कुलमान घिसिङलाई थर्काए बैठकमा झन्डै कुटाकुट: ब्यापारीहरुलाई देश लुट्ने माफिया भन्दै जाइलागे अमरेश

Поделиться
HTML-код
  • Опубликовано: 25 ноя 2024
  • #KulmanGhising#AmreshSingh#HGaridhakal#ManishJha
    Guest : Amresh Singh, Hari Dhakal, Kulman Ghising, Manish Jha, Gokul Baskota
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Комментарии • 1,1 тыс.

  • @naturehealth87
    @naturehealth87 3 месяца назад +337

    तस्करी ब्यापारीहरुको झोले एमाले र काङ्ग्रेसका नेताहरुलाई भाटा कार्वाही गरौं।

    • @nishashrestha7509
      @nishashrestha7509 3 месяца назад +3

      दल सबै देश लुट्ने जनता बेच्ने झोले कुन दुलो मा छ सबै देखी देखी 🤔🤔सबै दलले ब्यापारीबाट नाजायज फाईदा लिएको छ तै चुप मै चुप

    • @rajensubba2184
      @rajensubba2184 3 месяца назад

      गरौ गरौ

    • @deveshbajracharya754
      @deveshbajracharya754 3 месяца назад +1

      यत्रो धेरै उद्योगहरु ले बिजुली प्रयोग गरे वापत तिर्नु पर्ने बक्यौता महशुल नतिर्ने हो भने हामी जनताले पनि प्रयोग गरेको विद्युत महशुल किन तिर्ने ?

    • @BikaahShrestha
      @BikaahShrestha 3 месяца назад

      Varztko vraute tero amale kangres ho vrstchariko jhole​@@AyushOjha-93

    • @krishnaadhikari2942
      @krishnaadhikari2942 3 месяца назад +1

      सभापति नै चाेर ठग भ्रष्टाचारी रहेछ।कति खायाे हाेला सबलाई थर्काएर व्यापारीकाे पक्षमा बाेलीरहेछ।

  • @bharatgurung2495
    @bharatgurung2495 3 месяца назад +104

    देशको पैसा नतिर्ने ब्यापारी केपी को आट पाएर पैसा न तिर्ने भन्ने को लाइन काट्नुस कुलमान सर सारा जनता तपाईंको साथ छ 🙏🙏🙏

  • @politicshome9791
    @politicshome9791 3 месяца назад +754

    कुलमानको समर्थक को को हुनुहुन्छ ? ❤❤

    • @s.b.knamso2675
      @s.b.knamso2675 3 месяца назад +18

      kulmanalai hatayo vane keipilai sidai goli hanxu

    • @BCRaai
      @BCRaai 3 месяца назад +9

      Support to Kulman Ghising

    • @jasugurung7292
      @jasugurung7292 3 месяца назад +5

      म पनि कुलमान को साथ मा छु

    • @LokRijal
      @LokRijal 3 месяца назад +6

      यदि यो तस्कर ले कुलमान लाई दबौन खोज्छ भने अब नेपाली जनता जागेर श्रीलंका को नेता लाई जसरी घोक्रा मा समार सडकमा पछार्नु पर्छ कुलमान हर्क गोपि महाविर सन्दिप सन्दुक लाई असफल पार्नु भनेको नेपाल सक्किनु हो

    • @bishnukumarSerma
      @bishnukumarSerma 3 месяца назад

      ❤❤❤❤❤

  • @nischalchhetry3890
    @nischalchhetry3890 3 месяца назад +33

    कुलमान घिसिङ जि को समर्थ मा को को हुनुहुन्छ यता हाजिर हुनु होस सर

  • @saraswatalingden457
    @saraswatalingden457 3 месяца назад +109

    कुलमान जिन्दावाद

  • @hiratamang-v7z
    @hiratamang-v7z 3 месяца назад +1

    जय कुलमान ज्यु❤❤❤❤❤❤❤❤❤

  • @balkrishnagurung5690
    @balkrishnagurung5690 3 месяца назад +115

    यो ठगहरु ब्यापारीको पक्षपोसन गर्नलाइ जनताले पठाएको हो यिनको यो धर्म हो देश र जनताको निम्ति लुट्न गएको हो।

