आदरणीय दाइ डा. शिव सुबेदिको सिर्जना सुन्न पाए अरु के चाईयो र। धेरै पछि सुन्न पाइयो ढिलो आयो कडा आयो अब यहि गित सुनेर निदाईन्छ। आम दर्शक स्रोताले के चाएका छन ठ्याक्कै त्यही अनुसार सिर्जना गर्न सक्ने बहुप्रतिभाशाली सर्जक डा. शिव सुवेदी हजुरलाई बयान गर्ने म सग कुनै शब्द छैन। भिडियोको कुरै नगरौ मेरो आदरणीय काका मौसम हिमाली को निर्देशन भए पुग्यो। यो पाली डा. शिव सुवेदी पनि चर्चित निर्देशन मौसम हिमालिसग जोदिनुभएछ असाद्दै खुसी लाग्यो। ❣️🙏 अब आउदो सिर्जना (दुख तर्या छैन) जस्तो चाइयो जति सुनेनी नाअघाउने।
नमस्कार ! गीत मेरो सगत हो, लत हो। गीत नलेख्दा के बिर्सिए के बिर्सिए जस्तो हुन्छ। गीत लेख्दा पनि डर लाग्छ कतै मलाई रुचाउने हजुरहरु जस्ताको मन दुखाउछु कि भनेर। नयाँ गीत 'म त तिम्रो हैन' लिएर आएको छु, जस्तो लाग्छ त्यस्तै यहि युट्युबमा भंदिनुस न है। ❤❤❤🙏
सामुन्द्रीक गहिराइ त पत्ता लाग्ला तर साङ्गीतिक गहिराइ पत्ता लगाउन मुस्किल पर्छ त्यहि गहिराइ र भावले सिर्जना गरेको आदरणीय अग्रज व्यक्तित्व डा।शिव सुवेदी दाजुको यो कलमले साँच्चिक्कै अन्तर मनलाई स्पर्श गरिदियो ! ह्याट्स अफ दाजु अनि शुभकामना सम्पुर्ण टिमलाई
शब्द, लय, स्वर अनि अभिनय सबै अति उत्कृष्ट छ !💘 😍👌 सफलता को हार्दिक मंगलमय शुभकामना सम्पुर्ण टीम लाई 🕉️💐🌺👏👏👏👏 शान्ति जि हजुरको स्वोर मा जादु छ💚🕉️ हजुर को कला प्रति मेरो उच्च सम्मान्🕉️🙏
यो गितका सर्जक आदरणीय डा ,शिव सुवेदी सर लाई धन्यबाद नेपाली गितसगित को एक खम्वा हो डा ,शिव सर मौलिक र प्रेम को गित होस् या जनचेतना जगाउने गित हुन उहाँका सबै गितहरु निकै राम्रो मात्र होइन अब्बल पनि छन
नेपाली लोकगीत क्षेत्रका सिर्जनशिल सृजनाका धनी आदरणीय डा .शिव सुवेदी सरका धेरै गीतहरुले मन मुटु छोएको छ लोक तथा दोहोरी क्षेत्रको अनुसन्धानमा बौद्धिक उपाधि थप्नु भएकोमा शुभकामना संगै लोकप्रिय सिर्जनाहरु सुन्न हेर्न पाईनेछ 🎉🎉🙏🙏🙏🙏
चर्चित रेडियो कार्यक्रम इन्द्रेणि जो रेडियो काठमाडौ बाट प्रसारण हुन्छ त्यसै मा अन्तरबार्ता सुनेर आको है। असाध्यै मन छुने अनि मिठो सिर्जना । ❤️ keep support 🙏🙏
म लाेकदाेहाेरि सुने देखि पाेहिला शिब सुबेदि देखि अहिले डाक्टर भैसक्दा सम्म हरेक गीत काे शब्दमा दम छ बिषेस माया प्रेममा रहनेहरुलाई तपाईंको शब्द निकै कर्णपृया लाग्छ भन्ने लाग्छ मत घाम जस्तो देखि अझै नि मिल्छर माया गर्ने जस्ता गीत सुनेर कहिले अघाई न डाक्टर शिब सुबेदि मित ज्यु❤❤❤😂🙏🙏🙏
आदरणीय दाइ डा. शिव सुबेदिको सिर्जना सुन्न पाए अरु के चाईयो र। धेरै पछि सुन्न पाइयो ढिलो आयो कडा आयो अब यहि गित सुनेर निदाईन्छ। आम दर्शक स्रोताले के चाएका छन ठ्याक्कै त्यही अनुसार सिर्जना गर्न सक्ने बहुप्रतिभाशाली सर्जक डा. शिव सुवेदी हजुरलाई बयान गर्ने म सग कुनै शब्द छैन। भिडियोको कुरै नगरौ मेरो आदरणीय काका मौसम हिमाली को निर्देशन भए पुग्यो। यो पाली डा. शिव सुवेदी पनि चर्चित निर्देशन मौसम हिमालिसग जोदिनुभएछ असाद्दै खुसी लाग्यो। ❣️🙏 अब आउदो सिर्जना (दुख तर्या छैन) जस्तो चाइयो जति सुनेनी नाअघाउने।
