यस्तो अर्गानिक मीठो गित संगीत प्रस्तुत गरिदिनु भएकोमा सम्पुर्ण कलाकारहरुलाइ हार्दिक नमन 🙏❤️❤️ साथै Jagat entertainment को प्रोपाइटर जगत जि लाइ विशेष बिशेष धन्यवाद !🙏🙏❤️
वाउ 20 बर्षा पछि यो मन छुने मौलिक लोक भाकामा दोहोरी अर्गानिक शब्द सुन्न पायो र यो मेलोडी लोभ हुदै गरेको थियो आज सम्झन दिलाई दिनु भो विशेष धन्यवाद गायक गायिका ज्युहरु र च्यानलमा प्रसारण गर्नु हुने जगत बोकटी लाई
सारै राम्रो दोहोरी गाऊनुभयो कलाकार सलाम छ।
आहा यो हो नि अर्घानिक दोहोरी भनेको,अर्को पार्ट पनि चाहियो जगत सर,
यती राम्रो गित गाउने कलाकारलाई ❤❤❤सलाम जय जय होस्
मेरो दाइको कति राम्रो स्वर
सलामछ याे दाेहरी टिमलाई लाेकल गित सुन्न पाईयाे।
गित यस्तो हुनु पर्छ जिन्दगी जिउने कला सहित सलाम छ कलाकार लाई
यो हो हाम्रो मौलिक संस्कृति सबै को जय होस् कल्याण होस्
सारै राम्रो पुरानो भाका मा गित सुन्न पाइयो धन्यवाद। गित गाउँने दिदि र दाजु लाइ👃👃👃👃
यस्तो अर्गानिक मीठो गित संगीत प्रस्तुत गरिदिनु भएकोमा सम्पुर्ण कलाकारहरुलाइ हार्दिक नमन 🙏❤️❤️ साथै Jagat entertainment को प्रोपाइटर जगत जि लाइ विशेष बिशेष धन्यवाद !🙏🙏❤️
नुवाकोटमा लुकेर बसेका यि ३ स्वरकाधनि लाई नमनछ ।
अति उत्तम धेरै धेरै धन्यवाद गायक तथा गायिका एवं अन्य सबै साथी हरू लाई नमन ,,🙏🙏
धेरै पछि यादव दाई को स्वरमा दोहरी सुन्न पाइयो धेरै खुसी लाग्यो सारै राम्राे छ दाई ,👌👌♥️♥️♥️
Sadhu ji vannuhola kanchi hoena git dherai ramro xa
Kati mitho sabda jati sunyo teti sunirakhau jasto😊😊
आहा जति सुन्यो झनै सुनौ लाग्ने अर्को भाग पनि सुन पाइयोस्❤❤❤❤❤❤🎉🎉
हे कस्लाई दुःख पर्दैन र सबलाई दुःख पर्छ काजि दाईले साथ दिय उस्काे दुःख टर्छ 😂😂हे सबै मिलि गरिदेउ जय काजिसंगै बे गर्देउ नभय 🤣🤣💃💃💃💃💃💃💃💃💃चैट चैट चैट अाहा
very very nice
वाउ 20 बर्षा पछि यो मन छुने मौलिक लोक भाकामा दोहोरी अर्गानिक शब्द सुन्न पायो र यो मेलोडी लोभ हुदै गरेको थियो आज सम्झन दिलाई दिनु भो विशेष धन्यवाद गायक गायिका ज्युहरु र च्यानलमा प्रसारण गर्नु हुने जगत बोकटी लाई
धेरै राम्रो ❤❤❤
Yathartha jewanko marmic git
Om
👏🙏🧡💛❤️💖
❤❤❤❤❤❤❤❤ La dherai ramro chha.