  • @bhakaritv
    @bhakaritv 3 месяца назад +41

    सभापति मुलाको साग व्यापारीको पक्षमा रछ। देश र जनताको पक्षमा एमाले र काग्रेस देखिएन ।

  • @naturehealth87
    @naturehealth87 3 месяца назад +150

    यो मुला तस्करीको नायिके ७० करोड ठग्ने माफियाले ठुलो कुरा गर्नुको कुनै तुक छैन।

    • @krishsful
      @krishsful 3 месяца назад +3

      Kp Chor KO faltu 75 crore ho

    • @rajensubba2184
      @rajensubba2184 3 месяца назад +1

      एमाले र काङ्ग्रेस देश को लागि हानिकारक छ

  • @narayanregamimagar5538
    @narayanregamimagar5538 3 месяца назад +15

    देश खोक्रो पार्ने धमिराहरु राम्रो सङ्ग किलियरिङ्ग छलफल गरेर अगाडी बडौन । कुलामान सर जन्ता तपाईंको साथमा छ्न

  • @ranachandrabahadur721
    @ranachandrabahadur721 3 месяца назад +125

    गोकुल बास्कोटा आफै भ्रष्टाचारी ले बेईमान हरुकै पक्षमा बेशर्म भएर बोलेको देखियो।

    • @SubashShahi-e4t
      @SubashShahi-e4t 3 месяца назад +2

      Sahi bhannu vayo mero ximeki ho lastai bharastrachari ho chor ho kurale makhha parxa

    • @traveler6579
      @traveler6579 3 месяца назад

      Gokul lai samman ko sath machikney radiko chora vanna chahanchu

  • @DBGharti-f7g
    @DBGharti-f7g 3 месяца назад +11

    सबैलाई पैसा खुवाई सके बेपारी ले अनि पो बोलेको छन ईनीहरु

  • @thanks010
    @thanks010 3 месяца назад +32

    जय कुलमान

  • @prashantkhatri2897
    @prashantkhatri2897 3 месяца назад +12

    यो चोर व्यापारि हो चोर चोर मिलेर देश लुटेर खान लागे को छ जय जय जय कुलमान ज्यु

  • @keshavgautam6098
    @keshavgautam6098 3 месяца назад +21

    अमरेश सिंहको तर्क बेजोड छ।

  • @sambhavi9937
    @sambhavi9937 3 месяца назад +1

    कुलमान घीसीं जींदाबाद

  • @ajaylama3119
    @ajaylama3119 3 месяца назад +45

    तस्करी ब्यापारीको झोले एमाले र काङ्ग्रेसको नेताहरुलाइ जनताले कहिले कारबाही गर्ने हरे देश 🙏🙏

    • @shardamaskey5973
      @shardamaskey5973 3 месяца назад +1

      K garnu jantale le yestai bhastacari cai vote halxan😢😢

  • @AsRiderAarifsamyog72
    @AsRiderAarifsamyog72 3 месяца назад +1

    कुलमान जय हाेस्

  • @parashwarmarasaini8834
    @parashwarmarasaini8834 3 месяца назад +15

    देशलाई टाट पल्टाउने लुटेराहरुको जमातले गर्न खोज्या के हो।विजुली बिल तिर्न नसक्नेले किन उद्योग चलाउनु ,बन्द गरे भै गो नि।

  • @dksubba588
    @dksubba588 3 месяца назад +43

    चोरहरुको जमात् ...
    देश र जनताहरूको बिकास र समृदिको बात नै छैन खालि पैसा को लुछाचुँडि.....

