इन्द्रेणीमा गएर कमला संग दोहोरि गाउने रहर, १० बर्षिया Rajkumar B.k. दोहोरि गाउन खप्पिस //Nishant B.K
HTML-код
- Опубликовано: 21 окт 2024
- १० बर्षिया Rajkumar B.k. दोहोरि गाउन खप्पिस, इन्द्रेणीमा गएर कमला संग दोहोरि गाउने रहर //Nishan B.K
#KamalaGhimire #Indreni_RajkumarBK_NishantBK #CelebNepal
Description
Guest: Rajkumar B.K. & Nishant B.K.
Host: Binita Chettri
Camera/Edit: Rahul Thapamagar & Bharat Thapa Magar
यदि तपाईंसङ्ग पनि कुनै प्रतिभा छ वा कुनै समस्या अथवा घटना घटेको छ भने हामीलाई तल रहेको नम्बरमा खबर गर्नुहोस ।।
यस्तै रमइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानललाई lIke, Comment, share, Subscribe साथै नजिकै रहेको बेल ( घन्टी) पनि दबाउन नबिर्सनु होला |
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
©Celeb Nepal
All Right Reserved
टिका दिदी संग गाएको यो बाबुको दोहोरी हेरेर धेरै रोएको छु 😭😭😭😭😭 उज्ज्वल भविष्यको धेरै धेरै शुभकामना बाबु
सर्बप्रथमत मिडिया सञ्चारकर्मी ज्यु लाई धेरै धेरै धान्यबाद छ, लुकेर बसेको बिसयहरू दर्पण गराईदिनु हुन्छौं ,, जो ब्यक्तिको राम्रोसँग परिचय पाउनु नै मिडिया सञ्चार बाटमात्र सम्भव हुन्छ , / सानो भाईलाई, हरेक क्षेत्रमा उतर उतर प्रगतिको शुभकामना छ,,
aaha
Kati ramro sor ho bhai ko💞💞💞
सफल ता को सुभ कामना छ. Vatij yasarinaii ramro gardai janu huss babu ❤️😘😘😘😘
Kati mitho babu ko shor dherai mathi pugcha babu
rajkumar vai po 🤗🤗🤗🤗lulu xito aau ktm ani gaau la git
Nice💚💚💚💚💚💚💚
🤗🤗Wawa babu best of lock💕💕
लोक दोहोरिकी अग्रणि बाल गायोका कमला बुनुसङ्ग गाउने सपना पुराहोस बाबुको👍️👍️
भाइलाई धेरै शुभकामना छ एकम मिठाे छ बाबुकाे साेर
हेरेर प्रतिक्रिया दिनुहोला
2
Love you sano babu❤❤❤❤❤
Wow😂😅😅😅