Это видео недоступно.
Сожалеем об этом.

आयुषा गौतमको जन्मदिनमा अस्मिता रआयुषाले बल्छी धुर्वे लाई दोहोरीमा आक्रमण गर्दा सबै दर्शक चकित ।

Поделиться
HTML-код
  • Опубликовано: 8 ноя 2022
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #AyushaBirthday_Special #LiveShow #

Комментарии • 734

  • @Indreni.Com2016
    @Indreni.Com2016  Год назад +146

    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @bhumakalasapkota9663
      @bhumakalasapkota9663 Год назад +2

      Ñnmmjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjhhjjjjjjjjjjjjhjjjjjjhjhjjhhjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjhhhjjjjhhhjhjjjhhhjjjhjhjjjjhhjhjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjhjhjjjjjjmhjjmgģģģgu
      9

    • @ramjigautamramjigautam1282
      @ramjigautamramjigautam1282 Год назад +2

      आयुषा प्यारि छाेरि काे जन्मदिन काेलाखैं लाख शुभकामना ,उतराे उत्तर प्रगतिकाेकामना

    • @pabitrasapkota1549
      @pabitrasapkota1549 Год назад +1

      @@bhumakalasapkota9663 ++

    • @user-kd6ci8kt6p
      @user-kd6ci8kt6p Год назад +1

      Janmadin ko dharai dharai suvakamana xa Chori time Lai 💕💕🎉🎈🥳.

    • @Max-ze2dv
      @Max-ze2dv Год назад +1

      Happy birthday 🎂🎉🎂🎉 aayusha nanu

  • @gautamaayusha8567
    @gautamaayusha8567 Год назад +261

    मलाई जन्मदिनको शुभकामना दिनुहुने हजुर हरु सम्पुर्ण मा हृदय देखि नै नमन अनि हल्का रमाइलो टिम सङ्ग कार्यक्रम जुराइदिनु हुने इन्द्रेणी परिवारलाई विशेष धन्यवाद 🙏मेरा जन्म दिने बुवा आमा अनि कर्म दिने कृष्ण कंडेल बाबा अनि प्रतिमा मामुलाइ उच्च सम्मान 🙏🙏

    • @rambsen4689
      @rambsen4689 Год назад +2

      जन्मदिनको शुभकामना बुनु

    • @kumarshishirbasnet7259
      @kumarshishirbasnet7259 Год назад +2

      जन्म दिनको अनगिन्ती शुभकामना नानि

    • @yamunamagar5814
      @yamunamagar5814 Год назад +1

      जन्म दिनको शुभकामना

    • @jasbirgurung2308
      @jasbirgurung2308 Год назад +1

      Janmaa dinko lakhau lakh suva kamana xa ayusaa nani

    • @lovelypokhara7486
      @lovelypokhara7486 Год назад +2

      Happy birthday 🎉🎉🎉🥳🥳🥳 aausa bunu.....

  • @nepapodcast
    @nepapodcast Год назад +108

    देश बिदेशमा रहनुभएका दाजुभाई दिदिबहिनीहरु लगायत सम्पुर्ण नेपालिहरुलाई म काठमाडौंकाे मेयर " बालेन "काे तर्फबाट नमस्कार । जय नेपाल 🇳🇵

    • @baaburmgautam8968
      @baaburmgautam8968 Год назад +2

      Namskar balenn sir

    • @apsaradahal8551
      @apsaradahal8551 Год назад +1

      🇳🇵

    • @keshubudhamagar3540
      @keshubudhamagar3540 Год назад +3

      मेरो पनि नमस्ते सर बागलुङको मान्छे हाल साउदिबात्🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

    • @BijayLama353
      @BijayLama353 Год назад +1

      Jay nepal 🇳🇵 sir from k.s.a

    • @madanupreti1984
      @madanupreti1984 Год назад

      हजुर पनि इन्द्रेणी हेर्नू हुदो रहिछ बालेन दाइ खुशी लाग्यो

  • @sanampun7508
    @sanampun7508 Год назад +29

    बल्छी धुर्बे भाइ सबै प्रतिभामा प्रखर आहा आनन्द आयो दोहोरी हेर्न 👌👌
    अनि आयुशा बहिनिलाई जन्म दिनको लाखौ लाख शुभ कामना छ 🎂🎂❤️

