Год назад +25

    आहा :सुमधुर स्वर सोरकी धनी बहीनी सिम्रन परीयार लाई ❤️ हार्दिक बधाई तथा सफलताको शुभकामना 💐

  • @ashokpakhrin4088
    @ashokpakhrin4088 Год назад +32

    निकै मिठो स्वर रहेको छ बहिनी को सफलता को शुभ कामना सम्पूर्ण टीम लाई 🎉❤😊

  • @wagleraghu1993
    @wagleraghu1993 Год назад +42

    नेपालमा राष्ट्रिय स्तरका कलाकारलाई जन्मदिने बाग्लुङ जिल्ला र कलाकारितामा लाग्न नपाऊदै भाईरल भयकी बैनी सिम्रन परिवारला धेरै धेरै बधाई ।।।

  • @bandbchitwan9005
    @bandbchitwan9005 Год назад

    एकदमै राम्रो अति उत्कृष्ट छ ।
    सुभ दिन❤🙏फेरि फेरि पनि यस्तै यस्तै नयाँ नयाँ राम्रो गीत हेर्न पाइयोस्❤🙏

  • @skgamingnepal7535
    @skgamingnepal7535 Год назад +18

    विशेष गरि त भोजराज दाइ लाई धेरै धेरै धन्यवाद !
    यति मिठो स्वोर स्वोर कि धनी नानी लाई हराउन न दिएको मा❤️
    सबै मा मिथो माया ❤️

  • @devenbohara2073
    @devenbohara2073 Год назад +47

    जादुमय स्वर की धनी बैनी सिम्रमलाई प्रगति काे शुभकामन ❤🎉

  • @neiltamang6219
    @neiltamang6219 Год назад +27

    नेपाली सांगीतिक क्षेत्रमा एउटा एकदमै आशा र भरोसा लिएर उदाउदै गरेकी प्रखर मीठासपुर्ण स्वरका धनी सिम्रन परियारलाई धेरै धेरै बधाई तथा शुभकामना।💐

  • @rajeshmijar2427
    @rajeshmijar2427 Год назад

    कति धेरै राम्राे स्वार
    स्वारकी धनी सिम्रन बहिनी आगामी दिनमा पनि अझै राम्रो गर्दै जानु सफलता को अन्गिती शुभकामना व्यक्त गर्दछु 🎉🎉🎉🎉❤❤❤

  • @maheshsapkota4989
    @maheshsapkota4989 Год назад +35

    मिठो स्वरकी धनी सिम्रन वैनी लाई हार्दिक बधाई तथा नेपाली सङ्गीतिक आकाशमा चम्कीलो तारा बनेर चम्कीरहनु शुभकामना, दुर दराजमा लुकेको प्रतीभालाई मुर्तरुप दिनको लागी सहयोग गर्ने भोजराज थापा प्रती हार्दिक आभार।🙏🏻

  • @bipanachamling834
    @bipanachamling834 Год назад +18

    भाेजराज दाइ लाई धेरै धेरै धन्यवाद यति राम्री स्वरकी धनी सिम्रन जी लाई यहाँ सम्म ल्याउन सपाेर्ट गर्नु भएको छ आगामिदिनकाे धेरै धेरै शुभकामना सिम्रन जि❤😊

  • @MADAN_LIMBU
    @MADAN_LIMBU Год назад +38

    सांगीतिक क्षेत्रमा पाईला टेकेकोमा धेरै शुभकामना छ बहिनी।।। उत्तर उत्तर प्रगतिको कामना ❤❤

  • @प्रतीक्षानेपाल

    बधाई का साथ अग्रिम सफलता को कामना बहिनि❤️❤️🙏🙏

    • @Khagendrakhanal123
      @Khagendrakhanal123 Год назад +1

      नमस्कार सम्पूर्णमा🙏❣️ म सिमरन परियार ❤️ हजुर हरूको माया प्रती आभारी छु। यो छोटो समयमा पनि यति धेरै माया, साथ, सपोर्ट दिनु भयो ❤️यसरी नै निरन्तर माया र हौसला दिइरहनु हुनेछ भन्ने आशा छ 💖🙏

  • @jitoli332
    @jitoli332 Год назад +38

    स्वरकी धनी बैनी लाई उज्वल भविष्यको हार्दिक शुभकामना ❤❤

  • @KakashiLimbu-q4s
    @KakashiLimbu-q4s Год назад +34

    लुकेर रहे को प्रतिभा लाई बाहिर ल्याउनु हुने भोजराज सर लै विशेष धन्यवाद दिन चाहान्छु अनि सुमधुर स्वर कि धनी सिम्रन बहिनि लै उज्वल भबिस्यको सुभकामाना🎉❤❤❤❤

  • @rojankhatri6940
    @rojankhatri6940 Год назад +44

    स्वर धेरै मिठो छ । sister को आगामी आउने दिनहरुमा निकै माथि पुगेको देख्न पाम ❤❤ धेरै शुभकामना छ। सिम्रन परियार sis

    • @rabinkhadka72
      @rabinkhadka72 Год назад

      🎉🎉🎉🎉❤Kati mutho sor sister 😮😮😮😊😊😊

  • @parkashpiya6641
    @parkashpiya6641 Год назад +2

    नेपाली गायन आकाश मा एउटा विलक्षण प्रतिभा को धनी हुन सिम्रन बैनी सफलता को धेरै धेरै शुभकामना

  • @dhanbahadur7093
    @dhanbahadur7093 Год назад +56

    धेरै राम्रो नानि एकदम मिठो आवाज उज्ज्वल भविष्यको कामना छ बैनी

  • @rabindrashahi6567
    @rabindrashahi6567 Год назад +21

    एउटी नयाँ गायिकाको आगमन, सुमधुर स्वरकी धनी यी नव गायिकालाई शुभकामना!