  • @Forester108
    @Forester108 3 месяца назад +5

    Amresh Kumar singh... Salute 🙏🙏🙏

  • @rewatipandit8668
    @rewatipandit8668 3 месяца назад +43

    काङ्ग्रेस एमाले जनता ठग हुन् जनताले सब बुझिरहेका छन्। बताउँछन् चौरासीमा रासपा सरकारमा नगएको भए जनताले यति थाहा पाउने थिएनन्।

    • @chiranjibihamal9345
      @chiranjibihamal9345 3 месяца назад

      काम गर्ने कालू झस दिने ढेडु,

  • @BHAWANI-l8u
    @BHAWANI-l8u 3 месяца назад +4

    मलाई लागेको हामी नेपाली जनता मुखले मात्र हैन अब सबै मिलेर यस्ता फटा,देश द्रोही,भ्रष्टाचारीलाई चौकमा निकालेर कामकारबाही गर्नु पर्छ।अनि केही होला।जय कुलमान सर।झुक्ने कार्य भुलेर नि नगर्नुस् ।जनता साथ छन् ।

  • @RudharaBadhur
    @RudharaBadhur 3 месяца назад +27

    गोकुल फटाहा हो

  • @DJ-bt7po
    @DJ-bt7po 3 месяца назад +10

    डा अमलेश कुमार को कुरा ठिक छ।

  • @krishnashrestha598
    @krishnashrestha598 3 месяца назад +10

    नागरिकहरुको विद्युतको पैसा १ दिनको पनि छुट नहुने ती धनी भनाउँदा तस्कर डाँकाहरुको पैसा विगत ५,६ वर्ष देखि नतिरेर बसेर पनि हुने ? थुक्क............. यै हो सबैमा समानता .........?
    ... ............

  • @KhesmanTamang
    @KhesmanTamang 3 месяца назад

    कुलमान घिसिङ जस्ले छुन्छ त्यो मान्छे को हात मैले नै काट्ने हो लेखेर राख्नु 🇳🇵🇳🇵🇳🇵कुलमान घिसिङ जिन्दाबाद🇳🇵🇳🇵🇳🇵

  • @bhaikrishna9038
    @bhaikrishna9038 3 месяца назад +20

    चोर भन्दा फरक पर्दैना नेता हरु लाई।

  • @krishnagiri6094
    @krishnagiri6094 3 месяца назад +34

    अमरेश 100%

  • @binarmdas
    @binarmdas 3 месяца назад +8

    यो पैसा उठेन भने कुनै पनि जनताले महसुल नतिर्ने लाईन काट्न आए जनतासबै उठनेहो

  • @keshmagar1955
    @keshmagar1955 3 месяца назад +12

    काम गर्ने कुलमा यी नेता भनौदाहरु उनिहरुले नै लोड सेडिङ हताए जस्तै कुरा गर्छ्न तिर्नु पर्ने पैसा त तिर्नु पर्योनी

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh 3 месяца назад +1

    जे भएको भय पनि प्राधिकरण को महसुल तिराउनु पर्यो नि ?

  • @BalaramGhimire-i7g
    @BalaramGhimire-i7g 3 месяца назад +12

    जनतले एस्ता कुरा सबै थाहा पाउनु रआउने चनाब सम्म सम्झना राख्नुहै

  • @JaswantTharu
    @JaswantTharu 3 месяца назад

    Kulmaanlai,100%,support.

  • @SthaRajen
    @SthaRajen 3 месяца назад +25

    राजनितिक गद्दार हरुको आशिर्वाद पाएका दलाल माफिया उद्योगी हरु लाई १५ अर्ब छुट दिने अनि जनता लाई चैँ १५ रुपैँया दिन १५ दिन नपुग्दै जरिबाना लगाइहाल्ने यो कस्तो पक्ष पाती नियम ।