  • @bhawanis8000
    @bhawanis8000 Год назад +6

    आयुसा गोउतम बैनी लाई लाखों लाख सुभ कामना छ‌‌‌ र अल टीम लाई धन्यवाद छ

  • @Sklama88
    @Sklama88 Год назад +73

    सबैको मनमुटुमा बस्न सफल प्यारी नानि आयुषा लाई जन्म दिनको लाखौं लाख शुभकामना 💐💐🌹🌹🎼🎼🎻🎻

  • @rajmyanmar
    @rajmyanmar Год назад +102

    🙏जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्💖म्यानमार बर्मा देखि प्रेम 🌹💌

    • @rajmyanmar
      @rajmyanmar Год назад

      Happy birthday 🎂 🥳 🎉 🎈 🎁 🎊

    • @amritofficialyt9592
      @amritofficialyt9592 Год назад

      Tq my channel amrit official yt
      ruclips.net/user/shortsPIFEq_7-F-Q?feature=share

    • @ramkrishnareule946
      @ramkrishnareule946 Год назад +2

      बर्मा देखि नेपाल,नेपाली र नेपाली भाषालाई माया गर्नुभएकाे धेरै धेरै धन्यवाद ।

    • @jeevanmaluwa9016
      @jeevanmaluwa9016 Год назад +1

      Happy birthday to you aaiusha nanu

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 Год назад +19

    सर्ब प्रथम सानी ज्ञानी अनुसासित बुनुलाई जन्म दिनको लाखौ शुभकामना 🎂🎂🎂 अनि चर्तिच टेलिसिरियल हल्का रमाइलो र जुठे टिमलाई सम्मान छ 🙏

  • @Bogaticreations
    @Bogaticreations Год назад +20

    जन्म दिनको अवसरमा अशिम सुभकामना छ बाल गायिका आयुषा बैनी लाई 🎂🎉🎂🎂

  • @tulsioli5534
    @tulsioli5534 Год назад +22

    इन्द्रेणी की बाल कलाकार आयुसा नानु लाइ जन्म दिन को लाखौं लाख सुभकामना छ,
    आजको कार्यक्रम झक्कास दमदार अति उत्कृष्ट मनोरन्जन भयो, सुपर दोहोरी, जय इन्द्रेणी, जय कृष्ण दाजु ।

  • @manigurung1469
    @manigurung1469 Год назад +23

    आयुषालाई जन्म दिनको लाखौ लाख शुभकामना । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @Alreshfamily
    @Alreshfamily Год назад +10

    अस्मिता डल्लाकोटी र चिज गुरुङ्को दोहोरी सुन्न पाए आभारी रहन्थे।।

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад +9

    लौ बल्छी धुरपेर र अस्मिता दलाकोटी को मिठो लोक दोहोरी भाका छ हेर्नु न छुटाउनु होला साथै जय होस् इन्द्रेणी परिवार को सधैं भरी

  • @yamunamagar5814
    @yamunamagar5814 Год назад +18

    आयुषा गौतम को भविष्य को लाखौँ लाखौँ सुभकामना छ व्यक्त गर्दछू।🥀❣🇳🇵

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 Год назад +9

    मङगलीलाई आज इन्द्रेणीमा आको देखेर अती खुशी लाग्यो जन्म दिनको लाखौं लाख शुभकामना आयोषा छोरीलाई

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Год назад +6

    कति मिठो स्वर बल्छिको बधाइ कला भनेको यस्तो हुनुपर्छ।

  • @khumraj5858
    @khumraj5858 Год назад +6

    आज हल्का रमाइलो सिरियल का सम्पुर्ण टिमलाई देख्न पाउदा धेरै रमाइलो लाग्यो

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 Год назад +9

    अाहा कति मिठाे गित ,सबैलाई बधाई ,शुभकामना छ,साथै सम्पूर्ण कलाकार इन्द्रेणी टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ ।।
    अायुषा नानीलाई जन्म दिनको लाखौं लाख शुभकामना छ 🍧🥡🍿🍨🎂❤️❤️❤️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @krishnasawad4533
    @krishnasawad4533 Год назад +6

