यादब हुमगाई र सिता घिमिरेले गाय अहिलेसम्मकै मनैछुनी अर्गानिक दोहोरी नुवाकोट ककनिमा। 2081/2024.
HTML-код
- Опубликовано: 22 июн 2024
- यादब हुमगाई र सिता घिमिरेले गाय अहिलेसम्मकै मनैछुनी अर्गानिक दोहोरी नुवाकोट ककनिमा। 2081/2024.
#jagatentertainments
#yadabhumagain
#sitaghimire
#nuwakot
#nepal
#nepali
#nuwakot
#kathmandu
#live
#comedy
#trending
#youtube
#youtubelikes
#vlog
#youtubemusic
#songs
#lokgeet
#lokdohori
#livedohori
#viral
#latestsongs
#teejsongs
#love
#newvideo
निकै उत्कृष्ट गायन शैली सीता जि र मामा यादब हुमागाई ज्यु को म लोकपारखी मलाई निकै मन छोयो बेदना भरिएका सब्द हरुको सङालो।
Sabda ramro xa salin vaka
Sundar
Wowww ahile KO git ni derai ramro lagyo dai hjr KO 🙏🙏🙏🙏🙏
हाम्रोपाला को भाका दामि छ है साथि लु बधाइछ है
सहि हो दुख सुख भन्दा दुखनै रहेछ जिन्दगी
आत्मनै छोयो ल
ॐ
👏🙏💖
सारै मिठो पुरानो भाका र संस्कृतिको सम्मान छ
Aaaaaaaaati mitho orginal organic prastuti Thanks for All Team ❤❤❤❤❤
Deraii ramro xa sunau sunau lagni gaunu vako thanks all....
अती राम्रो पुरानो भाका जय जय श्री कृष्ण राधे राधे
कति राम्रो छ गित
हाम्रोपाला को भाका दामि छ है साथि लु बधाइछ है 5:31
कतिमिठो भजन
धेरैराम्रो
ल राम्रो छ
पुरानो गीत आहा❤
❤
Dherai paxi sano ma yestai geet ma nacheko yad aayo ani hamro madal bajauni mama ra geet gauni uncle lai ni dhekhana paya ani chineka sabai lai dekhana pauda khub aananda aayo 😍😍😍
हे दुःख मैलाई पिडा मैलाई धाेका पनि मैलाई कर्म राम्रो भकाे भय जन्मिन्नथि पैलई हे भगवान् लेनि मैलाई छल गर्याछ नर्क जिबन बिताउन पर्याछ 🎉🎉❤❤
यादब हुमागाईं काे मन पर्यो
❤❤❤❤❤❤
👍️👍️👌👌🤩🤩
❤❤❤❤❤❤❤
❤❤❤
सारै राम्रो भाका सफलताको कामना अझैसम्म पनि पुरानो भाकालाई जोगायर सबै सामु पुराउनु भाकोले सम्पूर्ण टिपहरु लाई धन्यवाद
यो होनि त रमाइलो भनेको सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤❤🌺🌺🌺🌺👍️👍️
कति राम्रो गित
Dhari.ramro..x.gaunu.vo.badai..hjr😊❤❤❤❤❤❤
Wow dami xa
उत्कृष्ट भाका गायन शैली
धेर् माेठाे भाका
याँदबजि सुरुमै भगवानको नाम बाट सुरुगर्नुभयको मा सबैले मनपराउँछन मेरोनमनछ
धेरै वर्षको अन्तराल पछि बिगतका अनुभव प्रस्तुति गर्नुभएकोमा धन्यबाद काकालाई❤🙏
धेरै राम्राे ❤❤❤❤❤❤❤❤🌹🌹🌹🌹🌹💐💐💐💐🙏🙏🙏🙏🙏
अाहा कतिराम्राे काहानी
धेरै मीठो भाका
यदव जि काे शैली सारै मिठाे र, गहकिलो रहेछ। कहि मतै तेति भेटिने गरेका थियनन।दुवै ले निरनतर अभयाश गरे सिखर अवशय चढने छाै। वधाई छ।
कता बाट पुगेछु हेरन धेरै खुसि छुम याे भाका सुनेर अस्दि यक्लै गाउदै रुदै गरि म
❤❤❤❤❤❤👌👌👌👌👌👌🙏🙏🙏👍👍👍👍🌹🌹🌹
❤❤❤❤
aahaa saarai ramro git❤❤❤❤
हाम्रोपाला को भाका दामि छ है साथि लु बधाइछ है 5:31
हाम्रोपाला को भाका दामि छ है साथि लु बधाइछ है
हाम्रोपाला को भाका दामि छ है साथि लु बधाइछ है 5:31
हाम्रोपाला को भाका दामि छ है साथि लु बधाइछ है