  • @Lalsinghratoki
    @Lalsinghratoki Год назад +29

    सुमधुर स्वरकी धनी नयाँ प्रतिभा भएकी सिम्रन बहिनीलाई हार्दिक बधाई तथा कार्यसफलताको शुभकामना 🙏🙏🙏❤️❤️

  • @poonambhandari6905
    @poonambhandari6905 Год назад +1

    Derai derai man chune song ❤❤badai xa baini🎉🎉❤❤❤❤❤❤

    • @Khagendrakhanal123
      @Khagendrakhanal123 Год назад +1

      नमस्कार सम्पूर्णमा🙏❣️ म सिमरन परियार ❤️ हजुर हरूको माया प्रती आभारी छु। यो छोटो समयमा पनि यति धेरै माया, साथ, सपोर्ट दिनु भयो ❤️यसरी नै निरन्तर माया र हौसला दिइरहनु हुनेछ भन्ने आशा छ 🙏💖💝

  • @rjdblami6nemagar60
    @rjdblami6nemagar60 Год назад +25

    नेपाली साङ्गीतिक आकाशमा तहल्का पिट्ने एक आवाज ।
    All the best...bahini

  • @BNNCyoutubeChannel
    @BNNCyoutubeChannel Год назад +30

    समाजमा लुकेर रहेको प्रतिभालाई अगाडि ल्युनमा भोजराज भाइको निकैनै शरहनिय हात छ।विकृति विसंगतिलाई पनि यसरीनै निर्मूल बनाउनु सहयोग गर्नु पर्छ।
    बैनीलाई सांगीतिक यात्राको शुभकामना🙏🙏🙏🙏

  • @TegOfficial50
    @TegOfficial50 Год назад +226

    तपाईं भने उता सोङ रिलिज गराएर बस्नु म भने यता काठमाडौं मा बेपत्ता छु दाजु सोचे जस्तो हुदो रहेनछ ❤❤❤ सुनिल दाजुको fan yta ❤❤

    • @hemrajbishowkarma
      @hemrajbishowkarma Год назад +3

      Soche vanda ni dami hoi Best of good luck 🎉🎉🎉🎉

    • @bhabinbasyal213
      @bhabinbasyal213 Год назад

      Ko horw sunil vani hamita simran ko fan ho

    • @prasunxetri5655
      @prasunxetri5655 Год назад +3

      ​@@bhabinbasyal213सुनिल भनेको यो गितको रचनाकार एबम संगीतकार र सिम्रनलाई पहिलो ब्रेक दिने स्रस्टा

    • @bharatlakandri
      @bharatlakandri Год назад

      😂❤😢

    • @RupaBhatta-hq4wj
      @RupaBhatta-hq4wj Год назад

      ❤❤❤❤

  • @kalugurung2794
    @kalugurung2794 Год назад

    आह कति सुरिलो स्वरकि धनी, नानीलाई उत्तर उत्तर प्रगतिको धेरै शुभकामना छ । धन्यवाद छ भोजराज भाई, एउटी गाउँकी लुकेर बसेकी प्रतिभालाई आज जनता सामु ल्याईदिनु भयो ।

  • @manojkuwar01
    @manojkuwar01 Год назад +22

    सबै भन्दा पहिले बहिनीको लुकेको प्रतिभा यहाँ सम्म पुर्याउन विशेष भूमिका खेल्नु भएका भोजराज सर लाई धन्यवाद साथै सिम्रन बहिनी आवाज धेरै राम्रो छ अगाडि बढ्नु सुभकामना। बाग्लुङको मात्र नभई नेपालकै उत्कृष्ट कलाकार बन्नु।

  • @gyanbahadurkc3435
    @gyanbahadurkc3435 Год назад +25

    सफलताको सुभकामना छ।अन्धकार बस्तीमा पुगी धेरै दुःखमीहनतका साथ सिम्रन बहिनीलाई यहाँ सम्म ल्याउनु भएकोमा भोराज सरलाई सलाम गर्छु,साथै तिमी बागलुङको मात्र नभई नेपालको उत्कृष्ट कलाकार बन्नु यही शुभकामना छ।

  • @gangakc5559
    @gangakc5559 Год назад +23

    धेरै मीठो आवाज छ नानीको गित संगितमा उच्च स्थान हासिल होस भन्दै हार्दिक बधाई दिन चाहन्छु सिमरन नानीलाई 👍👍👌👌