इन्द्रेणीका बाल कलाकारको अदभुत क्षमता कमेडि देखि दोहोरीमा यसरी चम्किए । १३.०९.०७९ ।। HD

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #MilanTamata_DurgaBk #LiveShow #

Комментарии • 159

  • @Indreni.Com2016
    @Indreni.Com2016  Год назад +53

    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @khumraj5858
    @khumraj5858 Год назад +15

    धेरै दिन पछि बाल कलाकार हरुको कडा प्रस्तुति सुन्न पाइयो जय इन्द्रेणी परिबार

  • @belkumarisunar690
    @belkumarisunar690 Год назад +21

    सम्पूर्ण बाल कलाकारलाई मीठो सम्झना छ साथै कृष्ण कँडेल दाई लगायत सम्पूर्ण टिमलाई धन्यवाद।

    • @shrestha.kalidas2
      @shrestha.kalidas2 Год назад

      बाल कलाकारहरुलाइ बधाई, कृष्ण ज्युलाई धन्यवाद

  • @bibaslimbu6880
    @bibaslimbu6880 Год назад +3

    कहिलेकाही बाल कला हेर्नुपर्छ आज रमाइलो लाग्यो, सम्पुर्ण बाल कलाकार हरूमा सफलताको शुभकामना छ

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Год назад +9

    नानी बाबू सबै जना लाई शुभकामना छ अति मिठो गाउनु भयो।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @manojdangi2069
    @manojdangi2069 Год назад

    सबैको राम्रो छ ! यी सबै प्रतिभाहरु कमला घिमिरेका देन हुन ! उनलाई धेरै धेरै धन्यबाद ❤️❤️

  • @binumagar7733
    @binumagar7733 Год назад +6

    वाउ आमा बुवा पछिको शिक्षा र सस्कार सिकाउने भनेकै इस्कुल को टिचर हरु हो सम्मान गर्छु आमा बुवाले त जन्म मात्र दिने हो हरेक सस्कार शिक्षा सिकाउने गुरु हरु पर्ती उच्च सम्मान छ

  • @basudevthapa2059
    @basudevthapa2059 Год назад +8

    कडेल् मेडम को पहिरन सर्मिला, मनमाया,कृष्णा , भूमिका को जस्तो देख्न पाय राम्रो हुने थियो संस्कार संस्कृति को बिकास गर्ने कृष्ण कँडेल को ईज्जत हामी सबै नेपाली ले राख्न जरुरी छ, यस्तो टिप्पणी गर्यो नभन्नु होला देखेको औल्याए को छु ॐॐॐ जयहोस भिमेश्वर

    • @sitaghimire1755
      @sitaghimire1755 Год назад

      सहि कुरा पहिरनको तमसा

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 Год назад

    ईन्द्रेणी ठुला साना सबै को पाठशाला हो भन्ने पुष्टी भएको छ, बधाई सहित शुभकामना छ कृष्ण भाई। अरु बढी के नै भन्नु पर्यो र अद्भुत बालकलार उत्कृष्ट प्रदर्शन गरेका छन् तथा वयश्क ले पनि त्यही बाट सिकेर जिबिका चलाएका छन् । ईन्द्रेणी ले साँच्चै नै क्रान्ति गरिरहेको छ।

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Год назад +3

    नानिको अ्याक्टिङ एकदमै बबाल सम्पूर्ण कलाकार हरुलाई सम्मान

  • @kulprasadpaudel2125
    @kulprasadpaudel2125 Год назад +2

    अन्त सम्म सुन्ने समय पनि थियोे आज सुनेपनि बाल प्रतिभा लाई उच्च सम्मान छ

  • @tikarana8294
    @tikarana8294 Год назад

    हरियो डेरेसवाली भाउजुको डान्स असाध्यै मन पर्यो

  • @moderntvnepal
    @moderntvnepal Год назад +4

    म इन्द्राणी दैनिक हेर्छु तर प्रतिकृया कमै माक्र दिने गर्छु। आजको कार्यक्रम वास्तवमै ऐतिहासिक लाग्यो। बम बहादुर कार्कि प्रेम राजा महत हरुको जमानाको भाकामा यसरी साना बालबालिकाहरु यति मज्जाले रमाउनु ले के कुरा स्पष्ट हुन्छ भने आदरणीय कृष्ण सर हाम्रो मौलिक सङ्स्कृति पुस्ताहस्तन्त्रण गर्न सफल हुनु भएको छ।❤ Salute respected Krishna Kandel. You are the real hero of Nepal. Little Aausha Gautam you are the most brilliant and intelligent child ever i have seen. Wishing a very bright academic as well as musical career ahed dear Aayusha and all talented child artists.❤❤