    सर्वप्रथम नानी आयुसालाइ जन्मदिनको लाखौलाख शुभकामना छ आज हल्कारमाइलो टिम इन्द्रेणी देख्न पाइयो धेरै रमाइलो लाग्यो सबै टिमलाइ धन्यवाद ।

  • @yamunamagar5814
    @yamunamagar5814 Год назад +7

    ओहो बल्छि धुर्बे र राजु मास्टर लाई ल्याउनु भएको मा कृष्ण कडेल बुवा लाई धन्यवाद दिन चाहन्छु आज रमाइलो लाग्यो मलाई। जय इन्द्रेणी🌈🌈🌈

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 Год назад +1

    जय ईन्द्रेणि प्यारि नानि आयुषा को जन्मदिन मा हल्का रमाईलो ,तिम लाई नि देख्न पाउदा धेरै खुशि लाग्यो त्र आज ढिलो परियछ्💐💐

  • @rajkumarbhattrai2628
    @rajkumarbhattrai2628 Год назад +6

    जीवन कै राम्रो यपिसोड वाउ जय इन्द्रेणी

  • @acharyagopal3448
    @acharyagopal3448 Год назад +5

    अाज सबै भन्दा पहिला अाउसा गौउतम्म नानी लाई जन्म दिनकाे धेरै धेरै शुभकामना छ र अाज हल्ला रमाइलो का शबै टिम लगायत ईन्द्रेणी टिमलाई धेरै धेरै शुभकामना छ

  • @bhimsenkc3300
    @bhimsenkc3300 Год назад +11

    जन्मदिनको धेरै धेरै शुभकामना आयुसा नानुलाइ।।मलाई त अस्मिता अधिकारी को गित टुक्का सारै मन पर्छ।।बल्छी दाजुले पनि हल्का फुल्का दोहोरी टुक्का फर्काउनु हुँदोरहेछ सारै खुशी लाग्यो।।बल्छी जि राजु मास्टर लगाएत सम्पूर्ण जुठे टिम अनि हल्का रमाइलो का होल टिमलाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु।।

  • @amarsingsing6886
    @amarsingsing6886 Год назад +7

    जन्म दिन को सुभ कामना 🎂🎂हल्का रम्माइलो को टिम सबै लाई देख्दा अति रमाइलो लाग्यो नाचेका हेरेन

  • @sundarbabusalyani2468
    @sundarbabusalyani2468 Год назад +12

    आयुषा बुनु लाइ जन्म दिनको धेरै धेरै सुभकामना
    साथै हल्का रमाइलो का सम्पुर्ण दाजुभाइ दिदीबहिनी हरुलाई सम्मान छ राजु मास्टर बल्छी दुबै जना दादा हरुको संगत कहिले पनि न छुटोस सुभकामना ❤️🙏

  • @kishanban4037
    @kishanban4037 Год назад +3

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर आयुषा गाैतम नानी जय भगवान्

  • @chandrarana7396
    @chandrarana7396 Год назад +3

    Happy birthday आयुषा कति राम्रो प्रस्तुति अनि कति मिठो बोलि नानु अझै धेरै प्रगति गर्नुहोला हस् फेरी पनि तिमीलाई जन्म दिनको धेरै धेरै शुभकामना छ, नानु।

  • @mitralimbu6876
    @mitralimbu6876 Год назад +6

    Happy Birthday🎂👗🛍️Ayusha💕💕Pahile vanda dherai ramro vayexa hai Voice pni

  • @rajustha4300
    @rajustha4300 Год назад +3

    हल्का रमाइलो र जुठे को होल टिमलाई धन्यवाद छ 🙏🙏🇳🇵🇳🇵

  • @pandaygyaneshwer379
    @pandaygyaneshwer379 Год назад +4

    प्यारी फुच्ची Happy birthday आयुषा 🎂💐 कति मिठो बोल्न जानेको के आँशु नै झरे Happy Happy Happy birthday nanu