यो माया र साथको लागि आभारी छु।
@@ShibaSubedi hamro Dhaulagiri ko samjini name bhugarba bid dr sap Ali Chito Chito nikalnu pareyo Barsa 1 choti sunnu parni garo vo
youtube.com/@music.official-dk?si=eOjfmdxk4fyPYbZB
साच्चै कता कता कहि न कहि आफ्नै भोगाइ नभएनी मनमुटुमा बस्न सफल छ शब्द सङीत अनि यो गीतलाई सुहाउने आवाज मिलेर हो कि !! सुभकामना छ सर !!
नमस्कार !
गीत मेरो सगत हो, लत हो। गीत नलेख्दा के बिर्सिए के बिर्सिए जस्तो हुन्छ। गीत लेख्दा पनि डर लाग्छ कतै मलाई रुचाउने हजुरहरु जस्ताको मन दुखाउछु कि भनेर। नयाँ गीत 'म त तिम्रो हैन' लिएर आएको छु, जस्तो लाग्छ त्यस्तै यहि युट्युबमा भंदिनुस न है। ❤❤❤🙏
म हजुरका शब्दका ठूलो फ्यान हु❤ र तपाईको शुभचिन्तक पनि❤
@@nandugairhe यो माया र साथको लागि आभारी छु।
@@ShibaSubedi ❤️❤️
आहा अतिनै मन चसक्क बनाउने गित❤❤
यो माया र साथको लागि आभारी छु ।
Beautiful music video
Huge congrats n best wishes team
अाहा कति मन छुने शब्द गित सुन्दा सुन्दा कति बेला अाशु खसेछ थाहा नहिपाईन❤❤❤❤
सामुन्द्रीक गहिराइ त पत्ता लाग्ला तर साङ्गीतिक गहिराइ पत्ता लगाउन मुस्किल पर्छ त्यहि गहिराइ र भावले सिर्जना गरेको आदरणीय अग्रज व्यक्तित्व डा।शिव सुवेदी दाजुको यो कलमले साँच्चिक्कै अन्तर मनलाई स्पर्श गरिदियो ! ह्याट्स अफ दाजु अनि शुभकामना सम्पुर्ण टिमलाई
यो माया र साथको लागि आभारी छु।
आहा डा. शिव सुबेदि दाइ को हरेक सिर्जना ले मन मुटु छुन्छ❤😢
हार्दिक बधाई एबम सफलताको शुभकामना आदरणीय दाइ लगायत सम्पुर्ण टिमलाई 🎉🎉❤
यो माया र साथको लागि आभारी छु।
किन किन शिव सुबेधिको गित संगीतले मन छुन्छ,,साच्चै गर्व गर्न लायक सर्जक,,❤😂😢
यो माया र साथको लागि सबैलाई धेरै धन्यवाद !
आहा निकै मार्मिक शब्द😥♥️
हाम्रो नयाँ म्युजिक भिडियो " म त तिम्रो हैन" सार्वजनिक भएको छ । आवद्ध सम्पुर्णमा हार्दिक धन्यवाद । एक पटक हेरेर प्रतिक्रिया दिनुस है। ❤
Kati mitha mitha geet lekhnu hunx dai safaltako suvakamana❤❤❤
Thank you so much for your love and support ❤️❤️🙏
आहा शिव सरको सिर्जना अनि कुलेन्द्र दाई र शान्ति बहिनीको स्वर साह्रै राम्रोगीत
यो माया र साथको लागि सबैलाई धेरै धन्यवाद ! Many thanks dear Sir
धेरै धेरै राम्रो छ। 🙏🙏❤️
यो माया र साथको लागि आभारी छु ।
कती मिठो गित शिब सर र सम्पुर्ण टिमलाई हार्दिक बधाई❤❤
यो माया र साथको लागि सबैलाई धेरै धन्यवाद ! Missing you Surya Sir
सम्पूर्णमा नमस्कार, नयाँ गीत "म त तिम्रो हैन" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं, धन्यवाद।
yati ramro geet ko vius nai jadaina kin hola❤
Safalta ko suvakamana daju Shiba daju ❤
यो माया र साथको लागि आभारी छु।
हार्दिक बधाई सहित शुभकामना शिव भाई😍😍
यो माया र साथको लागि आभारी छु ।
आहा कति आनन्द को गीत 👏🌼 हृदयविदारक शब्दहर... धेरै कामना!!