  • @badrinathpoudel8958
    @badrinathpoudel8958 Год назад +3

    धेरै धेरै धन्यवाद छ सम्पुर्ण बाल कलाकार भाई बहिनीहरूलाई धेरै पछि देखियो 🙏🙏🙏🙏💃🏽💃🏽💃🏽💃🏽💃🏽

  • @puskalsharma293
    @puskalsharma293 Год назад +1

    अाहा सारै रमाईलाे दाेहाेरी तेहि माथि सानू नानि ले कूष्णा दादा लाई बाबू भन्दा खेरी हासाे लाग्याे 😁😁😁😁😁😁 बधाई छ ईनि भाइ बहिनी हरुलाई 👌👌🇳🇵💯🌹❤️❤️❤️❤️

  • @tulsioli5534
    @tulsioli5534 Год назад +1

    इन्द्रेणी का स्टार बाल कलाकार भोलि को भबिस्य साँच्चिकै भगवान को बर्दान र कृष्ण दाइ को मेहनत आरसीबाद, स्यानी बजै सुपर ,दोहोरी पनी सुपर, जय कृष्ण दाजु, जय इन्द्रेणी ।

  • @sirjanalimburoji5786
    @sirjanalimburoji5786 Год назад +3

    ल है साना साना नानी बाबुहरुकाे यति राम्रो प्रश्तुती हेर्न पाईयाे रमाइलो लाग्याे👌👌👌

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 Год назад

    सम्पूर्ण लाई थेङकियू धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना

  • @dineshrawat5754
    @dineshrawat5754 Год назад +1

    ल है धेरै राम्रो दोहरी गाउनु भो सबै बालकलाकार ले सारै नै मन पर्यो मलाई। यस्तो प हो बालकलाकार ले गाउने। किनकि साना साना भाई बहिनी हरु ले धेरै हेर्छन्। इन्द्रेणी मात्रै हो जो साना साना भाई बहिनी हारुले सुन्ने दोहरी लिएर आउँछ। नतर अरूले त बालकलाकार को भनेर माया प्रेम र छाडा गीत मात्रै लिएर आउँछ। साना साना भाई बहिनी को दिमाख मा यस्ता माया प्रेम का कुरा खेल्छन्। त्यै भएर साना साना भाई बहिनी हरु ले माया प्रेम र छाडा गीत गाउनु हुन्न अहिले।।

  • @haridhakal9149
    @haridhakal9149 Год назад

    जय इन्द्रेणी होल तिम जय होस सबैलाई जय इन्द्रेणी ।

  • @naranaryal5124
    @naranaryal5124 Год назад +1

    नमस्कार सम्पुर्ण इन्द्रेणी परिवारलाई
    आज सबै बाल कलाकार देखियो
    रमाइलो लाग्यो । 👍️🌷❤️💕💞🙏

  • @MohanLamtari-yz7cs
    @MohanLamtari-yz7cs Год назад

    नानि बाबु सबैलाइ शुभकामना धेरै राम्रो गाउनुभएको

  • @lokeshbudha5400
    @lokeshbudha5400 Год назад +5

    Waw kya ramailo dohori best of luck all bal blika lai

  • @gautamaayusha8567
    @gautamaayusha8567 Год назад +89

    आजको कार्यक्रममा मलाई अलि खोकी लागेर स्वोर बिग्रेकाले राम्रो मानेर सुनिदिनु होला चिसो बढेको छ आफ्नो ख्याल राख्नु होला जय इन्द्रेणी 🙏🙏

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 Год назад +2

      रबिना भाको भा झन राम्रो हुन्थ्यो रबिना किन नआककी आयोषा छोरी आजको जित तिमिहरुको भाकोछ बधाई छ ल दुर्गा लगाइत बाल कालाका हरुमा शुभ आशिर्वाद समेत धन्यवाद छ सल्यान नेपाल हाल साउदी बाट

    • @purnakhatri3614
      @purnakhatri3614 Год назад +1

      a

    • @naranaryal5124
      @naranaryal5124 Год назад +1

      नानू लाई चिसो लागेजस्तो छ ।
      शरीरको ख्याल राक्नु ।🙏💞💕

    • @dipakkhanal1438
      @dipakkhanal1438 Год назад

      Take care nanu 🎂

    • @poudeldhan9237
      @poudeldhan9237 Год назад

      Nani ma timro big fan ho love u so much

  • @Nainsinghdobal
    @Nainsinghdobal Год назад

    सम्पूर्ण बाल कलाकारहरुलाई न्यानो माया बिशेश गरि मेरो गाउले बाबू मिलन टमटालाई ❤️❤️❤️