  • @laxmandhami6367
    @laxmandhami6367 Год назад +2

    म त हाल कुबेत देखि हेर्दै छु । असाध्यै राम्रो छ हजुर गित 💕💞👍।
    आगामी कार्यक्रमहरु को लागि हजुरहरू सबैजना लाई अग्रिम शुभकामना 🙏

  • @sagarshrestha6396
    @sagarshrestha6396 Год назад +1

    चैट.. चैट धेरै रमाइलो छ सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना 🌺🌺🌺🌺🙏🙏🙏🙏

  • @narendramahatnarendramahat5139
    @narendramahatnarendramahat5139 Год назад +8

    मरिच मान श्रेष्ठ ( बल्छी ध्रुबे ) ले पनि बबाल दोहोरी गाउनु भयो । धेरै रमाइलो लायो यसरी नै अघाडी बढनु ।।। हाम्रो साथ छ ।।। साथै इन्द्रेणी होल टिमलाई धन्यवाद ।

  • @munadarlami8807
    @munadarlami8807 Год назад +11

    कति मिठो बोल्न जानेकि नानु जन्मदिनको धेरै धेरै शुभकामना छ

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 Год назад +4

    प्यारी प्यारी बुनु आयुषा लाई सुभ जन्म दिन अनगिन्ती सुभ कामना सुभ आशीर्वाद खुब प्रगती गर्नु ल जीवन मा।

  • @bibaslimbu6880
    @bibaslimbu6880 Год назад +4

    सर्बप्रथमत विशेष, ईन्द्रेणिको बाल कलाकार आयुशा नानी छोरिको जन्मतिनको पावन अवसरमा उहाँलाई सु-स्वास्थ्य दिर्घायु एवँ उतरोक्तर प्रगतिको हार्दिक मँगलमयि शुभकामना दिन चाहान्छौ,,,

  • @kumarrawat743
    @kumarrawat743 Год назад +4

    निकै रंमाईलो लोकदोहोरी

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 Год назад +1

    फेरि पनि जन्म दिनको भगवान् प्राथि सुभकामना छ नानु
    धैर्यता ,सहनशीलता र इमान्दारीता सहितको जिन्दगीले धेरै भन्दा धेरै सार्थकता पाओस् आगामी दिनका हरेक दुख सुख चुनौती हरुलाइ सहजै पार लगाउन सक्ने शक्ति भगवानले प्रदान गरुन्. ‍सुर्य चन्द्रले सदैव सहि मार्ग निदिर्रष्ट गरुन्अनि मेहनत र भाग्यको अनुपम मिश्रण हजुर को जिबनमा सधैं कायम होस जन्म दिन मात्र हैन जनम जनम‌ सुभकामना ❤️❤️💐💐🙏🙏

  • @yambarranamagar4868
    @yambarranamagar4868 Год назад +2

    जन्म दिन्को लाखौं करोडौं को सुभ-कामना आयुशा नानि🎈🎆🎊🎉🎋

  • @rijalhariram3331
    @rijalhariram3331 Год назад +5

    अश्मिता सब्दचयननै दमदार
    प्रस्तुति 💕💕💕💕💕💕

  • @abinashmajhi6277
    @abinashmajhi6277 Год назад +4

    देशको स्तर उन्नतिका लागि परिवर्तन र यसपटक भोट 🔔🔔🇳🇵🙏

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +4

    Long live Krishna Ji Ji Ji Ji Ji, Bhakta Ji Ji Ji , Pratima Ji Ji Ji and ALL LOVELY MEMBERS OF INDRENI FAMILY.
    Stay safe and healthy. Health is real WEALTH.