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 3 месяца назад +1

    यो विवाद कसरी सकिन्छ भने सबैलाई बत्ती निःशुल्क होस।कुनै झगडा पनि हुँदैन।

  • @binodsharma9209
    @binodsharma9209 3 месяца назад +13

    इन्लाइ ब्यापारी भन्नै मिल्दैन, ठगहरु को गठबन्दन हो।

  • @tarajoshi1277
    @tarajoshi1277 3 месяца назад +12

    सबैलाई खरिद गरिएको जस्तो छ।

  • @RameshwarChaulagain
    @RameshwarChaulagain 3 месяца назад +1

    कसैकाे कस‌ैले समर्थन गर्नु पर्ने देख्दिन ठग दले भ्रष्ट बाहेक देशका नेता नै रहेनछन कि।

  • @shriyashree8337
    @shriyashree8337 3 месяца назад +10

    यो झोलेहरुलाई नछोटनु होस है यति बेपारि हरुलाई बिल छुट भयो भने हामि सर्बसाधरण हरुले बिल तिरनु हुन्न है जता बटा पनि जन्ता मारेर भुढि भर्ने हरुलाई छोटनु हुन्न कुलमान जाईज छ ।

  • @prakashsapkota2758
    @prakashsapkota2758 3 месяца назад +1

    यो देशमा राम्रो गर्ने मानिसको कहिले राम्रो हुँदैन , भ्रष्टहरु किरा परेर मरुन।

  • @baburamdahal4047
    @baburamdahal4047 3 месяца назад +13

    साथीहरु तस्कर अपराधीसँग डटेर अगाडि बढ । सबै छलफलकाे जनताले जानकारी पाउँ ।

  • @gopalsheresth
    @gopalsheresth 3 месяца назад

    देश विकास हुँदैछ

  • @rabinrai96
    @rabinrai96 3 месяца назад +7

    सार्वजनिक संस्थान कसरी सकाइय इतिहास साक्षी छ अब पालो विद्युत प्राधिकरणको

  • @rajendrabhandari4832
    @rajendrabhandari4832 3 месяца назад +1

    मासाला चाेरहरूकाे नाटक कानुन सबलाई बराबर हैनर यसैगरी जनताका समस्या बारे छलफल गर त चाेरहरू देश लुट्ने ब्वाँसाे हरूलाई जाेगाउन यत्राे नाटक

  • @BalKrishnaAdhikari-l9f
    @BalKrishnaAdhikari-l9f 3 месяца назад +4

    Jai n good Kulman sir.

  • @biijaypratap2892
    @biijaypratap2892 3 месяца назад +2

    Bahas garne saili nai bhayena, sab jana aago ani Ego. Rules and points kura gaura ani pugi haleota.. 👏👏👏🙏🙏

  • @santoshpanta9004
    @santoshpanta9004 3 месяца назад +3

    ७० करोड हान्देको हो अब ८४ को लागि कमिसन उठाउन परेन! राष्ट्रघाती हरु बोली सुन्दा घाँटी रेटिदिउ जस्तो लाग्छ।

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 3 месяца назад

    छोडन हुदैन कुलमान जि

  • @D_T001
    @D_T001 3 месяца назад +10

    ८४ को लागि filter हुदैछ😂😂😂

  • @NandalalShrestha-m1f
    @NandalalShrestha-m1f 3 месяца назад +2

    नेपाली सिरियल दामी ल्यागो एकसेऐक कलाकार हाम्रो नेपालमा।

  • @lalitoli3730
    @lalitoli3730 3 месяца назад +14

    योगेसे गोकुले खुबै नेता बन्छन पैसा नतिर भन्छन बरै ए माले हरु देशका माले हरु ।

  • @USAjaynepal
    @USAjaynepal 3 месяца назад

    बुझ्नुपर्ने गाठी कुरा चै, बिद्युत महसुल नतिर्न नेतालाई घुस खुवाए पटक पटक उद्योपतिहरूले, र यो स्थिती आएको। यी माडेहरूलाई र उद्योगपतिहरू बाट घुस खाएका नेताहरूलाई जेल ठोक्नुपर्छ।😮😮😮