  • @ramrai7511
    @ramrai7511 Год назад

    हैट कडाहो बच्चाहरु मेरो सलाम छ बाबू नानिहरुलाइ 🙏❤️❤️🇳🇵🇳🇵

  • @kishanban4037
    @kishanban4037 Год назад

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान्

  • @bikashbhandara
    @bikashbhandara Год назад

    भबिश्यका उदाउँदा बालकलाकार लाई सुभकामना

  • @binumagar7733
    @binumagar7733 Год назад +1

    इस्कुल को सबै बिद्यार्थी बाहिबहिनी लाई लिएर साथमा शिक्षक ज्युहरु लाई नि एक साथ देख्दा अतिनै खुसी भए सानोमा हामिले पर्दा सर मिस हरुले लगेर भर्मन लगेको याद आयो बधाई छ सम्पुर्ण भाइ बहिनिलाइ 💓💓💕💕❣️❤️🙏🙏

  • @laxmanthapa8386
    @laxmanthapa8386 Год назад

    aaha Kati ramro ra ramailo lageyo sabbai bal kalakar haru ko git endrenima Khusi lageyo

  • @fullknowledge44
    @fullknowledge44 Год назад +2

    इन्द्रेणी ले हरेक क्षेत्रमा महत्त्वपुर्ण भुमिका निभाएको छ।
    म पनि धेरै मिहिनेत गरेर राम्रो भिडियो बनाउछु तर कसैले हेर्दैनन्😥😓!!❤️🙏

  • @sunidc7291
    @sunidc7291 Год назад

    Aaja Kati ramailo sabai Vai bahini lai dakhne paeo

  • @bishwonathdhungel5117
    @bishwonathdhungel5117 Год назад +1

    कणेलजीले नव प्रतिभा बाल कलाकारलाई सुनाैलाे अवसरले वढावा दिनुभयाे ।वधाई एवं शुभकामना ।

  • @kishanban4037
    @kishanban4037 Год назад

    युमी गाैतम नानी मिलन टमटा बाबु राजकुमार बिक बाबु दुर्गा बिक नानी आयुषा नानी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ प्रतिमा माडम शर्मिला बहिनी हिमाल लय स्कुल का भाई बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्

  • @bhawanis8000
    @bhawanis8000 Год назад

    सबै भाई र बहिनी लाई र अल टीम लाई धन्यवाद छ

  • @khumraj5858
    @khumraj5858 Год назад

    मिलन राज कुमार दुर्गा लगाएत सम्पुर्ण बाल कलाकार हरुको राम्रो प्रस्तुति

  • @neemkantadangi.
    @neemkantadangi. Год назад +4

    कति राम्रो के नानि मेरो छोरीको जस्तै दात झरेकी नानु अद्भुत कला गजब लाग्य।
    नानुको कलालाई सलाम सम्मान छ इन्द्रेणी टिमलाई पनि धेरै धेरै धन्यवाद ... Love you all God bless you all.

  • @Ambika_Kitchen96
    @Ambika_Kitchen96 Год назад

    कति राम कला हाेके बाल कलाकारकाे शुभकामना छाेरा छाेरि हरुलाइ

  • @kavitadevikunwar9984
    @kavitadevikunwar9984 Год назад

    slamax indarni timlai bal klakar atirsmro x hi gana👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️♥️♥️🌹🌹🌹🌹🇮🇳🇮🇳🇮🇳💯💯💯💯💯

  • @dhanmayakhatri6702
    @dhanmayakhatri6702 Год назад +2

    Rajkumar babulai samjhi rathe aaj get Sunna paeyo babuko buwalai kasto vayako holani

  • @imanathpokharel6285
    @imanathpokharel6285 Год назад

    यदुमे को छोरी आमै भयर होला स्वास्थ्य बिग्रने गरि लिबिस्तिक नलयको भय राम्रो ।अरु अति उतम।

  • @deepaksunar7738
    @deepaksunar7738 Год назад

    जय कृष्ण कँडेल दाई,🙏🏻🙏🏻

  • @manigurung1469
    @manigurung1469 Год назад +2

    बालकलाकारहरूलाई बधाई एवं शुभकामना । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