Thank you so much for your love and support
शिव सुवेदी दाई हार्दिक नमन,उच्च सम्मान छ।तपाईंको प्रत्येक सिर्जनाले साच्चिकै भाबुक बनाउछ। गित सारै मिठो छ।अत्यधिक सफलताको शुभकामना !
Thank you so much for your love and support
Dr. Shiva subedi dai ko geet vanesi hurukkai hunchu ma❤🙏🙏
यो माया र साथको लागि आभारी छु ।
शब्द, लय, स्वर अनि अभिनय सबै अति उत्कृष्ट छ !💘 😍👌
सफलता को हार्दिक मंगलमय शुभकामना सम्पुर्ण टीम लाई 🕉️💐🌺👏👏👏👏
शान्ति जि हजुरको स्वोर मा जादु छ💚🕉️
हजुर को कला प्रति मेरो उच्च सम्मान्🕉️🙏
यो माया र साथको लागि आभारी छु।
दाई को गित सुन्न पाय पछि भोको पेटमा पनि खाना खाय झै लाग्ने ❤🥰
Thank you so much for your love and support ❤️❤️🙏 mero pyaro vai
आहा अती मन छोयो मेलखायो मीठो छ यस गीतका सबै टिमलाई हार्दिक बधाई म सुदुरपुर्ब ताप्लेजुङ ❤❤❤❤❤
यो माया र साथको लागि आभारी छु ।
आहा ❤❤ क्या दामी गीत "म त तिम्रो होईन" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
Thank you so much for your support and love ❤️ ❤️❤️🙏
❤❤❤ अाहा!!!!
यो माया र साथको लागि आभारी छु ।
कति मिठो गित अदिकाङस चेली हरुको पिडा 😭😭😭 मा समेटिएको गित बधाई तथा सफलताको शुभकामना 🎉❤🎉
Thank you so much for your love and support ❤️❤️🙏
यो गितका सर्जक आदरणीय डा ,शिव सुवेदी सर लाई धन्यबाद नेपाली गितसगित को एक खम्वा हो डा ,शिव सर मौलिक र प्रेम को गित होस् या जनचेतना जगाउने गित हुन उहाँका सबै गितहरु निकै राम्रो मात्र होइन अब्बल पनि छन
यो माया र साथको लागि आभारी छु ।
मलाई मनपर्ने सर्जक डाक्टर शिव सुवेदी सर, बधाई तथा सफलताको शुभकामना ❤❤
Thank you so much for your love and support ❤️❤️🙏
हाम्रो पर्बते लोकप्रिय सर्जक शिब सुबेदी जि गायक कुलेन्द्र दाई शान्ती श्री बैनी सम्पूर्ण टिमलाई भारी शुभकमन
🎼🎼❤❤❤🙏🙏
यो माया र साथको लागि आभारी छु।
man choyo yo gite la ❤❤❤❤
Dami❤❤
यो माया र साथको लागि आभारी छु ।
सफलताकाे शुभकामना !
shanti dd ko song maraune ko ko hinuhunx❤️❤️❤️malait sarai man parchha hai❤
यो माया र साथको लागि आभारी छु।
Sabda dherai marmik.badhai chha chha
यो माया र साथको लागि आभारी छु ।
कति मिठो गीत जति सुनेनि धित नमोर्ने
यो माया र साथको लागि आभारी छु ।
एकदमै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई, यति मीठो सृजनाको लागी ❤️❤️👏👏🌺🌺👌👌✌️✌️👍️👍️
यो माया र साथको लागि आभारी छु।
Wow कति राम्राे गित मत जति सुने पनि सुनेर थाकदिन wow
Thank you so much for your love and support !