  • @yesmalidaya6392
    @yesmalidaya6392 3 месяца назад +8

    मिली भगत भनेको के हो 70 करोड

  • @MukeshDhungana-b1k
    @MukeshDhungana-b1k 3 месяца назад

    बिराला धेरै भए मुसा मार्दैन भन्थे हाेरैछ बिघुत काे महसुल कस्ले नतिर्ने कुनैबेला 18 घन्टा लाेडसेडिङ गर्ने माथि कार्वाहि गराै कुलमान ज्यु लाई सलाम गर्न सकिदैनर ।।।

  • @dubanathbhandari7375
    @dubanathbhandari7375 3 месяца назад +8

    यो ओलि तन्त्र माफिया पोस्ने काम हुँदैछ र ८४ को चुनावलाई खर्च जुटाउने काम हुँदैछ

  • @LalSingh-y6t
    @LalSingh-y6t 3 месяца назад

    व्यापारी हरुलाइ लुत्न देउ जसरी उनिहरुलाइ सजिलो हुन्छ चोर हरु

  • @DurgaPokharel-jo9zx
    @DurgaPokharel-jo9zx 3 месяца назад +4

    मध्यरातमा हतारकाे गठबन्धन त देश टाट पल्टाउन लाई भएकाे रहेछ।

  • @RameshwarChaulagain
    @RameshwarChaulagain 3 месяца назад +1

    कमिसन मिलार छुट देउ लुट कति भए पुग्ने हाे यति सम्म खान पाउने भनेर छलफल गरेर संसाेधन गरि संविधानमा लेखे भाैगाेनी कमिसन तन्त्रदले नेता हाे ।

  • @navarajbaniya5748
    @navarajbaniya5748 3 месяца назад

    देश लुट्ने, ब्यापारी पोस्ने अपराधी हरु ।

  • @SardaKarki-ns4dx
    @SardaKarki-ns4dx 3 месяца назад +4

    Amares sir jaya saput

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 3 месяца назад +1

    चाेर्न पल्केका डाकाहरुलाई लाईन, जाेड्ने, हात जाेड्ने हाेईन। अब जरिवाना ताेक्नु पर्छ।

  • @dorjelama2878
    @dorjelama2878 3 месяца назад +3

    कुलमान घिसिङ को समर्थक तीन करोड जनताको साथ छन अब ओलि को पछेमा हुदैन जनता ले देखी सक्यो असली रुप

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 3 месяца назад +1

    गाेकुल बाेल्दैछ छिमेकी निदाएर सपनामा देखिरहेको छ। छि नेपालका नेता

  • @BikeshShrestha-j3u
    @BikeshShrestha-j3u 3 месяца назад +1

    Sabaile kulman sir lai support garnu parxa hai

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh 3 месяца назад +1

    चोर सगै चाबी भेटियो के सुरक्षा होला ?

  • @rajeshyadav-jg3lr
    @rajeshyadav-jg3lr 3 месяца назад +1

    औंला ठड्याएर कुरा गर्ने सभापतिज्यूको कतिको मर्यादित हो यसरी साँच्चिकै कर्मचारीतन्त्र जस्तै लाग्यो। यो प्रजातन्त्र सायद होइन रहेछ।

  • @moktankalpana6166
    @moktankalpana6166 3 месяца назад

    यहँ व्यक्तिको समर्थक कोही होइनौँ कामको समर्थक गरेका हौं

  • @harilama7532
    @harilama7532 3 месяца назад

    यो छ्जना उद्योगपतिले नेपाल राज्यलाई धेरै भन्दा धेरै ठगेको देखियो यहि ठगहरुलाई एमालेका ७० कोरोडे लगायत अरु अरु संसदहरु पनि सप्रोट र सयोग गरिएको देखियो यस्तो कार्य भनेको भित्री रुपले कमिसन लेनदेन भएको महसुस छ भन्ने बुझिन्छ ।