    • @gitarawal5549
      @gitarawal5549 Год назад

      Nani babuharu lai suvakamana ♥️♥️♥️

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад

    सारै राम्रो लोक भाका दोहोरी

  • @fullknowledge44
    @fullknowledge44 Год назад +2

    यो कम्मेन्ट पढ्ने सबैलाइ भगवानले रक्षा गरून्।🙏
    म पनि धेरै मिहिनेत गरेर राम्रो भिडियो बनाउछु तर कसैले हेर्दैनन्😥😓!!❤️🙏

  • @bhupendrajoshi2964
    @bhupendrajoshi2964 Год назад

    Milan laai dekhda aaj sarahai Khushi lagyo

  • @bikramchhetri8680
    @bikramchhetri8680 Год назад

    Supop ate metho Ane dherei ramro

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Год назад

    आजको बालबालिका काे धेरै राम्रो प्रस्तुति धेरै खुशी लाग्यो

  • @bhajindrabudhathoki4761
    @bhajindrabudhathoki4761 Год назад +2

    ईन्देरेणी को प्लेटफर्म व्यापक भएको हुँदा यसरी नै जसरी बिभिन्न मिडियाहरुले समाचार ठिक समय मा दिन्छन् त्यस्तै कार्यक्रम पनि ठिक समयमा Upload गर्दा हामी हेर्ने लाई राम्रो हुन्थ्यो, जसरी आज ठिक ६ बजे कार्यक्रम RUclips मा आएको छ।

  • @khimprasad7026
    @khimprasad7026 Год назад

    Ball kalakar haru ma nyano maya ujwol vabishyeko subha kamna x ♥ 💖 jay indreni delhi india bata

  • @pokharalokdohorisangsargro9261

    माटाे बद्लिएर पत्थर भए पनि।
    हावा बद्लिएर बतास भए पनि।
    मेराे सपाेट हजुरलाई सधै रहनेछ,
    पानी बद्लिएर बादल भए पनि।

  • @durgamukhiya6676
    @durgamukhiya6676 Год назад

    सानाे सानाे नानी बाबुकाे मिठाे सम्जना

  • @hirdayakumarthapa3359
    @hirdayakumarthapa3359 Год назад

    अति राम्रो छ नानी बाबुको दोहोरि

  • @krishnabhandari5309
    @krishnabhandari5309 Год назад +3

    Best part of this episode bajei ko nice subodh sir ko chori so nice

  • @kandelyech3243
    @kandelyech3243 Год назад

    Good evening everybody,
    Jaya indreni
    Kada ko mukh lai tikharna pardaina vane jastai Suhodh vaiko xori ko pani advut lakshyan xa
    Keep it up xori
    Best of luck

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 Год назад +1

    जय ईन्द्रेणि

  • @harikummar5469
    @harikummar5469 Год назад

    Salamax indreni timelai ani Krishna sirlai pani

  • @nabinthapa9792
    @nabinthapa9792 Год назад

    Bal kalakarhariko prstuti ekdam ramro lagyo

  • @jhapalikanxo6767
    @jhapalikanxo6767 Год назад

    Aaja mja huna vyo bala kalakarko dohori

  • @gopalnepali3117
    @gopalnepali3117 Год назад

    एदमै राम्रो छ भाइ बैनि को पर्तिभा

  • @Binay_neupane4445
    @Binay_neupane4445 Год назад +3

    रविना खैई

  • @rohitshrestha8236
    @rohitshrestha8236 Год назад

    धन्यवाद सबै कलाकार भाई बहिनी अर्थात् इन्द्रेणी 🌈 टिम प्रति।

  • @jenishabudha8406
    @jenishabudha8406 Год назад

    रमाइलो दोहोरी

  • @rambsen4689
    @rambsen4689 Год назад

    जय इन्द्रेणी

  • @jeevanmagar7599
    @jeevanmagar7599 Год назад

    Jay indreni

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Год назад

    साना नानी बाबू को मिठो स्वर

  • @tekbdrpunmagar1156
    @tekbdrpunmagar1156 Год назад

    Top aajasammakai basuridhun vai bahiniko xematalai solutxa

  • @rajustha4300
    @rajustha4300 Год назад

    सबै भाई बुनुलाई शुभ कामना छ सारै रमाइलो छ ।

  • @parbatisubedi8544
    @parbatisubedi8544 Год назад

    सम्पूर्ण टिम लाइ शुभकामना

  • @anjeetanjit6955
    @anjeetanjit6955 Год назад

    Krishna dai ra Pratima dd pani nepali posakma vaidiya saskar saskriti abasya samrakshana hune thiyo.