  • @sramofficals4992
    @sramofficals4992 Год назад +21

    🎂जन्मदिनको🍰 पावन अवसरमा आयुषाको सुस्वास्थ,दिर्घायु,उत्तरोत्तर प्रगति,सुख,शान्ति र समृद्धि छाइरहोस हार्दिक मंगलमय शुभकामना 🙏

  • @saraswatipathak5839
    @saraswatipathak5839 Год назад +3

    आयुसा लाई जन्म दिन को लाखौं लाख सुभकामना र आज को दोहोरी सारै राम्रो लाग्यो बल्छी को र अस्मिता को

  • @deepakbista7747
    @deepakbista7747 Год назад +4

    Utkrista Dohori…aayusha lai janma dinko Shubha Kaamana..balchhi bhai ra Asmita bahini ko Dohori dherai ramro chha, jaya Indreni!!!

  • @paurajdarji3280
    @paurajdarji3280 Год назад +1

    Happy birthday to you piyari Aayusha na nu aayusha na nu lai dherae samaya pxi dekh na pahiyo akdmmae khusi lagiyo aayusha na nu vs raju dada ko geet kahile dekhna pahin x hola UAE dekhi aayusha na nu lagayt sampurna Tim lai lakhau lakh safalta ko subhakamana x

  • @rameshmagar5641
    @rameshmagar5641 Год назад +4

    happy brathday aayusma baini aaj tw balxi lai indreni ma dekhna pauda khusi lagyo ani raju mastar lai pani salam xa ani krishna dai lai pani

  • @lxkhati3976
    @lxkhati3976 Год назад +19

    बहिनीलाई जन्म दिनको लाखौं लाख धुभकामना

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg Год назад +2

      बाहिनीलाई जन्म दिनकाे लाखाै लाखाै शुभकामना छ

    • @jamuna3847
      @jamuna3847 Год назад +1

      Janma dinko lakhau lakhau suvkamna aausha bunu Lai happy birthday to you 🎂🎊🎁🎂🎊🎁🎂🎊🎁🎂🎊🎁🎂 🎊🎁🎂🎊🎁🎂🎊🎁🎂🎊🎁🎂🎊🎁🎂 aausha bunu lai

    • @lxkhati3976
      @lxkhati3976 Год назад +1

      @@jamuna3847 ji namsty

  • @chandragadijhapa1880
    @chandragadijhapa1880 Год назад +3

    आयुसा नानीलाई जन्मदिनको लाखलाख शुभकामना छ ।तिम्रो गायन कला दिन दुगुना रात चौ गुना बढ्दै जावस शुभ आशिष् ल ।

  • @bipinoli2602
    @bipinoli2602 Год назад +3

    बाल कलाकार अायुषा गाैतम लाई जनमदिनकाे लाखौं लाख शुभ कामना छ।

  • @kumarthapa2248
    @kumarthapa2248 Год назад +1

    जन्म दिनको लाखौं लाख शुभकामना प्यरी बुनु अायुषा गौतम लाई , बुनु तिम्रा हरेक पाईलाहरुले सफलताको शिखर चुमोस । कुमार थापा ( क्षेत्री ) दोहा कतार

  • @lindagurung7112
    @lindagurung7112 Год назад +4

    हल्का रमाइलो टिम र ईन्द्रेणि टिम लाई बधाई छ र आयुस नानू लाई जन्म दिन काे शुभकामना छ ❤️

  • @uttamkumarlamichhane5801
    @uttamkumarlamichhane5801 Год назад +2

    Excellent. Keep it up

  • @jagatsunaula1842
    @jagatsunaula1842 Год назад +3

    अायुशा नानू लाई जन्म दिन काे लाखाै लाखाै शुभ कामना सधै भरि यसरी नै ग्यानि हुनु

  • @laxmibarakoti9337
    @laxmibarakoti9337 Год назад +2

    जन्म दिनको धेरै धेरै शुभकामना आयुशा नानी सु स्वास्थ साथै उतर उतर प्रगति को कामना।🌹❤️

  • @jhapalikanxo6767
    @jhapalikanxo6767 Год назад +2

    Ayusha bunulae janmdinko lakhau lakha suvakamna 🎂🎂🎂🎂🎉🎂 &aati mitho dohori

  • @prakashdura4948
    @prakashdura4948 Год назад +3

    इन्द्रेणी हेरेर बस्नु हुनु सबैलाई नमन सारै राम्रो लाग्यो 🙏

  • @milansaru1168
    @milansaru1168 Год назад +3

    Happy Birthday Aayusha rammro huddai janu rammro manxhe bannu padnu thulo hudai jannu Aasir bat xha🙏🎂🎁🥀