  • @USAjaynepal
    @USAjaynepal 3 месяца назад +1

    Kulman Ghising, who is 100% correct in what he said. We trust him. He is truly a Nationalist and a Patriot. He is great 👍God bless you. कुलमानघिसिङ संग वोलिले जति टक्कर लिन्छन्, वलि त्यति नै भ्रष्ट भन्ने बुझिन्छ। वलिले हस्तक्षेप गर्न मिल्दैन। गर्योभने वलिको कारण एमाले वरालो लाग्नेछ र वलिको राजनीति समाप्त हुनेछ। 😮

  • @LakshmiKumari-s6f
    @LakshmiKumari-s6f 3 месяца назад +2

    कुलमान जि को सपोर्ट गरौ अनि लोडसेडिङ देखि मुक्त हौं इ चोर भाते हरुलाइ यक यक गरेर गोलि ठोक्नुपर्छ जय श्री राम जय हिन्दु रास्ट्रनेपाल

  • @harkasherpa5647
    @harkasherpa5647 3 месяца назад

    यिनीहरूले व्यापारीसँग पहिलै पैसा लिएर खाइसकेको जस्तो छ।

  • @bhaktasaud3472
    @bhaktasaud3472 3 месяца назад +1

    या पछि यो सरकार लाई जिताउने मा को छ़रा पक्कै पनि होईन

  • @dataramchapain2016
    @dataramchapain2016 3 месяца назад +1

    Kulman jay ho good man himmat na harnu hola

  • @anilgautam9538
    @anilgautam9538 3 месяца назад

    Bujne ko kura best. 😍😍 Nepali ..Nepal ma bachna paunu paryo❤❤❤

  • @belthapa8852
    @belthapa8852 3 месяца назад +1

    चोर व्यापारी चोर नेताहरुहैट

  • @sitaramkoirala9488
    @sitaramkoirala9488 3 месяца назад

    नेपाल सरकार र उद्योगि सबै मिलेर यो देशको सम्पती सकि दिने भए।

  • @ramshyam7367
    @ramshyam7367 3 месяца назад +1

    Kulman Sir lai sabai le sahayog ra sath dinu parxa 🙏 kulman Sir lai 1-2 karyakal ajhai dinu parxa, udyoggi haru bata commission khana palkeka haru ko kurai beglai xa

  • @asishrana200
    @asishrana200 3 месяца назад +1

    ७० करोडे भ्रष्ट लाई एस्तो स्थाना किन लगेको त्यो आफै भ्रष्ट मान्छे हो।

  • @भगेन्द्रआङला
    @भगेन्द्रआङला 3 месяца назад

    गुकुल जि, अर्को md को चिन्ता किन? यहाँ महशुल उठाउने कुरा हुदैछ।

  • @Topjungchandthakuri
    @Topjungchandthakuri 3 месяца назад

    चोरै चोरको समिति बनेको रहेछ अनि कसरी सत्यतथ्य छानबिन हुन्छ?

  • @nirdoshjagari4341
    @nirdoshjagari4341 3 месяца назад +1

    यहीँ हो नेपालको हविगत

  • @anjilashrestha8599
    @anjilashrestha8599 3 месяца назад

    सबापति किनबेच हुँदै छ । है याद राखुम नेपाली जनताहरु।

  • @ShresthaNawaraj-b6d
    @ShresthaNawaraj-b6d 3 месяца назад

    Honourable Amresh sir, hari sir manish sir 100% right talk

  • @khadgabahadur2779
    @khadgabahadur2779 3 месяца назад

    2084 no vote for नेपाली काँग्रेस र नेकपा एमाले लाई. जनता mara पार्टी हो.