Ramro xa❤❤❤❤❤
अर्घानिक दोहोरी🙏👏👏
आहा कति मार्मिक । सबै कलाकार टिमलाइ मन देखिनै नमन
सम्पूर्ण टिमलाई मेरो तर्फबाट नमस्कार सारै राम्रो छ
पुरानो भाकामा गाउनु भएकोमा बधाई छ
❤dami dami
राम्रो छ🙏
20चोटि भन्दा बडि यो भिडियो हेर्ने को को हुनुहुन्छ यता कमेन्ट गरौ त साथिहरु
Ma😂
Khatra xa ❤❤❤❤❤❤❤❤
Sarai ramro geet❤❤❤❤❤
भाग 2 चाहियो है 50,60 मिनेट जतिको जगत जि
यस्तै गित अरु पनि छ यो च्यानल मा। जयराम हुमगाई र सिता दिदि को पनि छ। दिल दाइ र सिता दिदी को पनि छ। अलि अगाडी छ।
म।दल को सुर त।ल अतिसुनदर❤❤❤🎉🎉🎉🎉😊😊
Ramro xa
दुबै तर्फ दामी शब्द छ ❤️❤️❤️👌👌👌
Jagat.dai.vaag.2.chaiyo
Malai pani derai man paro yo git🎉
Dherai ramro mama🙏🙏
woooow😊😊
राम्रो
आहाँ ❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤🎉
❤❤❤❤❤❤🎉🎉
dammi dammi ❤❤
❤❤❤❤❤❤❤❤❤
अत्ति राम्रो दाज्युले पनि दामी दिनु भो 🤘🤘🌹🌹💐💐🙏🙏💃💃💃
nice
अतिमिठाे स्वर❤❤❤❤❤
Good job
अति सुन्दर ❤❤❤
आहा कति राम्रो
Babal dohori🎉❤
अाहा कति राम्रो💃💃💃💃💃💃❣️❣️❣️❣️
सबै टिमलाई धेरै धेरै धन्यवाद छ ❤❤❤❤❤❤❤
Great voice Dai hajur
Sarai ramro
Feri pani yaivakama hai
सारे रामाे ❤️🌷🌺🥀👌👌👌
Woww dami Xa dai hajur 👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Miss you all❤🎉
बबाल
Meroni pailako yta ayo
Wow
Wawawawa
बच्चा बेलाकाे याद आयाे
Daju.lai.aarko.vaagmaa.launapro
👍️👍️👍️❤❤❤
Next part plz
Om Jai Shree ram ram ji hajur
❤❤❤❤💃💃💃💃💃💃❤️❤️❤️❤️दामी दामि
सीता घीमीरे काे स्वाेर बबाल छ
हाम्रै गाउँपाखाको गीतभाखा नै रोमान्स र रोमान्टिक हुन्छन् !!!
आहा यो होनित गित भनेको रमाइलो तर मादल दुईवटा भको भए झन कति रमाइलो हुन्थियो कि मलाई भनेको भय पनि म लियर आउथे राजा जगत😂😂😂😂😂😂😂😂😂
Aafnu nuwakot KO.mato ma janmeka yeti dhari Modo sir Ka dhani kalakar lahi pargatiko kama
काका हरूको पालइ संग आऊन थाल्यो त 👌
❤❤❤❤❤❤❤
दाेहाेरी भनेकाे यस्तो हुनु पर्छ सभ्य
Yo honi get vaneko ati sundar
Part -2 please
Plz one more video litle long ok 45 mns to one hrs rellay like
योहोनित हाम्रो इतिहाँस इकालाकारलाइ मेरोभडकेसलामछ
Hait !!! Geet kbho sun ye tyape ho!
आर्को भाग कैले आउँछ त
Nuwakot kun thauma ho
ककनी ८ छाप थोक
योनेपरियेको आइमाइपोरेछेत योगाइकाहैन
❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Yo geet ko original chahi kasle gako raxa yekchoti sunne man thiyo??
यस्तारी भट्यायर गिदभनेकाे मलाईनी लास्टै आनन्द आउ छ सुन्दा
👍️👍️👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌
Ramro xa
सारै राम्रो
❤❤❤❤❤❤❤❤❤
❤❤❤🎉
❤❤❤❤
❤❤❤❤❤
❤❤❤
🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