  • @darmrajraj4982
    @darmrajraj4982 Год назад +7

    नानु आयुषाको जन्म दिनको ऊत्तर ऊत्तर प्रगतिको शुभकामना।

  • @krishnamayathapa6249
    @krishnamayathapa6249 Год назад +2

    Happy Birthday 🎂 🥳 🎉 🎈 🎁 🎊 🎂 nanu

  • @kandelyech3243
    @kandelyech3243 Год назад +2

    Happy birthday pyari ra gyani xori Aayusa timlai
    God bless you 🙏 ❤️

  • @vishnudhungana7946
    @vishnudhungana7946 Год назад +4

    बहुत प्रतिभा का धनी सुबोध गौतम जि लाई धेरै धेरै बधाई है

  • @laxmanthagunna7746
    @laxmanthagunna7746 Год назад +1

    जन्मदिनको शुभकामना छ आयुषा बैनीलाई।

  • @maheshdulal7639
    @maheshdulal7639 Год назад +3

    Happy birthday nanu🎉🎈🎂❤️

  • @rajanchalise7884
    @rajanchalise7884 Год назад +2

    जन्मदिनको अनगिन्ती शुभकामना 🎈🎉🎂🎈🎉आयुषा बैनि

  • @gobindarahupal8976
    @gobindarahupal8976 Год назад +4

    HAPPY BIRTHDAY TO YOU AAYUSA NANU

  • @bhimthapamagar1532
    @bhimthapamagar1532 Год назад +2

    Happy Birthday Aayusha nanu

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 Год назад

    जन्मदिन्को असिम शुभकामना आयुसा साथै हल्कारमाइलो सिरीयल्कासम्पुर्ण पात्रहरूलाइ धन्यबाद बिशेश राजुर बल्छिलाइ

  • @Mohan-oh7bg
    @Mohan-oh7bg Год назад

    आयुषा छोरिलाई जन्म दिनको हार्दिक शुभकामना ।र इन्द्रेणी टिम लगायत सम्पुर्ण लाई हार्दिक बधाई तथा धन्यवाद ।

  • @kumarshishirbasnet7259
    @kumarshishirbasnet7259 Год назад +4

    Happy birthday nani 😚sarai ramro xa 😊😊😊

  • @pradeshikanxo1057
    @pradeshikanxo1057 Год назад

    आयुशा नानुलाइ जन्मदिनको करोडौ शुभकामना, भविस्यको नेपाली सङ्गितको खम्बा बन्नु? Happy birthday to you नानू 🎂🎂🎂 #aayusha_gautam👸

  • @harirokaya6672
    @harirokaya6672 Год назад +2

    Happy birthday to you 🎉🎂 aayusha nanu

  • @krishnapaudel3273
    @krishnapaudel3273 Год назад +3

    सलाम जय होस सदैव ईन्द्रेणीको

  • @nirmaluphadhayaya1184
    @nirmaluphadhayaya1184 Год назад

    बधाई छ सम्पुर्ण कमेडि टिमलाई

  • @tekbahadurbudha9920
    @tekbahadurbudha9920 Год назад +2

    happy birthday to uausa nanu🎊🎊🎊🎊🎊

  • @tilbahadurgurung959
    @tilbahadurgurung959 Год назад +7

    balchhi sir he is all format perfect 🥰🥰🥰🙏🙏🙏👏👏👏👏👌👌👌

  • @neeschalchemjonglemboo99
    @neeschalchemjonglemboo99 Год назад +2

    Wow subodh gautam😊😋🙏🙏

  • @jalandharkarki3223
    @jalandharkarki3223 Год назад +4

    जन्म दिनको धेरै धेरै
    सुभ कामना नानू

  • @santoshkhadka4031
    @santoshkhadka4031 Год назад +2

    गायन नाच धेरै रमाइलो छ,सवे,लाइ धेरै वदाइ ।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Год назад +1