  • @PembaSherpa-sm5cn
    @PembaSherpa-sm5cn 3 месяца назад

    हैट् ब्वासोहरु

  • @jedbahadursss3495
    @jedbahadursss3495 3 месяца назад +1

    एमाले काङ्ग्रेस ले खाइसकेको छ व्यापारी बाट ।

  • @RewatiDhakal-hl6ud
    @RewatiDhakal-hl6ud 3 месяца назад

    Thank you Amaresh sing ji

  • @shivaramtimalsina7817
    @shivaramtimalsina7817 3 месяца назад

    काङ्ग्रेस एमाले नै हो देस लुट्ने र कङ्गाल बनाउने शक्ति हो ,,,अब जनता सचेत बन

  • @MinTamang-z7y
    @MinTamang-z7y 3 месяца назад

    यो कुरा सुन्दा हामी नेपाली जनता लाई आँखा मा जिरैखुरसानि को धुलोछर किने काम गरेर को छ

  • @pradeepkarki462
    @pradeepkarki462 3 месяца назад

    यी समितिका माननिय ज्युहरु देश र जनता का दलालहरु हुन कि ब्यापारी का ॥

  • @GumChhantyal
    @GumChhantyal 3 месяца назад +1

    I'm with कुलमान घिसिङ ।

  • @YakalYatri-m6z
    @YakalYatri-m6z 3 месяца назад +2

    कुनै हालतमा पनि छोड्ने होइन तर यो पटक पटक यो समीती गर्नुको पछाडी भ्रस्टाचार नै हो।

  • @babug5732
    @babug5732 3 месяца назад

    छोडनै हुदैन देश को सम्पत्ती हीना मीना न होस

  • @muglankhabar9378
    @muglankhabar9378 3 месяца назад +1

    प्रेम आले पनि प्क्हिला ठिकै लाग्थ्यो तर यो केशमा एमालेको झोले बनेर बोल्यो है

  • @aarya9571
    @aarya9571 3 месяца назад

    यो सब हुनुमा राजनीतिक हस्तक्षेप हो कम्पनी होस् वा व्यक्ति होस् मिटर जोडेर बत्ती बालेपछि त्यसको पैसा महिना मरेको तीन दिनभित्रमा तिरेन भनेदेखिन् लाइन कट गर्दिने व्यवस्था हुनुपर्यो उद्योग धन्धामा नेता हेरको हस्तक्षेप हुन भएन सब ठिक हुन्छ

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 3 месяца назад +2

    हैन हाम्रो देशमा किन यस्तो हुन्छ ? विद्युत प्राधिकरणलाई बिलको भुक्तानी तिर्नु पर्छ भन्नेमा नै यत्रो विवाद ? भने पछि उद्योग व्यवसायी सगको साठ्गाठ बचाउ गर्ने खोज्ने नेताहरू सग रहेछ भन्ने प्रष्टै देखिन्छ नि...

  • @umarai8042
    @umarai8042 3 месяца назад

    यो सभामा कुलमानका बीरोघमा बक्वास गरनेहरुलाई मुख फुट्नेगरी हान्नुपर्छ नेपाली जनता उठेर जागौ जनता एक हौ .✊🏻✊🏻✊🏻🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @parvatigurung2815
    @parvatigurung2815 3 месяца назад +1

    चोर हरु लाई लाज सरम धरम भन्ने कुनै थाहा छैन

  • @bishalsushil7585
    @bishalsushil7585 3 месяца назад +1

    प्रधिकरन को सबै डाटा ठिक छ यो सबै यो सभापती र गोकुल बास्कोता प्रेम आले यस्तो खालको जन प्रतिनिधि भयपछी देस कसरी बन्छ बकैाता उठाउनु पर्छ तिमी हरु सक्तैनौ भनी जनता लाई जिम्मादिदा हुन्छ कस्को टाउकाे फुटाउनु पर्ने कस्को ढाड भाच्नु पर्ने कसरी उठाउनु पर्छ जनता ले उठाउछ यस्तो

    • @yamunabhattarai3346
      @yamunabhattarai3346 3 месяца назад

      आले पर्यटन मन्त्री हुँदा ए सवैले राम्राे भनेर देउतै मानेकाथे तर तिनिहरुलाई के था कत्राे काण्डमा मिलेर कर छुट गरायाे भनेर।बतासे समुहलाई जाेगायाे फेरि पछि त्यहि समुहलाई अरुकाे नाममा चलाउन देकाे छरे ।जहाजमा पनि