Dammi lagyo❤❤
Thank you so much for your love and support ❤️❤️🙏
मिठो गीत सफलताको शुभकामना डा.साप 🎼❤
यो माया र साथको लागि आभारी छु।
सहपाठी, अंकल, डाक्टर, भुकम्पबिज्ञ, गायककार, शब्दसंकलक धेरै पहिचान बनाउन सफल यहालाई हरेक सफलताकाे कामना हजुर ।
यो माया र साथको लागि आभारी छु। Thank you so much
Khayo khayo fari des khayo geet 🙏🙏💓❤️💕
यो माया र साथको लागि आभारी छु।
याद हरु सम्झेयो भने मलाई नि दर लाग्छ तर यो गीत ले मनै छोयो
यो माया र साथको लागि आभारी छु ।
❤️❤️
यो माया र साथको लागि आभारी छु।
नेपाली लोकगीत क्षेत्रका सिर्जनशिल सृजनाका धनी आदरणीय डा .शिव सुवेदी सरका धेरै गीतहरुले मन मुटु छोएको छ लोक तथा दोहोरी क्षेत्रको अनुसन्धानमा बौद्धिक उपाधि थप्नु भएकोमा शुभकामना संगै लोकप्रिय सिर्जनाहरु सुन्न हेर्न पाईनेछ 🎉🎉🙏🙏🙏🙏
Thank you so much for your love and support ❤️❤️🙏
big congratulation
कुनै कुनै गीत त कलाकार ले आफ्नै लागि गायको जस्तो लाग्छ ।all the best all teem ❤❤❤❤❤
यो माया र साथको लागि आभारी छु ।
कति राम्रो गित कुलेन्द्र र शान्ती ज्युलाइ धेरै धेरै बधाई छ्❤️🙏
यो माया र साथको लागि आभारी छु ।
Ati ramro song
आहा कति मिठो शब्द सँगित सर कडरौँ मा छिट्टै पुगोस् 🎉🎉🎉🎉❤❤
यो माया र साथको लागि आभारी छु।
@@ShibaSubedi भाग्यमा रैछ भने कुनै दिन तपाईंको शब्द सँगितमा आबज भरन पाउ सर🙏🙏
🎉🎉🎉बधाई छ ।🎉🎉🎉
यो माया र साथको लागि आभारी छु।
अतिनै मनपर्यो 🌹🌹🌹
यो माया र साथको लागि आभारी छु ।
जति तारिफ गरे पनि नपुग्ने श्रृजना हुन्छन हजुर का, बधाई छ सर हजुर लाई सफल्ता को लाखौ लाख शुभकामना ।❤❤❤❤
यो माया र साथको लागि आभारी छु ।
Heart touching song love is everything❤❤❤❤❤
हार्दिक शुभकामना छ सम्पुर्ण टिमलाइ❤❤❤🎉🎉🎉🎉🎉
Thank you so much for your love and support
best of luck
Beautiful song an best wishes ❤❤❤
यो माया र साथको लागि आभारी छु। Thanks for supporting me!
very nice
Derai ramro xa hajur haruko yo prayash. Badhai xa❤❤❤❤
यो माया र साथको लागि आभारी छु।
Malai ekdam man parne sarjak ,nice song
यो माया र साथको लागि आभारी छु ।
अत्यन्तै उत्कृष्ट हजुर❤❤❤❤बधाई अनि सफलताको शुभकामना हजुर❤❤❤
यो माया र साथको लागि आभारी छु।
Wow daji❤❤❤Congratulation🎉🎉🎉best wishes
यो माया र साथको लागि आभारी छु।
जहिले पनि यस्तै राम्रो गितकाे प्रतीक्षा मा बस्ने मान्छे म,,अाहाााााााााााा
यो माया र साथको लागि आभारी छु।
Yo geet sunera ghar jam jasto vayo farii ghar ko dhukha samjera farii kammma jam jasto vayo khai kasory bujaouni ho yo pardeshi ko life 😢😢
So sweet song ❤❤
यो माया र साथको लागि आभारी छु ।
Aasu aayo 😢😢😔best wishes dada ❤🙏
यो माया र साथको लागि सबैलाई धेरै धन्यवाद !
Congratulations 🎉🎉
यो माया र साथको लागि आभारी छु ।
मार्मिक गीतसंगित सफलताको शुभकामना।
यो माया र साथको लागि आभारी छु।
Beautiful song
यो माया र साथको लागि आभारी छु।
सारै सुमदुर शिव दाजु ।❤❤
यो माया र साथको लागि आभारी छु।
Nice song , Congratulations vai .