    आयूषा नानीलाई जन्म दिन काे धेरै धेरै शुभकामना ।। बल्छी संग काे राम्रो दाेहाेरी

  • @khimprasad7026
    @khimprasad7026 Год назад +3

    Jay indreni sabaiko jay hosh aayusha nanu lai janma dinko mangalmaye subha kamna x ♥ 💖

  • @shrestha.kalidas2
    @shrestha.kalidas2 Год назад +2

    जन्मदिनकाे शुभकामना, नानू, शिक्षासंगै गायन क्षेत्रमा सफलताकाे कामना

  • @neemkantadangi.
    @neemkantadangi. Год назад

    जन्म दिनको लाखौं लाख शुभकामना !! आह कति मिठो गीत रमाइलो लाग्यो

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +2

    WOW- WOW- WOW- WOW- WOW
    WONDERFUL INDRENI PROGRAM:
    Lovely singing by sweet live folk duet singer cute Aayusha Ji Ji Ji and Lovely artist Balchhi Dhurbe Marichman Ji.
    Lovely job Krishna Ji Ji Ji Ji Ji & Indreni TEAM.
    Stay safe and healthy. Health is real WEALTH.

  • @surendrakarki4564
    @surendrakarki4564 Год назад +1

    Happy birthday to you bunu.nice video.miss you all indreni team.

  • @udayakc8441
    @udayakc8441 Год назад +3

    इन्द्रेणी कि बाल कलाकार 🍰🎂🥧❤️आयुषा गौतमको जन्मदिनमा लाखौं लाखौंको असीमित शुभकामना छ ,अझै प्रगतिशिल हुदै जानुपर्छ ल !!!🍰🎂🥧❤️

  • @shyamkarki7045
    @shyamkarki7045 Год назад +1

    Happy birthday to you bahini jiban ma dherai dheraii pragati garnu Janmadinko anaginti suvakamana 😍❤💙

  • @surjanshahithakuri9877
    @surjanshahithakuri9877 Год назад +2

    Happy birthday आयशु nanu

  • @chiranjibisubedi1195
    @chiranjibisubedi1195 Год назад +3

    Happy birthday Ayusha xori.

  • @yamtimilsina5327
    @yamtimilsina5327 Год назад +1

    Happy birthday nanu🎂

  • @anmolrokayavr4136
    @anmolrokayavr4136 Год назад +4

    Happy Birthday Ayusha Sister.

  • @bhimbdrpulami8078
    @bhimbdrpulami8078 Год назад +5

    आयुशा नानुलाई जन्मदिनको भुगोल शुभकामना।

  • @sitakc5944
    @sitakc5944 Год назад +2

    Happy birthday Aausha nanu💕💕

  • @sarojmagar8242
    @sarojmagar8242 Год назад +3

    Fst happy birthday to you Aayusha bunu utter utter pargatiko subhakana?? Best of luck nanu ! Sathai marichman dai machha marna matrai hoina geet gaunako lagi pani mahir hunuhudo rahexa ni ho 👌👌

  • @skumartamang5112
    @skumartamang5112 Год назад +2

    जन्म दिनको अनगिन्ती शुभ कामना आयुषा नानीलाई !भगवानले सधैं कल्याण गरुन्!

  • @dharvindersingh5232
    @dharvindersingh5232 Год назад +2

    Happy Birthday 🎉🎈 nanu 🎉🎉

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +3

    मुस्कान तिम्रो कसैले खोस्न नसकोस,☺️
    कहिल्यै कसैले तिमीलाई रुवाउन नसकोस,
    खुसिको दिप यसरि बलोस जिबनमा कुनैपनि
    आधिहुरिले निभाउन नसकोस् !😊 HappY
    BirthdaY To You Sweet Ayusha🎂💐

  • @kamlakharel9727
    @kamlakharel9727 Год назад

    जन्म दिनको धेरै धेरै सुभकामना नानी🎂🎂🎂🎂🎂

  • @aamabubakoaashirwadofficil3753
    @aamabubakoaashirwadofficil3753 Год назад +3

    जन्मदीन्को लाखौं लाख शुभकामना आयुशा