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 Год назад

    धेरै पछि बाल कलाकारहरु लाई देखन पाइयो

  • @hiralalpunmeroyoutubechann6293

    शुभ रात्री नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी बाट

  • @baalkrishnakhadka1913
    @baalkrishnakhadka1913 Год назад

    बालकलकारकाे प्रस्तुति धेरै राम्रो छ ।

  • @govindashrestha6234
    @govindashrestha6234 Год назад +1

    कड़ा नानु को आईतिनग😀😀😀🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️🥰🥰🥰🥰🙏🙏🙏🙏

  • @lakshmiwoli
    @lakshmiwoli Год назад

    मलाइ नि पुग्नमन छ याे बपित्र ठाउमा

  • @chetragurung1149
    @chetragurung1149 Год назад

    धेरै राम्रो दोहोरी बधाई छ

  • @dipendradhami4571
    @dipendradhami4571 Год назад

    लाभ दोहोरी क्षेत्र का हरेक ले सिक्नु पर्ने एउटा सस्कार जस्को भाका प्रयोग गरेर दोहोरी खेलिन्छ उहाहरु लाइ कृस्ण दाइले जसरी सम्बोधन गर्न सिकुन।

  • @rajeshdhami4995
    @rajeshdhami4995 Год назад

    जस्तो बाउ ओस्तौ छोरा छोरि भन्थे हो रहेछ

  • @tilakhdhami7883
    @tilakhdhami7883 Год назад

    भाइ बहिनी हरु लाई धेरै धेरै धन्यवाद

  • @yamunamagar5814
    @yamunamagar5814 Год назад +2

    balkalakar adbhut kala bhag 2 lyaunu paryo

  • @bhupendrajoshi2964
    @bhupendrajoshi2964 Год назад

    Proud of you guys keep rocking.especaly Krishna dai

  • @amritkarki3705
    @amritkarki3705 Год назад

    Jaye hosh indreni timko

  • @tikarana8294
    @tikarana8294 Год назад

    किष्ण दाई भाउजुलाई अलि शरिर हल्लाएर नाच्नालगाउनु

  • @bbusalmani1104
    @bbusalmani1104 Год назад

    जय इन्द्रेणी ❤️❤️❤️

  • @ritatiwari4636
    @ritatiwari4636 Год назад

    Beautiful country sweet voice nice songs,.

  • @lalmanipokhrel9938
    @lalmanipokhrel9938 Год назад

    Dhari राम्रो dhorai

  • @laxmanpulami2828
    @laxmanpulami2828 Год назад +8

    Godbless you guys

  • @sunitaadhikari7880
    @sunitaadhikari7880 Год назад

    All are smart !! wow!!❤❤

  • @reshbahadurkunwar
    @reshbahadurkunwar Год назад

    Amazing indreni program

  • @sunitabk4591
    @sunitabk4591 Год назад

    Babu nanilai subakamana xa ❤️❤️❤️❤️

  • @pramilatimalsina917
    @pramilatimalsina917 Год назад +3

    Rabina khai

  • @bhararbahadurchhetru6792
    @bhararbahadurchhetru6792 Год назад

    Excellent & Good knowledge off our Nepali child good up your telentt OK good I am BHARAT Bahadur khatri Chhetri butwal tilotama Kumar I
    Job Indian Army
    Exclent good
    Boy & girl
    Keep up
    Always

  • @hariacharya6034
    @hariacharya6034 Год назад

    धेरै धेरै बधाई छ

  • @yasodakarki6151
    @yasodakarki6151 Год назад

    बास्तबमा भन्नू पर्दा आयुसा बैनिको सोर चाइ खासै राम्रो लाग्दैन सबै केटाकेटीको भन्दा झुर छ

  • @kgurung1840
    @kgurung1840 Год назад

    Aja ta indreani ko bal kalakar Lai ball dhekna payo rabina nani dhekna usko dohori kahilea aune krisna sar

  • @shreekantapoudel3697
    @shreekantapoudel3697 Год назад

    Derai ramro xa

  • @bipinoli6556
    @bipinoli6556 Год назад

    🙏❤️❤️❤️❤️❤️👍👍👍👍

  • @munnamunna9780
    @munnamunna9780 Год назад

    Wow nice song

  • @dipakkawar
    @dipakkawar Год назад

    Ramro xa

  • @MmMm-wj1th
    @MmMm-wj1th Год назад

    👌👌👌👌👌