यो माया र साथको लागि सबैलाई धेरै धन्यवाद !
आहा अत्यन्त उत्कृष्ट गित
पुर्ण सफलता को हार्दिक सुभकामना
यो माया र साथको लागि आभारी छु। Thank you very much dai
Wow very nice song❤❤🎉🎉❤❤🎉
Thank you so much for your love and support ❤️❤️🙏
चर्चित रेडियो कार्यक्रम इन्द्रेणि जो रेडियो काठमाडौ बाट प्रसारण हुन्छ त्यसै मा अन्तरबार्ता सुनेर आको है। असाध्यै मन छुने अनि मिठो सिर्जना । ❤️
keep support 🙏🙏
Thank you so much for your love and support ❤️❤️🙏
wow nice ❤️❤️❤️❤️
यो माया र साथको लागि आभारी छु।
आहा अमर सृजना
यो माया र साथको लागि आभारी छु ।
गजब गीत ल्याएको बधाई तथा शुभकामना।
यो माया र साथको लागि सबैलाई धेरै धन्यवाद ! Dai Naman !
Nice song congratulations Cba 💐💐best wishes 😍
यो माया र साथको लागि आभारी छु। Thank you Vabi
❤❤❤❤❤
यो माया र साथको लागि आभारी छु ।
शुभकामना दाई
यो माया र साथको लागि आभारी छु। Thank you vai
कतिपय गित आफ्नै लागि बनेको जस्तो हूदो रहेछ 😭🙏
यो माया र साथको लागि आभारी छु ।
❤❤
यो माया र साथको लागि आभारी छु ।
हार्दिक बधाई सहित शुभकामना छ।🌹
यो माया र साथको लागि सबैलाई धेरै धन्यवाद ! Thank you sir
Village vlog hern aaunu hai guys❤
शिव दाइको सिर्जनाको बयान गर्ने शव्द कतै भेट्याछैन अहिलेसम्म 💗💗💗
Thank you so much for your love and support!
गीत त्यति मीठो लागेन पहिला पहिलाकोभन्दा फितलो लाग्यो गीत ।
यो माया र साथको लागि आभारी छु।
Congratulations all teams and best wishes
यो माया र साथको लागि आभारी छु।
रेडियो काठमाडौ को चर्चित कार्यक्रम इन्द्रेणी मार्फत आज शुक्रबार को अन्तरबार्ता सुनेर यता आएको 🙏♥️❤️सबै ले माया गरिदिनु ल♥️♥️
Thank you so much for your love and support ❤️❤️🙏
❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
Thank you so much for your love and support ❤️❤️🙏
Like you best wishes My cast brother hero
यो माया र साथको लागि आभारी छु ।
👍️👍️👍️👍️
Thank you so much for your love and support !
हजुरको हरेक सिर्जनाले किन जातिविढि मुटु को छेउ हान्छ थाहा छैन सर फेरि देस खाने भो शुभकामना ।❤
यो माया र साथको लागि सबैलाई धेरै धन्यवाद !
लय ठेक्कै जुदो है कसको अनुमति सग
यो माया र साथको लागि आभारी छु।
geet ta ramro xa tara kata kata #kasko anumati music sanga mileko xa jasto xa 😊
Thank you so much for your love and support ❤️❤️🙏
सबैले एक अर्कालाई support गरौ है साथीहरु
यो माया र साथको लागि आभारी छु।
😢😢😢😢😢💔💔💔💔💔💔
यो माया र साथको लागि सबैलाई धेरै धन्यवाद !
म लाेकदाेहाेरि सुने देखि पाेहिला शिब सुबेदि देखि अहिले डाक्टर भैसक्दा सम्म हरेक गीत काे शब्दमा दम छ बिषेस माया प्रेममा रहनेहरुलाई तपाईंको शब्द निकै कर्णपृया लाग्छ भन्ने लाग्छ मत घाम जस्तो देखि अझै नि मिल्छर माया गर्ने जस्ता गीत सुनेर कहिले अघाई न डाक्टर शिब सुबेदि मित ज्यु❤❤❤😂🙏🙏🙏
Sunita Budha ra Bikram Pariyar nai bhaidiyeko bhaye ajhai ramro hunthyo hola daju